Honi kakale star kam diyakai ho yati samma ma dohori champion herdai aako xu yo dubai tim kati ramro xa star barabar hunu parne baki har jit bhanne darsakko vote ko aadharma hunthyo
Kam deko pani ho but kam vanda pani pakchhebad gareyo kaka le keta lai 3 keti lai 4 dubai jana lai barabar dinu parxa ni ta yo buda le basan ta ko jodi lai harauna chahanxa ra ta basantako jodi lai dubai geet bata 3/3 diyo
बसन्त भाइ तिमी ले हारे को होइन दुनिया को मन जितेका हौ हारमा पनि एति मिठो संन्देश दिने प्रतिस्पधा गर्ने ब्याक्ति लाई तिमी पहिलो ब्याक्ति हो अग्रिम शुभकामना
प्रतिस्पर्धा मा हार जित हुन्छ तर कम्सेकम हार्ने कलाकार लाई बिदाइ सङ्गै सानो उपहार प्रदान गर्नु पर्ने हो। धेरै छुचो कार्यक्रम भयो। साह्रै नमजा लाग्ने पाटो यहि हो यो कार्यक्रम को।
याे हो नी त दोहोरीको शक्ति, वा क्या गज्जब को प्रतिभा, दुवै समूहलाई अग्रीम शुभकामना, तथा जसले हारेपनि जितेपनि, दुवै पक्षले मन जितेको अवगत गराउँदछु, अझ धेरै मन कठोर बनाउन सक्ने भएकी बेजोड प्रस्तुती ❤️
दोहोरी च्याम्पियन सुरु भए देखिको अत्यन्तै मार्मीक र धेरै दर्शकहरुको मन जित्न सफल episode हो यो । सायद यो प्रस्तुति हेरी नरुने कोही नहोलान् । Really Heart touching 😭😭😭!Hats off you both ✋
Number 1 riyality show vanekoyo ho voice ra idol ta cover ra tracker gayak matra ho😆😞 i like asmita nd basanta Ma indreni ma yahi vakama asmita ra basantale gayeko herne man x
चर्चित गायक बसन्त बि क र चर्चित गायिका अमृता डल्लाकोटी बिच कडा दोहोरी गीत एकदमै मन छोयो आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु। साथै दोहोरी च्याम्पियन का सञ्चालक बद्री पंगेनी र प्रिती आले जज हरु सम्पूर्ण मा उच्च सम्मान गर्दछु।
वसन्त भाइ को सब्दले मन जित्यो मेरो त वसन्त को सब्द कति मार्मिक छ अनि कतिको त जीवन सङ पनि मेल खायो होला त्यही भयर पनि होला धेरै मान्छे हरु रोएको ... सुभकामना दुबै टिम लाई.....
200 चोटि हेरि सके अझै धित मर्या छैन यदि यो गीत सुन्दा सुन्दै म पागल भय भने यस्को जवाफ देहि बसन्त र अस्मिता ले हुनु पर्ने छ आज देखि बसन्त र अस्मिता को big फ्यान भय है र एउटा कुरा भन्न मन लाग्यो जज हो कि जज को मुजि हो त्यो प्राजुली खतम मुजि रैछ बराबर स्टार दिनु पर्छ नि यार ? मत कति चोटि रोय हिसाबै छैन
गित ले हसाउछ पनि रुवाउछ पनि वास्तवमा जीबन जिउन को लागि गित सङ्गित अपरिहार्य हुन्छ्।।जति गास बास कपास को आबश्यक छ्।।बसन्त अस्मिता।।।अगामि दिनको लागि शुभकामना
कलाकार भनेकाे त दिलिप जस्तै पाे हाेत जितेर खुसिर हारेर रूनु भन्दा पनि हारेर अझै शुद्ररिने अबसर पाऐर शबैलाईशम्मान् गरेर बिदाई हुदापनि कति हशिलाे मुस्कान् भाइ बैईनि धेरै धेरै शुभकामना दिलिप भाइ र अमेरिकन् आईफाेन् देखाऊदै हाँसेर शबैलाई हशाऊने बैनि ❤️❤️❤️❤️❤️❤️🧡🧡🧡🧡🧡🧡🧡🧡💚💚❤️❤️❤️❤️❤️
tero bau vanna baru..hoina testo gahkilo mitho dohori chaleko6 yo nepalstar vanne chai k k nai hero banna badri sadri re...dherai batho ra manche tanna jpt nakhoj mji
In my opinion, Basanta B.K. and Ashmita Dallakoti are the best Nepalese singer for this "DOHORI GEET" competition who penetrated and touched the viewers' heart! Well done two of you! The Almighty God bless and protect you at all times. U.K.
सम्पुर्ण दर्शक भगवानमा नमस्कार🙏🙏🙏
दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है ।।💓💓💓🙏🙏🙏
Every week hajur ko matra geet sunna man lagchha k vako 😊
Congratulations dai😊
बबाल छ प्रकास सर नमस्कार
बधाई छ प्रकाश सर
Congratulations prakash n mina 🥰🥰best wishes for next round
काका ले दियको star कमि भयो वसन्त भाइ लाई यति कडा दोहोरी हजुर ले पनि गाउन सक्नु हुन्थियन यो दुई टिम लाई बराबर star दिनु पर्छ
Yo kaka ko Kam xaina
Honi kakale star kam diyakai ho yati samma ma dohori champion herdai aako xu yo dubai tim kati ramro xa star barabar hunu parne baki har jit bhanne darsakko vote ko aadharma hunthyo
Khoi k samjanxa aafula aafulai..
Kam deko pani ho but kam vanda pani pakchhebad gareyo kaka le keta lai 3 keti lai 4 dubai jana lai barabar dinu parxa ni ta yo buda le basan ta ko jodi lai harauna chahanxa ra ta basantako jodi lai dubai geet bata 3/3 diyo
तेसै होर विवादित बन्ने काका 🤣
मन परेको फुल खसेको आफै मा पनि भावुक गित हो झन यो शब्द हरु ले आज फेरि आँसु खयो
उतै दिनु तन र मन,
पहिलाे माया छुटेकाे नभन,भन्ने शब्दले अाशु खसायाे यार हाेईट।कति मार्मिक लाेकगित।
Um ho hai
Man mutu xoyo
Ma tw purai raat roye
Um guna
@@susmitaale1386 hor ma pani
अञ्जली दिदिको फ्यान कोको छन आउनुस
Ma pani ho fan ho
अहिलेसम्म सुन्दा बसन्त जि को अति नै राम्रो छ है 😍😍😍
Z
बसन्त भाइ तिमी ले हारे को होइन
दुनिया को मन जितेका हौ हारमा पनि एति मिठो
संन्देश दिने प्रतिस्पधा गर्ने ब्याक्ति लाई तिमी पहिलो ब्याक्ति हो अग्रिम शुभकामना
Dherai ramro
@@reenathapa5083 वसन्त
कम्तिमा 20 पटक हेरेहाेला मैले अझै धाेका पुगेकाे छैन
Right
@@reshamrayamajhi248 pppppppp.p.
वसन्त भाइ को सोर लय गाउने शैली शब्द सरैनै राम्रो लायो
शुभाकामाना दुबै टिमलाइ
एक्दमै मन छुने शब्द ले प्रहार गर्नु भएकोमा धेरै धेरै धन्यवाद वसन्त र अस्मिता लाई सुभकामना छ आगामी चरण को लागि।
प्रतिस्पर्धा मा हार जित हुन्छ तर कम्सेकम हार्ने कलाकार लाई बिदाइ सङ्गै सानो उपहार प्रदान गर्नु पर्ने हो। धेरै छुचो कार्यक्रम भयो। साह्रै नमजा लाग्ने पाटो यहि हो यो कार्यक्रम को।
Ekdam thik kura
हो के रे रित्तो हात पठाउँछन
सहि कुरो हो यति ठुलो कार्यक्रम तर बिदाइ चाहिँ खाली हात
Pathetic and touchy dual songs!
कति मा्मीक दोहोरी गाउँ नु भो अाँसु थामियन मनैभकानीयर धेरै धेरै धन्यवाद दोहोरी टिमलाई 🐄🌷🌷😭😭👏👏
याे हो नी त दोहोरीको शक्ति,
वा क्या गज्जब को प्रतिभा, दुवै समूहलाई अग्रीम शुभकामना, तथा जसले हारेपनि जितेपनि, दुवै पक्षले मन जितेको अवगत गराउँदछु, अझ धेरै मन कठोर बनाउन सक्ने भएकी बेजोड प्रस्तुती ❤️
वसन्तको उठान नै मार्मिक ♥️♥️♥️बाकी स्वोर शब्दको त कुरै नगरौँ मेरो भोट बसन्तलाई
मेरो भोट नि बसन्त जि लाइ
mero vote ni basanta lai
मेरो भोट बसन्त दादा लाई कुबेत बाट 👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
वसन्त ले गित को उथात सहि गरे धेरै राम्रो लाग्यो बधाई छ र सम्पुर्ण लोक पारखी हरुलाइ धेरै धेरै सम्झना
रुमाल सगै गुलाफ फुल ओइलेको गुलाफ फुल ओइलेको फिर्ता लैजाउ पलहरु पैलेको ।।
Wow dami😘😘😘
बास्बिक भयकाे घन्टा जस्तै ले मेराे मन लाई थाम्न सकिन अति स्वरका धनी बसन्त अनि बैनिलाई धेरै धेरै धन्यवाद
वसन्त र अस्मिताको दोहोरी जति पल्ट हेरे पनि आँशु आउँछ धन्यवाद दोहोरी च्याम्पियन र गायक गायिका लाई 🙏
आहा कति मन छुने शब्द हरु उत्कृष्ट छन सबैलाई शुभकामना छ है
❣️❣️❣️❣️
Heart touching 😭😭😭
Big fan dada hjrko
Dubai ko geet kada 6
@@bijaybhujel8356 À00q
दोहोरी champion को मञ्च मा एउटा इतिहास रचेको दोहोरी❤️❤️❤️❤️❤️❤️ बसन्त बिश्वोकर्मा अस्मिता डल्लाकोटी😘😘😘love u both
Really heart touching 😭
🤗🤗🤗☺️☺️😚
@@villagelifeofnepal5290 9999999999v
@@villagelifeofnepal5290 8
💋😢 0:34
अस्मिता बहिनी र बसन्त भाइको यस दोहोरीले👍 धेरै जसो युवा युवतीहरूको अपार माया प्रेममा बिछोड भएको घटनामा मेल खान्छ। बधाई छ अस्मिता बहिनी र बसन्त भाइ!!!
अस्मिता बैनि र बसन्त भाइ दुबैजनाको शब्द चयन सारै राम्रो छ सफलता को शुभकामना 😍😍😍
अर्कै को हात पर्ने भो शिर मा
मन मा बसेउ रैनछौ तक्दिरमा .... love it
अस्मिता डि सि र जिबन सिदेल को जित हुनुपर्छ र यतै लोकगित सधैबरि रहिरहोस् धन्यवाद प्रतिप्रधि दादा दिदि हरु लाई हार्दिक बधाई छ
Tq
@@jeewanshrestha5676 सर हजुर को च्यानल संस्क्राइब गर्नु पर्ने हो
पहिलो प्रस्तुतिले आशु आँसु दोस्रो प्रस्तुतिले ले हासो हासो धेरै धेरै धन्यवाद दुबै समूह लाई 🇳🇵🙏❤️
Goosebumps when basanta start to sing. wow love you man.💖💖
जीवन सिग्देल र अस्मिता डल्लाकोटी लाई भव्य सुभकामना ,आँखा रसायको पत्तै भएन ❤️❤️❤️
Damii xa
*उतै दिनु तन र मन पहिलो माय छुटेको नभन* कति सुन्दर।❤️❤️❤️
😭
Kati ramro xa
😘😘😘
@@devindhakal389 'll
मन भरिएर आयो❤❤
वसन्त भाइ अनि बहिनी दुबैको अत्यन्तै राम्रो लाग्यो अझै वसन्त भाईको गहकिला शब्द हरुले अझ भावुक बनायो दुबैलाई उज्वल भबिस्यको कामना।
दोहोरी च्याम्पियन सुरु भए देखिको अत्यन्तै मार्मीक र धेरै दर्शकहरुको मन जित्न सफल episode हो यो । सायद यो प्रस्तुति हेरी नरुने कोही नहोलान् । Really Heart touching 😭😭😭!Hats off you both ✋
अस्मिता र बसन्तको दोहोरी त फाइनलमा हुनु पर्ने हो।
Asmita Baini
सारै मन छुने मार्मिक गीत जीवन सर अस्मिता मिस लाई बधाई दिन चाहन्छु🙏🙏🙏
जस्तो कठोर मन पनि पगाल्ने..😪😭 दोहोरी भनेको यस्तो पो हुनुपर्छ त ।
समय सानधर्मिक गित काेहि काेहित यस्ताे पनि हुदाे रै छ कि साच्चै हाे कि जस्तो 😢 अस्मिता र बसन्त लाई बधाई छ सबैकाे मन रुवायकाे मा 😢
यो गीत फाईनलमा राऊनडमा गाऊनु पर्ने गीत रहेछ । Asmita & Basanta लाई बधाई दीन चाहन्छु ।
अस्मिता र वसन्त को यो बिगान्त गित अत्यन्तै मन पर्यो ! दुबै लाई बधाई छ !
malai ni fast time yati bhabuk banayo yo dohorile omg
अस्मिता सिस को सबै गीतहरु कस्तो मन छुने छ 😭😭💔💔big fan😘❤️❤️
asmita ra jiban sar lai mero tarfa bata 100000+100000 bhota
यति मार्मिक , मौलिक अनि सभ्य शब्द छनोटका साथ प्रस्तुत गरिएको कार्यक्रम अति मोज्जा लाग्यो❤❤❤
मिल्छ भने बिहेमा आइदिनु
जब् जस्ति दुई गास भोज खाइदिनु 😭😭 सारै मन छोयो यो टुक्काले😭😭
me to
अस्मिता दिदि र वसन्त दादा को गित मनपराउने कोको हुनुहुन्छ ?सुभकामना दुबैमा। A lot of love दोहोरी हेर्दाहेर्दै मन गाठो पर्यो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मछु
हेर्दा हेर्दै अाखा भरी अासु 😭😭😭😭😭
भाेट नि गरिसकियाे अाफु ले हजुर हरुनि भाेट गर्नु ल ।।
ma xu ani vote pani garisake.waoo pabitrako swar sabada ani basanta ko ma ta dohori herda herda kata haray
मलाइ नि मन पर्यो पर्न त,मन पर्यो पर्न त
दोमन भए सपोर्ट गरु कस्लाइ अब म,
मन परेको फुल खसेछ,
तिमिलाइ मैले नपाउनु रैछ र,
यति धेरै माया बसेछ।🙏🙏🙏🙏
Heart touching songs ❣️ keep it up team🙏
More than 10 times watched still feel keep watching and watching
हारे पनि दिलिप र संगीनाको स्वर नै उत्कृष्ट छ सफलताको शुभकामना
कलाकार भन्या कलाकार नै हुदोरहेछ। जुन विषयवस्तु पाए त्यै विषयवस्तुमा वसेर दुनियाको आशु झार्दिने। सलाम अस्मिता र वशन्त जी🙏🙏🙏
Number 1 riyality show vanekoyo ho voice ra idol ta cover ra tracker gayak matra ho😆😞 i like asmita nd basanta
Ma indreni ma yahi vakama asmita ra basantale gayeko herne man x
चर्चित गायक बसन्त बि क र चर्चित गायिका अमृता डल्लाकोटी बिच कडा दोहोरी गीत एकदमै मन छोयो आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु।
साथै दोहोरी च्याम्पियन का सञ्चालक बद्री पंगेनी र प्रिती आले जज हरु सम्पूर्ण मा उच्च सम्मान गर्दछु।
Awesome 👏 heart ❤️ touched word asmita and basant 👌👌👌💐💐💐
पवित्रा र वसन्तको टिमलाई अग्रिम जीतको शुभकामना
सम्पुर्ण मा साङ्केतिक प्रणाम 🇳🇵 जो जहाँ छौ सुरक्षित रहौ। love you all💕💓
Haarko sweekar esari garchan mansingh ji hernuvo
Missing u in dohori champion
@@jumbodevil2943 मान्सिङ भाइले के गर्नु भोर हार स्वीकार गर्न लाइ
@desh premi k bhanna khojeko hola 😄
साङ्गीतिक होला
हर शब्द र हर टुक्का सरानिय छ याे दोहोरि मा धन्यबाद सबैलाई
बसन्त अस्मिता सबै नेपाली जनता हरु मन मुटु छोयो ❤❤❤❤
अस्मिता र वसन्त को दोहोरी दमदार हुनेछ भन्ने आशा गरेको छु।दुबै टीम लाई बधाई तथा शुभकामना दिन चाहन्छु।
पितिले बचा
बबाल
दोहिरी च्याम्पियन बाट १जना त आउट होला ।तर कुनै कार्यक्रम बाट एस्को भाग २ हेर्न पाम।।
Sahi kuro
आशा राखौं
Jivan sigdel & pabitra magar ko dohori ni ekdamai ramailo xa.
Nice song dada miss you I like yours voice 🙏👌👌👌❤❤❤❤
बिषय बस्तुमा रहेर अत्तिनै मार्मिक र वियोगान्त मर्मस्पर्शी प्रत्यक्ष दोहोरी प्रस्तुत गर्ने अस्मिता बैनी र बसन्त भाईको उज्ज्वल भविस्य कामना गर्दछु
अति राम्रो शब्द वसन्त बिस्वाकर्मा को लागियो
वसन्त दादा को शब्द ले मन पोल्यो 🎉🎉 सुभकामना छ दाइ
This lok dohori is heart thoching
दोहोरि हेर्दा हेर्दै कती बेला रुन पुगीएछ पत्तो नै भएन 😭सुभकामना छ अस्मिता र बसन्त लाई!
वसन्त भाइ को सब्दले मन जित्यो मेरो त
वसन्त को सब्द कति मार्मिक छ अनि कतिको त जीवन सङ पनि मेल खायो होला
त्यही भयर पनि होला धेरै मान्छे हरु रोएको ... सुभकामना दुबै टिम लाई.....
⁰
हाम्रो समाजमा मेल खाने माया प्रेम मा आधारित निकै मन छोयो 😭😭😭😭 ❤️❤️ best of luck
Yo geet le ta saharai ruwaye badhai xa hjr haru Dubai Lai👍👍
अति राम्रो छ दोहोरी मेरो पनि मन रोएको छ thank so much
अर्कैको हात पर्ने भो शिरमा
मनमा बस्यौ रैनछौ तक्दीरमा
एकदमै मीठो शब्द अस्मिता
😪😪😪😢😢😢😢😌😌😌
दोहोरी च्याम्पियन सुरु भए देखिकै अति नै उत्कृष्ट प्रस्तुती धेरै धेरै बधाई छ भाइ वसन्त र बहिनी अस्मितलाई ।
200 चोटि हेरि सके अझै धित मर्या छैन यदि यो गीत सुन्दा सुन्दै म पागल भय भने यस्को जवाफ देहि बसन्त र अस्मिता ले हुनु पर्ने छ आज देखि बसन्त र अस्मिता को big फ्यान भय है
र एउटा कुरा भन्न मन लाग्यो जज हो कि जज को मुजि हो त्यो प्राजुली खतम मुजि रैछ बराबर स्टार दिनु पर्छ नि यार ? मत कति चोटि रोय हिसाबै छैन
Ahh kya hye😁😁
Deeply touched heart.😥💕💕
हारे पनि कति घमण्ड नगरी स्वीकार गर्ने भाइ बैनीलाई धेरै धझशुभकामना तारा ले दिलिप र सँगिनाबाट धेरै कुरा सिक है
Good
Thank u
तारा हो पूरा घमण्ड देखाउने😐️
यो काका ले वसन्त लाई किन थोरै न. देका होलान् नी बराबर दिनुपर्ने हो। सारै मिठो गीत गाएका थिए दुवै जनाले . म त आज ३ पटक रोएँ सारै मन छोयो 😢😭😭
Asmita ko sabai sabdale manxoyo
न भुतो न भविश्यति। यस्तो मार्मिक दोहोरी फेरि सुन्न पाइएला खै ? बधाइ छ दुवै कलाकार लाइ
जस्ले जे भनेनी यो गितको शब्द हरु धेरै मार्मिक छ अहिले सम्मकै उत्कृष्ट छ धन्यवाद वसन्त र अस्मिता आगामी दिन हरुमा अग्रिम सफलताको सुभ कामना ..
अहिले सम्मकै उत्कृष्ट दोहोरी वसन्त अनि अस्मिताको दुबै टिमलाई शुभकामना
सङ्गीत मा त्यस्तो शक्ति हुन्छ जसले ढुंगाको मन भाको मान्छेलाई नि रुवाईदिन्छ भन्ने जलन्त उदाहरण हो यो । दुबैलाई सफलताको कामना।
बसन्त भाई भाईरीदा मन मा पिर छ त्रर पनि दोहोरी ले सबै को मन जितेको छ बधाई छ
कस्तो मन भक्कानो पारी रुने जस्तो भावुक गित छ । वसन्त दाजु को र अस्मिता दिदी को धेरै शुभकामना को साथमा अनगिन्ती को परगती हवस 🎵🎶🎶🎶🎶🎤🎤🎸🎸👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
बिषय बस्तु भित्र रहेर गहन गहन शब्द चयन सहितको टुक्का पस्कनु भएकोमा अग्रिम बधाई । अस्मिता नानि लाई।
जिन्दगीमा यति धेरै च्यानल फियन हेरे तर यो जस्तो राम्रो मोन छुने अहिलेसम्म कहिले सुनेन बधाई छ दुबै लाई 🙏🙏अग्रिम शुभकामना 😭😭
वियोगान्त विषय प्रधान, सभ्य, उत्कृष्ट शब्द संयोजन सहितको प्रस्तुति । सफलताको शुभकामना वसन्त/ अस्मीतालाई।
गित ले हसाउछ पनि रुवाउछ पनि वास्तवमा जीबन जिउन को लागि गित सङ्गित अपरिहार्य हुन्छ्।।जति गास बास कपास को आबश्यक छ्।।बसन्त अस्मिता।।।अगामि दिनको लागि शुभकामना
अस्मीता डल्लाकोटिको गितले भाबूक बनायो
मान्छे सानी भएनी एक्दमै खत्रै गाउनु भयो आस्मिता ।
आहा,
सुनेर धित नमर्ने दोहोरी ⭐️⭐️⭐️
Ashmita dallakoti. Ko mo chai big fan vaye best wishes ashmita
कलाकार भनेकाे त दिलिप जस्तै पाे हाेत जितेर खुसिर हारेर रूनु भन्दा पनि हारेर अझै शुद्ररिने अबसर पाऐर शबैलाईशम्मान् गरेर बिदाई हुदापनि कति हशिलाे मुस्कान् भाइ बैईनि धेरै धेरै शुभकामना दिलिप भाइ र अमेरिकन् आईफाेन् देखाऊदै हाँसेर शबैलाई हशाऊने बैनि ❤️❤️❤️❤️❤️❤️🧡🧡🧡🧡🧡🧡🧡🧡💚💚❤️❤️❤️❤️❤️
लाख लाख बधाई अस्मिता र बसन्त, अहिले सम्मकै उत्कृष्ट प्रस्तुती।
शुभकामना।
आज सम्म हेर्दै छु म
Basanta+Asmita really hurt teaching song very nice god bless you very good from....Dubai
अहिले सम्म को उत्कृष्ट दोहोरी बसन्त दा र अस्मिता दी 🙏🙏😂I love you 😂❤️❤️❤️❤️❤️
🥰🥰
Results sunaaundaa 2jodeemaa katikati votes vndie aru santos, khusee bdhthye,PritiBadri,judges!?
बद्रि पगेनि काे स्वर मन परने जति एता हाजिर गरुम हाै साथिहरु 🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
Dubai jhanalai mero ardik samman chha
त्यस्तो होइन हजुर कलाकार देशको गहना हो हामीले त्यो स्विकार्दै उहाँहरुलाई माया गर्नुपर्छ अनि गल्ती हुँदा कहाँ गल्ती भयो त्यो भनुपर्छ ।
🙏🏻🙏🏻💃🏻💃🏻💃🏻
tero bau vanna baru..hoina testo gahkilo mitho dohori chaleko6 yo nepalstar vanne chai k k nai hero banna badri sadri re...dherai batho ra manche tanna jpt nakhoj mji
कस्म यो होनि दोहोरी भनेको भाका चयन उस्तै अनि प्रत्येक शब्द मा दम छ बसन्त भाइ अनि अश्मिता बैनी दुबैलाई बधाई छ आँसु नै झरेको पत्तो नै भएन
मिल्छ भनि बिहे आइदिनु जबर्जस्ति 2 जास भोज खाइदिनु 😢😢 love it
याे हाे नि तरिका ,हार्नु जित्नु भन्ला नि अाफ्नाे प्रस्तुति हाे धन्यवाद छ दिलिप भाइकाे जाेडीलाई ,अागामी दिनहरु सधैं चम्किरहून् शुभकामना छ ।
🎙🎙🎙🎙👉बसन्त र पबित्राको फ्यानहरू को को हुनुहुन्छ यसो यता हाजिर होसियो त ? हेरौँ 🌹🌹🌹🎼🎼🎼🎼🎼 जय गीत जय संगीत
Ma xu
Ma pane ho hajur
अहिले सम्मको उत्कृष्ट दोहोरी बसन्त र अस्मिता को
Awesome 🥺🥺I can't even stop my tears
Kati ramro kati dharai man Parro. Bsanta bhai R. Dallakoti sister.
अहिले सम्म दोहोरी च्यापेन मा अस्मिता र वसन्त ले गायको दोहोरी उत्कृष्ट छ दुबै टिम लाई बधाई छ 🙏🙏🙏🙏🙏🙏👏👏👏👏
बधाई शुभकामना बिजयी टिम र बिदाइ टिमको उच्च रहिरहोस गायन
Dubai ko ramro xa yak na yak ta falinu parxa
basanta ra asmita dubai lai agadi lana namilni holaa😭😭😭😭😭😭😭😭😭kunai lai falna man xaina
कस्तो मन नै भक्कानियो !! यस्तो पो हो त दोहोरी गीत 😢😢
first time heriyo dai yati ramro dohori
first time heriyo dai yati ramro dohori
Asmita Didi Lai lyaunu paryo Aafno Geet Ma
हो दादा
Ahile samma ko Number 1 dohori. Suniyo Heart tuching 🥰
Ok good dohorl khausi lagyo asmita ji😊😅😮😢🎉😂❤❤😂🎉😢😮😅😊
GOD manai run bata bacaun sakiyen
I love this song & asmita Dc sis
उत्कृष्ट शब्द संयोजन अनि सुमधुर आवाज बशन्त vs अस्मिता 💐आगामी सांगितिक यात्रा सफलताको हार्दीक शुभकामना दुवै जनालाई 💐💐
दिलिप र सङ्गिना wow.. यस्तो पो होत हारे पनि मुस्कान सहित खुसीका साथ बाहिरिनु भयो 😍😍😍
दिलीप मा क्षमता छ स्वर शब्द त्यसैले उहाँ ढुक्क हुनुहुन्छ
Thank u
In my opinion, Basanta B.K. and Ashmita Dallakoti are the best Nepalese singer for this "DOHORI GEET" competition who penetrated and touched the viewers' heart! Well done two of you! The Almighty God bless and protect you at all times. U.K.
।।।ढ
Zz
@@dilbahadurrana7236... My.......... Me.
@@dilbahadurrana7236❤l😊😅😮😢 ji
❤❤❤
Very beautiful 😍
I m from Myanmar 🇲🇲
Myanmar born Gorkha