अहिले सम्मको बबाल बिहे भयो भालेको ,जाडवाली रुदै बिहे भाड्न आइन , New Rele Dohori -2023

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Present :-
    अहिले सम्मको बबाल बिहे भयो भालेको ,जाडवाली रुदै बिहे भाड्न आइन , New Rele Dohori -2023
    ...................................................
    #Nabarajbhale#
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =============================================
    🎙गायक/Singer
    Balchandra Baral
    Nabaraj Bhale
    Shankar Sunar
    Sagar Bc
    Indra Gc
    🎙गायिका/Singer
    Shila ALe
    Rejian Pariyar
    Sima Thapa
    Sabita pariyar
    Tara Thapa
    Sanju Lama
    Sapana Sapkota
    =============================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    =============================================
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    =============================================
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    =============================================
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    =============================================
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    =============================================
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Nabaraj Bhale Official.
  • РазвлеченияРазвлечения

Комментарии • 872

  • @sapanasapkota2161
    @sapanasapkota2161 Год назад +11

    सम्पुर्ण लाई नमस्कार बेहुली चाहिँ म हो है🤣

  • @dbthapa2007
    @dbthapa2007 Год назад +7

    यो अभिनय मात्रै होला रियल त होइन होला
    तर गित चाहिँ सारै रमाइलो लागेयो सम्पुर्ण टिम लाई सफलता को दुभकामना

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +15

    लौ यो दोहोरि निक्कै रमाइलो भयो, धन्यवाद😅😊❤❤❤❤

  • @SadhanHD
    @SadhanHD Год назад +28

    भालेको उत्कृष्ट प्रस्तुती बधाई करोड क्रस गरोस शुभकामना ।।।

  • @khatrisubedi3009
    @khatrisubedi3009 Год назад +2

    सार्है रमाईलो। भाले भाईले चाहिँ ल्लास्टै हसायो।

  • @namratarai8943
    @namratarai8943 Год назад +5

    🤣🤣भाले भाइ को जोरि क्या दामी 🤣🤣जे होस राम्रो र मजा लाग्यो सबै जाना लाई सुभकामना 🌺👌👌🎉🌺🌺🎉🌺🎉👌👌🎉🎉🎉

  • @sandeshpaudel632
    @sandeshpaudel632 Год назад +18

    😂😂😂😂😂😂 पादै फुस्कनी गरि हसाउने दोहोरी बधाई छ सम्पूर्ण कलाकार दाजु दिदी हरु लाई अझै सफलता को लाखौं लाख शुभकामना 🙏🙏🙏🙏❤❤❤

  • @balchandrabaral
    @balchandrabaral Год назад +3

    निकै रमाइलो दोहोरी हेरेर माया गर्दिनु होला

    • @bkofficial3893
      @bkofficial3893 Год назад

      Aba ta motaunu Pani arkako haasoko mazako paatra banedo rahichha hai veiws ko lai datiya dhohori banda gar

  • @tilakbk3052
    @tilakbk3052 Год назад +31

    बर्ष कै उत्कृष्ट गीत हुनु पर्छ babaal lagyo ❤❤❤🎉🎉🎉🎉

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 Год назад +10

    आहा आज मोटो र पातलुको बिहे हेर्दाहेर्दै हासोनै रोकिएन धेरै रमाइलो भयो फेरि अर्को भाग पनि छिटो हेर्न पाम सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉

  • @RamkrishnaChaulagain-h1s
    @RamkrishnaChaulagain-h1s 8 месяцев назад +7

    अहिलेसम्म को उत्कृष्ट रमाइलो दोहोरी गीत

  • @ShyamKami-es2fb
    @ShyamKami-es2fb 4 месяца назад +2

    यति कम्जोर भाको हो म किन
    भेना बोक्छु दिदी लाई सकिन ।।
    सुपर वाउ दाम्मी 👌👌👌👌👌

  • @bicharighale1061
    @bicharighale1061 Год назад +7

    गीतको शब्द सुन्दा अलि नमजा जस्तो भएपनी ठट्यौली पारामा रमाइलो राम्रो नै छ ।
    भाले भाई र जाडवाली बहिनीको जोडी जीवन भर लाई साथ मिलोस यही चाहान्छु 🌹❤️🌹❤️ अतिनै राम्रो cute couple देखिन्छ सुहाउँदो छ

  • @rajutamang7494
    @rajutamang7494 Год назад +2

    सरै राम्रो लाग्यो शुभकामना xa सबैजना लै भले ले बिहेगरेपछि रौसि वलि हेरेको हेरै vyotw

  • @mman22684
    @mman22684 10 месяцев назад +2

    अरु भन्दापनि ती मोटि दिदिलाई धेरै सलाम, त्यस्ता शब्दहरुले आफूमाथि मजाक बनाउदा नि हासेर बसेकी छिन्।

  • @toplalbhusal9533
    @toplalbhusal9533 Год назад +1

    होइन सारै मजायो हासो नि थाम्न गरो भो अजै एस्तै रमाइला रमाईला देख्न पाईयोस 🎉🎉🎉🎉

  • @tektamang3436
    @tektamang3436 Год назад +3

    कडानै आयो लोगदोहोरी

  • @bhimsenkc3300
    @bhimsenkc3300 Год назад +3

    श्याम राना जि को कमिको महसुस भयो🤣🤣🤣😀😀😀अत्यन्तै रमाइलो लाग्यो

  • @motorcar-hu7np
    @motorcar-hu7np Год назад +14

    अति रमाइलो लाग्यो सबै कलाकार हरुलाई धेरै धेरै धन्यबात

  • @lilaramnepali8391
    @lilaramnepali8391 Год назад +12

    उधुमै रमाइलो दाेहाेरी सम्पूर्ण कलाकारहरु प्रती सम्मान।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Год назад +5

    सबै को दोहोरी टुक्का हरु सुने राम्रै लाग्यो यसमा पनि उत्कृष्ट शब्द र स्वर त्यै रक्सी वाली कै लाग्यो है धन्यवाद छ,, र रेनु को पनि युनिक स्वर छ है❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 Год назад +2

    अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁😁😁😁😁 बधाई छ धेरै राम्राे छ 👌👌🇳🇵❤️

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 Год назад +1

    रमाइलो त भयो बिचरी दिदी को खिल्ली उडाय सबैले

  • @jhabindrabcritujhabindra3953
    @jhabindrabcritujhabindra3953 Год назад +3

    जहा सागर तेहि रमाइलो भन्या

  • @Narayan-Kandel
    @Narayan-Kandel Год назад +3

    होइन कति रमाइलो बिहे हो? नवराज भाइलाई पनि गाह्रो छ😂😂😂

  • @angbuhangmadan1609
    @angbuhangmadan1609 Год назад +5

    साैर रमाइलो दाेहाेरी❤❤❤

  • @Bimal-d7p
    @Bimal-d7p Год назад +9

    धेरै रमाइलो लाग्यो सलाम छ सम्पूर्ण कलाकार टीम लाई

  • @मायारुम्बातामाङ

    कति रमाइलो दोहोरी मत मरे हासेर😅😅💃💃🙏🙏🕉️🕉️

  • @DineshNepali-y9k
    @DineshNepali-y9k Год назад +1

    आहा अति रमाइलो को के यता त सबै को प्रस्तुति बबाल तर सागर दाजु को हरेक शब्द मा बडि रमाइलो पाए अब सागर दाजु र सिमा जि को अस्लि बिहे भएको हेर्ने हो एस्तै लाईभ भिडीयो आउस oman देखि हेर्दै छु

  • @jagadispyakurel9424
    @jagadispyakurel9424 Год назад +1

    सुमन भाई बिना अली खल्लो हुंदो रहेछ। कति उडाएका! यो बेहुली धन्न बेहोस भईनन् गांठे।

  • @prem_xetri
    @prem_xetri Год назад +2

    लखेटेर टोक्ने भालेलाई पोथी चाई गतिलै पर्यो😂😂😂जे होस् एक दमै रमाईलो दोहोरी छ,

  • @DanBahadurkhatri
    @DanBahadurkhatri Год назад +1

    कति रमाइलो हासेर पेट दुख्यो

  • @rashmikapri4981
    @rashmikapri4981 Год назад +7

    ल है आयो आयो अब देस खानी भयो यो दोहोरी भागले❤❤❤❤😂😂😂😂😂😂😂😂

  • @JayashorJaisi-bb7li
    @JayashorJaisi-bb7li Год назад +3

    दामी छ जोडी

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +3

    कति रमाइलो हो यार दोहोरी पनि

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 9 месяцев назад +1

    कति रमाईलो नि भाले भाइ को बिहेमा 🌹🌹👌👌

  • @sujataojha8287
    @sujataojha8287 11 месяцев назад +2

    सारै रमाइलो कति हाँस्नु सबै कलाकार टिमलाई शुभकामना ❤❤❤❤❤❤❤😂

  • @naumayapun4352
    @naumayapun4352 Год назад +4

    कति रमाइलो हाे माेटि पनि कति हाेत कहाँ भेटेछ तिखेले ल बधाई छ😂🎉🎉🎉🎉

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Год назад +2

    सारै रमाइलो अनि हेर्न मज्जा आयो आज को यो दोहोरी कति हास्नु यो गित मा अरु अरु पनि यस्तै यस्तै हेरियो तर यो आज को झन रमाइलो लास्त मा सारै रमाइलो भयो हेरनै मज्जा आउनी अरु अरु दिनमा पनि यस्तै यस्तै हेर्न पाइयोस ❤🎉❤❤❤😂

  • @sitab.k1092
    @sitab.k1092 Год назад +1

    कति रमाइलो गरेकाे हास्दा हास्दै पेट दुखाे मेराे ता 😂😂😂😂 शुभकामना

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j 10 месяцев назад +2

    कति रमाइलो तर सुमन & स्याम भाइ छुट छ

  • @HiraGiri-v4l
    @HiraGiri-v4l 8 месяцев назад +5

    भालेको र जाड्वालिको जोडी सुवाउ छ

  • @dineshghimire645
    @dineshghimire645 Год назад +1

    मेरि बैनि ठुलि त ठुलिहुन निकाे हुनछ थाइराइटले फुलिहुन ।👌👌

  • @ParbataOli-ns5pu
    @ParbataOli-ns5pu Год назад +2

    म दाङ देखि हेदै र्छु 🎉🎉🎉 अति राम्रो छ यो जोडी 😂😂😂😂

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад +1

    Suman Pariyar dada r sym Rana dada vako vay jhan ramailo hune thiyo tehi Pani ramro vako x sbai Tim Lai Safaltako suvakamana

  • @sunilkshetrivlog
    @sunilkshetrivlog Год назад +5

    दोहोरी त कडा हो
    👍👍

  • @ramkrishna5651
    @ramkrishna5651 Год назад +3

    धेरै रमाइलो दोहोरी बधाई छ सम्पूर्ण टिमलाई

  • @मायाथिङ-भ7झ
    @मायाथिङ-भ7झ Год назад +1

    जति हेरेनि रहार पुगेना सारै रमैलाे 😁😁🤔🤔😘😘😘🙏🙏🙏💖💖💖

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op Год назад +2

    आजा काे दोहोरी पनि निकै रमाइलो लाग्यो

  • @kushakc9955
    @kushakc9955 Год назад +1

    लैनाे पाडाे मुख च्यात्तेका हप्सि जस्ता काे खिल्लि उडाउथे अाज त तिनले पनि भन्नि ठाउँ पायछन बधाई छ गायक गायिका हरुलाई

  • @bhairavdhami1676
    @bhairavdhami1676 Год назад +6

    कति रमाइलो भाले भाई को बिहे😂 मोटी बेहुली😅

  • @TekBM-zg5ij
    @TekBM-zg5ij Год назад +4

    सारै रमाइलो लाग्यो ❤❤❤❤

  • @maheshadhikari728
    @maheshadhikari728 Год назад +1

    अरु भाग पनि आउनु पर्छ रमाइलो छ

  • @birkhagurdhami2749
    @birkhagurdhami2749 Год назад +4

    दुलहिकाे ठाउँ सार्दा बालु दाईले उठेर हेरेकाे सारै हसायाे❤❤❤❤❤

  • @birkhagurdhami2749
    @birkhagurdhami2749 Год назад +3

    दाेहाेरि त धेरै हेरे आजकाे दाेहारि सारै रमाइलाे ❤❤❤❤

  • @K.b.Chhetri
    @K.b.Chhetri Год назад +1

    शिला लाइ देख्ना साथ दोभान दोहोरीको याद आउँछ अनि सकुन्तलाको चेहरा घुम्छ आहा त्यो दोहोरी साँझ मेरो हर रातको गन्तव्य थियो😢😢😢

  • @eakrampariyar3915
    @eakrampariyar3915 Год назад +5

    सारै रमाइलो भो आजको दोहोरी ❤❤❤

  • @bishnukhadka2575
    @bishnukhadka2575 Год назад +1

    म सिन्धु पल्ल्चो देखि हेरिरा छु
    सारै मन पर्यो यी टिमको गाना

  • @gopalacharya8180
    @gopalacharya8180 Год назад +2

    अाहा बबाल रमाइलो छ ❤❤❤❤❤❤

  • @amp531
    @amp531 Год назад +4

    सारै रमाइलो लाग्यो बिचरा भाले दाई हासेको हासै 😂😂😂😂 यो दाईको दोहोरी सारै मन पर्छ 😂 खतरा बिहे भएछ।साच्चै त होईन😂😂😂😂❤ congratulations all time❤❤

  • @saruthapabanjade5870
    @saruthapabanjade5870 Год назад +5

    😅😅धेरै रमाइलो दोहोरी 😀😀म अर्घाखाँची देखि हेरिराको छु ल ❤️🌹🙏

  • @bastolashanti601
    @bastolashanti601 Год назад +3

    Kati ramailo dohori hajur haru ko wow ❤❤❤❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +11

    कलाकार हरूले विभिन्न शैलीबाट कला प्रस्तुत गर्दा हामी दर्शकलाई सारै रमाइलो लाग्ने भयो ,,,

  • @reshampun6506
    @reshampun6506 Год назад +4

    All are best very very fun I like it keep it up god bless all of you jai Nepal jai lok dohari

  • @arjunbhabana6599
    @arjunbhabana6599 Год назад +2

    म मलेसिया देखि हाे सारै राम्रो छ

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +7

    आहा कति राम्रो गित सङगै भाले भाईले मोटि बेउलि भेटेचन अनि सबै कलकार लाई सन्मानछ लगाऐत नव राज भाइ शुभ कामना छ❣️❣️❣️🙏🙏🙏

  • @bishnuparajuli2233
    @bishnuparajuli2233 Год назад +9

    बिचारा बाहिर हासे पनि भित्र भित्र कति मन दुख्यो होला कति उडाका

    • @mamatadevkotaneupane3914
      @mamatadevkotaneupane3914 Год назад +2

      Malai pani testai lagyo.. sabai milera ek jana ko Majak banairaxan yr.. k Moto hunu galti hora 😢😢😢

    • @PinkyNepali-k6s
      @PinkyNepali-k6s 6 месяцев назад +1

      Sathii ho😢😢

  • @kesaribakabal5311
    @kesaribakabal5311 Год назад +47

    पाल्पा देखि हेर्दैछु सारै हसाउनी दुलाह ले दुलही उचाल्न नसक्दा हस्दा हास्दा पेट नै दुख्यो मोटि भनेर नहेप्नु ❤❤

  • @Pushpa-m8j7c
    @Pushpa-m8j7c Год назад +3

    बिचरा मन्दुखाई दुखाई भय पनि हास्नु भछ दि❤❤❤❤❤

  • @lalitadhungana
    @lalitadhungana Год назад +1

    बालचन्द्र दाजु हासेको देखेर म येक्लै हासे😂😂😂😂😂😅😅😅सारै रमाइलो भए छ भालेको बिहे😅😅😅😅😊😊

  • @rojansunuwar9474
    @rojansunuwar9474 Год назад +7

    रमाइलो छ सम्पूर्ण टिमलाई धन्यवाद,सागर भाइ,सिमा बोईनी धेरै माया ❤

  • @narayangyawali5768
    @narayangyawali5768 Год назад +1

    Derai ramailo

  • @RudraMafia999
    @RudraMafia999 Год назад +3

    हामी सुन्नेलाई त रमाइलो भो तर ::::

  • @rudrav1107
    @rudrav1107 Год назад

    दुलही नि कहाँ बाट भेटे होला😂😂😂😂एकदमै हँसायो गीतका टुक्का खरो खरो सबैका.....

  • @krishnamani1572
    @krishnamani1572 Год назад +5

    अनेक अनेकौं नाटक अरु पनि हेर्न पाइयोस् , जय दोहोरी ❤❤❤

  • @ombahadur6169
    @ombahadur6169 Год назад +1

    हैट रमाइलाे भाे अनि श्यामे कता गएचन ताे

  • @dibaspun312
    @dibaspun312 Год назад +10

    सारै रमाइलो दोहोरी सम्पूर्ण कलाकारहरुमा उच्च सम्मान सहिद अझै सफलताको अग्रिम शुभकामना ❤🎉🎉

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +10

    Best wishes Nabaraj Kapri Bhai & Team👏👏👏👏😍😍😍😍

  • @Channel.8848
    @Channel.8848 Год назад +3

    सुत्नलाई खाट नचाहिने भयो अब नवराजलाई😂😂😂

  • @rudraacharya7004
    @rudraacharya7004 Год назад +3

    Ek dam ramailo dhori very nice Sagar, Tara and nabraj badhai xa nabraj 😊😊😊

  • @rkdgamer7415
    @rkdgamer7415 Год назад +3

    Sarai ramailo dohori❤❤😅😅

  • @bishownews
    @bishownews Год назад +5

    हासेरै मर्नी भईयो आज! यो लुरेलाई मोटि के काम...?🤣🤣😂

  • @VishnuVishnu-ny9tx
    @VishnuVishnu-ny9tx Год назад +1

    आह कति रमोइलो हास्दा हाँस्दा पेट नि दुखो म गुल्मी बाट हेर्दैइ छु बिदेश देखि

  • @diligencedsnthakuri
    @diligencedsnthakuri Год назад +1

    Dulahi ko Vai super lagyo man paryo geet pani ekdam

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад +39

    साह्रै रमाइलो भयो।सफलताको शुभकामना भाले भाइ!

  • @anjitaneupane5822
    @anjitaneupane5822 Год назад +5

    सिला दिजु लाई नि गाउन दिनुन❤❤

  • @UshaPoudel-z8c
    @UshaPoudel-z8c Год назад +1

    Sarai ramailo tim hunuhunx Kusi lagax

  • @gayatrithapa8996
    @gayatrithapa8996 Год назад

    Sarai ramailo bhako xa

  • @DipsonMagar36-b3n
    @DipsonMagar36-b3n Год назад

    रमाइलो पनि कति हो क्या सुनिरहुँ जस्तो ❤❤❤

  • @ahman8172
    @ahman8172 Год назад +6

    साह्रै हसाउनु भयो बधाई छ सम्पुर्ण टिम लाई!

  • @KulKuaml
    @KulKuaml Год назад +4

    स्याङ्जा देखि हेदैछु सारै हसाउनि दुलाह ले दुलहि उचाल्न नसक्दा हाँस्दा हाँस्दै पेट नै दुख्यो मोटि भनेर नहेपनु ।,😊

  • @nishantthapa7030
    @nishantthapa7030 Год назад +1

    Kada daju

  • @kamalakapri
    @kamalakapri Год назад +1

    Ahha sarai ramailo prastuti ❤❤❤❤❤❤❤

    • @kamalakapri
      @kamalakapri Год назад +1

      Dherai vanda dherai safaltako suvakamana kanxa

  • @sabinathapa1382
    @sabinathapa1382 4 месяца назад +1

    ❤❤❤❤gajabai ramailo lageyo

  • @amark.c8395
    @amark.c8395 Год назад +12

    बधाई छ नबराज भाई । उज्जवल भविष्यको कामना ।

  • @MiraMalla5
    @MiraMalla5 Год назад +1

    Sagar sima is best sagar ra simalai yakai thauma dekhada yakdamai khusi laagxa

  • @dipaksunar7196
    @dipaksunar7196 Год назад +2

    Lastoi hasayo dohori le Sagar Dai big fan of you

  • @kirankadayat6196
    @kirankadayat6196 Год назад +1

    लास्टै रमाइलाे

  • @bimalphuyal8785
    @bimalphuyal8785 Год назад +1

    Yo barchakai uakrista dharai ❤❤😂😂😂😂😂sarai ramailo lago

  • @kajipariyar5065
    @kajipariyar5065 Год назад +2

    कति रमाइलो हो जय नेपाल