जब जिन्दगी देखेर निरास लाग्छ नि तब हेर्ने कथा खोजी खोजी हेर्ने गर्छु। मान्छेहरु का कति पीडा छन कति दुख दर्द हरु छन। भोक तिर्खा भन्नू छैन बिरामी हुदा अस्पताल छैन। आफै फलाएर खानु पुग्दैन। दिनभरी उहीँ खच्चड ले जस्तै भारी नबोके हात पाखुरा नचलाए बेलुका खान छैन। आज बिरामी भए भन्नू छैन। आज घाम चर्के पानी दर्के भन्नू छैन। तेस्तै तेस्तै ठाउँ देखि हुर्केको देखेको भोगेको भएर होला हरेक भिडियो ले मन कटक्क खान्छ। देखेर पनि नदेखे जसो गरि बस्न बिवस हुनुपर्दो रहेछ सानो सहयोग पनि गर्न नसके पछि। सरकार मा बसेका ले यो दुख देख्दैनन उनिहरु लाई त करोडौं अर्बौं का कुरा गर्दै कता बाट खान पाइन्छ कति कमिसन आउँछ कस्लाइ लडाउन सकिन्छ कस्लाइ फसाउन सकिन्छ भन्दैमा ठिक्क छ। खोइ दुखिलाइ भगवान् ले हेर्छन भन्छन कहिलेकाही त भगवान पनि छन कि छैनन आफै सोचाइमा पर्छु। मनको बोझ लेखेर कहाँ सकिन्छ र। हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद सधै राम्रो होस घमण्ड कहिले पनि न पलाओस। जय नेपाल।
मैले आज लगातार हेर्ने कथाको 6एपिसोड हेरे मलाइ बिध्या चापागाई शालिन भद्र र समाजप्रति समर्पित हुनुहुन्छ एक शसक्त नारि लाग्छ जुन बौद्धिकता नेपाली पत्रकारिता देखि हेर्ने कतिसम्म अबिचलित निरन्तरता दिने एक असाधारण ब्यक्तीत्वको रुपमा महसुश गरे जस्ले राज्यसत्ता र संन्चारजगतलाई एक नयाँ आयाम मार्गदर्शन र चुनौती दिनुभएको छ हृदयदेखि यहालाई सलाम छ।म विगतदेखि बिबिसि साझाषवाल देखिका सबै अधिकांश अंशहरु हेरेको छु।तपाइ जस्तो सुपुत्री नेपाल आमा र नेपाली जनताले पाएकोमा गर्बलाग्छ धन्यवाद!
देश बेचेर खाने नेताहरुलाई यो ठाउँमा खेदाउन पर्ने कस्तो रुन मन लाग्छ यस्तो बिकट ठाउहरु देख्दा😢😢😢😢 म त मन थाम्नै सकिन😢😢😢😢 यस्तो दुख छ बाखा् लडने भिर त्यहि पनि कति धेरै सङ्घर्स गरेर आफ्नो गन्तव्यमा पुग्नु भयो 🇳🇵🙏
कठै मेरो देश कहिँ एउटा सिटामोल पनि लाखौंको मुल्य बराबर छ । कतै कसैलाई करोडौंको उपचार पनि जनताको करको मुल्य चुकाउनु पर्ने 😢😢😢 अहेव होईन उहाँ त्यहाँकावरिष्ठ डाक्टर हुन ।🙏
am watching this episode from portugal........जन्मै यस्तो ठाउँमा भयो!😭😭😭😭😭यस्तो कठिन ठाउँ र समयमा पनि मुस्कुराउनु हुने सम्पुर्ण नेपालीहरुलाई मनै देखि सलाम छ!🙏❤️🥀🇳🇵😭
यो देशको कथा,ब्यथा, दृश्य, परिदृश्य जे भने पनि यहीँ हो। यो पूरै कर्णालीको कथा हो। यो कथा मात्र हैन, जीवन हो। यी र यस्तै अझै थुप्रै कथाहरू यो देशमा लुकेका छन्; कर्णालीमा कर्णालीको थोपा बनेर लुकेका छन्। यो कष्टकर जीवन जिउँन निकै गार्हो छ, अफ्ठ्यारो छ। खै आफ्नै देशले, आफ्नै देशको भूभाग किन चिन्दैन्। आफ्नै सरकारले आफ्नै देशको कर्णाली किन बुझ्दैन। यो दुख, कष्ट बुझिदिने को होला.?? महिला सुत्केरी हुँदा लगाउँने सुई त पुग्यो, तर त्यो जटिलतामा आमा र बच्चा कसरी बाँच्दा हुन। त्यो कठिन बाटोमा जीवन नै यही हो भनेर मुस्कुराउँदै यात्रा गरिरहेका सबै योद्धाहरू प्रति नमन। तपाईँहरू ठूलो हृदयको हुनुहुन्छ र त कर्णाली पनि दुःख लुकाएर हृदयबाट मुस्कुराईँ रहन्छ। प्रिय विधा दिदी, तपाईँ संग यात्रा गर्न मन छ। यस्तै देशका कथाहरू देखाईँरहनु होला। हजुर र हेर्ने कथा टिम प्रति साधुवाद। तपाईँहरूको देश देखाउँने यात्रा चलिरहोस्। ❤❤❤
हेर्दा आशु नै आयो देश को हालत यस्तो देख्दा काठमाण्डौ मा बस्ने सुकिला मुकिला हरुको आखा कैले पुग्ला 😥सरकार को आखा नपुगेको ठाउमा हेर्ने कथा को टिम पुगेको छ सलाम छ दिदि हजुरलाई 🙏❤
२१औं शताब्दीमा पनि पत्यार नलाग्ने तर बासतबिकता यहीहो। देश हाक्ने नेता ठिक नभैदिदा गरीब निमुखा जनताहरूले कति दूःख पाउनु पर्दो रहेख , यहा प्रष्टै अनुभूती गर्न सकिन्छ। धन्यवाद हेर्नेकथा टिम लाई 🙏🙏, अर्को episode को पर्खाईमा छुहै😊
नेपालकी यक मात्र साहसी महिला बिद्या चापागाई दिदी लाई हाम्रो कर्णाली काे दुर्गम जिल्ला मुगु काे पनि अति बिकट मुगु कार्माराेङ गाउपालिकामा गयर युटुब मार्फत त्हाकाे भिडियाे बनाई दियकाेमा हिर्दय देखि नमन गर्दछु।हाल कतार बाट हेर्दै छु!!♥️♥️♥️
I am from canada, i dont understand language but i use subtitles to understand the conversation. I watch this herne katha and i love it, exploring nepal
कति कठिन कति मेहनतका साथ ती सामान लाई पुर्याउनु भयो,तर ती पुर्वाधारले विकट ठाउमा पुर्बाधार कहिले पुग्ने होला हेर्दै मा मन आत्तिने,तर पनि त्यहाका नागरिकमा निस्कलङ्क हासो मुस्कान देखिने गज्जब।धन्यवाद हेर्ने कथा,अनेकन धन्यवाद ती सामान बोक्ने दाजुहरु अनि ती कर्मठ कर्मचारी जसले दुरदाराजमा जनताको सेवामा तल्लिन छन।
यस्तो दुर्गम ठाउ पनि छ है हाम्रो देश मा , मनै चिसो भयो , भित्रै हृदय देखी हार्दिक नमन हेर्ने कथा का सम्पूर्ण टीम लाई , विद्या म्याम को आवाज सुनेपछि पूर्ण भय जस्तो लाग्ने धन्यवाद ,🙏🙏🙏
औषधि अस्पताल यात्रा को हेर्ने कथा हेर्दा मलाई लाग्छ मुगु जिल्लाको जनताहरुको चेतना बद्ली गर्नु पर्छ नेताहरुले पद पाएका छन तसर्थ उनीहरुले त्यो कुरा सोच्दैन ढिलै भए पनि जन्ताले सोच्नु पर्यो।मुगु जिल्लामा मोटर बाटो जाने संभब छैन यदी मोटर बाटो जान्न भने त्यो ठाउ कहिले पनि बिकास हुदैन र त्यो ठाउको जनताहरुको जीवनस्तर कहिले पनि सुधार हुदैन तसर्थ मुगु जिल्लाको जनताहरु बिस्तार बिस्तार प्रदेस ३,४,५...तिर छरेर बस्न आउदा हुन्छ , परिवारको सक्ने हरु बिदेसमा गएर कमाउनु पर्छ।५/१० घर बनाउने बाजो खेत म दिन सक्छु अरु धेरै दिनेहरु पनि हुन सक्छन। २१सौ सताब्दीमा पनि उहिलेकै सोच गरेर गाडी नजाने बादर बस्ने ठाउमा बसोबास गरिरहनु उचित हुदैन। औषधि अस्पताल यात्राको हेर्ने कथा मलाई ज्यादै मन पर्यो र त्यो ठाउ,बाटो देखेर मेरो मन पनि धमिलिएर आयो। पैदाल खुट्टाले दु:ख कष्ट गरेर हिडेर राम्रो कथा बनाउनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।
प्रिय विधा दिदी नमस्कार 🙏 हजुर र हजुरको टीम ले हेर्ने कथा ल्याउनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु🙏 यो एक कथा मात्र होइन यो कसैको जीवन हो, कसैको दैनिकी हो। मैले आज सम्म कसैको फ्यान हुँ भनेको छैन तर म विधा दिदी र यो कार्यक्रम हामी सम्म ल्याउने सम्पूर्ण टीम को फ्यान भयको छु😊 देश को तीतो यथार्थ ,भौगोलिक विविधता,संस्कृति, परम्परा आदि उर्जागर गर्ने हजुरहरुको यात्रा नितान्त चलिरहोस्😊शुभकामना छ । कुनै दिन अवसर मिलेछ भने संगै सहकार्य पनि गरौंला😊 त्यो भन्दा अघि हजुरहरुको टीम लाई भेटेरै यो महान् सोच यवम कार्य को खुलेर प्रसंसा गर्ने मन् छ। सबैको जय कल्याण होस् धन्यवाद तथा आगामी दिनको लागि शुभकामना हेर्ने कथा टिमलाई💞🙏
कति दु ख गरेर हेर्ने कथाको टिम यसरी कुना कुना मा पुगेर भाेगेका दुःख देखाई दिनु भएकोमा देख्रदा अनि त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्ने कथा❤❤ मनको साथी हेर्ने कथा हेर्दाहेर्दै आँखा😢😢 बरर रसाउछ हाम्रो देश नेपालको हालत देख्दा मिहिनेत परिश्रमी दाजुलाइ नमन छ साथै मुगु हुम्ला जुम्लाको जीवनकाल सरकारको ध्यानाकर्षण होस प्रभु🙏🙏
I am from Birgunj Terai region , after seeing this situation i am really heartbroken. How much struggle villagers are facing for just basic needs. we have everthing still complain. wish our government take a notice and make a road so that their life become ease..Really want to explore our mountain region,meet local people,sister and brother..thank you soo much for didi for beautifully covered struggle of our people.
राज्यको इच्छाशक्ति नभएको कर्णालीका बस्ती बस्तीमा गएर क्यामेरा मार्फत कर्णालीको दुःख सार्वजनिक गरेकोमा हेर्ने कथाका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ❤ कर्णाली आजसम्म पनि त्यही कर्णाली छ, परिवर्तन कहिल्यै भएन।
Deserve to win Oscar award from this documentary.. Thanku bidhya chapaigain didi and whole team.. We nepali have your team to see what is Nepal and our culture thank you
राज्यको अभिभावक बनेर कुर्ची माथि तान तन गरेर बस्नेहरूको मन किन रुदैन होला आफ्नो सन्ततिहरूको यस्ताे अवस्था देख्दा😢 हेर्ने कथा टिमलाई हर्दय देखि नै धेरै धेरै धन्यबाद यो मिठो कोसेली को लागी❤ आसा छ, एकदिन अवश्य पनि बुज्नेछ देश बनाउन सिंहदरबार भित्र पस्नेहरुले यी ठाउँको मर्महरू 😢😢
हेर्ने कथ देखाउनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद कुनै सब्दा नै छैन याहांहरुकाे दुख कष्ठालाई देख्दा सरकारकाे ध्यान कत गयो कुर्सी काे लागि मात्रा लडाइँ गर्ने हाे कि जानतकाे केही गर्ने
I am from Darjeeling,India currently working abroad. Bidjya ma’am you and your teams work is always amazing. Ashu na ayo porters haru ko hard work and dedication teo fridge lai destination samma purawna ko lagi. Huge respect salute and thanks to the porters brothers.
भित्रि हृदय देखि भन्नु पर्दा राज्यले नदेखेको सतियौ देखि पिडामा परेको दुर्गम क्षेत्रमा हेर्ने कथाको माध्यमबाट राज्यको ढोका ढकढकाउन पुग्ने बिशेष गरी बिध्या चापागाईं लाइ मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु, धन्य हुनुहुन्छ झरि पानी भिर पहरा नभनि कहिले भोकै बस्ने कहिले प्यास नभनि अहोरात्र खटिएको देख्दा हामिले जति धन्यबाद दिए पनि पुग्दैन हार्दिक नमन गर्दछु ❤❤❤
Dw Documentary , Free Documentary, Best documentary channel मा जस्तै English मा Voice dubbed तथा translate गर्न पाएको भए विश्वभरका मान्छेहरुले यस्तो नेपाली मौलिक कथा कति चाँसो दिएर हेर्छन् होला है ? त्यतिमात्र नभएर हेर्ने कथाहरु कति international Awards पाउँथ्यो होला ?🤔 मलाई विश्वास छ एकदिन कुनै न कुनै नेपालकै वा विदेशी व्यक्ति हरुले यस टिम संग सहकार्य गरी English dubbed प्रशारण गरेमा विश्वभरीका मान्छेहरुले आँखाभरी आँसु तिलपिल पार्दै भन्नेछन् what a real story? I have never seen such a kind of story in my entire life.❤️❤️❤️
अत्तिनै दुखलाग्दो स्थिती देशको - बिश्वास नै गर्न नसकिने, यस्ता विकट र ठाँउ मात्र होइन, ती ठाउहरुमा जिविका धान्नेहरु लाई सलाम छ। आफ्ना गाउको हितको निम्ति खतरापुर्ण काम दिन्हु गर्नुहुने कर्मिहरुलाइ सलाम साथै, हेर्ने कथा को टीम लाई सहर्श धन्यवाद । हेर्दाहेर्दै एक एक पाइला सार्दा मुटु नै हल्लिरह्यो। सोध्न मन लाग्यो - के यी ठाउहरुका लागि केही गर्न सकिन्न ?
बाटो र गाउँको मान्छे हरुको दुख देख्दा साह्रै नरमाइलो लाग्ने तर ठाउ चाहि निकै रमाईलो रहेछ, हेनेँ कथाको सम्पुर्ण टिन लाई मनै देखि धन्यवाद, घर मै बसेर नेपाल देख्न पाईएकोछ।
धेरै धेरै धन्यबाद। 'हेर्ने कथा ' तिम्लाई । यस्तो ठाउँ हरुमा सरकारको ध्यान कहिले जाला। पूर्व देखि पश्चिम अनि उत्तर देखि दक्षिण सम्म का संपूर्ण आम नेपाली हरूका जीवनको भोगाइ हरुलाई कति मिहिनेत दुःख कस्त गरी हेर्ने कथा मार्फोत सबैको माझ मा ल्याउनु भएको मा दिदी विधा चापागाईं अनि सम्पूर्ण हेर्ने कथा तिम्लाई फेरि पनि धन्यबाद। आगामी दिनहरुमा पनि हेर्ने कथा हेर्ने मौका मिलोस् धन्यबाद।🙏🙏🙏
Thank you for bringing such stories to the mass. I hope there is someone from the authorities seeing this, and wanting to bring changes in their lives.
हेर्ने कथा को सम्पूर्ण टिम लाई धन्यवाद छ मेरो यो शब्दमा ले दिएको धन्यवाद जति दिएनि कमि हुन्छ र शब्द हरु बिटुला हुन्छन राज्यको आँखा नपुगेको ठाउँ हेर्ने कथाको आँखा र क्यामेरा पुग्ने त्यो ठाउँका जनप्रतिनिधि मरेका छौकि जिउदै छौ यो भिडियो हेर नालायक हरु
Huge Respect 🙏 to HERNE KATHA Entire Team.... GREAT SALUTE to alls BRAVE YOUNG PEOPLE🙏 .....RIP NEPAL GOVERNMENT as CROUPTED PLOUNDERED Vrastha Neta Haru.....
हिर्दयदेखिन सलाम छ , हेर्ने कथाका टिमलाई , राज्यको पौंच नपुगेको गाउँ घरको कहालीलाग्दो भिर पखेराहरुमा धुलोमाटोसंग रमाउदै गरेका खच्चडे दाजुभाइहरुर्संग आफ्नो दुख सुखका कुरा गर्दै गरेको देख्न पाउँदा खुसी लाग्यो सबैलाई धन्यवाद ❤️🙏
I feel so bad by seeing this situation of my country Nepal 😢 huge respect to those people who are helping each other and herne katha team for this video
Mitra tapai purbako aadibaasi badhi pidit ki ti khas mangol pichaadiyeka kshetra badhi raajye baata pidit. Saamne starko subida citamol, khanepani, school ta chhaina kaha pahichaan ko kura uthauna paaunu haamile tapai jasto.? Unity in diversity ko utkrista namuna herna aauna nimto chha kiraati mahodayelai.
साह्रै माया लाग्यो यी मानिसहरूलाई देख्दा खाद्यपदार्थ सबै सामानहरू ल्याउन र लानुको निम्ति कति दुःख रहेछ ती मानिनहरूल त्यस्तो अप्ठ्यारो बाटोमा पनि लान सफल भयो Freeze भगवानले सधैं यिनीहरूको रक्षा गरिदिनुहोस् सरकार र नेताहरुले यस ठाउँको पनि विकास गर्नुपर्छ है
दुनियाँ कहाँ देखि कहाँ पुग्दा सम्म पनि यतिका धेरै दुख पिडा हरु भोग्नु परेको छ सुन्दर नेपालका जनता हरुले हेर्दाहेर्दै दुखी बनायो यो मन छिटो भन्दा छिटो राज्यको ध्यानाकर्षण होस यस्ता ठाउँ हरुमा हेर्ने कथाका सम्पुर्ण टिम लाई ह्र्दय देखि नै धन्यवाद ❤️❤️❤️🙏
Hats off to the entire team of herne katha as you are exploring the remote areas of our country Nepal and sharing the stories of the people who are struggling for their basic needs to make a living.
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
हजुर च्यानल सब्स्करएब नगर्नु यो हुनै सक्दैन नि
गरिसके है
किन हो र यसरी बिन्ती गर्नु भाको ?
हस मैंले संस्क्राइव गरे ल 😊😊😊❤
Where is the feed for mule
राज्यको आँखा नपुग्ने ठाउँमा हेर्ने कथाको टिम यसरी पुगेको र त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
Yes you are right 👍👍👍
💯 % correct
💯 right 👍👍👍
you right❤❤
मेरा त अँखा नै रसाए ।। बिचरा ती जनावर अनि हाम्रा देश का बिकट बासी हरु .......सबै को आ-आफ्नै दु:ख-पिडा 🙏🙏❤️❤️❤️❤️
नेपाल को यो सुन्दर स्वर्ग पवित्र मातृ भूमि र त्यहाँ बस्ने यी सोझा नेपाली लाई सुविधा र विकास मा छुट्याएको बजेट खाने नेता हरुलाई हार्दिक श्रद्धाञ्जली
राज्य ले भ्युटावर बनाउन हाेईन
यस्ता दुरदराज क्षेत्रमा लगाानि गर्नु पर्छ
ताकि त्यहाका जनता काे आधारभुत आवश्यकता सहज उपलब्ध हाेस🙏
जब जिन्दगी देखेर निरास लाग्छ नि तब हेर्ने कथा खोजी खोजी हेर्ने गर्छु। मान्छेहरु का कति पीडा छन कति दुख दर्द हरु छन। भोक तिर्खा भन्नू छैन बिरामी हुदा अस्पताल छैन। आफै फलाएर खानु पुग्दैन। दिनभरी उहीँ खच्चड ले जस्तै भारी नबोके हात पाखुरा नचलाए बेलुका खान छैन। आज बिरामी भए भन्नू छैन। आज घाम चर्के पानी दर्के भन्नू छैन। तेस्तै तेस्तै ठाउँ देखि हुर्केको देखेको भोगेको भएर होला हरेक भिडियो ले मन कटक्क खान्छ। देखेर पनि नदेखे जसो गरि बस्न बिवस हुनुपर्दो रहेछ सानो सहयोग पनि गर्न नसके पछि। सरकार मा बसेका ले यो दुख देख्दैनन उनिहरु लाई त करोडौं अर्बौं का कुरा गर्दै कता बाट खान पाइन्छ कति कमिसन आउँछ कस्लाइ लडाउन सकिन्छ कस्लाइ फसाउन सकिन्छ भन्दैमा ठिक्क छ। खोइ दुखिलाइ भगवान् ले हेर्छन भन्छन कहिलेकाही त भगवान पनि छन कि छैनन आफै सोचाइमा पर्छु। मनको बोझ लेखेर कहाँ सकिन्छ र। हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद सधै राम्रो होस घमण्ड कहिले पनि न पलाओस। जय नेपाल।
मैले आज लगातार हेर्ने कथाको 6एपिसोड हेरे मलाइ बिध्या चापागाई शालिन भद्र र समाजप्रति समर्पित हुनुहुन्छ एक शसक्त नारि लाग्छ जुन बौद्धिकता नेपाली पत्रकारिता देखि हेर्ने कतिसम्म अबिचलित निरन्तरता दिने एक असाधारण ब्यक्तीत्वको रुपमा महसुश गरे जस्ले राज्यसत्ता र संन्चारजगतलाई एक नयाँ आयाम मार्गदर्शन र चुनौती दिनुभएको छ हृदयदेखि यहालाई सलाम छ।म विगतदेखि बिबिसि साझाषवाल देखिका सबै अधिकांश अंशहरु हेरेको छु।तपाइ जस्तो सुपुत्री नेपाल आमा र नेपाली जनताले पाएकोमा गर्बलाग्छ धन्यवाद!
देश बेचेर खाने नेताहरुलाई यो ठाउँमा खेदाउन पर्ने कस्तो रुन मन लाग्छ यस्तो बिकट ठाउहरु देख्दा😢😢😢😢 म त मन थाम्नै सकिन😢😢😢😢 यस्तो दुख छ बाखा् लडने भिर त्यहि पनि कति धेरै सङ्घर्स गरेर आफ्नो गन्तव्यमा पुग्नु भयो 🇳🇵🙏
हेर्ने कथामा जब विद्या चापागाइँ दिदीको आवाज सुनिन्छ अनि त्यो episode पूर्ण भएको महशुस गर्दछु ।❤❤
Same ❤
कठै मेरो देश कहिँ एउटा सिटामोल पनि लाखौंको मुल्य बराबर छ । कतै कसैलाई करोडौंको उपचार पनि जनताको करको मुल्य चुकाउनु पर्ने 😢😢😢 अहेव होईन उहाँ त्यहाँकावरिष्ठ डाक्टर हुन ।🙏
am watching this episode from portugal........जन्मै यस्तो ठाउँमा भयो!😭😭😭😭😭यस्तो कठिन ठाउँ र समयमा पनि मुस्कुराउनु हुने
सम्पुर्ण नेपालीहरुलाई मनै देखि सलाम छ!🙏❤️🥀🇳🇵😭
एक दिन यस्तो आउनेछ हेर्नेकथा टिमको भिडियोहरु हेरेर सरकारलाई जनताले लात हान्नेछन र हान्नुपनि पर्छ,धन्यवाद छ पुरै टिम लाइ🙏
यो देशको कथा,ब्यथा, दृश्य, परिदृश्य जे भने पनि यहीँ हो। यो पूरै कर्णालीको कथा हो। यो कथा मात्र हैन, जीवन हो। यी र यस्तै अझै थुप्रै कथाहरू यो देशमा लुकेका छन्; कर्णालीमा कर्णालीको थोपा बनेर लुकेका छन्।
यो कष्टकर जीवन जिउँन निकै गार्हो छ, अफ्ठ्यारो छ। खै आफ्नै देशले, आफ्नै देशको भूभाग किन चिन्दैन्। आफ्नै सरकारले आफ्नै देशको कर्णाली किन बुझ्दैन। यो दुख, कष्ट बुझिदिने को होला.?? महिला सुत्केरी हुँदा लगाउँने सुई त पुग्यो, तर त्यो जटिलतामा आमा र बच्चा कसरी बाँच्दा हुन। त्यो कठिन बाटोमा जीवन नै यही हो भनेर मुस्कुराउँदै यात्रा गरिरहेका सबै योद्धाहरू प्रति नमन। तपाईँहरू ठूलो हृदयको हुनुहुन्छ र त कर्णाली पनि दुःख लुकाएर हृदयबाट मुस्कुराईँ रहन्छ।
प्रिय विधा दिदी, तपाईँ संग यात्रा गर्न मन छ। यस्तै देशका कथाहरू देखाईँरहनु होला। हजुर र हेर्ने कथा टिम प्रति साधुवाद। तपाईँहरूको देश देखाउँने यात्रा चलिरहोस्। ❤❤❤
हेर्दा आशु नै आयो देश को हालत यस्तो देख्दा काठमाण्डौ मा बस्ने सुकिला मुकिला हरुको आखा कैले पुग्ला 😥सरकार को आखा नपुगेको ठाउमा हेर्ने कथा को टिम पुगेको छ सलाम छ दिदि हजुरलाई 🙏❤
जस्तै भएपनि मुस्कुराएकै छन बिचरा मेरा नेपाली दाजुभाई❤❤Huge respect bidhya didi and whole team🙏🏻🙏🏻
आँखा बाट आँसु आयो फृज बोकेको दुख घोडा को दुख😢😢घोडा र छोरा को दुख हे भगवान् हामी त स्वर्ग मा रैछौ।(गैंडाकोट )
aakha bata aasu khasi rahada vhasta neta lai dekher mn nai amilo vo
होनि हजुर 😭😭😢😢😭😭😭respect छ वाहा हरुलाइ ❤❤❤❤🙏🙏🙏🙏
भित्री मन बाट सम्मान छ हेर्ने कथा को टीम लाई यसरी देश को कुना कुना मा पुगेर हामीले भाेगेका दुःख देखाई दिनु भएकोमा keep it up ❤
भित्री मनबाट सम्मान छ।हेर्ने कथाको टिमलाई ❤❤❤
यसरी कुनाकाप्चा र विपन्न परिवारका कथालाई यसरी उजागर गर्ने हेर्ने कथाको टिमलाई सलाम छ🙏🖐️🙏यो टिम नेपालका लागि नेशनल जियोग्राफि हो !
२१औं शताब्दीमा पनि पत्यार नलाग्ने तर बासतबिकता यहीहो। देश हाक्ने नेता ठिक नभैदिदा गरीब निमुखा जनताहरूले कति दूःख पाउनु पर्दो रहेख , यहा प्रष्टै अनुभूती गर्न सकिन्छ। धन्यवाद हेर्नेकथा टिम लाई 🙏🙏, अर्को episode को पर्खाईमा छुहै😊
Jay hos BAhuin sarkar!!!
हामी त स्वर्ग मा बसे जस्तो लागो । कुनै दिन सकेको सहयोग गर्न पाम यस्तो क्षेत्र हरुमा❤❤ हेर्ने कथा टीम प्रती आभार ब्यक्त गर्दछु ।
Malai ni testai lagx
फ्रिज बोकेर गन्तब्य सम्म सकुसल पुर्याउने सबै जाजुभाई लाई सम्मान गरेको देख्दा खुसी लाग्यो धन्यवाद हेर्ने कथाको सबै टिम लाई😊😊😊
Malai Pani hamro tira kosaily Kam garnilai aajasamm ni saman gareko Dekheko xn Tara yaha dekhadha kati aanadha mahasus vyo
म कसरी बयान गरु यी बहादुर योद्धाहरूको सलाम छ हजुरहरुलाई साथै हेर्ने कथा टिमलाई पनि सलाम छ ❤
नेताले हेलिकप्टर चढेर जान्छन् दुख जति जनतालाई 😢
Bayu sewa co company le yesto thauma free delivery garne din kaile aaula hai...khali nafako kheti matra....
Does caste matters in Hindu caste system in Nepal?
@@srzsrz2049 tera bau hindu cast le bujnu sujnu xaina
@@villagerneplease Does caste matters in Hindu caste system in Nepal?
Are you Nepali or Nepalese?
बिद्या चापागाइ दिदिको आवाज कैले सुनौ सुनौ लाग्छ हेर्दा न अघाउने कथा सल्युट नेपाली चेलीलाई।❤️🙏💕🙏❤️💕🙏
नेपालकी यक मात्र साहसी महिला बिद्या चापागाई दिदी लाई हाम्रो कर्णाली काे दुर्गम जिल्ला मुगु काे पनि अति बिकट मुगु कार्माराेङ गाउपालिकामा गयर युटुब मार्फत त्हाकाे भिडियाे बनाई दियकाेमा हिर्दय देखि नमन गर्दछु।हाल कतार बाट हेर्दै छु!!♥️♥️♥️
तिमीहरु..सत्तामा बसेर ठुला गफ हाक्ने. कुर्ची तानातान गर्ने खै..तिमीहरुको. आखा.. पुगेको ए भातमारा हरु.. .
तिमीहरुको राजनिती देखेर.. वाक्कै दिक्कै भएका छौ.. भाते हरु..म धुरु धुरु रोए..यो episodeहेरेर.सलाम छ..बिध्या जी लगाएत सम्पुर्ण unitलाई.😢😢😢
I am from canada, i dont understand language but i use subtitles to understand the conversation.
I watch this herne katha and i love it, exploring nepal
There will be subtitles in a few days.
😥😥😥😥❤️🙏🙏
😂😂 क्यानडियन भएर खरिदार तयारीको भिडियो हाल्ने रहेछन
Kasto jhut bolna saknu vako hau 😂
Nepali video halera😑
@@gautamvlog8941 epic😂
हेर्ने कथा को पर्खाइमा थिए । धन्यवाद सम्पुर्ण टिम लाई
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏म एक्लै अघि बढ्ने छैन!हामी हातमा हात मिलाएर यो देश बनाउने यात्रामा निरन्तर अघि बढिरहने छौँ!
Ho yo koooo mujiio
रविको नाममा कमेन्ट गर्ने को हो ? 😏
गलत अकान्ट बनाएर यसरी अरु लाई भ्रम मा पार्ने काम नगरौं त।
रबि सर यो पनि नेपाल हो यो दुरदसात कहिले अन्त होला त
यो पवित्र कर्म मा आएर फोहोरी राजनीति प्रचार गर्न न आउनु होला🙏🙏🙏
कति कठिन कति मेहनतका साथ ती सामान लाई पुर्याउनु भयो,तर ती पुर्वाधारले विकट ठाउमा पुर्बाधार कहिले पुग्ने होला हेर्दै मा मन आत्तिने,तर पनि त्यहाका नागरिकमा निस्कलङ्क हासो मुस्कान देखिने गज्जब।धन्यवाद हेर्ने कथा,अनेकन धन्यवाद ती सामान बोक्ने दाजुहरु अनि ती कर्मठ कर्मचारी जसले दुरदाराजमा जनताको सेवामा तल्लिन छन।
पत्रकार कस्तो हुनु पर्छ एक सहि उदाहरण हो बिद्या दिदी 🙏🙏🙏
यात्रा जति नै कठोर होस् आस कहिले छोड्नु भएन यही हो वास्तविक जीवन 😢 साच्चिकै वास्तविक कथा यहि हो ❤ धेरै राम्रो छ ❤
ठिक।😥😰
grand salute to all❤❤"औषधि नै बिरामी छ मेरो देश मा!!कठै नेपाल"
यस्तो दुर्गम ठाउ पनि छ है हाम्रो देश मा , मनै चिसो भयो , भित्रै हृदय देखी हार्दिक नमन हेर्ने कथा का सम्पूर्ण टीम लाई , विद्या म्याम को आवाज सुनेपछि पूर्ण भय जस्तो लाग्ने धन्यवाद ,🙏🙏🙏
हो है।आंखांलै नदेखेका चिजहरु युब्टुब मार्फत देखियो।कतिपय दुर्गम ठांऊहरुमा हामिहरु गएका छैन्उ।यस्तो बिडियोहरु पनि देख्न पर्ने अव्यशक छ।⚫️🌚😝🤫🤎
आखिर नपुग्ने त हैनौॅं हामी पुगी हाल्छौॅं, सरक्षित हुनू पर्यो।
Inspiring❤
वडाँ अध्यक्ष सारैराम्रो मान्छे र ४ जान भरिय हरुलाई धन्नेबाद
औषधि अस्पताल यात्रा को हेर्ने कथा हेर्दा मलाई लाग्छ मुगु जिल्लाको जनताहरुको चेतना बद्ली गर्नु पर्छ नेताहरुले पद पाएका छन तसर्थ उनीहरुले त्यो कुरा सोच्दैन ढिलै भए पनि जन्ताले सोच्नु पर्यो।मुगु जिल्लामा मोटर बाटो जाने संभब छैन यदी मोटर बाटो जान्न भने त्यो ठाउ कहिले पनि बिकास हुदैन र त्यो ठाउको जनताहरुको जीवनस्तर कहिले पनि सुधार हुदैन तसर्थ मुगु जिल्लाको जनताहरु बिस्तार बिस्तार प्रदेस ३,४,५...तिर छरेर बस्न आउदा हुन्छ , परिवारको सक्ने हरु बिदेसमा गएर कमाउनु पर्छ।५/१० घर बनाउने बाजो खेत म दिन सक्छु अरु धेरै दिनेहरु पनि हुन सक्छन। २१सौ सताब्दीमा पनि उहिलेकै सोच गरेर गाडी नजाने बादर बस्ने ठाउमा बसोबास गरिरहनु उचित हुदैन। औषधि अस्पताल यात्राको हेर्ने कथा मलाई ज्यादै मन पर्यो र त्यो ठाउ,बाटो देखेर मेरो मन पनि धमिलिएर आयो। पैदाल खुट्टाले दु:ख कष्ट गरेर हिडेर राम्रो कथा बनाउनु भएकोमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।
हेर्न!कथा अहिले सम्म एक भाग पनि नछुटाइ हेर्न म जस्तै अरु को को छौँ ❤🎉
Me too also 🤘🤞👋
प्रिय विधा दिदी नमस्कार 🙏 हजुर र हजुरको टीम ले हेर्ने कथा ल्याउनु भयो त्यसको लागि हार्दिक आभार प्रकट गर्न चाहन्छु🙏 यो एक कथा मात्र होइन यो कसैको जीवन हो, कसैको दैनिकी हो। मैले आज सम्म कसैको फ्यान हुँ भनेको छैन तर म विधा दिदी र यो कार्यक्रम हामी सम्म ल्याउने सम्पूर्ण टीम को फ्यान भयको छु😊 देश को तीतो यथार्थ ,भौगोलिक विविधता,संस्कृति, परम्परा आदि उर्जागर गर्ने हजुरहरुको यात्रा नितान्त चलिरहोस्😊शुभकामना छ । कुनै दिन अवसर मिलेछ भने संगै सहकार्य पनि गरौंला😊 त्यो भन्दा अघि हजुरहरुको टीम लाई भेटेरै यो महान् सोच यवम कार्य को खुलेर प्रसंसा गर्ने मन् छ।
सबैको जय कल्याण होस्
धन्यवाद तथा आगामी दिनको लागि शुभकामना हेर्ने कथा टिमलाई💞🙏
फ्रिज बोकेर त्यो ठाउँ सम्म पुर्याउनु हुने भरिया हरूलाई नमन🙏 बिद्या जि हजुर को पत्रकारितालाई धरै धरै सम्मान
यो दुर्गम हिमाइगाउँ को कथा र दुख
देख्दा गहभरी आउँछ राज्य्को ध्यान जाउस बाटो छिटै बनोश र गाडी गुरोस विडियो सारै मन पर्यो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
कति दु ख गरेर हेर्ने कथाको टिम यसरी कुना कुना मा पुगेर भाेगेका दुःख देखाई दिनु भएकोमा देख्रदा अनि त्यहाँका कथा प्रस्तुत गरेको देख्दा गर्ब लाग्छ । धन्यवाद हेर्ने कथाका सम्पूर्ण सदस्यहरुलाई ।
परदेशि भूमिबाट फलामको खाटमा सुतेर हेर्ने कथा❤❤ मनको साथी हेर्ने कथा हेर्दाहेर्दै आँखा😢😢 बरर रसाउछ हाम्रो देश नेपालको हालत देख्दा मिहिनेत परिश्रमी दाजुलाइ नमन छ साथै मुगु हुम्ला जुम्लाको जीवनकाल सरकारको ध्यानाकर्षण होस प्रभु🙏🙏
I am from Birgunj Terai region , after seeing this situation i am really heartbroken. How much struggle villagers are facing for just basic needs. we have everthing still complain. wish our government take a notice and make a road so that their life become ease..Really want to explore our mountain region,meet local people,sister and brother..thank you soo much for didi for beautifully covered struggle of our people.
हेर्ने कथा को पर्खाइ अन्त्य हुन्छ हेर्दै गर्दा आफ्नो देश को अबस्था देख्दा दिक्क लागेर आउँछ
म हाल रोमनिया बाट हेर्दै छु पछिम हुम्ला को हेर्नी मन छ
राज्यको इच्छाशक्ति नभएको कर्णालीका बस्ती बस्तीमा गएर क्यामेरा मार्फत कर्णालीको दुःख सार्वजनिक गरेकोमा हेर्ने कथाका सम्पूर्ण टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना ❤ कर्णाली आजसम्म पनि त्यही कर्णाली छ, परिवर्तन कहिल्यै भएन।
हेर्ने कथाको सबै Episode हरु हेरेको छु ति मध्ये मन छुने कथा 😢
Deserve to win Oscar award from this documentary..
Thanku bidhya chapaigain didi and whole team..
We nepali have your team to see what is Nepal and our culture thank you
Yes...❤..
100000% .... you are right ❤❤😊😊
@@himalaagri1005 thanku man
यस्तो ठाउमा जति महंगो भए पनि हेलिको ब्यबस्था चै हुन पर्ने यो कथा हेर्दा मनै छिया छिया भयो मेरो कति कठिन छ हेर्नेलाई त्यहाको मान्छेलाई झन कस्तो होला
कस्तो खच्चडहरूको माया लाग्यो😢 कठै मेरो देश कति पछि परेको हो😢
राज्यको अभिभावक बनेर कुर्ची माथि तान तन गरेर बस्नेहरूको मन किन रुदैन होला आफ्नो सन्ततिहरूको यस्ताे अवस्था देख्दा😢
हेर्ने कथा टिमलाई हर्दय देखि नै धेरै धेरै धन्यबाद यो मिठो कोसेली को लागी❤
आसा छ, एकदिन अवश्य पनि बुज्नेछ देश बनाउन सिंहदरबार भित्र पस्नेहरुले यी ठाउँको मर्महरू 😢😢
हेर्ने कथा को आँखा मात्र पुगेको हुन्छ यस्तो ठाउँमा, नेपाल सरकार को आँखा कहिले पुग्ने । के यो ठाउँ को जनता नेपाली होइनन्???😢😢😢
भित्र मन बाट सम्मान छ🎉🎉
हेर्ने कथ देखाउनु हुने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद कुनै सब्दा नै छैन याहांहरुकाे दुख कष्ठालाई देख्दा सरकारकाे ध्यान कत गयो कुर्सी काे लागि मात्रा लडाइँ गर्ने हाे कि जानतकाे केही गर्ने
I am from Darjeeling,India currently working abroad. Bidjya ma’am you and your teams work is always amazing. Ashu na ayo porters haru ko hard work and dedication teo fridge lai destination samma purawna ko lagi. Huge respect salute and thanks to the porters brothers.
धन्यवाद हेर्नेकथाका सम्पूर्ण टिमलाई तथा विकटताका बाबजुद पनि अाफ्नाे कर्म र कर्तव्यबोध ती स्वास्थ्यकर्मीलाई ।
मेराे देश यि महान र कर्मठ-परिश्रमीहरुकाे रगतपसिनाले आज पर्यन्त बाँचिरहेछ😢
वास्तविक नेपाल कस्तो छ ? राजधानी र ठुला सरहरहरुमा बस्ने निति निर्माता र कथित राजनेताहरुले हेरुन देखुन
, महशुस गर्ने विकास गर्ने त यतिके हो ।
भित्रि हृदय देखि भन्नु पर्दा राज्यले नदेखेको सतियौ देखि पिडामा परेको दुर्गम क्षेत्रमा हेर्ने कथाको माध्यमबाट राज्यको ढोका ढकढकाउन पुग्ने बिशेष गरी बिध्या चापागाईं लाइ मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु, धन्य हुनुहुन्छ झरि पानी भिर पहरा नभनि कहिले भोकै बस्ने कहिले प्यास नभनि अहोरात्र खटिएको देख्दा हामिले जति धन्यबाद दिए पनि पुग्दैन हार्दिक नमन गर्दछु ❤❤❤
खच्चड हिडाउने मान्छे पनि कति पशुकाे ख्याल गर्नु हुदाे रहेछ बिचारा❤❤❤❤❤❤
lots of love from thailand. Nepalese people are really amazing. ❤❤
आँखा रसायो😢😢 मेरो देशको यो हाल देख्दा
तेइत कति दुख लाग्दो
Does caste matters in Hindu caste system in Nepal?
"HERNE KATHA" is the perfect mirror of Nepalese hidden multidimensional scenario based on natural flavor....Keep going on..
Regards
Your's big fan
So true 😢
सलाम छ दिदी हजुर लाई खाेज पत्रकारिता यहीँ हाे । तपाईंलाई राज्य ले एक दिन अब्श्य सम्मान गर्नेछ ।
घरमै बसेर नेपालको सुगम देखि दुर्गम् ठाऊँहरुको दर्शन गर्न पाइयो 💙💜हृदय देखि नै धन्यवाद🙏💕herne katha team lai 💙💜
सरै मन दुखेर आउने रैछ ठुलो बडालाइ के थाहा येति कठिन अबस्था छ भन्ने,1 चमल किन्न 4500 तिर्नु पर्ने , धिकार छ नेपाली भएर जन्मनु पनि😢😢
Does caste matters in Hindu caste system in Nepal?
Dw Documentary , Free Documentary, Best documentary channel मा जस्तै English मा Voice dubbed तथा translate गर्न पाएको भए विश्वभरका मान्छेहरुले यस्तो नेपाली मौलिक कथा कति चाँसो दिएर हेर्छन् होला है ? त्यतिमात्र नभएर हेर्ने कथाहरु कति international Awards पाउँथ्यो होला ?🤔 मलाई विश्वास छ एकदिन कुनै न कुनै नेपालकै वा विदेशी व्यक्ति हरुले यस टिम संग सहकार्य गरी English dubbed प्रशारण गरेमा विश्वभरीका मान्छेहरुले आँखाभरी आँसु तिलपिल पार्दै भन्नेछन् what a real story? I have never seen such a kind of story in my entire life.❤️❤️❤️
Ma yahi sahanxu k garnu aafuly kahi garna nasakdha Runa bahek kahi upaya xn
दुर्गम पहाडी जीवन चलचित्रमा उतारी हामी बीच ल्याई दिनु भएकोमा धन्यबाद।
अत्तिनै दुखलाग्दो स्थिती देशको - बिश्वास नै गर्न नसकिने, यस्ता विकट र ठाँउ मात्र होइन, ती ठाउहरुमा जिविका धान्नेहरु लाई सलाम छ। आफ्ना गाउको हितको निम्ति खतरापुर्ण काम दिन्हु गर्नुहुने कर्मिहरुलाइ सलाम साथै, हेर्ने कथा को टीम लाई सहर्श धन्यवाद । हेर्दाहेर्दै एक एक पाइला सार्दा मुटु नै हल्लिरह्यो। सोध्न मन लाग्यो - के यी ठाउहरुका लागि केही गर्न सकिन्न ?
अति उच्च कोटिको भिडियो । यो काम चाहीं चुनाव मत पाएर पैसा मात्र खान खोज्ने राजनीति गर्नेहरूलाई लगाऊन पर्ने हो।
तपाईंको काम र साहास लाई कुन शब्दमा भन्नु जति तपाईं प्रसंशा गरेपनी कमै हुन्छ हिर्दय बाट सम्मान छ दिदी हजुर हरु को टिम लाई 🙏🙏🚩
हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ।राज्य संचालक हरु को नजर पुगोस।❤❤
बिचरा हाम्रो कर्णाली🇳🇵💗💗😭
म सम्मान गर्छु यो पूरै टीम लाई यस्तै रमाईलो ठाउँ र यो दुःखी जीवनमा पनि स्वाभिमानी मुस्कान छ ❤️❤️🙏🙏
बाटो र गाउँको मान्छे हरुको दुख देख्दा साह्रै नरमाइलो लाग्ने तर ठाउ चाहि निकै रमाईलो रहेछ, हेनेँ कथाको सम्पुर्ण टिन लाई मनै देखि धन्यवाद, घर मै बसेर नेपाल देख्न पाईएकोछ।
Kathmandu basera nepal is poor nepalese are rich vanne haru le nadekheka nepal😢❤.
Big fan bhai 😂❤️
Jati tarif gare pani pugdaina herne katha team lai 🙏🙏🙏🙏🙏
I have never seen this types of documentary forever .Thanks for herne kathaa so much.I also request to see how the peoples of nepal lives .
गर्व लाग्छ हेर्ने कथाका समुहको काम देख्दा।
धेरै धेरै धन्यबाद। 'हेर्ने कथा ' तिम्लाई । यस्तो ठाउँ हरुमा सरकारको ध्यान कहिले जाला। पूर्व देखि पश्चिम अनि उत्तर देखि दक्षिण सम्म का संपूर्ण आम नेपाली हरूका जीवनको भोगाइ हरुलाई कति मिहिनेत दुःख कस्त गरी हेर्ने कथा मार्फोत सबैको माझ मा ल्याउनु भएको मा दिदी विधा चापागाईं अनि सम्पूर्ण हेर्ने कथा तिम्लाई फेरि पनि धन्यबाद। आगामी दिनहरुमा पनि हेर्ने कथा हेर्ने मौका मिलोस् धन्यबाद।🙏🙏🙏
Bidya ji lai hardik naman 🙏, harek " herne Katha " le pratek nepali ko mutu ko kuna ma chasakka hunchha hola.. mihenat ko lagi Dhanyabad 🙏🙏🙏
Does caste matters in Newari culture?
Thank you for bringing such stories to the mass. I hope there is someone from the authorities seeing this, and wanting to bring changes in their lives.
Much love to the entire team of Herne Katha from Darjeeling .
वास्तविक नेपालको आँखि झ्याल यो "हेर्न कथा" युटुबमा मात्र उपलब्ध छ कि टिभि च्यानलहरुमा पनि उपलब्ध छ । Salute 🫡 the concept.
हेर्ने कथा को सम्पूर्ण टिम लाई धन्यवाद छ मेरो यो शब्दमा ले दिएको धन्यवाद जति दिएनि कमि हुन्छ र शब्द हरु बिटुला हुन्छन राज्यको आँखा नपुगेको ठाउँ हेर्ने कथाको आँखा र क्यामेरा पुग्ने त्यो ठाउँका जनप्रतिनिधि मरेका छौकि जिउदै छौ यो भिडियो हेर नालायक हरु
one of best channel on youtube.great nepal great peoples .thanks very much for entire team of herne katha.
Huge Respect 🙏 to HERNE KATHA Entire Team....
GREAT SALUTE to alls BRAVE YOUNG PEOPLE🙏
.....RIP NEPAL GOVERNMENT as CROUPTED PLOUNDERED Vrastha Neta Haru.....
Does caste matters in Hindu caste system in Nepal?
Huge respect to porters & team members of Herne katha 🙏👍❤️
कठिन बाटोहरूमा पनि,अप्ठ्यारो वीरपाँखा छिचोल्दै उहाँहरूले स्वास्थ्य सामग्री सकुसल निश्चित स्थानसम्म पुर्याउनुभयो ।उहाँहरूको सहयोगले सायौँ आमा, दिदीबहिनीहरूले स्वास्थ्य सेवा पाउनेछन। हेर्ने कथाको टिम लगायत सम्पूर्णमा सलाम छ।🙏🙏💕
हिर्दयदेखिन सलाम छ , हेर्ने कथाका टिमलाई , राज्यको पौंच नपुगेको गाउँ घरको कहालीलाग्दो भिर पखेराहरुमा धुलोमाटोसंग रमाउदै गरेका खच्चडे दाजुभाइहरुर्संग आफ्नो दुख सुखका कुरा गर्दै गरेको देख्न पाउँदा खुसी लाग्यो सबैलाई धन्यवाद ❤️🙏
Thank you so much all entire team miss you so much baliraj budha sir u r pilor of mugu kamarong ruralmunicipilaty
I feel so bad by seeing this situation of my country Nepal 😢 huge respect to those people who are helping each other and herne katha team for this video
Mitra tapai purbako aadibaasi badhi pidit ki ti khas mangol pichaadiyeka kshetra badhi raajye baata pidit.
Saamne starko subida citamol, khanepani, school ta chhaina kaha pahichaan ko kura uthauna paaunu haamile tapai jasto.?
Unity in diversity ko utkrista namuna herna aauna nimto chha kiraati mahodayelai.
😢 We all deserves health insurance and health facilities.
Policy should be made for poor people for health insurance
Please raise the voice strongly in the parliament so that the government knows and should be responsible to work at that place for its citizens.
माननीय जिउ हजुरहरु सग मात्र आसा छ जनता को । यी र येस्तै दुख र दुखी हरु को लागि निति बनाएर कर्यान्यन गरि दिनु होला।
Please help 😥
Please help maam😥😥❤️😘🙏
साह्रै माया लाग्यो यी मानिसहरूलाई देख्दा खाद्यपदार्थ सबै सामानहरू ल्याउन र लानुको निम्ति कति दुःख रहेछ ती मानिनहरूल त्यस्तो अप्ठ्यारो बाटोमा पनि लान सफल भयो Freeze भगवानले सधैं यिनीहरूको रक्षा गरिदिनुहोस् सरकार र नेताहरुले यस ठाउँको पनि विकास गर्नुपर्छ है
दुनियाँ कहाँ देखि कहाँ पुग्दा सम्म पनि यतिका धेरै दुख पिडा हरु भोग्नु परेको छ सुन्दर नेपालका जनता हरुले हेर्दाहेर्दै दुखी बनायो यो मन छिटो भन्दा छिटो राज्यको ध्यानाकर्षण होस यस्ता ठाउँ हरुमा हेर्ने कथाका सम्पुर्ण टिम लाई ह्र्दय देखि नै धन्यवाद ❤️❤️❤️🙏
Hats off to the entire team of herne katha as you are exploring the remote areas of our country Nepal and sharing the stories of the people who are struggling for their basic needs to make a living.
Salute to Herne katha team, Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you for supporting our home village!
सारै कठिन भुगोल कष्टकर जीवन हेर्ने कथालाई धन्यवाद बिध्या चापगाई बैनीलाई धन्यवाद
❤❤🙏🙏🙏💐💐म सग शब्द नै भएन । कसरी तारिफ गरम । धन्यबाद कस्टकर जिबन यापन किन कि भौगोलिक बनावट असाध्यै कठिन । सबै सबैलै सलाम ❤