रोकियन हाँसो कमल र मिना भुक्नथालेपछि | KAMAL OLI & MINA BASHYAL| khairenima gate | DARPAN EP-35
HTML-код
- Опубликовано: 27 май 2021
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
लय - भगवान भण्डारी BHAGWAN BHANDARI
लिड कलाकार -
कमल ओली KAMAL OLI
मिना बश्याल MINA BASHYAL
कलाकार -
तेज योञ्जन लामा Tej Yonjan Lama
नबिन बाबु बिश्वकर्मा Nabin Babu Bishowkarma
सुनिता अधिकारी Sunita Adhikari
निरु मगर Niru Magar
निर्देशक Director
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
हरि पुन HARI PUN
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी VIDEOGRAPHY / EDITING
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन MIXING AND MASTERING
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन MUSICIANS
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
छबि खड्का =हार्मोनियम CHHABI KHADKA
क्यामेरा CIMATOGRAPHY
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप MAKEUP AND DRESS
बिर्मा खड्का BIRMA KHADKA
नृत्य DANCERS
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकारहरु:-
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार :-
गणेश वली GANESH OLI
बिशेस धन्यबाद SPECIAL THANKS
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
कमल खनाल अमेरिका
लक्षमण पौडेल अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
बिसेश गरी मनोरञ्जनको लागि यो हस्यब्याङ्गे दोहोरि याहाँहरु माझ आयको छ , पहिलो भाग नि मन पराइदिनु भयो यो भाग पनि मन पराइदिनुहुन्छ भन्ने बिस्वास लियका छौँ, धेरै जनावर का आवाज निकाल्न सक्ने कालाकार कमल वलि र मिना बस्याल बहिनि लाइ धन्यबाद दिदै तपाईहरु सम्पुर्ण दर्शक महानुभाब मा हार्दिक नमन। यो पुरानो दोहोरि भाकाको लागि बरिस्ठ लोक तथा दोहोरि गायक आदर्णिय भगवान भन्डारि ज्यु लाइ हार्दिक आभार , जय गित जय सङ्गित।।
उदिराम खड्का -- 9841252634
waw atvut kala
Good
Ö
0l0p0ll
@@laxmanlaxman5546 po 00000000
पिता को आशीर्वाद सदासर्बदा रहिरहोस यो कलागला को लागी धेरै धेरै बधाइ छ दुबै जना लाइ
हार्दिक बधाई लाखौ शुभ कामना दिनुहुने सम्पुर्ण भगवान रुपि दर्सक ज्यु हरु मा दर्पण परिवार अाभार प्रकट गर्दछौ --!!
कमलको शब्द चयन र स्वर सारै मिठो लाग्यो।। प्रगतिको शुभकामना दाजु🙏🙏🙏
आजको दोहोरी रमाइलो लाग्यो कमेडि साथमा बधाई छ दुबैजानालाई
सारै आनन्द आयो यो प्रस्तुतिले।अर्को पटक यो जोडी लाई इन्द्रेणीमा देख्न आतुर छौ।। यो प्रस्तुती लाई सबैले सेयर गरौ है।। अझै एस्तै प्रस्तुती हेर्न आतुर छौ।।सबैले सके जति सहयोग गरौ👍️👍️👍️❤️❤️❤️
दुबै जना अति राम्रो प्रस्तुती अझै केटा पट्ती को आवज अति मीठो ।।।
हसायरै हैरान राम्रो छ बधाइ छ सबैलाइ सलाम छ साउदी बाट हेर्दैछु
कलाकार कमल +मीना लगायत सम्पुर्ण ईस्टेज मा खट्नु हुने अा अाफ्नो भुमीका निर्भाह गर्नुहुने सम्पुर्ण टिम लाई सम्मान छ !!हासौ र हसाउ बाँचौ र बचाउ--!!
गुड एक दम राम्रो छ यसै गरि प्रगति होस हजुर हरुको
दुबै को प्रस्तुति राम्रो लाग्यो सम्पुर्न टिम लाइ धेरैधेरै धन्यबाद
अाफनै मान्छे भयर हाेला अति रमाईलाे भयाे
राम्रो प्रस्तुति असाध्यै मन पार्यो ।।।
सारै राम्रो छ दोहोरी गीत 🌹🌹🌹🌹🌹🌹🌹👍
200 sahab nacheko sarhai ramro lagyo....keep it up
दुबै जना प्रतिभावान हुनुहुन्छ।।।
ससम्मान नम्स्ते।।।
Aaha kati ramro ani surilo sor kamal oli ko sarai man pryo
साचीकै मिठो सवर मनै छुने बधाइ छ तपाइ हरुलाइ नमस्कार
अति राम्रो दोहरी गित 😆😆
आहा कति राम्रो दोहोरी साह्रै मन पर्यो🌹🌹
7o04o0
धेरै राम्रो छ 😍😍😍😍
Dherai mitho स्वर kamal dai ani शब्द pani ramra प्रगति ko subhakamana
हा हा हाँसदा हाँसदै कमेन्ट के लेख्नु खैई केहि आएन कला चाहि हो सलाम छ दुबै लाई😁😂😂😂😂😁
धेरै राम्रो छ सुनमा अानद लागाे
दामी छ🎵प्रस्तुती 💕✅
धेरै राम्रो छ
येसतागितबहुतबडियालागदछ
जे हाेस दुबैकाे कला गला प्रशंा लायक छ तर पुरुषकाे शब्द चयन उपयुक्त छ।
गजब छ यो जोदी कहाबात भेतिएको हो इन्द्रेणी म छित्तै देख्न पाइयोस 😗❤️❤️❤️👌👌👌
Mina di तपाइको कलाको साच्ची सलाम गरे
यो भीडीयो हेर्न छुटाउनुहुने भगवान हरू लाई हेरी दीनु हुना अनुरोध गर्दै छु यो यस्तो दोहोरी हो कि प्रतेक शब्द घर बाटै बोकेर लीएका सत्य तथ्य धन छन
दोहोरी सारै राम्रो छ फेरी दोहोरीमा देख्न पाइयो कमल र मिनालाइ
aaha kati ramro😇😇😇👩👱👰👸💖💖💖👍👍👌👌
कमेडी त्यत्ति कै राम्रो दोहोरी झन् कमेडी दुबै जना कलाकार लाई सम्मान साथै बधाई तथा शुभकामना
अाज नयाँ स्टालकाे दाेहाेरी प्रस्तुती मजा।अायाे
राम्रो छ मेरो छोरिको प्रस्तुति
धेरै राम्रो पस्तुति बधाई छ अल टिमलाई
हल्का रमाईलो हाहाहाहाहाहाहाहा
मनोरञ्जन रैछ दोहोरीमा
Aati ramro dheroi paxi Sunna paiyo
Yeti ramro dohori samman namaste🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍
Kamal Oli sir ko voice chai dammiiii lagyo
हाम्रो पाल्पाली चेली र कमल दाजु को ठट्टा वाला दोहोरी दामी सुहोको छ
एकदमै राम्रो प्रस्तुती शुभकामना दुवैलाई
Sir nikai ramro lagyo mina ji ko. Tesaile 101 nomber ko like mero cha hai
To good partiva
Yesto geet janu parcha trending ma plz
A1
@
Yo honi aarganik I Love 💕💕💕💕💕😘😘😘 this
Dherai ramro
मेरो गाउले awesome voice ksmal and दिदी लाई सलाम छ बिसेश
Supre hit
Dherai ramro ramailo laagyo thank you so very much
Dheraee ramro prastuti X mn paryo
सोर पनि कति राम्रो सुरिलो छ सारै मजा आयो इन्द्रेणी मा जानु हला
👍👍👍👌👌👌🌻🌻❤❤❤🌺
Nice song I am indian
Excellant vocal , Ammeging Both persons.
स्वर चाहि सारै राम्रो
कला राम्रो छ सोल्टी
सारै राम्रो कमेडी दोहोरी गित 😁😁😀😀😁😁
daammi
आहा
Aaha Kati maja
हैट के सारो रमाइलो ।
धेरै राम्रो प्रस्तुती
सुमधुर हास्यव्यङ्ग्य
Super xaho
धन्यबाद छ हजुर हजुरलाई
hahaha dherai ramro dohory
At ramro lago
Kati hasnu yo honita kathale mageko 😃😃😃😃😃
wow ramailo jodi
Dami xa la
Nice song tum dhami
Khatra ayo hai dohori ta😂😂😂😂😂😂😂😂😂
गिदतबहुतबडियालागोहजुर
आहा आहा
हाम्रो भीडीयो हेरी मनपराई लाई कमेन्ट् सेर सस्ऋाइव गर्नु हुने सबै हाम्रा भगवान् रूपी दर्सक हरूलाइ लाखौ लाख शुभ कामना एबम सधै सुख सान्ती सु सवाश्थे को कामना
Aaha
GOD bless you Mina sister slwayas smile GOD will be with you thanks🌹🌹🌹💕💕
यो अाईमाई को नाट धेरै भयो हामीलाई मन परेन दोहरि ल
Asadhy ramro
हाहाहाहा.....मज्जा अायाे नि!!!
मलाई कमल दाइ मिना दिदी को आवाज सारै मन पर्यो तर बोका बाख्रा झै न कराइ कन एउटा गीत गाउनु है
Verry nice
Kamal Dajiko sor katti mitho ho
दुवै जना काे प्रस्तुति अतिरामाे
Super
Sarai ramilo geet Dubai janako
Good oligi sahiho
madale daju k garxan yr haso le aandra batereyo mero..... geet pani kada raixa t huraaa dubai dekhi herdai xu nepal ma ghar pyithan mojja aayoo aaajaaaa
Damii damii
सम्पुर्ण दर्शक लाई मेरो लाख लाख नमन छ जो जस्ले हामीलाई इन्द्रेनीेमा जाने र देखने रहर गर्नु भएको छ उहाँहरूलाई इन्द्रेनीमा रिकोयस्ट गर्नुहुन अनुरोध गर्दा छौ झनै त लाईफ प्रोग्राम म पनी बोलाउन सक्नु हुने छ
Kada aayo
Gajabko dohari
Nice voice Kamal sir .
Wow
Yo nachane dd kati ramri ho ke badhai x uhalai namskar
Ramalo matra
Comedy + Dohari ko mix dherai ramro lagyo.
रमाईलो 🤣
Lastai ramailo
कति हाँस्नु हो 😁😁😁😁😁😁
अहिलेसम्म को खत्त्रा दोहोरी
inderani janu paro