उत्तर कोरियामा यस्तो रैछ भेटियो मान्छे Bhagya Neupane North Korea Video Part-4

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhabar.com/​​​​ Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.com/​​​​ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 1,2 тыс.

  • @Minakumaritamag
    @Minakumaritamag 2 дня назад +140

    जे होस उत्तर कोरियाको पनि दृश्य हेर्न पाउँदा अत्यन्त खुशी लागेको भाग्य न्यौपाने सरलाई धेरै भन्दा धेरै बढाई छ हजुरलाई

    • @baladhakal8858
      @baladhakal8858 День назад +4

      😮😮😮😮

    • @rjunadh
      @rjunadh День назад

      @@Minakumaritamag फल्लो back

  • @mukundathapa6035
    @mukundathapa6035 2 дня назад +56

    भाग्य भाई लाई धेरै धेरै धन्यवाद नेपालमै बसेर चाइना उत्रर काेरियाकाे विभिन्न ठाउकाेभिडियाे देखाई दिनुभयाे धन्ने वाद।

  • @user-ih8lq5lx7u
    @user-ih8lq5lx7u 2 дня назад +28

    लु नेपाल बसि,बसि उत्तरकाेरियाकाे दृष्य पनि देख्न पाउँदा भाईलाई धेरै,धेरै धन्यवाद 👏👏

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 2 дня назад +32

    आहा!अत्यन्तै राम्रो देश उत्तर कोरिया नगए पनि कुवेत बाट हेर्ने मौका पाइयो भाग्य न्यौपाने सर लाई हृदयदेखि नै सम्मान माया आशिर्वाद छ।साच्चिकै कति भाग्यमानी हो सर,चाइना उत्तर कोरिया सबै ठाँउ घुम्न भाग्यमानी नै चाहिन्छ !!❤❤🙏🇰🇼🇰🇼

  • @nepxv2435
    @nepxv2435 2 дня назад +136

    नेपालीले कहिल्यै नदेखेको उत्तर कोरिया देखाइ दिनु भएकोमा तपाईं लाई धेरै धेरै धन्यवाद भाग्या जि ।।।।।

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 дня назад +7

      Tapaile chai nadekheko hola😂

    • @vpn407
      @vpn407 2 дня назад +1

      Muji indian youtuber harule north korea vitrai ghumera kati video haleka hunxan ta hernu paryo ni jatho...kuwa ko vyaguto raixas kei nadekheko

    • @JomoMayaLama
      @JomoMayaLama День назад

      ​😊

    • @parasg.c5895
      @parasg.c5895 День назад +4

      ​@@vpn407Ta muji ko tauko kina dukhya t..usle dehya xaina hola teii vanyo ..sabai ta jattiko batho hunxa ra chikne

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc День назад

      ​@@vpn407जे भएपनि नेपाली बोलेर भिडियो बनाथेन

  • @G_B_G_Vlog
    @G_B_G_Vlog 2 дня назад +62

    Nepal ko झण्डा सात मा भएको भए झन राम्रो हुने थियो भाग्य दाई ❤

    • @Comedy_Boy_Vlog
      @Comedy_Boy_Vlog 2 дня назад +5

      झन्डा बोकेको भएत किम जोन ओन ले छाती उडाइदी हाल्छनि❤❤

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p 2 дня назад +20

    सुरक्षित यात्रकाे कामना यति नजिक बाट निहाल्न पाउँदा धेरै खुसि🎉🎉🎉🎉🎉🎉

  • @sajanikhadka1115
    @sajanikhadka1115 2 дня назад +46

    भाग्य जी को मुटु लाई मान्नै पर्छ हैं। ❤❤❤❤❤❤❤❤❤❤❤

  • @buddhikafle8117
    @buddhikafle8117 2 дня назад +9

    उतर कोरिया राम्रो लाग्छ ।देश यस्तै हुनुपर्छ ।परिवार एकैसाथ बस्छन् ।नेताहरू देशभक्त छन .vdo राम्रो लाग्यो

  • @Prashant-PKNG4
    @Prashant-PKNG4 2 дня назад +27

    उत्तर कोरियामा=(आन्यङ्)= भनेको hello(नमस्कार)🙏 हो है दाजु🥰 0:45

  • @shyammayamagar1162
    @shyammayamagar1162 2 дня назад +9

    धन्नेबाद भागे भाइ तपाईंले चाइना उत्तरकोरिय दखिनकोरिय देखौनु भयो

  • @KhagndraSharma-vn7ik
    @KhagndraSharma-vn7ik 2 дня назад +14

    बैज्ञानिक समाजबादी देश उत्तर कोरिया को जस्तै आसन बिश्वमै आवश्यक छ

  • @tekbdr8787
    @tekbdr8787 2 дня назад +6

    उत्तर कोरिया हेर्न लाई ज्यादै उत्सुक थियो हजुर ले देखाउंनु भयो धन्यवाद भाग्य सर

  • @Srijana-.....75
    @Srijana-.....75 2 дня назад +40

    धन्यवाद भाग्य सर रमाइलो रमाइलो भिडियो अपलोड गर्नु हुन्छ।सफलताको अझ शुभकामना।❤

  • @ShyamPrasadpathak
    @ShyamPrasadpathak День назад +2

    म चाहिँ इन्डियाबाट हेरिराखेको छु भाग्य भाइ। तपाईँहरूको सफल नेपालको नेपालमा आएर सुन्न पाम हजुरलाई पशुपतिनाथले रक्षा गर्न

  • @Rajeshchettri6584
    @Rajeshchettri6584 2 дня назад +7

    चाइना र उतर काेरिया हेर्न पाउदा निकै खुसी लाग्यो र बबाल video अएकाे छ nice job ❤❤❤❤❤❤

  • @krishnashrestha3563
    @krishnashrestha3563 2 дня назад +19

    भाग्य भाइले देखाएको भिडियो मा चाइना र कोरिया हेर्न पाउदा खुशी लाग्यो धेरै धेरै धन्यवाद मोत रोगी छु जान सक्दैन घरमै बसेर संन्सार हेर्न पाउदा आज मलाई धेरै खुशी लागेको छ धन्यवाद

    • @RameshKc-vz3zy
      @RameshKc-vz3zy 2 дня назад

      India ka volgar haru gayar vdo banai sakeka xan

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 День назад

      ​@@RameshKc-vz3zyKun vlogger le bro?
      Chanal ko name vana na heram

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 дня назад +4

    भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉

  • @ramathapa4795
    @ramathapa4795 16 часов назад +2

    हामी घरमै बसेर उत्तर कोरिया चाइना हेर्न पायौं भाग्य भाइलाई धेरै धेरै धन्यवाद।

  • @jamiiacharya5220
    @jamiiacharya5220 2 дня назад +4

    उत्तर कोरियाका दृश्यहरू देखाउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद

  • @suratkiran2414
    @suratkiran2414 2 дня назад +16

    अन्त को भिडियो हेर्दा भन्दा उत्तर कोरिया लाई नियाल्दाको दृश्य धेरै फरक र धेरै आनन्दको अवलोकन को महसुस भयो❤

  • @MohanYangben
    @MohanYangben 2 дня назад +6

    भाग्य भाइ त्यो उत्तर कोरिया को किम जोङलाई सम्झाएर आउ है नेपाल

  • @narendrachhetri6689
    @narendrachhetri6689 2 дня назад +6

    उत्तर कोरिया देखाउनुभयको मा भाग्य सर लाई बिशेष धन्यबाद।

  • @Kcg-yf1du
    @Kcg-yf1du 2 дня назад +8

    जान त के सपनामा पनि पुग्न नसकिने ठाउँ देखाउनु भयने धन्यबाद भाग्य जि

  • @bishhumisra4687
    @bishhumisra4687 2 дня назад +3

    आहाँ कति राम्रो ठाउँ हैं बाबु सबै लाई देखाउने कोसिस गनुल

  • @sharmilajoshi990
    @sharmilajoshi990 2 дня назад +17

    खतरा भिडियो देखाउनु भयो भाग्य भाई मान्नु पर्छ तपाईंलाई यस्तो डरलाग्दो ठाऊ बोल्दा पनि केही गर्छन कि भन्ने दर🙏🙏🙏 सुभ यात्रा।

  • @binodpokharel5208
    @binodpokharel5208 День назад +1

    उत्तर कोरीया देखाईदिनु भएकोमा भाग्य जीलाई धेरै धेरै धन्यबाद !!!

  • @premkumarshrestha3879
    @premkumarshrestha3879 День назад

    नेपालमा बसि बसि चाइना उत्तर कोरिया जस्तो ठाउ हेर्न पाउँदा धेरै खुशी लाग्यो आगमी दिन हरुमा पनि यसरिनै अन्य देस हरुको दृस्य पनि हेर्न पाउने अबसर मिलोश धेरै धेरै धन्यवाद अनि बधाइ भाग्य भाइ

  • @karishmamalla..6899
    @karishmamalla..6899 2 дня назад +6

    सारै राम्राे भिडियाे धेरै आँटिलाे रहेछ भाग्य सर

  • @chemzongsanu
    @chemzongsanu 2 дня назад +28

    north korea को यात्रा सफल रहोस् 🙏

    • @baburajkarki291
      @baburajkarki291 2 дня назад +1

      त्यो नदिको विच भाग सिमाना हो, त्यो पारगर्न पाइदैन !

    • @leknathsapkota7452
      @leknathsapkota7452 2 дня назад +1

    • @BalikaPanta
      @BalikaPanta День назад

      ❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 дня назад +4

    दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु भाग्य सरलाई

  • @jeevanrokaya8793
    @jeevanrokaya8793 2 дня назад +5

    जे गर्छ भाग्री ले गर्छ good job❤❤❤❤

  • @Rasuu11
    @Rasuu11 2 дня назад +4

    धेरै राम्रो लाग्यो भाग्य सर ❤। साथै ग्रेटवाल को बारेमा पनि भिडियो बनाउनु होला नि❤

  • @bivuchannel4183
    @bivuchannel4183 2 дня назад +6

    thank you bhagya sir for north korea visit❤❤❤❤

  • @durgathapa7038
    @durgathapa7038 2 дня назад +6

    बांणगंगा न पा कपिलवस्तुबाठ हेरीराछु । धन्यबाद भाग्य जी ।

    • @shivaacharya275
      @shivaacharya275 День назад

      Sainamaina nagarpalika saljhandi chowk rupandehi bata herdai xu😂😂

  • @user-yz1ot6vf7n
    @user-yz1ot6vf7n 2 дня назад +1

    भाग्य भाइ ले धेरै राम्रो राम्रो भिडियो देखाउनु भयो धन्यवाद

  • @sanishmgr3122
    @sanishmgr3122 2 дня назад +6

    नेपाल जस्तो हैन जता जतै hello भन्न लाई गोलि हान्देला😂😂😂

  • @tamangvlog5
    @tamangvlog5 2 дня назад +4

    धन्यवाद भाग्य सर❤❤

  • @MotuthapaMagar
    @MotuthapaMagar День назад

    धन्यवाद भाग्य दाइ मैले नेपाल बसेरनि उत्तर कोरिया देख्न पाए र मैले मा‌‌त्तर होइन हजारौ लाखौ नेपालिलाइ देखाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ।।।।।

  • @user-lh1kd6ev6h
    @user-lh1kd6ev6h 2 дня назад +4

    एकदम राम्रो ब्रो❤अब बिश्वकै सबैभन्दा बढी बालुवा बोक्ने नदि हवाङ्गो नदिको पनि भिडियो बनाउनुस न भाग्य सर चाईना मै हुनुहुन्छ अब यस्तो मौका पाउनु हुन्न।हामी जिके पढ्नेलाई लाईभ त्यो भिडियो हेर्न पाईयो भने राहत मिल्छ थोरै भए नि😅

  • @user-sd3kv3yu9m
    @user-sd3kv3yu9m 2 дня назад +5

    उत्तर कोरिया मा हाम्रो ktm को मेयर बालेन साह लाई बोलाको छ रे आबो छुट्टै आउदाई छ भिडियो गर्नु हाई जुम गरि गरि भाग्य सर्🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 17:32

  • @kalubdrThokar
    @kalubdrThokar 2 дня назад +5

    यसरी घुम्दा बुध्दा जन्मेकोदेशबाट भनेर परिचय गरे राम्रो हुन्थ्यो

  • @kanchanlimbu9912
    @kanchanlimbu9912 2 дня назад +5

    जान नपाए पनि भिडियो मै भए पनि हेर्न पाईयो धन्यावाद भाग्य भाई🙏

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 2 дня назад +5

    उत्तर कोरियामा बिकास छैन भन्दा पनि उत्तर कोरियामा त धेरै ठूलो ठूलो घर हरु रैछन त बिकास भएर नै त होलानि

  • @user-un5ce8xx9p
    @user-un5ce8xx9p 22 часа назад +1

    ज गर्छ भाग्य न्याैपाने दाइ ले गर्छ विश्व को कुनै मान्छे नपुगेको ठाँउ उतरकोरिया ३५.मिनेट ३६सेकेन्डमा पिराइदिनु भयो
    धने छ नेपाल आमा भाग्या न्याैपाने दाइ जन्मदिनु भएको मा

  • @kamalamagar8620
    @kamalamagar8620 16 часов назад

    भाग्गे सारलाई धनेबाद हामी नेपाल मा बसी बसी पनि सबै देश हेर्न पाइयको छ

  • @punkhemkala6854
    @punkhemkala6854 2 дня назад +4

    thanks BHAGY JI

  • @isworikhadka5455
    @isworikhadka5455 2 дня назад +4

    उत्तर कोरिया पनि हाम्रो मित्रराष्ट्र हो।

  • @chakradhanrai6848
    @chakradhanrai6848 День назад +1

    भाग्य न्याउपाने सर को अहिले सम्मकै खत्रा भेडियो चही यहि लागे मलाइ

  • @tilakkhadka3980
    @tilakkhadka3980 День назад

    हामि आफुजादा यतिको राम्ररि हेर्न सक्नेथियनौ तर भाग्यभाइले राम्ररि देखाइदियकोमा धेरैधेरै धन्यबाद हजुरलाइ

  • @ritasapkota2310
    @ritasapkota2310 2 дня назад +5

    Thank you so much brother ❤

  • @yashodarijal1299
    @yashodarijal1299 День назад

    भाग्य भाइलाइ धेरै धेरै धन्यबाद चाइनाको दृश्य साथै उत्तर कोरियाको दृश्य देख्न पाउदा अत्यन्तै खुसि लाग्यो

  • @shantarai8172
    @shantarai8172 День назад

    हामी नेपाली लिले नदेखेको ठाउँ देखाउनु भयो thank you भाग्य vai

  • @ChitrakalaRai-tp9ur
    @ChitrakalaRai-tp9ur 2 дня назад +2

    😮धन्यवाद 🙏

  • @Nonex884
    @Nonex884 2 дня назад +6

    नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤❤🎉🎉❤

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d День назад

    भाग्य सर लाई धेरै धेरै धन्यवाद छ हामिलाइ कोरिया को दृश्य देखाउनु भएको मा

  • @sabitarai8200
    @sabitarai8200 День назад

    भाग्य भाईलाई धेरै धेरै धन्यवाद उत्तर कोरियाको रमाइलो दृश्य देखाउनु भएकोमा 🙏🙏🤔❤❤

  • @gurungaashis4101
    @gurungaashis4101 2 дня назад +3

    Bhaggyea neupane sir laii dherae dherae dhannyebad sirr ,north korea herne awasar dinu bhayo ,nepal bata basi badi RUclips ma herne awasar paaye

  • @MasonGrg
    @MasonGrg 2 дня назад +3

    Thank you for 67 subscriber and keep supporting ❤❤❤❤❤

  • @tikaramtiwari917
    @tikaramtiwari917 День назад

    धन्यवाद भाग्य सर तनहुँ मा बसेर उत्तर कोरिया देख्न पाईयो।

  • @rajuudas5476
    @rajuudas5476 Час назад

    धेरै धेरै धन्यवाद भग्य जि उत्तर कोरिया देखाइ दिनु भयको मा

  • @LifestyleVideosBhupeebhai
    @LifestyleVideosBhupeebhai 2 дня назад +7

    Thank you 30 subscribe❤

  • @chemzongsanu
    @chemzongsanu 2 дня назад +18

    निहाउ मात्रै होईन फेरि आईफोन नि ल्याउने मेरो लागि 😁

  • @krishnakumarnewar923
    @krishnakumarnewar923 2 часа назад

    भाई लाई धैरे धैरे धन्यवाद। उत्तर कोरिया देखाई दिने मा।

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 2 дня назад +1

    सुन्दर क्षण भाग्य सरको ! भ्रमण सफल रहोस, शुभकामना!

  • @Ujjwalmulmi
    @Ujjwalmulmi 2 дня назад +3

    Thank you for 87 subscribers guys😊

    • @Vlog-kamal1
      @Vlog-kamal1 2 дня назад

      Mero me subscribe gardinu na tapai ko 1+ Hunxa 🙏😍

  • @Siddanta748
    @Siddanta748 2 дня назад +6

    नयाँ नयाँ RUclips प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏

    • @sudipChhetrifirstVlogkorea9131
      @sudipChhetrifirstVlogkorea9131 2 дня назад +1

      Yata xu ma flow back garnu😊

    • @munashah-nk9jx
      @munashah-nk9jx 2 дня назад

      back djnu plzzzz

    • @sudipChhetrifirstVlogkorea9131
      @sudipChhetrifirstVlogkorea9131 2 дня назад

      @@munashah-nk9jx yata pani flow back garnu hola

    • @rjunadh
      @rjunadh День назад

      नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।

    • @birbahaduradhikari2188
      @birbahaduradhikari2188 День назад

      Support me

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 16 часов назад

    हजुरले त्यहाको भासा जान्न बुझ्न सक्नु भएको भए अझ कति रमाइलो हुन्थ्यो होला सर😊😊😊

  • @shobhajoshi5232
    @shobhajoshi5232 День назад

    भाग्य भाईलाई धन्यबाद विभिन्न देशको भ्रमण यात्रा प्रशारण गरिएकोमा

  • @sternalgamer1461
    @sternalgamer1461 2 дня назад +3

    भाग्य दाइ उत्तर कोरियामा बालेन शाह आउँदै हुनुहुन्छ भेटेर आउनुहोला।

  • @M.set...king-
    @M.set...king- 2 дня назад +83

    सबैले यक अर्कालाइ support गरम है

  • @sagarbasyal384
    @sagarbasyal384 6 часов назад

    भाग्य जि लाई धेरै धेरै धन्यवाद यात्रा सफल होस

  • @narendrakarki3302
    @narendrakarki3302 День назад

    जेहोस भाग्य जी आज तपाई ले हामी लाई घर बसी बसी उतर कोरिया हेर्नु पाउँदा बडो हर्सित छौ। धन्यबाद 🎉🎉❤

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 2 дня назад +3

    उतर कोरिया लाई दुई शब्द मा भन्नुपर्दा "स्वाभिमानी देश"

  • @Comedy_Boy_Vlog
    @Comedy_Boy_Vlog 2 дня назад +6

    एक अर्कालाई सपोर्ट गरौ त❤❤❤

    • @picturesnepal
      @picturesnepal 2 дня назад +1

      Yes

    • @NishanBista-sb1op
      @NishanBista-sb1op 2 дня назад

      Malai ni support garnu hola ma pani back dinexu sure 😊

    • @Comedy_Boy_Vlog
      @Comedy_Boy_Vlog 2 дня назад

      ​@wassup07290भाग्य जतिको हुनलाई अब जोर्नालिस्ट पर्दै छु।❤❤❤

    • @SachinPutuwar
      @SachinPutuwar 2 дня назад +1

      Same hjr

    • @Comedy_Boy_Vlog
      @Comedy_Boy_Vlog 2 дня назад

      @@SachinPutuwar support me

  • @ramrai5357
    @ramrai5357 День назад

    सुनेकाे मात्र थियाे देख्न पाईयाे भाग्य सर लाई धेरै धेरै धन्यवाद

  • @jeevannyaupane1833
    @jeevannyaupane1833 День назад

    राम्रो जानकारी अझै धेरै चिनको विकासको पक्षमा सूक्ष्म अध्यान र भिडियोहरुको माध्यमवाट प्रचार गर्नुस है🌺❤️✍️🇳🇵

  • @rajmagar1616
    @rajmagar1616 День назад

    वाउ भाग्गे भाइ हामि नेपाल बाट हेरेर पनि तेहि पुगे जस्तो भयो धन्यवाद भाइ कोरिया चाइना पुगे हामि पनि धन्यवाद भाइ हजुरलाइ सफलताको शुभकामना ❤

  • @bicharirai4176
    @bicharirai4176 День назад

    🙏🇳🇵चाईनाले उत्तर कोरियालाई पर्यटन क्षेत्रको रूपमा बनाएर अर्थतन्त्रको बिकास गरिरहेको तपाईंको भिडियोले बताएको छ । धन्यवाद । भाग्यमाने सर !

  • @shashijoshi1823
    @shashijoshi1823 2 дня назад +1

    Bhagya sir ❤🎉 hajurlai dheri dheri dhanyabad x pugna nasake pani Sabi dekhna paiyo ajhai dekhaudai januhola hi sir

  • @GaneshRawal-mt3ej
    @GaneshRawal-mt3ej День назад

    धन्नेबाद भाग्य सर यति राम्रो भिडियो हेर्न पाईयो म चाहि हाल मलेसिया बाट हेर्दैछू good luck 👍

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 2 дня назад +1

    ❤Wow Good job ❤ thank you for utar korea information bhagye ji❤❤❤❤🎉🎉🎉.

  • @SportsHubNepal
    @SportsHubNepal 2 дня назад +2

    भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।

  • @deepakrai4857
    @deepakrai4857 2 дня назад

    भाग्य भाइ तपाई नाम अनुसारको भाग्यमानी हुनुहुन्छ ।आज उत्तर कोरिया पनि देख्न पाइयो साह्रै खुसी लागेको छ take care भाइ ।

  • @MRBishal0
    @MRBishal0 2 дня назад +2

    सानो सानो youtuber हरु यता हाजिर भएर एक अर्कालाई support गरौं ।

  • @purnathapasalyani851
    @purnathapasalyani851 2 дня назад

    निकै राम्रो तर बिडमबन अरुको देश को देखेर के गर्नु हाम्रो नेपाल यस्तै हो

  • @chudamanipoudel186
    @chudamanipoudel186 23 часа назад

    रहस्यमय देश त्यस्तै नेता किम जाेङ बधाई छ भाग्य जि राम्राे सङ्ग रिपोर्टिङ गरेर फर्कनु शुभकामना 😊😊😊😊😊😊😊😢😢😢😢

  • @shinobiplays5143
    @shinobiplays5143 2 дня назад +1

    अब, दक्षिण कोरियापनि, हेरौं है, साथी ।एल बी तामाङ दार्जिलिङ बाट ‌।

  • @susmaidhingo88
    @susmaidhingo88 День назад

    रमाइलो लागेउ भिडियो मा भए नि हेर्न पाए thank u bhageya sir

  • @YubarajDahal-hp1he
    @YubarajDahal-hp1he 2 дня назад +2

    कस्तो राम्रो भिडियो ❤❤❤

  • @tarashrestha2077
    @tarashrestha2077 2 дня назад +1

    खुशी लाग्यो❤❤

  • @abc.0720
    @abc.0720 2 дня назад +2

    दामी लाग्यो भिडिओ भाग्य भाई wow 🤭👍👍

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 дня назад +2

    भाग्य नेउपाने सर सारै नै भाग्य मानि हुनु हुन्छ धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट छ फलोस्-फुलोस् शुभकामना छ यात्रा शुभ रहोस् हामि पनि भाग्य मानी ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @shreenarayanpoudel2726
    @shreenarayanpoudel2726 2 дня назад +1

    Great video thanks 🙏

  • @user-hk1ez2ot2n
    @user-hk1ez2ot2n 2 дня назад

    dherai ramro lagyo malai yestai anautho placeharuko obseration garna dherai man parx iam happy to see this place

  • @user-fw4vl5rl8i
    @user-fw4vl5rl8i 2 часа назад

    Nice thanks bhagy sir

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495 19 часов назад

    🎉🎉खुसिको कुरा हो हामीलाई देखाउनु भकोमा भाग्य जि

  • @munaadhikari7763
    @munaadhikari7763 18 часов назад

    धेरै धेरै धन्यबाद भाग्यभाइ

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu День назад

    सरले उत्तर कोरिया देखाउँदाखेरि ठाउँ चाहिँ राम्रै लाग्यो। रमाइलै लाग्यो। तर त्यहाँको कानूनचाहिँ मलाई आवश्यकताभन्दा ज्यादा कडा भएको महसुस भयो। यो युगमा पनि त्यहाँको मान्छेले इन्टरनेट प्रयोग गर्न नपाउने फेसन गर्न नपाउने आफ्नो हैसियतमा खुसी भएर रमाउन नपाउने बिडम्बना लाग्यो मलाई।

  • @dinkumark.c.2630
    @dinkumark.c.2630 2 дня назад

    Thank you Bhagya Sir aafu jana napayeni thau dekhina paiyo