मेक्सम खाती र चन्दा अर्याल बिच फेरी भेट । बिछोडको पीडा सुन्दा नरुने कोही भएनन् ।। २१.११.०७७ HD

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MeksamKhati_ChandaAryal #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 4,2 тыс.

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 3 года назад +159

    याे भाग २ हेर्न मन लाकाे आज भन्दा दुई बर्ष अगाडि बाट हाे बल्ल आज मनकाे धाेकाे पूरा भयाे जय इन्द्रेणी

  • @rameshdangali2807
    @rameshdangali2807 3 года назад +305

    धेरै समय काे पर्खाईपछि मनले खाेजेकाे दाेहाेरि अायाे जय हाेस् ईन्द्रेणि काे🙏🙏

  • @yamnathsubedi239
    @yamnathsubedi239 3 года назад +154

    कृष्णजी यो दोहोरी इन्द्रेणीको इतिहासकै नं. १ लाग्यो मलाई त!!!

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад +1

      धेरै धेरै धन्यवाद 🙏

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      हो है

    • @roshansapkota4892
      @roshansapkota4892 3 года назад

      @@chandaaryal5231 what a voice !!!! What a pain!!!! What a creation!!!! Just 💕 it ...
      U r the most talented singer. Have a great future ahead.

    • @grggg337
      @grggg337 3 года назад

      Ho ni

  • @sangamlama5638
    @sangamlama5638 3 года назад +207

    चन्दा दिदिको डिभोर्सको खबर सुन्दा निकै दुख लाग्यो। यो जोडीको भाग ३ पनि छिटै आए हामी निकै नै आभारी हुने थियौं ।

  • @surendrapaudel365
    @surendrapaudel365 3 года назад +467

    गित हेर्दा हेरदै सीधै तल आएर comment पढ्ने को को छौँ ?

  • @premkathayat6143
    @premkathayat6143 3 года назад +299

    मेक्सम खाति दाईको दोहोरी मनपराउने जति,👇 जोडिनुस् ❤️

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +140

    आहा आजत मलाइ निकै मनर्नै मेक्सम दादा चन्दा दिदी को दोहोरि आयछ हेर्न सुरु गरे जय इन्द्रेणि।

    • @hiralalpun2703
      @hiralalpun2703 3 года назад +7

      होनी आयोषा छोरी तिमी पनि कँमछैनौं सदा सफल हुनेछौं आयोषा छोरी पडाई र सङगितलाई राम्रोसँग पड अहिलेका कलीयुगका कृष्ण भगवान कृष्ण कंडेल सरको जिबंन पछी यो मानबिय र्तिथस्थल कार्यक्रम चलाउने जिमावरी तिरो हो

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +2

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад +1

      धेरै धेरै धन्यवाद 🙏

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 года назад +1

      @@chandaaryal5231 धेरै सम्झेको छु दिदी हजुरलाइ कुनै दिन भेट्ने छु🙏🙏🙏

    • @gautamaayusha8567
      @gautamaayusha8567 3 года назад +1

      @@hiralalpun2703 धन्यबाद हजुरलाइ यति धेरै सल्लाह सुझाव को लागि हृदय देखिनै नमन यो अमुल्य सुझाव लाई कहिल्यै भुल्ने छैन ।

  • @user-lh7xz1qx5w
    @user-lh7xz1qx5w 3 года назад +53

    मुटुमा 💔 नै छुन्छ शब्द हरुले अतिनी राम्रो छ भाग 3 पनि ल्याउनु है कृष्ण दाइ चाडैं

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +223

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @user-of1dp5bn5v
    @user-of1dp5bn5v 3 года назад +59

    प्रतीक्षामा रहेको जोडी देख्न पाईयो धेरै खुशी लाग्यो भाग २ झनै बबाल आयो

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share😍😍😍

    • @narayanrawat5040
      @narayanrawat5040 3 года назад

      प्रतीक्षामा रहेको जोडी देख्न पाइयो धेरै खुसी लाग्यो भाग दुई झनै राम्रो

  • @bhaktathapa7713
    @bhaktathapa7713 3 года назад +19

    कति भाबु भयर गाको गित मो रुन दैइ हेर्दैछु यो गित ले धेरै मन छोयो हजुर सायत मेरो जीवन मा मेल खायो आज यो गित ले जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @linkcomputergraphicdesign9966
    @linkcomputergraphicdesign9966 3 года назад +23

    कति मार्मिक शब्द चयन अनि मिठो आवाज दुबै जनाको ।।। यसैले पनि होला एउटा पनि डिस लाईक आको छैन ।।।

  • @bakhatthapa4359
    @bakhatthapa4359 3 года назад +68

    धेरै रुने म मार्त हो कि अरु पनि यो गित सुनेर यता हाजिर हुम

  • @subaswaiba5142
    @subaswaiba5142 3 года назад +190

    यो गित जति पटक सुनेपनि फेरि सुनम-सुनम लाग्ने कोको हुनुहुन्छ 💓जस्तै म

    • @madanrai1514
      @madanrai1514 3 года назад +2

      This is only the heart touching song among the thousands lokdohori songs , and voice of both singer's is very tipical , and also presentation was too good, wishing all the best for both of you.

    • @ramjiranjit6280
      @ramjiranjit6280 3 года назад +3

      @@madanrai1514 ⁰⁰⁰

    • @anilshinde6583
      @anilshinde6583 3 года назад +2

      @@ramjiranjit6280 .N m

    • @rupakrai644
      @rupakrai644 3 года назад +2

      Ma pani hjr

    • @suzusuzu8639
      @suzusuzu8639 3 года назад +1

      Me😍😘😘

  • @binodbhandari1500
    @binodbhandari1500 3 года назад +58

    भय हुन्थाे याे आयु अल्प
    अरु केनै रह्याे र विकल्प
    मन छुने शब्द ।

  • @gopalsunar1209
    @gopalsunar1209 3 года назад +5

    यो गित र जोडिको झल्को श्वदेशको भन्दा बिदेशमा रहने नेपाली को बात्बिक जीवन सङ्ग मेल खाएको हुँदा सम्पुर्ण प्रबाशी दाजुभाइ दिदिबहिनी हरु कोतर्फबाट शुभकामना भन्न चाहान्छु।मेक्सम र नरेश अनि चंदा बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना ।।आगामी दिनमा अलि धेरै समय सम्म दोहोरी लम्बाउन आग्रह गर्दछु।।।जय ईन्द्रेनी टिम

  • @shantaniroula1402
    @shantaniroula1402 3 года назад +38

    चन्दा र मेक्समको पहिलो दोहोरी नै सारै मन परेको थियोे फेरि रमाइलो दोहोरी सुन्न पाईयो सारै भब्य र सब्य दोहोरी 👍️👍️👍️

  • @bharatofficial2730
    @bharatofficial2730 3 года назад +154

    उसको माया छुट्टै कि मझै छ
    मेरो चिनो फालेउकी अझै छ ।।
    wow 🙏🙏🙏🙏🙏🙏

  • @vibasuaq8516
    @vibasuaq8516 3 года назад +214

    Yo गित सुनेर रुने जति यता हाजिर्😭😭😭😭

  • @indrakamal6903
    @indrakamal6903 3 года назад +21

    यो पो गित!!!!! जति सुने पनि कान नै अघाउदैन!!!! ज्यादै रोचक छ मन पर्यो।

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j 3 года назад +157

    यो गीत को कसको जीवनमा लागू भयो लाइक गर्नुहोस है 😭😭😭😭 बधाई छ मेक्सम र चन्दा दिदीलाई यो गीत मा बाँचुन्जेल सुनिरहने छु ...............

    • @susansunam1791
      @susansunam1791 3 года назад +1

      मेरो जीवन संग मिलेको छ इ जोडि लाई मेरो तर्फ बाट धेरै धेरै धन्य बात

    • @susmitakhadka1202
      @susmitakhadka1202 3 года назад

      Maro life ma poni

  • @mmiteamgoldennepal
    @mmiteamgoldennepal 3 года назад +106

    अति मार्मिक मन छोयो मेकसम दादा र चन्दा दिदी लाई फेरि भाग ३ मा हेर्न पाइयोस ❤️❤️❤️❤️

  • @deepakvujel5954
    @deepakvujel5954 3 года назад +47

    शब्दले मन छोयो भाग तीन छिटै हेर्न पाईयोस🙏❤️❤️❤️❤️❤️

    • @dhawasailung480
      @dhawasailung480 3 года назад +1

      छिटै हइना दाजु २बर्ष पछि अलि राम्रो होला किनकी धेरै कुरा सुनाउन मिलछ कुराकानि

    • @motilimbu384
      @motilimbu384 2 года назад

      @@dhawasailung480 1

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +3

    अतिनै मार्मिक अनि समाज को यथार्थ परक सारै मन छोयो दुबै जनालाइ विशेष धन्यवाद यस्तो श्रीजना हामिलाइ पस्किदिनु भयको मा🙏🙏🙏

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 3 года назад +38

    मेक्सम खाती र चन्द्रा अर्याल को फ्यान जति यता हाजिर हुनुहै ? हजुर

  • @babumagar4892
    @babumagar4892 3 года назад +41

    भाग १ जस्तै यो भाग-२ पनि धेरै दर्शक श्रोताहरुको मन मुटुमा बस्न सकोस धन्यवाद ❤️🙏🙏🙏

  • @deepakghayal960
    @deepakghayal960 3 года назад +406

    आब सानु काहाँ छौँ भाग ३ को को ले हेर्न अनि सुन्न चाहनुहुन्छ धेरै like and comment गर्नुहोस् है सबैले 💚❤️🇳🇵💚❤️🌹

  • @dhanbahadur7554
    @dhanbahadur7554 3 года назад +29

    आहा ई दम्दार दोहोरी जोडी कहाँ छुटेर आज लामो समयको अन्तरालपछी देख्न पाईयो फेरि उस्तै दोहोरी सुन्न पाईयो । धेरै खुसि लाग्यो ।👌💝💝💕💕

  • @nathjayalal4467
    @nathjayalal4467 3 года назад +33

    बल्ल पो आयो कैले आउँछ कैले आउँछ भन्दै हेर्दाहेर्दै थाकिसकेको थिय बधाई छ समपुर्न इन्द्रेनी टिमलाई जय गित जय सङिग्त

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +65

    मेक्सन र चन्दा बीचको दोहोरीले यकदम मन छोयो।जय इन्द्रेणी।

  • @purnachaudary2460
    @purnachaudary2460 3 года назад +169

    नरेश सरले सारै राम्रो राम्रो गित ल्याउनु हुन्छ धेरै धेरै धन्यवाद छ ।। लाखौं लाख सुभकामना छ 🙏🙏🙏🙏🙏

  • @ybmmagar3084
    @ybmmagar3084 3 года назад +10

    जब मनमा पिडा को चाङ थुप्रीन्छ तब मनबाट गहिरो शब्द हरु प्रस्फुटन भएर आउँछ । आँसु आयो त्यो गितको शब्दहरुले ।

  • @dipakdhakal375
    @dipakdhakal375 3 года назад +171

    यहि ल्याको भा हातैमा मलाइ देउ
    अब चिनो नराख जलाइ देउ😓
    वाह! उत्कृष्ट सब्द छनोट
    मन छोयो मेक्सन दाई😭😭

  • @krishnatimalsena82
    @krishnatimalsena82 3 года назад +14

    मेक्सम खात्ती र चन्दा दाहाल बिचको अनुशासित र मर्मस्पर्शी गित फेरि अर्को भाग पनि छिटोभन्दा छिटो हेर्न र सुन्न पाम्🙏🙏🙏🙏🙏🙏🙏

  • @rajanbasnet2933
    @rajanbasnet2933 3 года назад +430

    अब भाग ३ को पर्खाइमा बस्ने यति यता हाजिर गरम त

    • @bajgainprks5366
      @bajgainprks5366 3 года назад +4

      यस्तो भिडियो पुरै हेरेपछि केहि कुरा सिक्ने मौका पाउनुहुनेछ । यो भिडियो तपाईंको लागि । भिडियो यता 👇️👇️👇️👇️👇️
      ruclips.net/video/mpBKyc8OfvA/видео.html

    • @dangolpralhad4025
      @dangolpralhad4025 3 года назад +1

      म पनि भाग ३ को पर्खाइ मा छु।।

    • @gopalrai4994
      @gopalrai4994 3 года назад +1

      Ma Pani bhag 3 parkhai ma xu

    • @konosekai9058
      @konosekai9058 3 года назад +1

      Yo git jati dune pani ma againa ????

    • @rabinakshetri9163
      @rabinakshetri9163 3 года назад +1

      Ho ho chainxa 4 pani

  • @chandikamahat2187
    @chandikamahat2187 3 года назад +20

    भय हुन्थ्यो यो आउ अल्प ,अरु के नै रयोर बिकल्प सारै मार्मिक सब्दहरु उहाहरुलाइ सुभकामना जति सुनेनी धित मरेन अर्को भाग पनि देख्न पाइयोस ।

  • @samunapokhrel5146
    @samunapokhrel5146 3 года назад +62

    आउन पनि सक्दिन फर्केर यस्तो भन्छौ झन रुन्छु धर्केर वाह कति दामी शब्द जति सुन्यो तेति सुन्न मन लाग्ने यो वियोगान्त गीतले धेरैको मन छोयको छ भाग 3 पनि छितै आयोस बधाई छ दुई दाजु भाइ अनि sis लाई उतर उतर प्रगतिको कामना

  • @binayaregmi2866
    @binayaregmi2866 3 года назад +13

    मेक्स्म दाजु को दोहोरी को को लाई मन पर्छ यता हाजिर हुम 2 पनि हेर्न पायो खुशी लग्यो

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +153

    सानु कहा छौ धेरैले मन पराउनु भएको थियो मेक्सम र चन्दा बहिनीको यो पनि ट्रेडिङ मा आउँछ भन्ने आसा छ म पनि हेर्न बसे हजुरहरू पनि छिटो आउनु होला छुट्ला है

    • @hiralalpun2703
      @hiralalpun2703 3 года назад +2

      आजको दोहोरी ऐकदम राम्रो बधाई छ गायक गायिका दुबै जनालाई

    • @nabarajgurung2083
      @nabarajgurung2083 3 года назад

      Ma pani auxu hi

    • @dependrabist9978
      @dependrabist9978 3 года назад

      दिदि हजुर को कमेन्ट जता हेरेनि धेरै राम्रो हुन्छ गुड दिदि

    • @dipendrabahadurshah3392
      @dipendrabahadurshah3392 3 года назад

      दिदी नमस्कार आरामै हुनूहुन्छ मिठो सम्झना छ भाग एकमा तपाईं नाँचदै हुनूहुन्थयो आज कता जानू भाछ

    • @sandeshgurung5487
      @sandeshgurung5487 3 года назад

      हजुर पनि आउनु पर्यो के दिदी इन्द्रेणी कार्यक्रम मा

  • @sajidtayegi8231
    @sajidtayegi8231 3 года назад +180

    मेक्साम र चन्दा बैनिको भाग 3 हेर्ने आसा मा छौ फेरी गाउनु होला

  • @gayankarki2371
    @gayankarki2371 3 года назад +56

    सर्ब प्रथम ईन्द्रणी सलाम छ साथै नरेश खाती अनि मेक्सन खाती लाई सफलताको अग्रिम शुभ कामना माहान दाजु भाईलाई जन्मदिने अामा बुवालाई सलाम छ

  • @suryatamang9777
    @suryatamang9777 3 года назад +16

    मेक्सम दाजु तपाईं एकदम अद्भुत ब्यक्ती हुनुहुन्छ।उहिलेको त्यो बेला क्यासेट्मा तपाईं को गीत सुनेर आँसु झरेको याद आयो फेरि पनि तपाईं बाट यस्ता यस्तै मर्मस्पर्शी सिर्जनाहरुको अपेक्षा गर्दछु।उहीँ तपाईं को शुभचिन्तक 🙏

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 года назад +22

    ढिलो आउँछ काडा आउँछ यार ♥️♥️♥️ यो दाजु को दोहोरी 👏👏👏

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 года назад +4

    अाज सम्म त्याे गित दस पटक हेरे अति राम्रो छ गित मेराेलागि धेरै अमुल्य छ त्याे गित जय ईन्देणि समाजलाई

  • @sdjyoutuber1809
    @sdjyoutuber1809 3 года назад +223

    मेक्सम खाती भाईको भ्वाइस मलाई अत्यन्तै मनपर्छ यदि हजुरहरुला पनि मनपर्छ भने लायक कमेन्ट गर्नुहोला है साथीहरू 👌👌

  • @naitikbanjara4404
    @naitikbanjara4404 3 года назад +37

    अाज पूरा भयाे मेराे मनकाे इछ्या जय हाेर इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @srikrishna3316
      @srikrishna3316 3 года назад +1

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @sureshbc7672
      @sureshbc7672 3 года назад

      Mero ni Pura vayyo

    • @anitathapa7060
      @anitathapa7060 3 года назад

      Chanda r meksham co ATI mitho swor 👍👍💕💛🧡💞

  • @gaganmalla6419
    @gaganmalla6419 3 года назад +243

    माया मा बिछोड भएका जोडि लाई त यो गित सुनेर आँखा बाट आँसु आउछ😥😥😥♥️

  • @tilakmagar885
    @tilakmagar885 3 года назад +38

    चन्दा दिदी को डिभोर्श पछि रिपित हेरेर भाग ३ को माग गर्नु आको म त 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙌🙌पिलिज कृष्ण दाजु भाग ३ आउनु परो।

  • @Barpaktube
    @Barpaktube 3 года назад +17

    Wow wow long time पछि meksam र चन्दा जीको बब्बाल दोहोरि ! को को हुनु हुन्छ उहाँहरुको fan यता जोडौ सबै 🙏🏼👍👌🇳🇵

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

  • @sagarkharel8831
    @sagarkharel8831 3 года назад +33

    लामो समय को पर्खाइ पछि यो जोडी को गीत सुन्न पाइयो खुसी लाग्यो ❤️❤️🙏

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 3 года назад +51

    दोहोरी त धेरै सूनिन्छ धेरै किसिमको हुन्छ तर यस्तो मार्मिक सब्द र मन छुने दोहोरी बिरलै पाइन्छ सलाम छ हजुर हरुलाइ 🙏

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

    • @sureshrokaya1171
      @sureshrokaya1171 2 года назад

      धेरै राम्रो कला गला

  • @bhupendrabc4662
    @bhupendrabc4662 2 года назад +6

    सचै यो गीत हरेक लोक गीत पारखिको मन मुटु मा बस्ने छ। आज यो गीत सुन्दा धेरै दुखी भयको छु म पनि

  • @narendrasawanofficial5270
    @narendrasawanofficial5270 3 года назад +23

    धेरैं समै पछि meksam दाइको दोहोरी सुन्न पाइयो मोजा आयो ❤️❤️

  • @madhavbanjara7816
    @madhavbanjara7816 3 года назад +18

    यकदमै मार्मिक गित कुनै दोहोरो अर्थ लाग्ने शब्द छैन परिबार बसेर हेर्दा पनि अाँसु अाउने

  • @dineshgiri3542
    @dineshgiri3542 3 года назад +21

    कुर्दा कुर्दा यो जोडि को दर्सन पाइयो।। सम्पुर्ण इन्द्रेणी टिम लाई धन्यवाद । मेक्सम र चन्दा जि को दोहोरी धेरै समय पछि सुन्न पाइयो।
    जय इन्द्रेणी ।।।

  • @karanbhatt7367
    @karanbhatt7367 3 года назад +21

    यो गित सुने पछि भु-पु मायालाई सम्झेर रक्सी खाने हरु हाजिर हुम त साथी हो। कस्तो मन रोया छ यार मेरो त😥

  • @milan12183
    @milan12183 3 года назад +164

    रियल जिन्दगीमा मेल खाको मान्छेको मन कति रुन्छ होला यो गीत सुनेर😘😘😘

  • @BhimPoudel
    @BhimPoudel 3 года назад +116

    Wawoo फेरि पनि निकै मार्मिक दोहोरि, हेरेर सबैले Share गर्दिनुहोला है।

    • @nabinkumar6970
      @nabinkumar6970 3 года назад +1

      😍😘😘

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 года назад

      राम्रो छruclips.net/video/450Igw90Bfo/видео.html

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

  • @baltamang9038
    @baltamang9038 3 года назад +5

    मेकसम् खाती र चन्द अर्याल भाई बहिनीको मिठास शब्द सङ्गै सुमधुर आवाजमा गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ मलाई अझै भन्नु पर्दा मार्मिक शब्दले मुटु कुटुक्क नै खान्छ।।
    ❤️❤️❤️❤️ भाग तीन पनि सुन्न पाउँ है कृष्ण कँडेल ज्यू।। हजुरलाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।

  • @rabindrasijapati4752
    @rabindrasijapati4752 3 года назад +5

    कृष्ण दाई यो दोहोरि जति हेर्छु त्यति धेरै मन पर्छ।गायक मेक्सम र चन्दा पर्ति हार्दिक नमन छ। हिर्दय स्पर्सि सब्दले धेरै सिरानि भिज्यो दाई।

  • @dilbahadur1034
    @dilbahadur1034 3 года назад +99

    यस्तो पो हो त गित गाउने तरिका भनेको , सबै को मन जितेर , माया पाउनु भनेकै उत्कृष्ट हासिल गर्नु हो , दुबै जान लाई धेरै धेरै धन्यवाद ,

    • @grggg337
      @grggg337 3 года назад

      Ah best ok luck meksam g li

  • @milanshah3153
    @milanshah3153 3 года назад +226

    भाग 3 को पर्तिछ्या मा हुने येता हाजिर गरम

    • @tejuaryal1997
      @tejuaryal1997 8 месяцев назад

      Yes I am waiting for 3 please

  • @chandaaryal5231
    @chandaaryal5231 3 года назад +1537

    नमस्कार म चन्दा अर्याल 🙏तपाईं हरु को अपार माया का साथ फेरी हामी सानु काहा छौ (भाग २ )लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दीनु होला हजुर हरु को साथ suport को आशा गरेकी छु 🙏🙏👏

    • @rbgurung4014
      @rbgurung4014 3 года назад +24

      तपाईकाे गायकी धेरै उच्च स्थरका छ।सधै यसरी नै मन छुने गायकी लिएर आउनु चन्द जीलाई शुभ-कामना छ।

    • @prakashpaudel457
      @prakashpaudel457 3 года назад +21

      यथार्थ मा साच्चिकै मायालु जोडी हुनुहुदोरैछ खुसी लायो।

    • @user-jl4zu7ho8y
      @user-jl4zu7ho8y 3 года назад +29

      सानू कहाँ छौ भाग ३ पनि छिट्टै सुन्न र हेर्न पाम भन्ने अपेक्षा गरेको छु।

    • @Shivasangam-c3z
      @Shivasangam-c3z 3 года назад +5

      Daami xa hajur safaltako shubhakamana

    • @bhansinghdhami8684
      @bhansinghdhami8684 3 года назад +3

      Wow

  • @krishnabaral2124
    @krishnabaral2124 3 года назад +5

    इन्द्रेणीको उत्कृष्ट कार्यक्रमको एक झलक ,स्वर ,लय अझ शब्दको भाव अतुलनीय रहेको छ,जतिसुकै पटक हेरे पनि हेर्न मन लाग्ने ,तेस्रो भागको अपेक्षा सहित ,सम्पूर्णलाई धन्यवाद !!

  • @jamunagiri7273
    @jamunagiri7273 3 года назад +8

    यो गितले साच्चै नै मन भकनयको छ पहिला भाग 1 को गित गाउने बेलामा मेरो बिछोड हुनलागेको थियो मेरो बुडा सङग शब्द शब्द गितको भनाइमा म धेरै रोयको थिय अब 3 को भाग को अासामा छु

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 года назад +12

    मेक्सम खाती र चन्दा अर्याल ज्यूको मेरि सानू कहाँ छौ दोहोरी भाग-१ करिब २ बर्ष पहिला इन्द्रेणी मार्फत हेरेको थिए।सारै मन भक्कानिएर आँसु नै खसेको थियोे।आज पुनः भाग-२ सुन्न र हेर्न पाइयो सारै खुशी लाग्यो साथै आजको दोहोरिले झनै भावुक बनायो।फेरि पनि सुन्न र हेर्न पाइयोस् सफलताको कामना दुबै जनालाई ।यो अवसर दिलाउने इन्द्रेणी टिमलाई हृदय देखि धन्यवाद छ।जय गित,जय सङ्गीत,जय इन्द्रेणी,जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @diludangi
    @diludangi 3 года назад +143

    पलपल सम्झनामा आईरहने सानु कहाँ छौं भाग 1 को अपार सफलता पछी आयको झनै उत्कृष्ट प्रस्तुति भाग 2 पछी अब भाग 3 को प्रतिक्षामा रहनुभएका साथीहरुले यता हाजीर गरुम🙏🙏

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад +2

      धेरै धेरै धन्यवाद 🙏

  • @akabartamata4007
    @akabartamata4007 3 года назад +49

    सानू कहाँ छौ को भाग 3 कहिले आउँछ छिटो ल्याउनु भो हेर्न आत्तुर छौ।

  • @bishalmahar9269
    @bishalmahar9269 3 года назад +35

    मेक्सम खाति सर चन्द्र आर्याल धेरै धेरै धन्यबाद कस्तो कस्तो बारबारी आसु आउनु सम्म पुगे अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ नमन अनि कृष्ण दाइ लाइ उच्च सम्मान छ 🙏🙏🙏

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      होर धेरै धेरै धन्यवाद 🙏

  • @rajmagar6719
    @rajmagar6719 3 года назад +7

    आहा!! कति सुन्दर सभ्य अनि लय !!!! मन छोयो

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +5

    दुवैजनाले भावनामा डुबेर गित गाउनु भको ले साच्चै राम्रो लाग्यो यो भाग २ पनि हाम्रो मकवानपुरकी बहिनी चन्दा अर्यालको गित र मेक्सम भाईको गित को पर्खाईमा बसेका थियौ आज पुरा भयो यस्को लागी इन्द्रेणी र कृष्ण दाई लाइ धन्यवाद अनि हार्दिक नमन! ! ! !

  • @chandrakhanal2232
    @chandrakhanal2232 3 года назад +3

    मेक्सिम भाइ र चन्दा बुनु को कति मार्मिक दोहोरी साथै भाका नि राम्रो । स्वर नि जति सुने नि न अघाउने।येस्ता दोहोरी फेरि सुन्न पाउ।

  • @milannepal8035
    @milannepal8035 3 года назад +17

    मेक्सम भाइ र चन्दा बैनिको गित यो भाग पनि दामि लाग्यो अब चाडै तेस्रो नया भाका मा नया गित लियेर चडै आउनु हैत्।

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

  • @rjbishnu988
    @rjbishnu988 3 года назад +180

    यो दोहोरी सुनेर आफ्नो छुटेको मायालाई सम्झिने को को छौ हाजिर गरम।।

  • @babumagar4892
    @babumagar4892 3 года назад +54

    मेक्सम र चन्दा अर्यालको दोहोरी मन पराउने कोको छौ?

  • @sangitathapa159
    @sangitathapa159 3 года назад +26

    यती मीठो आवाज कि धनी टुक्काकी रानी प्यारी दिदिको डिभोर्स को खबर ले सारै मन रोयो😭😭 भाग 3 छिटै सुन्न पाइयोस।यो गित 10 पटक सुनिसके

  • @yamlalchalise4594
    @yamlalchalise4594 3 года назад +37

    अत्यन्तै मर्मस्पर्शी भावमा डुबेर गाएको मेकसम र चन्दाको यो भाग दुई पनि उत्कृष्ट छ।

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +22

    आहा कति हुन्हुन्छ मेक्सम को फ्यान हरु आउनु यता

  • @shibakhadka4986
    @shibakhadka4986 3 года назад +18

    सानू काहाछौ भाग १ हेर्दा म किनै भावुक भाको थिय तर वास्तविक आज थाहा भयो दोहोरिमै सिमित रैछ आज को भाग २ मा निकै रमाए

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 3 года назад +4

    कति मनमोहित मायालु गित यस्तै हुनुपर्छ ।

  • @amarkc2146
    @amarkc2146 3 года назад +15

    कठै बरै भाग 1 हेर्दा सारै भावुक बनाको थियो फेरि यो जोडिलाइ हेर्न पाउँदा अत्यन्तै खुसी भाको छु ! सानू कहाँ छौ

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +33

    नेपाल को धेरै कलाकार हरु ईन्द्रेणी माफत नै चिनेको छु

  • @deepchand9737
    @deepchand9737 3 года назад +22

    जति सुन्दा पनि मन बुजेन सुनम सुनम लाग्ने हजुर हरु दुबै लाई सलोट छ।😘😘❤️❤️❤️❤️

    • @chandaaryal5231
      @chandaaryal5231 3 года назад

      धेरै धेरै धन्यवाद 🙏

  • @milantheengofficial5909
    @milantheengofficial5909 3 года назад +1

    मेक्सम जि र चन्द जि को दोहोरी एकदमै मन पर्यो मनै छोयो

  • @govindakhatri6461
    @govindakhatri6461 3 года назад +39

    चन्दा र मेक्सम मन पर्ने जति यता हजिर्🙏

  • @jayramgautam4619
    @jayramgautam4619 3 года назад +44

    यो कस्तो प्रेमलय गीत हो, जती सुनेनी नअगाउने, सुत्ननी मन नलाग्ने, अति सुन्दर, जय होस्

  • @christinamagar9603
    @christinamagar9603 3 года назад +28

    यो जोडीको दोहोरी फेरी हेर्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्थ्यो यता हाजीर गर्नुस् त

  • @aieghale4797
    @aieghale4797 3 года назад +1

    अहिलेसम्मकै मैले हेरेको मध्य यस बिशेष भाग १-२ एकदम मन पर्यो , छोयो । गायक maxim र गायिका चन्दा ज्यु लाई उत्तरोत्तर प्रगतिशील कामना अनि कार्यक्रम लाई नि सलाम ।

  • @khaginvlogs5585
    @khaginvlogs5585 3 года назад +7

    भए हुन्थ्याे याे आयु अल्प ।
    अरू के नै रह्रयाे र विकल्प ।।
    सारै उत्कृषट शब्दहरू ।।। Really loved the voice as well as words...

  • @joshjanadangi
    @joshjanadangi 3 года назад +5

    मेक्सम को यो गीत सधै हिट हुन्छ यो गीत कहिले पुरानो हुदैन दंगाली दाजु भाई एकदम राम्रो राम्रो गीत बनाउने कलाकार हुन!👍👍

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 года назад +38

    पहिलाको सानू कहाँ छौ भन्ने गीतले कति रुवायो कत्ती आज फेरि यहि गीत आयछ झन मन भक्कानियो ।मेक्सम भाइ को दोहोरी नसुनेको धेरै भाको थियो ।उहाँ हरुलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏🙏

  • @rokkasony9293
    @rokkasony9293 3 года назад +52

    यो गित त्यति बेला सुन्दा जति दुख लागेको थियोे त्यो भन्दा अहिले चन्दा दिदिको जिबनमा मेल खाएको खबरले दुख बनायो

    • @sujatabasnet4121
      @sujatabasnet4121 Год назад

      यस्तै प्रर्णादायक अरु पनि गाउनुन धेरै धेरै🙏🙏🙏

  • @nagendrathapa9569
    @nagendrathapa9569 3 года назад +66

    कृष्ण दाजु रुदा मेरो नि आँखा बाट आँसु आयो शब्द नै करेन्ट लाग्ने छ्न जय गित जय सङगित ❤️

  • @bijaylamatamang5375
    @bijaylamatamang5375 3 года назад +9

    मन छुयो 💔लोक दोहोरी भनेको यस्तो हुनुपर्छ ।।❤️❤️❤️

  • @deepakgc8157
    @deepakgc8157 3 года назад +6

    लामो समय पछि फेरि हेर्न र पाइयो चन्दा जि को र मेक्सन जि को दोहोरी सारै खुसी लागो

  • @madhavpoudel7329
    @madhavpoudel7329 3 года назад +10

    जतिसुनेपनि नअघाउने यो गित रचना गर्ने र गाउने गायक गायिका दुवैलाइ धन्यवाद छ

  • @uddim.kunwar1796
    @uddim.kunwar1796 3 года назад +20

    वा यस्तो पो गीत !!!बुझ्ने नै छौ गर्छौ नि मलाइ माफ था छ मलाइ लाग्या हो तिम्रो पाप निकै मर्मस्पर्शी गीत बधाइ छ दुबै जनालाइ

  • @sangitakoirala7797
    @sangitakoirala7797 3 года назад +25

    एकदमै मन्छू नि लोकदोहोरी बदाई छ दुबै जाना लाई 👏👏👌👌♥️♥️♥️

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 года назад +101

    कसम मेरो त आँखा बाट आँसु आयो हजुर हरु को आयो कि नाई कति जना रुनु भयो यता लाईक गर्नु होला