कोब्रा श्यामे देखेर राजु र शिला हासेरै बौलाए , पागल बनाउने दोहोरि , Kobra Gyang Rile Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 1,3 тыс.

  • @sankit53
    @sankit53 2 года назад +80

    श्याम दाजुको parrra दामी लाग्यो।😁😎😎😎☺️♥️♥️👏🔥👍💯

  • @bikashgurung5909
    @bikashgurung5909 2 года назад +62

    सन्देश मुलक दोहोरि🙏श्याम दाईले जस्तो भुमिका पनि सजिलै सग निभाउन सक्ने ,,स्याङ्जाली होन्त😃

  • @क्षेटुलामा-ङ4स
    @क्षेटुलामा-ङ4स 2 года назад +381

    श्याम दाजाइ को नया अवतार देखेर उधुम मज्जा आयो keep it up all of u lovely gusy..

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 года назад +23

    सारै मज्जा आयो पार्ट 2 चाहियो यो छोटो भयो अलि लामो 50 मिनेट को शुभकामना सबै टिम लाई 🙏🙏👏👏👏❤️❤️❤️❤️म हाल मलेसिया

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +33

    हाल आएर बहु प्रतिभा भएको धनी जस्तो लाग्न थालाे शयाम राना भाई र आज सबै काे भूमिका राम्रो लाग्यो सबै जना लाई धेरै धेरै धन्यवाद ।।

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 года назад +36

    श्याम भाइ को खुबी देखेर उधुम रमाइलो भयो पाँच फेरि हेर्दा पनि अगाको छैन।

  • @lalbahadurbk2348
    @lalbahadurbk2348 2 года назад +64

    श्याम राना को दोश्रो रुम पनि देख्ना पाइयो अति रमाइलो आगामी भागमा पनि श्याम लाई यस्तै प्रकारले देख्न पाइयोस

  • @durgabahadur7769
    @durgabahadur7769 2 года назад +26

    सारै राम्रो अजै स्याम भाईको डाईलक धेरै डेनजर अनि गितपनी धेरै मीठो गाउनु भयो धनै बात होलटिमलाई सुभकामना छ❤️🙏

  • @ramesholi6730
    @ramesholi6730 2 года назад +913

    श्याम राना का फ्यान भरी यता हाजिर हुम त✊✊

  • @komalasunar7399
    @komalasunar7399 2 года назад +25

    यस पालीको तिज मा यो टिम ले हसायरै मार्ने भय प्रगति गर्दै जानू सबै कलाकार लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट

  • @topendrakasera4464
    @topendrakasera4464 2 года назад +105

    बाफ्रे बाफ्रे श्याम दादा जति कस्ले सक्छ ।।बबाल छ ।मज्मा आयो।

  • @Rameshmagarvlogs
    @Rameshmagarvlogs 2 года назад +93

    श्याम रानाको उत्कृष्ट अभिनय र एउटा जनचेतनामुलक गित । धन्य कलाकार सबैलाई अनि सम्मान ।

  • @ramrijal2516
    @ramrijal2516 2 года назад +74

    (अहिलेको पुस्ता )वाउ श्याम दाइको नयाँ अबतार देखेर भरपुर मनोरञ्जन लिइयो.मनोरञ्जनको त खानी नै हुन.त्यसमाथि अग्रज राजु दाइ, सिला दिदी सम्पुर्ण टिमलाई नमन्🙏(साथीहरूले चिन्दा रैछ्न श्याम्स भनेर्🤣🤣🤣🤣🤣🤣

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 года назад +9

    राम्रो लाग्यो राजुजिको युटुबमा हेरियो जनचेतनामूलक छ सबैलाई धन्यवाद् कतारबाट

  • @sudipdhungana1234
    @sudipdhungana1234 2 года назад +92

    अाहा स्वर सम्राट राजु दादा & श्याम राना दाजुकाे बिल्कुल बिल्कुल नया प्रस्तुति ।❤️❤️❤️❤️💖💖

  • @munaghartimagar4113
    @munaghartimagar4113 2 года назад +9

    श्याम भयो कि दोहोरी तेतिकै रमाइलो लाग्ने💗🙈🙈😛😛

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 года назад +44

    बिचार राजु दाइ🤣🤣🤣🤣🤣कसम आज सारै हासियो🤣🤣स्याम रानाको गित अनि कपाल स्टायल देखेर

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +7

    आज त आंसु नै आए हांस्दा हांस्दै लास्टै रमाइलो भयो । यस गीतमा सबै मिसिएको निकै रमाइलो भयो । 2nd part पनि आउनु पर्यो है ।शुभकामना

  • @narayanramdam9407
    @narayanramdam9407 2 года назад +62

    shyam rana rocks 🤘🤘🤘🤘ekdam ramailo vayo .(अग्रज दाई दिदी सम्पुर्णमा नमन 🙏🙏)

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 2 года назад +130

    बास्तबिक कला र गला भएको श्याम जि लाई धेरै धेरै शुभकामना 🙏❤

  • @shyamsunuwar5301
    @shyamsunuwar5301 2 года назад +48

    आहा कति मिठो स्वर लोक स्वर सम्राट दाजु राजु परियार दाई को ।।उहाँ को उपस्थिति नै काफी लाग्छ झन् गाउँदा त बबाल नकाटी सुन्छु मत राजु दाई देखें पछि

  • @puspachapai2814
    @puspachapai2814 2 года назад +13

    आहा कति रमाइलो मनै चङ्गा हुने ऊतकृस्ट रमाइलो भन्दा पनि अती रमाईलो दोहोरी 🤩🤩❤️❤️

  • @parbatigaudel3439
    @parbatigaudel3439 2 года назад +42

    बालचन्द्र दाजु भएको भए अझै खत्रा हुने थियो 👍👍👍

  • @binupandey134
    @binupandey134 2 года назад +3

    श्याम दाईले गर्दा खुब हेर्ने भको छु दोहोरी रमाइलो हुने रहेछ नि

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +10

    अाहा सारै रमाईलाे तेहि माथि स्याम दादा काे लुक्स जेन्ज हुदा झैनै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 года назад +87

    सबैको प्रस्तुति राम्रो ♥️श्याम भाईको नयाँ पुस्ताको भुमिका समय सान्दर्भिक 👌👌♥️💪 लागू अौषध जस्ता कुलत अनि स्वदेशमै कहि गर्नु पर्छ भन्ने जनचेतना मुलक सन्देश सहितको यो गीतको लागि सबैलाई हार्दिक धन्यबाद ♥️♥️♥️

  • @melinawaglekhushi7971
    @melinawaglekhushi7971 2 года назад +164

    वाउ निकै रमाइलो स्याम दादा को नयाँ रुप स्वर 😉💕 शुभकामना छ सम्पुर्ण टिमलाई। 🙏🌺

  • @SushilaTamang-y8r
    @SushilaTamang-y8r Год назад +7

    यो श्याम दाई हँसाउन नी कति जानेको स्याम को फ्यान कोको हुनुहुन्छ ❤😁😋

  • @kamalale737
    @kamalale737 2 года назад +17

    गित t दामी छ झन् राजु जी को हाँसो हेर्दा हैरान भो😂😂

  • @kumartamang9222
    @kumartamang9222 2 года назад +39

    जस्ले जे भने नि श्याम राना भाको जस्तो रमैलो चाहि कँहि नि हुन्न कला प्रति सम्मान छ जय गित

    • @manishamagar6107
      @manishamagar6107 2 года назад

      Honi

    • @karanpariyar8181
      @karanpariyar8181 2 года назад

      @@manishamagar6107p

    • @bishnuthapamgr1676
      @bishnuthapamgr1676 2 года назад +1

      म पनि श्याम जी देखें पंछी गित न छुटाई
      हेर्छु तो पनी पेट फुटनी गरी हासि हासि।।

    • @manisharana9410
      @manisharana9410 2 года назад

      🙏🙏🙏🙏

    • @manisharana9410
      @manisharana9410 2 года назад

      🙏🙏🥀🥀

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +96

    आहा स्वर स्म्राट दाजु राजुलाई धेरै धेरै सम्मान छ ❣️

  • @gorkhalimongol-c6v
    @gorkhalimongol-c6v 2 года назад +4

    आज यो दोहोरी हेरेर मेरो मन यति खुशि भोको छ कि।आज सम्म ऎस्तो दोहोरि हेरेको थिएन । बिशेस गरि श्याम दाई लाई र हजुर हरुको होल टिम लाई धेरै धेरै शुभकामना जै मंगाेल।

  • @nareshsoni1829
    @nareshsoni1829 2 года назад +119

    हत्तेरिमा टोक्ने कति हाँस्नुर स्यामस् को स्टाइल चाहिँ खत्रा गित पनि उस्तै हो गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट 😀😀

    • @tekkauchaghumtegroup7611
      @tekkauchaghumtegroup7611 2 года назад +3

      गीत संदेश मुलक छ बधाई छ सम्पूर्ण टिम लाई

    • @tikatiwari5526
      @tikatiwari5526 2 года назад +1

      Nepalka samrat raju dada sila dd peyari tara nani sabiaili badaixa

    • @battisahi2409
      @battisahi2409 2 года назад +1

      Yo dohori gaune tim lai derai dnnebath xa

    • @ChudamaniNepali-ph5ki
      @ChudamaniNepali-ph5ki 2 месяца назад

      ​@@tekkauchaghumtegroup7611😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮y😮😮

    • @ChudamaniNepali-ph5ki
      @ChudamaniNepali-ph5ki 2 месяца назад

      ​@@tekkauchaghumtegroup7611😮😮😮😮😮😮😮😮😮😮😮😮😊😮😮😮😮😮

  • @gomabista9819
    @gomabista9819 2 года назад +19

    सारै रमाइलो उत्कृष्ट छ दोहोरी कति हास्नु हाँसेरै मुर्छा परियो!! तर श्याम रानाको भने बिल्कुलै नयाँ रुप देखियो🙏🙏❤️❤️🙏

  • @yambahadurthapa7683
    @yambahadurthapa7683 2 года назад +7

    आहा कति रमाईलो श्याम भाईको याक्टिङ अझै उत्कृष्ट

  • @basantaniwas2493
    @basantaniwas2493 2 года назад +10

    अब भाग-२ देख्न पाउ छिटो अति रमाइलो 😋😋

  • @3439305
    @3439305 2 года назад +128

    सबैको उत्कृष्ट दोहोरी अन्तमा ताराले आमाको भूमिका सार्है राम्रो श्याम always rocks

  • @khagirana1030
    @khagirana1030 2 года назад +19

    श्याम राना मगर🌹नं 1 कलाकार।👍
    क्यारेक्टरमा डुबिहाल्ने।🤪😂
    Love you all ❤️❤️❤️❤️

  • @bishnusarumagar8943
    @bishnusarumagar8943 2 года назад +7

    म पैलैई देखि स्यामको कला हेरेर थठाकेको अहिले झन नयाँ नयाँ पस्तुति हेर्न पाईयो देरै खुसि लाग्यो र अझै झकाश झकाश हेर्न पाईयोस भन्दै सम्पूर्ण कलाकार हरुमा सम्मान छ र उधुमै रमाईलो लाग्यो बधाई छ अझै यस्तै रमाईलो रमाईलो हेर्न पाउ भन्ने अाशा राख्दछु धन्यवाद

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 года назад +11

    साँच्चै नै श्यामस भएछन यार चिन्नै नसकेको ।दामी लाग्यो गित 🙏🙏👍

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +15

    राजु जीकाे channel मा पुगेकाे त दाेहाेरी झकस् पाे रहेछ साह्रै मज्जा लाग्याे ,,

  • @Rebikaridhi170
    @Rebikaridhi170 2 года назад +14

    श्याम भाई Natural voice भन्दा यो voice मा एकदम यूनिक लागेको छ, अगाडी को दिन को लागि धेरै धेरै शुभकामना छ।

  • @kebalkumar4036
    @kebalkumar4036 2 года назад +22

    स्वर सम्राट कोब्रा स्याम ब्रो खतरा छ है🥰

  • @shreyagirivlogchannel2014
    @shreyagirivlogchannel2014 2 года назад +23

    श्याम दादा को आज नया रुप बधाई छ सबै टिम😎😎😍😍😍

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 года назад +74

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @Thapaliyuddap69
    @Thapaliyuddap69 2 года назад +23

    Raju dai lai tesai dohori ko badsaha vannya haina love you daju ❤️❤️❤️❤️❤️❤️❤️

  • @lalthapa1848
    @lalthapa1848 2 года назад +42

    अहिलेको तिज यो टिमले खायो बबाल सफलताको शुभकामना।गित समय सान्दर्भि र सन्देशमुलक छ धेरै खुसि लाग्यो।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 года назад +3

    सारैनै रमाईलो खतरा दोहोरो शुभकामना छ। श्याम राना र तारा थापा नानि को dance हेर्न पाएको छैन धन्यवाद।

  • @reshammagar5193
    @reshammagar5193 2 года назад +47

    बवाल धमका श्याम ब्रो को यो तीमले बजार खाको छ अहिले 🙏🎼🎤🎧✅👍🇳🇵

  • @shangurung539
    @shangurung539 2 года назад +12

    स्यामरानाको यो रुप अनि स्वर दामी लाग्यो हौ 😘😘😘😘😘😘

  • @हरिथापापरदेशि
    @हरिथापापरदेशि 2 года назад +25

    यो श्यामे नि अनेक गर्छ।।कति हसाउछ।।म श्याम राना को ठूलो फ्यान।

  • @theoneadventurenepal1
    @theoneadventurenepal1 2 года назад +7

    लोकदोहरिका स्वरसम्राट आदरणीय दाजु राजु परियार लाई नमन....साथै सम्पुर्ण गायक ज्युहरु प्रती सम्मान!

  • @dineshkarki14
    @dineshkarki14 2 года назад +11

    हाहाहाहाहाहा कति राम्रो रमाइलो
    कति हास्नु 😁😁😁😁

  • @shreekrishnasapkota646
    @shreekrishnasapkota646 2 года назад +4

    श्याम दाइको live दोहोरी हेर्ने ठुलो रहर छ्❤️❤️❤️😋😋

  • @hombahadurbk5775
    @hombahadurbk5775 2 года назад +7

    रमाइलो को साथै सन्देशमुलुक गित हेर्न पाइयो सम्पूर्ण टिमलाई बधाई छ ♥️♥️🙏🙏

  • @magarrana8625
    @magarrana8625 2 года назад +6

    सर्बपर्थम त सबै जना लाई दुई हात जोडी नमस्कार आजको दोहोरी ले हस्दा हास्दा पेट पनि दुखेयो सरै मजा आयो लोक दोहोरी का राजा श्रि राजु दाइ पनि आज मजा ले हास्नु भयो

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 2 года назад +16

    राजु दाइ र सिला दिदी लाई दोहोरी मा देक्दा सारै खुशी लाग्छ सफलता को कामना 👌❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️

  • @gobindathapa8972
    @gobindathapa8972 2 года назад +4

    sarai ramailo dohori nice veri nice sang bathai chx lok sor samrat raju vai

  • @msmklang7342
    @msmklang7342 Год назад +3

    भएभरका एक तिर श्याम राणा एकातिर भएनी श्याम एक्लै भारी पर्छ।😂

  • @pramilamagar9350
    @pramilamagar9350 2 года назад +5

    स्याम दादाले चै खतरा याक्टिन गरेको है बधाई छ सम्पुर्न टिमलाई

  • @shadhavdahal1675
    @shadhavdahal1675 Год назад +2

    कति हास्नु अर्को भागेको आशा गरेको छु सम्पुर्ण टिम लागि हार्दिक सफलताको शुभकामना छ

  • @nirmalrijal6441
    @nirmalrijal6441 2 года назад +11

    ठट्टा अनि मनोरंजन का साथमा सन्देश मुलक राम्रो प्रस्तुति देख्न पाइयो बधाई छ सम्पुर्ण टिम लाइ

  • @akashjoshi3385
    @akashjoshi3385 Месяц назад

    गायक श्याम राणा ज्यूले आजको कार्यक्रम जमाएर छाड़े। यो प्रकारको भिन्दै इन्टरटेन्मेन्टको लागि धन्यवाद छ। किप इट अप

  • @bishnuthapa1940
    @bishnuthapa1940 2 года назад +8

    सिला दिज्यु कति राम्री देखिस्यको अाहा❤️❤️❤️❤️

  • @bhuwang1030
    @bhuwang1030 2 года назад +275

    श्याम भाइ बहुमुखि हुनुहुन्छ !! तपाइको कला र प्रतिभाको संधै प्रसंशक हुं !

    • @dhirajthakuri5437
      @dhirajthakuri5437 Год назад +4

      yes

    • @dhanebohara7662
      @dhanebohara7662 Год назад +2

      @@dhirajthakuri5437
      Pppp00❤️❤️❤️❤️❤️
      Ok boo k ho at all possible
      No 9 in ho no u
      Za❤️❤️🎉🤔😈🎊

    • @devikakaul2009
      @devikakaul2009 Год назад

      998⁹⁹⁹8⁸⁸8⁹⁹ⁿ9

  • @kesharalemagar
    @kesharalemagar 2 года назад +7

    Sabai lai uchcha samman 🙏🙏🙏🙏🙏🙏dherai ramailo lgyo jhanai shyam dai ko Rock performer ma Kati hasnu 😂😂🤘🤘🤘

  • @debakishrestha2737
    @debakishrestha2737 Год назад +1

    wow dame chh sabilai dharai dharai dhanyaba ❣️❣️❣️❣️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumanthapamagar6281
    @sumanthapamagar6281 2 года назад +5

    सारै रमाइलो ढाेहाेरी सबै कलाकारलाई सम्मान छ 💜💜

  • @dhirajtamang9554
    @dhirajtamang9554 2 года назад +8

    सबैजनाको उत्कृष्ट प्रस्तुति छ 🥀🥀🌹🌹🌹🙏

  • @lokmagariamfrompokhara3649
    @lokmagariamfrompokhara3649 2 года назад +20

    धेरै रमाइलो दोहोरी 🤣🤣🤣🤣हास्दा हास्दा आँसु नै सकियो।सबै टिम लाई धन्यवाद छ।

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 2 года назад +2

    टोले डनको ओउतार चाहिँ खत्रै हो

  • @laxmanbk4415
    @laxmanbk4415 2 года назад +5

    अति राम्रो तिज लाईभ दाेहाेरि सबै लाई नमस्कार छ

  • @jaljalanepal1500
    @jaljalanepal1500 2 года назад +178

    राजु परियारका फ्यानहरु जति यता हाजिर हुम त।

  • @punamduwadi5576
    @punamduwadi5576 2 года назад +8

    hahaha kati hasaunu vayo hasda hasda pet dukhyo aaj 😂😂😂🤣🤣 . Sabai kalakar prati mero uchcha samman x 🎧️🎧️🎤🎶🎵🎉😍😍📯🇳🇵🎊♥️❤️ congratulations to all team members 🎉🎉🎊🎊 feri feri pani yestai dohori aawos🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajbanentertainment-nepal8580
    @rajbanentertainment-nepal8580 2 года назад +2

    एकदम सब्य भब्य समय सन्धर्बिक अनि हासो ठट्टा मिसीएको हास्य र सुजाब जन्य भाको को धनि बनायर यसरी लोक दोहोरि को जोगेडा गर्न सके नेपालि र नेपाल को विकास को साथै मनोरंजन मा नि खुशी हुन् सक्छौ

  • @aanandaruchal1901
    @aanandaruchal1901 2 года назад +6

    Sabai janalai namaskar xa
    Raju daiko gitai khatra xa

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 года назад +1

    आहा कति राम्रो रमैलो दोहोरी तिज गित स्याम दाइ लाई धेरै बधाइछ ह्जुर को कला मन पर्यो अझै यसरी नै हेत्न पाइयोस पाल्पा देखि हेर्दैछु

  • @narishworpuri8354
    @narishworpuri8354 2 года назад +21

    बबाल दोहरी !🌹🙏🌹 कसै कसैको जीवनमा हु-वहु मेल खान्छ !

  • @prabinbista2359
    @prabinbista2359 2 года назад +5

    लोक दोहोरी का गुरु राजु परियार

  • @debinembang9082
    @debinembang9082 2 года назад +11

    Wow Shyam bhai superstar extra dami lago & all team congratulations thanks.

  • @ReshamRana-xo6yy
    @ReshamRana-xo6yy 5 месяцев назад +1

    बहुत राम्रो शयाम दाजु काे कला

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 года назад +25

    सुमन दाइ र सागरदाइको कला र लगा सलाम छ साथैं उत्तर उत्तर प्रगतीको कामना छ सम्पूर्ण टीमलाई 🙏🙏❤❤

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 2 года назад +5

    समय सान्दर्भिक र रोमान्टिक गित सुनेर सारै आन्द लागेयो होल टिम लाइ सुभकामना छ

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 года назад +8

    King 👑👑 Raju pariyar dai Lai sadai khusi dekna pau

  • @bijaygurung104
    @bijaygurung104 2 года назад +1

    Wow ekdam ramailo lagyo thanks uuu all tem lai dherai dherai 💕💕💕👌👌❤️❤️🌹🌹💃💃❣️❣️😘😘😘

  • @haribharati5645
    @haribharati5645 2 года назад +5

    स्याम राना को यो अबतार अत्यान्तै राम्रो rock 😀👏💃👏

  • @munagautam9562
    @munagautam9562 2 года назад +10

    कति सम्म हसाउन सकेको श्याम को नयाँ रुपमा रमाइलो लाग्यो

  • @radhikachhetri1574
    @radhikachhetri1574 2 года назад +5

    King raju dai

  • @subhaskrushnasunar
    @subhaskrushnasunar Год назад +1

    Shyam दाई को 🆕 लुक बोबाल छ है दाई को कला र गला लाई salute cha

  • @sagarbaraili2300
    @sagarbaraili2300 2 года назад +6

    दिन भरीको कामको थकान येकै छिन मा मेटायो अतिनै मज्जा आयो ❤️💕

  • @premkatuwal8836
    @premkatuwal8836 2 года назад +2

    श्याम राजाको म बिग फेन हु है जस्तो सुकै भुमिका मा पनि आफुलाइ सहजै सफल पार्न र गित सङित को क्षेत्रमा अबल स्तान लिन सफल हुनु भएको छ र अझै धेरै धेरै सफल्ता प्राप्त होस मेरो कामना छ श्याम राजा

  • @amritthapa6902
    @amritthapa6902 2 года назад +12

    New role of shyam rana.. very creative wish u all the best ..🙏🙏🙏🙏

  • @ShyamTamang-x8x
    @ShyamTamang-x8x 4 месяца назад

    धेरै राम्रो लाग्यो सबै लाई टाडइ बाट मिठो सम्झना❤❤

  • @sagarkharel8831
    @sagarkharel8831 2 года назад +5

    Aati ramailo dohori shayam daju rucks🤘❤️🙏🤣😂

  • @vishnuale5115
    @vishnuale5115 2 года назад

    Hahaha danger xa ta hau tejko dohori geet... Babal man pareo.. Sabai Jana kalakaar jeu harulai Salam.....

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 года назад +11

    कहिले हसाउँछन कहिले रुवाउँछन धेरै धेरै मायाँ 😘 सबै टिम लाई सुभकामना छ ❤️❤️🙏🙏🙏

  • @surajkhatri7300
    @surajkhatri7300 2 года назад +2

    राजु दाई लाई हासे को फस्ट टाइम 👀👀👀देखे स्वर को धनी गुरु धन्यवाद🙏💕🙏💕 दाई लाई😘😘😘

  • @prakashkhadka1057
    @prakashkhadka1057 2 года назад +6

    स्याम ब्रो कडा

  • @premrajsimkhada2510
    @premrajsimkhada2510 2 года назад +1

    लास्टै मन पर्यो मलाई यस्तै यस्तै दोस्रो दोहोरी गीत को लागि हजुर सबै टिमलाई शुभकामना

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 года назад +12

    स्वर सम्राट राजु परियार दाई