किन कल्पना रेशमसँग छोरो पाउने सम्मको विश्वास हुँदाहुदै पनि रमेशसँग लागिन् ??? १४.०७.०७७।। HD

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 2,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +201

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @anupghongba4844
      @anupghongba4844 4 года назад +8

      1

    • @prettyleeladance3608
      @prettyleeladance3608 4 года назад +3

      @@anupghongba4844 Iiiiio9

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 года назад +2

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      They must have common sense, heart and soul to feel what indreni is really doing.
      Indreni is truly doing incredible social service in and making difference in many lives. And indreni team deserves huge respect , dignity and heartily salutation.
      Great job indreni team. Go ahead.

    • @anandahamal9494
      @anandahamal9494 4 года назад +4

      कृपया हेड लाईन जे पायो त्यही नहाल्नूस नत्र भने भाज्ञ न्यौपाने जस्तै होला ईन्र्देणी ।

    • @dillibahadurbudhathoki1800
      @dillibahadurbudhathoki1800 4 года назад

      @@anupghongba4844 qq

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад +169

    रेशम जीको नचरी गीतले सबै लट्ठ पर्नुहुने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?? जय इन्द्रेणी !

  • @alinaghimiresahadevkhadka6726
    @alinaghimiresahadevkhadka6726 4 года назад +112

    ३ करोड जनता का ढुकढुकी चर्चित पत्रकार नेपाल आमा को सच्चा सपुत आदरणीय रबि लामिछाने ज्यु र भाउजु निकिता पौडेल लाई कोरोना भाइरस Covid-19 Possitive देखिएको खवर ले चिन्तित बनाएको छ।
    म सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु 🙏🙏🙏🙏

  • @nischalkhadka1142
    @nischalkhadka1142 4 года назад +329

    कल्पना र रमेश को भाग 2 हेर्न आतुर हुने हरु यता like गरौं त साथीहरू

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад +1

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      🍬👍️🙏👍️

    • @moonofnepal3459
      @moonofnepal3459 4 года назад +4

      ok hjr

    • @manishxettry1780
      @manishxettry1780 4 года назад +2

      @@moonofnepal3459 ok ma ni xu hajur

    • @shreemastababa4397
      @shreemastababa4397 4 года назад +1

      म धेरै आतुर छु

    • @kedartamang548
      @kedartamang548 4 года назад +1

      Ma pani

  • @mekgurung2243
    @mekgurung2243 4 года назад +127

    रेसाम निर्दोस्को शब्द चयन र स्वरको फ्यान जति हाजिर हुमत्👍️😍

  • @rabilamichhane1552
    @rabilamichhane1552 4 года назад +76

    कल्पना बैनी को आमा बाबा बिरामी हुनुहुन्छ रे साथीहरू सबै ले थोरै थोरै आर्थिक सहयोग गरौ न होइ😍

  • @soniyaregami6312
    @soniyaregami6312 4 года назад +155

    कलाकार भनेको त रेशम निर्देश भाइ जस्तो हुनुपर्छ कति धेरै धेरै अनुशासित हुनुहुन्छ कहिले पनि छाडा गित गाउनु हुन अझै राम्रो राम्रो गर्दै जानू भाइ

    • @rupagurung67
      @rupagurung67 4 года назад +1

      Sahi ho. he has brilliant personality

    • @susmitalama9003
      @susmitalama9003 3 года назад

      होनि सारै राम्रो छ

  • @bhanuboss7597
    @bhanuboss7597 4 года назад +64

    कल्पना दिदीकाे फ्यान जति हाजिर✋✋ गराै

  • @devrajsenchury5947
    @devrajsenchury5947 4 года назад +124

    उत्कृष्ट शब्द चयन का धनी आदरणीय रेशम निर्दोषलाई सलाम।। र कल्पना लाई पनि।।

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 4 года назад +26

    धेरै दिनको प्रतीक्षा पछि आज निर्दोष भाइको गित सुन्न पाईयो। जय इन्द्रेणी। जय कृष्ण दाजु।

  • @phadindrasharma4456
    @phadindrasharma4456 4 года назад +12

    बागलुङको चम्किलो तारा रेशम निर्दोष र सुमधुर स्वरको धनी कल्पना दाहाल को दोहोरी सारै राम्रो लाग्यो। Proud to be baglunge💪

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +385

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर

  • @onlinekhabar3020
    @onlinekhabar3020 4 года назад +68

    रेशम निर्दोश जि को जति स्वर राम्रो त्यति नै शब्द छनोट पनि । अनि गाउने शैलि र आत्मबिस्वास उतिकै छ। गित मा डुबेर गाउनु हुन्छ। एउटा उदाउदो तारा हुन ।

  • @nilammagar7870
    @nilammagar7870 4 года назад +112

    अब को पालो रेसम निर्दोष भर्सेस खिमा रोका को हेर्ने पालो छ है ।जय गित ।।।

    • @chitrachitra5182
      @chitrachitra5182 4 года назад

      Dd aAnuhai

    • @binodkhadka5983
      @binodkhadka5983 4 года назад +3

      Akdam

    • @krishnakarki2389
      @krishnakarki2389 4 года назад +1

      मेरो पनि यहि आग्रह

    • @nilammagar7870
      @nilammagar7870 4 года назад

      हजुर हामी सबै दर्शक हरुले अपिल गरेउ भने पक्कै पनि हुनेछ

  • @anjankumar4208
    @anjankumar4208 4 года назад +15

    रमेश जी असाध्यै अनुशासित, निकै गहन शब्द चयन मिठो स्वर का धनी कल्पना बैनीको पनि निकै राम्रो लाग्यो । रमेश त उत्कृष्ट गायक हुन ।

  • @meenukutty7643
    @meenukutty7643 4 года назад +21

    कस्तो मन चुने शब्द अनि स्वर रेसम दाइको सबै पिडा भुल्ने राम्रो छ बहिनिकी पनि धन्यवाद

  • @ganeshvhujel3115
    @ganeshvhujel3115 4 года назад +157

    सुन्दरी कल्पना को दोहोरी गित मा रमेश सङ्ग मात्रै सुहाउने हजुर 🙏🙏❤️❤️😍😍

  • @रत्नाचौलागाईंगौतम

    रेसम निर्दोष को स्वोर अनि कल्पना को टुक्का खतरा ।आज देखि बिजया दसमी लाई बिदाई गर्दै इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना छ है 🙏🙏🙏

  • @indirapaudel4341
    @indirapaudel4341 4 года назад +36

    रेशम निर्दोष भाइ कल्पना बैनि दुबै मन पर्ने कलाकार बेजोड प्रस्तुति 🙏🙏🙏🙏

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      🍬🍬🍬

  • @rajkumarshrestha7983
    @rajkumarshrestha7983 4 года назад +50

    वाह ! उत्कृष्ट शव्द चयन
    मायाको घर कसरी भत्केला
    बनेपछि आँशु र हत्केला
    जव निर्दोष दिलभित्र पस्नेछ
    यै आँशु नि हर्षले खस्नेछ

  • @jangbahadurtamang3819
    @jangbahadurtamang3819 4 года назад +7

    रमेश प्रसाइ मन पराउने कोको हुनुहुन्छ यता हात उठाउनु सबै जना

  • @maheshadhikari728
    @maheshadhikari728 4 года назад +45

    रेसम निर्दोष को म ठूलो फ्यान हो म उहाको गित सधै अरु च्यानल मा हेरिरहन्छु
    रमाइलो छ आजको इन्द्रेणी मा दोहोरि

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +67

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much al

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +51

    साच्चिकै राम्रो स्वरको धनि रेशम भाइको भबिस्य धेरै उज्ज्वल छ शुभकामना भाइलाई

  • @rajustha4300
    @rajustha4300 4 года назад +18

    रमेश जि इन्द्रेणीमा नहुदा त कस्तो खल्लो पो लाग्यो । रमेश जि हुदाको मजा भिन्नै हुन्छ । भन्ने को को हुनुहुन्छ ।

    • @limbubaud525
      @limbubaud525 4 года назад

      रमेश ले गाउदा शुद्ध शब्द दिमाग बस्ने खाल ko
      अनि अन्त्यमा तुक्का देश को नाम मा सन्देश ले भरी भराउ बक्त्ब्री कला

  • @milanthing59
    @milanthing59 4 года назад +8

    अति राम्रो प्रस्तुतीकरण दिनु भएको रेशम निर्दोस सर कल्पना दाहल मिसलाई धन्यवाद अझै पनि एस्तो मिठो गित सुनिरहन पाउ बिशेश गरि इन्देणी को कृष्ण दाई र पुरा टिमलाई धन्यवाद ।।।

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +62

    रेशम निर्दोष v/s कल्पना दाहालको
    दोहोरी मनपर्ने जति यता हाजिर गरौं 😘

  • @subaskc1057
    @subaskc1057 4 года назад +116

    वाह!! सुन्दरी गायिका कल्पनाजीको आगमन भयो ईन्द्रेणीमा। रमेश सर कहिले आउनुहुन्छ❤️❤️❤️❤️ईन्द्रेणीमा??उहाँलाई पनि संगै लिएर आउनुहोस है। 💜💚💗💛

    • @saunarayanregmi465
      @saunarayanregmi465 4 года назад

      नाच पनि देखाउनु पर्यो के क्यमराले

    • @saunarayanregmi465
      @saunarayanregmi465 4 года назад +1

      सैहो साैहो कता छ हो सर

    • @saunarayanregmi465
      @saunarayanregmi465 4 года назад

      आज जस्तै सधै है नाच गीत साउन्डमा सुनीन्छ नाच हेर्न मन हुन्छ

  • @premshrestha4908
    @premshrestha4908 4 года назад +46

    मायाको घर कसरी भत्केला सानू बने पछि आँसु र हत्केला ।मार्मिक मन्छुने शब्द।

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +9

    राजु परियार पछिको मलाइ मन पर्ने अहिले को लोकगायक रेशम निर्दोश हुन ! उत्कृष्ट शब्द पस्किन सिपालु अनि स्वोर पनि राम्रो छ😍 कल्पना दाहाल त अहिले को भाइरल गायिका भैहालिन ! धन्यवाद इन्द्रेणी टिम र कृष्ण कडेल सर लाई ! लम्जुङ्ग 😘

  • @ajitgurung7699
    @ajitgurung7699 4 года назад +5

    आज ईन्द्रेणिमा रेशम लाई देख्दा निकै खुशी लाग्यो उहाले गाउदा निकै मुस्कान दिदै गाउनु हुन्छ निकै गहकिलो शब्द हुन्छ उहाको सुरिलो सोर पनि आगामी दिनहरूमा प्रगतिको कामना गर्दछु जय गित जय संगीत 💖💖💖🎤🎤🎤🎸🎸

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +88

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @moonofnepal3459
      @moonofnepal3459 4 года назад +1

      हजुर हरु लाई कुन टुक्का मन पर्यो भन्नु है

    • @dhurbaraj6613
      @dhurbaraj6613 4 года назад

      @@moonofnepal3459sabai dami tar Ramesh sir sisko Best xa hai ahile sama

    • @bikashbikash9883
      @bikashbikash9883 4 года назад

      Reshm nirdosh vai ko sor sahed sahda maa bayan garera sahkinaa ati mitho lag xa

  • @loknathkhadka7692
    @loknathkhadka7692 4 года назад +27

    गल्कोट को सान बागलुङको पहिचान रेशम ❤️ अनि तेत्ती नै मन पर्ने गाइका कल्पना ल अब हेरिन्छ फलाम को खाटमा सुतेर

    • @alishakunwar2611
      @alishakunwar2611 4 года назад

      Sarai mitho tuuka ani sarai mitho aawaj ma ta big fan resamko geet suneko pahilo patak ho ma ni baglungko baglung bhanda sarai khushi lago baglungko san resham

    • @loknathkhadka7692
      @loknathkhadka7692 4 года назад

      @@alishakunwar2611 हो नि राजै म त धेरै पहिला बाट सुन्छु रेशम को गित

  • @harkhaman8509
    @harkhaman8509 4 года назад +14

    कल्पना बहिनी र रेशमभाइ ले साह्रै माया को गहिराइमा डुबेर गाउनु भयो अतिनै राम्रो छ प्रसंसाको कुनै सब्दनै छैन धेरै राम्रो छ यो जोडिलाइ फेरि पनि ल्याइदिनुहोला धन्न्यबाद !!!

  • @vidyadarshanbasnet9469
    @vidyadarshanbasnet9469 4 года назад +3

    सुमधुर स्वरका धनी अनि उत्कृष्ट शब्द चयन गर्ने खुबी भएका कुशल र चर्चित गायक रेशम निर्दोश अनि सुमधुर स्वरकी धनी कल्पना दाहाल लाई सलाम ।।।आजको दोहोरीमा सुरुवाती चरणमा रेशमको शब्द चयन 1,2,3 हुँदै गएको तर कल्पना भने कतै अलमलिएको 1,1.1,1.2,2 हुँदै अगाडी बढेको आभास भयो मलाई चाहिँ,जे होस समग्रमा राम्रो प्रस्तुति ।।।

  • @gobindbk8076
    @gobindbk8076 4 года назад +21

    यो जोडीको दोहरी भाग दुई आउनु पर्छ छिट्टै 💓💕

  • @chirayugautam6884
    @chirayugautam6884 4 года назад +21

    आहा कती राम्रोभाका अनी कती राम्रा शोर का धनि कल्पना र रेशमनिर्दोष फेरी अर्को गीत सुन्न मन लागेयो।

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 4 года назад +35

    दुवै जना असल र ईमान्दार र कर्तव्यनिष्ठ गायक गायिका सुमुधुर स्वरको धनी रेशम भाइ 🌻🌻🌻

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +46

    साँचिकै कल्पना जि को मायाँलु सब्द टुक्का र
    रेसम निर्दोस जि को स्वर ले नतमस्तक नै बनायो, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @govindatimilsena1493
    @govindatimilsena1493 4 года назад +6

    लाइभदोहोरि गिताको राजा टुक्का को कुरै नगरौँ खुशि लाग्यो पहिलो पटक इन्द्रेणी मा देख्न पाउँदा ।मलाइ असाध्यै मन पर्ने कलाकार रेशम दाजु ।😘😘

  • @abiralgkohli3736
    @abiralgkohli3736 4 года назад +10

    लौ आज पनि बबाल लै मचाउनुभो निर्दोस ज्यु र कल्पना ज्यु ले दुबै जना लाई धन्यवाद छ कडा कडा शब्द पर्हार गर्‍नु हुन्छ जहाँ पनि सार्है खुसी लाग्छ

  • @shreyan5024
    @shreyan5024 4 года назад +23

    आहा कति मिठो यथार्थ परक सुनौ सुनौ लाग्ने अनि रेसम निर्दोष र कल्पना जिको आजको दोहोरीले 100 मा 100%खुशी बनायो !

  • @prashuram9272
    @prashuram9272 4 года назад +59

    रमेश प्रसाईं लाई मिस गर्ने को को हिनु हुन्छ मलाई त रमेश सग मात्र दोहोरि गायेको मात्र मन प्रछ

    • @bikashneupane7557
      @bikashneupane7557 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      🍬❤️👍️🙏😥

    • @khmernews5583
      @khmernews5583 4 года назад +1

      100% मलाई पनि

    • @ramshahi2232
      @ramshahi2232 4 года назад

      Ramesh parsai g ko no send plz

    • @jitrana6931
      @jitrana6931 4 года назад

      P@@khmernews5583

  • @priyachitrasamanta4596
    @priyachitrasamanta4596 4 года назад +27

    रेशम निर्दोषी र कल्पनाको दुवैलाई शुभकामना है 🥰🥰🌼🌼

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад +9

    हैत यस्तो पो दोहोरी त एक छिन नसिद्धिने भए हुन्थ्यो जस्तो ।बधाई छ रेशम जी र कल्पना जीलाई ।

  • @nainashahi3700
    @nainashahi3700 4 года назад +10

    रेशम भाई को प्रश्तुती त धेरै राम्रो छ। कहिले पनि थाकिदैन गित हेरेर र सुनेर।

  • @lilamberthapa1241
    @lilamberthapa1241 4 года назад +7

    आहा यहि चाहना थियो आज पूरा भयो इन्द्रेणी प्रती सधैं सधैं सलाम गर्छु।रेशम जी को आगमन ले म धेरै खुशी छु।अब मजाले हेरिन्छ प्रोग्राम जय इन्द्रेणी !जय गीत जय संगीत 💖💖👍️👍️💗💗

  • @Ronaldo-y9q3h
    @Ronaldo-y9q3h 4 года назад +8

    रेसमभाइ कल्पनाबहिनि को आजको प्रस्तुति ले अति नै मनछोयो एउटै धार मा गाउनु भको ले हेर्दा सुन्दा यो एउटा गितिकथा झै लाग्यो हेर्दा हेर्दै कति छिट्टै सकिएछ बधाई छ भाइबहिनि अनि इन्द्रेनि टिम सम्पुर्ण लाइ दुखपिडा बाट गुजरिरहनुभएकि कल्पना बहिनि लाइ हौसला प्राप्ति हुदैजाओस खुसी सुख का दिनहरु चाडै फर्कियोन अस्वस्थ रहनुभएकि आमालाइ सिघ्रस्वास्थलाभ को कामना गर्दछु

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      🍬👍️🍬

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 года назад +8

    रेशम निदोँश र कल्पना दाहाल बिचको कडा दोहोरी दैनिक ईन्द्रेणी हेनेँ स्वदेश तथा बिदेशबाट रुचाउनु हुने सलाम जय हो

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html

  • @deepaksapkota597
    @deepaksapkota597 4 года назад +2

    धेरै मर्मस्पर्ि गित ,,,,हरेक टुक्का मा,,,बास्तबिक्ता झल्किएको ,,छ,,,,,,,साह्रै राम्रो लाग्यो,,,,,इन्द्रेनि ले प्रगति पथ लि सकेको छ ,,,झन राम्रा राम्रा सर्जक हरु अाउ्दै छन ,,

  • @premdhungana6048
    @premdhungana6048 4 года назад +9

    रमेश प्रसाईं र कल्पना दहाल को जति को रमाइलो रमजा छैन जुनौ कलाकारले गाएपनि।

  • @deepakrajgiri8007
    @deepakrajgiri8007 4 года назад +35

    रेस्सम निर्दोष र कल्पना दाहाल दुबै मलेसिया सारै मनपर्ने गायक गायिका हुनुहुन्छ यो प्रस्तुति पनि सारै राम्रो छ

    • @babinb.k9457
      @babinb.k9457 4 года назад +1

      Resam bhaiko aabaj ekdam man paryo inreni tim lai thank you so much

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 4 года назад +15

    इन्द्रेणीमा प्रहिलो पटक देख्नु पाउँदा रेशम दाजुलाई धेरै खुशी लागेको छ

  • @Lalumaya1234
    @Lalumaya1234 4 года назад +7

    अति नै मिठो प्रस्तुति दुबै जनाको बधाई तथा सुभकामना अझै प्रगती गर्दै जानू होला अबको दिन मा कल्पना डाहाल र कुसल बेलबासे को प्रस्तुति हेर्न र सुन्न पाईयोस 😎😎

  • @subaskc1057
    @subaskc1057 4 года назад +16

    अत्यन्तै मिठो गितको लागि हार्दिक नमन छ हेण्डसम अनि मुस्कानको धनी गायक रेशम निर्दोषजी लाई।

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +3

    आजको प्रस्तुति देखेर असाध्यै खुसी लाग्यो, दोहोरीका खुङ्खार अनि स्वरकाधनी दुबैलाइ धेरै धन्यवाद, सम्पुर्णमा दर्शन🙏🙏🙏 जय इन्द्रेणी।।

  • @kalikasapkota635
    @kalikasapkota635 4 года назад +25

    रेसम भाई को गीत खोजि खोजि सुन्ने गर्छु अनि इन्द्रेणी पनि कुनै दिन नछुटाई हेर्छु आज दुबै रमाइलो wooww

  • @onlyu148
    @onlyu148 4 года назад +15

    कल्पान दाहाल Vsरेसाम निर्दोष दामी लायो निद्रा नि हरायो गित सुनेरा🙏🙏🙏🙏🙏🙏

    • @phirojshakya5902
      @phirojshakya5902 4 года назад +1

      माया काे खानि राम्रो मान्छे देख्दा छिटै मन आत्तिनी

    • @dilshovalama2429
      @dilshovalama2429 4 года назад

      Malai TA ramro lagyo

  • @shashilama4036
    @shashilama4036 4 года назад +4

    रेशम निर्दोष जि को हासेर गित गाउने कला मन पर्छ अनि स्वर पनि👍️👍️👍️👍️👍️❤️❤️

  • @safalkadel5313
    @safalkadel5313 4 года назад +16

    कल्पना आफैमा रिजल्ट हो तर रमेस दाइ सङ मात्र सुहाउने होकि कसो
    कल्पना र रमेस प्रसाही को fan हाजिर हुम त
    म हेटौंडा देखि अनि हजिर त

  • @laligoda
    @laligoda 4 года назад +6

    निर्दोश भाईको गित गाउने शैलि यकदम मन पर्छ रमाईलो दोहोरि कल्पनात झन कूरै नगरम

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 4 года назад +3

    आहा दाम्मी reशम निर्दोष को स्वार बागलुङ्गे हिरो नाचरी गित मनै आन्नद भयो

  • @yamfurai495
    @yamfurai495 4 года назад +11

    कल्पना दाहाल बहिनिलाई कारबाही हुनु पर्‍यो किन भने गित गाएर सबै मान्छेलाई भावुक बनाएर हैरान बनाउछ ?

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +5

    साँच्चिकै धेरै राम्रो छ धन्यवाद रेशम र कल्पना साथै सबै इन्द्रेणी टिमलाई अनि कल्पना बहिनीको आमाको स्वास्थ्य लाभको शुभकामना गर्दछु छिटै निको होस् भगवान्

  • @misscallr.m9628
    @misscallr.m9628 4 года назад

    इन्द्रेणी कार्यक्रम को सबै टिम लाई धेरै धेरै धन्यवाद छ। आज को यो रमाइलो माहोलमा रेशम निर्दोष लाई देख्न पाउँदा साह्रै छु।र जो नाचरि गित गाउनु भयो मन छुयो आँखा रसायो 10 पोल्ट सम्म रिब्याक गरेर सुने रेशम निर्देश को म फ्यान पनि हो इन्द्रेणी का मनमाया ज्यु पनि रेशम निर्देश को नाचरि गित सुनेर भाबुक हुनु भयो झन मेरो आँखा रसायो सबैलाई नमस्ते इन्द्रेणी को जय हो जय नेपाल

  • @saritarimal5721
    @saritarimal5721 4 года назад +16

    कल्पना बैनिको आमालाई स्वास्थ लाभको कामना र साहारै मिठो सब्द चयन गरेर गित गाउनु हुनि कल्पना र रेसम निद्रोस लगायत सम्पूर्ण टिमलाई हार्दिक नमन

  • @TV-jd8bd
    @TV-jd8bd 4 года назад +73

    कति जनाले मेरो चैनल लाई सस्कराईब गरेका छौ कमेंट गरौ है हजुर।

    👇👇👇👇👇👇👇👇👇👇👇👇

  • @roshanpaudel8649
    @roshanpaudel8649 4 года назад +38

    अब इन्द्रेणिमा बिष्णु माजिलाई पनि ल्याउनु पर्यो

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад +3

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      ❤️❤️

    • @prabinbhandari3340
      @prabinbhandari3340 4 года назад +2

      यस मा मेराे पनि सहमत छ तर के गर्ने एउटा गित गाएकाे २ लाख लिनु हुन्छ रे अनि झन ईन्द्रणी आए पछि ४ लाख मग्नु भयाे भने कसरी दिने नि ईन्द्रेणी ले हजुर

    • @mangal847
      @mangal847 4 года назад +2

      ho ho bisnu maghilai ni linu paryo daju

    • @torpesolta9468
      @torpesolta9468 4 года назад +2

      Sundarmani le photo khichna ta didainna indreni ma aauna dinxa ta indrenila
      chahayara matra hudaina

    • @khmernews5583
      @khmernews5583 4 года назад +2

      अाहा कति राम्राे कुरा राखनु भय

  • @purnachaudary2460
    @purnachaudary2460 4 года назад +6

    कल्पना बैनी र रेसम निर्दोस बिच बबाल दोहोरी भयो। सारै राम्रो भयो जय इन्द्रेणी

  • @sanughayal9027
    @sanughayal9027 4 года назад +1

    निकै मन पर्ने रमेश निर्दोष ईन्द्रेणीमा समाबेश हुँदा निकै खुशीलाग्यो ।अबत झनै उन्नति प्रगतिशील तिर लम्किनेछ रमेशको पाईला!!!!

  • @sitaansitaan13
    @sitaansitaan13 4 года назад +1

    ईन्द्रेनी कार्यक्रम अहिले सम्मकै उत्कृस्ट सुरुको भाका सह्रै मीठो धन्याबाद कृष्ण सर रेशम लाई

  • @mingurung537
    @mingurung537 4 года назад +6

    Resham nirdosh vaiko swor ta mannu parxa, ekdam ramro lagyo,,,,,,,well done keep going,,,,,.?

  • @dipakbhattarai5198
    @dipakbhattarai5198 4 года назад +14

    Ime lok star ले चिन्न नसकेको पर्तिभा big fan 💓💓💓

  • @खुमवहादुरडाँगी

    अादर्निय प्यारो साथी कृष्ण कँडेल ज्युलाई सम्मानित नमस्कार अनि सल्युट छ।
    इन्द्रेणी परिवारमा माया तथा सम्झना र नमस्कार ।
    शब्दका खानी दुवैजना अब्वल दोहरी गायक अनि गायिका भाइ र वहिनीलाई अझ धेरै प्रगती को कामना सहित सफलताको शुभकामना💕👏

  • @mgr5776
    @mgr5776 4 года назад

    यो सोरठी गित ले लठै बनायो १०० चोटि हेर्दा पनि मन भरियेन गाउँ को याद आयो येसरी नै देउसी भैलो खेलेको याद आयो।।।निकै सुरिलो आवाज...

  • @tikaramchaulagain5841
    @tikaramchaulagain5841 3 года назад

    वाह वाह दोहोरी त यस्तो प हुनुपर्छ । मौलिकता र सन्कृती झल्किने । रेशम जी को गायन शैली र शब्द चयन आवाज त भन्नै भयन ।। राजु परियार दाइ जतिकै मन पर्छ ।। कल्पना बहिनी को पनि शब्द चयन र स्वर राम्रो छ। best of luck both.. धन्यवाद यो अबसर जुटाउने कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई । अनि कल्पना बहिनिको आमाको शिघ्र स्वास्थ लाभको कामना।।

  • @sompun3602
    @sompun3602 4 года назад +12

    हैन रेशम भाइ ले याे गित गाउदा ४० बर्ष पहिला कता कता शुने जश्तो लाको थियो मलाइ ! अति उत्तम लागो मलाइ!!

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      ❤️❤️

    • @laxmisapkota1348
      @laxmisapkota1348 4 года назад

      एक्दम हो

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +9

    अाहा अतिनै मार्मिक छ दोहरि सार्है मनछुयो सफल्ताको शुभकामना जय ईन्द्रेणि🙏👌❤️

  • @suklalbc5205
    @suklalbc5205 4 года назад +55

    हेड्लाइन हेर्दा दुख लायो किन कि रमेश जि र कल्पना जि को रियल मा नि जोडि भयको हेर्न चाहने म मात्र त पक्कै छैन होला

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html

    • @kinarasapkota3259
      @kinarasapkota3259 4 года назад +1

      Views badhauna indreni pani batho vaye jasto xa bro mero ta man dukhyo yr.... kalpu ko ver lagena

    • @ramkumargaming3826
      @ramkumargaming3826 4 года назад +1

      हो नि त दु ख लागो किनकि यो अहिलेको केटीको भरनै छैन

    • @mitralimbu6876
      @mitralimbu6876 4 года назад +1

      geetma ta var nahune???tr pni kataa2 daha lagne😃😆

    • @parshantdhamala3234
      @parshantdhamala3234 4 года назад +1

      M pni xu sr

  • @yamsingh5399
    @yamsingh5399 4 года назад +1

    रेशमको नचरी गित कति राम्रो। हाम्रो बाग्लूङ तिरको तिहारमा गाईने गित । सारै राम्रो छ धन्यवाद रेशमजिलाई

  • @darlamiofficialchannel6147
    @darlamiofficialchannel6147 3 года назад

    कहिले पनि नथाक्ने सुनेर र हेरेर रेशम जि को गित र अझै पनि एस्तै एस्तै मीठो गित सुन्न पाईयोस र कल्पना ज्यु त तेसै भाईरल हुनुहुन्छ

  • @पदमकाले
    @पदमकाले 4 года назад +4

    इन्द्रेणी कार्यक्रम लाइ न छुटाइ हेर्नु हुने यता हाजिर हुन त 🙏🥰😍😍

  • @roshanavagi8
    @roshanavagi8 4 года назад +4

    मेरो फेन कल्पना बहिनी को गित त्यसै पनि राम्रो लाग्छ तिमाथी रेशम भाइसग गाउदा त के भन्नू जति हेरेनी धित मरेन मेरो त

  • @suryabkofficial7871
    @suryabkofficial7871 4 года назад +7

    रेशम दाइको स्वर जति सुन्यो सुनौं सुनौं लाग्छ

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      ❤️❤️

    • @yamsingh5399
      @yamsingh5399 4 года назад

      साँच्चिकै रेशमको स्वर सुन्दा कहिल्यै मन् अगाउदैन। धन्यवाद रेशम अनि कल्पना साथै कृष्ण कडेल सर लगाएत सबै इन्द्रेणी टिमलाई

  • @muralimandangol4219
    @muralimandangol4219 3 года назад

    दुबै जनाको स्वर र शब्द चयन अति राम्राे छ। तर कल्पना भन्दा 1 नं. बडि दिए है रेशम निर्दाेष लाई। सबैलाई बधाई छ।

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +1

    माया पिरति काे गित गाय पनि सबै परिवार बसेर हेर्न मिल्ने खालको गित गाउनु हुन्छ रेशम भाइले धेरै धेरै धन्यबाद भाइ

  • @prakashguragain3872
    @prakashguragain3872 4 года назад +24

    ए साथि हो रहर नगर न ल ?
    कल्पना को नाममा प्रसाइ थर लेख्ने योजना बन्दै छ हौ कुरो बुझन !!
    कल्पना र रमेश ले बिवाह को टुङ्गो कहिले गर्छन र उपहार किनुला भनेर हामि बाटो हेरि रा छौ हौ!!

    • @bikashneupane9699
      @bikashneupane9699 4 года назад +1

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      @@

    • @nischalkhadka1142
      @nischalkhadka1142 4 года назад +1

      100% म पनि आतुर छु त्यो दिन को

    • @ramkumargaming3826
      @ramkumargaming3826 4 года назад +1

      रमेस सरलाई छोडेर कलपनाले के गरदैछन हामित निरास भईयो

    • @tankdhahal6338
      @tankdhahal6338 4 года назад

      100:rite

  • @ramaryal5488
    @ramaryal5488 4 года назад +6

    साह्रै रमाइलो दाेहाेरि अाजकाे तर शब्द चयन रेशमको उत्कृष्ट जय ईन्द्रेणि

  • @lumagyawali2564
    @lumagyawali2564 4 года назад +17

    मायाको घर कसरी भत्केला
    जब हुन्छ आशु र हत्केला । wow!!रेशम ra kalpana 👏❤️❤️

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 года назад +2

    बधाई तथा शुभकामना रेशम निर्दोष स्वर क्या छ आहा जति सुन्दा पनि सुन्न मन लाग्ने आहा ।।स्वर को धनी रेशम निर्दोष र कल्पना दाहाल

  • @kalpanabaniya5138
    @kalpanabaniya5138 4 года назад

    अति उत्कृष्ट सोरका धनी रमेश निर्दोष कल्पना दाहाल दुबै को ती लय सब्द शब्दमा यति राम्रो छ है अजै आगामी दिनमा पनि यस्तै गरि अगाडी बर्दै जानू यहि छ उजल भबिसे को शुभकामना

  • @बियोगीअसफलयात्रीपुस्कर

    रेशम दादाको अाभाज मै साच्चिकै दम क्या मलाई धेरै मन पर्छ

  • @shivabasnet8183
    @shivabasnet8183 4 года назад +4

    किषण कडेल दाइ हजुर समय सपेछय कलाकारहरु जुटाउनु हुन्छ तथापि यहाहरुको जय हाेस साथै इनदेणिकाे जय गायर गाउन गायर सकिन्न

  • @khatribhaikrishna6900
    @khatribhaikrishna6900 4 года назад +8

    निर्दोष is the किङ्ग of dohori,कल्पना को यो vaka मा अली शोर पुगेन, all together राम्रो छ,
    Love u निर्दोष, 👌👌👍

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад

    सुमधुर स्वर का धनी , उत्कृष्ट शब्द चयन र अनुशासित गायक रेशम निर्दोष र अहिले को भाइरल गायिका कल्पना दहाल बिच को अति नै उत्कृष्ट पिरती मा सललल बगेको दोहोरी सुन्न पाउदा मनै चङ्गा भयो , रेशम निर्दोष को नचरी गित ले त सबैलाई मोहित बनायो !
    जय इन्द्रेणी !!!

  • @kashishrestha7098
    @kashishrestha7098 4 года назад +1

    रेसम जि ले एति मीठो गित गाउनु हुन्छ।जस्ले आज पुराना कलाकार को सम्मान गर्दै जस्ता को जस्तै गाउने अबल कलाकार हुन्छ स्वागत छ रेसम जि

  • @anishapoudel2881
    @anishapoudel2881 4 года назад +8

    रेशम दाजुको दोहोरी खोजी खोजी हेर्छु
    जय इन्देणि 💞💞💞💞💞💞💞💞💞

    • @bikashneupane4021
      @bikashneupane4021 4 года назад

      Talako linkma thichnuhola, comedy video man parema channel subscribe pani garnuhola ra kami kamhori vaya sallah sijhab dinuhola😍😍😍
      ruclips.net/video/o_-_9qmdnIU/видео.html
      🍬🍬🍬🍬

    • @kuldawadi113
      @kuldawadi113 4 года назад

      कपालु कोरेर भन्ने दोहोरी हेर्नुभो त???

  • @mamtamagarni1682
    @mamtamagarni1682 4 года назад +4

    कल्पना बहिनी लाई कुनै एउटा गीतमा अभिनय दिदा राम्रो हुनिथियो। गीत सङ्ग सङ्गै उहाको body language अति राम्रो लाग्छ।

  • @ramkumargaming3826
    @ramkumargaming3826 4 года назад +7

    रमेस सर र कलपनाको बिबाहा सम कुरा हुदा त कलपनाले अरु सग माया पेरेमको गित गाउदा हामिलाई नि नरमाईलो लागनि

  • @rupakpandey1598
    @rupakpandey1598 4 года назад +2

    Kalpana and Resham both are great singers. Kalpana le kasto environment lai kasto majale banauxa k. Thanks thats the talent of singers.