विश्वकपमा नेपालः अभूतपूर्व क्रेज। सहकारी ठगको अस्पताल बन्द गरियो, ठग जोगाउन वडाध्यक्षको मरिहत्ते।

Поделиться
HTML-код
  • Опубликовано: 3 июн 2024
  • विश्वकपमा नेपालः अभूतपूर्व क्रेज। सहकारी ठगको अस्पताल बन्द गरियो, ठग जोगाउन वडाध्यक्षको मरिहत्ते। - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIARU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 434

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 2 месяца назад +8

    म मेरो देश लाई धेरै माया गर्छु,अनि त यी नेता भनाउदाले देशको सिमा देशको माटो र युबालाइ बिदेशी सामु बेच्दा रगत तातेर आउँछ news 24 मेरो मुटु भैसक्यो प्राए सबै news सुन्छु,बिरेन्द्र जैरु,राजिब खत्री,टेक नारायण भट्टराई सबैलाइ धेरै माया

  • @EKKAWAIBA-ll2ey
    @EKKAWAIBA-ll2ey 2 месяца назад +72

    बालेन को विजन लाई हामी सबैले शपोर्ट गरौं

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 2 месяца назад +210

    रबि चलाउने कालो काङ्ग्रेस ८४ पत्ता साफ हुदैछ , अब बालेनलाई छुने गुमालेले तेहि बाटो रोजेको देखियो , हुन त यी दुबै दल सक्किएकै राम्रो हो, नेपाल र नेपालि जनतालागि 🙏 जय बालेन

    • @dhurbapaudel-es7fv
      @dhurbapaudel-es7fv 2 месяца назад +24

      रबि र केपि त एउटै हुन! तर बालेन चाहिँ के गरिरहेका थिए गर्न नदिने भए!

    • @belubajay
      @belubajay 2 месяца назад +3

      Only balen thagi lamichhaneko kura nagaram

    • @user-zd4cg1eo8y
      @user-zd4cg1eo8y 2 месяца назад

      Ww​@@dhurbapaudel-es7fv

    • @brokenheart-ks4uf
      @brokenheart-ks4uf 2 месяца назад +3

      @@dhurbapaudel-es7fv k adahar ma vaneu rastriye rajniti ma rabi ko party aayeko kati vayo ?? 20 seat ley kei garna sakxa ?? rabi lai 2/3 diyeko vaye rabiley kasaiko sunna pardaina thiyo. 20 seat ley kei garna sakdaina aruko ishara ma chalnai parxa rabi lai 50/60 barsha dekhi ka kuiyeka party sanga compare nagara

    • @SANTABHUDHA
      @SANTABHUDHA 2 месяца назад

      यहि 84 भनेर आज रबि लाइ 81 मै हराइ दिन लागे याे रबिले भने कै छनन उनलेत देश मा केहि गरछु देखाउछु भनेका हुन हाे देश काे लागि केहि गरने भनेर त आफनासबै काम धाम छाेडेर राजनिति मा आय तर केगरनु फटा हरु 84 भनदिनछन तेसाे भय 81 82 83 कले गरने तिमिले गरछौ 84 मातर के तेसताे साल रहेछ

  • @SarbabidBasnet-td9rs
    @SarbabidBasnet-td9rs 2 месяца назад +105

    यो देश को कुहिएको आलु मा भ्रष्टाचारि माफिया नेता र तेस्का नालायक झोले कार्यकर्ता लाई ; सच्चा देश भक्ति नेपाली जनता युवाले ती का नालायक औंगात देखी सक्य बुझिसक्य अहिले जति बुरुक बुरुक भए पनि ती का हिसाबकिताब हुन्छ हुन्छ गर्छन् गर्छन् त्यो सहि दिन समय आउन्छ आउन्छ ठुलो नोक्सानी भोग्नुपर्ने छ यथार्थ !! जय बालेन जय रबि

  • @Honest611
    @Honest611 2 месяца назад +27

    यो वडा अध्यक्ष पनि पक्कै मिलेको छ यो भ्रष्ट हो तत्काल पक्राउ गरेर जेलमा कोचौ यो अपराधी हो 😂😂

  • @arpanghale1641
    @arpanghale1641 2 месяца назад +61

    अत्यन्तै उत्कृष्ट तपाईंको यो जनताको आवाजको कार्यक्रम बिरेन्द्र सर👍️🙏🙏

  • @dipeshraila123
    @dipeshraila123 2 месяца назад +21

    नम्बर 1= स्थानीय सरकारलाई मजबुत बनाउने र जति सक्दो छिटो प्रदेश खारेज गर्नु पर्छ। नम्बर 2= सबै नेता र उच्च बेत्ती कर्मचारी सबैको सम्पत्ति छानबिन हुनुपर्छ । र छानबिन समितिको अध्यक्ष प्रेम सन्जेल सर ले गर्नु पर्छ । नम्बर 3 रोड बिजुली पानी लगायत सबै कामको जिम्मेवारी स्थानीय सरकारलाई दिनु पर्छ। तेसो गर्दा जनतालाई सहज हुने र काम गर्न सजिलो हुनेछ । जय बालेन्🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @user-eq7mv5yv8v
    @user-eq7mv5yv8v 2 месяца назад +19

    जय बालेन जय रबि जय नेपाल

  • @Nabin-zz2zz
    @Nabin-zz2zz 2 месяца назад +56

    याे पहिलाे 5 मिनेटले आम जनतालाई छर्लङ्ग बनाउने छ यसरी नै आवाज उठाउदै गर्नु हाेला

  • @rajansimkhada9774
    @rajansimkhada9774 2 месяца назад +20

    सलाम छ बिरेन्द्र जैरु दाई

  • @keshavpandey2191
    @keshavpandey2191 2 месяца назад +12

    अन्तर्राष्ट्रिय स्तरको बालेनको सोच दीर्घकालीन छ बालेन को बिरोध गर्नु औचित्य हिन हो सचेत नागरिक र बुद्धिजीवी हरुको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

  • @bhupendrabatsalamsal8727
    @bhupendrabatsalamsal8727 2 месяца назад +12

    तपाईंको निर्भिक प्रस्तुतीकाे लागि सेलुट छ ।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 2 месяца назад +44

    बालेन शाह ले एमाले खतम गरे?रबिले कालो काङ्ग्रेस लाई ।मिसन 84 मा बालेन र रबि मिले भने अरु सबै बाइ बाइ रबि बालेन हाइ हाइ??

    • @suryabhanja2310
      @suryabhanja2310 2 месяца назад +2

      100% right sir

    • @-Rr1990
      @-Rr1990 2 месяца назад +3

      तर यहॅा पुराना पार्टीका झोलेहरुले बालेन र रविलाई एक हुन नदिन गलत भ्रम फैलाउने काम गरिरहेका छन्। अब सच्चा र असल सोच भएका सबै नेपाली एक हुनुपर्छ।

    • @sabina1458
      @sabina1458 2 месяца назад

      सहि हो सहि हो

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 2 месяца назад +6

    समाचार सुन्दा रगत खौलिन्छ बिरेन्द्र जि तर समाचार नसुने देशको घिनौना राजनितिनी बारे थाह पाइदैन,तीन टाउके नमरे सम्म देशले शान्ती पाउदैन तर दुखको कुरा शान्ती कायम गर्न आर्मिले शान्ती सेना बिदेस पठाउने गरेको छ आफ्नै देश घाना ,सोमालिया,सुडान, इथोपिया बन्दैछ हिहिही न हासु न रोउ ,

  • @hunnybunny7163
    @hunnybunny7163 2 месяца назад +6

    यत्तिको सच्चाइ भन्न सक्ने पत्रकार कमै छन नेपालमा

  • @ramkumarshrestha1912
    @ramkumarshrestha1912 2 месяца назад +8

    प्रचण्डको गल्तीले अहिलेसम्म सारा नेपालीले दुःख भोग्नु परेको छ
    सार्वजनिक ऋण बढ्नुमा उहाँकै बढी योगदान रहेको छ

  • @dilukarki526
    @dilukarki526 2 месяца назад +29

    दलाल माफिया वडा अध्यक्ष जन प्रतिनिधि लाई सहकारी ठग लुटेरा लाई कडा अनुसन्धान कानुनी छानबिन हुनु पर्छ !!news 24 midiya team laai🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 месяца назад +15

    यो देशमा म, एउटा मानिस खोजि रहेछु 🙂🇳🇵

  • @umastree6182
    @umastree6182 2 месяца назад +5

    चार पाँच तल्ला घर गलामा 4/5 तोलाको दाम्लो र कम्तिमा पाँच सात बिघाहा जमिन भएको व्यक्ति को नाम हो सुकुम्बासी । यस्ता सुकुम्बासी ले देश नै खाईसके काठमाडौं मात्रै होइन ।🙏🙏🙏🙏

  • @-Rr1990
    @-Rr1990 2 месяца назад +4

    बूढो रागोलाई एक्लै ढाल्न सजिलो छैन बालेन जि, चुपचाप योजना बनाउनुस् , आफू र आफ्नो संगठनलाई बलियो बनाउनुस् र समय आएपछि मार हान्नुस्।

  • @pujanchaulagai8914
    @pujanchaulagai8914 2 месяца назад +12

    यस्ता देशका सार्बजनिक जमिनबेचेर खाने डाकालाई पनि काँधमा बाेकेरहिड्नेलाईचाही दियाचाही के हाेला ...? खालिहात नै जयजयकार गर्याता पक्कै हैनहाेला

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs 2 месяца назад +2

    अत्यन्तै राम्रो छ वीरेन्द्र सर हजुरसँग भेटेर सँगै कफी पिउने मलाई अत्यन्तै रहर लागिरहेको छ। के यो सम्भव छ

  • @user-vr8wr7jg2h
    @user-vr8wr7jg2h 2 месяца назад +4

    good sidha kura

  • @sangitaraut8977
    @sangitaraut8977 2 месяца назад

    राम्रो काम गर्न खोज्नेलाई गर्न नदिने यो देश का नेताको परिपाटी हो भन्ने राम्रो उदाहरण देखाएका छन् सबैले बुझौं -जगरुप हौं।
    वीरेन्द्र सरको कडा अनि शही प्रस्तुति 🙏🙏🙏

  • @mayabasnet56
    @mayabasnet56 2 месяца назад +2

    Very good speech birandra jiru sir ❤❤❤❤❤❤

  • @udayakumarbastola
    @udayakumarbastola 2 месяца назад

    सिधाकुरा जनता सग सन्चालक ज्यु लाई लाखौ सलाम

  • @user-tt5gp8bw8x
    @user-tt5gp8bw8x 2 месяца назад +1

    Waao Damdar prastuti

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +3

    जय रबि जय नेपाल् ❤❤❤

  • @malaburja6247
    @malaburja6247 2 месяца назад +1

    जय बिरेन्द्र सर🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sushil7567
    @sushil7567 2 месяца назад

    जय नेपाल जय बालेन जय बीरेन्द्र जैरुलाई साथ जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 2 месяца назад +5

    यस्तै यस्तै काम र कर्तुतले वर्तमान नेता समाप्त हुने हो। न्यूरोडको जस्तो फूर्तीलो तरिकाले अन्यत्र गरेकोको भए, जय जय मनाउंथ्यो होला।सर्वमान्य फूटपाथ बढाएको ठिकै हो नि।
    काम गरे त तु हुंदोरहेछ नि। तर ….

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 месяца назад +4

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 месяца назад +2

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै

  • @munatamang2669
    @munatamang2669 Месяц назад

    Keep't up shidha Kura Janata sanga news media very good news

  • @buddhisagar5778
    @buddhisagar5778 2 месяца назад

    धन्यवाद आदाणिया बिरेन्द्र जैरु दाइ सम्पूर्ण नेपाली हरु ले हाम्रो नेपाली किक्रेट टिम काे म्याच हेर्नू हाेला

  • @archanadevkota5422
    @archanadevkota5422 2 месяца назад +1

    Sahi news jay dhes jay naresha.

  • @bhairajamanandhar3251
    @bhairajamanandhar3251 2 месяца назад +2

    अब भर्खर पीच गरेको भाग लाई ट्राफिक प्रहरीले जस्तै डिभाइदर + डोरी राखेर हिड्न मात्र प्रयोग गरे कसो होला । सडक पनि यथावत छ हिड्न पनि पाईन्छ ।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j 2 месяца назад +1

    सारै माज्जा आयो अब कहाँ जन्छ चोर हरु?

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 месяца назад +1

    पढेलेखेका नेताहरू को कमिले बिदेशमा बस्ने नेपालीले पनि दु:ख दिने नेताहरू हुन।अब यस्ता पुराना दल का नेता सबै परिवर्तन गरि युवाहरूलाई छान्ने।

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐,देस र जनताहरु को एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन साब जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 2 месяца назад

    Birendra sir le Sahi bolnu bhayo.salam6.

  • @user-pn6dq5jk2r
    @user-pn6dq5jk2r 2 месяца назад

    Good luck birendra jee

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 2 месяца назад +1

    काठमन्डाैकाे मेयर बालेन शाह र नेपालकाे क्रिक्रेट टिमकाे बाबुहरु
    लाई सलुट छ साथम बिरेन्द्र सर
    लाई पनि

  • @radhathapa8187
    @radhathapa8187 2 месяца назад +1

    सहि भन्नू भयो सर । जय बालेन ।

  • @deepubro123
    @deepubro123 2 месяца назад

    Namaskar ..Birendra jairu ji 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bhupalbaraili241
    @bhupalbaraili241 2 месяца назад

    Verry good great news 24

  • @krishnadhakal5103
    @krishnadhakal5103 2 месяца назад

    good birandra sir

  • @user-bk5ne9db7l
    @user-bk5ne9db7l 2 месяца назад

    धर्मको राजनीति भन्नु र धर्ममा राजनीति भन्नु धर्ती र आस्मानको फरक छ ।विदेशीका डलर हसुरेर धर्ममा राजनीति गर्नेहरु क्षणिक रुपमा सफल देखिन्छन् तापनि यिनीहरूले आफ्नै खुट्टामा बन्चरो हानीरहेका छन् ।राप्रपाको धर्मको राजनीति सहि छ ।हामी नेपालीको चेतना स्तरमा सुधार आउन जरुरी मात्रै नभै अनिवार्य छ ।धर्ममा राजनीति ठीक होइन तर धर्मको राजनीति अपरिहार्य छ ।

  • @krishnamaharjan6212
    @krishnamaharjan6212 2 месяца назад +2

    Swoyambhu मा बुद्ध जयंती को लागि गरेको कलोपत्रय आजको पनीले 50% फुटिसकेको छ।अब यसको ठेकेदार र इंजीनियर लाई करबै हुन्छ की हुदैन।1 महीना पनि नाटिकने यो कस्तो क्लोपते हो।सबै चोर नै हो।

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 2 месяца назад

    Good 100 sahi ho

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 2 месяца назад +1

    नमसकार बिरेन्द जेैनु भाइ अाफुपनि गर्न दिदेैनन अाफुपनि गर्देैनन यहि भऐर देश बर्बाद गरिरहेछन 😢😢😢😢😢

  • @SANTABHUDHA
    @SANTABHUDHA 2 месяца назад

    यिनि पत्रकार लाइ आजकाल के भाछ खै के उलटैभनछन के बचा जनमे पछि ठुलाे हुनछ उतरै रहनछ टाटा पनित सुकुम बासि थिय के सुकुम बासि सुकुम बासि मा रहि रहनु ठिक हाे

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 2 месяца назад +1

    Jai balen sir🙏❣️jai🇳🇵Nepa🤝✍️

  • @prembishowkrma2065
    @prembishowkrma2065 2 месяца назад

    एउटा कुरा सबैले दिमाख मा राख्नुहोस् जति नेपालमा रहनु भएका जनता हो नेपाल कहिले नी बन्नी छैन बन्न पनि दिँदैनन् यो कलियुग हो किन कि पैसा वाला त इरोप अमेरिका जस्ता देश मा सधै का लागि बसो बास गरे सबै परिवार लगी सके अनि नेपालमा भएका धेरै इवा इवती अनि आधा बाईसे हरु एमाले काँग्रेस र माओवादी का सदस्य भएका छन् उनी हरुले देश विकास भएको हेर्न चाहँदैनन् किनकी पार्टीले खाना बासना को बेवास्ता गरेको छ अरु सबै भई मान्छे लाई जिउँदै मर्न बाध्य बनाएका छन् सहकारी लगुवित्त मीटर ब्याज जस्ता घातक संस्थ ले गर्दा अनि हस्पिटल मा तेस्तै लुट स्कुलमा तेस्तै हरेक संघसस्था मा लुट अनि देश बनाउन आएका नयले कसरी सक्छन् त भुई मान्छे ले केही गर्न सक्दैनन् अलि अलि बुझेका हरु पाटी पाटी का झोले छन् कसरी ठगी गर्ने कसरी लुटले के गरेर हुन्छ जुद्ने भन्नी सोँच विचार छ अनि कसरी सक्छन् त नयाँ ले 😢😢😢। हामी खाली कमेन्ट लेख्दै ८४ भन्दै बसेका छौं ८४ मा पनि यही पुराना पाटी ले बजी मार्छ हेर्नु होला।

  • @bishnufuealsharma3136
    @bishnufuealsharma3136 2 месяца назад +1

    Gorkha Media
    Galaxy TV pani banda hunu paryo

  • @user-re1xc3ds9r
    @user-re1xc3ds9r 26 дней назад

    good lak❤❤❤

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd 2 месяца назад

    सहि हो सहि हो नेपाल को बिकास तेहि को नेपाली ले चा हे को नै छैन अनि कसरि देस ब्कास हुन्छ तेहि भ्ले मैले जानी जानी भन्न र बोल्ल्न नहुने सब्द लेख्छु हो नेपाल को जनता नेता को गु ह गु खायर बचे को छ यी गु खाने लाई देस को बिकास चा हिदै न यिन लाई बिकास हो नेता ले कहा कहा हक्छ तेहि गु खान जान्छ र भोट येसै लाई दिन्छ य म्स्तो गु खानी जनता लाई के को बिकास बारे थाह हुन्छ त?

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 месяца назад +1

    Good news

  • @lilasubedi7366
    @lilasubedi7366 2 месяца назад

    Good job birendra ji

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my 2 месяца назад

    Good news sir❤️❤️🌹

  • @peter_sherpa
    @peter_sherpa 2 месяца назад

    Good report

  • @khadkasundas3315
    @khadkasundas3315 2 месяца назад

    Jairu sir Ko ati rochak prastuty ❤🎉 🙏 yo desma jabatak E daka Fatah rahanxan asthirta mantra hune bho""""

  • @shivachettri8454
    @shivachettri8454 2 месяца назад

    good point

  • @subashmagar3526
    @subashmagar3526 2 месяца назад +2

    जय बालेन शाह 👍️❤️🇳🇵

  • @reshamtamang6019
    @reshamtamang6019 2 месяца назад

    Damdar prastuti

  • @user-fm6dn7tq1e
    @user-fm6dn7tq1e 2 месяца назад

    News 24 is best

  • @ameerkc5033
    @ameerkc5033 2 месяца назад

    salute to you birendra G🙏

  • @bishnumanandhar4101
    @bishnumanandhar4101 2 месяца назад

    सहि हो बालेन राजा देश नेपाल को लागि राम्रो गनु भयकोछ 🇳🇵🇳🇵🇳🇵👌👌👍️👍️🙏🙏🙏जय जय नेपाल

  • @user-um3ni1pm5c
    @user-um3ni1pm5c 2 месяца назад

    Dami🎉

  • @user-tc7vx8xd4c
    @user-tc7vx8xd4c 2 месяца назад

    अपराधि हरु ले चल्खेल गरिरहेछन काम गर्न दिदेैनन खालि ब्याक्तिगत रिस ईभि ले गर्दा देश बर्बाद बनाऐ 😢😢😢😢😢😢😢😢😢सहि भनाई भाइ हजुर काे केही गर्न दिदेैनन ,बाेलाे कि रबि जिलाई जस्तेै घेरा हालि हाल्छन अब बालेन जि माथि शुरु गरे थुक नालाऐक नेता हरु खाऐ देश सत्ता बाडि चुडि खाने मात्र अभिनय रहेछ किर्केट खेलाडि शुभकामना अनि याे चतुरेलाई र पारस सागर लाई पनि कडा कार्बाई हाेस सन्दप लाई जान बन्देज ईनेै डाकाहरुले रहेछ

  • @MrSiwanlimbu
    @MrSiwanlimbu 2 месяца назад +1

    Yo bhai same garcha salute..rabi kai guu ho same too same cha

  • @madanadhikari2175
    @madanadhikari2175 2 месяца назад +2

    मौसमि चर्चा,बालेनको गित गायो भने सबैजना नाच्छन् भन्नेकुरा बुझेकाछन् पत्रकारले।

  • @topkatwal
    @topkatwal 2 месяца назад +2

    पूर्वाधार तयारी बिना कसरी राज्य ले अस्पताल चलाउन स्वीकृति दियो।।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 2 месяца назад +1

    याे सहि हाेपाेखरामा पनि यहि हालत छ ।भत्कायर भ्याङ पर्दा पनि सुतेर बसेकाे छ ।

  • @user-bx5bi8mi1j
    @user-bx5bi8mi1j 2 месяца назад

    Good right कुरा हो

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 2 месяца назад

    Good news❤❤❤❤❤

  • @radhagiri5529
    @radhagiri5529 2 месяца назад

    ❤❤ jay har har mahadeve jay volay baba ki jay jay hos rabi sir jay ghanti om i am happy holi day to you babu nati ramry chau ni sabai ma namsker xa sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live on to all of you jay hos anaya I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I M I AM AMMA RADHEY RADHEY I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS the meeting with lost their jobs and growth and development and enjoy your own site and the meeting with lost their jobs and growth and development and the meeting with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am

  • @Mallika-iq6hd
    @Mallika-iq6hd 2 месяца назад

    नेपाली क्रिकेटरले प्रतिभा राम्रो देखाए। धेरै धेरै बधाई छ।

  • @dilukarki526
    @dilukarki526 2 месяца назад

    jay balen 👍️news 24 good jairu sir🙏🙏

  • @salikrambhusal7113
    @salikrambhusal7113 2 месяца назад

    Goodnews

  • @user-xk8ye2xn3u
    @user-xk8ye2xn3u 2 месяца назад +1

    1oop very good ho birendra jairu ko

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 2 месяца назад +1

    जय बालेन शाह जस्तै प्रधानमन्त्री बाघ बोल्नु गाह्रो छ नेपाल सरकारले ऐन कानुन बजेट दिनुपर्ने अपाङ्गता व्यक्ति कमाउने महँगो हो। नेपाल माया हो
    सहकारी ठगको अस्पताल बन्द हो। त्यो ठग काङ्ग्रेस नेता बाट प्रचण्ड र ओली दलाल राजनीतिमा ठग चोर हो।

  • @rajendrakumarsundas-sf7sd
    @rajendrakumarsundas-sf7sd 2 месяца назад

    Jai Nepal Jai balen &Jai Ravi sir

  • @Syangdan136
    @Syangdan136 2 месяца назад +1

    Jay Balen Dai 🙏

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v Месяц назад

    नेपालको नेता भनेको भु माफिया हो तेस्मा साथ दिने मिडिया र युटुबर हो इनिहारु पैसा को लालच मा जे पनि गर्दो रहेछ! जनता लाई उचाल्ने मिडियाहरुको बिसुवास नगर्नु होस !

  • @tarathapa7424
    @tarathapa7424 2 месяца назад

    Good news,good luck Balen.

  • @jayakarki4357
    @jayakarki4357 2 месяца назад

    right thinking

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 2 месяца назад

    Right.

  • @karmaathapa
    @karmaathapa 2 месяца назад +1

    ❤❤❤

  • @deepakkhanal305
    @deepakkhanal305 2 месяца назад +1

    ❤❤❤❤

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад +1

    Good luck balen ❤❤❤❤❤

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 месяца назад

    Good luck.

  • @ganeshshrestha226
    @ganeshshrestha226 2 месяца назад

    Good

  • @NotAbhinav18
    @NotAbhinav18 2 месяца назад

    पार्श्व संगीत नराख्दा कसोहोला सर ?

  • @user-kj9ix3ee1j
    @user-kj9ix3ee1j 2 месяца назад +1

  • @radhagiri5529
    @radhagiri5529 2 месяца назад

    ❤❤ jay har har mahadeve jay volay baba ki jay jay hos rabi sir om shañti shanti nice to see you again and development and enjoy your special day to you babu long live on to all of you jay ghanti om i am happy holi day and enjoy your special day to you and enjoy your special day to you babu long live on to all the best way of life of you and your family are you doing thanks for letting me know when you're not going anywhere in the meeting of life of you and enjoy your special day to you babu long live on to all of you jay ghanti om i am happy holi day daju vai byni sangita kamala didi byni daju vai haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to day basis that is gold ka mitta bachhan ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay ñañiraďhe hamramahnuvawb radhey to all of nati bsbu hsru sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live on to all of you and enjoy your special day to you babu long live on to all the best way of life of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am omshan omshanti thanksgiving dadghari batt pani kamala radhey radhey to all of you jay hos anaya I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI OM I M I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the meeting with lost their jobs and growth and development and enjoy your own site is a good morning jay rabi sir jay ghanti om i am

  • @GamesForYou-kp3si
    @GamesForYou-kp3si 2 месяца назад +1

    Yes never underetimate the power of common man

  • @meenakc5112
    @meenakc5112 2 месяца назад

    Jay balen sir n good luck

  • @somsingar1304
    @somsingar1304 2 месяца назад

    सडकको छेउछाउ जताततै पसल राखेको बेला हिंड्न् कति गरो हुन्त्यो। येक छिन उभिएर बस्द त्यो फुटफाट पसलेले हप्काको अहिलेसम्म बिर्सिन सकेको छैन।

  • @sagarthakuri3003
    @sagarthakuri3003 2 месяца назад

    Jaya Nepal