लौन कोमल वली VS लौन मेक्सम खाती Komal Oli VS Meksam Khati, Naresh Khati New Roila Song 2020
HTML-код
- Опубликовано: 8 янв 2020
- Watch New Roila Song 2020 |लौन कोमल वली VS लौन मेक्सम खाती Komal Oli VS Meksam Khati, Lyrics & Music Composer By Naresh Khati only on Meksam Naresh official RUclips channel.
#KomalOli #MeksamKhati #RoilaSong2020 #NareshKhati #MeksamNaresh #LaunaKomalOliVsMeksamKhati
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Launa Komal Oli Vs Launa Meksam Khati
Vocal:- Komal Oli & Meksam Khati
Lyrics:- Naresh Khati
Music:- Naresh Khati
Music Arranger:- Kamal Saurag
Recording Studio:- Maruni Digital
Mixing:-Kumar Rana
Audio/video:- Gorakshya Music Pvt.Ltd.
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- .Naresh Khati
Cinematographer:- Karan Chaisir
Editor:- Nabin Gharti Magar
Artists:- Komal Oli, Meksam Khati & Naresh Khati , Panah Adhikari , Anju Gautam
Post Production:- Adventure Entrtainment
© Meksam Naresh Official, 2020
All Rights Reserved
---------------------------------------------------------
Subscribe me RUclips:-
/ @meksamnareshofficial684
Social Media :-
Facebook:- / meksam.khati
Facebook:- / naresh.khati.52
Instagram :- / meksam.khati
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Meksam Naresh Official. Embedding to a website is allowed. - Развлечения
पहिलेको युटूब च्यानलमा प्राबिधिक समस्या देखिएको कारणले यो नया च्यानल मार्फत रमाइलो रोइला दोहोरि लौन कोमल ओली vs लौन मेक्सम खाती लिएर आएका छौ र अब आउने सबै गीतहरु यहि च्यानल मार्फत आउने छन् आशा छ माया साथ र सपोर्ट गर्नुहुनेछ र लाइक कमेन्ट सेर र यो नया च्यानललाइ subscribe गरेर साथ दिनुहुनेछ धन्यवाद
Hahaha kati ramrro xa surumatw haso layo 10 patak here geet
Sabda kati ramrro ho jati hereyo uti herau herau lagxa best of luck trng 1 ma pugos
दाम्मी
बबाल गित को भिडियो आयो त हाम्रो वरिष्ठ संसद कोमल दिदी को अहिले कतार देखि हेर्दैछु
जय गित
जय सङ्गित
गित राम्रो छ अझै सफलताको कामना गर्दछु । मेरो एउटा अाग्रह दुवै दाजुभाइलाई गत बर्ष ईन्द्रेणी मा चन्दा अर्याल जि सङै गाउनु भएको चर्चित गित ( मेरो सानू काहा छौ ) असाध्यै राम्रो थियोे । फेरि पनि उक्त बाेलमा दाेस्राे भाग २ रचना गरेर दर्शक श्राेतामाझ मा लेराउनु हुन हार्दिक अनुरोध गर्दछु ।
यी दुई भाइले हाम्रो दंगाली ठेट भाषा बोले यार, नासुनु मन जित्यो यो गितले।
दुई भाइ नै दाङ कै हुनुनछ हजुर
Wow
meksam komal & naresh kaa फ्यान जति यता हाजिर
अती मिठो गीत
सोचेको भन्दा सफल्ता धेरै शिखर चुमोस भन्ने जति like कमेन्ट गर्नु होला!
मेक्सम खाती को हिम्मत लाई मान्नु पर्छ दुबै लाई बधाई छ !
गित भन्दा नि मिठाे सुरुकाे दाजुभाइकाे संबाद अाहा ।
मेरो नि मन तान्यो
ho ta hai
Ok
कति मिठो स्वर सब्द मा गाइएको गीत धेरै धेरै राम्रो लाग्यो कोमल ओली जी सँग मेकसम जी र नरेश दाजु भाई लाई धेरै धेरै शुभकामना छ।
Meksam khati dai ko voice dherai rammroo lagx
यो ठेट भाषा ले सच्चिकै मन छोयो उत्कृष्ट छ गीत ।
मलाइ मन पर्ने मेक्सम नरेश तेस्माथी हम्रै भेक को अहा कति राम्रो सुभ कामना
बधाइ छ सबै कलाकार हरुलाइ बिशेष गरि कोमल मेक्सम अनि नरेश लाइ
शुरुको संवाद वा रे वा । कति मीठो । मन परयो ।
मलाई साह्रै मन पर्छ मेकसम sir को भ्वाइस । कोमल ओली जी लाई नि नमस्कार । दामी छ
दाङको बोली अनि गित धेरै राम्रो लाग्यो दिन मा एक दिन न छुटाइ हेर्ने गरे को छु ....
आह! कति मिठो शब्द लय गीत लौन कोमल ओली मलाई साह्रै मन पर्छ तिम्रो मिठो बोली।
दामि छ दुबै जना काे दाेहाेरि बधाई छ हजुर हरू लाई
दाम्मि गित मलाई सारै मन पर्याे झिल्के मेक्सम खाती बधाई छ हजुहरु लाई
जति उमेर ढल्किदै गएको उति राम्री👌 देखिदै जानु भएको के हाम्री कोमल💃 दिदी सक्किगोनी🤩
कति मीठो गित जाइनौ लौ बधाई छ
Hajur ko song malai sarai man parxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गीत गाउनु भन्दा अघि दुईभाइले गरेको कुरा र गीत गाइसकेपछिको कुरा भस्मे राम्रो लाग्यो तै मलाइत झन चेईनी भनेकोत कति हो कति.... गीत उस्तै राम्रो सफलताको शुभकामना हाम्रो दङाली भाइहरुलाइ
कमल अोलि ज्यु , अत्भुत प्रतिभा भएको असल कलाकार , गायिका हुनु हुन्छ ,
कोमल ओलि जि को बोली मलाई पनि अचम्म मन पर्छ 👌👌👌👌👌👌👌🙏
Ekdamai mito geet ❤️❤️❤️❤️🙏🙏🙏🙏
मलाई त मेक्सम भाइ र नरेश भाइको दंगाली/सल्यानी/रुकुमे/रोल्पाली लवज असाध्यै मन पर्यो... ❤️
Naresh dai ra meksam ko get manparne Ani meksam lai indrenima dekhna man hunejatile ek ek laik 👍👍🙏garnuhosh hait
2077/3/30 गते लकडाउनमा सुदूरपश्चिमको दार्चुलाबाट हेरियो धेरै राम्रो गीत सफलताको कामना गर्दछु
दाजु भाइ रक्स
दाजु भाइ एक भय पछि कस्को के लाग्छ
निकै राम्रो गित शब्द संगीत अनि दाजु भाइ
यसरी नै दाजु भाइ को माया मोह रहिरहोस अनि हमिलाइ मिठा यस्तै गित सुनाउदै जानू 🙏💞🇳🇵
Lot of love from kuwait
Aaha Kati Mitho Geet Congratulation All Teams
Ayaurtyw6r8jjo8swye5e8
वसन्त बिष्वकर्मा र प्रीती आलेको "कुखुराको भाले" भन्ने गित को लय सङ्ग मिल्यो यो गित को लय अब के के हुन्छ फेरि बजारमा
झकास कोमल वली र मेक्सम दुबै टीमलाई बधाई सफलताको सुबकामन
दाजु भाइ रक्स , धेरै राम्रो दाजु भाइ, धेरै प्रगति को सुभकामना
धरै धरै बधाई छ दाई मेक्सम खाती
सफलता को शुभकामना छ
एक दम दामि छ दोहोरि गायिका कोमल वली को त कुरै नगरौ तेति मिठो स्वर
Badhai xa All teamm laiiii
Meksam khati ko fan yata hajir hummmmmmm
Meksam dai dharai man parxa ho jhanai metyo hasyo
यो समयमा पनि यति मीठो गित सुन्न पाईयो गाठे दुबै टिमलाई धन्यवाद
द्ङ्गालि हम् हामी अाफ्नाे भासा सुन्दा झ्न मनै फुरुक् भाे धन्यबाद काेमल दिदी अति राम्राे गित सारै मन फर्याे
कति राम्रो यक्तिन दुई भाइ को प्रतिभा गायक देखि अभिनय सम्म धेरै राम्रो रोइला
😭रुदै रुदै तिम्रो सहर छोद्नी बेला आयो
गित धेरै पतक हेर्ने गर्छु अनि सानू कहाँ छौ सारै राम्रा छन्
एकदम रमाइलो दोहोरी गित अनि मीठो मेक्सम खाती हजुरको आवाज एकदमै मन पर्छ।🙏🏻🎼🎵🎤💕
अती मिठो गित सफलता को काममा मेक्सम र नरेश खाति जि।
गित बबाल छ दाजुभाइ बुवा पनि झन त राम्रो सुरुको र अन्तिमको संवाद दुइभाईबिच गरिएको कुराकानि अल द बेस्ट दुबै दादाहरुलाई साङगितिक जिबनयात्रा सधै रङगिन बन्दै जावस कामना गर्दछु म नमरुन्जेल हजुरहरुको गित र नाम लिइरहनेछु
दामि छ गित मेकसम खाति
कोमल अोली र मेकसम खातीको यो गीत एकदमै झकास अनि रमाइलो छ । जोडी सुहाउँछ😆😆😆😆😆😆बोरो छोड्ने त कुरै आउँदैन अाँटिहालम्😅😅😅
F2f ilk o
बधाई समपुरन टिम काे साथै मेरो गुरु अामा काेमल लाई
च्वाख छ कमल ओलि।स्वर उस्तै मीठो छ
राम्रो लाग्यो यस्तै अरु पनि ,,,,
सारै राम्रो छ बधाई छ सरहरुलाई
अझै प्रगति गर्नु शुभकामना
सारै रामाे् राेइला गित बधाइ छ मेक्सम दाइ काेमल वलि दिदी नरेश दाइ सर्पुण दर्शक हरुले हेरेर प्रतिर्कि्या दिनुहाेला
आहा कति रमाईलो रोईला दोहोरि गित त्यसैमा किति मिठास स्वर मेक्सम जि र कोमल दि को बधाईछ सम्पुर्ण टिमलाई💑💑💑💑💞💞💞💞
कोमल ओलिको मिठो बोली मधुर आवाज।।उस्तै शब्दमा सजिएको गित।।ज्यादै मन पर्यो है मलाइ जस्तै अरु कस्लाइ मन पर्यो
Rekha Panta मलाई✋🏻✋🏻
आहा ! गीत कति राम्रो, झनै मिठो दाजुभाइ को पहिलो सम्बाद ।
Heeeeta kada song Dmi Dmi bro" harule gayako
धेरै राम्रो गित छ धेरै चोटि हेरिसके धितै मरदैन बधाई छ मेक्सन खाति मेक्सको सोर धेरै राम्रो लाग्छ मेरि सानू कहाँ छउ गित त जन धेरै राम्रो ला्गछ
Woow..so much ❤️❤️ nice 👌👌 song 👍👍 tq..!!
रुप एक प्रतिभा अनेक । सम्पुर्ण नेपाली महिलाको प्रेरणा को प्रतीक कोमल दिदी । कति मिठो गीत जति सुनो सुनु सुनु लाग्ने ।
Really
सारै मन पर्यो बधाई छ सम्पुर्ण टिमलाई
आहा कतिमिठो गित माननीयज्युको
Wow kati Ramro ❤️❤️
धेरै राम्रो ब्रो दाङ देखि बबल गित दिने हम्रै थाउको दाइ र मेक्सम
ल है निकै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Dereramro. Xa vai.man.pryo.god.belss.you.vai.haru👌👌🥰🥰🥰
आहा ! दाजु भाइको कति राम्रो सम्बाद सारै मन पर्यो 😍अनि सुमधुर सोरमा दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️😅😅
Wawo रोल्पालि गाउले भाषा पनि सुन्न पाइयो गाउको याद आयो यार हाहाहा
Meksam dai ko fan yeta hajir garum hai ✋🏻✋🏻✋🏻
कत को भाषा हो सुर्खेत ती जस्तो लायो मेस्न नरेस दाजुभाइ त राम्रो जै गित बधाई छ
🙏❤️सार्है रमाइलो दोहोरी गित,मिक्सन खाति vs कोमल ओलि को" very sweet song" "लौन कोमल ओलि मलाई तिम्रो मिठो बोली "👍️❤️👌
Ramro xa hool timlai badai xa
waiting म बस्ने कति जना हाजिर हुम है
आहा कति राम्रो कुराकानि गर्नु भयको दाजु भाइले अनि गित नि great daaju छितै millin pugos Best of luck 💘💘💘💘lots of meksm ani Naresh daju
वाव यस्तो पो हुनि पर्छ गित भनेको// अझ ठेत दङ्गाली भाषा ले त मन नै हर्ष भयो// लौ है यो गित लाई करोड कल्ब मा पुराउनु पर्छ बड्डा हो///
Naresh Khadka
आहा सारै रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🎋🇳🇵🇳🇵
आहा कति मीठो गफ दाजु भाई को अनी ऊतीनै मीठो गीत धेरै धेरै बधाई तथा सफलताको शुभकामना हजुर हरु लाई 🌹🌹
उमेरको हिसाबले आमा छोरा बीचको रोईला दोहोरी 😊
गित त सारै राम्रो छ झनै मन छुने starting point दुई भाई को संबाद हाम्रै दाङ तिरको
Multitalented mexam and naresh god bless
Wow komal oli ra meksam khati g ko roila git sarai ramro lageu😍😍😍
Dang ko saan komal oli💝💝💝
धेरै दिन पछि मेक्सम भाइ र कोमल ओलि दिदी को रोईला सुन्ना पाई यो धेरै धेरै राम्रो छ्👌👌👌👌👌👌
मेक्सम भाइका जतिपनी गीतहरु छन सबै उत्कृष्ट हुन,यो पनि ती गीत भन्दा कम छैन।सफलताको शुभकामना
Sahi xa song
Congrulations both brothers..
Nice song I like it..
गित पनि भस्मै दामी लाग्यो भन्या बड्डा। अनि तपाइहरु बोलेको भासा पनि निकै मन पर्यो😁😁😁
Hirajang bista 👍👍
दामि छ गाना सफलताको कामना 💕💕
गीत मीठो छ लौन मेक्सम खाती को सट्टा हेर मेक्सम खाती रामरो हुन्थ्यो की!
धेरै राम्रो छ
बधाई छ सम्पूर्ण टिमलाई
Love ❤️ for dangali words n tune 💕💕
Ma ta big fan ho maxam dada ko
आहा मेरो प्रिय मित्र नरेश सर अनि भाइ मेक्सम खाती लाई हार्दिक बधाई छ आफ्नै जिल्लाकी चर्चित सन्चारकर्मी अनि प्रतिनिधि सभा सदस्य नेकपा कि केन्द्रिय सदस्य कोमल वली जीलाई राखेर उत्कृष्ट गीत बनाउनुभाको छ वाओ खुसी लाग्यो ...!!!!
अाहा सफलता काे शुभकामना छ दादा
बधाई छ है सर बबाल छ गीत
लौन मेक्सम खाती/लौन कोमल वलि मलाई यी दुबै मन पर्छ।
दङ्गालि श्रस्टाकाे प्रतिभा साथै लाेकल भासा मन नै गाउपुग्याे यार ।। हाल k.s.A बाट।।।
धेरै राम्रो गित अति मन पर्यो मेक्सम नरश दादा बधाई छ हजुरहरूलाई।
एकदमै एकदमै दामी रोइला गीत।।ल है आट्यो आट्यो मर्दले कोमल वली फसान 🏠 बार बसाउन।।।
That random person:::::; who's reading this comment 😭😭,May your parents live 100 years with blessed 😇 and good health
😃😃😃
आह कति मीठो हाम्रो् दाङ सल्यान को बोली तेसैमा झन गित मिठो मेक्सम दाइ नरेश दाइ सफल्ताको कामना😍😍
मेक्सम जि को सबै गित मन पर्छ मलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
गज्जबै छ,,बधाई छ मेक्सम जि👏👏
Best wishes to मेक्सम ब्रो & entire team
Wow katii mitho voice meksam dada ko 😊❤❤
आहा कती मिठो गित सम्पूर्ण टीम लाई बधाई छ ❤️🙏🙏🙏
Damee xa geet bro
Haha ramailo geet best of luck ❤❤❤