सम्धी सम्धिना भाग १९, अफ़्रिकाने,हप्सिनि बुहारी आएपछि श्याम तर्सेर बेहोस् Samdhi Samdhina Episod 19

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Present :- सम्धी सम्धिना भाग १९, हप्सिनी बुहारी आएपछि श्याम तर्सेर बेहोस् भए , Samdhi Samdhina Episod 19
    ...................................................
    #Balchandra_baral #Raju_Pariyar #shyam_rana
    🎙गायक/Singer
    Raju Pariyar
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Sagar BC
    Shyam Rana
    Balchandra Baral
    Suman Pariyar
    Indra Gc
    Top Bahadur Sharma
    🎙गायिका/Singer
    Shila Ale
    Suman Thapa
    Tara Thapa
    Babita Baniya
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Balchandra Baral

Комментарии • 1 тыс.

  • @indrakalatamang5097
    @indrakalatamang5097 2 года назад +4

    very nice song 👌👌👌

  • @munaMagar-m7v
    @munaMagar-m7v 9 месяцев назад

    कति हास्नु नि 😅😅 तर कति रमाइलो छ है शुभकामना सबै कलाकार हरु लाई 🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤

  • @ArpanBal-wd3qi
    @ArpanBal-wd3qi Год назад +20

    यकल्लै हाँस्दै छु

  • @sandhyaK-y3e
    @sandhyaK-y3e 8 месяцев назад

    Nepal kai Rastriye kalaakaar haru laai sammmman x tapaiharuko dohori naheri khana pani pachdaina❤❤❤❤❤❤goodluck all of u love u all

  • @bikashtamang2839
    @bikashtamang2839 2 года назад +2

    श्याम काे कला बबाल छ यार धन्यवाद सबै कलाकार साथि हरुलाई

    • @xyzff8599
      @xyzff8599 Год назад

      Wow super songs 🤣🤣🤣🤣🤣🤣

  • @rimaranamagar2728
    @rimaranamagar2728 Год назад +1

    Ramailo aani ramro pani xa dohori git

  • @ramyoutubechannel2745
    @ramyoutubechannel2745 2 года назад +3

    सबै जनालाई सफलता को शुभकामना🙏🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵

  • @indramayarai649
    @indramayarai649 Год назад +1

    Syam jiu ko sapda haru sarai man parxa hw malai ❤🌹👌🙏

  • @tuldhenga4217
    @tuldhenga4217 2 года назад +2

    Nice song 👍

  • @tukanathsharma3656
    @tukanathsharma3656 2 года назад

    Ramailo dohori

  • @bikikharka4268
    @bikikharka4268 Год назад

    Dharai rambro ❤

  • @manojchhetri5265
    @manojchhetri5265 2 года назад

    मन भित्रका पिर वेदना लाई भुलाउने गीत एकदमै रमाइलो लाग्यो😂😂😂

  • @RajuRaju-ws6ie
    @RajuRaju-ws6ie Год назад

    Very nice ♥️

  • @sanjayakumarshrestha6418
    @sanjayakumarshrestha6418 2 года назад

    Yak dam rambro 6 yo vagh chi hall saudi bat heardi chu hai Ball chandra baril sair

  • @rambhujel2652
    @rambhujel2652 2 года назад

    Has bdr sarthi rahex aafno palama utsahit arukoma .......

  • @Kalathapashrish
    @Kalathapashrish 3 месяца назад +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @SandeepKaur-qg9js
    @SandeepKaur-qg9js 2 года назад +1

    Hy mero mutu balchandr sir ap riplay kiya kro ham logo ki coment ka jitna khusi ap ko hoti he hamare comments ka utna hame vi hoga sir so please reply as

  • @gamingwithsanjog5398
    @gamingwithsanjog5398 2 года назад

    किन हाेर भागै पिछे सुान दादे भन्नु अाफुलेनि देखाउनत पितलकाे भयनि

  • @surajgcyoutubechannel2892
    @surajgcyoutubechannel2892 2 года назад

    #########

  • @aashishlimbu9687
    @aashishlimbu9687 Год назад

    budeuli rap

  • @bikashgurung5909
    @bikashgurung5909 2 года назад +19

    श्यामे दाईको गित सुनेको सुनै भए🤣🤣कति आको गित पनि👍️जस्तोसुकै बिषयबस्तुमा पसेर गाउन सक्ने🙏

  • @bhagawanthami5806
    @bhagawanthami5806 2 года назад +16

    गीत ले काहानी निक्कै गतिलो बोकेको रहेछ हार्दिक शुभकामना सम्पूर्ण टीम लाई अब को 20औं भाग मा बसन्ते लाई पनि निकाल्नु पर्यो

  • @prem9209
    @prem9209 2 года назад +18

    कति हसाउनु हुन्छ कोब्रा ग्याङ्ग हरु ले सुमन सगर श्याम को टुक्का नै खतरा सम्पुर्ण कलाकार प्रति नमस्कार ।।

  • @abinashlamaofficial9106
    @abinashlamaofficial9106 2 года назад +11

    हैट के सारो हसाउन सकेको लौन हजुर फेरि अर्को भाग छिट्टै ल्याउनु पर्यो बाल्चद्र जि र सफलताको धेरै धेरै शुभकामना सबै कलाकार टीम लाइ

  • @lokmalarodhighar
    @lokmalarodhighar 2 года назад +34

    सम्धी सम्धिनी लाई सफलतको सुभकामना।

  • @debilalmahatara6131
    @debilalmahatara6131 2 года назад +8

    सम्दी सम्दिना भाग 19 आउन कति ढिला भयो कुर्दा कुर्दा बल्ल आइपुगे छ
    हासेरै मरे हो मत बधाई छ सबै टिमलाई

  • @soniyasoniya648
    @soniyasoniya648 2 года назад +19

    आहा 👌👌👌👌कति राम्रो गाउनु भएको के सब जनाले😁😁😁😁😁।। श्याम दाजूले त झन कती हसाएको के जुन गीतमा पनि कमेडी हुन्छ श्याम दाजू को।😬😬😬💯💯💯🙏🙏🙏🙏🙏

  • @balchandrabaral
    @balchandrabaral  2 года назад +88

    सम्पुर्ण मा नमस्कार हजुर हरुकै आग्रह मा सम्धी सम्धिना भाग १९ लियर आयका छौ ।कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

    • @debendrakarki4618
      @debendrakarki4618 2 года назад +7

      Pardesh ko sabai dukha kasta bhulaune sarai ramailo program i love this show very much

    • @radhikalohani3807
      @radhikalohani3807 2 года назад +3

      Jerilai leunu paro hoi

    • @mahendradhami2608
      @mahendradhami2608 2 года назад +3

      Balchandra dai को हासो चाहि हो के

    • @indiraghimire2716
      @indiraghimire2716 2 года назад +1

      अर्को भागमा जेरी दीदीलाइ नी सहभागी गराउनु हुन्छ भन्ने आसमा छु 🙏🙏

    • @balchandrabaral
      @balchandrabaral  2 года назад +2

      @@indiraghimire2716 ok huss

  • @kusumpandey4192
    @kusumpandey4192 2 года назад +62

    श्याम राना दाईको हरेक टुक्काले सारै हसाउनुहुन्छ 😂😍😍

    • @bishnadhanuk
      @bishnadhanuk Год назад

      धन्यवाद पुरै टिमलाइ रमाइलो छ दोहोरी गीत धेरै धेरै धन्यवाद छ

    • @bharatthapa1365
      @bharatthapa1365 Год назад

      ​@@bishnadhanuk ❤❤❤⁹😂😂😂😂😂😂😢😂😢

    • @sumanrai4051
      @sumanrai4051 Год назад

      Shyam rana ko babal xa aru ta jhuse barula

  • @poudelsadikshya6626
    @poudelsadikshya6626 2 года назад +13

    हास्दा हास्दै मर्छु क्याहो मत लौन🤣🤣🤣😂😂श्याम राना 😂😂😂😆यो कोब्रा ग्याङ कहिल्यै नछुटोस्🙏❤️
    आज म जति को हास्यो होला र बरै🤣😃😄😄😅😆सधै यसरी नै हास्न पाइयोस जय कोब्रा ग्याङ 🐍🐍❤️❤️❤️🙏🙏

  • @sandhyakusum91
    @sandhyakusum91 2 года назад +2

    जात काको काको नेपालमा के खान आको 😂😂😂😂😂

  • @anitaadhikari3421
    @anitaadhikari3421 Год назад +13

    बालचन्द्र र शिला दिदिको हॅासो श्याम रानाको एक्स्प्रेसन सागर सुमन तारा को शब्द राजु दाई को स्वर ईन्द्र दाईको मिजासिलो स्वभावले सुनमा सुगन्ध दियको छ🥰🥰🥰

  • @sandhaya4034
    @sandhaya4034 2 года назад +8

    🙏🙏🙏🙏🙏🌹🌹🔥🔥🌹🌹सम्धि सम्धिना आउन किन ढिला भयो कुर्दा कुर्दै बल्ल आएछ आज मलाई यकदम मनपर्छ सफलताको शुभकामना सम्पुर्ण सम्धि सम्धिना टिम परिवारलाइ 💕💕💕👌👌👌👌

  • @RameshLimbu
    @RameshLimbu 2 года назад +31

    एक चोटी यो कोब्रा गेङ्ग ले आफ्नो आफ्नो बुडी सगै राखेर दोहोरि गाएको हेर्न पाउ नत्र त अर्काको बुडी हरुलाई त खरानी बनाउ छन त 😅😅😅😅 ❤ LOVE YOU KOBRA GANG

  • @imagine804
    @imagine804 2 года назад +2

    यिनको माइत अफ्रिका साउथ
    कति कालो हो त नि माउथ....... कडा कडा 🤟😁🤣

  • @zidanemessiargf10
    @zidanemessiargf10 2 года назад +51

    श्याम रानाको चाहिँ दिन भरि नी सुन्न सक्छु म 🙏

    • @sittalrijal
      @sittalrijal Год назад

      पू@ओ

    • @minaminagharti
      @minaminagharti Год назад

      Mlai tw asadae man pareu you laiv dohori tw😅😅😅😅

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +14

    सबै भाग नछुटाई हेरेको छु अती नै रमाइलो लाग्छ यो टीम को लाईभ दोहोरी 🤩❤️

  • @अनिशकुमार-थ7छ
    @अनिशकुमार-थ7छ 2 года назад +1

    हैन 19 त झन बबाल छ स्याम को टुक्रा उस्तै

  • @minapunmagar5163
    @minapunmagar5163 2 года назад +29

    मलाई यो भाकामा दोहोरी सुन्न हेर्न सार्है रमाइलो लाग्छ। दामी छ👍️👍️👍️👍️

    • @gangaram1031
      @gangaram1031 2 года назад

      गाय्यक कालीका रोका जी लाई अली हेपाई धेरै भयो कि मन्मा लागेको कुरा लेखेको छु समान्नीत कलाकार जिउ हरु मेरो कमेन्ट ले हजुर हरु लाई आपती लागे माफी

  • @kedarphuyal927
    @kedarphuyal927 2 года назад +1

    अलि छिटो छिटो नयाँ भाग हरु ल्याउनु पर्यो यो भाग आउन सार्‍है ढिलो भयो ? भिडन्त दुइटै सम्धी सम्धिको उस्तै छ

  • @munasharma2941
    @munasharma2941 2 года назад +17

    wow! मान्नु पर्छ श्याम राना जि लाई।कति आको हो के गाउन पनि,

  • @hunterwangde9665
    @hunterwangde9665 2 года назад +6

    श्यस्म राना को शब्द जहिले अति गहकिला !

  • @pramilakcpanthi4622
    @pramilakcpanthi4622 2 года назад +28

    यो गुरुप कला गला अनि सब्दको खानि अत्यन्तै मन पर्ने गुरुप तपाईंहरु प्रती सलुट छ ☝️🙏🙏💕💕💕💕💕💕

  • @soniyasoniya648
    @soniyasoniya648 2 года назад +2

    यो श्याम दाजू लाई टुक्का पनि कतिधेरै आको के।
    भनत अहिले सम्म कका थेउ।।
    उई बाटो जाऊ जुन बाटो आथेऊ।😁😁😁😁
    श्याम दाजुको यो टुक्का कसम 10 पटक कटाएर हेरे मैले
    बालचन्द्र दाजु हास्द पछाडी बाट सुमन दाजुले धकेल्दा म झन धेरै हासे 😁😁😁😁😁😁🙏🙏🙏

  • @durgabhattarai5319
    @durgabhattarai5319 2 года назад +3

    यो गित त एकदम राम्रो सम्पुर्णको-------- तर अस्तिको एउटा दोहोरि हेरेको थियो जसमा " बालचन्द्र बराल,जानकि थापा,सुमन परियार,तारा थापा,श्याम राना" लगायतका कलाकारहरु हुनुन्थ्यो,,,त्यो दोहोरिमा हजुरहरुले गरेको रमाइलो अलि अभद्र लाग्यो मलाइ,,,हजुरहरु जस्तो प्रतिष्ठित र स्थापित कलाकारहरु ले त्यसरि एका अर्कालाइ तान्दै,लड्दै,अलि छाडा देखिने खालको कृयाकलाप अलि उत्ताउलो र अभद्र लाग्यो,,,परिवार सङग हेर्न पनि गारो भो,,,,अझ एउटा बच्चिलाइ अलि बेसरि नै तानेर तल खसाल्नु भाको थियो,,बिचरा त्यो बच्चिलाइ कस्तो लाग्यो होला,,,,,अनि त्यो दोहोरिमा कमेन्ट पनि गर्न नमिल्ने बनाइएको रहेछ!!
    तसर्थ : त्यस किसिमका क्रियाकलाप नगरिदिनु होला,,,लोक दोहोरिलाइ यसैको मर्म र सस्कृतिको दायरा भित्र रहेर कार्यक्रम सन्चालन गर्नु हुन हार्दिक अनुरोध गर्दछु,,,,हजुरहरु भनेको लोक दोहोरिको रास्ट्रको अमुल्य सम्पत्ति हो,,,अन्य कलाकारहरुले हजुहरुको अनुशरण गर्ने गर्दछन। तसर्थ आफ्नो मुल्यलाइ ओरालो लाग्ने क्रियाकलाप नगरिदिनु होला।
    म हजुरहरुको एउटा पनि दोहोरि हेर्न नछाड्ने दर्शक हो,,,,नरिसाउनु होला

  • @keshupaudel2138
    @keshupaudel2138 2 года назад +7

    कुर्दा कुर्दा बल्ल बल्ल आयो 19 भाग खुसी लगो सबै लाई सुभाकमना छ जय गित जय सङित 🎤🎤🙏🙏❤️❤️

  • @rbentertainment_07
    @rbentertainment_07 2 года назад +4

    यो team को दोहोरो हेर्ने नसा लाग्यो.. 50-60 channel बाट आउछ्न होला खोजी खोजी सबै हेरेको हुन्छु 😂रातभर यही हेरेर बस्छु 🤣 एकदम मन पर्छ ❤️❤️❤️

  • @amarale4720
    @amarale4720 2 года назад +6

    सम्धी सन्धिनाको हरेक भाग हेरेको छु, साह्रै राम्रो लाग्छ, आज भाग-१९ पनि हेर्न पाईयो, धन्यवाद छ सिङ्गो टिमलाई, विशेष गरी श्याम दाजुलाई धन्यवाद छ सधैँ यसै गरी हसाउँनु हुन्छ। सम्पूर्ण टिमलाई परदेशबाट न्यानो न्यानो माया अभिवादन।

  • @shikhabhattarai8438
    @shikhabhattarai8438 2 года назад +3

    Shyam Ranalai haaso lagdaina kin ho

  • @diwakargurung4537
    @diwakargurung4537 2 года назад +15

    कालिका रोका कति सहनशील र अपहेलना सहन सक्ने गायिका रहेछ। अनि तारा थापा पनि कति ज्ञानी र मेहनेती कलाकार रहेछ। तपाईं हरु सबै को सांगीतिक यात्रा सफल रहोस्। आजको भाग १९ एकदम राम्रो लाग्यो।

  • @thakurikopila7064
    @thakurikopila7064 2 года назад +7

    आज को दिन नै सुभ भयो मेरो यति धेरै हासे 😁सारै मीठो यो टिम मा मिसियर मलाई पनि गाउनी रहर छ 😘

  • @laxmibasnet1149
    @laxmibasnet1149 2 года назад +16

    दोहोरी सुनेर म त येक्लै हासिरहन्छु नि बरै😁 मेरो ममिलाइ नि यती मन पर्छ कि यो सम्धी सम्धिना अर्को भाग आउने बेला भयन भनेर सोधिरहनु हुन्छ भन्या 🙏🙏

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 года назад +10

    🙏🏼🙏🏼 सम्धिनी १९ पनि 👌👍 शुभकामना छ सम्पुर्ण टिमलाई 😍😍💖

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    सम्धी सम्धिनी काे भाग १९ सम्म निरन्तर हेर्दै आछु म
    असाध्यै रमाइलो राम्रो सामाजिक बिषय बस्तुमा मन पर्छ
    धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ❣️

  • @ramannagar4477
    @ramannagar4477 2 года назад +16

    यो टिमलाई धेरै शुभकामना बिशेस गरि सागर भाइलाई र तारा बहिनीलाई बदाई छ है।

  • @bishnusamba9117
    @bishnusamba9117 2 года назад +2

    Lu xito hi

  • @RameshLimbu
    @RameshLimbu 2 года назад +3

    आज सिला आले आनन्द को सास फेर्दै बसी छे किन कि डाँग डुङ्गे जानकी छैन र नत्र जानकी ले सीलाको फिला खतमै परि दिन्छे 😂😂😂😂

  • @babitapoudel8194
    @babitapoudel8194 2 года назад +26

    हास्दा हास्दै सकिएको थाहा नै पाएन अति राम्रो सम्धि सम्धिना दोहोरी अझै सुन्न हेर्ने छिट्टै पायोस जय गीत जय सङ्गीत 🙏🙏🙏🙏

    • @aamoluswosti1147
      @aamoluswosti1147 2 года назад +2

      By

    • @sunitabk517
      @sunitabk517 2 года назад

      @@aamoluswosti1147 aaaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaabaaaaaaaaaAaaaaaraaaaAaaaaaaaa

  • @devimahatara2904
    @devimahatara2904 Год назад +6

    आहा कति रमाइलो दोहोरी , यस्तै ठाउमा जेरी बैनिलाई पनि उपस्थिति गराउनु होला यतिबेला यस्तै रमाइलो गरेरमात्र मन बुझाउन सकिन्छ सम्पूर्ण कलाकार टिमलाई बधाई तथा सफलताको सुभकामना छ🙏🌎️🇳🇵

  • @renukarana9212
    @renukarana9212 Год назад +30

    श्याम राना दाजुको एक्सप्रेसन सहितको गायन खत्रा लाग्छ।

  • @arjunpoudel5541
    @arjunpoudel5541 2 года назад +21

    सम्धी सम्धिनाले सयौं हजारौ भाग पूरा गरोस आहाकति सार्है रमाइलो सबैको मन मुटुमा यसरि नै बस्न सफल हुनुहोला सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना सबै सबैमा हिर्दए देखिनै नमन्🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵((🇦🇪))

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 года назад +3

    ल है सम्धी सम्धिना फेरि आएछ। ल सारै उधुम लाग्यो अब भाग 20 नि छिट्टै हेर्न पाइयोस सम्पुर्ण कलाकारहरु प्रती हार्दिक सम्मानका साथ अग्रिम सुभकामना

  • @bishworamrijal5646
    @bishworamrijal5646 2 года назад +5

    राष्ट्रकै उत्कृष्ट कलाकार को सुचिमा यो टिमले नाम लेखाउन सक्ने छ भन्ने अपेक्षा छ है हजुर ।।

  • @keshagyawali794
    @keshagyawali794 2 года назад +3

    कति कालि कालि भनेको बिचरा दिज्युलाई 🥺😁😂 सबैभन्दा राम्रो त्यहिँ कालिको स्वर नै रहेछ 🥰❤️ सार्है राम्रो लाग्यो 🥰❤️🙏🙏

  • @muktibastola6767
    @muktibastola6767 2 года назад +4

    शयाम रानाको टुकका सुन मन लाउछ 🤣😂🤣🤣

  • @prakashdahal596
    @prakashdahal596 2 года назад +2

    पाइल्स निको हुन समय लागेछ बालुको त्येसैले ढिलो आयो भाग १९

  • @chapagainnikesh9884
    @chapagainnikesh9884 2 года назад +5

    बब्बाल दोहोरी,,,,प्रवास मा टाइम पास गर्न मजा आइ रा छ।love u guys😍😍😍😍

  • @asmisanu5806
    @asmisanu5806 2 года назад +1

    Rup ko kali vyni mn ko ramro hunu hunx

    • @chhalilwagun7970
      @chhalilwagun7970 2 года назад +1

      tetiio kalo hami sabai xam ya vo bichara kali2 vaneranam rw tham matrai rakhe....

  • @gyankc1551
    @gyankc1551 2 года назад +6

    श्याम दाजु ले सारै हसाय 😂😂😂

  • @ParasRasaili-y5t
    @ParasRasaili-y5t 11 месяцев назад +9

    राजु दाइको गीत र स्वर को बारेमा कसैले भनी राख्नु पर्दैन बाला देखि बुढा सम्म सबैले सुन्दै आयको स्वर हो miss youand love you dada❤❤

  • @rupapulami8535
    @rupapulami8535 2 года назад +19

    भाग एक देखि नछुटाइ हेरेको छु।अति रमाइको छ।वसन्त कहिले आउला दुई बुढी बिच कस्तो गाउला हेर्न मन छ्😆😆

  • @bidurneupane6394
    @bidurneupane6394 2 года назад +2

    part 20 चाइन्छ।। यो टिम छुट्न हुन्न सारै राम्रो।अरुबेला दुखी भयेपनी।येत्ती हेर्दा चित्त बुज्छ। स्याम दाइ,सुमन सागर बाल्चन्द्र दाइ र पूरा टिम्लाई बधाई छ।बाल्चन्द्र दाजु भाग 20 कैले आउँछ रिप्लाई दिनुन 😊😊😊😊😊❤️❤️❤️💞💞🙏🙏🙏🙏🙏🙏

  • @mayatamang2794
    @mayatamang2794 2 года назад +5

    हास्दा हास्दा पेट नै दुख्यो सराई रमाइलो सबैलाई नमस्कार साथै सम्पूर्ण टिमलाई शुभकामना जय गित जय सङगित्🙏🙏

  • @bikulchepang6256
    @bikulchepang6256 10 месяцев назад +3

    ❤ आदर्णीय बालचन्द्र बराल दाजुको हाँसो असाध्यै 😂😂😂मन पय्रो सम्पुर्णमा शुभकामना छ।

  • @sabinasingh2114
    @sabinasingh2114 2 года назад +7

    धेरै राम्रो लाग्यो, बधाई छ सम्पूर्ण टिमलाइ.💐💐💐💐

  • @indiraghimire2716
    @indiraghimire2716 2 года назад +10

    आहा कति रमाइलो अब अर्को भागको प्रतीक्षा मा रहनु छु बीग फ्यान म 🙏🙏स्याम राना दादाको शब्द कडा 😆😆🙏🙏

  • @mainamoktan1692
    @mainamoktan1692 2 года назад +4

    लासटै हसाउनु भयो श्याम दाजुले सारै रमाइलो भयो सुभकामना सबै टिमलाई

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 года назад +2

    दोश्रो पटक फेरि साउन्ड सिस्टम मा साथी भाइ लाई सुनाउदै सुन्दै सब जना हास्दै😂😂😂😂सवैले मेन्सन गर्नुस है हेर्नुस भनेर

  • @dipakkhatri9975
    @dipakkhatri9975 2 года назад +4

    अब बसनतलाइ पनि ल्याउनु परो एक चोटि ।
    अति राम्रो दोहोरी सबैइ कलाकारहरुमा मेरो सम्मान छ। जय गित जय सङ्गित

  • @santkumarrana9650
    @santkumarrana9650 2 года назад +1

    अाज बिचरा कालिकालाइ उडाउनु उडाय any way mind-blowing porfermens

  • @kamana73
    @kamana73 2 года назад +51

    बहुप्रतिभाशाली श्याम दाजुले बबाल हसाउनु भयो। श्याम दाजु वास्तबमै रमाइलो मान्छे।श्याम दाजु जहाँ गयो त्यही रमाइलो देख्छु।

  • @jhuplalolika4457
    @jhuplalolika4457 2 года назад +4

    श्याम सर काे गहकिला शब्द सारै राम्रो छ

  • @krishnasapkota1974
    @krishnasapkota1974 2 года назад +3

    Raju dailai ni dekhnu paiyo 🙏🙏🙏 khyai lago ♥️♥️♥️

  • @sanumagar6111
    @sanumagar6111 2 года назад +59

    😀😀😀😁😁😁हामी बुढा बुढि काे झगडा परेर टेन्सन भकाे थियाे याे गित हेरेर त क्या हासाे पाे 🤣🤣🤣अायाे खुसि लाग्याे सम्पुर्न टिम लाई शुभकामना🙏🙏🙏

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 2 года назад +6

    सम्धि सम्धिना म जस्ताे भाग 19 काे पर्खाइमा बस्नु हुनि काेकाे हुनुन्छ यता हाजिर गरम है अनि सम्पुर्ण कालकार हरुलाइ हार्दिक नमन न्यानाे मया साथै सफलताकाे अग्रिम शुभकामना🙏🙏🙏

    • @pabitrabhattarai1132
      @pabitrabhattarai1132 2 года назад

      कति ढिलो छिटो छिटो गाउनु न

  • @gomashrestha1945
    @gomashrestha1945 2 года назад +3

    Sagar kada

  • @sandippokharel7414
    @sandippokharel7414 2 года назад +2

    श्याम रानाकाे स्वर मिठाे श्याम राना बाेलेसि हासाे लाउछ। बालु दाईकाे हासाे।।।😅😅 बालु दाइ मदानि र ठेकि फेरि गाउनपर्याे।।।😂😂

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 года назад +5

    Ramailo dohori

  • @SandeepKaur-qg9js
    @SandeepKaur-qg9js 2 года назад +2

    I have seen you after so many days Raju sir where Bier you

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 года назад +4

    तारा र सुमन परियार भयेर हेरेको मैले त❤️❤️

  • @madanbhusal4577
    @madanbhusal4577 2 года назад +2

    My favourite comdey dai shyam Rana dohori herakae vanako shyam Rana daju lay garda ho love you my hero shyamu😍😍😅😅😅

  • @rajchaudhry1966
    @rajchaudhry1966 2 года назад +4

    हास्दा हास्दै पेट दुख्यो सम्पुर्ण टिमलाई धन्यबाद छ।

  • @kusmakharpaudel7927
    @kusmakharpaudel7927 2 года назад +2

    मलाई सबैभन्दा मन पर्ने सागरे र सुमने हो। अझ इन्द्र दाइ को शालिनता को त के कुरा गर्नु।

  • @Gorkhemai
    @Gorkhemai 2 года назад +6

    यो भाग निरन्तर अगाडि बढोस शुभ,

  • @tulasithapa9122
    @tulasithapa9122 2 года назад +1

    👌👌👌👌👌

  • @geetusharma04
    @geetusharma04 2 года назад +3

    Derai paxi ko parkhai ma balla aaj aayo samdisamdini vag 19 ♥️♥️congratulations all team🙏

  • @prakashbg9808
    @prakashbg9808 2 года назад +1

    Dohori सबैको राम्रो छ तर म जर्ज भएकोले आजक superstar क्यामरामा

  • @kanxiroka2347
    @kanxiroka2347 2 года назад +3

    सम्धि सम्धिना भाग 19को प्रतीक्षा मै थिए सारै राम्रो रमाइलो लाग्यो सम्पुर्ण तिम लाइ सफलता को शुभकामना ❤️❤️❤️🙏

  • @manjusubedi5579
    @manjusubedi5579 9 месяцев назад +1

    धेरै रमाइलो दोहोरी ❤ धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🇳🇵🌅🙏🙏

  • @maganesi2358
    @maganesi2358 2 года назад +3

    Very good balchandradae kada kada xa sabjalai katiramrikalikadidi