बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohori Chiran Baral & Lalita Shrinagar Films
HTML-код
- Опубликовано: 2 июн 2021
- बुढा र तरुनीको अहिले सम्मकै रमाइलो दोहोरी || Live Dohari Chiran Baral & Lalita Shrinagar Films
All the Audio and Video rights of this Music Video is owned only by Shrinagar Films
Contact us at:- 9847025773, 9814465211
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
ruclips.net/video/Iu6XVxOc94s/видео.html पन्चेबाजामा बिदेशी चेलीको खतरनाक नाच ।
0p
@@Killerkazzi619qà5
11
@@miselsubba8542 dl
⁰,
Very good songs
यो बा लाई यक पटक इन्द्रेणी मा बोलाउन परो मजाको रहिछन
वाह कतिरमाइलो दोहोरि जेहोस जीवन गाउँकैमजा छ
बा इन्द्रेणी जानू पर्यो
मान्नु पर्छ हो ।यो बुडालाई अहिले त यस्ता छन् बुडा जवानी मा कस्ता थिए होलान् ।
अर्गानिक दोहोरी ।छुट्टै मजा अायो।
तरुनी भनेको मात्रै स्वर त भ्यागुताको जस्तो छ
म्युजिक पनि उस्तै छ भ्यार भ्यार गर्ने
यी दाइ लाई इन्द्रेणी मा लानु परो सारै राम्रो स्वर र शब्द चयन गरेर गाउनु हुदो रहेछ कल्पना दाहाल सग भिडाउनु पर्छ सारै रमाइलो हुन्छ सुन्न लाई!
यो दोहोरी पनि सारै रमाइलो लाग्यो😍😍👌👌
वाेहाे बुडात कडापाेरहेछन स्वाेरपनि राम्राेरैछ
यक चोटि इन्द्रेणी मा आउनुपर्यो बुवा !!मनमाया वाइबा सङ्ग दोहोरी घम्सा घम्सी खेल्नुपर्यो हो बा
हाम्रो सर को तुक्का एकदम सही मान्छे बुरो भयेनि मन बूड़ो हुदैन नी स्येबास सब्यस sr
रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा सारै नै खुशी लाग्यो तर गायक र गायिका लाई गित छोप्नेको कमी प्रस्ट देखीयो ।
होइन यि बुडा कती रौऊसे थिय होलान उमेरमा😍😍😍😍
सारै सुन्दर बाबा अनि जुवारी पनि टक्कर पुर्ण,रमाइलो लाग्यो।
कस्तो खत्रा बा😆😆मन पो पर्यो त एता 16बर्से तरुनी लाइ😂कस्तो उल्का
गहुँको रोटी बेल्नलाइ बुढाको बेल्ने तगडा नै छ जस्तो लाग्यो !
कडा टुक्का, खतरा छ हाे याे दाेहाेरी।
गजव को दोहोरी, मनले माने जे पनि सत्य हुने!
बा को कला अनुभवी,स्यालुट,दिल मिले,कुरामा ,टुक्का मा बा ले जित्नु भो मेरो निजि विचारमा !!
दुबै जनाको टुक्का अनि शब्द साह्रै तगडा लाग्यो
❤❤
दिदी ले सार्है फुर्ति लागायो आधि बैँस धोधोर पर्या स्वर बाबै कडा सुपर डेन्जर बुराले लतार्यो मज्जाले 😜😜
कडा पाे आयो दुवैलाई धन्यबाद 🎉🎉🎉
Haitt ba ba ta kada sorni kati mito
यस्ताे कला कता लुकेकाे अाउनुस अगाडि बडनुस💐💐👏👏👏🙏
कमला घिमिरे
बाबा को स्वर चाई really dami chha एक पटक इन्द्रेणी मा आएर गएको देख्न मन लाग्यो मलाई त
oho kati ramailo ho dubai ko kada ho feri arko pani sunnapau
लौनहो क्याहो म पनि आउकि कसो हो
हाहाहा'' '' 'कति हाँसो लाग्ने दोहोरो खतरा गीत।
ओ हो ! दाइको स्वर कति मीठो । ल दाइ अगाडि बढौं ---
Aba badhne nai gagadi ho
पिकनिकको रमाइलो भजन दोहोरी सारै राम्रो ,अझबुबाको स्वर मिठो
काहाको दाइ र बैनी हुनु होला, खुब रमाइलो दोहोरी रोइला गाउनु भयो।याहा दुबैलाइ धन्यबाद छ ।
चिरञ्जीवी भाई अझै ठिटै रैछौ बधाई छ जिवन शुखमय वितोस शुभकामना छ
अति राम्रो दोहोरी पोष्ट गरेर मनोरञ्जन दिनु भएको मा धेरै धेरै धन्यवाद छ ।
अङ्कल को स्वर शब्द साह्रै मीठो छ बैनिको शब्द राम्रो छ स्वरचै अलिकमजोर छ है तैपनी रमाईलो लाग्यो धन्यवाद छ
कति राम्रो दोहोरी गाउँको रोटी पेल्न सक्दैनउँ र सहि हो बुडको संग पल्के पछी थाह हुन्छ संस्कार पनि कति राम्रो पेल्ने र ठेल्न मात्र कुरा गर्ने हाँ
कति राम्रो गित सारै मन परो
Uncle lastai kada dami
गउकाे राेटि मात्र हनईना काेदाेकाे राेटिपनी पेल्नेरछा बुडाले💘💘💘
Budesh kalma poni jos dekhra khusi lagyo thanks
Sarai ramro lagyo feri pani arko part sunna paya hunthyo uncle lai salute x
आहा कति रमाइलो फेरि पनि देख्न पाउ
🙏❤️👍 kati ramailo.hajur
dohari malai ta ke garno
yaar Ajha vedio banauno
hola very 👍nice hajur
वहाँहरुकाे जन्मशिध्द साैन्द्रयता र प्रतिभाशाली व्याक्तीत्वका हस्तिकाे उपाधिमा दुईमत हुन्न । वहाँहरुकाे सृङ्खलावध्द ईपिसाेड पस्किईयाेस् । समाजमा मनाेरन्जन् मिलाेस् । सलाम छ ।
uncle ko गित सारै मोठो अनि रमाइलो दिदि पनि कडा
Yo Dai ra sushila lama
Dohori bhitanta khatra hunxa
बुढाले हँसाए यार 😀😀😀😀
Katti Ramailo Khiyali geet Palpa tirko Jastai Chha Wow 👏. Namaskar Sampurna team lai. Bahut Kada haichha Sir.Geet Gauna ta.Subha Kamana.Chait Chait Chait👍⚘🙏
dubai jana kada......
बा को सोह्र चाहि राम्रो लाग्यो
ahile sammakai khatra bhajan dohri. I like it
हैट कति कडा रोइल दोहोरी सरै मन पर्छ
तपाइहरुकाे दाेहारि अर्काे part ni hernu paro hai.
Kati ramro dohori geet dhamaka chha Dubai janalai dhanyebad
यो दोहरी एकदम मज्जा आयो
सारै राम्रो लाग्यो
Timilai jakni xachan k bale
@@khimtibesi6287 खै केही बुजीएन, के चाई भन्न खोज्नु भएको होला?
सारै राम्रो लाग्यो अर्को एपिसोट पनि ल्याउनु पर्यो
कडा बुढा त हैट 😀😀😀😀
well done budha, sarai khunkhar raixau,,,,?
जवानिमा कस्ता हुनुहुन्थ्यो हाेला दाजु त
बुढेस्काल्मा त यति मिठाे गित गाउने कला
तर बैनि पनि कम्ति काे हैनड्यानजर नै हाे ।
खुशी लाग्याे ।
Good energy
दुई पैसा मानो घ्यु खाको पुराने ब्यक्ति परेको हल्का महसुस अहिले त युरिया मिसावटले गर्दा खासै फुल इनर्जी हुन्न वहाँको उमेरमा त बैसाकी टेकेर खोक्दै ढिकिच्यौ पाराले मात्रै हिंड्लान बडो कठिनले हा हा 👍️
@@tekrai9194 h
होइत बाको टुक्का मन पर्यो अझै सुन्न परो
Ohoo...chiran sir po😀😀 aba indreni januparcha hai sir👏
Sahi ho sahi ho
❤❤❤❤दुबैजना अब्बल। कपालमा कालाे हाल्नुपर्छ। दुबै जनाकाे कुराे मिलेमा र एकल/एकल भएमा घरजम गर्दा पनि हुन्छ।
बुबालाई सलाम छ ् कति मिठो स्वर ् र कति फुर्ति गाउले पाराको कति राम्रो 👍👍👍
बुढो को सब्दभंडार र गला राम्रोलाग्यो । नानी त बुढीगाइजस्तै रैछन ।
😂😂😂 maja aayo......uncle ko kamal matra seto ho, banki sab thik thak xa
Dami chha git
Bako sabda chain atti ramro...sawar pani ramro.....Lalita ko pani ramraii ho tara....mukh chadeko alik darshak laii pacheyna.
हाम्रो हजुर बा निकै कडा !😅😅
Yo dohori chahi ahile sammakae better lagyo malai. Dhanyabad.
दोहोरी राम्रो लागो फेरि फेरि पनि सुन्न पाउ।
Budalai salam x.
बुडा कडा😂😂😂😂😂😂
Kada kada😂😂😂
Wa0.....khatra dohori ni....
अहिले सम्मकै ऊतकृष्ट दोहोरी गित ।
छाडा लाई उत्कृष्ट भन्नु राम्रो होईन ।👍
दोहोरीमा अनुप्रास को ख्याल गर्न पर्ने तर प्राय टुक्कामा त्यो सुनियन सुन्न नै आनन्द आयन
Lasta ma hariiiii vaneka vaye jhhan ramro hunthyo ki achammi ramro ra dajuko ta swoor jhhani ramro
Good darri ramro hajur haru sap jana lai thank qu ma saudi dakhi hardahi xu
Haha Swartz baba ko dammi xa
Dami ta Dami nae xann baba
Baa lee yatika laaii pani pani banuneraxxn haaiii
Dohari dherai ramro cha 10 patak heri sake
खतरा😂😂😂😂😂😂😂
सार्है मार्मिक सब्द लय
Sor le sath nadiyapani git chahi daro gaunu bhayo ramailo lagyo ❤❤❤❤❤❤
फुले बा कडा हलि बन्न अाकाे रे ।
औधि राम्रो लाग्यो ।
धनीराम काका कडा रचन्।
Thik far
😮😮😮😢😢kya ramro रमाइलो
ऊओ khatra
बुढा त नभनेनी हुन्थ्यो नि । छोरा मान्छे कहिल्यै बुढा हुन्न नि ।
आहा कति राम्रो शारै मन परो ल लै हैट नसकिके भो ल ललिता जिलाई तर अंकल नि कमि चाहि हुनि हुन्न ल पुरानो खेलाडी हुनु हुन्छ ल ल
हुर्र्र्र्र्र चेट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट
Sahi budo ho ramailo lagiyo buda ko tagada rahexa
आहा सुपर 🙏🙏🙏❤❤👌👌👌
सुपर छ जोडीको गित।
करोड 😮
सहि गाना हो यर
Ga jab Ramailo original Chanda Chanda jasto Geet...
सारै मीठो गीत रहेछ यी नानी र वाको गीत बघाई ६ दुवै जना लाई
तरुनिलाई डोज दरै दिए बुढाले 😂😂😂😂😂