सम्धि सम्धिना भाग -30 श्यामे सम्धीले बालचन्द्रलाई मार्यो, प्रहरीले खोज्दै श्यामेलाई samdhi samdina
HTML-код
- Опубликовано: 29 сен 2024
- Present :-
...................................................
#Balchandra Baral
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Balchandra Baral
Sandeep Bhatta
Bhuwan Adhikar
Suman Shrestha ( Ratna )
Raju Pariyar
Sagar Bc
Suman pariyar
Top Bahadur Sharma
गायिका/Singer
Shila Ale
Tara Thapa
Sharmila Bc
Asha KC
सहयोगी कलाकारहरु / Support Singer
निशा सुनार /Nisha Sunar
बिशाल बिसी / Bishal Bc
अम्मर भट्टराई /Amar Bhattrai
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
सुर्य कुमार परियार /Surya Kumar Pariyar
🎬️सम्पादन कक्ष / Edit Room
🔴Cutting
बिशाल बिसी / Bishal Bc
कोपिला मगर / Kopila Magar
-------------------------------------------------------------------------------------------------------
🔴Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵व्यवास्थापक प्रमुख / Management Head
इश्वर भन्तना / Ishwor Bhantana
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.
सम्धी सम्धिना नछुटाइ हेर्ने र पर्खाइमा बस्ने हरुलाई नमन 🙏💕❣️ लाइभ दोहोरी को फ्यानहरु हाजिर गर्नुस हस्😍😘❤
मज
कहिलेकाही कानुन ले नि अफ्ठयाराेमा पार्छन्।यति सध्य मान्छे पनि यहीँ समाजले मार्छन आहा कति मिठाे शब्द उच्च सम्मान दाेहाेरीका राजा राजु परियार सर लगाएत सम्पूर्ण कलाकारहरुलाई।
राजु परियारको हरेक शब्द कति सान्दर्बिक हुन्छ्🙏🙏🙏🙏🙏
कति ज रमाइलो हाे दाेहाेरी 😊 अग्रज कलाकार प्रति सम्मान छ सम्पूर्ण टिम लाई सफलताको शुभकामना 💗
तपाईं हरुले निकै रुचाउनु भयको दोहोरि भाग सम्धि सम्धिना भाग ३० लियर आयका छौ माया गर्दिनु होला बिशेस छ है।
Dada moleini add garnunw hajurko group ma
Dai mero pani palo aaulata
kun thau ho😂❤
Ktm ho
Raju..dai.gud
Yo Dhohori mazza lagyo malai. Thank you very much
सम्धी सम्धीना भाग 30 मा बाल्चन्द्र बराल को यो ड्रेस र प्रस्तुती ले सारै राम्रो देखिएको छ सबै टिमलाई सफलता को शुभकामना
राजु दाजु🙏सिला दिदि🙏बाल चन्द्र भाइ🙏स्याम भाइ🙏सागर भाइ🙏सुमन भाइ🙏इन्द्र दाजु🙏हजुर हरुको लाइब दोहोरी सायद कुनै पनि छुटेको छैन होला हेर्न लाई के सारो मोहोनी लागेको मलाइ त्🙏❤️❤️🎊🎊🎊
सारै राम्रो छ❤❤❤
Wow sarai ramailo lagyo yar all the best all team ❤❤❤
आहा रमाइलो दोहोरी ❤❤❤❤❤❤
अब मीत मित को पनि लेराउनु पर्यो
Katti hasnu haserai monxa jasto vyo😂😂😂
मामा जि तपाईं धले बाच्नु हुन्न होला बाले धले त बाच्छ के
Vag 31 xito leunu
Sagar ji le haso thameko thiyo sakena hahaha
अरु त यस्तै उस्तै हो तर सागर दादाले हासो रोक्न नसकेको देखेर म झन्नै मरिन 😂😂
😮😮😮😮😢😢😢❤
😊
❤❤❤
बधाइ छ बालचन्द्र जी भाग 30को लागि श्याम,सागर, अनि सुमन जी का रमाइला टुक्काहरुले झनै रमाइलो बालचन्द्र जी को एक्टिङ पनि राम्रो थियो श्याम दाजुको त कुरै नगरौ
1
सम्धी सम्धिनी भाग 31 ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤
aauxa hajur
रमाइलो
Kko 31 ho kun hisab le 31 chahiyo ra
छिटो लेउन परो31 पनि
मा छु
कसम हासेर मरे,🤣 धन्न्यबाद बालचन्द्र दाई भाग 31, पनि पर्खेर बस्ने छु
श्याम रानाको हरेक शब्धहरु कति रमाइलो लाग्छ।
pp
स्याम राना त हेर्दै कति रमाइलो हुनुन्छ❤❤
Very nice 😂
wow बाल्चन्द्र भाइ को acting लाई त 100 time सम्मान 🙋🙋सारै रमाइलो लाग्यो यो भाग पनि। शिला राजु श्याम सागर सुमन तारा र सबै teem को बबाल थियो अझै यस्तै यस्तै भाग हरु हेर्न पाउ है भाइ❤️❤️🎉❤️
बिचरा बालु दादा त्यो बेला क्यारि हासाे खटाउन सक्नुभकाे म त माेरे हासेर😂😂
तेहि त म नि हासेर बिजोग 😂😂
waaw राजु परियार दाइको शब्दमा दम छ = कहिले देखि पढिछौ कानुन
कानुन भए दोसिलाइ तानुन .👌👌👌👌
सार्है मीठो सब्ध जोड्नु हुन्छ राजु दाइ ले
Honi dami😍😍😍
आहा सारै रमाइलो यो टिम कहिले पनि नछुटोस सफलताको सुभकामना ❤️❤️🙏
जेरिलाइ पनि लेउनु पर्यो हाउ बालु जि😊
भाग 31 कुरेर बस्ने हरु एता हाजिर हुम त बालु दाइ को आज को अभिनय दामि❤❤
kati hasnu hau ma hasaunu koni sima hunxani😂😂😂😂😂😂😂😂😂
भाग ३१ राजु दाजु र शिला दिदीको चाहीँ पोर्तुगलमा
भाग 30 मा बालचन्द्र दाइकाे नया अवतार सबै कलकार हरु लाइ हार्दिक बध❤❤❤🎉🎉🎉
Q
जातिबित्ति हसायाै भाइ अर्काे भाग पनि अाउनु पर्छ है❤❤😂😂
बेजोड प्रतिक्षा मा थिए अलि छिटो ल्याउनु पर्यो जे होस् निकै उत्कृष्ट लाग्यो अझै १०० भाग सम्म पुगोस् अग्रिम शुभकामना 🎉🎉🎉
ल है सबैले माया गरिदिनु हाेला है
Git bhandani manxe man parxa Ra ma herxu❤❤
प्रतीक्षाको घडी सकियो सारै रमाइलो बबाल छ ❤❤❤❤🎉🎉🎉🎉
Badaexa baludaela vhag 30 purauniuvakoma vido chalanani
लाेक दाेहाेरि काे राजा राजु परिवार शिला आले सुमन थापा लगायत टिमलाई सुभकामना जय गित जय सङ्गित🤙😘
यो दोहोरी हेर्दा अनि सुन्दा हँसाउने रमाइलो भये पनि गित अति मार्मिक खालको छ । यो गित गाउँ समाजमा घटेका येथा स्थितिलाई समेटेर सिर्जना गरेको अति उत्कृष्ट सारै राम्रो यो गितका सजक कलाकार भाइ र बुनुहरुलाई बिशेष धन्यवाद यो गितमा सामेल स्वर सम्राट लोक गायक राजु परियार ,बुनु सिला आले , भाइ सुमन, भाइ बाल्चन्द्र लगायेत सबै कलाकार भाइ र बुनुहरुलाई अनमोल शुभकामना जय गित जय संगीत 💕💕💕💕💕💕💕
कति हाँस्नु बरै अाज त हाँस्दा -हाँस्दै झन्डै मरिएन 😂😂😂😂😂😂😂😂
श्याम दाजुको शब्द नै कडा छन। धेरै राम्रो कला छ श्याम दाजु हजुरको😍😊
आहा कति मिठो dohori सफलताको अग्रिम शुभकामना छ है हजुरलाई ❣️🤞🥀
Congratulations सबैलाई हार्दिक धन्यवाद सानेलाई राख्नुपर्छ next भाग मा❤❤❤❤❤❤❤
बालु दा ले टोपी लगाको देखेर हाँस्ने को को हुनु हुन्छ 😂😂😂😂😂
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
सागर दाइ मर्नी भयो हासेर🤣🤣🤣🤣🤣🤣🤣आन्द्रै बटारियो हास्दा हास्दा उफ्फ्फ मरे म🤣🤣
भाग 30 झन रमाइलो लागाे हाँसेर सकियो गित सम्पूर्ण टिममा सफलताको शुभकामना
Mali ta sagar dai li dhekhera haso khapna sakina😅😅😅😅
श्याम राना लगायत यहाँ उपस्थित रहनुहुने सम्पूर्ण कलाकार हरुलाइ सम्मान छ ❤❤
बालु कति हास्नु अति धेरै मार्मिक छ सबैलाई बदाई छ बिश्यश गरि बालुलाई सफलताकाे कामना❤
बेहोस भएको मान्छे पनि कहिले हास्छनर बालचन्द्र त्यति हास्ने मान्छे कसरी हासो थु्न्नु भएको होला
१६ घन्टा को डिउटी सकेर बेडमा पल्टेर यो दोहोरी हेर्दै एक्लै हास्दै रमाउदै गर्नुको मज्जा नै बेग्लै छ बालु यता प्रदेशमा❤❤❤
एस्तो मोर्ने मार्ने अभिनय नगर्नु,
धेरै रमाईलो भयो सबै टिम लाई सफल्ताको शुभकामना ❤❤❤❤❤❤❤❤❤ अर्को भागको प्रतीक्षा मा रहनेछु ❤❤
यो बालचन्द्रे ले खाको बिख र सर्मिला वाइबाले खाको बिख एउटै परेछ क्या हो बिख खादानी मरेनत हहह😮😮😊😅😅
अति नै हसाउने खालको स्वर शब्द सारै राम्रो उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको छ सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना
Hoit kati hasnu😂😂😂😂😂😂
जे भए नि राजु दाईको स्वर चाहिँ साच्चिकै उत्कृष्ट छ❤❤ सलाम दाजु
wow very nice song❤❤❤❤
My fav funny vidio
ओहो यो होनित शैली,बल्ल सम्पूर्ण कोब्रा ग्यांग कलाकारहरु देख्न पाइयो।अब बल्ल हेर्न मजा आउँछ।अनि बालचन्द्र दाजुको केही नयाँ गेटप। 😀😂😇💕💕
One and only my favourite Sagarji❤❤❤
Super nice good great dherai ramro ani ati Sundar pardasan sabai Lai suvakamana jati ramro vanne sabda chan sabai kamti huncha yo team ko lagi 🎉❤❤🎉🎉❤
राजु परियार दाइ लुकेर हासेको देख्दा मलाइ यति हासो लागेन😂😂😂😂😂
सम्धी सम्धिनी भाग 5 का सम्पुर्ण कलाकार हरु फेरि पनि रिपिट भएको भए धेरै राम्रो हुन्छ हजुर सम्पुर्ण टिमलाई बधाई छ धेरै मन पर्छ रिले दोहोरी भाग 5 को सम्पुर्ण कलाकार हरु हेर्न पाईयोस् बिशेष गरी जेरि र श्याम रानाको छोरा
टिकटक मा हेरेकाे थिय याे भिडियाे कहानि लाग्दाे शब्द हरू हाम्राे समाज मा घटेका घटना हरू लाई समेटेकाे भिडियाे बनाउनु भकाे छ धन्याबाद 😢😢😢❤❤❤
यो सम्धी सम्धिना भाग मैले त 1 भग देखि नछुताई हेरि राको छु सारै रमाइलो लाग्छ यो सम्पुर्ण तिम्लाई सफलताको शुभकामना 🙏
यस सम्धी सम्धीना मा भयका सम्पुण कला कार लाई धेरै धेरै धन्येबाद🎉
सागर सिला काे गित सुन मन छ सागर सिपाल भएको राम्रो लागछ ❤❤❤❤❤
❤❤❤❤❤
Hi
Damii 6 hajur nice song miss you all 🙏🙏❤️❤️
बाल्चन्द्र bro लाई मेरि बस्सैको दारी बा जस्तै देखेछ 😂😂 नि
50पटक हेरि सके अझै घित मरेको छैन कति रमाइलो हो के म त हसेर मरे धेरै धेरै धन्यवाद सबै कलाकार हरुलाइ सारै राम्रो दोहोरी ❤❤❤😂😂😂
सागर हासेको देखेर म चाइ मर्ने गरि हासे😂😂😂😂😂😂😂😂😂😂😂
Wow wow धेरै मज्जा आयो सबै टिम लाई सलाम अनि सुभ कामना !
Live dohorima pni acting garerw gaauna thale aba😁😂🤣🤣
डाक्टरले दारी जुँगा पनि पुस्दिनुभयो कति हस्नु😂😂😂 मरे म त😂😂😂
😂😂😂
आहा सारै रमाइलो दाेेहाेरी भाग १ देखि ३० सम्म हेरीरहे कै छु अझै अरू भाग र नयाँ विषयवस्तुमा यस्तै रमाइलो पारामा ज्ञान दिने दाेहाेरीकाे पर्खाइमा हुनेहरू यता हाजिर हुनुहाेला 🙏🙏🙏 सबैमा।
असाध्यै राम्रो लाग्छ मन को पिर बेथा एकछिन भए पनि भुलाइदिन्छ ❤ अगामी दिन मा पनि हेर्न पाउ 🙏
हैट कतिसारो हसाको हौ कमेडियनहरुलाई फ्लप खुवायो। सबै जनलाई धन्यवाद यस्तै यस्तै प्रस्तुतिहरु पस्किदै गर्नुस सबैको भलो होस
अाहा कति रमाईलो दोहोरी गीत सार्है राम्रो छ म एक भाग देखि अहिलेसम्म नछुटाई पर्देशी भुमिबाट सधैं हेर्ने र सुन्ने गर्दै अाइरहेको छु ।अझ प्रगति र उन्नति गर्दै जानु धेरै धेरै सफलता शिखर चुम्दै जानु सबै कलकारमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।
श्याम राना दाजु को पछाडी बसेको बुनु लाई के भाको होला नोटिस गरु लु 😂
सम्पूर्णमा नमस्कार🙏 म लोकदोहोरी गायिका जमुना राना भाइ बालचन्द्र को सम्धी भाग 30 सबैले माया गरि दिनु होला है🙏
अरु बेला हास्या हास्यै गर्ने बाल चन्द्र बिस खाएको नातक कर्दा कोसैले नारी छैन भन्दै गर्दा नारी न भयनी दारी त होलानी भन्ने बेला कसरी हांसो रोकेको होला म चाई एक्लै मरी मरी हांसे 😂😂😂😂😂
कति मिठो शब्द सोझो मान्छे बीस पिउने पारे... लोक सम्राट् राजु परियार सरस्वतीमातको वरदान।❤❤❤❤
Sagar bro dami n suman babal all team pani babal ramailo bho 31 pani chitto lyaunu paryo😅😅😅😂😂😂❤❤❤❤
याेटिम हुदामात्रै धेरै रमाइलो हुन्छ अरकाे भाग पनि छिटै लेउनु हाेला ❤❤❤❤
डाक्टरनी लाई मात्र हेर्ने जति हाजिर होउ त !!😂😂😂😂😂😂😂😂
भाग 100 पुर्याउन पर्छ है दाजु
एक भाग देखीनै हेरेर आईराको छु
अाजसम् मन्ले चाहेकाे केई पूरा भाकाे छईन र याे मन् लेमागेकाे पनि छईन अब मऐउटामात्र माग्छु 31 पनि 🙏🙏🙏🙏🙏🙏🙏🙏
ल है यक्दमै हतार भैसक्यो सुन्न लाई
आहा कति राम्रो गित अबल अबल कलकार अनि अबनय दामिछ बाल चन्द्र भाइ शुभ कामना छ
Dherai ramaro no
😮😢😮😅
धेरै धेरै राम्रो छ अब भाग 31 प्रतीक्षा मा छौ🙏🙏
भाग ३१को अग्रीम शुभकामना छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🎂🎂🎂🎂🎂
अन्तिम सम्म हेरे सत्त्य घटना जस्तो लाग्यो कतिको घर को काहानी यस्तै हुन सक्छ मेरोत आँसु आयो😭💔🙏❤️❤️
Bal chandrako pagal rup dekhera eklai Mari Mari hanshe yo bhak Aajhai mathi jawsh
आहा कति रमाइलो दोहोरी सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤️❤️
बालचन्द्र नहासी चाही कसरी बस्न सकेको होर जतिबेला नि हा हा.... गरिरन्थे त😁😁😋
सफलता को शुभकामना सम्पुर्ण कलाकार हरुलाई 😢😢😢😢
Raju dai is best.❤❤🎉🎉
Congratulations 💐💐💐💐
Happy new year sampurna teemlai pargatiko suvakamana❤❤👌👌🙏