बालेनलाई स्यालुट ठोक्दै सुशिला कार्कीले झपारिन ओलीलाई: आर्यघाट पुगुन्जेल तपाई मात्रै खाने

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 234

  • @hulaksanchar
    @hulaksanchar  Месяц назад +47

    दर्शक कसको पक्षमा
    १ ) बालेन (मेयर)
    २ ) केपी ओली (प्रधानमन्त्री)

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +50

    कांग्रेस एमालेले घिच्न नपाएर पो शुसिला कार्कीलाई महाअभियोग लगाउने कुरा गरेकारहेछन् भन्ने कुरो अाज अाएर बुझियो ।

  • @rameshpudasaini397
    @rameshpudasaini397 Месяц назад +31

    नेपाल आमा भनेको उहाँ हो कति बेवारिक कुरा ❤❤❤❤❤

  • @केहीनयाँकुरा-ख4व

    शुशिला म्याम राष्ट्रपति, बालेन प्र म र रवि गृहमन्त्री, हर्क कृषि मन्त्री🙏

  • @balaramdhungana1684
    @balaramdhungana1684 Месяц назад +8

    बिकास गर्न भनी बिदेशी सङ्ग नेपाल बन्दक राखी माग्ने कार्यकर्ता र ठुला ठुला नेता मिलि खाने गरिब जनता र देश रुवाउने सम्मानिय सुसिला दिज्जु ले सत्य सुनाइ दिनु भयो जय नेपाल जय जनता

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +9

    1 केपी ओली जिरो देश र जनताको प्रधानमन्त्री होइन झोले को हो।2 बालेन हिरो हो केपी को बाजे बालेन राजा होइबक्शिन्छ । नेपाल को असल विध्वान मान्छे हरुको सपोर्ट नेपालि जनता को फुल सपोर्ट बालेन लाइ छ ।
    धन्यवाद जय बालेन।

  • @tekbahadurrai359
    @tekbahadurrai359 Месяц назад +23

    100% right .

  • @badrisunar9470
    @badrisunar9470 Месяц назад +3

    सहिछ हजुर कोछ शब्द 🙏🙏🙏

  • @sabtirithapamahat8682
    @sabtirithapamahat8682 Месяц назад +5

    कति मिठो मनकाे बह पाेख्नु भयो भुपू प्रधानन्यायाधीश ज्यु (आमा) नमन । भ्रष्टाचारीहरुले देशलाई नाङ्गेझार बनाए । युवा शक्ति बिदेशीए । याे दुखत क्षणमा नेपालभुमि, नेपालबासी धरधरी राेईरहेकाछन् । यिनले अझै लुट्न छाडेनन् । महान पर्वआउदैछ हरेक बस्तुमा मुल्य बढारहेका छन्, भाडा बढाएका छन् । याे देश लुटेराहरुकाे मात्रै रहेछ, खै हामी बाच्नेआधार😢😢

  • @spsmom7857
    @spsmom7857 Месяц назад +1

    जय होस शुसिला कार्की, यति राम्रो युवाका लागि र बिकासका लागी अनि राष्ट‌ र राष्टियताका सधै बोल्दिनु भएकोमा।

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 Месяц назад +4

    सबै सचेत निश्वार्थि बुद्दिजिबी शिक्षित देशप्रेमी युवा हरु मिलेर देशको नेतृत्व लिनु होस् हैन भने यिनिहरुले देशलाई दुर्गतिको बाटो मा पुर्याई सके। छिटैनै यो अभियान शुरु गरि हाल्नु पर्यो है सम्माननिय सुशिला कार्कि ज्यु।

  • @DambarRimal
    @DambarRimal Месяц назад +7

    एकदमै सान्दर्भिक बिश्लेषण म्याडम ❤❤🇳🇵🙏

  • @hiranyarajsharma3210
    @hiranyarajsharma3210 Месяц назад +9

    २०५२ मा पनि तेहि सेर ब देउवा प्रधानमन्त्री थ्यो अब २०८२ मा पनि प्रधानमन्त्री हुने लाईनमा तेहि सेर बहादुर छ । तर पनि यी तमाम बिकृतीको जिम्मेवारी लिंदैन ।हैट

  • @manrai9509
    @manrai9509 Месяц назад +7

    पुर्बप्रधानन्याधिश सुशिलाज्यूले योदेशलाई लूटेरकैलेई नअघाउने देशहाक्ने लूटेराहरुलाई उनिहरुको कर्तुतहरु मज्जालेभन्नुभो तर प्रतेककदम कदममा भ्रष्टाचारगर्ने नेताहरुलाई सहिभनिदिनुभो ।

  • @hukumbist3009
    @hukumbist3009 Месяц назад +4

    देशकाे महत्त्वपूर्ण महिला,ईतिहासमा

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e Месяц назад +9

    Good khabar susila ji❤❤❤❤❤

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад +7

    ❤🎉❤🎉❤ सही कुरा सुन्न पाइयो आज

  • @JanakMokktan
    @JanakMokktan Месяц назад +4

    पहिलोपटक केपी र सेरे लाई आर्यघाट लगेर जलाउनु पर्छ

  • @nainasinggurung836
    @nainasinggurung836 Месяц назад +2

    good exactly right point vannu vako xa.

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Месяц назад +7

    बालेन शाह जिन्दाबाद

  • @RaviSarma-o4k
    @RaviSarma-o4k Месяц назад +2

    सलाम छ हजुर

  • @Sensai_XI
    @Sensai_XI Месяц назад +5

    Salut x former Head of Supreme Court Mrs Sushila Karki jiu prati

  • @TapeshwarThakur-d7t
    @TapeshwarThakur-d7t Месяц назад +4

    यो दुई तिहाईको केपी ओली सरकारको लाज लाग्दैन।जब संविधान कार्यान्वयन हुदैन भने यस्तो सरकार र व्यक्ति पुजी वादी गणतंत्र किन चाहियो।धिकार छ दलमा आश्रित कुहिएका जनताहरूलाई।

  • @krishnathapa6879
    @krishnathapa6879 Месяц назад +2

    Very good mem i agri with you i am supporting about this matter and doughter of Nepal first chief justice lady of Nepal great leader of Nepal

  • @गोपालकोइराला
    @गोपालकोइराला Месяц назад +5

    जय बालेन्💐🙏🇳🇵

  • @pramilashrestha5801
    @pramilashrestha5801 Месяц назад +3

    SHUSILA MAM
    U R GREAT
    U R 100% RIGHT
    GRAND SALUTE TO U
    ❤❤❤❤

  • @bishnumayapokhrel3772
    @bishnumayapokhrel3772 Месяц назад +2

    100% सहि हो ।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Месяц назад

    बालेन जि🙏❤️

  • @TheZubbii
    @TheZubbii Месяц назад +1

    आफ्नो ससाना नानीहरूको भविश्यको बारेमा सोचेर छातिमा हात राखेर प्रमुख पाखण्डी राष्ट्रघातीहरू केपि ओली, शेर बहादुर, प्रचण्ड, माकुने, झले, बामे र बाबुराम लगायत दिपक खड्का, धनराज, आरजू अनि झोले अरिंगालहरू टोप बहादुर, बॅादर, महेश बस्नेत, सूर्य थापा आदि सबैलाई सडकबाट सुलीमा चढाएपछिको दश बर्षमा बल्ल मुलुक ट्रायाकमा आउने हो।
    भावि पुस्ताको लागी भए पनि सोचौ, हाम्रा कलिला नानीहरूको दुःख कम गर्ने बारे सोचौ, भ्रष्टहरूलाई ठेगान लगाउ जता भेटिन्छ त्यहि ठोकौ।
    हुदैन बिहान मिर्मिरेमा तारा झरेर नगए।
    बन्दैन मुलुक २-४ सपुत मरेर नगए।।
    जय देश, जय नेपाल!

  • @shyamkhatri3792
    @shyamkhatri3792 Месяц назад

    सलाम छ । हजुरलाई

  • @binitadhital3939
    @binitadhital3939 Месяц назад +3

    very nice speech mam thank u

  • @dammar308
    @dammar308 Месяц назад +2

    युवा हरु त कता बाट आउँछन् हो हजुर युवा हरु त कोई भारत कोई चाई साउदी दुबै मलेसिया कतार अरु धेरै देश मा नेपाल आमा का कुपुत्र हरु लाई रेमिट्यान्स पठाउन र तिनी हरु का कुलंगार हरु पालन भनी पसिना बेच्दै छन हजुर अनि कता बाट आउँछन् हो हजुर युवा हरु

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 Месяц назад +4

    Shree.mananiye.sushilajithank.you

  • @sagarmagar4226
    @sagarmagar4226 Месяц назад +3

    100 ❤❤❤❤ sahi kura

  • @kbrana4305
    @kbrana4305 Месяц назад +2

    Madam you are 100% right. I'm fully agree with your view .I salute to your voice. ❤🙏

  • @Kopiladarji23
    @Kopiladarji23 Месяц назад

    नेपालकाे छाेरा बालेन शाह छाेरि सुनिता डन्गाेल🇳🇵🇳🇵🇳🇵😍

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q Месяц назад +1

    जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tierraguerrero2475
    @tierraguerrero2475 Месяц назад +1

    Nepal Ama jasto lagcha Sushila Karki!

  • @RaviSarma-o4k
    @RaviSarma-o4k Месяц назад +1

    धेरै सहि कुरा

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Месяц назад +2

    अेालीकेा सीफारीषमा ६५ जना न्यायधीस सीफारीष गरेकेा आरेाप छ सुसीला कार्कीलाई!!

  • @sahi_kura
    @sahi_kura Месяц назад +1

    जय नेपाल आमा,सुशीला कार्की म्याडम
    ।❤❤❤❤❤❤❤❤❤

  • @jamunagurung3502
    @jamunagurung3502 Месяц назад

    Yess

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 Месяц назад

    नेपाली नेताहरूका तिताेसत्य र गहन बिषयकाे सरल रूपमा बाेल्नुभयाे।🙏🙏🙏❤️

  • @dhanbbahadurthapa1589
    @dhanbbahadurthapa1589 Месяц назад +1

    100% सहि हो

  • @manilimbu3864
    @manilimbu3864 Месяц назад +1

    हाम्रो देशको यथार्थ यहीनै हो!

  • @yamlalfullel555
    @yamlalfullel555 Месяц назад +1

    You are right Mam

  • @chisotato1000
    @chisotato1000 Месяц назад +1

    कसरी सुशिला कार्कीलाई महाअभियोग लगाएको थिए, त्यो त हामी जनतालाई थाहा छ्। ईमान्दार मान्छेलाई कलन्कको टिका लगाउने। बेलायतका मान्छे भन्छ्न, नेपालका नेतामा corruption inherited छ्। उनिहरुले सम्म थाहा पाएका रहेछ्न, ७२ सालमा भुकम्प जादा finance minister सम्म कसरी corruption मा लिप्त भएका रैछ्न्। जब बिधिको स

  • @purnabahadurkunwar1690
    @purnabahadurkunwar1690 Месяц назад

    Eakdam Sahi bhannu bhayo medam

  • @rajansubba6849
    @rajansubba6849 Месяц назад +1

    JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏

  • @sushilatamang7474
    @sushilatamang7474 Месяц назад

    Solute to you mam🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @engineersvisitvlog1843
    @engineersvisitvlog1843 Месяц назад

    जेलेन्स्की पारा का छन युवा पनि। सबै भन्दा राम्रो आफै सुधृने हो जुन पार्टी को भए पनि जुन उमेर को भए पनि।।

  • @ChhiringSherpa-pr6nm
    @ChhiringSherpa-pr6nm Месяц назад +1

    100%saiho🎉❤ mem.

  • @mr.strongcup.
    @mr.strongcup. Месяц назад

    सैहो राइट❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashghimire9808
    @prakashghimire9808 29 дней назад

    सारै सत्य कुरो आयो

  • @ubamagar4659
    @ubamagar4659 Месяц назад +2

    Good news

  • @Sensai_XI
    @Sensai_XI Месяц назад +1

    Wow

  • @tilakbahadur8629
    @tilakbahadur8629 Месяц назад +2

    केही पनि अनुभव नभएको भनेको केपि ओलि मात्र हुन ।

  • @rabinepal5475
    @rabinepal5475 Месяц назад

    ❤❤❤❤❤Sahi ho dijju

  • @TulejMagar
    @TulejMagar Месяц назад

    Good points ❤️❤️

  • @sundarsaud3324
    @sundarsaud3324 Месяц назад +1

    हामी सबै मिलेर देश बिकास गरु
    आफ्नो कार्यकालमा देशको लागि के गरियो ?

  • @balkrishnaranjitkar4350
    @balkrishnaranjitkar4350 Месяц назад

    You're right

  • @DebayaaniBhatta
    @DebayaaniBhatta Месяц назад +1

    First chief justice of Nepal 😮😮😮 Sushila mam❤❤❤❤❤❤

  • @KarmagomchenRinpoche
    @KarmagomchenRinpoche Месяц назад

    U. R. Right. Mam

  • @pralladadhikari2721
    @pralladadhikari2721 Месяц назад

    Good, एक साहसी महिला सोलुट छ यहाँ लाइ।

  • @cpneupane6528
    @cpneupane6528 Месяц назад +1

    Great 👍

  • @therealone4u
    @therealone4u Месяц назад +1

    Sunda pani kya ananda lagyo waha jasto manchhe chai aunu paryo politics ma ani balla desh banchha❤️🍫🎊🎊🙏🏻

  • @atov1728
    @atov1728 Месяц назад

    hajur lai samman

  • @bhairabbasnyat8110
    @bhairabbasnyat8110 Месяц назад

    हजुर जयेहोस हजुर को बोलिमा २००% सत्तेताछ इनिहरु देसद्रोही देसका कलङ्ग्क हुन , कप्ल्प्लोकैपारिसके पनिबुढोहु तर मराजनिती गरेकोछैन

  • @MenukaTamang-k9s
    @MenukaTamang-k9s Месяц назад +1

    Balen aaunu parxa leader bhayera aba

  • @MadhavRajbanshi-l4g
    @MadhavRajbanshi-l4g Месяц назад

    नेपाल मा राजनीति को नाम मा राजनीतिक वेश्या वृति गर्नेहरु बिगत साढे तीन दसक देखि राजनीतिक वेश्या वृति गर्दै आएका छन्

  • @Aasika202
    @Aasika202 Месяц назад +1

    जय बालेन सर मिसन 84 मा पार्टी खोल्नु सर

  • @sagaradhikari369
    @sagaradhikari369 Месяц назад

    you are absolutely right maam

  • @BijayaShresthaKC
    @BijayaShresthaKC Месяц назад +1

    Excellent Speech

  • @roshanranjitkar-b2z
    @roshanranjitkar-b2z Месяц назад +1

    Great justice we mark u Aama

  • @binarmdas3953
    @binarmdas3953 Месяц назад +1

    जनतालाइ भलो भयको भय त हुन्थ्यो नि त।

  • @DhrubaRajPant
    @DhrubaRajPant Месяц назад +1

    केपि चाेर कुर्चि छाेड।बालेन जिन्दाबाद।

  • @MunnabhaiMbbs-p4w
    @MunnabhaiMbbs-p4w Месяц назад +1

    Susila ji Jindal bad u r right

  • @sudhirkhanal8910
    @sudhirkhanal8910 Месяц назад

    ती डाँकाहरुले अरु जानेकै के रहेछन् र ? अाेलीलाई त भ्रष्ट शिराेमणिकाे उपाधि दिनुपर्छ ।

  • @visionrupacha5194
    @visionrupacha5194 Месяц назад

    Rights

  • @ganeshkhatri4082
    @ganeshkhatri4082 Месяц назад +1

    जन्म दिने बाबुले अब झूठा नबोल घुस नखा भनेको त नमानन्ले तापाई हाम्ा कुरा सुनन्वाल छैन ।

  • @saprimRai-j6b
    @saprimRai-j6b Месяц назад +1

    good ❤

  • @narayankoiral8634
    @narayankoiral8634 Месяц назад +1

    अस्ट्रेलिया ले पनि केहिबर्स पुलिस र प्रशासन बाहिरको जनशक्ति लाइ को अन्डरमा राखेर ट्र्याकमा ल्याएको रहेछ

  • @maheshshrestha3472
    @maheshshrestha3472 Месяц назад

    एमाले एण्ड कंपनिका मालिकले त ''अझै २० बर्ष म तिर आँखा लगाउने हिम्मत गर्ने आँट नगरे हुन्छ'' भन्दा त्येसका झोलेहरू भेँडा सरह तररररर ताली बजाएर बस्छ त ।।।🤣🤣🤣

  • @bikkuvaiofficial6392
    @bikkuvaiofficial6392 Месяц назад +1

    100%✅✅✅✅✅✅✅✅✅

  • @nagendraacharya9226
    @nagendraacharya9226 Месяц назад +1

    Susila sisterji ko news bahut ramro des ma bidhi ko Sasan chaina.

  • @naryanthapa460
    @naryanthapa460 Месяц назад +1

    I am there.

  • @dhanshrestha4051
    @dhanshrestha4051 Месяц назад +1

    नेपालमा अब निर्यात समनको कर बन्द गर्नु पर्छ।

  • @ashadeedi241
    @ashadeedi241 Месяц назад

    Sahi ho

  • @bbcchaudhary7566
    @bbcchaudhary7566 Месяц назад

    Good speaking 💯

  • @JanakMokktan
    @JanakMokktan Месяц назад

    बालेन सर जननेता हुन❤

  • @ManjuGautam-e4f
    @ManjuGautam-e4f Месяц назад +1

    Right

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z Месяц назад +1

    Good🎉susila🎉

  • @Ijamnaren
    @Ijamnaren Месяц назад

    जय बालेन शाह 💐💐💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manilimbu3864
    @manilimbu3864 Месяц назад +1

    कुर्सी मै बसीरहे पनि देश र देशवासी का लागि काम गर्ने भए त हुन्थ्यो नि, तर डाका भएर लूटिमात्र रहेका छन्

  • @krishnakhadka473
    @krishnakhadka473 Месяц назад +1

    नेपाल अामाका सपुतहाेईन असपुत हुन बिकास भयन बिनास भयकाे छ

  • @shyamkhatri3792
    @shyamkhatri3792 Месяц назад

    दसै खच र पिछिन पाएका छैनन् । जनकपुरमा बजेट छैन रे । यो किन र के हो । पत्रकार जि जममा दुई बाकि छ । ती जनताले के दशै मानन नपाउने ।

  • @norbulamajumli1768
    @norbulamajumli1768 Месяц назад

    great speech

  • @dipendrabogati7086
    @dipendrabogati7086 Месяц назад +1

    Huge respect for mayor balen shah 🙏

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 Месяц назад

    Yes you are right

  • @prashantkalauni9128
    @prashantkalauni9128 Месяц назад +1

    I highly hope to see Balen as a PM of Nepal so our nation will rise again