भाग १ देखि नै हेर्दै र सुन्दै आइरहेको छु है सम्धी सम्धिनी यो grouo को दोहोरी सुन्दा हेर्दा न हास्ने को नै होलार त्यसै माथी बाल चन्द्रको हासो मीठो आज फेरि मलाई मन पर्ने कलाकार मिलन लामा जि आउनु भयो छ झनै रमाइलो हुने अनुमान गरेको छु शुभकामना साथै उच्च सम्मान सम्पुर्ण कलाकार हरु प्रती जय लोक दोहोरी गित जय नेपाल्🇳🇵🇳🇵❣️❣️❣️💕💕💕💕
यो टिमको दोहोरी सधैं रमाइलो हुन्छ ,यो टिमले दोहोरी म हसाएर हैरान पार्छन यो टिमको दोहोरी सधैं यस्तै राम्रो होस अझै राम्रो गर्दै जानू होला सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
एक दमै रमाइलो टीम झन् बालचन्द्र दाई को हाँसो नै कडा अझै राम्रो गर्दै जानु होला शुभकामना को साथ मा माया र सम्मान ❤❤❤❤❤❤❤❤ र मेरो बेक्तिगत विचार मा के लाग्यो भने यो samdhi samdhina दोहोरी लाई एउटा सिरियल मा परिणत गर्दा आज राम्रो हुन्थियो होला तर बनाउनै पर्दछ भन्ने हैन मेरो मन मा लागेको कुरा हो यो दोहोरीमा जे जे कुरा भाको छ त्यसलाई सिरियल बनाउँदा अझ राम्रो हुन्थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मत सभै गायक को सभै भन्दा ठुलो ठुलो पंखा हैन अनि एक भाग बाट हेर्दै आउने साथि हरु यता हाजिर हौ साथि ❤❤🎉🎉🎉🎉🎉सम्पूर्ण गायक लाई सफलता को सुभकामना 🎉🎉❤❤❤🎉🎉❤🎉❤🎉❤🎉🎉🎉
Sarai ramailo vayo 10 choti vanda badi heryo ajai hernu pugena jan heryo jhan hernu man lagne tara dui tin jana hunuhun raixa vako vay jhan ramailo hunthyo badi tara k xaina milam lama jyu aunu vako xa khusi lagyo dherai ramailo lagyo aba 38 pani lyaunu paryo xito
सम्धी सम्धिना अगाडिको भाग हरु त यसै रमाइलो थियो आज भाग ३७ मा मिलन लामाको आगमनले झनै सुनमा सुगन्ध भएको छ जति हेर्यो अझै हेर्न मन लाउनि फेरि पनि भाग ३८ को पर्खाइमा छु है म चाहिँ 🙏🙏🙏🙏 हुर्र्र्र चैट चैट उधुम रमाइलो अनि हसाउनु सम्म हसाउनु भयो 😂😂😂😂😂😂
🤣🤣सारै हसाउनु भयो बाल्चन्द्र भाइ नया गायक मिलन भाइ नि आउनु भाछ धेरै खुसी लाग्यो श्याम भाइ निजोरिनु भाथ्यो story is very well 👍️🙋सम्भब त next episode मा जेरि शिला श्याम सबै लाई join गर्नु भए सारै खुसी लाग्थ्यो र ?सबै उत्कृष्ट भाइ बैनी हरुलाइ big सम्मान 🎊❤️🎊❤️🎉❤️🎊❤️🎉🎊🎉
तपाईं हरु को धेरै भन्दा धेरै मायाले मिलन लामा दाइको शाथ मा नया भाग लियर आयका हौ माया गर्दिनु होला।
Hajur haruko sampurna geet suneko xu ra dohori vane paxi hurukkai hunxu
हेरे पछि त्यही आनु सर कमेट गर्ने छु❤❤
❤❤❤❤
Bचरा बाङ्गे जेल नै गएछ है😂😢❤❤❤
इन्द्र दाइले भाका पटक्कै मिलाउनु भएन । पहिलो टुक्का मा भाका कत्ती नि मिलेन । भन्नू पर्यो बाल्चन्द्र जि
सम्धी सम्धिनी भाग 38 ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस् ❤❤❤❤!
अब 38 भाग कहिले आउछ के सुन आतुर भएनि❤❤❤❤❤
Ma pani xu hai
🖐️
नया शैली अनि रमाईलो श्याम राना सागर अनि सुमन को दोहोरी तुक्काको फ्यान कति हुनुहुन्छ ❤
Me
मलाई पनि धेरै मन पर्छ यहाँहरुको दोहोरी big fan
Malai Suma ji ko tukka man parx
तारा नि उत्तिकै राम्रो टुक्का गाउनुहुन्छ
सम्धी सम्धिनी भाग 37 मन पराउँने जति कोको हुनुहुन्छ नि यता हाजिर हुनुहोस्❤❤❤
भाग १ देखि नै हेर्दै र सुन्दै आइरहेको छु है सम्धी सम्धिनी यो grouo को दोहोरी सुन्दा हेर्दा न हास्ने को नै होलार त्यसै माथी बाल चन्द्रको हासो मीठो आज फेरि मलाई मन पर्ने कलाकार मिलन लामा जि आउनु भयो छ झनै रमाइलो हुने अनुमान गरेको छु शुभकामना साथै उच्च सम्मान सम्पुर्ण कलाकार हरु प्रती जय लोक दोहोरी गित जय नेपाल्🇳🇵🇳🇵❣️❣️❣️💕💕💕💕
यो दोहोरी के नपुगेको नपुगेको जस्तो भयो।।तेति रमाइलो भएन 🙏🙏🙏
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
यो टिमको दोहोरी सधैं रमाइलो हुन्छ ,यो टिमले दोहोरी म हसाएर हैरान पार्छन यो टिमको दोहोरी सधैं यस्तै राम्रो होस अझै राम्रो गर्दै जानू होला सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
भागा पनि राम्रो छ टिम पनि राम्रो
हट यस्तोसरापयरगाना
कहिले दोहोरी आउछ भनेर बस्नि जति यता हाजिर हुम है ❤❤so nice dori ❤🎉🎉
सागर भाइ र सिला दिदी नहुदा नुन बिनाको सब्ब्जी जस्तो लायो जे होस रामरै छ जय गित जय संगीत 🙏🙏🙏
आहा कति रमाइलो 💃💃💃👏👏सागर जि लाई पनि नछुटाको भय हुनि सुमन र सागर जि सारै सब्द को धनी समान छ सबै टिम लाई सुभकामना ❤❤❤❤❤
मिलन लामा राम्रो ❤❤❤❤❤❤❤❤❤
जसले जे भनेपनि शिला आले श्याम राना ± बाल चन्द्र जेरी बिना त खल्लो नै हुने रैछ दोहोरी ❤❤❤❤❤
एक दमै रमाइलो टीम झन् बालचन्द्र दाई को हाँसो नै कडा अझै राम्रो गर्दै जानु होला शुभकामना को साथ मा माया र सम्मान ❤❤❤❤❤❤❤❤ र मेरो बेक्तिगत विचार मा के लाग्यो भने यो samdhi samdhina दोहोरी लाई एउटा सिरियल मा परिणत गर्दा आज राम्रो हुन्थियो होला तर बनाउनै पर्दछ भन्ने हैन मेरो मन मा लागेको कुरा हो यो दोहोरीमा जे जे कुरा भाको छ त्यसलाई सिरियल बनाउँदा अझ राम्रो हुन्थियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै राम्रो छ ।हेर्न र लाइक कमेन्ट गर्न एक भाग पनि छुटाएको छैन है बालचन्द्र भाइ मैले।
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
घेरै राम्रो लाग्छ पहिले को भाग हरु अब पछिको भाग हरु पनि यस्तै रमाईलो आऊने आसा राख्ने छु
मलाई त बालुले विज्ञापन गरेको घरपो मनपरो ।❤❤❤❤
सागर को कमि भयो तै पनि नयाँ मिलन जि लाई ल्याउनु भएछ खुशी अनि रमाइलो लाग्यो मलाई ❤
आदरणीय मिलन दाइलाई नमस्कार तथा स्वागत छ सम्धी सम्धीना सिरिजमा 💕😇
सागर भाइ को कमि भो तै नि निकै रमाइलो दोहोरी सफल्ताको सुभकामना सम्पुर्न लाइ❤❤
मत सभै गायक को सभै भन्दा ठुलो ठुलो पंखा हैन अनि एक भाग बाट हेर्दै आउने साथि हरु यता हाजिर हौ साथि ❤❤🎉🎉🎉🎉🎉सम्पूर्ण गायक लाई सफलता को सुभकामना 🎉🎉❤❤❤🎉🎉❤🎉❤🎉❤🎉🎉🎉
आहा मिलन लामा लाई देख्न पाइयो सारै रमाइलो लाग्यो
मैले नि भाग १ देखि 37 सम्म हेरे धेरै राम्रो छ अब 38 एपिसोद पनि ल्याउनु पर्यो🙏🙏🙏👍️👍️👍️👌👌👌👌🤗🤗🤗🤗
अत्यन्तै रमाइलो दाेहाेरी प्रस्तुत गर्नुभयो।सम्पूर्ण कलाकारहरु प्रती नमन🙏🙏🙏
आहा कति धेरै रमाइलो दोहोरी अर्को भाग पनि चाहियो 👉️🙏🙏
सागर भाइ नभयको मौका पारी पुलिसनि सङ्गा जिस्कने होईन है 😂😂 जे होस् रमाइलो दोहोरी❤ सागर भाइ को कमि महसुस भयो ☝️ सम्पूर्ण टिमलाई शुभकामना 👏👏
भाग १ देखि भाग ३७ सम नछुटाई हेर्ने यता हाजिर हुनु त❤❤❤❤
यो एपिसोड पनि सफल होस् मेरो शुभकामना❤❤
आहा अतिनै रमाईलो रिले दोहरि😜🤣♥️🌹
सारै राम्रो छ है !३८ पनि ल्याऊनुस 🙏🙏
अझै सिला स्याम कालिका सागर जेरि भय झन कति रमाइलो हुन्थ्यो होला🙏🙏🤗🤗🤗👌👌👌
सारै राम्रो छ सागर दाइ लाई लियर आउनु भाग 38 मा
स्यामे सम्धी अझै युके मै पो छ😂😂
मुन्द्रेको कमिडि नुन नलागेको तिउन झै भाको छ छिटो नेपाल छिकाउनु परो 😂😂
झिकाउन लेख्नु खाेज्नुभाकाे हाेला छिकाउनु भए छ नि @Ashimrsi246 जि।😅
सम्धि सम्धि अझ रमाईलो हुन्छकि जस्तो लाग्छ
लोकदोहोरी गीत मन पराउने मेरो उमेरको मान्छे सायद म मात्रै होला ❤
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
भाग एक देखि ३४भाग सम्म नछुटाई हेर्ने कोको हुनु हुन्छ म जस्तै❤❤
चटक धेरै भयाे अाजभाेलि सम्धी सम्धिनामा 😂😂😂 राम्राे छ ❤❤❤❤❤
शिला दिदी र श्याम राना भएकाे भए अझै सुनमा सुगन्ध हुने थियाे।
धेरै रमाइलो छ सम्धी सम्धिनी भाग अनि स्याम दाइ ला मिस गरेको छु❤❤
Dharai ramailo bhalchandra ❤❤❤
भाग १ देखि भाग ३७ सम्म नछुटाई हेरेको रमाईलो लाग्छ यो टिमको गित यसै गरि सदै भरि अगि बढ्दै जानू सम्मान छ सम्पुर्ण टिम लाई ❤❤❤🎉🎉
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
निकै राम्रो प्रस्तुति ❤❤❤😊तर अलिकत अनुशासनहीन भयो।
Very nice aaja ta milan vaii ni aaunu vako rayaxa akdam ramilo lagyo❤❤
उक्खुमै रमाइलो लाग्याे 💜💜💜
याे भाकाले खायाे खायाे ....👌👌👌
57 मिनेट कति छिटो बितेको पत्तो नै भयन हास्दा हास्दै टाइम गयो यक्दमै रमाइलो भयो धन्यवाद सम्पुर्ण टिमलाई भाग 38 छिट्टै आवस धन्यवाद
सम्धी सम्धीना भाग 37 मिलन लामा को इन्टीसङ्गै धमाका हुनेछ, सफलताको शुभकामना!!!❤
दादा हजुरकाे याे गित धेरै राम्रो र रमाइलो छ हजुरकाे कला धेरै राम्रो छ सफलताको शुभकामना
म जस्तै आज सम्म 1देखि 37सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ❤❤
🤣🤣🤣🤣🤣🤣🤣सारै रमाईलो भयो ।।यहाँहरु सबैलाई उत्तरोत्तर प्रगतिको कामना।।
बबाल रमाइलो लागो सम्मान छ होल टिम लाइ❤❤❤
श्याम दादा पर्तिको माया सबैलाई सम्मान
धेरै धन्यवाद हजुर मिठो कमेन्ट को लागि
Sarai ramailo vayo 10 choti vanda badi heryo ajai hernu pugena jan heryo jhan hernu man lagne tara dui tin jana hunuhun raixa vako vay jhan ramailo hunthyo badi tara k xaina milam lama jyu aunu vako xa khusi lagyo dherai ramailo lagyo aba 38 pani lyaunu paryo xito
आहा कति रमाइलो सम्धी सम्धिना भाग 37 ❣️❣️❣️💞💙
फेरि छितै भाग 38 ल्याउनु पर्यो सम्पुर्न सम्धी सम्धिना कलकार लाई सफल्ता को अग्रिम सुभ कामना ❣️❣️❣️💞💞💞❤️
सम्धी सम्धिना अगाडिको भाग हरु त यसै रमाइलो थियो आज भाग ३७ मा मिलन लामाको आगमनले झनै सुनमा सुगन्ध भएको छ जति हेर्यो अझै हेर्न मन लाउनि फेरि पनि भाग ३८ को पर्खाइमा छु है म चाहिँ 🙏🙏🙏🙏 हुर्र्र्र चैट चैट उधुम रमाइलो अनि हसाउनु सम्म हसाउनु भयो 😂😂😂😂😂😂
❤❤❤भाग ३८ चाँडै आअोस् । शुभकामना ❤❤❤
Natakiya doharile hasaunu hasayo, ramailo aha...thanks all actors & singers 💯👍⚘🙏
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
सम्पुर्ण कलाकार लाई हार्दिक बधाई साथै धेरै धेरै सुभकामना नमस्ते🙏🙏🙏🙏🙏🙏🙏
जानिकि दिदी खै त बालचंन्द दादा अलि मजा अायना❤❤❤❤❤
Basanta chayeo,😢😢😢😢😢😢😢
Love recart hoina Basanta b.k chayeo 😭😭😭😭🙏🙏🙏
धेरै राम्रो 1000 भाग सम्म पुगोस जेरि नेपाल आयसी झन राम्रो हुनेछ!प्रकाश पराजुलीलाई पनि लियाउन पर्यो❤❤❤
भाग यक देखि हेरेकाे कति रमाइलो लाग्छ याे टिमकाे गित यसै गरि सधैं भरी अगि बढ्दै जानू सम्मान छ सम्पूर्ण मा❤❤❤❤❤
सबै कलाकारप्रती उच्च सम्मान तथा धन्यवाद! उत्तोर-उत्तोर प्रगतिको कामना❤🎉🇳🇵🇳🇵🇳🇵
🤣🤣सारै हसाउनु भयो बाल्चन्द्र भाइ नया गायक मिलन भाइ नि आउनु भाछ धेरै खुसी लाग्यो श्याम भाइ निजोरिनु भाथ्यो story is very well 👍️🙋सम्भब त next episode मा जेरि शिला श्याम सबै लाई join गर्नु भए सारै खुसी लाग्थ्यो र ?सबै उत्कृष्ट भाइ बैनी हरुलाइ big सम्मान 🎊❤️🎊❤️🎉❤️🎊❤️🎉🎊🎉
सम्धी सम्धिना भाग 37 कहिले आउला भनिराको थे आयो धेरै खुशी लागेयो 🌹❤️मिलन दादा पनि आउनु भाको झनै रमालो भयो 😍भाग 38 पनि छिट्टै आओस शुभकामना सबै सबैलाइ❤❤❤
सागर र शिला ,कालीका दिदी को अलि कमि देखिन्छ
😂असदै rmailo kti हसनु हसेरै mrchu hola sagar dai kalika didi sila didi xutnu vhyo
First 1st vag bata aahaila 37 vag samma herni ko ko hununnxa ma xuu hai kati mitho dohori xa hai❤❤❤
भाग 38 मा सके सम्म सागर ,सुमन,चिज सगै लिनु होला शिला र श्याम uk तिर हुनु हुन्छ त्यसैले
बालचन्द्र युतुब चानल बात अप्लोड्ड हुने हरेक भिडियो धेरै रमाइलो अनि नियमीत हेर्ने गर्छु❤❤❤ शुभकामना तीम लाई
शिला दिदी नभए अल्लि खल्लो हुदोरहेछ
बालेको हासो मिलन दाइको मुस्कान अनि सबैका उत्कृष्ट शब्द साच्चिकै राम्रो भाग
Shila madamko upasthiti ra haso nai kafi thiyo... Miss u Shila ma'am, Raju sir & Shyam rana jiu🙏🙏🙏🙏
Sarai ramailo vayo milan dada lai dhekna paudha ra balchandra dada ko kala ragala dhekra ❤❤❤❤all the best all teem❤❤❤❤
सबैटिम हरुलाई बधाई छ असाध्यै रमाइलो छ 👍️👍️👍️💐💐💐💐💐💐
सफता को सुभ कामना गर्दछु सम्पूर्ण टीम लागि
अाहा सारै रमनईलाे अाज काे भाग तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ 38 भाग नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹
दाम्मि दाम्मि श्याम सर लाइ त भनेको ठिक लागेन तारे दारे ले
हैट श्याम भाई समुन्द्र तिरत जानु भयन 😁💕
Sagar dada khoi.khoi khoi khoi sagar dada mazza vaynaa
Aaha super Dohori aajako all teem lai hardika badhai xa haahhaaha hahahhaahhha👌👌♥️♥️♥️♥️🙏🇳🇵
dherai man parx malai dohori Basant bk lai arko bhag lyaunu paro safalatako subhakamana
Waw good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂😂वा वा वा वा सम्पुर्ण टिम लाई धन्यवाद सधै भरि हाँसाई रहेकाेमा
Wawwww ❤🎉🎉🎉
Aaha kati ramailo jati sune pani sunirahan man lagne Sagar ra sila didi bhako bhaye ajai ramailo hunthyo ❤❤
शब्द पुरानै दोहोरो खासै मज्जा लागेन
1 देखि 37 भाग सम्म हेर्दै छु हजुर साउदि बाट 👌👌👌👌👌🤣🤣🤣🤣
मिठाे गित गाउनु भयाे नि हजुर हरू ले 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
शिला दिदी त भाग 40/41 तिर आउनु हुन्छ होला नि !! अहिले uk मा जानू भयो 6 महिना को लागि
Sagar broo navayako maja aayan ho sir❤❤
सबै टीमहरुलाई
धेरै सम्झना छ ❤❤❤❤❤❤
bhag ३७ herera aba aaune bhag ३८ kasto hola vanne lagekoxa sarai ramailo lagyo ❤❤ samdhi samdhina bhag १००० vanda dherai mathi pugos suvakamana!!!
धेरै राम्रो छ दाई गित
निकै मार्मिक लोकदोहोरी सलाम छ सबैलाइ
Aba 38 vhag pani layaunu paryo hai balu dai🎉🎉🎉🎉❤❤❤❤❤
Aajako bhag pani ati ramailo vayo aba 38 bhag chittai liyera aaunu hola.sabai kalakarlai prastuti ko lagi subhakamna.
धेरै राम्रो छ हजुरहरूको प्रतिभा र रमाइलो पनि सबै कलाकारलाई शुभकामना छ ।
आज को भाग झन् राम्रो छ दाजु अझै पर्गती गर्दै जानु होला
अती महत्वपूर्ण मानिन्छ लोक धोरी नेपाल मा