UK बाट फर्केसी राजु परियार र शिला आलेको कडा दोहोरी । US बाट फर्के कृष्ण कंडेल ।।Raju_Shila HD

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 527

  • @bishnubahadurkhatri945
    @bishnubahadurkhatri945 9 месяцев назад +57

    लोक दोहोरी भाका भनेको यस्तो हुनुपर्छ कति सभ्य भासा सैलिको प्रयोग भएको छ जय गित संगीत❤

  • @namratarai8943
    @namratarai8943 9 месяцев назад +32

    दोहोरी को राजा रानी राजु शिला भाइ बैनी लाई big सम्मान 🙋🙏🙋🙏🙋र कृष्ण कदेल भाइ लाई welcome मिठो आवाज सब्द रमाइला दोहोरी र सबै इन्द्रेणी teem लाई सुभकामना 🙏🙋🌺🙋🙏🎉❤️🎉❤️❤️❤️

  • @anilbhatta6184
    @anilbhatta6184 9 месяцев назад +58

    रेकर्डेड भन्दानि दामी सुनिन्छ लाइभमै एकल गित राजु दाइको लोक दोहरी क्षेत्र को बादसाह ❤❤❤

    • @RenuSunar-q7i
      @RenuSunar-q7i 9 месяцев назад +1

      ❤😂😂🎉🎉 58:01

  • @kamallahaddori5026
    @kamallahaddori5026 9 месяцев назад +44

    सम्मान छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤र सपुर्ण टीम

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 9 месяцев назад +8

    सिला दिदी र लोक स्वर सम्राट राजु परियार बिचको सन्देश मुलक र अति नै रोचक घोचक दोहोरी ले इन्द्रेणी को माहोल नै रोमाञ्चक बनेको छ ,
    आज सिला दिदी ले राजु परियार को धेरै पोल खोलेर उडाउनु भयो मज्जा आयो ,
    दिदी भाइको माया सधैं यस्तै सुमधुर रहिरहोस ,
    जय इन्द्रेणी !!!

  • @naranaryal5124
    @naranaryal5124 9 месяцев назад +18

    सम्मान सम्पुर्ण दर्सक हरु मा
    साथै भगवान रुपि सहयोगी मन
    लाई आज कृष्ण सर आउँदा
    खुशी लाग्यो राजु सर शिला ज्यु
    मा सम्मान❤🙏🇳🇵👍️🌹

  • @kumar_skb
    @kumar_skb 9 месяцев назад +11

    शिला दिदि र राजु दाईको दोहोरी सुनेर कहिले अघाईन्न जति सुन्यो उति सुन्न मन लाग्छ❤जुनसुकै भाकामा पनि सजिलै उत्कृष्ट शब्दमा दोहोरी गाउनु हुन्छ, शिला दिजु ले राजु दाइ लाई जे जति भनेपनी दिजु भाइको माया हो, सधै यस्तै माया नि रमाइलो भएको देख्न पाउ अनि इन्द्रेणी पनि उतिकै राम्रो कार्यक्रम हो धेरै राम्रो छ❤

  • @rekhadarlami8568
    @rekhadarlami8568 9 месяцев назад +15

    आदरणीय दाइ राजु परियार हजुरको स्वरमा भगवानको बास छ ❤कति मिठो स्वर छ हजुरको❤

  • @jeevankumar3883
    @jeevankumar3883 9 месяцев назад +11

    लोक दोहोरी को राजा रानी राजु परियार दाइ अनि सिला आले दिदी सम्मान अनि धेरै माया अति उत्कृष्ट रमाइलो दोहोरी सफलताको धेरै धेरै शुभकामना छ।🙏💖🎉

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 9 месяцев назад +18

    गाऊनु त अर्कै कुरा राजु दाई र सीला दिदि ले देखीएमै मन खुशी हुन्छ।

  • @belkumarisunar690
    @belkumarisunar690 9 месяцев назад +35

    आहा राजु दाई र शिला दिदीको दोहोरी सुन्नु को मजा नै बेग्लै यो अवसर मिलाउनु हुने कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई धन्यवाद साथै ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 9 месяцев назад +7

    हाम्रो लमजुङ्ग को सान स्वार सम्राट राजु परियार तनहुँ की लोक दोहोरी गीत की रानी शिला आले को बेजोड प्रस्तुति सङ्गै कृष्ण कंडेल सर वैदेशिक भ्रमण पछिको इन्द्रेणी मा आगमन भएको छ साँच्चै कृष्ण सर हजुर जस्तै सोच भएका एउता मात्रै देश बनाउने को सोच भइदेको भए आज ति निर्दोष छोरा हरुले अकालमै मृत्यु सहन गर्न पार्ने थिएन ति आमा हरुको बुढेस कालको साहारा खोसिने थिएन देशमा रोज गारी छैन बिदेश जान्छु पसिना रगत बेचेर आफ्नो देश लाई चिनाउँछ भन्दा तातो गोली खान पर्दैन थियो 😢😢

  • @baltamang9038
    @baltamang9038 9 месяцев назад +8

    राजु र शिला यी सांगीतिक जोडीको शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्दा अत्यन्तै आनन्द आउँछ।सुनी रहुँ जस्तो लाग्छ।।
    भाग २ चाहिन्छ।।

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 9 месяцев назад +12

    लोक स्वर सम्राट् राजु परियार आहा त्यो स्वर्👌👌👌👌❤️कति मीठो सुनिरहुजस्तो

  • @dipeshgurung8886
    @dipeshgurung8886 9 месяцев назад +40

    लोक दोहोरीका महानायक राजु परियार ज्युलाई सम्मान छ ।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 9 месяцев назад +13

    आज धेरै दिनपछि ईन्देणी का दर्शक( जो नियमित हेर्ने गर्छन्) हरु अति खुशी छन लाग्छ ईन्देणी का दर्शक अनि सिंगो ईन्देणी टिम कृष्ण सर को आगमनले औधी हर्षित छन तीमाथी आजकै दिनमा दोहोरी का हस्तीहरु को प्रस्तुति अति मिठो भाका, सबै को समिश्रण तालमेल मिलेको छ।

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 9 месяцев назад +31

    यस्तै कला गला अनि प्रस्तुति सधै देख्न पाइयोस् शिला र राजुको शुभकामना छ❤❤❤❤❤❤

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 9 месяцев назад +24

    राजुजी तपाइले अब देशको अबस्थालाइ हेरेर सन्देशमुलक दोहोरी गाउनुहोला धन्यबाद

  • @GGLILBOI
    @GGLILBOI 9 месяцев назад +9

    राजु र सिला अनि पशुपति र जेरीको दोहोरी सुन्दा अति मज्जा आउँछ मलाई चाहिँ ।

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 9 месяцев назад +13

    लाेक गीतका स्वर सम्राट राजुपरिवार सर र सुमधुर स्वरकी धनी शिला दिदी लाई धेरै धेरै धन्यवाद [ Best wishes ]😘

  • @ClodDYyS
    @ClodDYyS 9 месяцев назад +37

    मलाई मात्रै हाे कि अरु लाई पनि मनपर्छ राजु परिवार र शिला अाले काे दाेहाेरि यकदमै मनपर्ने ❤❤❤❤❤

  • @bhabanikhadka1469
    @bhabanikhadka1469 9 месяцев назад +15

    धेरै पछि सुन्न पाइयो राजु दाइ र शिला दिदिको दोहोरी

  • @नेपाल_संगीत_प्रतिष्ठान

    राजु दाई र सिला दिदिलाई उच्च सम्मान तपाईंको बाटो पछेउदै हिडेको छु आशिर्वाद दिनु होला

  • @binodlamabiru4750
    @binodlamabiru4750 9 месяцев назад +32

    राजु परियार र शिला आलेको अहिले सम्मकै उत्कृष्ट दोहोरी मन पराउने जति एता हाजिर हुनुहोला🎉🎉🎉🎉 Old is Gold❤❤❤❤

  • @Khimraj.pariyar
    @Khimraj.pariyar 9 месяцев назад +6

    मलाई पनि इन्द्रेणीमा गएर गीत गाउने मन धेरै थियो। जानी नजानी भएपनि कृष्ण कनेल दाजुसँग बसेर जानी नजानी भए नि गीत गाउने मन त थियो त्यो सारो स्वर त छैन। हजुर जस्तो राजु परिया दाजुलाई हाम्रो गायिका मिस ज्यूलाई पनि धेरै धेरै मिठो स्वरको सफलताको शुभकामना।❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 9 месяцев назад +11

    धेरै धेरै सफलता को शुभकामना राजु दाइ शिला दि लगायत सम्पूर्ण टिइम लाइ ❤❤❤❤❤❤❤❤❤

  • @Gurung1985
    @Gurung1985 9 месяцев назад +41

    मलाई एकदमै मन पर्ने गाएक राजु दाई अनि शिला दिदी मा सम्मान ❤❤❤❤

  • @PrabinBishokarma-fi5xx
    @PrabinBishokarma-fi5xx 9 месяцев назад +4

    जस्ले जे भने नि राजु दाइ र सिला दिदी को जस्तो दोहोरी कसैको नि हुदैन ❤❤❤ जय इन्द्रेणी 🙏🙏🙏जय लोक संगीत

  • @pratimapokhrel-no6hs
    @pratimapokhrel-no6hs 9 месяцев назад +12

    राजु दाई र शिला दिदिको दोहोरि देखेपछि जहाँ पुगेर नि हेर्ने म 🙏🙏❤

  • @anjuale734
    @anjuale734 9 месяцев назад +11

    आहा सारै राम्रो दोहिरी दिजु दाजु को साथै सम्पुर्णलाई नमन

  • @rambudhathoki1063
    @rambudhathoki1063 9 месяцев назад +37

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Defender-du7gr
    @Defender-du7gr 9 месяцев назад +7

    Well come back krisna daju 🎉🎉❤❤. जहाँ king राजु जी र queen सिला जी तेंहा अती मनोरञ्जन र उत्कृष्ट दोहोरी 🥰❤. सेवा संदेश र मनोरञ्जन जय ईन्द्रेणी 🙏❤ जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।

  • @chandrapandey3551
    @chandrapandey3551 9 месяцев назад +7

    Well Come Back Krishna Sir हुनत छत्र भाई युबराज भाइले कार्यक्रम राम्रो चलाउनु भएको थियो तैपनि कता कता दालमा नुन नपुगेझै लाग्यो फेरि पनि सम्पूर्ण इन्द्रेणी टिम र सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद

  • @punamduwadi5576
    @punamduwadi5576 9 месяцев назад +5

    Wa lok sor samrat lok dohori king mahagayek raju pariyar dai ra baristha lok dohori gayika shila dd ko dohori indreni ma kati ramailo ❤❤💃💃🎉🎉 samajsebi krishna kadel daini aaunu vayex npl khusi lagyo😍😍🎉🎉🎊🎊

  • @RishiBhujelRishiBhujel-fg5sh
    @RishiBhujelRishiBhujel-fg5sh 9 месяцев назад +11

    राजु सर र सीला दिजुकाे मत छुट्याउन सग्दीन दुबै बराबर

  • @JuddhaMagar-bb9rl
    @JuddhaMagar-bb9rl 9 месяцев назад +96

    लाेक गितका स्वर सम्राट राजु परियार र सुमधुर स्वरकी धनी शिला आलेकाे दाेहाेरी एकदमै उत्कृष्ट छ👌👍️🙏🇳🇵💗🌹🇳🇵

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 9 месяцев назад +94

    ❤❤❤ कृष्ण कडेल सरले जति चिन्तन हाम्रा देश हाक्ने भनाउदाहरुमा देश प्रती ५% मात्र इमान्दारी पूर्वक लागू गरि दिने हो भने पनि धेरै नै देशले परिवर्तनको मार्ग पाउँथियो, तर नेपाल तस्करहरुको गोजीमा चलिरहेको छ ❤❤❤❤ र साथै शिला आले र राजु परियार काे लोग गित प्रेमीहरुको मुटुको धड्कन भित्र नै सदैब हुनुहुन्छ ❤❤❤ जय नेपाल जय ईन्द्रेणी सबैको कल्याण होस्

    • @kamalasubedi8380
      @kamalasubedi8380 9 месяцев назад +2

      Please o

    • @tekbhadur-on4xi
      @tekbhadur-on4xi 9 месяцев назад +3

      म जस्तै फेस्बुक मा हेरेर आउनु हुने सबै जना एता हाजिर ल

    • @CUTEFFGAMING-d4k
      @CUTEFFGAMING-d4k 9 месяцев назад

    • @DharmarajChand-l5e
      @DharmarajChand-l5e 9 месяцев назад +3

      नेपाली लोक संगीतको धरोहर राजु परियार Always respect!🙏🌏️♥️🥀

    • @princepaudel5405
      @princepaudel5405 9 месяцев назад +3

      के गर्नु त हजुर हाम्रो कुकुर सुँगुर जस्तो नेता काे कैले आउला र बुदि गारो छ याे जुनी मा 🎉🎉🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 9 месяцев назад +4

    जय इन्द्रेणी ❤❤❤❤❤जय कृष्ण दाजु ,अनि कृष्ण गुरुङ दाइ लाइ ने मिठो सम्झना छ शिरझुकाइ नमन छ ,युवराज सर छत्र भाइ लाइ नि मिठो सम्झना❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 9 месяцев назад +3

    आहा दोहोरी का राजा राजु दाइ र दोहोरी कि रानि शिला दिदि को कति रमाइलो दोहोरि धेरै धेरै धन्यवाद राजु दाइ र शिला दिदि लाइ ❤❤❤❤आज दुइ महिना भन्दा बडि भो इन्द्रेणी न हेरेको आज पहिलो दोहोरि मै कति राम्रो भो आहा कृष्ण दाइ हुदा इन्द्रेणी हेर्दामा मज्जा बेग्लै आउछ ❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ हार्दिक ,हार्दिक धन्यवाद !कृष्ण दाइ हजुरको कुरा सुन्दा खै अल्लि अलि केहि हुन्छ किन कि जस्ले लाखौ लाख पैसा दिन्छन उहाको नाम त पटक पटक लिनु हुन्छ तर जस्ले इन्द्रेणी लाइ धेरै माया गर्छ उहाँ लाइ पुछ्छर ले नि टेर्नु हुन्न !अब कृष्ण दाइ इन्द्रेणी नि जसले जस्ले लाखौ लाख सहयोग गर्न सक्नु हुन्छ उहाले मात्र इन्द्रेणी हेर्नु ब्यनि दिनु होला हजार दिने ले न हेर्नु व इन्द्रेणी लाइ माया गर्नेले न हेर्नु भन्नु होला ? किन कि मलै ले नि हजार सम्म दिएकै छु इन्द्रेणी लाइ सायत सबै भन्दा बडि माया गर्छुहोला😂😂😂जय इन्द्रेणी ,जय कृष्ण दाजु❤❤❤❤❤

  • @mohansapkota8060
    @mohansapkota8060 9 месяцев назад +8

    सिला बहिनी राजुलाइ जस्तै सबैलाई सेवा गर्नु गित पनि बहिनीकै राम्रो।

  • @somthapa2643
    @somthapa2643 9 месяцев назад +5

    Aajako dohori dherai ramailo vayo badhai ka raju bro shila bainilaie xittai aarko bhagini aaunu pareu🎉🎉🎉

  • @krishpariyar8578
    @krishpariyar8578 9 месяцев назад +14

    Lok dhori ko ..अब्बल हुनुहुन्छ ।राजु दाइ र दिदी सिला जहिले नि दमदार हुन्छ। 🙏🙏🙏

  • @TirthaKami
    @TirthaKami 9 месяцев назад +20

    हे भगवान काहा बाट आउँछ होला यिनिहरुलाई यस्तो शब्द तेसै दोहोरीको बाद्शा भनिएको होइन सम्मान छ दुबै जना लाई

  • @Bhawani-fg3nk
    @Bhawani-fg3nk 9 месяцев назад +3

    Raju pariyar ❤️🙏🙏❤️Shila Ale lagayat sampurna Indreni team lae Naman xa 🇳🇵🌹🙏🙏🙏🙏🙏🌹🎉🎉

  • @kishanban4037
    @kishanban4037 9 месяцев назад +5

    पुरानो अग्रज कलाकार राजुु परियार सर र शिला आले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @kishanban4037
    @kishanban4037 9 месяцев назад +5

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर शिला दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @bhupenilameli
    @bhupenilameli 9 месяцев назад +12

    राजु परियारको शब्द का बाण नै मन पर्छ

  • @lalitdhamilalitdhami9293
    @lalitdhamilalitdhami9293 9 месяцев назад +12

    ❤❤❤❤राजुपरियार दाइ र शिला आले दिदि लाई नमन् 🙏👏🌹🌺🎈❣️💐

    • @rambudhathoki1063
      @rambudhathoki1063 9 месяцев назад +1

      राजु दाई❤❤❤❤❤🎉🎉

  • @khadkanepali8606
    @khadkanepali8606 9 месяцев назад +8

    राजु परियार र शिला आले दिदिको दोहोरी अति उत्तम उत्कृष्ट छ।

  • @gitapuri5407
    @gitapuri5407 9 месяцев назад +5

    म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दैछु मलाई एकदम मन पर्छ। सधै हेर्ने गर्छु

  • @pritamregmi940
    @pritamregmi940 9 месяцев назад +5

    ढिलो आयो कडा आयो जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushilagiri5671
    @sushilagiri5671 9 месяцев назад +7

    आजको दोहोरी पक्कै रमाइलो हुनेछ । हेर्न बसियो हजुरहरु सबैमा 🙏🙏🙏❣️❣️❣️

  • @ramgaira2720
    @ramgaira2720 9 месяцев назад +2

    लाेक दाेहाेरिका महानायक राजु परियार दाजु लाइ मन देखि सलाम छ।🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️

  • @tilakdevkota4986
    @tilakdevkota4986 5 месяцев назад +4

    सिला दिदि र राजु दाइ मन पर्छ मलाई अरु पनि यस्तै रमैलो दोहोरी सुन्ना पाउ

  • @sudipthakuri4480
    @sudipthakuri4480 9 месяцев назад +4

    अब राजु परियार र isbu sanyjal को दोहरी सुन्न मन छ इन्द्र्नीमा ❤❤❤

  • @mahatvlogs8028
    @mahatvlogs8028 9 месяцев назад +12

    Lokdhori king raju pariyar ❤

  • @nandagautam9522
    @nandagautam9522 9 месяцев назад +6

    लोक दोहोरी को नायक //"नायिका राजु परियार र शिला आले दाजु दिदी हरुलाई सम्मान छ ! आज धेरैपछी ईन्द्रेणिमा देख्न पाउँदामा ! स्वागत छ कृष्ण दाजु पुनः ❣️❤

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 9 месяцев назад +5

    धेरै पछि इन्द्रेणी मा उपस्थित भएको छु सबैलाइ दर्सन नमस्कार आज फेरि मजा आउनेभयो🎉🎉🎉

  • @Khimraj.pariyar
    @Khimraj.pariyar 9 месяцев назад +12

    स्वरमा र टुक्कामा चाहिँ राजु परियार दाजुको छ जित❤❤

  • @deepakthapa67
    @deepakthapa67 9 месяцев назад +7

    Nice song Raju daye barsic sila dedei ko❤❤❤❤

  • @deepakrokay
    @deepakrokay 9 месяцев назад +2

    निकै रमाइलो दोहोरी स्वर सम्राट महागायक राजु दाई र शिला दिदिको
    साथै कृष्ण कँडेल दाईलाई उच्च सम्मान
    बधाई छ indreni team🎉🎉🎉

  • @nabarajchiluwal5237
    @nabarajchiluwal5237 9 месяцев назад +10

    Raju daju king 🎉🎉🎉❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 9 месяцев назад

      ❤❤❤❤🎉🎉🎉🎉🎉🎉 राजु परियार

  • @hariacharya6034
    @hariacharya6034 9 месяцев назад +7

    धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार र इन्देणी टिम लाई

  • @ParvatiBhandari-m6z
    @ParvatiBhandari-m6z 9 месяцев назад +5

    Mera man pasand kalakar haru hunuhunxa shila dijju ra raju daji kaile vetne vagge milla malai ❤

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 9 месяцев назад +9

    आज कडा दोहोरी हुन्छ ।।।

    • @jeenaoli6106
      @jeenaoli6106 8 месяцев назад +1

      ❤❤❤❤❤❤🎉😊

  • @mainakarki3859
    @mainakarki3859 9 месяцев назад +1

    अहा आज त शिला दिजु र राजु सरको दोहोरी गित सुनदा धेरै खुसी लागेको छ धेरै समय पछि कृष्ण दाजुलाइ पनि देख्न आउदा खुसी लाग्यो इन्द्रेणी मा हार्दिक नमन छ सबैलाइ 🙏🙏🙏🙏

  • @NetraDamai-g3k
    @NetraDamai-g3k 9 месяцев назад +5

    गीत भनेको यो होनित दोहोरी लोक दोहोरिका राजा र रानी मान्छु र सम्मान गरे धेरै रमाइलो लाग्यो

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 9 месяцев назад +3

    ❤❤❤आहा क्यासेट का चर्चित गायक गायिका❤❤❤राजु परियार र शिला आले❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤

  • @purnabishwokarma
    @purnabishwokarma 9 месяцев назад +5

    धेरै।रमाईलो आज ईन्द्रेणी

  • @Bhumprasadbc
    @Bhumprasadbc 9 месяцев назад +3

    नेपाल र नेपाली को शिर उच्च बनाउने ! सङ्गीत प्रेमीहरु राजु परियार दाइ र शिला दिदि लाई उच्च सम्मान छ!

  • @mitralimbu6876
    @mitralimbu6876 9 месяцев назад +3

    धेरै पछि इन्द्रेणिमा रमाइलो भिडियो अाएछ अाज🙏❤️

  • @rameshbk3533
    @rameshbk3533 9 месяцев назад +1

    धेरै राम्रो दोहोरी छ यति राम्रो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र आदर्निय दिदी सिला आले लाई मनै देखि सम्मान छ साथै कृष्ण कडेल दाइ लगायत सम्पुर्न इन्द्रेनी परिवालाइ धेरै धेरै धन्यबाद

  • @ariesgopal7128
    @ariesgopal7128 9 месяцев назад +8

    Raju Pariyar sir so simple so adorable and really most respectful

  • @sandipresmi6978
    @sandipresmi6978 9 месяцев назад +8

    Best of one my favourite star raju pariyar❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 9 месяцев назад +8

    आहा सिला दिदी र राजु दाइ को सुमधुर सोर मा यो होनि रौनक

  • @sitamagar2145
    @sitamagar2145 9 месяцев назад +3

    😮very nice dubai janalae samman xa xa shilajiko git sunna napauda bigatma shilako photo herrw man bujhentheyo aaj yo yasri live dekhana pauda khuc lagxa naman

  • @sonubahadur1655
    @sonubahadur1655 9 месяцев назад +7

    लोक दोहोरी किङ राजु परियार लाई समान छ मेरो❤🎉🎉🎉🙏🙏

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 9 месяцев назад +6

    लोक दोहोरी क्षेत्रको बादसाहहरुको अत्यन्तै मीठो जुहारी ❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 9 месяцев назад +5

    सुर्ती ले सारै काेक्यायाे दाेहाेरिका बदशाह अब सुर्ती काे वदला ल्वाङ खान शुरु गरे हुन्छ मैलेनि ३१ सालदेखि खैनि ७० सालमा चटक्कै छाडेर ल्वाङ खानथालेकाे अब १० वर्ष पूरा भयाे इच्छाशक्ति बढाउनु पर्छ 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 9 месяцев назад +4

    आहा रविना बसेल छोरी र आयुषा गौतम छोरीको नाच धेरै राम्रो

  • @ramkunwar3429
    @ramkunwar3429 9 месяцев назад +4

    शिला बैनी र राजु भाइ मेरो पालाको दोभान दोहोरि को खुब जमेको जोडी हो र मेरो सम्मान छ दुबै जनालाइ ! तर शिला बैनी लाई एउटा सुझाब छ ! लाइभ दोहोरी गाउदा कसैको पनि जीवन र आनि बानी माथि लान्छना नलाइ बिसुद्द गीत को ट्रयाक मा गाउन हुन बिनम्र अनुरोध गर्द छु #लम्जुङ्ग KTM.

  • @sabitagyawali6432
    @sabitagyawali6432 9 месяцев назад +7

    Raju daju sarai sojho ❤❤❤

  • @khemthapa9677
    @khemthapa9677 9 месяцев назад +2

    मलाई ऐकदम मन पर्छ राजु दाईले लाईफ दोहोरी लगाएत सम्पूर्ण गितहरु गाउँनु भएको 🙏❤️🙏

  • @GaurabMahara-l3l
    @GaurabMahara-l3l 9 месяцев назад +5

    Yakal Ani dohori kya majha aauxa sunda ❤❤❤❤❤❤RAju dai ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 9 месяцев назад +5

    ❤❤❤❤❤
    Long live Krishna Ji Ji Ji Ji Ji , Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji & the entire indreni family :
    ❤❤❤❤❤

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 9 месяцев назад +5

    दुबै जनाको दमदार दोहोरी

  • @alishabohara970
    @alishabohara970 9 месяцев назад +4

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सम्पूर्ण इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤राजु दाई र शिला दिदी लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤

  • @prembiswa404
    @prembiswa404 9 месяцев назад +5

    Lok sowar samrat Lok dohori king Raju pariyar ❤

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 9 месяцев назад +3

    दोहरी मा दमदार दोहरी का किंग हरु बधाई

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 9 месяцев назад +5

    धेरै समये पछि देख्न पाउँदा खुसी लाग्यो कृण्ण दादालाई

  • @krishnaaryal5141
    @krishnaaryal5141 9 месяцев назад +1

    लोक सम्राट राजु परियार राम्री लोकप्रिय गायिका शिला आले दुबै लाई शुभकामना

  • @krishsharma6300
    @krishsharma6300 9 месяцев назад +2

    Sarai ramro live dohori indeeni bat ... Watching from Mumbai shila de,@ Raju dai ko

  • @Som-e3s
    @Som-e3s 9 месяцев назад +2

    राजु दाइ र सिला दिदी काे गित जति सुन्याे उति दाेहाेर्याइ दाेहाेर्याइ सुन्नमनलाग्छ के गर्नु गित सुन्दा सुन्दै डिउटि जाने टाईम भयकै चाल पाइनत

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 месяцев назад +19

    हास्य कलामा महजोडि र लोक दोहोरिमा शिला र राजुको जोडि जस्तो जमेको कमै होलान् ?

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 9 месяцев назад +1

    अत्यन्तै मार्मिक मिठो सुनौ सुनौ लागिरहने लोकदोहोरी धन्यवाद दुबै जनालाई ।

  • @AnantaDc-qn9cj
    @AnantaDc-qn9cj 9 месяцев назад +3

    कसरी भनु कसरी लेखु यति रमाइलो उत्कृष्ट देसकै सरकारले सुविधा दिएर सरकारि करन गरिदिए उत्तम हुने थियाे

  • @gaurikisan8291
    @gaurikisan8291 9 месяцев назад +6

    Shila d raju 🎉🎉🎉🎉❤❤❤❤

  • @vikramnepali8138
    @vikramnepali8138 9 месяцев назад +1

    Indreni team sabai lai r best singer raju pariyar and sila aale lai salam ch

  • @pralhadrajpanta
    @pralhadrajpanta 9 месяцев назад +18

    राजु भाइ सार्है सोजो हो ❤❤

  • @lokbahadurk.c3245
    @lokbahadurk.c3245 9 месяцев назад +2

    निकै रमाइलो दोहोरी।राजु भाइको भन्दा शिला बैनीको स्वोर पनि राम्रो तुक्का पनि झनै राम्रो।