म पनि कुनै समय नेपाली काङ्ग्रेसमा सक्रिय थिए। काङ्ग्रेस भित्र देखिएको बिचलन, नाताबाद, कृपाबाद, भ्रष्टाचार, अधिनायकबाद, पुरातनबादी र परम्परागत सोच, चम्चागिरी, धुपौरे प्रथा, कुहिएका गन्हाएका नेताहरुको हालीमुहाली आदिबाट रुष्ट र निरास भएर अहिले स्वतन्त्र तटस्थ नागरीकको रुपमा बसेको छु!! म जस्ता हजारौ लाखौ शुभचिन्तक र कार्यकर्ता काङ्ग्रेसबाट बाहिरीसकेका छन!! बिपीको प्रजातान्त्रिक मुल्य मान्यता र सस्कारमा हुर्किएका हामी न अरु पार्टीमा सजिलै समाहित हुन सक्छौ न त यहि थोत्रो, मकाएको, लोसे निकम्मा बुढाखाडा भएको, गन्हाएका भ्रष्टाचारी सलबलाएको, क्रान्तिकारी र परिबर्तनकामी सोच नभएको पार्टीमा फर्कन सक्छौं!! दुइचार जना क्रान्तिकारी होनाहार, देशलाइ कायापलट गर्ने सामर्थ्य बोकेका युवानेताहरु त छन काङ्ग्रेसमा तर तिनीहरु पनि तिनै देउवा, पौडेल, सिटौला, महत, निधी, गच्छदार जस्ता पोचा, लोसे, ढुलमुले, दहीचिउरे, स्वार्थी, भ्रष्ट, रास्ट्रघाती, अबसरबादी नेताहरुको लंगुटी बनेका छन!! यिनै कुलङार नेताहरुले यत्रो इतिहास बोकेको काङ्ग्रेसलाइ कोमा मा पुर्याउन लागिसके!! अब पनि युवा काङ्ग्रेसीहरुले बिद्रोह नगरे काङ्ग्रेसको अस्तित्व समाप्त हुने निश्चित छ!!!
आज यो कार्यक्रम हेरे मलाई लाग्त्यो जिग्री र पाडे एउटा देश को अझै धेरै अगाडि बढ्ने र समाज मा राम्रो सन्देस दिने कलाकार को रुपमा लाखौं जनता ले तेई रुपमा हेरिन्थ्यो तर आज यो कार्यक्रम पछि धेरै जन्ता को सपोट घट्छ भन्ने मेरो अनुमान छ देसको हुनाहार कलाकार पाटी को कार्यक्रम मा हिन्न नहुन्थ्यो भन्ने मरो ठम्याई छ ।।।।
किर्केट रंगशाला भन्दा हाम्रो रास्तिय खेल डन्डी ब्यु गराउन बनाएर बिश्वलाई डन्डी ब्यु खेलाउन सिखाउनपाए बिस्वले चिन्नेथियो तेतातिर कसै नेपालिको ध्यान कहिले गएन है
गुन्डा च्यापेर राजनीति गर्ने काँग्रेस को पुरानै शैली थुइक्क काँग्रेस तेरो गति अब आउने चुनाबमा दिउसै टर्च बालेर काँग्रेस काहा छ भनेर खोज्नु पर्ला जस्तो छ।
राष्ट्रको कलाकार भएर यसरी पार्टीको आंम सभा र पार्टीको कार्यक्रममा गएर प्रस्तुति दिनु यो राम्रो कुरो होइन। यसले कलाकारीको क्षेत्रमा असर पार्नेछ सायद मर्ने बेलामा प्वाक बनाउँछ भन्ने उखान सही हुन सक्छ।
अब पाडेजि लाई पनि नयाँ सरकार को नयाँ कानुन अनुसार कारबाही होला जस्तो छ ।।। इस्टेजमै पुरै मजाक बनाई देका छन त अरुको बिल्ला गरेका छन् । नयाँ संसोधित कानुन अनुसार त कसैको मजाक बिल्ला गर्नेलाई ५ वर्ष जेल सजाय हुने भन्ने सुन्नमा आको थियो।।😂😂😂😂😂😂😂😂 पाडे सोल्टी परे फसादमा 😂😂😂😁😁😁😂😂
आफ्नो बनिसकेको नाम र प्रतिस्ठा अन्त कार्यक्रम नै नपाउने जस्तो यसरी पार्टिको कार्यक्रममा लम्पसार भएर नगिराउदा नै राम्रो । मह जोडि ,दिपक दिप मुन्द्रे धुर्मुस सुन्तली माग्ने बुढा आज सम्म कुनै कार्यक्रममा नगएकै कारण सबैको प्रीय छन। यसरी आफ्नो तौल नघटाउनु
जेहोस् यो कांग्रेस भन्ने जन्तु वा दलालीहरूले बुद्धि लगाएकै हो। अब कुनै पार्टी, दल, राजावादी भन्ने दलालीहरुलाई समाजबाट बहिष्कार गर्नैपर्छ किनकि दुनिया विभिन्न पार्टीहरुले गर्दा आज समाज र राष्ट्र बिग्रेको हो। यिनीहरूले प्रत्येक नेपालीहरुलाई बलात्कार गरिरहेको छ। जनताहरू पनि भ्रष्ट्राचारको भागेदार हुनुपरेको छ। अब नागरिक सरकार बनाउनुपर्छ।
नमस्ते कार्यक्रम राम्रो लाग्यो अभिनय प्रस्तुती दमदार छ !🎉
शेरबहादुर देउवा पनि हासेको देखियो ल बधाई छ कलाकार पाडे लाई
म पनि कुनै समय नेपाली काङ्ग्रेसमा सक्रिय थिए। काङ्ग्रेस भित्र देखिएको बिचलन, नाताबाद, कृपाबाद, भ्रष्टाचार, अधिनायकबाद, पुरातनबादी र परम्परागत सोच, चम्चागिरी, धुपौरे प्रथा, कुहिएका गन्हाएका नेताहरुको हालीमुहाली आदिबाट रुष्ट र निरास भएर अहिले स्वतन्त्र तटस्थ नागरीकको रुपमा बसेको छु!! म जस्ता हजारौ लाखौ शुभचिन्तक र कार्यकर्ता काङ्ग्रेसबाट बाहिरीसकेका छन!! बिपीको प्रजातान्त्रिक मुल्य मान्यता र सस्कारमा हुर्किएका हामी न अरु पार्टीमा सजिलै समाहित हुन सक्छौ न त यहि थोत्रो, मकाएको, लोसे निकम्मा बुढाखाडा भएको, गन्हाएका भ्रष्टाचारी सलबलाएको, क्रान्तिकारी र परिबर्तनकामी सोच नभएको पार्टीमा फर्कन सक्छौं!! दुइचार जना क्रान्तिकारी होनाहार, देशलाइ कायापलट गर्ने सामर्थ्य बोकेका युवानेताहरु त छन काङ्ग्रेसमा तर तिनीहरु पनि तिनै देउवा, पौडेल, सिटौला, महत, निधी, गच्छदार जस्ता पोचा, लोसे, ढुलमुले, दहीचिउरे, स्वार्थी, भ्रष्ट, रास्ट्रघाती, अबसरबादी नेताहरुको लंगुटी बनेका छन!! यिनै कुलङार नेताहरुले यत्रो इतिहास बोकेको काङ्ग्रेसलाइ कोमा मा पुर्याउन लागिसके!! अब पनि युवा काङ्ग्रेसीहरुले बिद्रोह नगरे काङ्ग्रेसको अस्तित्व समाप्त हुने निश्चित छ!!!
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय नेपाल
D
यो कमयडि। गराएर कांग्रेस vote पाउनेवाला छैन
शेर बहादुर देउवा केपि हावा भन्दा खतरा हो।
खतरा छ हो पाडे हजुर बाजे र जिक्री सोल्टिको कमेटि
राम्रो छ ।
राम्रो छ
हाम्रो काभ्रे राम्रो काभ्रे 🌹🙏 जय नेपाल
बबाल छ पाडे सोल्टी को कमेडी .... धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
आज यो कार्यक्रम हेरे मलाई लाग्त्यो जिग्री र पाडे एउटा देश को अझै धेरै अगाडि बढ्ने र समाज मा राम्रो सन्देस दिने कलाकार को रुपमा लाखौं जनता ले तेई रुपमा हेरिन्थ्यो तर आज यो कार्यक्रम पछि धेरै जन्ता को सपोट घट्छ भन्ने मेरो अनुमान छ देसको हुनाहार कलाकार पाटी को कार्यक्रम मा हिन्न नहुन्थ्यो भन्ने मरो ठम्याई छ ।।।।
U r Right mitra.
पाडे नभएको भए यिनि हरु भएको ठाउमा यि गधा बहेक अरु कुनै पनि हुने थिएनन।
अचेल भद्रगोल किन आउदैन भनेको ?
नेपाली काङ्ग्रेस को पुच्छर बनेर हिडिरहेका रहेछन् 👎️
किर्केट रंगशाला भन्दा हाम्रो रास्तिय खेल डन्डी ब्यु गराउन बनाएर बिश्वलाई डन्डी ब्यु खेलाउन सिखाउनपाए बिस्वले चिन्नेथियो तेतातिर कसै नेपालिको ध्यान कहिले गएन है
Jai nepal
काङग्रेसको हैसियत अब कलकार बिना सभा सम्मेलन गर्न पनि गरो रहेछ
अनी बद्री पंगेनी दाजू, पूर्खे बा कलाकार होईनन होला??
Dhari ramro cha
बिचरा काङ्ग्रेस जनता सभा मा आउदैनन भनेर कलाकार हरु लिएर आएका छ्न सभा गराउनको लागि।।।।
Sahiiii
सबै ठिक छ तर काउली लाई स्टेज मा घोक्राउने मुन्ट्याउने अलिक शोभा दियन असत्ती पाडे😈😈😈
रामो ❤
अब रगङ्गसाला पनि जन्ताले बनाउनुपर्ने सरकारले के गर्ने हो त हामिबात उथायको कर ले ?
पार्तिको कार्यक्रममा जनता बतुल्न हास्य कलाकार लाई निम्तो दिने आवस्था आईपरेछ त काङ्ग्रेस लाई
sahi ho
को बामे हो फेरि
@@yourpartner9589 बामे हैन हजुर असली जनता हो जनता ।
Haha
ramlai
गुन्डा च्यापेर राजनीति गर्ने काँग्रेस को पुरानै शैली थुइक्क काँग्रेस तेरो गति अब आउने चुनाबमा दिउसै टर्च बालेर काँग्रेस काहा छ भनेर खोज्नु पर्ला जस्तो छ।
🎉🎉🎉❤❤😢😢Pandayba Bhashan hoin utpadan badau!!😊😊
धेरै राम्राे लाग्याे है पाँडे सर❤❤❤❤❤
Sarai ramro lagayo
जुन कलाकार कुनै पाटिको झन्डा वाला कार्यक्रम मा जान्छ त्यो कलाकार लाइ बहिस्कार गरौ ✌✌✌
Tikaram Nirola ta mugi ja
जय नेपाल पाडे सोल्टि
सारै राम्रो
Damdaar padeji
Ma hola 5 years paxi video harako kati ramro aavinay danyabad
nice comedy pade g
दुई हाप्ता भयो भद्रगोल किन आएन भनेको त कलाकार हारु सबै नेपाली काङ्ग्रेस पार्टी तिरा लागेको रछ र पो भातमारा हारु !
hahahahaha क्या सारो
Super
Babal cha comedy
एउटै स्टेप धेरै प्रयाेग भइरहेकाे छ सरहरु । स्टेप चेन्ज गराै ।
यस्तो पनि हुन्छ , हाँसो हो कि काँसो ?
भएन यस्तो पार्टीको बेज्जेति मात्र नाँसो !
Xixixixicici yesto pani hunxa
अब पाँडे को हात समाउनु पर्ने अबस्थामा पुकेछ यो काङ्ग्रेस ।
राष्ट्रको कलाकार भएर यसरी पार्टीको आंम सभा र पार्टीको कार्यक्रममा गएर प्रस्तुति दिनु यो राम्रो कुरो होइन। यसले कलाकारीको क्षेत्रमा असर पार्नेछ सायद मर्ने बेलामा प्वाक बनाउँछ भन्ने उखान सही हुन सक्छ।
जहाँ पनि एउटामात्र मात्रा प्रस्तुती भयो !
हसायो solti le❤❤
पाडे जिग्री काउली ।।।
जय नेपाल
धेरै हंसायो पांडे सोल्टी डाम्ना ले😂😂😅😅
Thank u comedy pande sir
Babal xa paade solti
दामीछापाडे तपाईंको गीत र भाषण😬😬😬
नेप्टे र चिम्से चाहि हो सियार हो बाहुन देखि
Pade is a great artist in Nepal.
Thanks
म त पाडे र जिग्री भएर हेरेको हो कायक्रम बिग्रेको काङग्रेस देश लाई डुबाएको सुन्दार देश नेपाल लाई लोड्सेटिङ बनाएको नै यो काङग्रेस हो
देशको बुढो पाको, पुरानो दल अव हास्य कलाकार लिएर आम सभा गर्नुपर्ने अवस्थामा ! सायद स्रोता न आउलान् भनेर होला !! कन्त विजोग !
पाँडे दाइ तपाईं काङ्ग्रेस हाे
वा वा पान्डे हजुरलाई सलाम राम्रो
nice
पाडे साेलटि नम्कार नमसकार साेलटि😂😂 कैराेजे बान खैहि साेलटि😂😂 अनि भिते ताेरफे खैहि😂😂अंनि बले कांगाे साेलटि😂😂😂😂
पाटी को झन्डा भको ठाउँमा चर्चित कलाकारको छाया नपरेकै राम्रो।।
बिचरा बामे तेरो राजाराम सुबोध कार्यक्रम गर्दै हिंड्दा कुन कुनामा बस्छौ
Kina
हो हुन त यिनी हरुको गरि खने भाडो यहि क्यारे
गरिखाने भाडो नै यहीँ हो ।
नेपाल मा गरि खाको कहाँ देख्न सक्छ्न त बामे हरु!
यो पाण्डे डाम्ना पार्टीको प्रोग्राममा त्यो पनि गनाएको काङ्ग्रेसमा☠️
पाँडे पनि रालेको पुछार लागेको रहिछ
La ramro Jay Nepal
Nice ❤❤❤❤
यो कार्यक्रमको कुनै तुक छैन !
यस्तो पाराले कुनै देश बन्दैन ।
Sahi
काँग्रेसको कार्यक्रममा मान्छे नै आउन छोडेछन् कि क्या हो पाँडे र जिग्रि लाई ल्याएछन् । बिचरा पाँडे र जिग्रिका फ्यानले ईज्जत् जोगाएछन् ।
अब पाडेजि लाई पनि नयाँ सरकार को नयाँ कानुन अनुसार कारबाही होला जस्तो छ ।।।
इस्टेजमै पुरै मजाक बनाई देका छन त अरुको बिल्ला गरेका छन् । नयाँ संसोधित कानुन अनुसार त कसैको मजाक बिल्ला गर्नेलाई ५ वर्ष जेल सजाय हुने भन्ने सुन्नमा आको थियो।।😂😂😂😂😂😂😂😂
पाडे सोल्टी परे फसादमा 😂😂😂😁😁😁😂😂
यसरी छोरी मान्छेलाइ छुने काम नगरु है कलाकार भन्दैमा
झटारो र आँप आवोसहै पाडेजी
जै नेपाल
जय नेपाल पाणे सोल्टा
यो पार्टी को कार्यक्रम अलि ठिक भएन।यो खाली कलाकार बोलाएर जनता बटुल्ने काम मात्र भएको देखियो।
rebul rai १०१% sahi ho
पाँडे सर बधाई छ
Good kamedi good❤❤❤❤❤❤❤
pub-g band भयपछि अामा वुबा साङ्गै बसेर गफ गरेकाे यकदमै मजाकाे रैछन । is sts right naw
मलाई त यो कार्यक्रम पटकै मन परेना
Nice
nepali Congress Moradabad
पाँडे ले काउली बुडी माथि दुर्व्यवहार गरेको मलाई पटकै मन परेन
काउली बुढी लाई बोलाएर कुनै भुमिका नदिकन अस्फ्नो मात्रै कुरा राख्ने पाडे स्वार्थी हो।
भद्रगोलको टोलि काङ्गरेसको कार्यकर्ता रै छ
Sai ho
अब नेता आउदा जनता भेला हुदैन तशर्थ जनता भेला गर्न एस्तै हास्य कलाकार को पो खाचो हुने भो त ।
अब आंडे पांडे पाङग्रेहरु पनि नभएत को आउला रअपराधिहरुको कार्यक्रममा
सबैको राम्रो हुन्छ
Are wa super comedy
good
Wawawawa 😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤
हसाउने शैली ठिक छ तर बोल्ने शैली अलि पुगेन कि पाडे सरकार
Saii hoo saii hoo
यो पाटिको झन्डा मुनि नगयको राम्रो कलाकार
Pade best
बिकास गरउ नेपालम बचाच🇳🇵
Pade di darsan
आफ्नो बनिसकेको नाम र प्रतिस्ठा अन्त कार्यक्रम नै नपाउने जस्तो यसरी पार्टिको कार्यक्रममा लम्पसार भएर नगिराउदा नै राम्रो ।
मह जोडि ,दिपक दिप मुन्द्रे धुर्मुस सुन्तली माग्ने बुढा आज सम्म कुनै कार्यक्रममा नगएकै कारण सबैको प्रीय छन। यसरी आफ्नो तौल नघटाउनु
माग्ने बुढा चितवन मा नेकपा को चुनाबी सभामा उपस्थित भएको बिर्सीयो मीत्र
Hain e aayena bhane danak paune dhamki aayepachhi k garlan ta
good pada soltli
Pade ko fan yata aaynus hai
Hamro Chanel ma babal comedy video haru xan
Nepal Tube korea b
Nepal Tube korea
Saii hoo
काङ्ग्रेसि कलाकारहरुको हास्यब्यङ्ग्य होकि के हो यो यसो हेर्दा त एउटा पार्टी को झन्डा मात्रै फर्फराको देखिन्छ त 😎😎😎
JAY NEPAL
जेहोस् यो कांग्रेस भन्ने जन्तु वा दलालीहरूले बुद्धि लगाएकै हो। अब कुनै पार्टी, दल, राजावादी भन्ने दलालीहरुलाई समाजबाट बहिष्कार गर्नैपर्छ किनकि दुनिया विभिन्न पार्टीहरुले गर्दा आज समाज र राष्ट्र बिग्रेको हो। यिनीहरूले प्रत्येक नेपालीहरुलाई बलात्कार गरिरहेको छ। जनताहरू पनि भ्रष्ट्राचारको भागेदार हुनुपरेको छ। अब नागरिक सरकार बनाउनुपर्छ।
पांडे जि खासै हांसिएन हो थैट
Geda ruyara basna ta..😡😡
Hajur haru kalakar manxe tei vayra asto chor uaruko thaumaa nagako ramro hune thiyo, hajur harule asto Garda janta maa hajur haruko chaha kam huna sakne hunxa
jay nepal
पांडे सोल्टी नी कांग्रेस लौ बरबाद भो खतम भो डाम्ना
❤❤❤❤❤
Jaya naranarayan pande