Ravindra Mishra कै अगाडी भ्रष्टा'चारी भनेपछि भागे,Balen Shah देखि सन्तुष्ट Ravi देखि रु'ष्ट डा. केसी

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024

Комментарии • 404

  • @pangenhang
    @pangenhang 17 дней назад +40

    अलिक दिनपछि बालेन नि सकियो भन्छ यो 2 जिब्रेले

    • @prembhujel9839
      @prembhujel9839 7 дней назад +1

      सहि तर्क 👍️👍️👍️ अचम्म लाग्छ हाम्रा नेपाल का बुद्धिजिबि भनाउदाहरु मनपरि बोल्न थाले ।

  • @Super02-k7c
    @Super02-k7c 21 день назад +67

    Balen को फ्यान जती यता हाजिरी लगाउ❤

    • @RajRai-sm9ul
      @RajRai-sm9ul 11 дней назад

      Voli balen le ganatantra jindabad vaneyo vane balen ko khedo khanna berxaina😅sathi haru 😊

  • @Dbmira
    @Dbmira 21 день назад +70

    अरु ठिकै हो तर हर्क साम्पाड० लाई सकियो भन्नु डा साब को पागल पना हो ।

    • @patadhan8376
      @patadhan8376 20 дней назад +2

      आफै कताबाट सक्किएर आएका हुन अनि हर्क साम्पाङ लाई सकियो भन्दैछन बूढो! खोइ त गोपाल हमालको कुर गरेको? सुड्डो😮😮😮

    • @surajbsl-ff5fe
      @surajbsl-ff5fe 17 дней назад

      Yeslai pani jayjay vandiye matrai tesko ramro sochdo raxa chiple gasera desh ka lagi sako neta harle tiyo ta muji pade lekheko lai tha xara sala suddo

    • @ghimirejee7971
      @ghimirejee7971 11 дней назад +2

      सबैले आषा गरेको मान्छेको थूतूनो ठिक हूनूपर्छ। देशभरिका नेपालीले मान्थे हर्केलाई अहिले बोलिको कारण ले धरानेले मात्र मान्छ

    • @kumarkhadka3870
      @kumarkhadka3870 5 дней назад

      Ma dharan ko manxe hu but harke thik lagena pahile thik theyo

  • @Madhukarchaudhary-nm7jx
    @Madhukarchaudhary-nm7jx 4 дня назад +8

    यसरी देशको सबै नेता भ्रष्ट भएको भन्नेले देश हाक्नलाई किन अगाडि नबढेको हाला ?

  • @BijiShrestha
    @BijiShrestha 9 дней назад +10

    यस्ता टोरी लाउरे डक्टरको कुरा सुनेर पनि हुन्छ त

  • @Gorakhbahadurbist-wz9gg
    @Gorakhbahadurbist-wz9gg 7 дней назад +7

    भ्रम नफैलाउदा ठिक होला केसी जि नेपाल का सबै नराम्रा तिमी मात्र राम्रो वाईयात कुरा गर्छन यार प्रोफेसर भयर आफूलाई राजदूत को लागी अफर दियन भनेर होला सकस

  • @बिशालबम्जन
    @बिशालबम्जन День назад +6

    हजुरको नजरमा सकेपछि सबैको नजरमा सकियो है हजुर।बिचर ।

  • @KamalaRai-s7q
    @KamalaRai-s7q 10 дней назад +10

    डाक्टर सुरेन्द्र केसी ज्यु अरुको बारेमा केके बोल्नु हुन्छ सरोकारको बिषय भएन तर हर्क सकियो भन्ने कुरा भ्रम नफैलाउनुहोस कृपया हर्कलाई सकियो भन्ने सकाउनु खोज्नेहरु सबै सकिन्छ्न। लेखेर राख्नुस।

    • @padamthapa9991
      @padamthapa9991 7 дней назад

      सकियो जातीय राजनिती ले सकियो ।

  • @sumansubba12
    @sumansubba12 7 дней назад +10

    सबै सक्यो भनेको मा ok छ तर हर्क साम्पाङ सक्यो भन्नू ले गर्दा सुरेन्द्र kc रोट मा पुगेको सङ्केत हो सक्यो kc

    • @dhandhanbdrrai7267
      @dhandhanbdrrai7267 4 дня назад

      Rajdutko aasa more paxi baulako padalikha bekup ho sir.

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 8 дней назад +5

    हैन ! ...
    सुरेन्द्रजी,
    अरुलाई तिम्रा संयमियता यै हाे भन्दै गर्दा,-
    तपाईंको संयमियता चैं यै हाे ?
    तपाईं जनता भड्काई रहनु भा छ कि !
    उचालि रहनु भा छ ?
    अब याे देश कल्ले सम्हाल्छ भनेर कस्लाई प्रश्न गर्नु हुन्छ ?
    तपाईं त,सब कुराकाे ज्ञाता,
    अरु त,क्यै हैनन् ...
    तपाईं यत्ति बुझ्नुस् आज तपाई जहाँ हुनुहुन्छ
    त्याे कस्ले बनाईदियाे ?
    हामिले ...
    हामिजस्ता जनताले,
    हाे मैले माने,
    खुवि तपाईंको हाे,यस्मा दुईमतै छैन,
    त्यसैले,
    अब याे देश तपाईंले सम्हाल्नु पर्छ।
    हुन्छ ?
    हैन भने,
    जनताले आशा गरिएका,काेहि कसैप्रति लक्षित,केही गर्ने हुट्हुटि बाेकेका नेतृत्वदायि भुमिकामा रहेकालाई यसरी खेदने काम नगर्नु हाेला।
    ऐले त,याहां थपडि बजाका छन्,
    केही दिनपछिनै यिनैले तपाईं माथि के के भन्ने छन् सुन्दै जानू हाेला।
    याे मैले,मेराे अन्तरहृदयदेखि तपाईं भएकै कारण भन्दैछु।

  • @Serakilo43
    @Serakilo43 День назад +5

    ओलि छेउमा बसेकाेले पाे हर्क सकियाे भन्या रहेछ,तर मान्छे सकियाे भने पनि बिचार सकिन्न रिसाउन पर्दैन। रबिन्द्रलाई चै गाँठाे पर्ने गरि दिए।

  • @ramhariaryal6791
    @ramhariaryal6791 6 дней назад +5

    ओख्खो ! हर्क जि का फ्यान हरु , हालको लागि हर्क सक्किएकै हुन । "तर " बाँकी छ सुधार हुने सुध्रिने !!

  • @krishnachaulagain2758
    @krishnachaulagain2758 2 дня назад +5

    सुशील कोइराला की सलाहकार मृदुला Ghimire pani अमेरिकन नागरिक hun

  • @ashoktiwari4339
    @ashoktiwari4339 9 дней назад +5

    रवि सत्तामा नगए को भए आज सबै भ्रष्ट देखिने थिएन।के कुरा गरेको हर्क ले पनि राम्रो गरेन?

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 5 дней назад +5

    ए सुरेन्द्र सहर तपाइको भनाइ मिलेन किन भने हरकसाम ताङ जिउ को काम गरे को देखेको छैनर धेरै बोलेर नेपाल बनदैन होस गर भुकन छाडु जए धरान जए हरकसाम ताङ जएसरम दान जए पत्र कार मित्र लाइ सलाम

  • @TaraLimbi
    @TaraLimbi 3 дня назад +5

    सुरेन्द्र केसि जति दुई जिब्रे मान्छे सनसारमा महिले काहीँ देखिना सुरेन्द्र केसि बोल्ने मात्र हो काम केही छाईना

  • @deepbantawa8582
    @deepbantawa8582 6 дней назад +5

    अमेरिका ले भिसा नदिए पछी पागल😂

  • @sundarrai1122
    @sundarrai1122 21 день назад +29

    Harka kaha sakiyo budo jepaya tai bolxa harkar rai failidaixa ra uha jasto aru janmidaixa 77 jillama

    • @donerastrabadi
      @donerastrabadi 17 дней назад

      hahahaa ... harka crishtian missionary hun bhanne kuro lukayara lukeko xa ra . ?

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 7 дней назад +4

    अदालत को २०७६ को फैसला हो घडेरी बालेन होइन प्रोफेसर बुझेर बोल

  • @r-rajkumar2023
    @r-rajkumar2023 6 дней назад +4

    रबि लामिछानेले कहिल्यै भ्रष्टाचार गरेका छैनन् कहिल्यै गर्दैनन् , तिमीहरु रिस नगर , यो सुरेन्द्र बौलाहा भैसक्यो

  • @BijayTaman
    @BijayTaman 8 дней назад +4

    हर्क सिध्याउने खेलम तिमी बुढा नि लगेकै हो तर हर्क होइन तिम्रो बौद्धिक सकिएको हो

  • @shivakatwal9877
    @shivakatwal9877 11 дней назад +5

    सुरेन्द्र केसी को केहि काम छैन

  • @BTS-qr3ul
    @BTS-qr3ul День назад +5

    अनि भरस्ट खतम हुन्छ

  • @deepakrai4857
    @deepakrai4857 День назад +4

    यो दुई जिब्रे भाषा नबोलौं ।भोलि बालेन पनि सकिन्छ भन्नु हुन्छ professor साब कतैबाट ठाउँ नपाएको झोक बेला बेलामा निकाल्नु हुन्छ ।

  • @BTS-qr3ul
    @BTS-qr3ul День назад +5

    केसि ससर डिएनए तानेर टाेपि लाउनु परछ

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 7 дней назад +4

    डा.साहेबले सबै कुरा ठिक भने।तर हर्क साम्पाङको बारेमा उनी अलिक बढि बोल्छन भने सहि हो।तर उनी सकिएको छैनन।

  • @GangaBaraili-p1m
    @GangaBaraili-p1m 2 дня назад +5

    मलाई नराम्राे लागेकाे याे जुन सभा छ तेस्काे मास देखाउनु पर्छ किन अरू देखाकाे।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 дня назад +5

    याे मान्छे पनि सहिछैन अरुकाे आलाेचना बाहेक यिन्ले के गरे रबि कसरी सकियाे तिमिले भनेकाे नमान्नु पनि सकिनु हाे

  • @dibungrai8748
    @dibungrai8748 11 дней назад +4

    खै बुडा तिमी ले पनि भासन मात्र होला गर्नेता खुलितै होला

  • @mimrajlimbu8234
    @mimrajlimbu8234 8 дней назад +7

    नेपाल केा स्कूल नै ठिक्क छैन रहेछ थाहा भयेा डा सुरेन्द्र केसी डा हुं भन्छ तर के बेाल्दैछु आपुलाई नै थाहछैन यसमा बालेन र हर्क ले पार्टी खेालेर डा सरेन्द्र लाई शिक्षा दिनेबेला भाछ नत्र सुरनद्र लाई पाग्लखान राख्दा कुनै मिस हुदैनन

  • @basantapariyar4397
    @basantapariyar4397 20 дней назад +8

    यो बुढो बोल्न अरु लाई भन्न भन्दा चुनाब मा उठेर जितेर देखाउए हुन्थेनी,,

  • @jagatpageni2573
    @jagatpageni2573 4 дня назад +4

    कसैलाई सकिन कान्छि बुहारीलाई के भन्छन के पि का यि झोले।

  • @jrs696
    @jrs696 18 дней назад +4

    Yo ego buda lai कस्ले बोलाउँछन् ho , बुद्धिजीवी भन्ने le harka sampang ko खेदो खन्छन्?

  • @gurungtham3696
    @gurungtham3696 10 дней назад +4

    रबि ले केही नबिगारेको त प्रमाणित भयो त किन कलत सुचना दिने गरे हो डा. साहेब?

  • @khartharai2051
    @khartharai2051 3 дня назад +4

    हरका,बालेन,सकिनदैना,तचेईसकीनुसमैनजिकछ,

  • @कर्णगुरुङ
    @कर्णगुरुङ 8 дней назад +4

    त्व्रो राजा आउदा त तं पनि मन्त्री बन्ने धोको होला नि त हैन पंछे ?

  • @RamGhisingOfficial
    @RamGhisingOfficial 5 дней назад +4

    यो मञ्च मलाई पनि दिनुहोस् ।

  • @vidurtandan2199
    @vidurtandan2199 8 дней назад +4

    सुरुमै jpt लाग्यो

  • @yadavpradacharya8247
    @yadavpradacharya8247 6 дней назад +4

    कात्तिके लाई कात्तिक आउन लागेको थाहा भयछ भुकन थालेछ ।

  • @suryarijal1301
    @suryarijal1301 13 дней назад +4

    आफू मात्र जान्ने 😮😮😮

  • @diwasbastola4157
    @diwasbastola4157 6 дней назад +4

    जनता को नेता हर्क बन्नु पर्दछ एक जातको होइन

  • @jagirmanrai6413
    @jagirmanrai6413 5 дней назад +4

    हर्क र तिमी मा आकाश र पाताल को फरक छ हौ तिमिले सिकाउने होइन तिमी सिक हर्क सित राजनिति

  • @balbahadur6133
    @balbahadur6133 16 дней назад +6

    Yo daka lai bolni bahek aru k thaa hola namarda

  • @narneupane2609
    @narneupane2609 8 дней назад +3

    यो बूढो पनि बोल्ने मात्रै हो । जति पनि नेता छन् सबै यसैले पढाएका विद्यार्थी होलान् किन भुकेको होला गधा ?

  • @LalitKhadka-j9r
    @LalitKhadka-j9r 16 дней назад +4

    अव वालेन अायाे भनेपनि यहि हालत हुने हाे पर्याेगशाला हाे हामि नेपालि वालेनकाे चम्चा ?

  • @mankumar2622
    @mankumar2622 11 дней назад +3

    खुबै के गरेको जस्तो गर्छ तेरिमा सुड्डो

  • @bishal77don
    @bishal77don 18 дней назад +4

    😂😂😂 bastab ma yo dr budo khuskeko xaa 😂😂😂 bichar garum hai😂😂😂 yo budo ley ghanti ma aas gareko theyoo payana ani boulayoo😂😂😂😂😂

  • @dillibahadurlimbu1442
    @dillibahadurlimbu1442 10 дней назад +5

    १००% सही कुरो डा साबको

  • @ShyamKhadka-b7z
    @ShyamKhadka-b7z 17 дней назад +4

    यो कथाको पागल आयो

  • @Anyongaseyo
    @Anyongaseyo 9 дней назад +4

    Rabi gafade😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @BhuwanSingh-n7b
    @BhuwanSingh-n7b 7 часов назад +2

    totally right !

  • @sunilmanshrestha1627
    @sunilmanshrestha1627 12 дней назад +8

    दुर्गा प्रसाईं र सुरेन्द्र केसि ले कसैलाई पनि राम्रो भन्दैन?

  • @ShahadevRai
    @ShahadevRai 12 дней назад +4

    Harka hira buj doctors timro dimag xaena

  • @indigenousmongol2382
    @indigenousmongol2382 9 дней назад +8

    हर्क साम्पाङ जिन्दवाद जै मुलवासी भुमिपुत्र

  • @MilanLimbu-c1j
    @MilanLimbu-c1j 18 дней назад +4

    Yo mula gafadi buda bolera des bancha hark is king

  • @Ykk2015
    @Ykk2015 20 дней назад +4

    DNA problem हरेक नेपाली लाई छ हजुर । यतिको धमाकेदार देश खाने बुझक्कड भनौदोहरु पनि जन्मथलोमा केही गर्न पर्छ भनेर लाग्नु त कता हो कता ३५ बर्षसम्म पनि एक पाईला नटेक्नेहरुमध्ये तपाई आफै १ हुनुहुन्छ । यस्तै जन्मथलो बिर्षनेहरुले देश सम्झेर चोटीलो कुरा गर्नु निरर्थक हुन्छ कि ?

  • @sahailenchaudhary8275
    @sahailenchaudhary8275 19 дней назад +4

    Yotuber हो yo mulaa pani

  • @JanakGiri-eb1nm
    @JanakGiri-eb1nm 16 дней назад +4

    Bako kuro chai thekai ho

  • @ramanrai1687
    @ramanrai1687 18 дней назад +5

    Herdei gar siddinxa ki des ra janta bechuwa sakinxa, kasari hunxa milera aagadi janu parnema Dr Kc bolera matra jibika chalaune?!!!! Bolera bikas hune vaye 30, 35 basrsa vo vasan gareka yee chor harule k khulkaya ?!!! Guru nai thik xaina chela kaha dekhi ramro hunxa?!!!mike samayera yasto tyasto vanera kei khulkinewala xaina, muji ho bujhihal!!!! Vision plus action le matra bikas ko batoma lagxa hai!!!!

  • @danbahadurjoshi6412
    @danbahadurjoshi6412 13 дней назад +4

    सबै घमन्डि र गफि मात्रै लछार्पाटो लगाउनेकस्ले?

  • @iambee6062
    @iambee6062 17 дней назад +6

    खेयाके बुढाले जे भनाे ताे ठिक भनेर तालिदिनु हावादारि र सचचा विश्लेषण भयन तथापि तीस चालीस परतिशत ठिके बाेलेका छन ।

  • @RamKumari-r1y
    @RamKumari-r1y 7 дней назад +5

    Chiplo kura garnu bhanda khasro bolne bhako kura nabangai bolne sahi kam garne nai ramro ho.

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 18 дней назад +6

    त माचिक्नी को होस् छेपारो मुजी
    तलाई जहाँ भेट्यो त्यहि २ झापड मेरो तर्फबाट
    रबि रा बालेन यो देशको सपुत हो👊

  • @thapaliquors
    @thapaliquors 12 дней назад +5

    Aaja bata comedy show banda, sabai eta hajir hum hai

  • @bantawaraisubash7917
    @bantawaraisubash7917 2 дня назад +2

    यो सुरेन्द्र पनि पागल भई सकेछ
    डक्ट त खोइ कता बिलायो

  • @RameshBudha-f1c
    @RameshBudha-f1c День назад +2

    तलाई बोल्न पनि लाज लाग्थ्यो अहिले सम्म कहाँ गाथिस चोर भाते

  • @DevinRai-i3d
    @DevinRai-i3d 16 дней назад +4

    Yo dr. Ho ki keho jepayo tei bolnu lagyo rabile rajdutma niukti nagareko chatake siddiyo vanna thalyo nayale rabile garda parleymentko abasta change vayeko nadekhne vote dr.

  • @SusiRana-p4h
    @SusiRana-p4h 11 дней назад +4

    Baula bhasan Katy nai janni palteko k nai garna sakiyna aru lai jpt vanne xi😊

  • @p.nghising7982
    @p.nghising7982 5 дней назад +4

    bole ra matra desh bandaina fata haru

  • @ratansinghdhami1634
    @ratansinghdhami1634 8 дней назад +4

    Mai janchhu aru k hi jandainn bhanne yasta gafadile gaf bahek makho rnarn jandainn.timi k k garyau bhaner shodhu ta.yo pani crapted ho.wa abasharbadi ho

  • @shambhurai2901
    @shambhurai2901 20 дней назад +4

    Yo manxe kothe rajnitk garne manxe ho.yesta bata joginu parxa. Fildma gayara kam garnu xaina bakamfushey bolo bas yetti usko kam😂😂😂

  • @ArjunchamlingRai-e6x
    @ArjunchamlingRai-e6x 8 дней назад +4

    Yo mula pagako kura kasle sunibasxa yar thait

  • @YomanLimbu-is3lz
    @YomanLimbu-is3lz 9 дней назад +4

    यस्तो बुढापाखाहरुलाई चाहिँ रेस्ट गर्न दिनुपर्छ के घरमै। अब हाम्रो बालेन दाईहरुलाई अगाडि बढाउ

  • @tilakbasnet8833
    @tilakbasnet8833 18 дней назад +5

    यो पनि अब दुर्गा जस्तै बोलिको बेथिती भो

  • @user-xnex
    @user-xnex 10 дней назад +4

    Right man right place vanera vanne ani electrical engineer Kulman Ghising ji Nebani ma gayera bhutro garne dosro Kp oli guffadi buda

  • @PravinRai-e3l
    @PravinRai-e3l 10 дней назад +4

    Harka sampang is the brand...Harka sampang sakinalai prithvi paltinu parx ..खाते aruko kura katera pet palne bahun

  • @reshamsyangtan2825
    @reshamsyangtan2825 21 день назад +86

    हर्क अन्दोलन हो जन्ताको आवाज हो कहिले पनि सकिँदैन

    • @sumanarai213
      @sumanarai213 18 дней назад +5

      यो जाठा काठा हर्क लाई चिन्न कहिल्यै सक्दैनस।

    • @donerastrabadi
      @donerastrabadi 17 дней назад +1

      ​@@sumanarai213hahaa😅😅😅 dna milxa timiharuko .. timiharulai k lagxa rai haru nepal adhirajya bhari xaan jasto lagxa ? maile bhanya kuro bujh bhai

  • @binrai1826
    @binrai1826 20 дней назад +5

    तिमारले अब बालेनलाइ पनि मधेसी भनेर मुद्दा बनाउन थाल्छौ।

  • @RameshBudha-f1c
    @RameshBudha-f1c День назад +2

    तेरो चस्मा निस्कन्छ अरु ननिस्केपनि

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 6 дней назад +3

    Yini jathaharu sabaijana ustai hun😂😂😂😂

  • @thapalile3726
    @thapalile3726 7 дней назад +6

    100%Right kura❤❤

  • @magarhomagar7422
    @magarhomagar7422 21 день назад +57

    हर्कले जति कुन चाहि नेताले काम गर्यो देखाउन बुढा ?? बौद्धिक भन्नेको बोलि त्यै हो त ??

    • @balramkandel5721
      @balramkandel5721 18 дней назад

      Kamt garnu vakox tr boli sudarne kura

    • @donerastrabadi
      @donerastrabadi 17 дней назад

      boli sudharnu parxa bhanera coment gareko suniyana ?

    • @येलम्बरकोनाती
      @येलम्बरकोनाती 16 дней назад +4

      ​@@donerastrabadiहर्क साम्पाङ को खस्रो बोलीमा आम नेपाली जनता भविष्य देख्छु म।

    • @donerastrabadi
      @donerastrabadi 16 дней назад

      @@येलम्बरकोनाती tyo ta evaluation garne adhikar sabaimaa xa . tyo ta parinamle dekhaune kura na ho

    • @tejprasadtejprasad7322
      @tejprasadtejprasad7322 12 дней назад

      Tyo ta ho but jatiyeta ma janxa guithe

  • @rambabuchaudhry3971
    @rambabuchaudhry3971 18 дней назад +6

    Jay balen dai❤❤❤

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 8 дней назад +5

    सुरेन्द्र सर,तपाईं पनि ,सबैलाई दाेष देखाउदै भन्नहुन्छ सबै सहि र यथार्थ भन्नुहुन्छ,तर अब तपाई नै अायपनी राष्ट राष्टीयता र स्वाभिमान बचाउन सक्नु हुन्न ,रेल लिगबाट बाहिर गय जसरी देश लिग बाट बाहिर गै सकेकाे छ,बिकल्प अब एउटैछ शैनिक शासन ,अाशाकाे तेन्दाे ,तेस्मापनी धेरै अधिकृती पाटीकै छन,शैनिक लाइपनी समाल्न गाह्रै भै सकेकाे छ अबस्था ,देशका गाउँ गाउँ घर घर काे अबस्था बुझ्दा सन्सार लाई पाटी र नेताले बिगारेर दुर्गा प्रसाईं भनेकै शब्द जस्तै बनाइ सकेका छन।

  • @tejmagar991
    @tejmagar991 9 дней назад +6

    पुराना दल का प्रते बोक्ती हरु ले गरेको भ्रष्टाचार देख्नु भयनछ हजुर ले पनि रबी लामिछाने मात्र देख्नु भय छ ठिकै छ सर हजुर को धन्ने होस

  • @basantakhati4677
    @basantakhati4677 9 дней назад +5

    बालेन ❤

  • @jagatgiri197
    @jagatgiri197 17 дней назад +3

    Baudik manxeko kura suni rahu jasto lagxa

  • @viralthuglife4398
    @viralthuglife4398 21 день назад +9

    सुरेन्द्र केसि भनेको आशे र अबसरको खोजिमा हिड्ने र गफले देश बन्छ भन्ने विद्वान हुन?? यी बुढाले महा वीर सम्मलाइ कुनै कार्यक्रममा होच्याउन भ्याए भने अरु त को हुन् र??

  • @KirpaPandey-sf8uj
    @KirpaPandey-sf8uj 20 дней назад +3

    Yo dui jibre mulaa

  • @Mix-max-NP
    @Mix-max-NP 14 часов назад +1

    यी डाक्टर साहेब ले जथाभावी बोलेर आफ्नो भ्यालू आफैं घटाइरहेका छन्।

  • @DevBahadurShahi-sk5rx
    @DevBahadurShahi-sk5rx 5 дней назад +3

    Balen shaha digo rupma kamgarnu hunxa gasto lagxa

  • @sabinakc916
    @sabinakc916 12 дней назад +2

    यो बुढो पनि काङ्ग्रेस; एमाले लाई पढाउने काम सा म नगर्ने गफाडी काे अखडा रेछ।

  • @JangabahadurTamang-z9b
    @JangabahadurTamang-z9b 17 дней назад +6

    यो चेक्ने पनि आलु हो जता मल्खु तेतै धकु हो

  • @SurajChhetri-k4n
    @SurajChhetri-k4n 11 дней назад +3

    Aslai kosla layo yr

  • @ganeshburja5312
    @ganeshburja5312 20 дней назад +3

    Yasko mind le kam garna xodiskyo.bchara j mindma aayo tehi tw bolne ho

  • @RajRai-sm9ul
    @RajRai-sm9ul 11 дней назад +3

    Jundin balen ko rang xutinxa tespaxi dherai ko roilo hunewala xa 😅

  • @gopalkarki8403
    @gopalkarki8403 15 дней назад +4

    KEPI OLI SHERE AARJHU DEUPA GARCHH. NEPAL BARANCHA.

  • @SharmilaShrestha-r6t
    @SharmilaShrestha-r6t День назад +1

    डा. के.सी. पनि धेरै नै गफाडी नै भयो
    कत्ती बम्की बम्की बोलेको

  • @chhatralimbu9751
    @chhatralimbu9751 10 дней назад +2

    सुरेन्द्र के सि को phd permaanant head damage

  • @nainasinggurung836
    @nainasinggurung836 6 часов назад +1

    sahi vannu vo Dr surendra ji le