अब भाग 33 पनि ल्यार औन परो भन्ने जति एता हाजिर हुम्तो😊🤚🤚पुरै टेन्सन मा थिये सम्दिसम्धेना हेरेर एति फ्रेस भएनि😊सम्पुर्ण टिम्लाइ हार्दिक सुभ्कामनाअ साथै चाडो भाग33 लेर औनुस म कतार बाट कुरेर बसेको छु🎉❤❤❤❤
बाल चन्द्र भाई हजुरले भन्नुभएको थियो नि ५० भागमा अथवा 1०० भाग पुराएर केक काट्छु भन्नुभएको थियो नि❤ भगवानको आशिरबादले २०० भाग पुगोस् मेरो हृदय देखी कामना गर्दछु🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎊🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🎂
इन्द्र सर र शिला म्याम छुट्नु भएछ क्या हो फेरि।हप्सिनी शब्द देख्दा कस्तो कस्तो नराम्रो फिल भयो।पुलिस रोलमा रबिन लामिछाने दाइलाईनै सुहाको थियोनी।सबै कलाकारहरुलाई मेरो उच्च सम्मान।
कति खेर बज्नि हाे भनेर चारबजे देखि हेरेकाे हेरै छु मत मचाहि छुट्नि हाेकि भन्नि हतार खाजा खाएकाे भाडा् पनि माझेकाे छैन एतिका आइसक्यो कति मनपर्छ भाग ३२ झन राम्रो हाेला हेर्न हतार भयाे
यो गुरुप को दोहोरी जहिले पनि जहाँ पनि अर्का लाई होचायार गाउछन सुन्न पनि जागर लाउदैन ।आनन्द लिने गित टीका सानू रबिन लामिछाने सिरियस गित हुन्छ सुन्न मन लाग्छ
नमस्कार 🙏 🙏 सबैलाई गीत त असाध्यै रमाइलो छ। अझै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु। बालचन्द्र सुमन, श्याम , सागर दाईहरु तपाईं हरुको गित झनै मन पर्छ।
अाहा सारै राम्राे सम्धी सम्धिना भाग 32 तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 बधाई छ सम्पुर्ण लाई भाग 33काे प्रखाई मा छु अब छिटै लेउनु हाेला 👌👌👌👌💯🌹❤️
Sagar,suman,shyam,balchandra,tara,bhayexi dohori automatic ramro hunxa 😂😂indra bro ni vhaye ajhai ramailo hune thiyo 😅aba arko bhak ko prayikchha ma 🙏🙏🙏yo bhale bhai lai last suhayeko xa pulis huna chahe 😂😂😂
Aaja ko program maa raju dai ani Sila di ra indra dai ko pani tukka sunnu pako bhaye ajhai ramailo hunthyo ki but aaja balchandra ji lai samdhi ko dress maa kaida dekheko chha hai ❤❤❤
सारै रमाइलो दोहोरी हेर्दा हेर्दै हाँस्दा हाँस्दै कति छिटो सकियो यो गितमा सामेल सुमन भाइ ,बाल्चन्द्र भाइ ,बुनु रेनु लगायेत सम्पूर्ण टिमलाई विशेष धन्यवाद साथै नयाँ बर्ष 2080 को शुभकामना 💕💕💕💕💕
सम्धि सम्धिना भाग ३२ पनि लियर आयका छौ कस्तो लाग्छ माया गर्दिनु होला है।सुझाब दिनु होला
😇😇😇😇
Malai ni support garna paryo 😢😂
❤❤❤ good ❤❤❤
Ramro Ani ramailo lagyo hajur haru ko git❤❤❤👃👃👃
सारै रमाइलो अब भाग 33 लि ल्यौन परो🎉🎉🎉❤❤😂😂❤❤❤
सम्धि सम्धिना भाग ३३ हेर्न चाहानुहुने यता हाजिर हौ है❤
अब भाग 33 पनि ल्यार औन परो भन्ने जति एता हाजिर हुम्तो😊🤚🤚पुरै टेन्सन मा थिये सम्दिसम्धेना हेरेर एति फ्रेस भएनि😊सम्पुर्ण टिम्लाइ हार्दिक सुभ्कामनाअ साथै चाडो भाग33 लेर औनुस म कतार बाट कुरेर बसेको छु🎉❤❤❤❤
बाल चन्द्र भाई हजुरले भन्नुभएको थियो नि ५० भागमा अथवा 1०० भाग पुराएर केक काट्छु भन्नुभएको थियो नि❤ भगवानको आशिरबादले २०० भाग पुगोस् मेरो हृदय देखी कामना गर्दछु🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🎊🎊🎊🎊🎊🎉🎉🎉🎉🎉🎂🎂🎂🎂🎂🎂
इन्द्र सर र शिला म्याम छुट्नु भएछ क्या हो फेरि।हप्सिनी शब्द देख्दा कस्तो कस्तो नराम्रो फिल भयो।पुलिस रोलमा रबिन लामिछाने दाइलाईनै सुहाको थियोनी।सबै कलाकारहरुलाई मेरो उच्च सम्मान।
कति खेर बज्नि हाे भनेर चारबजे देखि हेरेकाे हेरै छु मत मचाहि छुट्नि हाेकि भन्नि हतार खाजा खाएकाे भाडा् पनि माझेकाे छैन एतिका आइसक्यो कति मनपर्छ भाग ३२ झन राम्रो हाेला हेर्न हतार भयाे
hora aauxa 6:45 ma
कति रमाईलो हो❤❤❤ सम्धि सम्धिना १ भाग नछुटाउने हाजिर हुम त🫡🫡🤞🤞
Badhai chha bal chandra sir feri 33 bhak pani xittai lyaunu hola safaltako shuva kamana jaye git jaye sangit
बच्चा जन्मिदा जुम्लिया जन्मेको निकाल्नु होला अझ मज्जा आउछ र बुहारी सुत्केरी भएर सुसुरालाई पुलिस ले छाडिदिएको देखाउनु श्याम नभए मज्जा आउदैन
याे सुमन भाइ पटक्कै नहास्नि के साेच्नन कुन्नि यिनलाई ठुलै टेन्सन हुन पर्छ मेराे बिचारमा
Sem
अहिले सम्म सबै भाग हेरेको छु सबै राम्रा छन्। सबै कलाकार हरु लाई धन्य बाद। छिटो छिटो हेर्न पाइयोस। सम्पूर्ण कलाकार हरु लाई नयाँ वर्ष सुभ कामना।
safalthako suvakamana sampurna samdhi samdhinako teemlai bhag 33 liyara chito aaunu hola❤❤❤❤❤
यो गुरुप को दोहोरी जहिले पनि जहाँ पनि अर्का लाई होचायार गाउछन सुन्न पनि जागर लाउदैन ।आनन्द लिने गित टीका सानू रबिन लामिछाने सिरियस गित हुन्छ सुन्न मन लाग्छ
सम्धी सम्धिनी भाग 32 सम्म निरन्तर हेर्दै आछाै ❤
सबै जनाको राम्रो छ है प्रसतुति😘😘❤️❤️
Dumdaar prastuti hjr haru sabai kalakar teamko. Sarai ramailo lagyo vag 33 pani xittai lyaunuparyo.
आहा कति सुन्दर लोक दोहोरी सम्दी सम्दिना टिमलाइ सम्मान गर्दै सफलताको शुभकामना 🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
Samdhi samdhina vhag 32 pani yakdamai ramailo vho best sagar and suman
नमस्कार 🙏 🙏 सबैलाई गीत त असाध्यै रमाइलो छ। अझै उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दछु। बालचन्द्र सुमन, श्याम , सागर दाईहरु तपाईं हरुको गित झनै मन पर्छ।
सारै खुशी लाग्यो लाइभ दोहोरी हेर्ने अबसर मिल्यो अस्ती सुटिङ गरेको आज हेर्नु पाइयो सबै लाइ शुभकामना
यसमा चाहिँ सोचेको भन्दा धेरै मज्जा आयो 😊
❤️😊😍🤭
सोैता हेर्नको लागि भाग ३२ सम्म नै हेर्न परियो आसा छ यो भाग यति रमाइलो छ कि १०० भाग भन्दा माथि नै जावस् शुभकामना सम्पूर्ण कलाकार हरु प्रति❤❤❤
Akdmee rmaaelo lageyo vag 33 xitee luaonu hola smpurna kalaakaar tim laae .👍️👍️👍️👍️❤️❤️❤️👌👌
भाग 32 राम्रो छ 33 झन् रमाइलो अाउछ हाेल ❤❤❤🎉🎉🎉🎉
तारा थापाको सटिक शब्दको बाण राम्रो लाग्यो अनि सबैको प्रस्तुती धेरै राम्रो लाग्यो मलाई शिला दीदी र जेरी भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो
सो सुभ कामना 1-To32 Sama❤️❤️🌺🌺🙏🙏
Wow WOW WOW so nice hajur all 🙏🙏👌👌👌👌💖💞💕 k t m nabazar ganga nepal ❤❤❤
रामाइलो लाग्छ साथी को संगीत सुन्दा ।
Woow saweet dherai ramailo vo
अाहा कति राम्रो दाेहाेरि भाग ऐक देखि नछुटाई हेरेकि छु दाजु 200भाग समम गाउनु हाे 👌👌👌👌🙏🙏🙏🙏
sharaie.ramailo.arko.vahag.lina.psrowow.wow.wow.oooooowow
Kahile aaux vanara kura kurdai aja balla hasna paiyoo😂😂
सम्धी सम्धिना भाग ३३ त जसरी पनि आउन पर्यो ❤❤❤
बधाइ छ बालचन्द्र जी भाग 32 को लागी एकदमै राम्रो सागरजी, सुमनजी तारा अनि श्याम दाजु त यो सम्धि सम्धिनाको सान नै हो सम्पुर्ण टिमलाइ सम्मान छ है
plzz पुलिस लाई न बदल्नुस न प्लिज 31 मा जुन पुलिस हरु हुनुन्थेओ उहाँ हरु नै दुबै नै चाहिन्छ प्लिज्🙏🙏🙏🙏🙏🙏🙏
Haa कालीका बैनि प्रती मेरो सम्मान छ कति सोझि बरा
अाहा सारै राम्राे सम्धी सम्धिना भाग 32 तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 बधाई छ सम्पुर्ण लाई भाग 33काे प्रखाई मा छु अब छिटै लेउनु हाेला 👌👌👌👌💯🌹❤️
Sagar,suman,shyam,balchandra,tara,bhayexi dohori automatic ramro hunxa 😂😂indra bro ni vhaye ajhai ramailo hune thiyo 😅aba arko bhak ko prayikchha ma 🙏🙏🙏yo bhale bhai lai last suhayeko xa pulis huna chahe 😂😂😂
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂
बाल चन्द्र जि बबाल रमाइलो दोहोरी आगामी दिनमा पनि यस्तै हसाइ राख्नु होला
Aaja ko program maa raju dai ani Sila di ra indra dai ko pani tukka sunnu pako bhaye ajhai ramailo hunthyo ki but aaja balchandra ji lai samdhi ko dress maa kaida dekheko chha hai ❤❤❤
Yo vag chahi Ali Maja vayana gai guys jeeri didi pani chayo 😀😀😂😂best of all of you
1 देखि 31 सम रमाइलो छ हजुर🙏🙏🙏
सुमन भय पछि मलाई किन यति धेरै रमाइलो लाक्छ
रिले दोहोरी दमदार छ ।सबै को राम्रो छ ।सागर भाइ को टुक्का चाहिँ बबालै हुन्छ। होल टिम लाई शुभकामना
aweasome.३.chati.vayo.wowoooowow
Very nice song good sabhi kalakaron ko badhai ATI Sundar out of country India Mumbai
Ati ramailo po 😂😂😂😂😂❤❤❤❤❤
31जतिको अलि रमाइलो भएन तर ठिकै छ हाल कुवेत अझै रमालो गराउने कोसिस गर्नु होला
सारै रामौ छ है हजुर हरूको गित🙏🙏🙏🙏🙏🙏🙏
सय भाग जाऊस हजुर हृदय देखि सुभ कामना ❤❤❤❤❤💯👌👌👌👌👌
Akdam ramailo vayo aba bhag 33 pani liyera aaunu hola samdi samdini teamlai subhakamana xa dhanyabat.
Jeri bina alli khallo jasto vayo dohori pratuti nikai ramro xa sampurna kalakar haru lai uchha Saman feri arko vag ko suvakamana ❤❤❤❤❤❤
एकदमै रमाइलो हजुतहरुको यो सम्धिना भाग 33 कहिले आउला सारै राम्रो छ
भाग 33 को पर्खाइमा को को हुनुन्छ एता आउनु है❤❤
त्यो वसन्त बि क भाइ खोइ जेरि र वसन्त लाई ल्याए बल्ल रमाइलो हुन्छ नत्र तेस्त्तै हो
धेरै राम्रो ❤❤miss u all😢😢
याे गुरुपकाे गित खुब मन पर्छ best of luck बालचन्र्द दादा❤❤❤❤
सारै रमाइलो दोहोरी हेर्दा हेर्दै हाँस्दा हाँस्दै कति छिटो सकियो यो गितमा सामेल सुमन भाइ ,बाल्चन्द्र भाइ ,बुनु रेनु लगायेत सम्पूर्ण टिमलाई विशेष धन्यवाद साथै नयाँ बर्ष 2080 को शुभकामना 💕💕💕💕💕
आहा सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद
Yo ahile aayeko naya polic bhaile ramro parsanga ma git gaye hai
प्रतीक्षा को घडी पूरा भयो सम्पुर्ण टिमहरु लाई अब Bists of luck part 33 को लागि 😂❤😅😅😂जय जय होस् ।❤💕🙏🎤🎶
Darsan namaste hal malaysia bata herdai xu miss you all group.
Shyam rana, daju ko sabdha laaya, 1dam dami xa love you....daju❤❤❤❤
Yakdam ramro xa ❤❤❤
Kya ramailo so nice dohori song
Sarai ramailo samdhi samdhini dohori 👍👍Naya vagako parkhai ma ma chai😊
अब महिलालाई पक्राउ गर्ने महिला प्रहरी पनि चाहियो 🤣🤣🤣🤣🤣 । रमाईलो दोहोरी ।
33 apiside 6to leaunu paro hai Shyam Rana lai na6utaunu hola🙏🙏🙏🙏1
Ramailo dhori❤🎉❤🎉
आहा!!!साह्रै रमाईलो 😃😃😃
Malai akdamai ramro lagyo sampurna kalakar timlai love you
सारै रमाइलो😃 लाग्यो सम्पूर्ण टिम लाइ miss u
Nice samdhi samdhina 33 bhag ma xora payako bhumika lyaunu hola bal chandra chito bhanda chito lyaule kam garnu hola ❤❤❤❤❤❤
यति त हाँसिन आज भिडियो हेरेर सार्है रमाइलो लाग्यो अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 🌺
धेरै राम्रो छ भाग ३३ को पर्खाइमा....✋🙏
भाग १ देखी ३२ सम्म नछुटाई हेर्दैछु ❤अब ३३ को पर्खाईमा छु❤❤❤❤❤
धेरै ,रमाइलो भयो आज पनि ❤🎉😂
म त भाग 33 को पर्खाईमा छु है हजुर,🙏🙏
भाग 33 अझै रमाइलो हुनेछ😍
Best of luck balchandar bhai
Love you so much everyone ❤
सुमन भाइ काे कडाकडा जान्छ यार मजा लाग्छ सुन्न
Wow very nice balchandar congratulations 🎉🎉🎉
Omg tyo hatkadi dekhera kati hasnu😂😂😂😂😂
धेरै राम्रो आजको प्रस्तुति अर्को एपिसोड अझै रमाईलो हुनेछ आसा छ र सम्पुर्ण टिमलाई सफलताको सुभकामना❤❤❤❤❤❤
सारै मन पर्नी सम्धिसम्धेनि😂😂😂😂❤❤❤
Good ramro xa sabai janalai mero namaskar xa thanku
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है ❤️
घर को पिडाले दिक्क भये को बेला हजुर हरूको गित सुनेर हासेर मन खुःसी हुन्छ सम्पर्ण टिम लाई कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
साेचे भन्दा नि राम्रो!😮😮 अब काे भाग 33 काे अजै राम्रो हुन्छ
कती रमाइलो दोहोरी गीत
Ramro xa hajur huru ko dhori 🙏🙏
बालचन्द्र सर को हासो ले देस खान्छ है अब ❤
shyam rana le garda ramro vayako most talented shyam rana ji❤❤ lotsoflove❤
❤❤❤
babal dami dami chh
Educational channel hai mero
अब मज्जाले हेरिन्छ सम्पूर्ण कलाकार लाई सम्मान साथै सफलताको शुभकामना सम्धी सम्धिना भाग३२ टिमलाई 💗
Aaha sarei rmahilo dohori bbal 🙏🏼🙏🏼👌👌💐💐
सम्धी सम्धिना भाग 32 पनि रमाइलो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना
कति रमाइलो होके 😁😁😁😁😁😁😁😁😁