उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन। मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋♂️👍️
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
म मरेर गए पनि तिमी रहि राख है । आँसु नै निकाली दिनु भयो दाइ तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena? Waha haru ko kam anusar ko fal ho. Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan? Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera. Esto sano soch bata mathi uthunu hos 🙏
चित्र बहादुर मगरले बिस्वको सबै भन्दा लामो ५६७ मिटर को बागलुङ-पर्बत जोड्ने पुल बनाएर अहिले बागलुङमा ५२४मिटरको बिस्वाको दोस्रो लामो पुल बनाउदैछन।वहाले आफ्नो जीवन कथा सुनाएर भावुक भएर आसु खसाल्नु भयो। बिस्वकै दुईटा लामो पुल बनाएर नेपालको नाम राख्नु भएकोमा चित्र बहादुर मगरलाई सलाम छ र यस्तो बिस्व रेकोर्ड राखेको पुलहरुको राम्रो कथा बडो मेहेनतले बनाएर हामीलाई देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो मुरी मुरी बधाई छ।🙏 🎉❤😂🌸 🌹 🍀
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन। चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु -मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु। -म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्। -यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु। -मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
म मरेपनी तिमी बाचिरहनु 😢मेरो गाउँको दैलातुङ्को पुल दाजुले बनाउनु भएको रहेछ आज बल्ल हेर्न कथा मार्फत थाहा पाए।पुल उद्घाटन गर्दा प्रमुख अतिथिको नाम होइन मजदुरको नामपनि उल्लेख गरियोस ताकी सेतु दाइ जस्ता कैयौं दाजुहरुको सम्मान हुने थियो।❣️❣️
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏 अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
तिम्रो कर्म र कला लाई सम्मान गरिरहन्छ जो इमानदार निश्चल स्वाभावका मान्छेले जो झोले फटाहा मान्छे हुन्छ उसले जहिल्यै तपाईं र तपाईंको कर्म कला लाई जहिल्यै निच देखाउछ खुट्टा तान्ने कुरा काटने काम गर्दछ।।।
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
एक साँचो योद्धा जसलाई आफ्नो काम राम्रोसँग कसरी गर्ने बाहेक अरू केही थाहा छैन। तपाईंको सेवाको लागि धन्यवाद। तपाईं जस्तै मानिसहरूले देश निर्माण गरि रहनु भयको छ। धेरै दिन पछि आज तपाईं भिडियो हेरेर मन नै भरियो।
अहिले बिहानी ६ बजेको छ। यो अन्तर्बाताले मेरो कठोर मन भाबुक बनायो सरकार यस्तो हिरा खोजि खोजि सम्रक्षण गरि राख्नु कति उत्तरदायित्व छ। कति सिम्पल कति ईमन्दारी शब्द जहा नेपाली बचन छ। देश बनाउने पालमा बस्छन्। कठै मेरो देश।
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो। म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
हामरै गाउँ पालिका को दाइ हुनु हुदोरहिछ इमान्दरिता अनि निरतर्ता गर्यो भने जुन सुकै काम मा पनि सफल हुदो रहिछ भने देखियो समान छ यो सम्पुर्ण टिम लाई सुनेको त हो भाबाङ र घर्तिगाउ जोड्ने पुल बन्दै छ रे भनेर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो। यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्न गर्छन कि गर्दैनन् होला ?
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर?? चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋♀️🙋♀️
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन । मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏
नमस्कार म बाग्लुङ देखि विद्या चापागाई मेम लाई देख्दा धेरै खुशी लाग्यो उहाँ हाम्रो जिल्ला मा आउँनु भयको सलाम छ उहाँ लाई हजुर को काम र बहादुरी देखेर बाग्लुङ सम्म आई पुग्नु भयो ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
उद्घाटन गर्दा प्रमुख अतिथीकाे नाम मात्र हाेइन यी मजदुरकाे नाम पनि उल्लेख भए श्रमकाे सम्मान हुने थियोे ।
Agreed ✅
❤❤❤
🙏🙏
उद्घाटन चाहिँ फेरि बिना कामको झोले भ्रष्टाचारी ले होला त्यो झोले पातकी लाई गर्नुको सट्टा यस्ता बहादुरी मेहनती हात हरुलाई सम्मान र आशीर्वाद दिऔ। झोले हरुलाई हैन।
मेहनती हात र तपाईंहरुको निर्डरपन को उच्च सम्मान छ🙏🙋♂️👍️
Respect bros..
म मरे पनि तिमी बाँचीरहनु।।😢😢😢❤❤ तपाईंको इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम।।
Kati ramro socha😥😓😓run man lagyo kura suner👏👏👏👏🙏🙏🙏🙏
NYC line dai.....
Honi taplejung Ma uhile auta limbuni boju le Darjeeling kata kata bata fhalam saman liyera banaunubhakorey still tyo pool use garchhan jastako tyastai chha boju bitera kaha pigisaknubho uhileiii pool still same chha
😢😢😢
Afnu kam pratiko maya imandarita 😢😢
यो कमेन्ट मा लाइक गर्ने जति सबैलाई भगवान पशुपतिनाथ को कुर्पा सदैब रहिरहोस उसको आमाबुवाको 10बर्ष आयु बदोस यहि छ भगवान मेरो पार्र्थना
Gu kha bhai
Baula !
हाे
सबैजनालाई हजुरको आशीर्वाद लागोस्❤
@@RajStha-kv5mu धन्यवाद
म मरेर गए पनि तिमी रहि राख है ।
आँसु नै निकाली दिनु भयो दाइ
तेहा जति पनि श्रम गर्ने दाजु हरु हुनुहुन्छ
उहाँ हरु लाई उच्च सम्मान 😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
bro you are ronaldo's fan
मगर गुरुङ राई लिम्बु तामाङ थारु समुदायको मान्छे मलाई धेरै मनपर्छ राम्रो लाग्छ ईमान्दार सोझो हुन्छ सलाम समान छ सलुट गर्छु मगर गुरुङ लाई
Thank you n respect 🙏🙏
Wow thanku❤❤❤❤
चित्र मगर जस्तै जन उत्तर दायी एक कर्मचारी हुदापनि निर्माणले बलियो रूप लिने रहेछ।
सलाम छ उहाँलाई
He's Magar
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
@@NbNb1987sabai le afno kam anusar fal payeko xa. Vanna khojnu vako k ho? Herne katha man pardaina? Kam ramro lagena?
Waha haru ko kam anusar ko fal ho.
Jasko barema video baneko xa, waha haru pani dherai jana le kunai prakar le sahayog paunu vayeko xa. Kasaile pragati garne bittikai kina Nepali le khutta tanna suru gari halxan?
Herne katha ko barema negative comments dherai garnu hudo raxa. Sabai dekhixa kati sano soch xa tapaiko bhanera.
Esto sano soch bata mathi uthunu hos 🙏
@@vattujan Nepalima lekhyxu ramro snga padha.....jasko barema katha lekhyaxa ...usley chai k payo vneko....
Magar ko xoro ho tesai emandar bafadar hunxan
म एक जना मरे पनि तिमी बाचिराख्नु, एक जना मरेपनी लाखौ बाच्छन , तपाईंको ईमानदारिता र बिस्वस्नियता प्रती हार्दिक सलाम ।
vabuk banayo yo word le bro
Unlike hamro dherai Pappu construction
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचे को सबै सपना पुरा हुने छ 🎉
Chup lag like ko bhikari
वाह खोज पत्रकारिता भनेको त येस्तो पो त कसम दाईको कुराले भाबुक बनायो अनि बिद्या दिदिको प्रस्तुति आहा सलाम छ सम्पुर्ण टिमलाई 🙏
चित्र बहादुर मगरले बिस्वको सबै भन्दा लामो ५६७ मिटर को बागलुङ-पर्बत जोड्ने पुल बनाएर अहिले बागलुङमा ५२४मिटरको बिस्वाको दोस्रो लामो पुल बनाउदैछन।वहाले आफ्नो जीवन कथा सुनाएर भावुक भएर आसु खसाल्नु भयो। बिस्वकै दुईटा लामो पुल बनाएर नेपालको नाम राख्नु भएकोमा चित्र बहादुर मगरलाई सलाम छ र यस्तो बिस्व रेकोर्ड राखेको पुलहरुको राम्रो कथा बडो मेहेनतले बनाएर हामीलाई देखाई दिनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो मुरी मुरी बधाई छ।🙏 🎉❤😂🌸 🌹 🍀
हामी सानो हुँदा देखि नै पुल तर्ने क्रममा पुलमा फूलपाती राखेर ढोगेर मात्रै पुल तर्ने गर्थ्यौं किन भने आफुभन्दा ठूलाबडाले त्यसै गर्नु हुन्नथ्यो नि त तर आज जिवनको चालिसौं बसन्त पार गरिसकेको समयमा "हेर्ने कथा" को यो एपिसोड हेरिरहँदा बल्ल थाहा भयो पुल तर्ने बेलामा पुललाई ढोग्नुको अर्थ त पुल बनाउने श्रमिक हरुलाई सम्मान गरेको पो रहेछ वहाँहरुको कला श्रम र सिपलाई पो ढोगेका रहेछौं। हेर्ने कथाको टिम, चित्र मगर लगाएर सम्पूर्ण टिमलाई नै मनै देखि सम्मान छ 🙏
nice
साच्चिकै मलाई पनि अहिले यो कथा हेरेपछी महसुस भयो सानोमा पुल तर्नु अगि ढोग्नु को अर्थ,respect chitra magar's team and thank you herne katha team 🙏🙏
@@sabitathapa1984 मैले नि आज बुजे पुल मा फुलपाती राखेर ढोगेर मात्र किन तरिदो रहेछ भन्ने🙏🙏🙏
चित्र मगरकाे,"म मरेर गएपनि याे पुल सधैं यस्तै रहाेस्" भन्ने वाक्यले मेराे पनि आँसु आयाे।😢😢😢चित्र मगर र उसका साथीहरू सबैलाइ माता मनकामना,माता दक्षिणकाली,माता शिध्दकाली,माता छिन्ताङ र माता पाथीभराले वहाँहरु लगायत सपरिवारमा सधैं सुखशान्ती सुस्वास्थ दिर्घायुकाे आशिर्वाद प्रदान गरून्।🙏 ❤❤❤
हेर्ने कथाका प्रत्येक एपीसोड न छुटाई हेर्ने जति यता लाइक गराै।
पशुपति नाथले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
Kati ramro bichar 6 vaiko
Super ❤😂😂😂 dharai ramo 😂😂😂😂😂😂😂
jai nepal
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
सम्मान नेतालाई हाेइन यस्ता श्रमिकहरुलाई गर्नुपर्छ
चित्र दाइ लाई सलाम हजुर जस्ता इमानदार श्रमिक देश मा भए भ्रस्टाचार हुदैन❤
झोलुंगे पुल वनाउने सम्पूर्ण टीमलाई सलाम छ । “ म मरे पनि , तिमी चाहिं रहि राख है “ भन्ने चित्र मगरको हृदय स्पर्शि भनाईले, मलाई पनि भावुक वनायो ।
साच्चिकै आँखा रसायो चित्र दाइ प्रदिप अनि यो टिमलाइ साधुबाद 🙏🙏 तपाइहरुको आयु १०० बर्ष होस ! तपाइहरु लाइ एकदिन राष्ट्रले सम्मान गर्नेछ 🙏🙏🙏🙏
मगर को मन मा पाप हुदैन हरेक ठाउँमा खुलेर बोल्छन
आहा ! कति महान् सोच चित्र बहादुर जी को। हामी मरेर केही हुँदैन। तर यो पुल चुँडियो भने धेरै मान्छे मर्छन्। त्यसैले काम बलियो गर्नु पर्छ। कस्तो जिम्वेवारी बोध काम प्रति। उहाँ प्रति उच्च सम्मान।🙏
म मरे पनि तिमी बचिरहनु 😢😢हजुर को इमान्दरिता र निस्वर्थ प्रेमलाई सलाम ❤❤र धेरै आशिर वाद लामो आयु को माग गर्छु प्रभु सङग 🙏🙏
खास रियल हिरो इनिहरु हुन । मगर को छोरो को शब्द ले मन छुयो
Jaaat ko Kura nagaram na hau
@@user-be9tm2jt1m chup hai aba Magar lai Magar vanda jat ko kura aayo bahun vaneko xa rw
हे बाग्लुङ कालिका,हे कालिन्चोक माइ उहाँ लगाएत उहाँको सिङ्गो टिमलाई सधै रक्षा गर्नुस् है । ❤❤❤❤❤🙏🙏🙏🙏🙏
खै किन होला यो अनुहार गोलो भाको मान्छे हरुको सोच, मोहेनेत, इमान्दार देख्दा मलाई सधैं खुशी को आसु बगाइरनु मनलाग्छ । चित्र दाई लाई सधैं 🫡🫡
😮😮😮
हो नि हजुर उनीहरुको मन मा पाप भन्ने भाव हुँदैन । कसरी हुन्छ राम्रो काम गर्ने ।
Yes
चित्र मगर (Real Hero) का मनछुने वाक्यहरु ❤-म मरेर गएपनी, तिमि चै रहिराख है 🙏🙏 बोस बन्न हैन लिडर बन्नु छ । 🙏पुलको माया भनेकै गाउँलेको माया हो🙏😍 यसमा काँटी छिर्दैन त्यति बलियो बनाछम यो पुल😍 चित्र मगर सँगै प्रदीप चौधरी लगायत सवै टीम प्रति हार्दिक नमन र हेर्ने कथा टीमलाइ पनी धेरै धेरै धन्यवाद
कति महान बिचार, "म मरे पनि तिमी बाचिरहनु" आफुले गरेको कामले कुनै जनधनको क्षति नहोस् भन्ने कति ठुलो चिन्ता छ वहाँलाई ।हेर्दाहेर्दै आँसु झर्यो, मन थाम्न सकिएन। कडा मेहनेति,निस्वार्थ र साहसी चित्र जी,प्रदिप जी र वहाँहरुको सम्पुर्ण टिमलाई हार्दिक नमन 🙏🙏 तथा हामीलाई वास्तविक नेपाल र नेपाली चिनाउनको लागि कयौ कठिनाइहरु सहदै लगातार खट्दै आउनु हुने बिद्या चापागाईं ज्यु र वहाँको सम्पुर्ण टिमलाइ हार्दिक धन्यवाद एवं सादर नमन ।🙏🙏
चित्र बहादुर मगर जतिको इमानदार र उत्तरदायी नेता र सरकारी कर्मचारीहरु हुन्थे भने देशले विकासको फड्को मार्न कत्ती पनि समय लाग्दैन।
चित्र बहादुर मगरको केही प्रेरक वाक्यहरु
-मलाई बोस बन्नु छैन म आफुलाई लिडर भन्न रुचाउछु।
-म मरे पनि तिमी चाहिँ बाँचिराख्नु है। यो चित्र बहादुरले आफुले बनाको पुलप्रतिको माया हो जुन मानव जीवनसंग जोडिएका छन्।
-यदि मैले र मेरो कम्पनीले बनाको पुलमा केही खराबी देखें भने म आफै भत्काइदिन्छु।
-मेरा चेलाहरु मभन्दा जति नै दक्ष र सक्षम भए भने पनि सिकाउन मन लाग्छ किनभने म थोरै पनि मिस्टेक भएको देख्न रुचाउँदिन।
श्रम बाट नै देश बिकास हुन्छ भनेर यी कर्मठ दाइबाट सिक्नु जरुरी छ❤️❤️🙏
हेर्ने कथा भित्रको हरेक पात्र आफैमा एक बिश्वबिद्यालय हुन जस्तो लाग्छ ! आज सम्म हेरेको हरेक कथा बाट देशको भोगोलीक राजनीतिक संस्कृतिक मात्र नभएर जिवन मा भोगीने संघर्ष सफलताका अनी असफलता को कथा हरु हेरी रहदा बिस्व कै उत्कृष्ट बिधालय बाट सिक्नु नसकीने पाठ बुझन र सिक्न पाएको छु।जसको लागी हेर्ने कथाको टिम लाई धन्यबाद ❤
Kasto ramro kura garnu vayo sir.sachai ho ni
तिमी बाँचिरहनु म मरेर गए पनि ! तपाईं जस्तै निस्वार्थ मन भएको युवाको खाँचो छ हाम्रो देशलाई , तपाईं संधै बाँची रहनुपर्छ भाइ ❤️🙏
बिर गोर्खाली काे छाेरा हरु ❤❤❤बिरीताकाे चिनाे लाउरेको सन्तान नेपाली अामा का सन्तान ठुलो मन ❤ मुटु 💓 माया छ नेपालमा उहाहरु सबै लाई मेरो मन देखि ❤ सलाम ❤ धन्यवाद
सिनियर ईन्जिनियर चित्र दाजुलाई सलाम। मनमा गाँठो पारेर सुनियो दाजुको कर्मठ कथा र कामप्रतिको ईमान्दारिता र प्रेम।
सलाम छ भाई लाई
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
ईमान्दारितामा कति शक्ति हुन्छ । बुद्दिमानका साथ ईमान्दारिता भयो भने देश कायापलट हुन्छ । सलाम दाजुचित्र
भलै पढेर ईन्जिनियर नबने नि अनुभवको ईन्जिनियर बनेका चित्र दाइ लाई नमन मनलाइ गाठो पारेर हेरे दाइ भाबुक हुदा मैले नि मानलाइ रोक्न सकिन
साबै पुल कर्मी हरु प्रति हार्दिक साधुवाद।🙏🙏🙏
यो शब्द ले चाहि साच्ची कै मन छोयो “ म मरेर गए पनि तिमि चाहि रहीरहनू “ 😢😢 चित्र बहादुर लगायत सबैलाई भगवानले सधै रक्षा गरुन 🫡🫡🙏🙏🤞🤞
21:27 “म मरेर गए पनि तिमी चाई रहिराख है..” 🥺❤
दाई को आँसु ले मेरो मन अमिलो भयो| पुल बनाउने दाजु भाइ हरुलाई सलाम पशुपति नाथ ले सधै रक्षा गरुन्😢😭
सबैको सपना जोड्ने र गाँस बास सम्म पुग्ने बाटो यानिकी पुल बनाउने यी ब्यक्तिहरुलाई हृदयदेखी नै मेरो नमन🙏🙏यसरी सवैको सपना जोड्ने पुल बनाउने चित्र बहादुर मगरको टिमलाई पशुपतिनाथले सधै रक्षा गरुन🙏
म मरेपनी तिमी बाचिरहनु 😢मेरो गाउँको दैलातुङ्को पुल दाजुले बनाउनु भएको रहेछ आज बल्ल हेर्न कथा मार्फत थाहा पाए।पुल उद्घाटन गर्दा प्रमुख अतिथिको नाम होइन मजदुरको नामपनि उल्लेख गरियोस ताकी सेतु दाइ जस्ता कैयौं दाजुहरुको सम्मान हुने थियो।❣️❣️
प्रस्तोता विधा चापागाई म्याम सर्व प्रथम त हजूरलाई कोटी कोटी प्रणाम 🙏🙏🙏🙏🙏🙏
अत्यन्त मर्म स्पर्शी कथा बनाउनु हुन्छ । हरेकको प्रतिभालाई युट्युब भिडियो बाट उजागर गरिदिनु भएको छ । हजूरले पनि अनेक कष्टलाई आत्मसात गरेर इतिहास रचीदिनु भएको छ । साच्चिकै नेपालीहरू बहादुरी साहसीक पनि हुन्छन भन्ने कुरा यो भिडियोले सन्देश दिएको छ । श्रमिक होइन उहाहरू इन्जीनियर हुन । सबैलाई नमन छ । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पुरुसकारा र सम्मान त यस्तो बहादुर दाईलाई दिनुपर्ने हो सरकार ❤️♥️❤️♥️❤️
Nepal ma puraskaar bhanne chor neta ,chor byaapari,ghusiya karmachaari le paouxan ho tesai sati le sarape ko des bhaxan 😮
कति नम्र, कति मिहिनेती र कति साहसी यो चित्र भाई । धेरै पढेलेखेकाहरुले सिक्नुपर्ने यिनको प्रस्तुतीबाट । डु इट हैन, लेट्स डु इट भन्ने हो एउटा लीडरले । हिन्दी उखान छ नि, डर के आगे जीत है भन्ने कुरो सिद्ध गरे यिनले । जय होस भाई तिमी र तिम्रो टोलीको ! अनि जय होस विद्या बैनीको हेर्ने कथाको टीमलाई ! डु कीप अन डुइंग बेटर इन लाइफ ।
यो कथाबाट मालिक भएर हैन स्वय आफुले लेवर संगै काम गर्नुपर्छ भन्ने सन्देश पाए 🇳🇵🙏❤️
दाइ को कुरा ले अँखा रसाएर आयो ❤❤❤❤❤ मेरो तर्फबाट दाजु लाई हार्दिक नमन अनि कोटि काेटि प्रणाम❤❤❤
तिम्रो कर्म र कला लाई सम्मान गरिरहन्छ जो इमानदार निश्चल स्वाभावका मान्छेले जो झोले फटाहा मान्छे हुन्छ उसले जहिल्यै तपाईं र तपाईंको कर्म कला लाई जहिल्यै निच देखाउछ खुट्टा तान्ने कुरा काटने काम गर्दछ।।।
यतिको श्रम गर्दा सरकार बाट कती तलब मिल्ला यो श्रमिक हरुलाई कती राम्रो बिचार चित्र दाइको सबैलाई श्री पशुपत्तीनाथले सुरक्षित साथ सधैं खुशी दिउन सबै प्रती नमन 🙏🙏🤗💪💪
21:27 "म मरेर गए पनि तिमी चै रहिराख है !!!" 😥- चित्र वहादुर मगर ❤
तपाईंको आफ्नाे कामप्रतिकाे इमान्दारिता र निस्वार्थ प्रेमलाई सलाम 🫡👏🙏
मेरो देश नेपालमा यस्तो राम्रो मन भको चित्रा जस्तो महान पुरूष पनि हुनुहुन्छ। I respect him
याे भाइको इमानदारीतालाई सलाम छ ।यस्तै इमानदारी छाेराे जन्माउन नेपाल आमाले ।
म मात्र हो कि अरुनि हुनेहुन्छ हेर्ने कथा हेर्दा भावुक हुने ?? कति मिठो छ यथार्थ र पवित्र मन । यस्ता मनलाई सबैले सम्मान गरौ नकि सुटेट बुटेट लाई होइन । 💐🙏💝
🖐️🖐️
भ्रष्टहरूको देश भनेर नेपाललाइ नेपालीलेनै नपत्याउने यो समयमा कर्तब्य निष्ठ र इमान्दार चित्र बहादुरको कथा हेर्न पाउंदा पनि हर्षको आंशुनै आउने रहेछ। नमन छ यि कर्मठ पाखुरीहरूलाइ, अनि धन्यबाद 'हेर्ने कथा' टिमलाइ
झोलिङ्गे पुलको जिल्ला भनि चिनिने बागलुङ जिल्ला अनि चित्र बाहादुर त्यो परिश्रम ( म मरेरेर गएपनी तिमी रहिरहनु है ) सारै भावुक बानायो सम्पुर्ण टिमलाई सलाम
काम प्रतिको निष्ट र इमान्दारको प्रतिक, चित्र बहादुर मगर जीलाई धेरै-धेरै सम्मान छ।
एक साँचो योद्धा जसलाई आफ्नो काम राम्रोसँग कसरी गर्ने बाहेक अरू केही थाहा छैन। तपाईंको सेवाको लागि धन्यवाद। तपाईं जस्तै मानिसहरूले देश निर्माण गरि रहनु भयको छ। धेरै दिन पछि आज तपाईं भिडियो हेरेर मन नै भरियो।
अहिले बिहानी ६ बजेको छ। यो अन्तर्बाताले मेरो कठोर मन भाबुक बनायो सरकार यस्तो हिरा खोजि खोजि सम्रक्षण गरि राख्नु कति उत्तरदायित्व छ। कति सिम्पल कति ईमन्दारी शब्द जहा नेपाली बचन छ। देश बनाउने पालमा बस्छन्। कठै मेरो देश।
पढेर भन्दा परेर गरेर धेरै जान्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण न्यानो सम्मान र नमन्🙏🙏🙏
हाम्रो पर्वत र बाग्लुङलाई जोडिदिने चित्रबहादुर दाई र उहाँको टिमलाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
श्रमलाई सम्मान र श्रमिकलाई ईज्जत दिने अवस्था नबने सम्म देश बन्दैन !चित्र बहादुरहरु श्रमका जनक हुन !बधाई छ❤
दिनमा हजारौं मानिसहरू ओहोर दोहोर गर्ने गर्दछन तर ती पुल तर्नेहरूलाई के थाहा की पुल कसरी बन्दो रहेछ आज बल्ल थाहा भयो।
म मरे पनि यी बाची रहुन, उच्च सम्मान छ चित्र मगर लगायत तपाईहरू प्रति।
हामरै गाउँ पालिका को दाइ हुनु हुदोरहिछ इमान्दरिता अनि निरतर्ता गर्यो भने जुन सुकै काम मा पनि सफल हुदो रहिछ भने देखियो समान छ यो सम्पुर्ण टिम लाई सुनेको त हो भाबाङ र घर्तिगाउ जोड्ने पुल बन्दै छ रे भनेर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म मरेर गएपनि तिमी रहिरहनु है , कस्ताे निश्चल भावना आह ❤
सारै खतरा मोलेर बनाईएका यी पुलहरु, ती श्रमिकहरुलाई सबैलाई हृदयदेखी नमन छ ।
पढ्न सकिन नभन्नु चित्र दाइ अनुभवको डबल डिग्री तपाईं संग छ।
मजा लाग्दा लाग्दै सकेको थाहा नै भएन कत्तै खुशी त कत्तै रुदै सरै राम्रो लाग्यो,सलाम छ दाजैहरुलाई
चित्र दाई हजुर को जस्तो उदार मन अनिआफ्नो ज्यान परिवार भन्दानि अरुको खुशि देन्ने चित्रदाईलाई मनै देखि कोटि कोटि प्रणनाम🙏🙏🙏
सेतु 2 ले मनै भावुक बनायो।
सलाम त्यी कर्मशील हातहरू प्रति।❤🌹🙏👏
देशप्रतिको माया कति छ भनेर यस्ता सोझा ईमानदार मिहिनेती मान्छेलाई हेरौं ।
समरचना बनेपछि अरुकै नाम लेखिन्छ,तर समरचना बनाउने यी महान श्रमिकको नाम लेख्न जरुरी छ ।सबैलाइ सम्मान छ्🙏
ईमान्दरीता र देश र जनता प्रती को माया कस्तो हुन्छ भन्ने कुरा को गतिलो उदाहरण हुन चित्र बहादुर आज देश लाई यस्तै हजारौ चित्र बहादुर को खाँछो छ 🙏
हेर्दा मन नै सिरिङ हुने तर निडर टिम प्रती मेरो उच सम्मान भगवान पशुपतिनाथ ले सधै रक्षा गरून् ❤️❤️🙏🙏 दाई हरु को कथा ले मेरो मन नै भक्कानियो ❤️❤️
बागलुङ कालिकामाईले सदा सर्वदा पुल बनाउने दाजुहरुलाई सदा सर्वदा रक्षा गरिदिनुस प्रभु😢❤
यी महान नेपाली फिटरहरूलाई सरकारले सम्मान गर्नुपर्छ ।
21:40 म मरेर गए पनि तिमी रहिरह है ,साचिकै तपाईं महान हुनुहुन्छ सर❤❤
सम्पुर्ण निर्माणकर्ता श्रमिकहरुमा उच्च सम्मान 🙏🙏🙏
यी सच्चा देशभक्त योद्धालाई हृदयत अरबौको सलुट 🙏🙏 कति निश्चल भावना,मन-मष्तिष्क,नेपाली माटोको माया,प्रेम ,स्नेह र भक्तिभाब रहेको त्यो निश्चल मन उज्बीएका ति प्रत्येक शब्दले निकै भावुक बनायो अनि खुसीको आँसु बग्यो।
यि योद्धाबोलेका हरेक शब्द नेपालका नेताले सुन्ने प्रयत्न गर्छन कि गर्दैनन् होला ?
हेर्ने कथा एक विश्वविद्यालय हो जहाँबाट जिवन जिउँने कला र अथाह ज्ञान सिक्न पाईन्छ ।
सलाम छ । यस्तो मानवीय कार्य जस्को जति गुनगान गाएपनि कम हुन्छ ।
बिद्याजीलाइ धन्यबाद दिने शब्दनै छैन।यो बृत्तचित्र देखाएर ओझेलमा परेका नेपालका असलि हिरोहरुलाइ देखाउनुभएकोमा।पहिलो पटक बाग्लुङ्को पुल तर्दा अनुभुति गरेको थिए र मनमनै पुल बनाउनेहरुलाइ धेरै बधाइ र आशिर्वाद दिएको थिए।किनभने बाग्लुङ्बाट पाङ आउदाजादा दिन जान्थ्यो पहिला।पुलको बिचमा बसेर तल हेर्दा आङै शिरिङग हुने त्यो पुल कसरि र कस्ले बनाए होलान् भन्ने ठुलो जिज्ञासा् र कौतुहलता मन्मा बसेको थियो।यो समुहलाइ अनन्तकोटि नमन् गर्न चाहन्छु।रोल्पालि भाइको त्यो अति निश्चल संकल्पसहितको लगाव र मेहनतले अमरत्व प्राप्त गर्ने छ।
हजुरको साहासी अनि बाहदुरी मनकाे सम्मान गर्दछु 🙏🙏🙏🙏🙏
चित्रबहादुरको कथाले कसको मन नछोला। यतिको आफ्नो काम प्रतिको कर्तव्य र लोयल मानिस सायद नै होलान् ।
सर्बप्रथम त बिद्या चापागाई दिदिलाई धेरै धन्यबाद उहाँ काे प्रस्तुति र हेर्ने दृश्टि शिर्षक अति नै मन छुने खाल काे हुन्छ। बिगत लामाे समय देखि नेपाल लगाएत बिदेशमा समेत झाेलु्ङे पुल निर्माण गर्ने चित्र दाई लगाएत उनका सहकर्मीहरू सबैलाई हृदय देखि नै सल्युट गर्दछु। आफ्नाे जिवनलाई हत्केलामा राखेर यस्ताे जाेखिमपुर्ण काम गरि परिवार पाल्नु पर्दा पनि पाैरखीहातहरू थाकेकाे छैनन उल्टै मन्द मुस्कान र आत्मसन्तुष्टि काे साथ प्रफुल्ल देखिन्छ। सरकारी ओहदामा बसेर डकार मार्ने गरि भ्रष्टचार गरि खानेहरू काे हेर्ने दृष्टि यस तर्फ कहिले आउला? यस किसिमकाे जाेखिमपुर्ण काम गर्ने श्रमिकहरूकाे हकहित काे लागि भए पनि सरकारी निकायहरूकाे ध्यान आकर्षण गराउनु जरूरी छ।❤❤❤
पुल बनाउने काम खतरा रहेछ,यी ठेेकेदार मिस्री र अरु सहयाेगी दाजु भाईहरु सबैलाई भगवानले रक्षा गरून् जय हाेस सबै काे,यक जना भाइ खसेर बितेकाे भन्दा सार्है पिर लाग्याे।
मलाई boss बन्नु छैन, leader बन्नु छ🙏
म मरेर गएपनि तिमी चै रहिरहनु 🙏
झोलुङ्गे पुल हल्लाएर मजा लिने, भत्काउने, बिगार्ने हरुले एकपटक यो भिडियो हेरुन बनाउन कति मिहिनेत र दुःख छ भनेर??
चित्र मगर दाजु तथा सम्पूर्ण कामदारहरुको लागि उच्च सम्मान 🙏🙋♀️🙋♀️
चित्र दाजु लाई सलाम बाग्लुङ कालिका माइ ले हजुर र हजुर को सम्पुर्ण टिम लाई सधै रछ्या गरून् 🙏🙏🙏🙏
चित्र मगर जस्तो एउटा साधरण फिटरले त यत्रो जिम्मेवारी बोकेर यस्तो खतरा काम सफलताका साथ सम्पन गर्न सक्दो रहेछ ।उहालाई मेरो सलाम छ। देशको जिम्मेवारी बोकेर सत्ता पुग्नेहरुलाई यो गतिलो उदाहरणपनि हो।
अब देश बनाउन को लागी महाबिर पून र चीत्रबहादूर मगर को खाचो छ
तपाईँहरू जस्तो कर्मयोगीकाे कथाले देशले नै गौरव गरेको छ। तपाईँहरू सबैको जय होस्
देश र जनताप्रति डुबेरै सेवा गर्ने मन भएका यस्ता मानिसहरु प्राय: किन मुलबासी नै हुन्छन् ? उस्तैले भए आलटाले काम गरेर मात्र पैसा कमाउदै बजेट पचाउथ्यो होला । सलाम छ रोल्पाको छोरो मगरजीलाई । भिडीयोको लागि विध्याजीहरुलाई पनि धेरै धेरै धन्यवाद ।
चित्र बहादुर मगर भाईको ईमानदारी बिश्वास खटाई काम प्रति सलाम छ, म मरे पनि अरु बाचिरहुन भन्ने भनाई कमै मानिसको हुन्छ।
यो डाडो र त्यो जाडो जोड्ने , यो मुटु र त्यो मुटु जोड्ने जस्तै एकदमै राम्रो काम । बुढा-बुढी , साना बालबालिकाहरुलाइ र सम्पुर्ण जनताहरुलाइ यता बाट उता र उता बाट यता आउन सजिलो बनाइदिने काम अति उत्तम ।
चित्र दाइ तिमी एउटा मगर को छोरा हो तिमी मा १००% इमानदारीता तर एउटा बाहुन क्षेत्री हुन्थेयो भने यति भन्ने आट पनि आउने थियन ।❤❤❤
कथा बनायर हेरने कथा अनि यसका presentor अनि अरू करमचारि देश बिदेश घुमने अनि मनगय पैसा कमाऊनु हुनछ।। अनि जसकाे कथा बनाईयकाे छ।।उनिहरूले चाहिँ के पाए त।।उनिहरूलाईपनि केही रकम दिनु हुनछ कि नाई।।।साेचनयाेगय कुरा याे छ।।😢😢😢😢
कालपानी पारी भारत तिर मैले बाहुन छेत्री लाई भरिया भयेको देखेको छु यसरी न लेखिदिदा राम्रो हुन्थ्यो साथी ।
@@doctorsclinic9354 तिनी भरिया हुनु मा पनि भ्रष्टाचारि देश बेचुवा ओलि देउबा प्रचण्ड जस्ता बाहुन क्षेत्री को कारण हो म पनि क्षेत्री नै तर हामि मा कसरी फाइदा गर्ने सोच बच्चा देखि नै आउछ जस्तो लाग्छ हजुर
@@NbNb1987 दिदैनन।
सरल, सालिन र मेहेनति दाइहरुको कथाले भावुक बनायो।भगवानले सबैको कल्याण गरुन ।🙏
मगर दाई कत्ति इमान्दार र सफा मन भएको हुनुहुदो रहेछ।🙏
मगर भाई को भावुकताको सम्मान छ तपाई को नेपाली मानिस को जीवन सुरक्षा प्रतिको भावनात्मक सोचप्रति उच्च कदर छ
बिचरा दाइ रुनु भो यस्तो ब्यक्तिलाइ यो देसले कहिले सम्झने
🙏ग्रेट सोचाई पौरखी हात,उच्च बिचार-चित्रगुप्तले रचना गरेर चित्रजी महान दोस्रो देवतालाई पठाएको हो।🥲म मरेर गएनी काली गन्डकी आमा अबिरल रोइराख्छीन्।आशपासका चेलीबेटी दाजुभाई सजिलै पुल तर्न सक्न१२ महिना सकुन्।आंशु नै झर्यो मेरो पनि म मरेर गए पनि….उहांको भावुक जनताप्रति माया शब्दलेःसच्चा नेपाल आमाका सपुत-बीर हरूमा सपना साकार सहित सद्भावले सोचाई पुरा होस्।भगवान सधैं दाहिने हुन् भनि हार्दिक शुभकामना।ताई न तुइको भ्यू टावर बनाएर गरीबलाई कष्ट दिनेहरूलाई धिक्कार!
सम्पुर्ण मज्दुरहरु प्रती सम्मान छ🙏
नेपाल र नेपालीको बारेमा सोचेर काम गर्ने महाबिर पुन, चित्र सर, प्रदीप, सन्दुक रुईत, कुलमान घिसिङ मात्रै रहेछन ।
मन्त्री, सचीव, अन्य कर्मचारी तलब भत्ता मात्रै पचाउने रहेछन । यी सम्पुर्ण मेहनती हातलाई मेरो नमन ।🙏🙏🙏
🙏🙏🙏
चित्र मगर जस्तै सोच यो देश को नेता हरुको भए देश देश बन्ने थियो सलाम छ चित्र मगर ज्यु लाई अनि सम्पुर्ण टिम लाइ🙏🙏🙏🙏
झोलुङ्गे पुलै पुल भनेर चिनिने जिल्ला हाम्रो बागलुङ जिल्ला I'm form saudi arabia बाट ❤❤
नमस्कार म बाग्लुङ देखि विद्या चापागाई मेम लाई देख्दा धेरै खुशी लाग्यो उहाँ हाम्रो जिल्ला मा आउँनु भयको सलाम छ उहाँ लाई हजुर को काम र बहादुरी देखेर बाग्लुङ सम्म आई पुग्नु भयो ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
साच्चिकै मन छोयो😊 उच्च सम्मान छ सम्पुर्ण मा ❤️❤️