राजु परियारले जमुना सनम सँग पहिलो पटक गाए बबाल दोहोरी । RajuPariyar_Jamuna Sanam ०८.०५.०८१ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_JamunaSanam #LiveShow #

Комментарии • 119

  • @baltamang9038
    @baltamang9038 18 дней назад +4

    सीता श्रेष्ठ र लोक सम्राट राजु परियार को शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।।
    लोक सम्राट राजु परियार र जमुना सनाम साह्रै खुशी लाग्ने शब्द सँगै सुमधुर स्वरमा गीत सुन्न पाए धेरै राम्रो लाग्यो

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 19 дней назад +9

    अहिलेसम्म सम्राट संग दाेहाेरी गाउनु भएको थिएन कि जस्तो लाग्छ ,,पहिलोपटक हाेला जमुना नानीले ,, आज इन्द्रेणी मा फेरि सम्राट संग मिठो उत्कृष्ट दाेहाेरी गाउनु भयो धेरै धेरै बधाई सफलताको शुभकामना छ 💐💐

  • @belkumarisunar690
    @belkumarisunar690 19 дней назад +9

    लोक सोर सम्राट आदरणीय राजु दाई ले जो सँग गीत गाएनि बबाल हुन्छ जय इन्ड्रेनि 🎉🎉🎉❤❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 19 дней назад +9

    लोकदोहोरी का किंग राजु जी र असल र अब्बल गायिका जमुना जी को दोहोरी अतेन्त सुन्दर र मिठो उत्कृष्ट ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏

  • @Hamrochannel-z2m
    @Hamrochannel-z2m 19 дней назад +22

    इन्द्रेणीमा पनि राजु परियार र मन्जु बि क को लम्जुङे ठाडो भाकामा ल्याउनुपर्यो !!

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 19 дней назад +3

    स्वर्गीय राजेन्द्र लमसाल दाइको अति मीठो पुराना भाका आज धेरै समयपछि लोकप्रिय बरिस्ठ गायक राजु परियार र जमुना सनम बहिनीको आवाज बाट सुन्न पाउँदा मनै तरगङ भयो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 19 дней назад +5

    "के छ खबर जमुना सनम् !
    हाम्रो कथा भनम् कि नभनम् !!"
    "बरु तिम्ले सम्झियो बिरानी !
    नभिजेको रात छैन सिरानी !!"
    "मायाँ उत्ति भए नी अलग !
    फेसबुका नी गरेछौ बलक !!
    "किन फेसबुक चाह्यो र नानीलाई !
    जीवन बाटै छुटेर जानीलाई !!"
    "कुनै दिन त तिम्रो मन छुने छ !
    अझै फोटो सिरानी मुनि छ !!"
    "देउता छैन त्यो मनमा राम छैन !
    चिट्ठी फोटो जलाईदेउ काम छैन !!"
    "सुम्पेकी थिए ताला नी चाबी नी !
    लाज पचाउँदै नभन पापिनी!!"
    वाह ! क्या घमासान दोहोरी आदरणीय गायक राजुु परियार दाज्यू र गायिका जमुना सनम् बहिनीको प्रस्तुतिले ।
    अब अर्गानिक लोक गायक #चिज_गुरुङ भाई र #जमुना_सनम बहिनीको यसै ईन्द्रेणी🌈 समाजको आँगनबाट प्रस्तुति हेर्नु पाउने अपेक्षा गर्दछौं ।

  • @purnabishwokarma
    @purnabishwokarma 19 дней назад +10

    निकै खुशी लाग्यो आज जमुना दिदिलाई ईन्द्रणीमा देख्न पाईयो निकै मिठो दोहोरी

  • @binodkhaling5984
    @binodkhaling5984 19 дней назад +5

    राजू सर हजुर को दोहरी अति बबाल छ हजूरलाई प्रणामछ❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 19 дней назад +2

    दोहोरि का राजा राजु दाइ स्वरका सम्राट राजु दाइ जमुना सनम बहिनि को धेरै शन्देश मुलक दोहोरि धेरै रमाइलो दोहोरि धेरै धेरै धन्यवाद राजु दाइ र जमुना बहिनि लाइ !राजु दाइ धेरै पछि इन्द्रेणी मा दोहोरि हेर्न पाइयो राजु दाइ लाइ हिर्दय देखि नै सम्मान छ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै सम्झेको छु धेरै माया छ इन्द्रेणी टिम लाइ !सर्वप्रथम कृष्ण दाइ लाइ कोटि कोटि नमन छ कृष्ण दाइ हजुर को जय होस ,हजुर को स्वस्थ्य धिर्घायु कामना छ❤❤❤❤!म भगवान सङ्ग यहि कामना गर्छु कि कृष्ण दाइ को आयु लामो होस भगवान ,कृष्ण दाइ को स्वस्थ्य मा कहिले केहि चोट न लागोस ,कृष्ण दाइ को सरिलमा कहिले रोग नलागोस भगवान कृष्ण दाइ सयौ वर्ष सम्म यस्तै निरोग गरि दिनु भगवान बिन्त्ति छ❤❤❤❤ !अनि प्रत्तिमा भाउजु लाइ नि सेवा ढोग छ ❤❤❤भाउजु प्रत्तिमा हजुर कृष्ण दाइ को स्वस्थ्य को धेरै ख्याल राख्नु होला हजुर !जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤

  • @hamronepal4259
    @hamronepal4259 19 дней назад +7

    जमुना सनम फ्यान❤❤❤

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 19 дней назад +4

    सेवारो नमस्कार एकदमै रमाइलो दोहोरी म ताप्लेजुङ घर भइ हाल साउदी अरब बाट हेर्दै छु 👌👌🙏🙏

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f 19 дней назад +4

    ❤❤❤❤ नेपाली जन्ताको मन मुटुमा बसेको गाय स्वार सम्राट राजु परियार र जमुना सनम आइ लभ यु ❤❤❤❤

  • @KishanKishanban
    @KishanKishanban 19 дней назад +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर जमुना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @hariacharya6034
    @hariacharya6034 19 дней назад +3

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य अग्रज कलाकार हरुमा नमन अझै रमाइलो गर्दै जानू होला

  • @KishanKishanban
    @KishanKishanban 19 дней назад +2

    अग्रज कलाकार राजुु परियार सर र जमुना सनम बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 19 дней назад +2

    आहा फोटो नै काफी छ लोक स्वर सम्राट राजु दाइ को तेसैमा झन आजा लोकप्रिय गायिका जमुना सनम ज्यु को पहिलो पटक राजु दाइ संग भिडन्त सुनमा सुगन्ध अति उत्कृष्ट लाग्यो प्रस्तुती 👍

  • @ramkhakural1534
    @ramkhakural1534 19 дней назад +3

    अती राम्राे दुबै जनाकाे दाेहाेरी❤❤❤

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 19 дней назад +1

    दोहरी टक्करै टक्कर यस्तो पो मजा आउने, धेरै धेरै धन्यवाद छ टिमलाई ❤❤❤

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 19 дней назад +2

    इन्द्रेणीमा राजु परियार भाइको उपस्थितिले अरु कलाकारको भन्दा बिशेष लाग्छ सधै जमुना सनम बहिनीको र राजु भाइको दोहोरी उत्कृष्ट लाग्यो

  • @sabinasaru-v2r
    @sabinasaru-v2r 19 дней назад +4

    सम्पुर्ण इन्रणि टिमलाई पहिलो प्रथम किशन दाइलाइ र भाउजुलाई आहा राजु दाइको त बोलि ने मिठो छ उहाको दोहोरि टुक्रा भने न पर्ने म उहाको दोहोरि गितको परान हो

  • @binodkhaling5984
    @binodkhaling5984 19 дней назад +5

    जमुना मेम लाई दाईबाट आशिर्वाद छ हजूरको दोहरी अतिमिठो अतमिठो भोईश शब्द अति मिठो अतिमिठो👍 अतमिठो भोईश शब्द🇳🇪

  • @prembahadur3152
    @prembahadur3152 18 дней назад +2

    Aaha Astopo ho live dhohori Raju pariyar jamuna Sanam aawaja ma ati dheri marmik sabai man man ma xune

  • @jae2116
    @jae2116 19 дней назад +1

    This is how you do dohori! Platinum standard. Thank you Jamuna bahini and Raju ngolo. Mata suru dekhi ekohoro hereko herei bhaechhu; Manju lai!!! K garne bihe bhaisakechha!! ❤❤❤🎉🎉🎉

  • @user-eu8dv9rz1c
    @user-eu8dv9rz1c 19 дней назад +2

    बबाल दम छ यार, याे दाेहाेरिमा त हयिट।

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d 19 дней назад +3

    Jamuna le. Raju ko. Sarai. Man. Duke.ko raichha. Bichara....patakkai..swikarenan

  • @gyanpuri655
    @gyanpuri655 19 дней назад +1

    अाज याे यपिसाेड अति धेरै मन पराे सुपर सबैलाई नमस्कार

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 19 дней назад +4

    No can touch the level of raju pariyar in lok dohori

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 7 дней назад

    यस्तो हुनुपर्छ दोहोरी राजु दाइ गित न सुन्दा सम्म मलाई भोक निन्द्रानै लाग्दैन ksm

  • @ManaPrasadPangeni
    @ManaPrasadPangeni 19 дней назад +4

    इन्द्रेणी हल अझै ठूलो चाहिने भो।

  • @diludangi
    @diludangi 19 дней назад +28

    धेरै समयसम्म देख्न नपाईएकी कुनै समयकी चर्चित गायिका जमुना सनम लाई आज ईन्द्रेणीमा देख्न पाउदा म जस्तै खुशी हुनेहरु यता हाजिर गरुम त🙏🙏जय होस् ईन्द्रेणीको

  • @rajendraaryal5381
    @rajendraaryal5381 19 дней назад +3

    पुरानो भाकामा अति मिठासले गाउनु भयो

  • @DevendraPun-iz8yo
    @DevendraPun-iz8yo 8 дней назад +1

    यो दोहोरी 50 पटक हेरि सके फेरि पनि मन अघाएन लोक गित प्रेमी एता हाजिर हुम त

  • @haripudasaini5719
    @haripudasaini5719 18 дней назад +1

    ल आज थाह भयो ,जमुना सनम धेरै राम्रो गायिका रहिछन् ।

  • @sukadevkhanal
    @sukadevkhanal 19 дней назад +3

    नमस्कार सबैलाई धेरै रमाइलो

  • @naranaryal5124
    @naranaryal5124 19 дней назад +3

    नमस्कार सम्पूर्ण दर्शक हरु लाई ❤ सम्मान राजु सर लाई ❤ कृष्ण सर राजु सर
    र मञ्जु वि क काे ठाडो भाका राख्नु न ❤❤❤

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 17 дней назад +1

    जमुना बहिनीको live दोहोरि यो भन्दा हेरेको थिएन यस्तो क्षमतावान कलाकारको दोहोरि हेर्न मैले धेरै ढिलो गरेछु बहिनीको भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना बहिनीलाई

  • @hancyboy2063
    @hancyboy2063 19 дней назад +1

    राजु परियार त स्वोर का धनी लोक सम्राट नै हुन यार

  • @shertamang188
    @shertamang188 14 дней назад

    यो गीत फेरि लगातर चाहियो हजुर ईन्द्रेणी समुहलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

  • @GHhhh-m3t
    @GHhhh-m3t 16 дней назад

    खुसी लाग्यो अब देखि कुनै जमनाकी बहुचर्चित लोक दोहोरी गाइका श्री ### जमुना सनम लाइफ दोहोरिमा देख्न पाइने भयो अब देखि निरन्तर आउनु होला नानी हजुरको कोकिलो स्वर सुनिरहन मनलाग्छ राम्री अनि मिठो सिर्जना कि श्रोत हुनुहुन्छ उहाका मन पर्ने गीतहरु क्रमशः सुन्त ए सुन्तली , भकारीमा धान छ , बग्यो खोली सागरभेटनलाइ धेरै धेरै मन पर्छ अर्घाखाँची कि चेली बहिनी धेरै धेरै समझना अनि मिठो माया बहिनिलाइ❤️❤️❤️❤️❤️❤️❤️💓

  • @laxmanthapa9595
    @laxmanthapa9595 15 дней назад

    सारै रमाइलो लोकदोहोरि बधाई छ ।इन्द्रेणी टिम र राजु सर र जमुना बैनिलाइ ।

  • @sagar.shreesh6979
    @sagar.shreesh6979 19 дней назад +4

    जमुना सनम ❤❤❤❤❤

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 19 дней назад +3

    Swor 😮samrat raju pariyar

  • @clovevange4432
    @clovevange4432 14 дней назад +1

    यी भाइलाई नाच्नचै बाेलनृने गरे सुनमा सुगन्ध हुन्थ्यो 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️👌🌸🌸🌸👌

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 19 дней назад +1

    अबको एपिसोडमा राजु परियार सरको जेठो छोरा लाई पनि ल्याउनु पर्यो इन्द्रेणीमा

  • @balarambk-dl6lj
    @balarambk-dl6lj 19 дней назад +1

    Jamuna bahini darai paxi dakhiyo Khushi lagyo tasima ni sohor samrat raju sagha ramailo lagyo

  • @tararai6410
    @tararai6410 17 дней назад

    Raju sir ko ta ke Kura., comments!! Always No-1 , miss Jamuna lai badhai cha . Dherai mitho gaunu vayo king saga. Hajur haru sabai sabai ko jaya hos!!🙏🙏👍😇

  • @YamkalaMagar-mk9vu
    @YamkalaMagar-mk9vu 19 дней назад +1

    बल्ल खोजेको रोजेको जोडि देख्न पाइयो हजारौं मा एउटै नमुना गीत पनि गाउन पर्यो राजु दै

  • @mohanbista3477
    @mohanbista3477 19 дней назад +1

    aaha sarai ramailo dori 💕🙏💕

  • @kamaljungxettri1991
    @kamaljungxettri1991 19 дней назад +3

    सबै लाई नमस्कार धेरै रमाईलो

  • @maninepal3019
    @maninepal3019 19 дней назад +1

    Ajko dohari jamekai ho majja ayo shubhakamna sampuranalai

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 4 дня назад

    जमुना बहिनिले दोहोरीका राजा बरिस्ठ गायक राजु भाइसंगको पहिलो पटकमै यस्तो उत्कृष्ट दोहोरीका लागि हार्दिक बधाई छ बहिनीलाई शुभकामना पनि सांगीतिक भबिस्य पनि उज्ज्वल छ बहिनीको

  • @PadamLama-fl2zy
    @PadamLama-fl2zy 19 дней назад +1

    Sarai ramailo lagyo dohori jay geet jay sangit jay indreni

  • @krishnagc2040
    @krishnagc2040 6 дней назад +1

    Dubai Jana lokdohorika maharathi lai dherai dherai suvkamana Ani namaskar and love you both ❤❤❤❤❤❤ jamuna jee Lai pyuthan mahotsabma pratekshay dohori gayeko yaad taaza xa uha Pani bejod ,khappis kalakaar ho arkho tarfa aaj Raju paryar kurai nagaram aaj darho dohori ghamsa ghamshi hunxa hola jasto xa safaltako mastai suvkamana feri Pani pyuthan 1 khaira Bata

  • @kamallahaddori5026
    @kamallahaddori5026 13 дней назад

    सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई

  • @MansiPunMagar
    @MansiPunMagar 17 дней назад

    kya mitho swor kyamileko jodi sunera thakina ma ta jai indreni sadhain phalos phulos jai krishna sir

  • @purnabdrsuchikar1175
    @purnabdrsuchikar1175 19 дней назад +1

    Pahila raju pariyarlai ekal geet gauna lagauna paro krishna dai.

  • @KaranKaran-he6bt
    @KaranKaran-he6bt 16 дней назад

    बबाल दोहोरि बधाइ छ पर्गतिको कामना❤❤❤

  • @shobhagiri8747
    @shobhagiri8747 19 дней назад +1

    आहा ❤❤❤😊

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw 19 дней назад +1

    King 👑 raju pariyar in

  • @devchhetri1838
    @devchhetri1838 13 дней назад

    जमुना जि पर्ति उच्च सम्मान छ्👏❤

  • @bikashregmi6673
    @bikashregmi6673 8 дней назад

    जमुना दिदिलाइ धेरै पछि देख्न पाइयो ।

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 7 дней назад

    जमुना दिदिको स्वर मा दम्म छ

  • @ratnamanbishwakarma2641
    @ratnamanbishwakarma2641 19 дней назад

    kati ramilo vayo ajako doharti

  • @tamanmagar2503
    @tamanmagar2503 11 дней назад

    कुशल belbashe सँग पनि gaunu पर्यो जमुना g

  • @chandrasundas9637
    @chandrasundas9637 19 дней назад

    Beautiful song both bhai and bhanei Jamun lai congratulations 🎉

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 19 дней назад

    राजू परिवार नामै काफी छ जोरदार ताली धैरै धैरै धन्यवाद छ
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @madhavpaudel5574
    @madhavpaudel5574 19 дней назад

    कती राम्म्रो नाच रहेछ भाई को

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 18 дней назад

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    WONDERFUL CULTURAL PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 15 дней назад

    अल्ली साउण्ड मा समस्या देखिए झैं कीरिङ किरिङ सुनिएको छ , बाँकी दोहोरी दमदार

  • @maninepal3019
    @maninepal3019 19 дней назад

    Dohori ko majja line lai yo dohori sunnai parxaa

  • @kandelyech3243
    @kandelyech3243 15 дней назад

    Good evening everybody
    Jaya indreni

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 16 дней назад

    आहा रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤

  • @bhadrabudha7671
    @bhadrabudha7671 19 дней назад

    राम्रो छ ।

  • @nathbhedi9738
    @nathbhedi9738 17 дней назад

    Jay indreni

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 19 дней назад

    Amazing indreni program

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 19 дней назад

    asto geet ta kaile pani suneko thiyan raju vai testai jamuna bainy testai geetko laya sabda testai krishna sir yo jodi lai tapaile feri pani nimto garna navulnu hola ...sir

  • @JibanBesnat
    @JibanBesnat 19 дней назад

    आनन्द आयो गित सुनेर

  • @shankargotame1022
    @shankargotame1022 19 дней назад

    Raju pariyar ra manju bk ko tado vaka sunna man xa please

  • @neelamrana436
    @neelamrana436 19 дней назад +1

    Superb ❤

  • @chandrasundas9637
    @chandrasundas9637 19 дней назад

    मंनजु बैनी ले पनी सारी लगाएको भए अती राम्रो हूने थियो की??

  • @rishiadhikari2345
    @rishiadhikari2345 19 дней назад

    Ati ramro sabda chayan

  • @bijanchhetri2459
    @bijanchhetri2459 15 дней назад

    Jamuna sanam❤❤❤

  • @ManaPrasadPangeni
    @ManaPrasadPangeni 19 дней назад

    प्रस्तुती राम्रो छ।

  • @Ruby-lj9jt
    @Ruby-lj9jt 11 дней назад

    उत्कृष्ट दोहोरी

  • @yeshudasshahi3175
    @yeshudasshahi3175 19 дней назад

    😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤ very good indrani com brother and sister

  • @ramumahathara8455
    @ramumahathara8455 15 дней назад

    ठिकै छ हजुर😮😢

  • @Puja2054-q7f
    @Puja2054-q7f 16 дней назад

    Kalo kurti lagane kti man paryo😮😮😮

  • @user-hs3nn4hk4h
    @user-hs3nn4hk4h 19 дней назад

    Dherai khusi lago

  • @bashudev4919
    @bashudev4919 11 дней назад

    kaya swbdha xa badhi xa

  • @user-tr6iv2tt6w
    @user-tr6iv2tt6w 15 дней назад

    खुसिे लागेयाे

  • @user-md1iv4zj4b
    @user-md1iv4zj4b 18 дней назад

    Jamuna is best

  • @bharatmani8949
    @bharatmani8949 4 дня назад

    jamuna ji Cangratulison

  • @krishnaharibhatta5575
    @krishnaharibhatta5575 19 дней назад

    Wow super ❤❤❤❤❤

  • @PremThapa-sh1du
    @PremThapa-sh1du 16 дней назад

    Jamunako utkrista sabda ra saili feri sunnapaiyos

  • @LilBahadur-oi8us
    @LilBahadur-oi8us 19 дней назад

    Nice

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 19 дней назад

    Very Nice Song ❤❤🎉🎉

  • @sunetamang3506
    @sunetamang3506 19 дней назад

    indreni le Solukhumbu ko Thame ma bako himpairole xeti bako ma sahayog nagarne ho krisna kattel sir?

  • @PratapPiryar
    @PratapPiryar 19 дней назад

    Wow❤❤❤❤

  • @shambhushrestha6021
    @shambhushrestha6021 19 дней назад

    ❤❤❤❤❤❤