अन्ततः विद्यार्थी आन्दोलनसामु झुकिन् हसिना, भागिन् भारत - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 26

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +5

    देशमा अशान्ति बढेपछि अहिले हसिना भागिन्। तर पुर्व राजा ज्ञानेन्द्र शाह भागेनन् । बरु उनले परिस्थितीसॅंग सम्झौता गरे, देश डुब्न दिएनन्, राष्ट्रप्रेम देखाए । हेलिकप्टर लिएर भागेनन् । कुनै देशको गुलामी भएर बाच्नु भन्दा बरु यहीँ जनताकै माझ बस्न रुचाए । आज उनि प्रति श्रद्धा बढेको छ । ❤️🙏

  • @007robinhoodlove5
    @007robinhoodlove5 2 месяца назад +3

    🇳🇵नेपाली जनता भेडा हुन् ,सरकारले नेताहरूले यी भेडाहरुलाइ जसरी जिवन वीताउन वाध्य बनाए पनि सहेर ,वेथीती ,अराजकता खेपेर बसीरहन्छ्न अनी तीनैपुराना नेताकार्यकर्ता र पार्टीहरुलाइ नै नेतृत्वमा पुर्याउनु vote दिदै बस्छन 🤣🤣 दुख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने नेपाली जनतामा ठ्याक्कै लागु हुन्छ 😂😂बङ्गलादेश ,श्रीलंका का जस्ता हीम्मत र चेतना भएका जनता नेपाली होइनन् 😢😢🇳🇵🇳🇵

  • @gangarai3501
    @gangarai3501 2 месяца назад +1

    नेपालमा अब तेई हालत क्रुर केपीको हुनेवाला छ । बाँकी अरू टाउकेहरूको पनि पालैपालो दिन आउँदैछ ।

  • @rawangamer4762
    @rawangamer4762 2 месяца назад +2

    याे बिध्यार्थि काे कारण मात्र हाे तर यस्मा पाकिस्तानि मुस्लिमकाे हात छ १००%

  • @indirakarki5858
    @indirakarki5858 2 месяца назад +4

    अब नेपाल बाट सबै दल तेस्का नेता कार्यकर्ता लाई हसीनाकै अबस्था मा पुराइ राजा साझा मा आम जनता लाग्नु पर्छ के हेरेको छ नेपाल को सेना पुलीस ह भारी पर्ला अती भको छ सबै क्षेत्र सस्थामा सेनालाई पालेको यो दीन देख्न होइन

  • @USAjaynepal
    @USAjaynepal 2 месяца назад +2

    नेपालमा 🇳🇵 पनि हाल बङ्गलादेशमा 🇧🇩 झै हुन सक्छ: यी ३ चक्रे आलोपालो शासन प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप नेता, जसको कारण दशकौ राष्ट्र र जनताको दु:ख कष्ट पिडा बेरोजगारी युवा पलायन महगी अभाव अनुत्पादन भ्रष्टाचार तस्करी राष्ट्र ऋण घाटा बजेट आकासियो।अन्तर्राष्ट्रिय जगतमा पनि बेइज्जती भो तीन दशक यता। अत: यिनको पतन अवस्यम्भव छ। यिनीहरूले देश छोड्नु पर्नेछ र सो अगवै भ्रष्टाचार तस्करी धन सम्पत्ति शर्वस्वहरण गरिनुपर्दछ।😮

  • @SanuXettr
    @SanuXettr 2 месяца назад +3

    अब पालाे नेपाल काेहाे 😂😂 दुगा सर हाेमाे राजा काये गरन अगाडि बंड जये Nepal❤❤🎉🎉king raja ho Nepal ko🎉🎉🎉

    • @santoshlama8841
      @santoshlama8841 2 месяца назад

      Timi haruko raja hindu dharma durga parsai same ho kam lagdaina

  • @Leo_subhas
    @Leo_subhas 2 месяца назад +4

    अब तस्करी र भ्रष्टाचारि को नाइके उखाने जोकर ओलि लाई नि भारत पठाउनु पर्छ

    • @DipeshAdhikari550
      @DipeshAdhikari550 2 месяца назад

      Haha kota system haune mag garnu parxa ani sab chor neta haru lai India lakhatnu parxa

    • @DipeshAdhikari550
      @DipeshAdhikari550 2 месяца назад

      Auta ko kura matra na gara

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      सुरूआत क्रुर केपीबाट गरे शुभ हुन्छ । अनि बाँकी सबैलाई पालैपालो ।

  • @toyotabhai6037
    @toyotabhai6037 2 месяца назад +2

    नेपाल मा कहिले होला

  • @khumanbam5707
    @khumanbam5707 2 месяца назад

    यस्तै आन्दोलन नेपाल पनि हुनेछ यकदिन सजक हौ नेतातरु ।

  • @nehathapavlogs
    @nehathapavlogs 2 месяца назад +1

    RAW को गिद्दे दृष्टि अब नेपालमाथि छ। बंगलादेश श्रीलंका र पाकिस्तान र नेपाल को दाँजो गर्न मिल्दैन। सुनियोजित सेना संग मिलेर गरिएको संगठित विदेशी हस्तक्षेप हो।
    खबरदारी भया.. नेपाल मा यस्तो हुने अवस्था छैन्। भएपनि देश ध्वस्त हुन सक्छ।
    जंगिदै थिए पल्लो घरे बाजे 🤔

  • @GARENAPLAYERS
    @GARENAPLAYERS 2 месяца назад

    Nepal ma ni yestai garnu parxa

  • @JarawanYT
    @JarawanYT 2 месяца назад

    RAJA MARDAI MA RAJYA ROKIDAINA GOOD JOB Student

  • @r.b_745
    @r.b_745 2 месяца назад +1

    😮😮😅😊

  • @rajreule7804
    @rajreule7804 2 месяца назад

    Sahreelank ra Bangladesh paxi aaba nepal ma pani aasto aabsya hunxa 1 din,

  • @chandraangle123
    @chandraangle123 2 месяца назад

    Nepal mediya lai bastbik kura thaha chain ki kya student kewal bahana antma ta atnak failaunu hu atanki sangathan ko funding gupta

  • @jamesrana5195
    @jamesrana5195 2 месяца назад

    Abo Bangladesh maa Indian Army raakhnu parxa.

  • @sanshrestha4829
    @sanshrestha4829 2 месяца назад

    Nepal 🇳🇵 ma pani sabbai Bhrastachari chorharulai khedaune matra hoina jiudai aago lagayera jalaunu parcha, sabbai sampatti jafat garnuparcha. Shere, KP, Prachande, Ramchandre, Makune, Jhale, Baame lai first lot ma maarnu parcha.

  • @badman-d6s
    @badman-d6s 2 месяца назад

    Abo Nepal yasori khedaune ho vane dherai bahun parx lutne desh bigarne tra k garnu Nepal jhole party ko dheraix

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 2 месяца назад

    Nepal ko neta mantri harule Pani Janta birodhi kaam garyo vane sheikh hasina ko halatma pugne chha Bangladesh ko Janta Bata path sike hunchha

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 2 месяца назад

    एमाले काङ्ग्रेस माओवादी नेता झोले मिडिया कर्मचारी दलाल माफिया तस्कर हरुलाइ हेक्का रहोस नेपाली जनताहरुले तिमीहरु नाङ्गो नाच सधैं हेरिरहने छैन