🙏 🌺🇳🇵🇳🇵🇳🇵 नमस्कार 🙏❤️ म लोक तथा दोहोरी गायिका शीला आले । नेपालीहरुको नववर्ष २०७९ सालको शुभ उपलक्ष्यमा सबै संगीत प्रेमि दर्शक स्रोताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हजुरहरुको माया, हौसला र प्रेरणा पाएर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अझ सकृय र निरन्तरता दिँदै फेरि एकपटक यो सामाजीक परिवेशलाई विषय वस्तु बनाएर दोहोरी कोशेली पस्केकी छु ❤️ कृपा गरेर यस दोहोरीलाई सुनेर हजुरहरुको माया सहितको सल्लाह सुझावको अपेक्षा गर्दछु साथै यस च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन पनि स-हृदय अनुरोध गर्दछु।🙏 🌺🇳🇵🇳🇵🇳🇵
यो दोहोरी पनि सारै मजा लाग्यो हेर्नू/सुन्नु लाई VDO कल टक्का र नास्पाती भोगटे भन्ने टुक्का दोहोर्याई तेहर्याई १० औ पल्ट सम्म हेरे सुने उत्कृष्ट रमाईलो दोहोरी छ। कलाकार सबैलाई शुभकामना 😍😍😍 शिला आले ज्यु, जानकी तारामी मगर त मेरो सबै भन्दा मन पर्ने गायिका हो। श्याम राना ज्यु पनि मेरो लागि १ नम्बर गायक हुनुहुन्छ।
सारै रमाइलो लोकदोहोरी शिला ,श्याम , सुमन, जानुका र सुमन थापा सङ्गै सम्पूर्ण टिमलाई।।🙏🙏।।💕💘सुमन परीयार पछाडिको रातो टिका दिलवाली कति मस्केकी के ।। शिला आले ज्युको हासाई नै मलाई रमाइलो लाग्यो गीत भन्दा नी 💕💓
अतिमिठो दोहोरी ...अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन लोक गित संगीत तपाईं हामी सबैको कला संस्कृति हो सबै मिलि जगेर्ना गर्नु पर्छ !! जय गीत जय संगीत। नमस्ते मिठो सम्झना सबैलाई !!
बधाई छ सिला सुमन श्याम जानुकी दिदी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ हजुर तपाईं हरू दाेहाेरी गित दिन मा 4 चाेटी हेर्ने हर्छु दिदी बबाल छ अति राम्रो छ दाेहाेराे गित
यो दोहोरी त साच्चिकै हासी हासी रमाउने खाल्को छ पहिलो सन्तान जस्को सक्कल भय पनि फरक प्रदैन यक्दमै रमाइलो छ कार्यक्रम संचालक लगायत सम्पुर्ण कलाकार टिम हरूलाई सफलताको शुभकामना नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गीत
आहा सारै रमाइलो भएको भिडियो लुकेछ मेरो मोबाइलमा आज बल्ल पो देखियो सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु शिला आले दिदी लाई सम्मान छ धन्यवाद मलेसिया बाट
बाबा नसकिने भयो भनेया हसायर मार्ने भय बाबै सबै सबै मा नमस्कार कलाकार मित्रहरु हामी बिदेसमा हुने साथीहरू तपाईहरु कै गित हेर्दै मनोरंजन लिरहेका छ्म श्याम जि कुटाई त निकै खाकाछ्न बालाचन्द्र बराल जेठा बा हुनुपर्ने अजै कति रमाइलो हुनेथियो होला
🙏 🌺🇳🇵🇳🇵🇳🇵
नमस्कार 🙏❤️
म लोक तथा दोहोरी गायिका शीला आले ।
नेपालीहरुको नववर्ष २०७९ सालको शुभ उपलक्ष्यमा सबै संगीत प्रेमि दर्शक स्रोताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हजुरहरुको माया, हौसला र प्रेरणा पाएर लोक दोहोरी गीत संगीतको क्षेत्रमा अझ सकृय र निरन्तरता दिँदै फेरि एकपटक यो सामाजीक परिवेशलाई विषय वस्तु बनाएर दोहोरी कोशेली पस्केकी छु ❤️
कृपा गरेर यस दोहोरीलाई सुनेर हजुरहरुको माया सहितको सल्लाह सुझावको अपेक्षा गर्दछु साथै यस च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन पनि स-हृदय अनुरोध गर्दछु।🙏 🌺🇳🇵🇳🇵🇳🇵
Aati ramro xa didi
Dede ak dam all song demai X dede tapai ko song
म उदयपुर गाईघाट को भय पनि लोक दोहोरी सारै राम्रो लाग्छ र सधैं हेछु र सुन्छु दिदि
उत्कृष्ट दोहोरी
P
श्याम रानाको ठट्यौली पाराले गाको सारै राम्रो सबै लाई हार्दिक शुभ कामना🌹🙏🙏
Big fn dd hjr
गोर्खालीको शिर सधै उच्च राख्ने एक मात्रै लोक दोहीरी गाएक मेरो गाउले सुमन दाजु लगायत सबै टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏
Aq
शिला दिज्जुको हासो अति मन पर्छ।। अनि दोहोरी पनि धेरै राम्रो लाग्यो। शुभकामना सम्पुर्ण टिमलाई।।।।
श्याम सुमन भाइ शिला दिदि जानकी कति रमाइलो फेरि आगामी दिन मा नि यस्तै रमाइलो दोहोरी सुन्न पाइयोस
श्याम जता गयो उतै रमाइलो
सुमन को सब्द हरू अतिनै लोकप्रिय जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने
Super xa yo geet badhai xa yo timlai
100% agree dohori ko suman comedy ko suman karki
सुमन को स्वर शब्द जत्ती सुनेनी अघाउन्न म्💝💝💝💕💕💕👌👌👌
ल धेरै रमाइलो भो श्याम जि अझ खतरा !
धन्यवाद सबैलाई !!!
मलाई पनि सुमन भाइको सब्द सारै मन पर्छ 👌👌
हिजाे आज सुमन दाजु र शिला दिदि काे दाेहरि जति सुने पनि सुनम सुनम लाउनि धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ सम्पूर्ण टिमलाई ❣️🙏
MA
सुमन दाईको शब्द नै कडा🙏🙏👍️👍️
शिला दिज्जुको हासो नै राम्रो, मेरो अति पृय कलाकार शिला दिज्जु।। शुभकामना छ सबै लाई।।।
शुमन जि को आवाजमा त सरस्वतीकै बास छ जस्तो लाग्छ काहा बाट आउँछ होला यति राम्रा राम्रा शब्द हरु 😘😘😘😘😘
AA. 🤣🤣🤣🤣
Hotni k sunir gauna ni aaudaina sunna vani gaju aaudasamma sunxu
यो दोहोरी पनि सारै मजा लाग्यो हेर्नू/सुन्नु लाई
VDO कल टक्का र नास्पाती भोगटे भन्ने टुक्का दोहोर्याई तेहर्याई १० औ पल्ट सम्म हेरे सुने उत्कृष्ट रमाईलो दोहोरी छ। कलाकार सबैलाई शुभकामना 😍😍😍 शिला आले ज्यु, जानकी तारामी मगर त मेरो सबै भन्दा मन पर्ने गायिका हो। श्याम राना ज्यु पनि मेरो लागि १ नम्बर गायक हुनुहुन्छ।
आहा! धेरै रमाइलो 🙏🙏हजुरहरु सम्पूर्ण दोहोरीको विद्वान हुनुहुन्छ।
सारै रमाईलो होल टिम लगायत शिला बैहिनी सफलताको शुभ कामना छ❣️
एकदमै रमाइलो लाग्यो । आउँदा दिन मा अझै अरु रमाइला रमाइला दोहोरी हेर्न पाइयोस्।
कमेडी दोहोरी लास्टै रमाईलो रहेछ
सारै रमाइलो लाग्यो दोहोरी।यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला दोहोरी हरु प्रस्तुत गर्दै जानुहोला शिला दिदी।सफलताको हार्दिक शुभकामना ।
यो गित परिवारसङ्गै बसेर सुन्न चाहिँ अलि असहज छ तर समाजमा वास्तविक घटदै आएको यथार्थपरक गित छ राम्रो छ सबै कलाकारहरुलाई धन्यवाद।
दोहोरी प्रोग्राम अरु सबै ठिक लाग्यो , कतिपय शब्दहरु चाहिँ भेलु बाले गाउदै हिडने खाले जस्तो लाग्यो , समग्रमा सम्पुर्ण कलाकारहरुलाइ धेरै धन्यवाद 🙏
Sahi hoo
Shyam Rana Ra suman kada Kada pareyo ramailo bhayo
Suman Pariyar ko swor ekdami mitho ani shabda haru pani atyantai ramro lagyo. samagrama ekdmai ramailo lagyo aaja ko dohori.
कति रमाइलो दोहोरी सुनम परियार ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा भिदियो दामी रमाइलो होला जस्तो छ अब हेर्ने हो
मलाई त जति हेर्दा नि धित मरेन यो दोहोरी सबैलाई सलाम छ मेरो तर्फबाट
सबै टिमलाई शुभकामना छ 🥰🥰 यति राम्रो भिडियो सार्वजनिक गर्नु भयो ! तर श्याम दाईको हरेक शब्दमा कमेडी मात्र हुन्छ! Miss you 🤗 All🥰🥰
सारै राम्रो दोहोरी गीत हसाउने खालको मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
very good live dohori,thank you shila DD,जानकी र श्यामले सारै हँसायो,सुमनजीको शब्द चयन अति राम्रो,आहा कति रमाईलो जति सुन्यो उति सुन्नमन लाग्ने.....
आजको दोहोरी ले सारै हँसायो गाँठे कति हास्नुर हाँस्दा हाँस्दै कट्टु मै छुलुक्कै भयो जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट
सार्है रमाइलो दोहोरी श्याम जी र सबै टिम लाई शुभकामना
Suman is talant
हैट आज चाइ निकै रमाइलो भयो धन्नेबाद छ सबै टीम लाइ
कति हास्ने हो क्या हाँस्दा हास्दै आन्द्रा नै बटारियो बधाई तथा सफलता को शुभकामना छ सम्पूर्ण लाई अति राम्रो अनि रमाइलो 🙏🙏🙏❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🇳🇵🇳🇵🇳🇵
Khai ta haseko dekhdina ta 🤣🤣🤣
लोकगित टुक्काको बादशाहहरुको दोहोरी एकदम मन पर्यो।
सिला दिदीलाई नमस्कार ।
हैत्त कति हास्नु सुमन सरको सब्द नै चोतिला स्याम सर को।पनि उस्तै चोतिला छ्न जानकी सिस पनि कम त छैनन
सारै रमाइलो लोकदोहोरी शिला ,श्याम , सुमन, जानुका र सुमन थापा सङ्गै सम्पूर्ण टिमलाई।।🙏🙏।।💕💘सुमन परीयार पछाडिको रातो टिका दिलवाली कति मस्केकी के ।। शिला आले ज्युको हासाई नै मलाई रमाइलो लाग्यो गीत भन्दा नी 💕💓
Oho kti hsako klakar haruly 😀😀😘🙏
बिचरा सुमन भाइको पसिनानै आयो तर रमाइलो लाग्यो love you all❤❤❤
Janaki tarami magar ra suman pariyar ko big fan mah t
सबै जनालाई करोडौंको सुबकामना 👌👌👌👌👌👌
म चाहिँ श्याम राना को big fan है....
अतिमिठो दोहोरी ...अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन लोक गित संगीत तपाईं हामी सबैको कला संस्कृति हो सबै मिलि जगेर्ना गर्नु पर्छ !!
जय गीत जय संगीत। नमस्ते मिठो सम्झना सबैलाई !!
बबाल दोहोरी श्याम रानाको । प्रगतिको कामना ।
कति हास्नु क्या सुमन को टुक्का शिला दि को हाँसो जानकि को लडीबुडी। हासेर मोरे 🤣🤣म त। बधाई छ फेरि सुन्न पाम् शिला को हाँसो सुमन को टुक्का है🤣🤣❣❣
एकदमै राम्रो लाग्यो मरे हासेर शमन दादा को शव्द एकदमै राम्रो छ सम्पुर्ण कलाकार हरु लाई सम्मान छ धेरै राम्रो छ
Aaha aaha suman sabda sarai ramro lagyo sabai lai badhai xa
आहा दोहोरी भनेको त यो होनि है सारै रमाइलो लायो मलाई नि
कति रमाइलो दोहोरी हेर्ने दर्शकलाइ पनि मजा आउने ।
आफ्नै पिर ले आत्महत्या गर्न खोजेको थिए सुमन दाइको गित सुन्दा किनेको विष पनि बाथरुम मा फाल्न बाध्य भए ❤️❤️❤️
Jindagima kahile pani testo kadam nachalnu hola. Ekbarko juni ho khusi hunu parxa je vaya ni ekdin ta mero din aaula vanne sochnu parxa
सुमन मा रहेको शब्दकोष ले मन आनन्द हुने
श्यामेले उडायो सुमने हेरेको हेरै भो जानकी घोर्ले पाउनी भो सिलाले सुडिनी काम पाउँनी भो हल्का जोक दोहोरी बबाल छ
नमस्कार शिला जि कति रमाइलो दोहोरी धेरै धेरै बधाई छ
समाजमा घटेका घटनाहरूलाई समेतको सार्है रमाइलो दोहोरी धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई
जहाँ शिला दिदी र श्याम राना त्यहा रमाइलो न हुनि कुरै छैन ।😜😜😜 नमस्कार शिला दिदी हजुर लाई
सारै रमाइलो दाहाेरि सुमन काे शब्द ,टुक्का असाध्यै मन पर्छ,झन शिला दिदी काे हाँसो काे के बयान गरुँ म।
अति नै रमाइलो दोहोरी अलि लामो भाको भय अझ कति रमाइलो हुन्थियो होला
सुमन परियार को शब्द सारै राम्रो।
पोइला गए पछि यति रमाइलो हुने भए त कति जना जान्थे होलान् ।
सारै रमाइलो दोहोरी 😂😂😂
शिली दिदी को ठुलो पंखा म पनि हो दोहरी हास्दा हास्दा सकिएको पत्तो भएन आगामी दिनहरू मा पनि यस्तै यस्तै दोहरी हेर्न पाउ सम्पुर्ण टिम लाई शुभकामना🥰🥰🥰
आहा कति रमाईलो दोहोरी सलाम छ सम्पुर्ण अग्रज कलाकार हरुलाई
अाहा कति रमाईलाे दाेहाेरी सलाम छ सम्पुर्ण अगज कलाकार हरूलाई
सुमन भाईको सब्द चाई होके👍️👍️👍️👌👌👌
Shyam dae ra sila diko dohori sunera kahile pane pugdaena hamilae 😍😍
धेरै राम्रो छ गित सबै टिम लागाऐत सिला बैईनी सुभ कामना छ
सारै राम्रो छ ल सबैजनालाई शुभकामना
सुमन bro का शब्द हरु अत्यन्त चोटिला हुन्छन् बधाई छ
बाधाइ छ सुमन भाइको शब्द अति मन छुने छ
Suman g ko git jati sune pani suni rakham jasto lagi rakhne ..harek git haru.. ati man chhune...
Suman babu la gayako aati ramro lakcha
आहा कति राम्रो दोहोरी हो भिडियो हेर्दा हेदै कति छिटो टाइम सकियो 🤗 शुमान श्याम जानाकी बोहिनी सिला दिज्यु टुक्काले हासेर पुर्छ परियो
बधाई छ सिला सुमन श्याम जानुकी दिदी लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ हजुर तपाईं हरू दाेहाेरी गित दिन मा 4 चाेटी हेर्ने हर्छु दिदी बबाल छ अति राम्रो छ दाेहाेराे गित
Dherai dherai badhai suman sir Shyam sir lai ajai pargati gardai janu ramro dohori Sunna payo
साह्रै रमाइलो ढिलै भएपनि हेरियो एकछिन भएपनि दुख पिर भुलियो अनि सिला आले दिदिलाई नमस्कार छ
यो दोहोरी त साच्चिकै हासी हासी रमाउने खाल्को छ पहिलो सन्तान जस्को सक्कल भय पनि फरक प्रदैन यक्दमै रमाइलो छ कार्यक्रम संचालक लगायत सम्पुर्ण कलाकार टिम हरूलाई सफलताको शुभकामना नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय गीत जय सङ्गीत
आहा सारै रमाइलो भएको भिडियो लुकेछ मेरो मोबाइलमा आज बल्ल पो देखियो सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु शिला आले दिदी लाई सम्मान छ धन्यवाद मलेसिया बाट
धेरै नै राम्रो लाग्ने कलाकार शिला दिदी र सुमन भाइ
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना
सारै रमाइलो दोहोरि
सिला दिदि नमस्कार अति राम्रो दोहोहोरि समाजमा घट्नि घटनालाई झटारो
स्याम राना र जानकी सारै रमाइला 😁😂🤣
सारै रमाइलो दोहोरी सुमन। भाई र श्याम राना को त म दोहोरी खोजी खोजी हेरछु, अहिले घटीरहेको घटना लाई लिएर गाऊँनु भएको छ राम्रो लागों।
आति उत्कृष्ट शब्द चयन भाको छ यो दोहोरी मा समसामयिक परिवेश लाई समेटिएको छ धेरै राम्रो यथार्थ बाहिर ल्याउनु भाको मा नमन छ didi
एक्दम मज्जा आयो दोहोरी सुनेर।
Hahaha Sarai ramailo lageo dohori tukka... Man pareo sabai Jana kalakaar ko dohori kahi katai paristhiti sanga pane maile khanxa ahile ko samaye Maa...
आहा सारै रमाइलो रिले दोहोरी धन्नेबाद सम्पुर्ण टिम लाइ
💕💕💕सिला दिदिलाईनि फेल खाईदिनि राम्रा कलाकार छन 😇😇😇😇😇😉😉😉😉
Wow wow nice dohori congratulations all team members 🥰🥰🥰🥰🙏🙏🙏🙏
Suman dai ko sabda ati kada 👌🏼👌🏼👌🏼👌🏼👌🏼👌🏼🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👌🏼🙏🏻🙏🏻👌🏼👌🏼👌🏼👌🏼
Sarai ramro xa ma newzeland dekhi herdai chhu thanku
कती रमाईलो दोहरी हो कलाकार सबैलाई धेरै धन्यवाद छ सफलताको शुभकामना
Commedy tipe Live dohori rahexa fully injoy gariyo tesko lagi shila dd shyam rana janaki tarami lagayat sampurna teamlai dhannebad xa ..
राम्ो छ हजूर दामी
दोहोरी राम्रो हुन्छ तर सोचाइ मा फरक पर्छ राम्रो सोचे राम्रै हुन्छ नराम्रो सोचे नराम्रै हुदो रहेछ तेसै ले नराम्रो सोच बनायर नहेर्नु होला
Aaha kati mitho voice suman daiko all nice 💓💓💞💞💞💕💕💕
सारै राम्रो छ धेरै धेरै धन बात छ ल ।
बाबा नसकिने भयो भनेया हसायर मार्ने भय बाबै सबै सबै मा नमस्कार कलाकार मित्रहरु हामी बिदेसमा हुने साथीहरू तपाईहरु कै गित हेर्दै मनोरंजन लिरहेका छ्म श्याम जि कुटाई त निकै खाकाछ्न बालाचन्द्र बराल जेठा बा हुनुपर्ने अजै कति रमाइलो हुनेथियो होला
बिषय बस्तु सत्ते यथार्थ नै हो, राम्रो लागेयो, सबै लाई धेरै धेरै धन्यवाद छ!
Ramailo dohori sabai jana usta ustai kalakar sabai jana lai subha kamana xa
सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप हार्दिक बधाई तथा धन्यवाद