इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have heart and soul to see what indreni team is doing. Indreni is really doing incredible social service in Nepal. Indreni team really deserve huge respect and heartily salutation. Great job indreni team. Go ahead.
सायद इन्द्रेणी स्टुडियोमा अहिलेसम्कै कडादोहिरी पर्धिसपर्दा हो जस्तो लाग्यो मान्नै पर्छ शुसिला लामा गायकी पनलाई तेही माथि मानसिङ पनि उस्तै कडा सारै रमाइलो भयो सबै जनामा नमस्कार अनि धन्यवाद 🌹❤👌🙏
धेरै वर्ष भयो इन्द्रेणी हेर्न थालेको म नियमित हेर्ने गर्छु समय मिआएर धेरै राम्रो लाग्छ मान्सिङ भाइ सुसिला दिदीको दोहोरी सारै राम्रो आज मैले नियालेर हेरेर होकि के हो थाहा भयन आज मादल बजाउने साथी हरुको जोस जागर कति राम्रो विशेष गरेर आज भन्नै पर्दा मादल बजाउने दाजु भाइ बिदेस धन्यवाद सारै जोस जागर देखार मादल बजाएर यति रमाइलो गर्दिनु भको छ
इन्देणी हेर्नेबित्तिकै रत्ना चौलागाईं को उपस्थिति छ कि छैन भनेर नियाल्छु।शोभासिलो हाउभाउ अनि बिचबिचमा मीठो मुस्कान र नाचले मोहित बनाउछ। ढिलै भएपनी दशैको शुभकामना ।।।
बल्ल हेर्न पाहियो ढिलै भयपनी,सुसिलादिदिको म ठुलो फ्यान बनेको पहिलो ताकी बनेपोहिबन नबने चिन्दिन भन्ने गित देखि चिनेको मेरो जिल्लाबसी दिदिलाइ सेलुट छ कति मिठोस्वोर गित गति राम्रो गाको , किस्ण दाइ फेरि सुसिला दिदी सग के छत्र साही के त राजुपरियार के त पसुपतिसर्मा सग भिडाउनुन खुब हेर्न सुन्न मन लाग्यो
ढिलो आयो कड़ा आयो सुसिला लामा ज्यू र मानसिङ खड्का ज्युको दोहरी । like & love yours dohari very much 👄👄👄💕💕💕👌👌👌 । अब सुसिला ज्यू र चिज गूरुङ ज्युको दोहरी सुन्न मन लागेको छ ।
सबै ले लाईक कमेंट र शेयरसबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर। Love you all। र शेयर। जे जस्तो छ है हजुर। प्रकृति पाऊं है हजुर।
हैट , , के पारा हो कृष्ण जि त्यस्तो कडा कडाकडी कडिकडाउ गाउने सुसिला लांमा, लाइ के पुरस्कार दिएको सर्म लाग्ने ? यो ठिक होइन हो सुसिला ले दस हजार पाए पनि फरक नजाने दोहोरी गाएकि हुन तर अन्याय भयो सुसिला लांमां सुदुर पस्चिम कि हुन पर्ने हो ? हांमि दर्सक को मन बुझेको छैन हो फिटिकै
सुसिला लामा र रमेस पर्साइ जोडि एक दम मिल्छ सुसिला को vs ramesh parsai sanu kc parkesh parajuli एक दम जोडदार| हुन्छ जे होस mansing सङ तेति मिलेन सुसिला को tukhh wow wow 😁😺😆😒😔😖😘😘😜😝😜😜😜😜😜😜
सुशीला दिदी लोकदोहोरीको अहिले सम्मकै टुक्का हान्ने सब्दको चही किङ्गनै हो,उतिकै टुक्का हान्न सक्ने मिठो स्वरको धनी मन सिंह खड्का भाई तपाईंहरु दुईजनाको यो गित सुनेर मनोरञ्जन र रमाइलो गर्यो धेरै खुशी लाग्यो ,र यसरी नै गाउँदै अगाडी बढ्दै जानुहोला मान सिंह खड्का भाई र सुशीला दिदि दुबैजनालाई शुभकामना छ,
हैट आज डिउटी बाट आउन लेट भो नि गाउले सुशीला मैच्याङ र सुरुखेती मनु को दोहोरी आएको रहेछ । यतिको टुक्का त मानुलाई पहिलोपटक होला गाउले को कडा छ प्रहर । जय इन्द्रेणी 🙏🙏❤️❤️❤️💞 परदेश को मन सारै रमाइलो लाग्यो 🌷🌷👌👌👌💐💐💐😆😆😍😍😍😍
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
They must have heart and soul to see what indreni team is doing. Indreni is really doing incredible social service in Nepal.
Indreni team really deserve huge respect and heartily salutation. Great job indreni team. Go ahead.
धेरै रमाइलो लाग्यो
Ramailo dohori xa ramro lagxa
बधाई छ मान शिह भाईलाई र दिदी लाई
Mansin sit tety ramro vayan...
सुशीला लामा v/s मानसिंह खड्काको
दोहोरी मन पराउने को-को छौ यता 🤗
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
श्रीराम दाजु यो दिदी लाई भिडाउनु पर्छ भन्ने जति यता है!!
ma xu t hjr
Yes
Sahi vannu vayo sir
@@umaghimire11 TV wet
Hoho
सुशीला दिदि को टुक्कामा क्या दम छ मान्सिङ पनि कम हैनन कति रमाइलो 💃💃💃💃💃💃🛌🙏🙏🙏🙏💕💕💐💐💐🌹🌹🌹🌹
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
दुबै मादले भाईहरुको जोश गज्जब छ !
आज सबै भन्दा उत्कृष्ट मादल छ बाकी सबै राम्रो छ तर विशेष मादललेलाई सामान गर्छु धेरै धेरै धन्यवाद मादलले बाबुहरुलाई!!
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
शुसिला बहिनी र श्याम रानाको दोहोरी सुन्न चाहने हरु यता हजिर गरौं त।
नमस्कार समस्त आदरणीय दर्शक हरुमा काठे भाका मा गाउने कोसिस गरेकोछु आदरणीय दि सुसिला सङ्ग
राम्रो छ मानसिङ जी,शब्द अनुसार जवाफ मिठा छन बधाई छ ब्रो
Herdai chhu ab sunita bc sang dohori gaun pareyo mansing da..
Beautiful singing Mansing ji. You are a decent person and beautiful singer. Keep it up.
धेरै राम्रो ।
धेरै राम्रो छ दाइ सुभकामना
nice nice दोहोरी भनेको यस्तो हुनुपर्छ सुन्यो झन सुनौ मन लाग्ने धन्यवाद इन्द्रेणी टिम लाइ
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..
शुसिला दिदिलो चोटिलो दोहोरी मनपर्ने जति यता हाजिर गरौ😎😎
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
hoo I like her song
Kya dami jawF aha
14:33 14:33
सायद इन्द्रेणी स्टुडियोमा अहिलेसम्कै कडादोहिरी पर्धिसपर्दा हो जस्तो लाग्यो मान्नै पर्छ शुसिला लामा गायकी पनलाई तेही माथि मानसिङ पनि उस्तै कडा सारै रमाइलो भयो सबै जनामा नमस्कार अनि धन्यवाद 🌹❤👌🙏
प्रलय मिठो शब्दमा सुसिला दिदी फेरी आज इन्द्रेणीमा बधाई छ दिदीलाई
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
@@Greaternepalnews 8h
जति हेरेनी हेर्न मन लाउने दोहोरी धन्यवाद छ मादल बजाउने भाई लाई पनि धन्यवाद छ
श्रीराम दाजुसँग यो दिदिको दोहोरी हेर्ने रहर छ । खुब मिल्थ्यो जोडि 2 जनाको ।
Sai ho
Really true that will amazing dohori aver please mange with shree ram sir
Sahi kura garnu bho, mero ni ichha xa.
Ho ho
Sriram dai ra susila lai launuparo
धेरै वर्ष भयो इन्द्रेणी हेर्न थालेको म नियमित हेर्ने गर्छु समय मिआएर धेरै राम्रो लाग्छ मान्सिङ भाइ सुसिला दिदीको दोहोरी सारै राम्रो आज मैले नियालेर हेरेर होकि के हो थाहा भयन आज मादल बजाउने साथी हरुको जोस जागर कति राम्रो विशेष गरेर आज भन्नै पर्दा मादल बजाउने दाजु भाइ बिदेस धन्यवाद सारै जोस जागर देखार मादल बजाएर यति रमाइलो गर्दिनु भको छ
आजको दोहोरी यकदमै रमाइलो छ है ।सुसिला दिदी ले प्रकाश भाइ लाई जस्तै मानसिङ्ग भाइलाइ आज छोडनु भयन ।म त हास्दा हास्दै झन्डै बेहोस भाको जय इन्द्रेणी 🙏🙏🙏🙏
सुशिला जिको जोश नै मान्नु पर्छ।
Ausa lai ktiramrodakheko dresma
इन्देणी हेर्नेबित्तिकै रत्ना चौलागाईं को उपस्थिति छ कि छैन भनेर नियाल्छु।शोभासिलो हाउभाउ अनि बिचबिचमा मीठो मुस्कान र नाचले मोहित बनाउछ। ढिलै भएपनी दशैको शुभकामना ।।।
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋.
प्रकाश भाई को पनि कमी थिएन जवाफ, तर सुशीला दिदि ले काचै निल्न सक्छु जस्तो गर्नु भको थियो । तर प्रकाश लाई धेरै कुरा ले छेकेको हो ।
4 पटक सम्म दोर्याउदै हेर्दै गरे महिले यो दोहोरी अन हजुरहरुले कति हेर्नू भयो । कति रमाइलो
आज जोर मादल बजाउने भाइ हरु को राम्रो छ है एकदम दामि जाेडि 🙏🌹
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
अहा मान सिङ भाइ र सुशिला बैनिको दोहोरि सारै राम्रो लाग्यो ! अनि आज्को यो मादले भाइ हरुको मादल बजाउने तरिका सारै राम्रो लाग्यो
कति कडा हो दिदित लौन यो दिदिर श्रीराम दाजुको दोहोरी हुनुपर्यो कृष्ण दाजु🙏🙏
श्री राम बाजे लान्छु भन्छ यिनी जाम भन्छ हड्डि भाचिने गरि पिटेर पठाउछ बूढो हड्डी बिचरा😆
क्या दामी दोहोरी छ टुक्कामा दुबै कम छैनन बधाई छ मानसिङ भाइ
दोहोरी मा मान सिङ्ग सारै रमाइलो बेक्ति हुन्।आजको काठे भाकाको दोहोरि सारै उत्कृस्ट भयको छ।
Malait man singh dai yakdamai man parx
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
@@keshabchand3992 lk,
Sarai ramailo ra ramro dohori yesti honi dohori vaneko ta🇳🇵👌👌👌👌👌👌🙏🇳🇵
शुशिला ज्यु को गित बहुत कडा मान सिङ झन्नै आछु आछु भाको बधाई छ दुबैलाई
बब्बाल दोहोरी संगै झकास छ भाइ हरुको मादल को ताल,बधाई तथा शुभकामना छ😎🇸🇦
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
@@Greaternepalnews को नक्कलि च्यानल हो यो,Atcion Nepal बाहेक अरु च्यानल छैन रमेश प्रसाईं को This is fake id👊
मादल बजाउने दाजुहरु लाई salute छ।वाह वाह वाह क्या कला😘😘😘😘
मादल बजाउनि दाईलाई बधाई छ राम्रो बजाउनु भयाे
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
बल्ल हेर्न पाहियो ढिलै भयपनी,सुसिलादिदिको म ठुलो फ्यान बनेको पहिलो ताकी बनेपोहिबन नबने चिन्दिन भन्ने गित देखि चिनेको मेरो जिल्लाबसी दिदिलाइ सेलुट छ कति मिठोस्वोर गित गति राम्रो गाको , किस्ण दाइ फेरि सुसिला दिदी सग के छत्र साही के त राजुपरियार के त पसुपतिसर्मा सग भिडाउनुन खुब हेर्न सुन्न मन लाग्यो
मानसिं कमजोर देखियो आज , सुशीला दिदी जिन्दावाद !
दोहोरि यक दम कडा आयो सारै मजा र आन्द आयो खुसि लागो इन्द्रेणि नि का सबै टिम लाई धन्यवाद
ल है गाठे कतिलाई च्यालेन्ज गर्नु हुन्छ सकेको गर्नु होला राम्रो प्रगति गर्दै जानु मेरो शुभकामना छ
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
😂😂🤣🤣
साह्रै मिठो दोहोरी सुन्न पाइयो । अब शुशिला दिदी र श्रीराम दाईको दोहोरी सुन्न म लगायत कति जना साथी तयार हुनुहुन्छ ???
56😮
आजको मादल बजाउने जोडि सारै रोमान्टिक देखियो।
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
मेरो तर्फबाट अाज मादलबादक भाईहरूलाई धेरैधेरै धन्याबाद छ
अज धेरै खुशी लगियो सुशील लामा को दोहोरी सुन्न पायो धेरै धेरै धन्यवाद ईन्द्रेनी परिवार लाई साथै सुशील लाई धेरै धेरै शुभकामना
ढिलो आयो कड़ा आयो सुसिला लामा ज्यू र मानसिङ खड्का ज्युको दोहरी । like & love yours dohari very much 👄👄👄💕💕💕👌👌👌 । अब सुसिला ज्यू र चिज गूरुङ ज्युको दोहरी सुन्न मन लागेको छ ।
किश्णा दाइ अाजत अति रमाइलाे भयाे मादल पनि धेरै राम्राे बजाउनु भयाे भाइ हरुलाई धेरै धेरै समान छ र गितगाउने दिदी मानसिङ् भाईलाई पनि धेरै धेरै समान छ है
Hina tyo madal bajaunaa kaloo t shirt launaa vai kati cute hau
मादल चाहिँ खतारानै बजाउने रहिछन् भाइ हरुले धेरै धेरै धन्यवाद मादल बझाने भाइहरुलाइ
Very nice
सुसिला दिदी लाई सलुत छ ।यति मिठो सोर र शब्द मा आहा कति रमाइलो ।
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
very nice song♥️♥️♥️♥️
सार्है कडा हाम्रो सुशिला लामा दिदी।निकै रमाइलो दोहोरी।जय इन्द्रेणी जय लोकदोहोरी।
सबै ले लाईक कमेंट र शेयरसबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर।
Love you all।
र शेयर।
जे जस्तो छ है हजुर।
प्रकृति पाऊं है हजुर।
Ramesh sirko yadle kati satauxa ta? Kalpana miss
Lpli babi
Kalpan vs ramesh sirko indrenima videnta kahile ho?
Susila didi ra Sri ram adhikari ko lok dohori herna man xa
लौन भगवान कल्पना जि को र रमेश ज्युको बोहे भएको देख्न मन छ ।।
सुमधुर आवाजकी धनी तथा बौद्धिक क्षमताको धनी नुवाकोटकि चेली सुसिला लामालाई हाम्रो पनि सलाम
धेरै पछि मानसिङ दाइ इन्द्रेणी देख्न पायो जस्तो लाग्यो दामी छ दुबै जोडी लाई सफलता को शुभकामना
मान्सिँग र शुसिला धेरै रमाईलो दोहोरी।
सुसिला र बबिता बनिया दिदी लाई देउरानी जेठानी बनाय र गीत गाउन लगाउनु त कृष्ण सर कुन चाइ कडा को हामी पनि हेरम न ।।ठुलो आसा छ है एक दिन बरु छिटो
सहि कुरा
मेरो पनि माग छ हैं sir
🤣
100% सहि कुरा
@@sharanrijal751@
मनपर्ने दोहोरी आजको निकै राम्रो लाग्यो!!!!्
याे गितकाे शब्द सुनेर भिडियो हेरेर साच्चिकै अानन्द अायाे मन खाेलेरै हाँसे मत धन्यवाद ।
बबाल छ दोहोरी गित सुशिला दिदिको
परी आए हे मेरो सानु दाइने कुम ठेलौला रेस्लिङ किन कान्छु फूटबलै खेलौला😁👏कडा दोहोरी मन पर्ने यता हाजिर है🙏🙏
शुशिला दिदिको दोहोरी आयो कि हेरिहाल्न मन लाउनी दिदिको शब्द प्रहार नै मलाइ सारै मन पर्छ 🙏🙏💖💖👌👌👌👌
धेरै राम्रो लाग्यो मानसिंह खड्का र शुशिला लामा को दोहोरी
खत्रा छ यो जोडि सारै कडा 🤩🤩🤩
इन्द्देणि टिमलाइ बधाइ छ
हैट , , के पारा हो कृष्ण जि त्यस्तो कडा कडाकडी कडिकडाउ गाउने सुसिला लांमा, लाइ के पुरस्कार दिएको सर्म लाग्ने ? यो ठिक होइन हो सुसिला ले दस हजार पाए पनि फरक नजाने दोहोरी गाएकि हुन तर अन्याय भयो सुसिला लांमां सुदुर पस्चिम कि हुन पर्ने हो ? हांमि दर्सक को मन बुझेको छैन हो फिटिकै
सुसिला लामा र रमेस पर्साइ जोडि एक दम मिल्छ सुसिला को vs ramesh parsai sanu kc parkesh parajuli एक दम जोडदार| हुन्छ जे होस mansing सङ तेति मिलेन सुसिला को tukhh wow wow 😁😺😆😒😔😖😘😘😜😝😜😜😜😜😜😜
सुशीला लामाको झटारो एकदम सहि छ
सारै रमाइलो लायो मानशिङ ब्रो तिम्रो यो दोहरि
यो दिदि को गित खतारा छ तर ऋिराम बुवा सङ्ग गाएत झन खतरा हुन्थीयो है ल सबैलाइ धन्यवाद इन्द्रनि तिम को बुवा आमा दिदि बहिनि दाइ हरुलाई जय इन्द्रनी
मादलको जोडी अनि दोहोरी सधैं अमर रहिरहने छ । साच्चै खत्रा छ दोहोरी ।। एस्तै दोहोरी मा कम्मर मर्काउने रहर छ मेरो नि हजुर ।।।
शमिला दिदी जस्तै लामा दिदी ले पनि अति उत्तम राम्रो दुख पिडा सबै भुल्ने गरी रमाइलो दिनु हुन्छ
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
अायाे कडा धेरै राम्रो छ
इन्द्रेणी हेर्दाहेर्दै १२ बज्छ अतिनै मनपर्छ🤩🤩🤩
मान सिंह यता हाजिर हुन त 🙏🥰
@
ईन्द्रेणि कार्यक्रम भरिकै पहिलो उकृष्ट मादल बजेयो आज सारै रमाइलो दोहोरो भयो सबेेैलाई धेरै धेरै धन्यावाद🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏
मानसिङ भाइ र शुसिला दिदीको सरै मिठो दोहोरी सबै जनाले माया गरी दिनुस है!!!🙏❤️❤️
मलाई मनपर्ने दोहोरी गायिका सुशीला लामा ❤️👌👌👌
श्रीराम सङ्ग भिडाउनु पर्छ सुशीला लामा लाई झनै खत्र हुन्छ।
सर्मिला श्रेस्ठ दिदी को नाचचै हेर्नकै लायक छ दोहोरी गाउने गाएक र सर्जकलाई उधुमै सलाम छ सुसिला र मान्सिङ ज्युलाइ धन्यबाद अनि छड्के सलाम हाल दुबै बाट
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..
बब्बाल छ दोहोरी अनि केटाहरु को मादल को प्रसम्सा गरेर साधे छैन युवा जोस नै छुट्टै
Supop xa k ta haru ko joss
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
indreni ko naya josh ho ni
मादल बजाउने भाई लाई धेरै धेरै धन्यवाद कति राम्रो बजाउनु भो।
सुशीला दिदी साच्चै कडा हो मत अस्ती देखि फ्रेन्ड भको छू अनि मादल बजाउने दाई हरु लाई सलाम 🙏कति जोस ले बजाउनु भको यो होनी त रमाइलो भनेको🤗🤗😍😍
सुशीला दिदी लोकदोहोरीको अहिले सम्मकै टुक्का हान्ने सब्दको चही किङ्गनै हो,उतिकै टुक्का हान्न सक्ने मिठो स्वरको धनी मन सिंह खड्का भाई तपाईंहरु दुईजनाको यो गित सुनेर मनोरञ्जन र रमाइलो गर्यो धेरै खुशी लाग्यो ,र यसरी नै गाउँदै अगाडी बढ्दै जानुहोला मान सिंह खड्का भाई र सुशीला दिदि दुबैजनालाई शुभकामना छ,
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर।
Love you all।
र शेयर।
जे जस्तो छ है हजुर।
प्रकृति पाऊं है हजुर।
Ee horw
Kalpana baini ..machinu parcha vanda kati khusi vako sharmila Sresrha jurukkai uthera nacheko .. sharmila chulbule lai sunai dinu la khubai man parcha k garne hola 😂🤣🥰💕
कल्पना दिदि अहिले इन्द्रेणी स्टुडियो ठाउ सरेको
Love you too kalpana.
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
यति मिठो दोहोरी गाउने सुसिला बहिनीलाइ नमस्ते....नं.१.मा
मलाई माया गर्ने को को छौ दाम्ना हरु येता हाजिर गरौ त फताफत😂🙏
लागेन अब ...सिरियल आउनै छोद्यो के खान माया गर्नु 😜😜🤣🤣
🤣😄🤣😄😆😆😄😂🤗🤗🤗🤗😋😛😝😜🤪
भत्दगोल कता हरायो पाडे बा
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋
तलाई डाम्ना बतमास गर्न पुगेको छैन अझै
झकाश रमाईलो शुसिला लामा र मानसिंग कार्की को दोहोरी रोमांस जवरजस्ट रहयो
सुशिला लामाको जित मानशिङको हार आजको यहि घोषण गर्छु मेरोतर्फबाट
हैट आज डिउटी बाट आउन लेट भो नि गाउले सुशीला मैच्याङ र सुरुखेती मनु को दोहोरी आएको रहेछ । यतिको टुक्का त मानुलाई पहिलोपटक होला गाउले को कडा छ प्रहर । जय इन्द्रेणी 🙏🙏❤️❤️❤️💞 परदेश को मन सारै रमाइलो लाग्यो 🌷🌷👌👌👌💐💐💐😆😆😍😍😍😍
यति राम्रो गित गाउन आउनेलाइ सुशीला लामाको छेउमा बस्नेले के सिकाएको होला ।
कति मीठो स्वर अनि मीठो अनि सरल शब्द शुशिला दिदिको ।।
sushila didi ko geet ra tyo madal bajaune bhai haru ko laagi like and comment gare
दमदार छ है शुसिल को प्रस्तुती
नयाँ भाईहरुले मादल एकदम जोसको साथ बजाको राम्रो लाग्यो।
मेरो च्यानल तिर पनि Subscribe गरि जोडिनुहोला...❤️🙏✋🙏❤️✋❤️✋..
नुवाकोटे बहीनी सुशीलालाइ सलाम। मेरो आफनै गाऊँपालिकाको बहीनी तीम्रो प्रगतिको पाइला निरन्तर अगड़ि बडिरहोस।
शुसिला लामा, दोहोरी को रानी हो । बधाई छ तपाइंलाई ।
गायक गायिका बाध्यबाधन सबै आज अति उत्कृष्ट सबैलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
शुसिला लामा को गीत सारै राम्रो हुञ्छ बदाई छ सबैजनालाई ....
सुसिला दिदी क्या कडा हो।अझै पर्गतिको कामना।अनि मन्सिङ भाइ पनि कम छैनन् ।सारै रमाइलो दोहोरिको लागि धन्यवाद इन्द्रेनी परिवार लाई।
सुसिला दिदिले मानसिङ भाइ लाई मर्नु न बाच्नु बनाउनु भयो। सारै राम्रो दोहोरी गाउँनु भयो दुबैजनालाई धन्यवाद छ । 🙏🙏🙏🙏🙏
आहा कति रमाइलो दोहोरी
आज काठे भाकामा दमदार शुशिला र मानसिंको दोहोरी तेसमाथि दमदार मादल जोशीला युवा जोडि 😍🤗🤪😷🎉
सुसीलाई गाउने कला चाहीँ भगवान ले भरपपु देको छ। सफलात शुभकामना।
यो दिदी सग तुक्का कति आगो ग्यान को भन्धार लाग्यो दुबै को दोहरी पुरै हेरियो अति हासाय जय इद्रेनी तिम लाइ
एकदम राम्रो शुशिला बैनी बधाई छ
कृष्ण सर रबिन भाइ र शुसिला काे सुन्ने पर्खाई मा सम्पूर्ण टिम लाई धन्यवाद
नेपाली दोहोरी लोकभाकालाइ माया अनि सम्मान छ मेरो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
होइट यो आन्टी खतरा !! तेस्तो कडा दोहोरी गाउने mansing लाई नि पछारिन् यार ।।। खतरा अन्टि ।
रमेश प्रसाईं र अन्टि लाई खेलाउनु पर्छ !!
Ekdam ramro lagyo dhanyebadh hajur sabailai 😍😍😍😃
सेकेन्ड जेरि सुसिला दिदी त कडा छ सितिमिले दोहोरीमा च्यालेन्ज गर्न सक्दैन लु।
आहा रमाइलो दोहोरी स्ज्बै ले हेरौहै हामी सबै को इन्द्रेणी
सुसिला को दोहोरिले तहल्का मच्चाउन सफल । प्रगतिको कामना अर्को प्रस्तुती पनि पर्खाइमा छु हजुर
Balance sheet
Balance sheet
मार्मिक शब्दमा प्रस्तुति धेरै धेरै राम्रो छ सबैमा नमस्कार मेरो तर्फबाट ।
शुसिला दिदी र मानसिङ भाई को दोरि दामि 🙏🙏🙏🙏