डोल्पा जाने बाटोको कथा | Dolpa Jane Batoko Katha | Herne Katha EP82 | हेर्ने कथा
HTML-код
- Опубликовано: 21 ноя 2024
- तरेली परेका पहाडहरु परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने उत्ति सजिलो छैन । नुन-तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् । यो जुम्लाबाट डोल्पा जाने बाटोको कथा हो ।
#HerneKatha #DolpaJaneBato
We took an adventurous and difficult journey from Jumla to Dolpa in the Karnali region. Met people who have to walk for 2 days to reach Jumla from Dolpa.
🔋 Powered by:
F1Soft - www.f1soft.com/ 📲 Don't share your Mobile Banking Password with anyone 📲
Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
🙋🏽♀️ Intern - Nisha Khatri (bit.ly/nisha-i...)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
हामीलाई तपाईंहरुको माया चाहिएको छ । 😍 माया भनेको चाहिँ Subscribers ☺. हेर्ने कथा Subscribe नगर्नुहुनेले गर्नुहोला अनि आफ्ना साथी र आफन्तलाई पनि subscribe गर्न अनुरोध गर्नुहोला है !
Huss 😊फेरि दिदि को आवजमा पनि एउटा् video Sir😍
विद्या दिदी को आवाज मा कथा ल्याउनु होला म subscribe गर्दिन्छु है sir😃👍
फेरि पनि शेनमिखा काे कथा लेर अाउनु हाेला😘😊😊🤭🤭✍️💓💓💓💓💓💓😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤩😊😊😊😊😊😊😊🤗😊😊😊🤗🤗🤗😊😊😊😊🤗🤗🤗😊😊🤗😊🤗😊🤗🤗🤗😍😍😊😊😁😁😁😁😊🤗😍😊😊😍😊😍😊😍😍😍😊😍😍😊🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😊😊😊😊🤗🤗🤗🤗😊🤩🤗😊🤗😊🤗😊🤗😊🤗😊🤗😊😍😊😊😊🤗🤗😍😊😍😍😊🤗🤗😍😊🤗🤩😍🤗😊😊😊
दिदिको आवाज मा सुन धेरै रमाइलो हुन्छ
I'm in bed for it it's@@dikshreepali6850I'm kiki is over it up in my haipoo Ii ibit to the house for it on your side my I'll our is the umm I'm Ii Ii ijky ok or is the
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने `हेर्ने कथाका ´सम्पुर्ण टिमलाइ ह्र्दय देखि आभार्😘😘😍😍🙏🙏
Thank you all the members
@@nitamrai1123 the
😢❤❤
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने
Thau kati ramro tara bato harda dika lagyo
दाइको आवाज पनि क्लियर मीठो छ
र पनि विद्या जि को आवाज मिस गरे
सम्पुर्ण टिमलाई न्यानो अभिवादन ❤️
Malai pani didiko aawajmai sunnaman parxa😍
विद्या दिदी को आवाज मा कथा सुन्दा रमाइलो आनन्द लाग्छ आज उहाँ को आवाज न सुन्दा कता कता खल्लो लाग्यो मलाई
Same
Ho vaneko
Ma pani yehi comment garna aateko thiye
Timile Comment garyau
Dhanyabad
Huna ta ho sathi haru but uhako mehanat herera appreciate garum aba✌️🙏🥰
Dai ko ni ramro xa hjaur
सत्य तेहि रैछ , खुला हृदय को मन्छे भेट्नु सहर होइन गाउँ नै जानू पर्ने रैछ।❤️❤️❤️❤️
Gau ko manxeko man kati safa hunxa
Vllage life is so good
कर्णालीका पहाड ताछदै गर्दा म यो भेग खुब हिंडेको छु तर डोल्पा भेग घुम्ने मेरो चाहनालाई यो प्रस्तुतिले आतुर गराएको छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन । द्रिश्य जस्तै सब्दका माला सलल बगेको सुन्दा कान र आँखा दुबै आनन्दित भए । धन्यवाद
हार्दिक सम्मान हेर्ने कथा टिमलाई कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गर्नु भएको मा √√
गाउँ भनेको गाउँ नै हो! यहाँ बसोबास गर्ने मानिस सग धन नहोला तर मन चाहिँ असिमित हुन्छ! धन्यवाद ! हेर्ने कथा टिम्😍🙏
Herne kathaa ka team lai namaskar
केपि ओलिको गफ दिएको २ घण्टाको interview हेर्नुभन्दा यो बास्तबिक कथा हेरौ !!! आहा मेरो देश कति सुन्दर छ , यस्तो स्वर्ग जस्तो ठाउसम्म पुग्ने बिजोक बाटो देख्दा गफाडी फटाहा नेताहरु सम्झेर रगत उम्लेर आयो !
Jatee yo katha herdaixhu tytee hamra neta lai dhikkardai xhu.Switzerland bhanda k kura ma kam xha .hera ho hera jumla.
you are right
कर्णालीको सकसपुर्ण जीवशैली लाई दुनियाँको अगाडि ल्याईदिनु भएकोमा धन्यवाद छ यो टिमलाई ........
I feel myself smaller than an ant infront of my enormous Nepal and its social and natural diversity. Thank you Herne katha Team
डोल्पाली जनतालाई साह्रै नै दुःख रहेछ।यो उजागर गर्दीनु भए को मा हेर्ने कथा लाई मुरी मुरी धन्यवाद।
दुःख छ तर 😊☺️सार्है आनन्दित पनि छ डोल्पाली जनजीवन🥰
नेताहरू भाषण र हेर्ने कथाले बानाएकाे कार्यक्रम जुम्ला र डाेल्पाकाे कथाले आखाबाट आँसु आयाे 😭😭❤️❤️❤️
तुल्सी पाैडेल म्याग्दी
हाल:- मकाउ बाट 🙏
🙏🙏🙏
यो हेर्ने कथा कहिले बन्दा नगर्नुहोस् है हजुर 🙏🙏🙏
डोल्पाको जनजीवन, रितिरिवाज,संस्कार,प्रकृति साथै त्यहाँका निर्दोष मान्छेहरुको पिरतीको बारेमा पनि सामाग्री बनाउनु पर्यो 'हेर्ने कथा'👏🙏🙏🙏✍️😍😍😍😍
बिध्या जि को आवाज सुन्न पाको भए सुन मा सुगन्ध हुने थियो।अली खल्लो लाग्यो😭😭
Vakk conten her character hoina 🙄
shahi kuro malai ni yasthai masus bhayo aajha😥😥
मलाई नि यस्तै महसुस भयाे।।
Umm tai tw
Malai pani testai mahasus vhayo
आवाज विद्या दिदिको धेर सुनेर हो ! उहाँको राम्रो लागेको !तर यी दाजुको आवाजपनि कम चाहिँ छैन है!मलाई त मनपर्छ!
बिद्या दिदी को आबाज मा राम्रो सुनिन्थ्यो तर ह्जुर को आबाज पनि असाध्यै मीठो छ धन्यवाद हेर्ने कथाका सम्पुर्ण परिवार लाइ🙏🙏🙏❣️❣️❣️
अाज अाफ्नै देस र देस वासिकाे मार्मिक र दयनीय दृश्यले अाखालाई अाेभानाे बस्न दिएन धन्यवाद सबै हेर्ने कथा टिमलाई ,,,,,,,,,,it's really heart touches
हेर्ने कथा लाइ फेरि पनि धन्यवाद येति दुख सहेर दुर दराज को येथार्थ पस्कनु भयेको मा। राज्य सन्चालन को उपल्लो तहमा हुनेहरुले ठुलो ठुलो गफ गर्नु भन्दा येस्ता दुर दराज का सामान्य तर जनता लाइ एकदम फाइदा हुने बिकास का काममा ध्यानाकर्षण होस।
कमल दाजुको सुन्दर लेखन र स्पष्ट प्रस्तुतिमा ( बिध्या दिदी) हेर्ने कथा सधैँ नै मीठो र रमाईलो बनिन्छ ।❤
सम्पूर्ण टीमको योगदानको लागी धेरैरैरैरैरैरै धन्यवाद छ 👏
दार्जीलिंगको म कहिले नेपाल पुगेको छुइन तर यो चानलबाट सुन्दर नेपालको कुना कुना हेर्ने मौका दिनु भएकोमा सधैँभरि आभारी छु 👏👏😇
सम्पुर्ण टीमलाई शुभकामना र माया ❤👏🎉
छोराहरुलाइ भेस्टा
श्रीमानलाइ टरेक
जे छ अर्गानिक छ।🤩
शहरियाको तुलनामा पहाडीहरुको आत्मीयता,यात्रामा भेटिने जोकोहीलाई सहयोग,सुझाव र दिउँ खाउँ भन्ने भावना साच्चै सराहनीय छ।
सहरमा भन्दा त मान्छे गाउँ घर तिरै पो बढी खुशी हुन्छ कि क्या हो... अचम्मै.... कति धेरै खुशी देखिएका...
सुन्दर ठाउँ भित्र लुकेको मान्छेको अनेकौं कठिनाइका बेथाहरू । जस्तो सुकै परिस्थितिमा पनि जीवन जिउनको लागि उहाँ हरूले गरिरहेको प्रयास प्रति मेरो नमन छ।
समय मिल्दा हेर्ने कथा प्राय छुटाउदिन मन अमिलो भएर आउँछ आफैले भोगेका दुखहरु जस्तो लाग्छ हामिले कहिलेसम्म यस्तै कथाहरु हेरेर मन कुड्याउनुपर्निहो थाहा छैन हजुरहरुको कर्मको उछ सम्मान छ।
यात्राको कथा यस्तै हो। त्यसबेला भोगेको दुःख रेकर्ड गर्नु र पछि भिडियो हेर्नु कति यादगार र मजा आउँछ। 😊 सबैकुराको लागि धन्यबाद ।
How sweet the words of the village mothers are, how much harmony, how much love. What a sweet treat to the guest.🙏🙏🙏🙏👌👌❤️❤️
Dada dede aaunu vako xoinara aaja
Binda dede kata janu vayo aaja
If this masterpiece would be in english subtitle ..international viewers can also understand our heavenly nepal😊amazing team and people
अग्रेजी मा अनुवाद गरेर देशको व्यजत गर्ने हो र म्याडम यहाँ त देखाउनु भन्दा पनि आफ्नो देशको अवस्था देख्दा पिडा हुने अवस्था छ ।
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
We have English subtitles on all episodes of Herne Katha so far. It might take a few days to publish subtitles on the new episode though. Thank you for watching.
better if voice dubbing is done ✅ international views are possible in video.❤️
@@prakashlamichhane3097 we need not to hide what we have. World knows our country's situation. However, they can understand that even in worst situation, there is hidden happiness which can be seen clearly.
यती भन्न मात्र सके मान्छे तेति बेला निशब्द हुदो रहेछ कि भन्ने कुरा धेरै हुदा कि भन्ने कुरा केही नहुदा म निशब्द नै भए व्याख्या गर्ने शब्द हरु नै भेटिन हेर्ने कथा टीम लाई हृदय देखिनै धन्यवाद साथै माया ❤️❤️❤️
कत्ती मनकारी कत्ती सहयोगी भावना भएको गाउले दिदी बहिनीहरु। हामी शहरीयाहरु गाउँ तिर घम्न जाँदा आफ्नै आफन्ती झै हरेक काममा दुखमा सघाई दिन्छ। तर यहि गाउँको दिदी बहिनीहरु दाजुभाईहरु शहर तिर आउदा दुखमा पर्दा हामीले बेवास्ता गरेर हिड्छ्म। हामी शहरीया मान्छेहरु कत्ती स्वार्थी हुन्छ है।
मेरो बेस्ट साथिको घर जाने बाटोको कथा आयछ समय बेस्तताको कारणले अइले सम्म जान पाको छैन यै हेर्ने कथाको कार्यक्रम बाटनै सबै कुरा थाहा पाइने भयो खुशी लाग्यो😍💗🙏@chandra bahadur dharala😁😁💗💗💗💗
People are so innocent and have pure soul. Hard to find such people in this concrete civilization.
Yes just toched soul hard to find concrete civilization
कठै कति दुख छ हाम्रो कर्णाली मा😢😢 बाटो मात्र राम्रो भाको भय नि कत्ती राहत हुन्थ्यो होला🤔🤔
Plz kathai na bhanau khathai te chor neta lai bhanau jasly hera lai matra dungga shamjhe ara wasta garyka xhainun.
कति रमाइलो छ है हाम्रो देश तर हाम्रा नेताहरू ले अरु को गुलामी ले गर्दा सधैंभरि दुख सिवाय केही छैनन् यदि राम्रो बाटो घाटो खानेपानी र बिरामी हुदा अस्पताल भैदिए जनाता ले अरु के नै मागेको छ र आफ्नो दुःख सुःख निर्भया त आफै गरेका छन।
यति धेरै दुःख गरेर देशका दुरदराजका ठाउहरु देखाउनुहुन्छ नेपाली जनजिबन चिनाउनु हुन्छ सलाम छ हेर्नेकथा टिमलाई
कहिले जान्छ हाम्रो यस्तो दुख ,कहिले सम्म भोग्नु यस्तो अभाव र दुर्गममा व्यथा । 35 मिनेटको भिडियो मा पहाडि जिबनको चित्रण गरिदिनुभएकोमा सम्पूर्ण टिमलाई धन्यवाद 🌺🌺
अावाज जसकाे भए पनि हेर्ने कथा जहिले पनि हेर्ने गर्छु।अाज चाहिँ जसकाे लेखन उहाँकै अावाज जस्तो लाग्याे।Hats off to the entire team👏👏🙏🙏🙏
मेरो देश नेपाल साच्चै स्वर्ग रहेछ 🇳🇵
स्वर्गको बाटो कहाँ सजिलो हुन्छ र ...🥰🥰
जति राम्रो कथा उतिनै दु:ख लाग्दो कथा रहेछ।
ओहो, बाटो पनि बाटो नै रैछ ! दृश्य कति सुन्दर, मानिस कति मज्जाका, अनि पटकथा कति कवितात्मक! धन्यबाद कमलजी!
कति सालिन सुन्दर निर्दोस आमाहरु ।
हेर्ने कथालाई हर्दिक बधाई,,video हेर्दा सारै आनन्द आउछ वास्तविक कथामा आधारित,सिन तेस्तै राम्रो🥀अझै प्रगतिको सुभकामना🙏
सारै राम्रो कार्यक्रम चलाउनु भएको छ।यो कार्यक्रम बाट हाम्रो देश को कुना कन्दरामा लुकेको हामी नेपालिहरुको पिर ब्यथा को कथा हेर्न पाएका छौ बुझ्न पाएका छौ।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिम लाई।
साच्चिकै गाउको कथा निकै रमाइलो सहरको क्रतिम अनि बनाउटी चिज भन्दा गाउको दुख नै रमाइलो।।।
मेरो खोज मेरो अनुसन्धान वाह मेरो नेपाल डोल्पा समस्त पत्रकारहरुमा धन्यवाद
कष्ट पुर्न यात्रा भए पनि गुरु जि काे हासाे अति नेेै राम्रो लागेउ सम्पूर्ण टिमलाई हृदय देखि नै नमन,🌹💖🙏🙏🙏..
Thanks Herne Katha for reaching our DOLPA!!
What a scenario 💗😊
And story telling emotions and voice 💜
नेपालीको दुरदराजका बास्तबिक कथा विश्व सामु चिनाउने काम गरेकोमा हृदय देखिनै आभारी छु
गाउले मन कति सफा र सहयोगी हुन्छ सहरमा यसरी गाउबाट जाने हो भने कसरी लुट्न पाइन्छ कसरी ठगन सकिन्छ भनेर दस तीरको दिमाग लगाएर बुङ्गा बनाएरै छोडछन
हेर्ने काथाको सम्पुर्ण परिवार प्रती नमन आज को भाग को प्रस्तुतीकरण फरक स्वाद बिध्या जि को आवाज मा भएको भए सुनमा सुगन्ध हुने थियो सायद बिध्या जि को आवाज सुनिरहने बानी परेर होला जे होस प्रस्तुतीकरण राम्रो छ 🙏🙏🙏
छुट्टै किसिमको कथा हेर्न पाइने भैयो ।।
धेरै धन्यवाद नेपालको हर क्षेत्रमा पुगेर अनेकौं किसिमका कथा ब्यथा प्रसारण गर्ने हेर्ने कथाका जुझारु टिमलाइ।।
No words for the team 😍❣️
And Rip to Nepal Ka neta haru lai
कति रमाइलो लाग्यो उतै तिर बिहे गरौ जस्तो लाग्यो ससुराली जादा पनि कति आनन्द रमणीय हुन्छ होला सबै टिमलाइ धन्यवाद स्वोर्ग देखाउनु भयो
त्यो जुम्ला अनि त्यो डोल्पा,आहा!कति राम्रो ठाउँ अनि हेर्ने कथा को प्रस्तुत,अनि फेरि तेहि सेतो चिनीको कथामा देखिनु भएको आमा। र हाम्रै भोजपुर को देबेन्द्र दाजु झनै रमाईलो मान्छे
हेर्ने कथा टिमको जय होस!!!🙏💕🇳🇵
गाउँ घरमा कति राम्रो मान्छे हरु हुन्छन् कत्ती सहयोगि मान्छे हुन्छन् शहर को मान्छेलाई देखाईदिनुस है सर्🙏🙏🙏
Hamilai bidhya dd ko voice ma sunne bani lager uhalai khojeko ho plz fams don’t demotivate new one respect there’s team hernekatha Jaya Nepal 🇳🇵
जति हेरे नि कहिले नथाक्ने एक मात्र कथा हो हेर्ने कथा❤❤
वास्तविक नेपाल को लागि यो कथा हेर्न जरुरी छ न देखें ठाउँ न देखेको गाउँ यो कथा बाट देख्न पाइन्छ सबै टीम लाई धेरै धेरै धन्यवाद छ
हेर्ने कथाकाे टिमलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद अझ अरु नया हेर्ने कथाको प्रतिक्षा मा छाै।
पिछडियको क्षेत्रको यथार्थ चित्रण गरिदियकोमा हेर्ने कथाका सम्पुर्ण टिमलाई धन्यवाद
हेर्ने कथा सारै राम्रो छ सोर जस्को भएपनि हुन्छ , कथा रेकड गर्न कति गार्हो छ यति राम्रो कथा देखाउनु भएकोमा धन्यवाद सर।
हेर्दा पो राम्रो लाग्छ यार यहा दैनीक जिबन बिताईरहेको गाउलेहरु लाई कति कस्ट छ ़ैर यही ठाउमा राजनितिगर्नेहरु को करोडौको महल होला काठमान्डौमा गार्हो छ ब्चराहरुलाई.🙏🙏🙏
कति मीठो कथा, तर दुख र पीडाहरु धेरै देखियो नि , नेपाल सरकारले कर्णालिलाई जो हेपेको छ 🙏❤️🙏
अति राम्रो जनता को दुख ले समेटिएको कथा हाम्रो सरकार को ध्यान कैले जाल कैले जुम्ला र डोल्पा को जनता ले मोटर बाटो पाउलान स्वास्थ को सुबिधा पाआउलान ???
एकदमै मार्मिक कथा यसो हेर्दा हामी तराई वासी धेरै नै सुविधा पाइरहेका छ्म
अत्ति दामी ठाउँ ❤️
सम्पुर्ण टिमलाइ सेवारो 🙏
Good job all Tim wow डोल्पा का दिदी बहिनी हरु natural beauty रहेछन्।
हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद 🔥🔥🙏🙏❤️❤️
कति कठिन छ विचरा दुर्गम जीवन शैली भएको वाट पनि पिच नहुदा डोल्पा वासि जाजरकोट वासि हरुको जीवन शैली पिडादाइ भएता पनि सफामन सहयोगी भावना र अाफ्नु पन देख्दा अाशु नै अायो सहर मा पल्लो घरको छिमेकि सम्म नचिनी रहेको देखेर डोल्पाली बासि दृखेर love u भन्न मन लाग्यो💕💕💕💕🙋♀️🙋♀️🙋♀️
कमल दाजु अनि बिद्या दिदिलाइ हृदय देखि नमन 🙏
adored the story....such a hard working driver dai .....but disappointed with the few of the team members who even didn't carry a stone....on the other hand the strangers were kind hearted.....salute to your courage and determination ....Missed Bidhya sis
plz sister don't try to pop up story like that. it was that team who are telecasting the daily activities of villager. I love my peoples and u but cherry picking some scenario won't make positive vibe instead of encouraging the team
@@cheltooktribefreethinker1028 I always admire the work of Herne Katha team......i am big fan so that expecting the scenerio where all the people who were in the vehicle as the team to come out and assist to overcome the problem ......Sorry my intention was not to hurt anyone or demotivate the team
कति मिठो आवाज मा ,कति मीठो कथा
हेर्ने कथा 🙏🙏
Being a structural engineer, I couldn't ignore the incredible stone masonry houses throughout this video. Each and every house looks like a top-tier implementation of earthquake-resistant construction. Well dressed (shaped) stones, horizontal wooden bands and corner stones that tie adjacent walls together. I request the Herne Katha team to shoot more of these houses in their next endeavors. The villages with old indigenous civilizations tend to have these incredibly well-made masonry buildings. I have Nothing but utmost respect for the people of the region !
O structural engineer... aba arko palo ta dyanga Mayor khane hola ni ta.
धेरै राम्रो लाग्यो । कहिले नदेखिएको डोल्पा देखियो। यस्तै अरु जिल्ला पनि देखाउनु भए हुन्थ्यो ।
हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद
यति राम्रो स्वर्ग देखाई दिनु भएकोमा
कमल सरको आवाज पनि मीठो लाग्न थाल्यो 💓
अर्को भाग कहिले हेर्न पाइएला हजुर? एकदम रमाइलो लाग्यो !
“Come with my photo too”
I got goosebumps when she was kindly requesting ❤️
दुर दराज को कुना कन्दरा मा पुगेर सफा पानी उत्तिकै मन सफा भयका मान्छे हरु अनि सहयोगी भावना भयका ती दिदी हरु देख्दा क्या आनन्द लाग्यो
हजाराै हजार वर्ष हरुपनि तपाईले कैद गरिदिएका यि निश्चिल दुखित मानिसहरूकाे कथा रहिरहनेछ सादुवाद हेर्न कथालाई ।।
सुन्दर ठाउँ अनि प्यारा मान्छेहरू ।
😊❤️❤️ thank you for your lovely CMT ❣️❣️
& Lots of love from Dolpa 😍
हाम्रो देश त सुन्दरता काे खानी हाे नि तर हाम्रो देशले नेता र नेतृत्व राम्रो नपाउनाले सबै जनता दुखी छाै
Jumla matra hoena karnali desh kohenoor hera ho but hamra desh ka neta ly aachee puchnee dhunga shamjhada mutu katinxha .mero jumla mero karnali.
city bus park बनाउनु भन्दा पहिला डोल्पामा सडक पुर्याउनु पर्ने हो सरकार😋
काठ्माडौं को आलिसान दरबार मा बसेर जनताको रगत पसिना चुस्ने पापी नेताहरुले जुम्ला डोल्पा का ति कहाली लाग्दो जीवन शैली कैले बुज्ने हाल म कोरियामा छु कथा हेर्दा हेर्दै आखाँ बाट आसु बगेको पत्तै भएन यति कष्ठ गरेर दुर दराजको बास्तविकता लाई हामी माझ देखाउनु हुने हजुर हरु सम्पूर्ण लाई धेरै धेरै धायवाद ।
आहा ठाँउ देख्दा रमाइलो लाग्यो तर त्याहा का मानिस हरुको दुख देख्दा सारै नमजा लग्येर आयो thank you हेर्ने कथा टिम
Nice narration.....it rly justified the absence of our dear Bidhya dee.... 👍..much love from Kurseong, Darjeeling
thank you Herne katha team for beautiful story and showing the struggle of Nepalese 🙏💞❣️
Waiting for the second part of this journey......It reminds me of my journey in the year 2017 via the same route.
हजुरहरुलाई धेरै धेरै धन्यवाद छ त्यसतो बिकट गाउँमा गएर त्यहाँको जिवन सैलिलाई हजुरहरुको यस्तो ठुलो कार्यक्रममा समावेश गर्नु भएकोमा धन्यवाद सरहरु
घरमै बसेर सबै तिर घुमाउने हेर्ने कथा लाई धेरै धेरै धन्यवाद
People in dolpa are soo innocent and sweet. It's rare to see such a pure soul and the team of hernekatha has done such a nice job... keep it up..
Dekhnu vayo hamro karnali ko bastbik katha dhan nahola tar man absey xa sathi ho tar ke garnu kathamandu ko chillo batoma car chalaudai hidne ani thul thula gaf dine neta harulai ani bhanxan hamile lok tantra leyaue gantantra lyaeu xi hamro karnali ko betha kasaile pura garne hoin ke garnu dukhi karnali bashi haru sukhat kahile ni aaudain ke keho hamilai ko hola hamro man ko kura bujne r bikash ko lahar lyune xito aaidiya huntho
I am addicted of herne katha ...😊😊😘😍
that's reality of life ours community ..thanks for "Herne katha team"showing this situation rural area
अति राम्रो प्रस्तुति,कति दुःखले खिचेको होला त्यो दृश्य तारिफ गर्न योग्य छ।
हेर्ने कथा अति आनन्द आउँछ कथा सुन्दा अनि भिडियो हेर्दा धन्यवाद विध्या दिदी लगाएत सम्पुर्ण होल तिम हरु लाई ।
There should be English subtitles too.. Let the world experience our beautiful country Nepal 🙏
agreed
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
Tula tula sawar ma basan garne neta le yo katha hernu paro
Cha ta subtiltle cc lekheko ma xunu na
Lets appreciate herne katha for showing the difficulty of peope living in this reason. Trully mesmerised by the beautiful hills and the people are also as strong as th hills.
This is why I love this show more than anything. Organic and pure grassroot level of Nepali lifestyle and rural areas. So so mesmerizing and beautiful.Thank you for your efforts 😍
सुन्दर सुदुर कर्णाली सधैको लागि कर्णाली नबनोस्😘😘
त्यहा भएका अति रमणिय र जिउदै स्वर्ग पुगेको अनुभुत गराउने प्रकृति,सहयोगी मनमुटुहरु र राज्य सम्यन्त्रको अधिकतम परिचालन भै आफ्नै जिवनकाल मा आह्ह्हा कर्णाली बन्न सकोस,बनाउन सकिओस्😘😘😘
प्यरो गाउँ सुन्दार गाउँ देख्न साथ यति धेरै खुसी हुन्छ हल अहिले मरुभुमी कुवेत बाट हेर्दै छु