Это видео недоступно.
Сожалеем об этом.
सम्धि सम्धिना भाग - ३९ श्यामे U.K बाट आउन साथ बुहारी तारा सङ्ग हानाहान New Episode Samdhi Samdhina
HTML-код
- Опубликовано: 15 авг 2024
- Present :- सम्धि सम्धिना भाग - ३९ श्यामे U.K बाट आउन साथ बुहारी तारा सङ्ग हानाहान New Episode Samdhi Samdhina 39
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙Singer
Balchandra Baral
shyam rana
Sagar bc
tara thapa
amrita lamichhane
jamuna rana
renuka bhattarai
shusma thakuri
rupa gharti
nabraj kapri bhale
indra gc
aasha kc
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
धेरै समय पछि सम्धि सम्धिना भाग ३९ लियर आयका छौ सबैले माया गर्दिनु होला होला ❤❤
🎉🎉🎉🎉🎉❤❤❤❤धेरै रमाइलो कलाकार हरु 🙏🙏🙏
34/भाग बेसट
Ane khoi ta Basanta b.k Kati vannu 😭😭😭😭😭
Balchandra 10 choti ta utha holan😂😂😂
येत्रो भागमा गाउँदा पनि इन्द्र दाइ ले गीत उठाउदा पटक्कै लय मिलाउनु भएन । भन्नुपर्यो बाल्चन्द्र सर
सम्धी सम्धिना भाग ४० ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि येता हाजिर हुनु पर्यो।❤❤❤❤❤
श्याम राना युके बात आउदा खुसी लग्ने जति कोको हुनु हुन्छ।❤❤❤❤
ma
साच्चै स्याम जि ले धेरै हसाउनु हुन्छ। बबाल लाग्यो दोहोरी सबै कलाकारलाई सम्मान छ❤
आहा धेरै पछि देख्न पाए सबै दुख पिडाहरु हराउछ्न यो गुरुपको दोहोरी हेर्दा❤❤
स्याम राना आए पछि रमाइलो नहुने कुरै भएन सारै रमाइलो
😊😊असाध्यै रमाइलो भयाे सुमन परियार काे कमि भयाे सम्पूर्ण टिमलाई सम्मान छ सफलताको शुभकामना ❤🎉
रेनुकालाई ब्लाक ड्रेसमा धेरै राम्ररी देखिएको छ🤣🤣🤣
❤
40 भाग मा जेरी लाई पनि ल्याउनु पर्छ ❤❤ सबै टिम लाई मेरो तर्फ बाट अनगिन्ती सुभकामना छ 🎉❤❤ 35:25 35:29
पहिलाको जस्तो अहिले खासै राम्रो लाग्न छोड्यो किन भने जेरी दिदी र तारा दिदी को टक्कर सँगै शब्द नि उस्तै प्रहार हुने भएर हेर्न र सुन्न मज्जा आउँथ्यो।
श्याम बिनाको दोहोरी खल्लो लाग्छ।
इन्द्र जि सि मन पर्ने गायक हुन् ।
Sab chak chikaure hun darling 😂😂😂😂😂
🤣🤣धेरै पछि श्याम भाइ नया बैनी सग देख्न रसुन्न पाइयो सारै रमाइलो भयो आर्को भागमा चाइ जेरि बैनी लाई पनि देख्न पाइयोस् है बाल्चन्द्र भाइ सबै उत्कृष्ट भाइ बैनी हरुलाइ big सम्मान 🙋र सुभकामना 🎉🎉❤️🎉❤️🎉❤️❤️🙏🙏🙏🎉🎉🎉
कति रमाईलाे लाग्छ सबै सुप्रृसिद्द गायक गायीकाहरूले यसरी नेपाली लाेकप्रीय लाेकदाेहाेरी गित गाँउदा धन्यवाद हजूरहरूप्रति
तारा कडा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
श्याम राना सर ले सबैलाई हँसाउनु हुन्छ कति रमाइलो हुने के 😂😂गीत सुनी रहन मन लागेन🙏♥️♥️
सम्दि सम्दीना को दोहोरी सारै रमाईलो। लाग्छ😅😅😅
आजको सम्धी सम्धिनी असाद्दै रमाइलो फेरि अर्को 40 भाग पनि छिटो हेर्न पाउनेछुम सधै सफलताको शुभकामना सबैलाई 🎉🎉🎉🎉🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ऐक मुस्ट
संम्दिले मुलुकै भ्याएछन
फेरि पनि दाते नै ल्याएछन दामी 😍💝👍👌🏼🙏🙏
Always waiting for Shyam Rana’s dohori song 🎧 anyway waiting is over ❤loads of love 💕 from western America 🇺🇸🇺🇸🇺🇸🇺🇸
लामो समय पछी भाग ३९ आयो असाध्यै रमाइलो र खुशी लाग्यो सम्पुर्ण कलाकारलाई हार्दिक नमन🙏🙏 भाग ४० को प्रतीक्षा छु
Wow kati ramailo vag 39 ko partkchya garya therai vayo balla herna paiyo Sabjana ko kala ra gala prati samman xa yestai dohori sada sada sunna paiyos safalta ko suvakamana sabai sabai lai
यो सम्धि सम्धिनाको भाग चाहिँ बढाउँदै लैजानुहोला है । सबै कलाकारलाई शुभकामना ❤❤
Shyam Rana is the best commedian dohori singer❤❤❤
मलाई मन पर्ने दोहोरी गित र गुरुप सफलताको सुभकामना🙏🙏🙏
Yakdam ramro xa ramailo lagiyo
सारै रमाइलो छ ।यो टिम ले सारै रमाइलो गर्छ शुभकामना ❤❤❤
श्याम भन्ने कलाकार लाई त जिब्रो मा भगवान बसेका छन क्य कस्तो कला आको होला रोमान्टिक
यो दोहोरि सुनेर हास्दा हस्दा आन्द्रा दुखेको छ मेरो त😂😂❤❤❤
Kati mitho sor sabda utkristha dohori geet sarai man parayo sampuna kalakarharulai safalta ko shuvakamana
भाग 40 मा जेरि र पशुपति शर्मालाई ल्याउनु प्रयाै है बालचन्द्र दाइ ,,,
अनि यहाँ सुमन दाइ अभाब खड्कियाे । समग्रमा भन्नू पर्दा एकदमै रमाइलो ❤
Good sagar tara balchandra suman nabraj भएको दोहिरि सारै मनपर्छ यार
सबै को मायाँ मिलोस् हजुर भगवान साथ् बसून हजुर दूनिया सामू ❤❤❤❤❤
आहा अति राम्रो 💓💓🤣🤣🤣👏👏👏🎤💓💓🙏🙏🙏जति सुनेयो उति राम्रो
Suman dai kina naaaunu vako ghanai ramailo huni theyo
अरु त भाइरल हुनको लागि सधै अर्कालाइ गिज्याउने खालका मात्र हुन, ताराको प्रगति चाहि राम्रो हुँदै गाको छ । भालेको झटारो पनि राम्रै आउछ्न ।
Dherai dohori here sune yo vaka yekdam man paryo ani sirko hasole jhanai aakarsit banayeko 6 ramro lagyo ajhai lyaunus yo vakama.
Best sagar vai❤
नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो सबै कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
आज भोलि सम्धि सम्धिना रमाइलो रमाइलो हुन्न
जहाँ स्याम राना त्यहाँ रमाइलो दोहरी।।। दिन गएको थाहा हुन्न😂😂😂
सारै रमाइलो लाग्यो दोहोरी सबै कलाकारहरूलाइ सम्मान छ🙏🙏
धेरै रमाइलो लाग्यो अरको भाग को परतीक्छा मा
Hoit khana khana lako hasda hasda khanai vule kati ramailo dohori ❤❤❤
Wow sagar r balu ko big fan ma ni herxu ❤🎉
धेरै धेरै धन्यवाद कमेन्ट को लागि ❤❤
राम्रो धरै राम्रो मलाई मनपर्ने भाका बराल जी लाई शुभकामना ,आजको फष्ट तारा,दोश्रो अम्रिता,तेश्रो श्याम राना,
Shyam rana daju aayesi dohori sunnnai hernai majja aauni k yr❤🎉❤😅😊
आहा धेरै राम्रो सम्धि सधिना भाग धेरै मन पर्छ मलाई त भाग 40 छितै लियर आउनु होला सम्पुर्ण तिम्लाई Always miss you All ❣️🌹🌹🌹🥀🥀🥀🥀
Wow very nice song congratulations all the teams ❤❤❤❤❤
Very nice song congratulations 🎊 all 🎊 ❤❤❤❤
आज को भाग सारै राम्रो। सबै कलाकार हरु लाई धन्य बाद। गएको दुई भाग स्याम र वि सी भाइ नहुँदा राम्रो भयन। अब का दिन हरु अझै राम्रो हुँदै जाओस्।धन्य बाद।
धेरै खुसी लाग्यो सम्धी सम्धिना धेरै पछि हेर्न पाऊदा वाओ😍😍
शम्दि शम्दिनि भाग एक नछुटाई हेर्दै छु हजुरहरु नि 🙏🙏🙏 झन आज त धेरै रमाईलो भयो श्याम राणा कि ईन्ट्रि सगै अब ज्वाइँ शम्दिनि पनि ल्याऊन पर्यो बाल चन्द्र दाई
Lastai ramaelo dohori best of luck all tim 🙏🙏🙏❤️❤️❤️
Sarai ramailo lagyo aaja 🎉❤ suman daji ko rw jeri dizu ko kaami vyo 😢
Aaha kati rmahilo dohori 🙏🏼🙏🏼👌👌💐💐
बबिता ,सुमन, सुमन ,जनकी तारा कालीका त अन्य कलाकार भएको भए झन रमाइलो हुन्थ्यो । केही नपुगेको जस्तो लाग्यो । तर पनि सबै कलाकार लाई बधाई छ।
Aaha 🎉🎉❤❤
स्याम दाजु सधै यसै गरि हसाइ दिनु होला सम्पुर्न कलाकर सबै लाई धन्यवाद tq so mucha
Suman dai na vayera maza aayena balchandar dai ❤❤❤❤❤suman pariyar ko big fan ❤❤❤❤
Suman sar navayata😢😢 herdina🙏😢😢
धेरै दिन को प्रतीक्षा सम्धी सम्धिना भाग 39 हेर्न पाइयो !!अझै खुसी को कुरा त श्याम राना सम्धी पनि आहा सुन मा सुगन्ध !!!एकदमै राम्रो लाग्यो आज को भाग अब छिटै अर्को भाग हेर्न पाइयोस् 🙏🙏🌹🌹🌺🌺❤️❤️💖💖
गायिका अमृता को आगमन ले घर परिवार को मिलन होला जस्तो लाग्यो अब मिल्नु नि पर्यो झक्डा मात्र पनि कति गर्नु 🙏👏👏🤣🤣🤣🤣
जेरि र सुमन भए अझै रमाइलाे हुने थियाे40 भाग छिटाे हेर्न पाइयाेस सबै कलाकार हरु लाई सफलताकाे शुभकामना
स्वागत छ ' सम्धी सम्धिना भाग-39" लाई 💐💐💐💐💜💜💜
Kati ramailo xah yo dhore 40 vag ni chaeyo
Shyam Rana ayepaci balla herna man lagyo aba jeri dd ni auna paryo
धेरै रमाइलाे दाेहाेरि❤❤❤ अब जेरि पनि यु के बाट आइन समाबेश गर्न पर्याे।
श्याम बिनाको दोहोरी खल्लो
१००० भाग पुगोस , सम्धी सम्धिना❤🙏
नमस्कार है सबै जानालाई सम्धी सम्धिनी ३९ सुन्न पाईयो धे रमाईलो लाग्यो फेरि पर्तिक्ष्यमा छु है धन्यवाद
syam rana aaunu vayexa teii vayera bal chandra Daju babal khusi ko haso♥
सारै राम्रो लाग्यो धन्यवाद छ
wawawa dami daju dami ma greece dekhi heri raxu dae🇬🇷🇬🇷🇬🇷🇬🇷
धेरै रामो छ सुमन जि को कमि भाछ।
syam rana is best dohori gayak❤❤
प्रतेक भाग मा स्याम दाइ चाइयो wao❤❤❤
Wow wow dami shyau
dherai mahina paxi 39 vag ayaxa atinai ramailo lagxa samdhi samdhina herda❤️❤️
Aja ramailo hunxa hola Shyam daju Jo aaunu vaxa
Sagar king , balachamdra dai lagayet team bbl
अहिले त ढिला भाे नि सम्दी किन हाे❤
अत्यन्त राम्रो लाग्यौ
Suman sir navayata khalo lag6 🌹🌹🌹🌹🌹
धेरै राम्रो छ तर अमृता लामिछाने दिदी को गाउदा अलिक चन्चले सोभाब छ 😎😘😘😘
जेरि ताराको सब्दको टक्कर नभय हेर्न मज्जा आउदैन
सारै रमाइलो दाेहाेरि मत हासेकाे हासै
❤❤❤outstanding Balchandra sir...ramaelo vayo
धेरै रमाइलो भयो अर्को भाग पनि छिटै आओस् ❤
बान्ता लाई नि ल्याउनु पर्योक ,४०मा सबै जना देख्नु पायमला❤❤
Suman sir khoita
एकदम राम्रो लाग्यो दोहोरी अझै जेरी दिदीलाई पनि ल्याउन पर्यो बालचन्द्र जी
अब भाग 40को पर्खाई मा छौ धेरै रमाइलो लाग्छ मलाई यो टिम को दोहोरि आज सुमन भाइ को कमि देखे🎉🎉❤
Syamu lai dekhda dohori ramailo vyo
अबकाे भागमा श्याम रानाको जेठि बुढी ,बबिता बानिया जेरि आउनु पराे ।
Aaha aaja feri ramailo huni vayo badhai xa sabai Tim lai hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉
सबै कलाकारहरुलाइ सम्मान🙏🙏🙏 र माया❤️❤️❤️❤️❤️
आहा धेरै रमाइलो 👏👏सबै मा नमस्कार 🙏🙏अर्को भागको प्रतीक्षा मा रहनेछु 🙏🙏
धेरै रमाइलो छ तर सुमन दादा को कमि भयो सम्पुर्ण टिमलाई सम्मान छ अझ धेरै बालु दादा लाई❤❤❤