Это видео недоступно.
Сожалеем об этом.

सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2023
  • Present :-
    सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023
    .....................................................................................................
    #Sima Thapa
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • Superhit Lok Dohori So...
    ♪ Vocal : Chandra Pariyar Nischal Thapa And Sharu Thapa
    ♪ Lyrics : Chandra Pariyar Sharu Thapa
    ♪ Music : Chandra Pariyar
    =======================================
    🎙गायक/Singer
    Indra Gc
    Shyam Rana
    Balchandra Baral
    Sagar Bc
    Nabaraj Bhale
    Prakash Dura
    Gopal Poudel
    🎙गायिका/Singer
    Shila Ale
    Tara Thapa
    Sabita Pariyar
    Sima Thaoa
    सहयोगी कलाकारहरु / Support Singer
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ/ Beluck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    प्रवेश श्रेष्ठ /Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.

Комментарии • 570

  • @bishnuparajuli2233
    @bishnuparajuli2233 Год назад +64

    यो जोडि रिल मा मात्र नभयेर रियल म पनि भैदिये खुसी हुनि म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ best couple

    • @bipsonbohora-lx7ym
      @bipsonbohora-lx7ym 4 месяца назад +4

      Sangai song gaudai ma& vdo ma khelai ma ...esto vnnu sochai best hoina k....level milena k khas ma

    • @premkhatri9381
      @premkhatri9381 3 месяца назад +2

      Riyel ma dekhna paam yo jodi

    • @radhikarijal8312
      @radhikarijal8312 2 месяца назад +1

      ​@@bipsonbohora-lx7ymzź😮

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 11 месяцев назад +14

    सागर र सिमाले गितमा मात्रै होईन साच्चिकै बिहे गर्नु पर्यो कति मिलेको जोडी र यो जोडी लाई कसैको आँखा नलागोस ,सधै हासी खुसी देख्न पाउ ❤❤❤❤❤

  • @menukatimsina1346
    @menukatimsina1346 Год назад +54

    याे बिबाह गितमा मात्रै नरहेर जिन्दगीभर सफल अमर र अटल रहाेस राम र सीता जस्तै मिलेर अगाडि बढ्नु ❤❤❤❤दुबै जनालाई मेराे धेरै धेरै शुभकामना साथै आशिर्वाद छ ❤❤❤❤❤

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 Год назад +38

    सारै राम्रो दोहोरी !! सम्पुर्ण कलाकार टिमलाई शुभकामना !! अनि सागर सिमाको रिलको बिहे भन्दानी रिएलको बिहे हेर्न मन छ !! अासा छ सँकटमोचन् भगवान् श्री हनुमान जी को कृपाले पूरा हुनेछ !!!

    • @user-td7bx3wq1y
      @user-td7bx3wq1y 8 месяцев назад

      Bbl👫🫶👫👌👍🪔🎊💐👪👪

  • @prembasnet3010
    @prembasnet3010 Год назад +21

    ❤❤❤ साच्चिकै राम्रो नेपाली परम्परा लाइ गित मार्फत प्रस्तुत गर्नुभएका सम्पूर्ण कलाकार हरुलाइ शुभकामना। सागर भाइ र सिमा थापाको साँच्चै बिबाह भएको हेर्न मन लागिरहेको छ । शुभकामना

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 9 месяцев назад +36

    रियलमा सागर र सिमा जिको बिहे भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @divyahitang835
    @divyahitang835 8 месяцев назад +8

    यो जोडी सधै को भई दिए झनै राम्रो हुन्छ नी

  • @sureshrai3426
    @sureshrai3426 Год назад +22

    धेरै धेरै बधाई शुभकामना छ सिमा बैनी सबैलाइ❤❤❤❤

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 Год назад +7

    सागर जि रेली बिभा भयको हेर्ने मन थियो तर रिलको बिभा भएको हेर्न पायोस दुबै जनालाई धेरै धेरै सुभकमान❤️❤️❤️❤️

  • @lovemay430
    @lovemay430 Год назад +6

    सागर भाइ जोडी अती सुहाछ सिमा बैनी शीत साचीकै बिहे हेरनी धोको छ सागर भाइ को संम्पुण लाई बधाई छ सफताको शुभकामना

  • @radhikatimalsina8351
    @radhikatimalsina8351 Год назад +11

    यो जोडि सारै मन पर्छ रेलमा नभै रियलमा जोडि भाको र बिहा भाको हेर्न मन छ❤❤

  • @jinugurung4096
    @jinugurung4096 Год назад +5

    kati ramailo sagar babu ra sima nani ko jodi sarai ramro xa badhai xa sampurna kalakarlai

  • @laxmibist5490
    @laxmibist5490 Год назад +12

    दोहोरी सारै रमाइलो छ सम्पुर्ण टिम लाइ सम्मान 🙏अनि सिमा दि र सागर दाइ बैबाहिक जीवनको धेरै धेरै शुभकामना😂😂❤

  • @tejendrabm7350
    @tejendrabm7350 Год назад +12

    साच्चिकै मन्मा आन्नद आउँछ यश टिमको रमाइलो दोहोरी सुन्न पाउँदा बधाई छ सम्पुर्ण टिमलाइ

  • @Premmagar1
    @Premmagar1 Год назад +31

    आहा आज त कान ठारे दाइको बिहे रहिछ 🎉😂❤❤ बधाई छ सम्पूर्ण टिम लाई ❤️❤️🙏🎉🥀

  • @Suminapariyar1244
    @Suminapariyar1244 Год назад +21

    खुसि लाग्यो भाइ चन्द्र परियार को गित मनकामनालाइ फुलैको डाेलि मा कति मिठो दोहोरि गाउनु भयो बधाई छ सबै जनालाइ

  • @Narendra-xo2ek
    @Narendra-xo2ek Год назад +23

    धेरै धेरै बधाई शुभकामना छ सिमा मिस र सागर दाईलाई❤🎉

  • @sandipchhetri4559
    @sandipchhetri4559 Год назад +6

    Sagarji and Simaji dubailai kati ramro dekhako❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +38

    आहा कति रमाईलो अबल अबल स्वरका धनी सबैलाई सन्मानछ अनि शुभ बिभा सागर भाइ सिमा बैहिनी बधाईछ दम्पती जीवन शुभ कामना छ जोडिलाई🎎❤️🙏🙏

    • @user-tj3dz4ce4r
      @user-tj3dz4ce4r Год назад

      आहा कति रमाईलो अबल अबल स्वरका धनी सबैलाई सन्मानछअनि शुभ सागर भाइ sima ❤❤❤❤wowo wow so biutiful❤❤❤❤

    • @dammarroka3699
      @dammarroka3699 Год назад

      Motu patlu

    • @SumanMalla-zu8kb
      @SumanMalla-zu8kb 10 месяцев назад

      Sagar vaiko r simako real Jodi herana manxa

  • @asmitathapa2411
    @asmitathapa2411 Год назад +8

    आहा कति रमाइलो दोहोरि💕💕💕💕अझै उन्नति प्रगतिका कामना गर्दछु सम्पुर्ण टिमलाई

  • @krishnaghartimagar5805
    @krishnaghartimagar5805 Год назад +3

    वा धेरै धेरै बधाइछ बैबाहिक जिबनलाई कति रामरो देखिनु भएको सागर भाई र सिमा बहिनी बेहुला बेहुलि बनेको ।यो रेल मा भयो।हामिले त रियलमा देखन पाउ। यसको भाग दुई 2 छिटै लयाएर आउनु ।सुमन भाई भइको भए अझै रमाइलो हुनथयो धनयबाद समपुरण कलाकारलाई।👌👌👌👌😂😂😂😂😂😂

    • @krishnaghartimagar5805
      @krishnaghartimagar5805 Год назад

      टिकटकमा बहिनी लाई रियल भनेको त रेलमा देखाउनु भयो टिकटकमा मेरो आइडि तिर्सना मगर छ।बहिनी को र मेरो 22:57 लाईफमा कूरा भएको हो ।

  • @Rajbaraili5
    @Rajbaraili5 Год назад +2

    Real ma bihe vayeko herni rahar xa yo jodi ko ❤❤

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s Год назад +5

    यो त ट्रेलर मात्र हो फिल्म त आउनै बाकी छ यो रील हो रियल पछि 👍👍👍

  • @nabrajbaral5591
    @nabrajbaral5591 Год назад +7

    आहा👌👌 असाध्यै राम्रो दोहोरी आएछ मेरो सागर दाजु लगाएत सम्पूर्णमा कलाकार प्रति उच्च सम्मान साथै नमन🙏🙏🙏🙏

  • @rishirajniure2644
    @rishirajniure2644 Год назад +4

    सागर को वेहा मा सुमन लाई निम्तो पुगेन सुमन भएको भए अझैं रमाइलो हुने थियो

  • @puskalsharma293
    @puskalsharma293 Год назад +2

    अाहा सारै राम्राे छ दाेहाेरी तर याे जाेडि रेल मा यस्तै बिहे भाकाे देख्ना पाउ बाई छ सम्पुर्ण लाई क्या दामी देखीयकाे छ सागर दादा अनि सिमा लाई 👌👌👌👌👌❤️🌹

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 11 месяцев назад +6

    सदा बाहार यो जोडी एक हुन मेरो सुभ कामना

  • @RamRam-gc1qb
    @RamRam-gc1qb Год назад +1

    Wow dherai ramro xa jo jodi real ma dhekhna man xa ya vagwan mero ekxya pura gardeu 🙏🙏🙏❤❤❤

  • @dipakkc6619
    @dipakkc6619 11 месяцев назад +3

    दुला दुलही भक‍ो कति राम्रो सुहाक‍ो के❤❤❤❤❤

  • @sarubhandari3943
    @sarubhandari3943 Год назад +90

    यो जोडीलाई साच्चिकैमा देख्न पाइयोस होई।💓💓💓

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 Год назад +4

    सम्पुर्णमा नमस्कार सारै रमाइलो अनि बिहेको एउटा केही झलक ले गर्दा धेरै भन्दा धेरै राम्रो अनि रमाइलो भयो हामी हेर्नी लाई पनि धेरै रमाइलो भयो ❤🎉
    #सगर_दादा ❤#अनि_सिमा_दिजु हजुर हरुको आजको दोहोरी अनि बिहेको झलकले धेरै रमाइलो भको छ यस्तै यस्तै रमाइला दोहोरी लियर आउनु अजै 🎉❤🎉❤🎉
    #शुभकामना_धेरै_धेरै_सागर_दादा_अनि_सिमा_दिजु❤️💞💝🥀💐

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 10 месяцев назад +4

    Aha Kati mitho sor sabda ati dami lagyo dohori geet kati ramailo

  • @namratarai8943
    @namratarai8943 Год назад +5

    🤣🤣🤣🤣बेउला बेउली लाई सारै राम्रो देखेको थियो रमाइलो मिठो थियो दोहोरी सबै teem लाई।बधाइ 🎉❤️🎉❤️🎉❤️❤️

  • @pankajThakur-xq3gq
    @pankajThakur-xq3gq Год назад +3

    किन हो सबैको विहे गर्ने ❤❤❤❤रहर लाग्यो बधाइ छ

  • @jasmantamang5383
    @jasmantamang5383 Год назад +5

    साँच्चै याे जाडि रियलमा देख्नपाइयाेस शुभकामना❤❤❤

  • @bhimbhadoorrana6925
    @bhimbhadoorrana6925 Год назад +4

    कला संस्कृति जोगाऔं कलालाई सम्मान गरौ तर एउटै कानको विषयलाई लागेर धरै टिप्पणी गर्दा विषय वस्तु भन्दा केही फरक बन्न गयोकी भन्ने लागेको मात्र......बाँकी सम्पूर्णमा मेरो सम्म छ

  • @yamprasad9453
    @yamprasad9453 Год назад +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤

  • @santoshkc1860
    @santoshkc1860 Год назад +6

    Big fan sagar dada & sima dd ..real life ma pani yasari noi dekhna chahanxau hami best jodi..!!

  • @sagarbaraili2300
    @sagarbaraili2300 Год назад +7

    आहा कति राम्रो जोडि कास यहि जोडि हकिकत मा देख्न पाएत❤❤❤❤

  • @LaymansunarLaymansunar
    @LaymansunarLaymansunar 11 месяцев назад +4

    सिमा❤र❤सागर❤को बिबाहा पक्का हुनुपर्छ❤

  • @junubishow4963
    @junubishow4963 Год назад +6

    अाहा कति रमाइलो भाकाे सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना ❤❤❤❤

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Год назад +1

    Singo team lai samman sathai subhakamna ani sagar bhai ra seema baini lai reel ko bibah ko badai ani maya xa❤❤❤❤❤

  • @shankarbm5307
    @shankarbm5307 Год назад +2

    यो वास्तविक जीवन मा जरुरी छ सीमा🎉सागर

  • @bhaktiram3971
    @bhaktiram3971 Год назад +4

    सुटिङ को बिहे भय पनि यो जोडि रियल लाइफ मै वास्तविक जोडि बन्दा पनि अत्यन्तै सुहाउछ सुभकामना सागर भाइ💕 सिमा बहिनी 🌹🌹🌹💕💕💕💕

  • @amritapariyar7262
    @amritapariyar7262 Год назад +8

    सम्पुर्ण कलाकार लाई सम्मान कति राम्रो देखिएको हो सागर लाई ऐक्छिन त चिन्नै सकिन मैले त

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Год назад +5

    गित एक दम राम्रो छ 🎉🎉यो जोडिलाई बैबाहिक जीवन को शुभ कामना❤❤🙏🙏🙏

  • @ManojBishowkarma-fn3gz
    @ManojBishowkarma-fn3gz 6 месяцев назад +1

    सगर भाई र सिमा बैनि काे रियल मा पनि बिबाह भएको हेर्न रहर छ है मलाई त ❤❤❤❤❤

  • @parladbudathoki9252
    @parladbudathoki9252 Год назад +4

    धेरै धेरै बधाई छ सम्पुन टिमलाई धनेबाछ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹💯💯💯💯🎈

  • @caflay
    @caflay Год назад +45

    नेपाली मौलिक कला सस्कृती जोगाऔ ! कलाकार लाई सम्मान गरौ 🙏

    • @tikaramgautam6509
      @tikaramgautam6509 Год назад

      बिबाह काे दिन मा राम्रा शब्द हरु राखि गित गाउदा राम्राे हुने थियाे

  • @ayushroka94
    @ayushroka94 Год назад +2

    अनेक गर्छन यार गज्जब रमाइलो भयो 🤣🤣🤣

  • @shivam2641
    @shivam2641 Год назад +1

    धेरै राम्रो लाग्यो दोहरी dhannebad सबैलाई सुमन सर भय अझै राम्रो हुन्थ्यो

  • @sanusunar2872
    @sanusunar2872 Год назад +4

    रियल मै बिहे होस भन्ने जति येता हाजिर हुम होइ beautiful couple ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @bijayab.k-kp1vi
    @bijayab.k-kp1vi Год назад +4

    Badhai x sagar bhai sima bahini❤❤❤❤🎉

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 Год назад +3

    आहा कति सुहाएको बेहुला बेहुली ❤

  • @harikunwor8236
    @harikunwor8236 Год назад +4

    From America ❤❤always seen this program very nice very fun ❤️❤️

  • @suryagole8262
    @suryagole8262 Год назад +13

    धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।

  • @liladumirai4282
    @liladumirai4282 7 месяцев назад +1

    साच्चिकै रियल मा पनि देख्न पाउ है यो जोडि दोहोरि मा मात्र होइन❤❤❤🎉🎉🎉

  • @deepakkhadka5544
    @deepakkhadka5544 Год назад +11

    दामी छ जोडि ❤

  • @balbahadur73
    @balbahadur73 Год назад +2

    यो गित सारै राम्रो छ है सबैले हेर्नुस मलाइ त सारै मन पर्यो

  • @deepakbasnetmom1441
    @deepakbasnetmom1441 9 месяцев назад +2

    Sagar ❤ sima

  • @sabinakholaula7052
    @sabinakholaula7052 Год назад +4

    सागर दाई अब साच्चै बिहे गर्नु परो राम्रो सुहाउदो रहेछौ

  • @user-zc1sm4vq3r
    @user-zc1sm4vq3r Год назад +4

    क्या चटक गर्छन मन खुसि भयो ❤❤❤❤❤❤

  • @umapanta3699
    @umapanta3699 Год назад +2

    अत्यन्त रमाइलो दोहोरी नयाँ concept नयाँ स्वाद बधाई तथा सफलताको शुभकामना प्यारी बैनी सिमा लाइ

  • @gorkha911
    @gorkha911 Год назад +11

    एउटा बिबाह मार्फत प्रस्तुत गरिएको दोहोरी अत्यान्तै हेरिरहु जस्तो । सबैलाई शुभकामना ❤

  • @dammarbohara-pz4ok
    @dammarbohara-pz4ok 9 месяцев назад +2

    धेरै राम्रो दोहोरी 🎉🎉 सागर दाइ congressionals 🎉🎉🎉❤

  • @bhaktabk4252
    @bhaktabk4252 8 месяцев назад +3

    धेरै राम्रो ,कथा जस्तै रियलमा देख्न पाईयाेस ।

  • @rojansunuwar9474
    @rojansunuwar9474 Год назад +6

    धेरै रमाइलो 👏👏केहि सम्बन्धहरू धेरै गजबका हुन्छन् यदि यो वास्तविकमा नभए पनि मलाई आशा छ कि म यो वास्तविक रूपमा हेर्न पाउ❤ तपाईंको उपस्थिति र समर्थनको लागि सम्पूर्ण टोलीलाई धन्यवाद🙏🙏 तर यो रमाइलो क्षणमा उनको कानको बारेमा कुरा नगर्नु राम्रो हो❤❤

  • @sabinbhandare3533
    @sabinbhandare3533 Год назад +5

    रमाइलो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई ❤️🍒🍒🍒

  • @dipakkc6619
    @dipakkc6619 10 месяцев назад +1

    nice दामी रमाइलो❤❤यसरी नै रेनुका र सुमन लाई पनि बिहे गर्दिनुना हो रियाल मा नै त्यो रिल मा त बिहे भको हेर्ना पाइन्छ ।

  • @minakhanal-ps4it
    @minakhanal-ps4it Год назад +1

    sarai suhaune sagar vai lai dulaha bneko

  • @user-ib3gt1mn5t
    @user-ib3gt1mn5t 3 месяца назад +2

    सिमा सिस दिपेन थापा भाइ लाई नि लेराउनु न येस्तै दोहोरी मा❤

  • @devimahatara2904
    @devimahatara2904 Год назад +2

    Congratulations 🎊 👏 💐 🥳 🎊 kati ramailo ❤❤❤

  • @prakashbk6017
    @prakashbk6017 Год назад +6

    यो जोडी लाइ साच्चिकै बिहे भएको देख्न मन छ

  • @yasodhapariyar527
    @yasodhapariyar527 Год назад +1

    धेरै राम्रो छ यो जो डि ❤️❤️❤️❤️🙏 अस्ली मादेख्न पाम

  • @pipalbudha6945
    @pipalbudha6945 Год назад +1

    मलाई त पनदीत पो मन परो त आमि कति मिठो हासो पनदित ❤❤😅

  • @rojansunuwar9474
    @rojansunuwar9474 Год назад +3

    यो मेरो प्यारो जोडी हो,म सधैंभरि यो जोडी लाई सँगै हेर्न चाहन्छु❤ तपाई दुबैलाई कसैको आखा नलागोस शुभकामना 🥰

  • @manbahadurrana1137
    @manbahadurrana1137 Год назад

    Sarai ramro dohori wao yastai aru part pani chahiyo.....dami xa....

  • @manojparajuli1918
    @manojparajuli1918 Год назад +2

    सागर र सिमाकाे अवास्तविक विवाह छत्र र काजलकाे जस्तै वास्तविकतामा परिणत हाेस्।

  • @saritaxettri9733
    @saritaxettri9733 Год назад +13

    कति सुहाको सागर दाइलाइ बेहुलो हुदा😃💕

  • @apsaratamang1993
    @apsaratamang1993 Год назад

    कान ठाडे दाइको बिहे गजबको लाग्यो कडा कडा कती हास्नु 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀 हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट ...चैट... स्याबास .....

  • @robin_Chhetri
    @robin_Chhetri Год назад +1

    Sagar dai lai beula baneko asadai suwaudo raixa❤❤

  • @narayankc2040
    @narayankc2040 Год назад +1

    राम्रो लाग्यो बहिनी को यो सोच

  • @pankajThakur-xq3gq
    @pankajThakur-xq3gq Год назад +4

    सागर दाई को साच्चिकै बिहे भय को हेर्नमनछ

  • @sitasunar2249
    @sitasunar2249 Год назад +1

    सागर भाईलाईलाई बेहुला हुदा सारै राम्राे देखियाे

  • @jennygurung8210
    @jennygurung8210 Год назад +5

    बेहुला भएको सुहाउने रहिछ सागर भाइ लाइ

  • @radhakhandthakuri2486
    @radhakhandthakuri2486 Год назад +2

    सारै राम्रो लाग्यो यो भाग👍👍👍👍👍👍

  • @senkitchen4943
    @senkitchen4943 Год назад +4

    सारै राम्रो लाग्छ यो टिम सबै कलाकार।❤❤❤❤❤❤

  • @puspamalla-cw7hj
    @puspamalla-cw7hj Год назад +3

    sarai ramailo dohori geet kalakar haru lai maya ani samman xa ra sagar vaii ra shima bahini ko dhampatya jiban shukhamaya bitos badhai xa 🎉🎉🎉❤❤❤❤❤

  • @jeckup8013
    @jeckup8013 Год назад +2

    Jodi dami xa ❤❤❤❤Real bihay gornu dai❤❤❤😊😊

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Год назад

    Dami x Yao git sabaijanalai safalta ko subo kaman xa hi

  • @sapanasapkota2161
    @sapanasapkota2161 Год назад +1

    ल बधाई छ

  • @user-et8rz9yp7h
    @user-et8rz9yp7h 11 месяцев назад +2

    यो जोडी रिल मा मात्र होइन साँच्चै हूनुपरो (सागर सिमा)

  • @somayasoso2109
    @somayasoso2109 11 месяцев назад +1

    सागर र सीमाले गितमा मात्रै होइन साच्चिकै बिहे गनू पर्यो कति मिलेको जोडी

  • @bishallamixane2434
    @bishallamixane2434 Год назад +4

    बिवाहको शिर्षकलाई लिइ बनाइएको यो अत्यन्तै राम्रो दोहोरी टिममा हुनुहुने सबैलाइ भाग २ को प्रतीक्षा गरेका छौ । बैवाहिक अभिनय को प्रतिभा निभाउने सागर जि र सिमा जि लाई धेरै धेरै शुभकामना
    भाग २ को प्रतीक्षा मा छौ हजुर 🙏🙏😍😍😍
    लोक तथा दोहोरी सास्कृतिक लाइ अझै उजागर गर्नुहुने समपुर्णलाई हार्दिक धन्यवाद र माया 😍😍 छ

  • @GumansunarGumansunar
    @GumansunarGumansunar 4 месяца назад

    कसैको नजर नलागोश यो जोदि लाई दुई जोदियक हुदा दिन दुनिया यक हुनेछ बधाई छ सागर सिमा जि लाई❤❤🎉

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t Год назад +7

    सुन्दरी गायकी सिमा जि असीमित सुभकामना
    सिमा जि को मुस्कान मलाई एकदम मन पर्छ ।।।👍️👍️🙏🙏👑👑👑

  • @ramitathapa8325
    @ramitathapa8325 Год назад +3

    Aaha very nice dohori best luck all of you ❤️❤️❤️🙏

  • @ramrijal2516
    @ramrijal2516 7 месяцев назад

    रिलको यो जोडीलाई रियलमा बिहे भएको हेर्न चाहन्छौ हामी.

  • @santithapa-yn4qg
    @santithapa-yn4qg Год назад

    सारै रमाइलो अनि मलाइ नि रहर लाग्यो बाइ

  • @prembahadur4912
    @prembahadur4912 Год назад +2

    ❤❤❤❤❤❤❤