सम्धि सम्धिना भाग-३५ ,श्यामले देशै छोड्दा पनि पायनन सुख भिडियो कलमा पहिलो दोहोरी/ Samdisamdina EP-35

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2023
  • Present :-
    सम्धि सम्धिना भाग-३५ ,श्यामले देशै छोड्दा पनि पायनन सुख भिडियो कलमा पहिलो दोहोरी/ Samdisamdina EP-35
    ...................................................
    #Balchandra Baral
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    • Nepali Lok Dohori...
    ♪ Vocal : Radhika Hamal & Balchandra Baral
    ♪ Lyrics : Balchandra Baral
    ♪ Music : Radhika Hamal
    =======================================
    🎙गायक/Singer
    Indra Gc
    Shyam Rana
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Balchandra baral
    Suman Pariyar
    Sagar Bc
    Shankar Sunar
    nabaraj Kapri
    Prakash Dura
    🎙गायिका/Singer
    Shila Ale
    kalika Roka
    Jalumaya Gurung
    Suman Thapa
    Tara Thapa
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Balchandra Baral.
  • РазвлеченияРазвлечения

Комментарии • 574

  • @balchandrabaral
    @balchandrabaral  Год назад +200

    तपाईं हरुको रोजाइ अनुशार सम्धि सम्धिना बिशेस भाग ३५ लियर आयका छौ अन्य भाग जस्तै माया गर्दिनु होला ! सुझाब दिदै गर्नु होला।

    • @kali297
      @kali297 Год назад +1

      Basanta bk xahi kun vaag bata aunu hunxa

    • @balchandrabaral
      @balchandrabaral  Год назад +6

      @@kali29750 bhagama aaunu hunxa cake katna

    • @kali297
      @kali297 Год назад +1

      Baesta vara ho ki nepal bahira hunuhunxa uha ni aye aegai katha ramro hunthoe

    • @balchandrabaral
      @balchandrabaral  Год назад +3

      @@kali297 Bg hununxa

    • @devbogati269
      @devbogati269 Год назад

      भाग 36

  • @prakashkunwar2233
    @prakashkunwar2233 Год назад +92

    हिन्दी गित भन्दा नेपाली दोहोरी कहिले आउछ भनेर कुर्ने कोको हुनुहुन्छ ❤सम्पुर्ण टिमलाई मेरो रिदय देखि नमन छ🙏🙏🙏🙏❤️

  • @namratarai8943
    @namratarai8943 Год назад +39

    श्याम भाइ लाई uk वर video call मार्फत भय नि हेर्न र सुन्न पायो धेरै खुसी लाग्यो धेरै रमाइलो राम्रो थियो अब जेरि लाई नि हेर्न पाय अझै हुन्थ्यो कोइ पनि नछुत्नु होला story राम्रो छ सबै भाइ बैनी हरुलाइ बधाई र सुभकामना है बालु भाइ 🎉🌺🙏🙋🙏❤️🎉🌺💓❤️🎉🌺💓

  • @samjhanaachary470
    @samjhanaachary470 Год назад +20

    सागर सुमन बाल्चन्द्र तारा भयपछि हसायर हैरान बनउछन ❤❤❤🎉🎉

  • @krishnagurung4033
    @krishnagurung4033 Год назад +41

    अति उत्कृष्ट लाेकदाेहाेरी प्रस्तुत गर्नु हुने सम्धि सम्धिनाका संपुर्ण कलाकारहरुमा हार्दिक नमन। जय गीत - जय संगीत।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +28

    संखर सुनार भाइको हाँसो असाध्यै मन पर्छ।

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 Год назад +6

    स्याम रानालाई कसरी प्रसन्सा गर्नी कुनै शब्द सुहाउने छैन। यसरी नै प्रगति गर्दै र आफ्नो स्थान जोगाई राख्नु।कमाइ र रमाइले नमात्तिनु।

  • @AxcsnabinDurbakoti
    @AxcsnabinDurbakoti 3 месяца назад +3

    शंकर दाई कोे हाँसो देखेर आउने कोको हुनुहुन्छ ❤

  • @damodarsigdel7357
    @damodarsigdel7357 Год назад +11

    तारा धेरै मन पर्छ ।

  • @Darlaminar5084
    @Darlaminar5084 Год назад +10

    आज पहिलो चोटि होला यसरी बिदेश बाट प्रत्यक्ष भिडियोकल बाटै धेरै रमाईलो अनि आनन्द दिने कलाकार श्याम दाइ!!यहालाई मुरिमुरी धन्यवाद छ म दर्शक अनि फ्यानको तर्फबाट अनि तेसै गरि श्यामदाई प्रदेशी हावाले सकुशल राखुन सुस्वास्थ्य एवं दिर्घायुको कामना सहित प्रगतिको पनि धेरै कामना छ ।बालु दाईको हासोले चाई जहिलै कार्यक्रमलाई झन आकर्षक बनाउनु हुन्छ! धेरै राम्रो लाग्यो यो भाग ३५ ।हजुरहरु सबैको दर्शक अनि फ्यान हुँ है म।सम्पुर्णलाई अझ धेरै प्रगतिको कामना छ,धन्यवाद छ ।किन प्रदेशिको यो थकित शरिरलाई हजुरहरुले रमाईलो दिएर आनन्द दिनुभाछ फेरि पनि धन्यवाद।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +6

    श्याम रानाले अनेक गर्ने के कति हास्नु भने पछि केरा बेच्न हिडेका हुन श्याम लौ बेपार अपार होस् श्याम जि को भाग १ देखि ३४ सम्म हेरि सके अब हेर्न आतुर भाग ३५ शुभकामना सम्पुर्ण कलाकार हरुमा💞💕💕💞💕💕💞💕💕💞💕

  • @talmayaale9257
    @talmayaale9257 Год назад +26

    भएको सबै पिर चिन्ता मेटाउने एक मात्र कार्यक्रम, Good luck सम्पुर्ण टिमलाई ❤️❤️

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el Год назад +22

    सागर सुमन बलचन्द र तारा भएसी दोहोरी हेर्दा हास्नको हैरान हुन्छ मलाई ❤❤❤❤❤😘😘😘😘

  • @ChandikaBudhamagar-um6bj
    @ChandikaBudhamagar-um6bj Год назад +10

    सागर बि सि भाइको सोर असाध्यै मन पछ❤❤❤❤❤

  • @BhagratiKunwar-rj6kh
    @BhagratiKunwar-rj6kh Год назад +9

    मलाई त यो दोहोरी धेरै राम्रो लाग्छ 🎉🎉🎉🎉🎉💋💋💋🥀🥀👍️👍️👍️👌👌✍️✍️💔💔💖💕🙏🙏🙏

  • @Sanjipsunar39
    @Sanjipsunar39 Год назад +13

    सारै राम्रो दोहोरी ❤❤एक दाम मन पर्छ सबै जनाको स्वर❤❤❤क कस्लाई मन पर्छ लाईक कमेन्ट गर्नु हास सम्पूर्ण साथीहरुले ❤❤❤❤❤❤

  • @ramaghimire8757
    @ramaghimire8757 Год назад +16

    भाग यक देखि हेरेकाे आज ३५भाग पुग्याे श्याम नभय नआउनि हाेकि भन्नि पिर परेकाे थियाे हेर्न हत्तार भैसक्याे

  • @prashantghartee4262
    @prashantghartee4262 Год назад +4

    जति भाग जान्छ त्यतिनै रमाईलो भैराको छ । हास्दा हास्दा हैरान , सारै रमाईलो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Год назад +3

    आजको भाग ले पनि यक्दमै हसायो यहि भागमा यहि कलाकार हरुको साथमा 100 भाग सम्म सुन्न पाम अब बसन्त ज्यु पनि आइदिय झनै राम्रो हुने थियोे सौता सौता लाई मिलाउन को लागि

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Год назад +15

    आहा आजको भिडियो झन कडा यो भिडियो शब्दत हास्दा हास्दा धेरै रमाइलो भैरहेको छ फेरि छिटो अर्को भाग पनि हेर्न पाम सधै सफलताको शुभकामना 🎉🎉🎉🎉

    • @rusbinasunar1586
      @rusbinasunar1586 7 месяцев назад +2

      हैन यो भिडियो कुन कुन दिनमा आउछ कि हप्ताको एक भाग आउनि हो ?

    • @pramilaraipramilarai6113
      @pramilaraipramilarai6113 7 месяцев назад +2

      @@rusbinasunar1586 यो भिडियो हजुर मैनामा एक पतक आउँछ 🙏🙏

  • @rudraacharya7004
    @rudraacharya7004 Год назад +6

    Dherai ramro sagar,Suman, Tara, and nabraj badhai xa bhalchandra Ji Shila di ko haso ramro love u all ❤️❤️😊😊😊

  • @DilejKiran
    @DilejKiran Год назад +25

    समाजको परिघटनलाई सामेटेरा गितबाट देश-विदेशमा रहेका सबै नेपालीहरूलाई हसाइ रमाइलो परिएकोमा अयोजक तथा उपस्थित कलाकार सबैलाई धन्यवाद प्रकट गर्दछु। सथै उत्तोर-उत्तोर प्रगतिको पनि कामना गर्दछु।🙏👍️👏❤🎉🎉😊🌹🏵️🏵️🌷🥀🌼🌺🌻🌴🌸💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 Год назад +4

    आहा सोचेभन्दा नि रमाइलो भयो अर्को भाग मा नि सम्पर्कमा लेउनु पर्छ र बल्ल रमाइलो हुन्छ😂😂❤🙏🙏🙏🙏

  • @tikadahal
    @tikadahal Год назад +12

    अत्यन्तै रमाइलो प्रस्तुति सम्पुर्ण कलाकार टिमलाई हार्दिक सम्मान भाग ३६ को प्रतीक्षामा छु।

  • @bikashgurung5909
    @bikashgurung5909 Год назад +4

    श्याम दाईले तहल्का पिटे😃😃💃💃💃💃🙏

  • @hirathapa2227
    @hirathapa2227 Год назад +2

    तारा सागर सुमन बालु सीला दिदी भए पछि दोहरी रमाइलो लाग्छ

  • @Ronney_
    @Ronney_ Год назад +3

    Sagar sar Tara gi sila didi❤❤❤❤❤❤❤❤❤

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 Год назад +4

    यसै मन पर्ने सम्धी सम्धिनी त्य सै माथि नौलो पस्तुति भिडियो कलबाट ल्याउदा त सुनमा सुगन्ध नै भएको छ धन्यवाद सबै कलाकारहरुमा मनै देखि नमन गर्दछु

  • @minbahadurtamang2025
    @minbahadurtamang2025 Год назад +7

    सम्धि सम्धिना निरन्तर रुपमा आइरहोस।

  • @manojkalamagar6905
    @manojkalamagar6905 Год назад +2

    मैले भाग १ देखि नछुताइ हेरेको छु आजको चाइ मजा लाग्यो किनकी श्याम सर बिदेश हुदा पनि गाउनु भयो धन्यवाद छ सबै तिम लाई

  • @shaktighimire3214
    @shaktighimire3214 Год назад +2

    सबै कलाकार हरु लाई धन्य बाद। तारा बैनी ले धेरै हसाउनु भयो। साथै सबै को हसाउनु भयो। अब अर्को भाग छिट्टै आओस्।

  • @ManuskaRamdam
    @ManuskaRamdam Год назад +3

    Balchandhra dada sagar dada tara vaya paxi hasayar hairan kati hasnu😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤

  • @anumagar-ib4ti
    @anumagar-ib4ti Год назад +4

    नछुटाइ हेर्ने गर्छु सारै मन पर्छ ❤️❤️👌👌👌सुभकामना सबै टिम लाई 🙏🙏🙏🙏🙏🙏

  • @puskalsharma293
    @puskalsharma293 Год назад +2

    अाहा सारै राम्राे छ भाग 35 अझै राम्राे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई भाग 36 नि छिटै लेउनु हाेला 👌👌👌👌👌💯❤️🌹

  • @Gita291
    @Gita291 Год назад +2

    एकदमै राम्रो छ सम्पुर्ण मा मिठो माया हामी तिर पनि जोडिनु होला है साथीहरु ❤🙏🇳🇵

  • @krishnapariyar9848
    @krishnapariyar9848 Год назад +1

    ओं कति राम्रो दोहोरी एक दम मन पारियो आगामी भाक xitai आउनु पर्यो❤❤

  • @royalchhetri6670
    @royalchhetri6670 Год назад +1

    धेरै राम्रो छ 😊😊😊

  • @balikabistabhandari1851
    @balikabistabhandari1851 Год назад +2

    धेरै राम्रो छ सबै जनालाई शुभकामना छ मलाई एक दम मनपर्छ ।

  • @sudank.c.7572
    @sudank.c.7572 Год назад +4

    उधुमै रमाइलो लाग्यो नेपाली गित संगीतलाई माया गरौं सवैलाई एकमुष्ट धन्यवाद 🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 Год назад +19

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️

  • @madanbhusal4577
    @madanbhusal4577 Год назад +6

    My lovely shaymu ❤ best show samdi samdina ❤

  • @caflay
    @caflay Год назад +20

    नेपाली कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏🇳🇵

  • @dillirajgiri3274
    @dillirajgiri3274 Год назад +1

    बाङ्गे बुढालाइ भिडियोकल म देख्दा पनि मजा आयो

  • @krishpakatwal9660
    @krishpakatwal9660 Год назад +1

    Suman sagar indra balu vale ani syam tara sila vaesi dohori yasai ramailo

  • @user-gv6hv8gj9x
    @user-gv6hv8gj9x Год назад +1

    Ekdam ramro lagxa tapaiharu ko team ko dohori hernu Ani sunnu,yesari nai aru 100episode garnu hola good luck,

  • @rimamagar4550
    @rimamagar4550 Год назад +1

    ए बा कति हास्नु बरै कति रमाइलो दोहोरी सम्पुर्ण तिम लाई नमस्कार 🙏🙏🙏🙏❤️❤️❤️

  • @sureshbc762
    @sureshbc762 11 месяцев назад

    मलाई त यो दोहोरि सारै मन पर्छ खोजी खोजी हेर्न गर्छु सारै रमाइलो लाग्छ सम्पुर्ण टिमलाई धन्यवाद🙏💕🙏💕🙏💕🙏💕

  • @komalasunar7399
    @komalasunar7399 Год назад +4

    शिला दिदी को हाँसो कति मीठो छ के सबै टिमलाई धन्यवाद ❤❤❤❤❤

  • @amritapariyar7262
    @amritapariyar7262 Год назад +2

    नमस्कार सम्पुर्ण कलाकार लाई 35 को प्रतिक्षा मा धेरै दिन देखि बसेको थिएँ राम्रो छ बधाई छ बाल चन्द्र सर

  • @rasmitakhadka7973
    @rasmitakhadka7973 Год назад +2

    Asmita dallakoti vy jhan ramailo hune

  • @naradaryal461
    @naradaryal461 Год назад +2

    जहाँ सागर सुमन तारा छन त्यहाँ रमाइलो नहोला भन्नै सकिन्न ।

    • @dibyagurung9972
      @dibyagurung9972 Год назад

      Derai ramailo garne shyem rana le ho k ko sagar ra tara ho 😏

  • @rojansunuwar9474
    @rojansunuwar9474 Год назад +2

    Sagar vai Suman vai and Tara are the best ☝️🤟☝️sila didi lai namaskar🙏Thank you balchandra vai ❤

  • @Shaubhagya1994
    @Shaubhagya1994 Год назад +6

    हजूरहरू को अझ नया प्रस्तुती प्रतिक्षा मा छू ❤❤

  • @dhanishathakuri
    @dhanishathakuri Год назад

    यो बाल चन्द्र बराल सर को गित नमस्ते छ्याजलो झोर्ले यउटा मात्र होकि के हो खाली यहि गित को भाकामा मात्र दोहोरी गायको देख्छु उफ्फ।

  • @muskanlama4793
    @muskanlama4793 Год назад +2

    बिचरी तारा लाई सबै ले हेप्छन्😍❤️

  • @shrawantimilsena
    @shrawantimilsena Год назад +2

    ❤ म दोहोरी यत्ती मन पराउदिन ! तर यो टिम असाध्यै मन पर्छ !
    Love you Team !

  • @Reshmikamagar
    @Reshmikamagar Год назад +2

    एक्दमै रमाईलो दोहोरी अब छितै 36 भाग को प्रस्तुत ल्याएर आउनु होला सम्पुर्ण तिम्लाई सुभकामना ❤️❤️❣️❣️❣️❣️🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +3

    दामीछ गित अबल अबल सबै कलकार लाई सन्मान अनि बाल चन्द्र भाइ शुभ कामना छ

  • @dilipb1735
    @dilipb1735 Год назад +5

    अाजकाे भागमा साह्रै हाँसाे लाग्याे 😝😝🤣🤣🤣🤣🤣

  • @suryaraj2660
    @suryaraj2660 Год назад +1

    Shayam bro na vaya paxi teti hasna paiyana😂😂😂😂😂 big fan hai shayam rana ❤

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Год назад +1

    Aaha super xa aaja ko Dohori majja aayo all teem lai hardika badhai xa hahahahahhahha hahhahaha👌👌♥️♥️♥️♥️♥️♥️👍️👍️🙏🙏🇳🇵🇲🇾

  • @bomitapunmagar5673
    @bomitapunmagar5673 Год назад +3

    Mlai dherai MN prne dohori ❤ congratulations whole team ❤❤❤❤❤❤

  • @ritasaru9623
    @ritasaru9623 Год назад +1

    Kati hasako 100 vag pugos suvakamana hajurharu sampurna ma❤❤❤ mero tarfa bat

  • @junasharma1730
    @junasharma1730 Год назад +1

    भाग 1 देखि 35 सम्म नछुटाई हेरेको छु धेरै राम्रो प्रस्तुति छ सबै जना को अब छिट्टै भाग 36 पनि हेर्न पाइयोस 👍

  • @SirenmagarMagarsiren12-ri2vr
    @SirenmagarMagarsiren12-ri2vr Год назад +1

    हरेक भाग नियमित हेर्दै छु उत्कृष्ट नै छन, सबै तर आजको भग झन अब्बल लाग्यो मलाई😂😂😂श्याम राना ले छोडेन UK पुगेर पनि🤣🤣🤣

  • @sabinasingh2114
    @sabinasingh2114 Год назад +3

    धेरै धेरै राम्रो छ, दोहोरी। 🎉🎉🎉🎉

  • @bikramlama5751
    @bikramlama5751 Год назад +2

    Vag ek dekhi 35 samma na xuttaai herni yeta hajir hum hai🙋‍♂️🙋

  • @chandrakumarkalikote4900
    @chandrakumarkalikote4900 Год назад +2

    Aaja ko dohori ko kada sabda taara baini ko chha hai kada sabda ko dhani taara Lai badhai chha 🎉🎉

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Год назад +3

    Sarbapratham tapai haru lai danyabat samdi samdina35 vag liyera aaunu vayeko ma yo team ko sabai kalakar ko prastuti herna ra sunna ma mazza aauxa sabai lai pragati ko subhakamna ani maya aba 36vag ko parkhaima chittai aaunu hola.❤❤❤❤❤❤❤❤

  • @deepikashirmal1604
    @deepikashirmal1604 Год назад +1

    साह्रै रमाइलो लाग्यो डोटी हाल भारत बाट

  • @keshabdhakal5124
    @keshabdhakal5124 Год назад

    वकिल साबले किन होला आफ्नै पछ्हे गुल्टेनी हुनि भन्नू भको गुल्टे भनी मुद्दा को पैसा फेरि कस्ले देलान्नी फेरि😆😘😘😘😘मत ३४ भाग देखिको बिग फेन भय ।।जय गित संगीत।।

  • @utkristgaming4508
    @utkristgaming4508 Год назад +1

    जति कमेन्ट गरेनि बसन्त लाइ लेराउनि होइन ठुलै दुस्मनि परेर होकि के हो बसन्त सग अब छिट्टै लेराउनु पर्यो स्याम बिदेस बाट अाउदा छोरा लिएर आउन पर्यो

  • @narayanneupane5001
    @narayanneupane5001 Год назад +1

    Tara baini is best ❤

  • @lekahkkhadka9057
    @lekahkkhadka9057 Год назад +13

    Lovely song by entire team members. Appreciated. Wish you best wishes ahead to all singers and balchandra baral for next part ahead. God bless all.

  • @yamprasad9453
    @yamprasad9453 Год назад +4

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

    • @babukausal2078
      @babukausal2078 Год назад

      कतार काहाबाट हाेला सर हजुर

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +2

    भाले र सागर भाइ को टुक्का बबालै दामी हुन्छ। 😊😊😊😊😊😊😅😅😅😅

  • @user-mh4xo6qx2s
    @user-mh4xo6qx2s Год назад

    Balchandra dai,sugar dai,sayam dai tara di suman dai ko dohori asadhai man parxa malai hajur harulai agarim suvakamana❤❤❤❤❤❤

  • @anilmanumagar6660
    @anilmanumagar6660 Год назад +1

    मेरा बाबा हो के सार्है रमाइलो हो 🙏🙏🙏🙏

  • @lovemay430
    @lovemay430 Год назад +2

    सारै रमाईलो दोहोरी संम्पुण लाई बधाई छ सफताको शुभकामना

  • @reshamchand-xd5kn
    @reshamchand-xd5kn Год назад +1

    Shyam rana daju ko dohori dherai man ❤❤❤parxa

  • @karinabhusal1180
    @karinabhusal1180 Год назад +4

    अाहा कति राम्रो गित सुनन पाईयाे अरकाे कहिले अाउछ हजुर सुभकामना सबै टिमलाई👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @richagiri6886
    @richagiri6886 Год назад +3

    Best of luck balchandar bhai
    Love you so much everyone ❤

  • @user-bi8jm1rk9r
    @user-bi8jm1rk9r Год назад +1

    sagar dhai ❤❤❤❤

  • @karankunwar3710
    @karankunwar3710 Год назад +1

    🎀जिबनका🌹पानाहरु💥खुशीले🥀भरियोस🌿जोसजाँगर🌸र🌺उमङ्गले❤️दिन हरू💚बितोस🥀मनमा🌱ओठमा🌷मुस्कान🥀रहिरहोस🌺सफलतको शुभकामना

  • @somayasoso2109
    @somayasoso2109 Год назад +2

    धेरै रामो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tanujKhadka
    @tanujKhadka Год назад +1

    अब भाग 36 ल्याउनु पर्यो

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx Год назад +3

    Very nice song and beautiful Sengar from india

  • @swostikabishwokarma1260
    @swostikabishwokarma1260 Год назад +3

    कत्ति हास्नु क 😂😂😂😂रमाइलो छ बधाई छ सम्पुर्ण टीम लाई ❤️🎉

  • @suryatamang3863
    @suryatamang3863 Год назад +1

    Kati hasnu 😅😅😅😅😅😊 all tim lie suva kamna

  • @anitapoudel9419
    @anitapoudel9419 Год назад +1

    गीत राम्रो छ ३५ भाग नछुटाइ हेरे ❤

  • @news_in_nepal
    @news_in_nepal Год назад +2

    खेलौ जुहारी दोस्रो सस्करण अब केही समयमा तपाईंहरु सामु लिएर आउँदैछौ दोस्रो सस्करणमा कार्यक्रम कस्तो हेर्न चाहनुहुन्छ सल्लाह सुजाब दिनुहोला ।

  • @srijanapun7728
    @srijanapun7728 Год назад

    अर्को भाग्मा जेरि लाई ल्याउनुपर्‍यो

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Год назад

    अत्यन्तै मार्मिक ,उत्कृष्ट ,रमाइलो यतै हुन्छु !

  • @rohitkumalrohitkumal9213
    @rohitkumalrohitkumal9213 Год назад

    Ma haseraii mare kati ramailo dohari sampurn ma namaskar sadaii astaii ramailo geet sunn payos

  • @BikramT_Magar
    @BikramT_Magar Год назад +1

    36 भाग कहिले आउँछ बल्चाद्रबराल ज्यू ❤

  • @SujalAle-cb6jp
    @SujalAle-cb6jp 2 месяца назад

    Sagar dai sankhar dai nabaraj daii maroo big fan

  • @saritaxettri9733
    @saritaxettri9733 Год назад

    हिहि अति रमाइलो छ😂😂😂😂😂पेट दुख्यो

  • @user-mh4xo6qx2s
    @user-mh4xo6qx2s Год назад

    Bahut ramro xa dohori safaltako suvakamana❤❤❤❤❤❤❤❤❤

  • @Armyblink04
    @Armyblink04 Год назад +1

    dherai samayako parkhai pachi dukha pida birsaune samdhi samdhina ka teem lai suvakamana♥️♥️♥️

  • @jiyareshmimagar8765
    @jiyareshmimagar8765 Год назад +5

    सम्धी समधिना लाई अब official video बनाउँदा अझ सुनमा सुगन्ध थपिने थियो उच्च प्रगति को कामना whole team 🎉🎉🎉🎉🎉🎉