सम्धि सम्धिना भाग- ४० श्यामेले जेरि माथि सौता हाले अब के होला? new samdhi samdhina episode 40
HTML-код
- Опубликовано: 1 окт 2024
- Present :-
सम्धि सम्धिना भाग- ४० श्यामेले जेरि माथि सौता हाले अब के होला? new samdhi samdhina episode 40
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Nepali Lok Dohori | Jh...
➤ Singer - Radhika Hamal & Balchandra Baral
➤ Lyrics - Balchandra Baral
➤ Music - Radhika Hamal
=======================================
🎙गायक/Singer
Indra Gc
Shyam Rana
Balchandra Baral
Sagar bc
Shankar Sunar
🎙गायिका/Singer
Babita Baniya
Rejina Pariyar
Tara Thapa
Renuka Bhattrai
Salina Nepali
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Beluck gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
समिर रामदाम / Samir Ramdam
9816673915
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
तपाईं हरुको मायाले सम्धि सम्धिना भाग ४० लियर आयका छौ माया गर्दिनु होला अर्को भाग लिन लाइ हौशाला दिलाइ दिनु ❤❤
बालू को नहासे सी थूनो चलाऊ छ के हो😮😮😮
@@Ganesh-ro3el honi
tik tok live aau baddaa 😂😂
Ramro xa aarko vag ko waiting ma xau hami🥰
Sabai thik xa malai man parxa bt madal chai aja vayena. Alli chamkilo madal hunu pareuo hjur
जेरि आएसी हेर्न छुट्टै मजा हौ ❤
भाग एक देखि अहिले सम्म नछुटाइ हेर्नि को को हुनुहुन्छ यता हाजिर हुम त 😮😮
म छु येता है❤❤❤❤
भाग 1 देखि हेर्दै आको थिय अनि बिच मा हजुर ले विष खाको भाग चाइ चाहेर पनि हेरिन किन कि त्यो बेला म दिप्रेसन मा थिय अरु सबि हेर्छु🙏🙏
म पनि छु है
ताराको तर्क सांस्कारिक परिवारको जस्तो छ।बधाई छ ।
तारा बहिनीको शब्द चयन अतिनै उत्तम छ सथै बबिता, श्याम, इन्द्र ,सागर अनि बालचन्द्रको हासो अति राम्रो।बालचन्द्र सर अब अर्को भाग देखि वसन्त बि क भाइलाइ ल्याउनु पर्यो यो अनुरोध मेरो मात्रै नभाइ लाखौ श्रोता दर्शकको हो कृपया अर्को भागमा देख्न पाइयोस।🙏🙏जय गित जय सङित🎤🎶
यसपाली भने भाग 40 छिट्टै ल्याई दिनु भको मा धन्नेबाद सम्पूर्ण टीम लाई❤❤
रमाइलो त छ तर कता कता सबै नहुदा खल्लो मसुस भयो ।अर्को भाग मा सम्धी सम्धिनी भाग का सब परिवार लेराउनु होला ।
Akdam sahi ho
सम्धी सम्धिना हेर्नको मजा नै छुट्टै हुने☺️😍
सफलताको शुभकामना सम्पुर्ण टिमलाइ❤
होइन यो स्यामे आज भोली मन् पर्न छोड्यो interview ma पनि uk को पैसा भनेको छ दोहोरीमा पनि भनेको छ ये तैले जस्तो पैसा अरु ले पनि कमाएको होला yrr धेरै पैसा पैसा न van 😡😡😡😡😡😡😡😡😡😡😡 पैसा paisa भन्दै मोरलास डाका
लु बधाई 40 भाग पनि हेर्न पाईयाे सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना साथै सम्मान छ🎉❤
अलि समाजमा पच्ने दोहोरी गित गाउँ हासेर मात्रै भाईरल भएर पैसा कमाउछु भन्ने नसोच कलाकार भए भन्दैमा
शब्द चयन गर्दा बिचार गर्नु। हैन भने शब्दमा ध्यान नदिने कलाकार छानीछानी गित सुन्न छोडिन्छ।
सबै कलाकारहरूलाई नमस्कार 🙏!धन्यवाद!एकदम राम्रो छ❤❤❤❤❤👍️🇳🇵
धेरै धेरै रमाइलो अनि एकदमै राम्रो लाग्यो आजको भाग पनि सम्पूर्ण कलाका लाई उच्च सम्मान छ!! सम्धी को छोरा लाई पनि अरु भागमा ल्याउनु भए झनै रमाइलो हुन्थ्यो 🙏🙏🙏❣️❣️❤️❤️🌹🌹🌺🌺
आज जेरि सिस्टम पनि आउनु भएछ खुशी लागेयो ल बधाई छ सबै तिम लाई❤❤❤❤❤❤❤❤
स्वर ले केहि मात्रामा साथ नदेको भने पक्कै हो सब्द चयन र टुक्काको खानी हो लोकदोहोरी छेत्रामा
दामिछ गित सबैकलकारलाई सन्मानछ
भाग ५० मा बशन्त विश्वकर्मालाई पनि देख्न पाइयोस।
सागरको आवाज चाहिँ सारै मन पर्छ मलाई
सुमन दादा नभए त खासै रमाईलाे लागदैन बालु दादा सुमन दादा लाई लिएर आउनु हई भाग ४१ मा ❤❤❤
सुमन खै कता हराउनु भो सुन्य भो
धेरै राम्रो लाग्यो यो गीत। बरिष्ठ कलाकारले राम्रो गाए। Thank you Baralji for organizing.
अाज धेरै रमाइलो छ अलि तारा बहिनीलाई गारो भएको देखेर नरमाइलो लागेको छ😢😢
आहा 40 episode बबाल रमाइलो भयो जाहाकी जेरि बैनी को आगम थोयो with श्याम राना भाइ पनि thank you भाल्चन्द्र भाइ मेरो।इच्छा पूरा गर्नु भयो जेरि लाई ल्यायर 🙏👍️❤️🙋तारा बैनी को सब्द well छ 👍️सधै यस्तै भाग हेर्न पाओस् सुभकामना ❤️🎉❤️🎉❤️🎉❤️🎉❤️🎉👍️👍️😜😜❤️🎉❤️👌
सम्धी सम्धिना हेर्न छुट्टै मजा आउँछ 💕😇
Love u all 😇💕
Dalchandra dai ko haso sarai man parxa 😂😂😂😂
यश पटक चाँडै भाग ४० हेर्न पनइयाे
नमस्कार ❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबै कलाकार दिदी दाजु हरु लाई ❤❤❤❤❤
हा हा हा ताराले खत्रा जवाफ दियो जेरिलाई हा हा
यक्दमै मन पर्ने भाका यहि भाकामा 100 भाग सम्म हेर्न पाम यक्दमै राम्रो छ धन्यवाद सम्पुर्ण टिमलाई
उन्नाती पर्गतिको शुभकामना 🙏🙏
Bichara yutilae khali kankao khot dekauxan😂😂😂
Dai aaba basantalai pani launu paro k
शब्द का किङ्ग सागर जेरि श्याम तारा
हासो कै किङ्ग बाले दाजु संखर
सम्पूर्ण लाई सफलताको सुभकामना अझै प्रगति गर्दैजानु होला सारै राम्रो र रमाइलो लाग्छ मलाइ यो टिम र यो गितको भिडियोमा
❤❤❤
एकदम राम्रो छ अझै पगतिकोशुभकामना छ❤❤
पहिले को टिम को सबै पात्र न होदा खासै मजा यान ❤😢😢
एकदमै उत्कृष्ट लाग्यो यो भाग ❤
बालचन्द्र सर सनु सुर्खाली को परिचय चाई किन न गराएको ?
Basant bhai ni lyaunu paryo bale jii
सुमन परियार न भए दोहोरी खल्लो हुनि ka
जेरी आएसी हेर्न छुट्टै मजा सुमन दादाई को कमि भो हो❤❤❤
श्याम राना र जेरि तारा थापा भयेसी दोहोरी को रौनक नै अर्को हुन्छ 😅😅😅😅
भाग 41 खोई त कहिले आउने हो बालचन्द्र दाजु छिटो म त हेर्न लाई हतारमा छू❤❤❤❤❤
Congratulations all of your
जेरी दिदी लाई देखेर खुसी लाग्यो
samdi samdini aba 41 pani chadai herna paun
मैले पनि नछुटाइहेरे।।तर मलाइचाइ एइ भाका मनपर्यो।
अर्को पली काे भाग मा बसन्त जी लाई पनि ल्याउनु पर्यो अनि तारा जी काे सौता कालिका जी लाई पनि ल्याउनु पर्यो❤❤❤❤
@@anitasaud6924
अस्तिनै अस्मिता डल्लाकोटी सँग नेपाल फर्की सक्नु भो
Tara dd big fan ❤🎉
केहि बर्षा जेरिलाई शब्द चयन र टुक्का म कसैले नचिताय हुन्छ
सागर भाईको अघि बसेकी बुनुको नाम किन नभनेको बाल चद्रा जि डिमाक्ले काम गर्न छोडोकी कसो
Hamro jerry de aayase majae aarkae❤❤
राम्रो लायो रमैलो वयोआर्को गित्कहिले लियर आउनु हुनछ
Sbai suni yo hereyo renuka ko sabda man parena lasta malai
Aha kati ramrao gite aja Jerry nani Lai kati ramri deakho samun babu nabha ar ramailo Bhayana ❤❤❤🎉🎉
सुमन परियार दाइ छुट्नु भयाे किन
🙏🙏💘❤️👏👏👍️👍️
Waw dami xa
बसन्तलाइ नि ल्याउन पर्यो के हजुर❤❤
Wow WOW WOW very so beautiful sis all and dai hajur all 🙏🙏🙏 very very nice xa hajur all 🙏🙏❤️💝❣️❣️ k t m nabazar ganga nepal ❣️💝💝💝
त्यो सागर बि सि ज्यु को अगाडि बसेकी गायिका को नाम किन नभने को बाले सर योत अन्याय हुन्छ हजुर
सम्धी सम्धिना भाग 41 कता हरायो बाल चन्द्र सर
Wow jerry DD, Shyam dai ani balchandra g sadhai naxutai aaunus hai❤❤❤
फेरि अर्को भाग पनि छिटै हेर्न पाम 🎉🎉🎉
आजको झनै कडा लाग्यो
Vag 1 dakhi nai hereako xu mata sarai ramailo lagxa vag 41 pani xito leara aaunu hola 🙏🙏
सिमा र नबराज लाई किन छुताउनु भएको हो भाग 41 मा लिनु होला
Balchand Dada suman dada laini leunu haii vag 41 ma ani tara thapa ko sauta khoita dada
Yati man parx hjur haruko dohori jan tyaima balen daiko haso ❤❤❤
धेरै रमाइलो कति छिटो सकियो हेर्दा हेर्दै
Jeri ra tara ko sabda ramro lagxa
Suman dai lai pani launu paryo balchandar dai suman dai lai na laye moh tw tpi ko aarko bhak hrdina
😁😁😁💜💙💚😽💣💣👌👌👌🙏🙏🙏🙏
बालू को र कोचीला को हासो उस्तै 😂😂😂😂
Suman Khai Ra ❤❤❤❤shyam ko sabd man parx
जेरि जी जतिको तुक्का चाहि कसैको भएन
Basant kho Jerry ko shama hunai parchha
bujna man lako kura balchandra ji tara lai k vako
हैट ताराको शब्द 😊😊
🙏🤣🤣🤣🤣👌👌👌🇰🇼🇳🇵
taralai.pachkaune.ktlai.aba.dohorima.nalyaios.
Chyakuri le hanera bichara Tara ko cafe kasto banayeko.
❤❤❤❤❤
Love both you guys ❤❤❤ maya samman xa sabii janali 🙏🙏❣️❣️
41 vagma basant sir lai pani launa paryo hoi balchandra sir
Suman navako khallo lagyo
❤❤
सुन्न रमाइलो लाग्छ❤❤❤
जेरी त कस्ताे कार्टुन जस्ताे हाे।
ताराको यो शब्द चै भएन है
Even Jeri is there is not that interesting as way back !
Namaskar balchandra Dai ramailo xa USA bata
syam rana and balchanda bro rocks♥
भाग 41को पर्खाइ मा छु
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
😂😂😂😂😂
sagar dhai king❤❤❤❤❤
स्याम दाइ र जेरि दिदी किङ❤❤