Our Sincere apologies for the mistake about Mugu being the second largest district of Nepal. We've trimmed that part off. About Rara being the deepest lake of Nepal, a new studies on the depths of Phoksumdo and Rara Lake has determined that Rara is in fact the deepest lake of Nepal. The max. depth of Rara lake is 167 m. whereas the max depth of Phoksumdo lake is 136m.
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️
भिडियो पुरै हेर्ने मा मात्र हुँन सक्छु दामी मेरो गाउँ अनि यो रमाइलो ठाउँ मेरोघर। (छाइल) हो जहाँ रारा कर्णाली होहेल अवस्थित छ हाल म मलेसियामा छु sir Dami video 📸📷 super म पनि 5 वर्ष यार्सा गुम्बा सङ्कलन गर्न ठूलो कोइकी गको हो i Miss My birth place thank you so much sir and love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गाह्रो तेस्तो त छैन दाजै मुगु कर्णालीको तीरै तीर जीने हो देरै उकालो ओरालो तेस्तो छैन तर हल्का acclimatize मिलाउदै बिसितारै जाने हो भने नेपालको एक सजिलो रमनिय टेक्रको रुपमा लिन सकिन्छ।३ दिनमा पग्ने गरी जाने हो हामी गाउले त १ दिन आदा वा २ दिन मै पग्ने बानी भै सक्यो 😅 रारा जानेहरूका लागि आतिरिक्त सासंक्रितिक मनोरन्जन टेक्रको परचूर समभावना बोकेको ठाऊ हो माथीलो मुगु Upper Mugu 🙏🙏🙏
Finally..mugu gau le popularity paune vo..Chyala bata mugu hinda ko best part is bato :Nomore ups and down..almost plain heavenly bato..recalling our research days..🥰Best Destination to enjoy wilderness..💚
धेरै नै धन्यवाद छ है हजुरलाई हाम्रो गाउँको यति राम्री राम्री फोटो खिचेर भिडियो हामीलाई यस्तो हेर्न पाएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि क्रममा दाइ पनि यसमा देख्नु पाएकोमा धेरै नि खुसी लागे
We also have mugu in Myanmar where a lots of Nepali orgin live . Actually the name of town is Mogok(Ruby land). That's why our older people called mugu instead of Mogok.
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद घुमन्त्ते समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Please save your culture its became your future.. SEE diyera manxe anta gaye pani barsa ma jatra chadparba ko samayama anibarya aauna parne niyam banaunu hola.. Tyo tapaiharu ko sanskar parampara jagaunu hola...
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद घुमन्ते समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you Ghmante for this wonderful video. Being from the Phoksundo Dolpo Region I guess Ghumante would be the first video maker of Phoksundo Lake and the most viewed video too. Now Mugu has come a long way i went there in 2018 with my clients. Thank you for bringing back my memories. Ghumante Jay Hos
Love you Mero dai❤. ekdan man nai khusi vyra auxa . Yasto drisaya hyrna paudaa.. fari janma vyo vni Nepal Mai hunaa pauu .. 🥺❤️🌸🌸🌼 WE ARE NEPALI . 💪💪💪🔥🔥
In 2018 I visited Tibet (Bhot) and after watching this video it made me refreshed. Mugu Village is one of the best places to visit. Recalling those moments. Love Mugu.
Bro Big fan of you. watching your all videos for last 4 days on big screen. Superb content. Your hard work and wellwish for Nepal is appreciable. Bow down to you bro. You are showing real Nepal. Such a good director you are. You are the boss of RUclips. So lucky watching your content for free of cost. Love from Uttrakhand
In lands where dreams and hopes entwine, My motherland, forever thine, A tapestry of cultures wide, In your embrace, we all reside. From mountains tall to oceans wide, Your beauty fills us all with pride, Through history's pages, stories told, In your embrace, we all unfold. In unity, we stand as one, Under the same, eternal sun, A bond that time can never sever, My motherland, you are forever. In every heart that beats anew, Your spirit strong and bright shines through, With gratitude, we proudly stand, Oh motherland, our cherished land. We're thankful team gumante for promoting our village........
In 2021 we went on a 10-day Karnali trip with the same Guruji from Nepalgunj saw that exact truck 7:32 near manma and ate lunch at the same hotel in Bhulbule . This video brought me all those memories.😅
पुरै देश घुम्ने हो😊😊 घुम्न्ते😍 धेरै ठाउँमा हेर्ने कथा को Sticker पनि देखियो बडा खुशी लाग्यो ! यसैगरी घुम्दै देश को हिमाल पहाड तराईको भौगोलिक विविधता तेहाको रहनसहन लवाइ खवाइ अनि तेहाको दुख पिडालाई यसैगरी प्रस्तुत गर्दैजानुहोला ! Big Fan From Nawalparasi बर्दघाट सुस्ता पुर्ब मध्यबिन्दु😍🇳🇵🇳🇵
नेपाल को भौगोलिक बिकटता र यातायात को पहुँच नभयको स्थल हरु को बिश्व सामु प्रत्यक्ष प्रसारण गर्नु हुने भाई लाई धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। धन्यबाद भाई ।
4:29 dharan ko lagi bedhetar, birtamod jhapa ko lagi kanyam illam, hetauda ko lagi daaman, butwal ko laagi palpa tansen, surkhet ko lagi guransey....nepal magnificiant landscape ❤❤❤
Thank you Ghumante for the masterpiece, Literally got goosebumps throughout the entire video. You had completed my wish to see my motherland where I always wanted to go but due to several circumstances I haven’t made it yet. You guys have done such a remarkable job, every bits and pieces are well captured and well defined. Keep up the good work❤❤❤
finally my wait is over of Ghumante vlog Tara Episode... I have been searching almost every day..... I am addicted to you guys.... 🙏🏻🙏🏻🙏🏻☺... as always great work and effort from you guys... simple and bold..... thank you team 🙏🏻🙏🏻🙏🏻
घुमन्ते Team लाई मनै देखि धन्यवाद धेरै मेहनत गरेर video बनाउनुहुन्छ,हामी प्रदेशबाट हेर्दा पनि आफू पनि तपाइँहरुसग घुमे जस्तै आभाष हुन्छ अनि आफ्नो देशका अनेकौं नदेखिएको कुराहरु देख्दा मन प्रफुल्ल हुन्छ।
I extend my heartfelt appreciation to the GHUMANTE team for producing such captivating videos, which have immersed me in the feeling of personally exploring these remarkable destinations.....
thank you ghumante . To explore my birth district mugu district ❤ aja yo video herda 4 barsa agadi chhyanath tirtha jana bato ko samjana aio ani mugu gau pugna pako thyna dekhna paya ra awsar mile ekchoti jane xu...overall dheri ramro vlog lagyo❤
Our Sincere apologies for the mistake about Mugu being the second largest district of Nepal. We've trimmed that part off. About Rara being the deepest lake of Nepal, a new studies on the depths of Phoksumdo and Rara Lake has determined that Rara is in fact the deepest lake of Nepal. The max. depth of Rara lake is 167 m. whereas the max depth of Phoksumdo lake is 136m.
Lolo
Ratan karki pridev joshi ko vlog herne mugi haru yo cinematic vlog kei knowledge gain garxaau
24:23 dai yaha pani voice over dinaparo😝😝
🙏🙏🙏
thats why i was thinking...why mugu second
भारत से हूं, नेपाली भाषा नही जानता हूं फिर भी पूरा एपिसोड देखा। एक दिन मैं भी जाऊंगा ऐसे रिमोट लोकेशन में।❤❤❤
@chyamsGrg nepal mein kahan se hain aap
धन्यवाद भाइ । well come in my Nepal
dil sea vaisaab Nepal aur bharat ek vagwan ki bhumi hai
Welcome to Nepal please kindly visit once.
@@pravinkhaling4222 Place name?
Thankyou Ghumante for promoting this heaven, we the people of Mugu Village are always thankful for this remarkable project❤❤🇳🇵🇳🇵
🙏🙏🙏
Cool 😎 solta
Jatra chad parba intresting rahexa
Sangrakxyan hos..
SEE diyera Padna gayeko harulai pani Gaupalika nagarpalika j xa teSh marfat kehi parishramik diyera vaye pani tyo mela parba chalauna pahal garnus..
Western culture lai failina nadinus...
Suvakamana
Llllllll
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल जय अपि हिमाल 🇳🇵❤️👍️
भिडियो पुरै हेर्ने मा मात्र हुँन सक्छु दामी मेरो गाउँ अनि यो रमाइलो ठाउँ मेरोघर। (छाइल) हो जहाँ रारा कर्णाली होहेल अवस्थित छ हाल म मलेसियामा छु sir Dami video 📸📷 super म पनि 5 वर्ष यार्सा गुम्बा सङ्कलन गर्न ठूलो कोइकी गको हो i Miss My birth place thank you so much sir and love you ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ र रमाइलो पनि तर यात्रा गर्न गाह्रो पक्कै छ । धन्यवाद ।दृश्य देख्न पाईएकोमा ।
गाह्रो तेस्तो त छैन दाजै मुगु कर्णालीको तीरै तीर जीने हो देरै उकालो ओरालो तेस्तो छैन तर हल्का acclimatize मिलाउदै बिसितारै जाने हो भने नेपालको एक सजिलो रमनिय टेक्रको रुपमा लिन सकिन्छ।३ दिनमा पग्ने गरी जाने हो हामी गाउले त १ दिन आदा वा २ दिन मै पग्ने बानी भै सक्यो 😅
रारा जानेहरूका लागि आतिरिक्त सासंक्रितिक मनोरन्जन टेक्रको परचूर समभावना बोकेको ठाऊ हो माथीलो मुगु Upper Mugu 🙏🙏🙏
कति स्वच्छ छन् यी वस्तीहरू । पर्यटकिय गन्तव्य बनाउन सबैले सहयोग गरौ । कम्तिमा एक पटक यो ठाउँ पुगौ ।
🙏🙏🙏🙏🙏
paryatak pugepachi swacha huncha hola jasto lagcha ??
घुमन्ते दाजुहरूले देखाएको हरेक ठाउ हेर्दा त्यो ठाऊ भोली नै जाऊ जाऊ लाग्छ
Thank you! Team Ghumante ✌✔💖💙🌐
A piece of heaven🤯
Underrated village ❤
यो ठाउमा यर्सागन्बा टीप्न गायको याद आयो❤ मीठो संमझना जन्मभूमि मेरो कर्णाली❤
Finally..mugu gau le popularity paune vo..Chyala bata mugu hinda ko best part is bato :Nomore ups and down..almost plain heavenly bato..recalling our research days..🥰Best Destination to enjoy wilderness..💚
यस्ता कुराहरु सुन्दा रगत तातेर आउँछ।
लामो समय पछी घुमन्तेको घुमाइ आयो अब मजा सग हेर्ने हो।जय नेपाल।
सारै राम्रो हाम्रो देश नेपाल 🇳🇵❣️🧡
मनै आनन्द हुने,आफू नै घुमे जस्तो feel भयो 🥰❤
धेरै नै धन्यवाद छ है हजुरलाई हाम्रो गाउँको यति राम्री राम्री फोटो खिचेर भिडियो हामीलाई यस्तो हेर्न पाएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि क्रममा दाइ पनि यसमा देख्नु पाएकोमा धेरै नि खुसी लागे
यो गाउँ सम्म म पनि पुगेको छु धेरै राम्रो गाउँ ठाँउ छ❤❤
प्रयास धेरै राम्रो छ अझै हेर्ने कथा बाट सिक्नु खाचो देखे ।
We also have mugu in Myanmar where a lots of Nepali orgin live . Actually the name of town is Mogok(Ruby land). That's why our older people called mugu instead of Mogok.
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद घुमन्त्ते समुहलाई❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice to see my beautiful Nepal nurture en also big thanks ghumante G😊
Kanchan bro rocks so hard
सुन्दर मुगु रारा ❤️❤️
सुन्दर सरी स्वर्ग काहाँ छ के छ थाहा छैन तर नेपाल साच्चै नै स्वर्ग भन्दा कम छैन ।🥰
जेहोस रबि दाइको चर्चा मुगुमा पनि रहेछ अब केही हुन्छ जस्तो छ 84मा
wawo amazing place our country is no less than heaven I'm proud to be nepali Lots of love ghumante team from Qatar🇶🇦🇳🇵❤️
😢😮😮😢😢😢
Thank you !!!!! Team Ghumante and Mugum Youth Committee for this amazing video of unsung himalayan mystic village MUGU 🙏🙏🙏
Please save your culture its became your future..
SEE diyera manxe anta gaye pani barsa ma jatra chadparba ko samayama anibarya aauna parne niyam banaunu hola..
Tyo tapaiharu ko sanskar parampara jagaunu hola...
Dhaneewadh Daju for promoting our culture, natural beauty of mugu...💗♥️
Hami pardes basera herda kati ramailo nepal ko kuna kuna dekhai dinu vako ma gumante Tim lai deraii deraii dhanyabad🎉❤
Thank you GHUMANTE for exploring my village waiting for next episode ❤❤❤❤❤❤❤❤❤❤❤❤
waaawwwooo dherai khusi lagyo yo video herera
Wow kati ramailo thau hamro nepal ko ❤❤❤❤❤❤❤❤
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद घुमन्ते समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
यो घुमन्ते मिडियाबाट मुगुको यात्रा हेरियो । अति नै राम्रो र खुसी लाग्यो । यसरी नै अरु भाग हेर्न पाए हुन्थ्यो । देखाउनु भएकोमा धन्यबाद ।
Thank you for visiting my village ❤
हेर्ने कथा जस्तै रहेछ ल आज बट सम्पुर्ण कथा हेर्ने भए आज बाट फ्यान ❤❤
That video of API Base Camp, Darchula By Ghumante Still gives Goosebumps 💓💗🗻
Karnali is best of Nepal
That rawness in people and nature is just next level
Thanks Ghumante team for this wonder..
लु मज्जा आयो है यो पटक अलिक ढिलो भयो
Finally wait is over ❤❤ thank you ghumntay guyz ❤❤❤😊
Thank you Gumante team ......You explore my beautiful village for the development of tourism....SonamGombo from india🙏🙏🙏
🙏🙏🙏
Thank you Ghmante for this wonderful video. Being from the Phoksundo Dolpo Region I guess Ghumante would be the first video maker of Phoksundo Lake and the most viewed video too. Now Mugu has come a long way i went there in 2018 with my clients. Thank you for bringing back my memories. Ghumante Jay Hos
I love your determination to explore nepals hidden paradise❤❤❤😊😊😊.
Thanks Ghumante team for this wonder..
gives totally movie vibes thank you ghumante team
अतिनै सुन्दर लाग्याे👍️
धेरै धेरै धन्यवाद घुमन्ते टीम ,म पनि 2017 मा गयको थिय पुरानो याद आयो अहिले ntc फोन लाग्दो रहेछ कर्मा दाइ अनि भाउजू लाई पनि नमस्कार
लामो समय को पर्खाइमा भेट भयो #ghumante परिवार सङ्ग रमाइलो भयो thanku kanchan dai❤❤
Wow.....! nice places and bravo ghumante ...! Thanks for it.
Mugu beyond Rara ❤
It's really good job bro really amazing view
WONDERFUL VIDEO N MUGU.
TYO TARA JASTO CHAI LINAI GAKO MAILE PANI DEKHEKO THIYA MAKWANPUR KO MANAHARI BATA
Love you Mero dai❤. ekdan man nai khusi vyra auxa . Yasto drisaya hyrna paudaa.. fari janma vyo vni Nepal Mai hunaa pauu .. 🥺❤️🌸🌸🌼 WE ARE NEPALI . 💪💪💪🔥🔥
In 2018 I visited Tibet (Bhot) and after watching this video it made me refreshed. Mugu Village is one of the best places to visit. Recalling those moments. Love Mugu.
जुम्लाको नि ल्याउदा झन राम्रो नि स्याउको बगान् हरु अनि हरियाली हरु
Bro Big fan of you. watching your all videos for last 4 days on big screen. Superb content. Your hard work and wellwish for Nepal is appreciable. Bow down to you bro. You are showing real Nepal. Such a good director you are. You are the boss of RUclips. So lucky watching your content for free of cost.
Love from Uttrakhand
thank you for exploring the unexplored paradise...
One of the most underrated RUclips channel 😢 love you so much ghumantey specially Kanchan dai ❤
In lands where dreams and hopes entwine, My motherland, forever thine, A tapestry of cultures wide, In your embrace, we all reside.
From mountains tall to oceans wide, Your beauty fills us all with pride, Through history's pages, stories told, In your embrace, we all unfold.
In unity, we stand as one, Under the same, eternal sun, A bond that time can never sever, My motherland, you are forever.
In every heart that beats anew, Your spirit strong and bright shines through, With gratitude, we proudly stand, Oh motherland, our cherished land.
We're thankful team gumante for promoting our village........
🙏🙏🙏🙏🙏
पश्चिम नेपाल त्यसै सुन्दर छ, घुमन्तेको यो सामाग्रीमा अझै सुन्दर देखियो 🌲🤍
Ghumante team ko vedio first time hereko sarai man paryo, thank you for promoting ours karnali❤
शब्द चयनमा निक्कै रसिलोपन छ, vlog त already nice ❤❤❤ Gumante team😚
In 2021 we went on a 10-day Karnali trip with the same Guruji from Nepalgunj saw that exact truck 7:32 near manma and ate lunch at the same hotel in Bhulbule . This video brought me all those memories.😅
स्वर्ग भन्दा नी सुन्दर।
यस्तो सुन्दर ठाउँ हेर्न पाइएकोमा
आनन्द लाग्यो।
Keep it up .And promote the Motherland.❤
I’m leaving this comment here so if someone likes it, I can watch this masterpiece again. Congratulations 🎉 Team ☘️. Love From Australia 🇳🇵🎉🙏♥️☘️
Amazing trip for Mugu. Its very beautiful views. I feel I'm within this ghumante.
❤jay nepal mugu ra malai Sarai khusi lageo na dekheko thau
Bhai lai namaskar sorga jastho mugu dekna pauda khusi xhu dhannebad tapailai
Thank you kanchan rai and ghumante team for promoting our mugu village and thank you all members of M.Y.S
Thank you mero daaajae ❤❤❤
Nice❤❤ Rolpa tira pani herna paye hune thiyo❤
@Ghumante is great ❤❤❤ 2 watch MuGU
आर्को भाग खै❤❤❤❤❤❤
love it boys keep wondering my fellow Ghumantey bros n Sis
Underrated channel
Will reach 1m for sure❤
सुन्दर नेपाल म पनि छु त sir ❤❤❤😍😍😍
हेर्ने कथा को पनी लोगो देख्यो❤❤❤
Goosebumps starts when you entered mugum hyul .
UppER MUGU IS THE MASTERPIECE.
By the way 0:15 he is the most handsome man in the mugum community
🙏🙏🙏
पुरै देश घुम्ने हो😊😊
घुम्न्ते😍
धेरै ठाउँमा हेर्ने कथा को Sticker पनि देखियो बडा खुशी लाग्यो !
यसैगरी घुम्दै देश को हिमाल पहाड तराईको भौगोलिक विविधता तेहाको रहनसहन लवाइ खवाइ अनि तेहाको दुख पिडालाई यसैगरी प्रस्तुत गर्दैजानुहोला !
Big Fan From Nawalparasi बर्दघाट सुस्ता पुर्ब मध्यबिन्दु😍🇳🇵🇳🇵
स्वर्ग देख्न पाईयो❤️
धेरै खुसी लाग्यो धेरै धेरै धन्यबाद यो टिम लाई🇳🇵❤️
नेपाल को भौगोलिक बिकटता र यातायात को पहुँच नभयको स्थल हरु को बिश्व सामु प्रत्यक्ष प्रसारण गर्नु हुने भाई लाई धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। धन्यबाद भाई ।
4:29 dharan ko lagi bedhetar, birtamod jhapa ko lagi kanyam illam, hetauda ko lagi daaman, butwal ko laagi palpa tansen, surkhet ko lagi guransey....nepal magnificiant landscape ❤❤❤
Exactly 👍
Thank you Ghumante for the masterpiece, Literally got goosebumps throughout the entire video. You had completed my wish to see my motherland where I always wanted to go but due to several circumstances I haven’t made it yet. You guys have done such a remarkable job, every bits and pieces are well captured and well defined. Keep up the good work❤❤❤
🙏🙏🙏
Fr!!!
It’s a very beautiful village ❤❤
सुन्दर स्वर्गीय स्थान 😍😍 Jai Nepal
finally my wait is over of Ghumante vlog Tara Episode... I have been searching almost every day..... I am addicted to you guys.... 🙏🏻🙏🏻🙏🏻☺... as always great work and effort from you guys... simple and bold..... thank you team 🙏🏻🙏🏻🙏🏻
Thank you ghumante team for this valuable project lots of love❤❤
अति सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद घुम्मन्ते समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you all ghumanthe team so beautiful Mugum ❤❤
घुमन्ते Team लाई मनै देखि धन्यवाद धेरै मेहनत गरेर video बनाउनुहुन्छ,हामी प्रदेशबाट हेर्दा पनि आफू पनि तपाइँहरुसग घुमे जस्तै आभाष हुन्छ अनि आफ्नो देशका अनेकौं नदेखिएको कुराहरु देख्दा मन प्रफुल्ल हुन्छ।
thankx ghumte ji.....mero muguko 4 bars ko bsai ko yaad taza grekoma
I extend my heartfelt appreciation to the GHUMANTE team for producing such captivating videos, which have immersed me in the feeling of personally exploring these remarkable destinations.....
Awesome❤❤❤
inspired from you❤🤝
I lived here for some time as a young child. Absolutely stunning area!
Most best ghumante❤❤❤
Simply the best..Ghumante.
Wow dherai dinko parkhai paxi ghumante is back 🙏🙏🙏
Tapai haru ko video herda sarai aanand aauxa. Thank you so much ghumante team.
He is real hero❤❤❤❤
Most underrated Nepali youtube channel