Sarkar le basic kura jasto road, infrastructure, health ra rojgari ko sunischit garyo bhane manche lai dherai tension hudaina thyo hola. Tension na bhaye dekhi Nepali haru jasto manabta bhako manche sansar ma kahi na hola. Jai Nepali
हेर्ने कथाको विद्या चापागाईं को बाचन गर्ने शैली असाध्यै मन पर्छ । वास्तविक नेपाल र नेपाली को अवस्थाहरुलाई जस्ताको त्यस्तै देखाउनु हुने हेर्ने कथा को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद। ❤❤
This is the first time I am doing comment in Herne Katha. As your stories are mind blowing, it’s always inspiring. But this time I am inspired by the short interview of RAJBIRAJ former Mayor. I am totally blown away by his thinking, by his wisdom by his speech. He is too good. We need a person like him in Nepali politics. He seems too educated and qualified.
हुलाकी राजमार्गका कथाको लागि हैर्ने कथा टिम गाडीमा हिडेको हेर्दा मेरो बुझाईमा तराई बासीहरु नदी नालामा पुल नबनेको कारणले धेरै दुखकस्ट भोक्न परिरहेको देखियो।त्यस्तै पहाडीहरुलाई पनि नदि,खोला नालामा पुल नभएको र पहाड डाडाकाडामा बाटो राम्रो नभएको कारणले दुख कष्ट भोकी रहेकाछन। हेर्ने कथा टिम यस पटक धेरै ठाउमा पुग्यो र धेरै मान्छेहरु संग कुराकानी गर्यो।मलाई त यो हुलाकि राजमार्गको कथा पनि राम्रो लाग्यो।बिद्या मैया र कमल जी साथै हेर्ने कथा टिमलाई मेरो धेरै धेरै बधाई छ। 🙏 🎉❤🌸 🌹 🍀
Herne katha has presented the hidden side of terai, soft hearted people with their own beautiful language, level of innocence is just reflecting from their faces; Last but not the least, mayor from rajbiraj his ideology is something we should focus on. I would really like to see him somewhere in the governing position in future.
मलाई यो शृङ्खला अत्यन्तै मनपर्यो। यसरी नै पाँचधरको चिवाभञ्ज्याङ्ग देखि बैतडीको झुलाघाट सम्म को 'मध्य पहाडी लोकमार्ग' को कथा पनि देखाउनु पर्यो विद्या दिदी ❤❤ ।।
हुलाकि राजमार्गलाई किन हुलाकि राजमार्ग भनिन्छ भन्ने कुराकाे ज्ञान भयाे।एकदमै राेचक लाग्याे।याे बाटाे हुलाक सेवाकाे कर्मचारि हिड्ने बाटाे रहेछ।हुलाकि राजमार्गकाे जानकारि सहित श्रिङ्खला प्रस्तुत गर्नुभएकाेमा हेर्ने कथालाइ धन्यवाद ।❤❤❤❤❤❤
अब चितवन को ठोरी हुँदै कन्चनपुर को हुलाकी राजमार्ग को कथा पनि चाहियो। धेरै राम्राे लाग्याे यो झापा को भद्रपुर हुदै पर्सा को ठोरी को हुलाकी राजमार्ग को कथा हेरेर र सुनेर
तराइ बिस्तारै बिकशीत हुँदै छ, सुबिधा सम्पन्न हुँदै छ, सुबिधा नपुगेको ठाँउमा बिस्तारै पुग्ला। उता पहाड दिनदिनै रित्ता हुँदै छन। न सुबिधा छ ,न आम्दानीको श्रोत छ न काम गर्ने मान्छे छन। मलाइ म जन्मेको ठाँउ सम्झिदा निकै नरमाइलो लाग्छ्😥
हेर्ने कथा को हरेक भाग मन छुने हुन्छ यस्तो कथामा नेपालिपन झल्किरहन्छ म धन्य छु हेर्ने कथाको परिवार सङ्ग जुड्न पायकोमा सदैब जुडिरहन पाउ love you बिध्या दिदी,कमल दाइ&हेर्ने कथा सम्पुर्न टिम लाइ
साच्चिकै हुलाकी सडकले ग्रामिण जनजीवनमा आमुल परिवर्तन गरिएको रहेछ । तर ठेकदारको वैमानी र राजनैतिक अस्थिरताका असर विभिन्न ठाउँहरूका हुलाकी पक्की सडके पुलमा पनि देखियो। सामाजिक अगुवाहरु वुध्दिजिविहरु शिक्षित युवाहरुले राजनैतिक भन्दा आफ्नो ठाउँ र समाजको विकासमा ध्यान दिए पुल र अरु पुर्वाधार छिट्टै बन्ने छ ।
यो भिडियो बडो रमाइलो लाग्यो अब मेचीदेखि महाकाली को भिडियो हेर्ने कौतुहल्ता जागेर आयो। अपेक्षा छ त्यो पनि कुनै समयमा पूरा हुनेछ । धन्यवाद मेरो घर इनरुवा,सुनसरी हाल बसाई मलंगवा सर्लाही
हुलाकी सडक त राम्रो बन्यो अब बाँकी रहेको कन्काई को पुल हो त्यो नि चाँडै बन्यो भने हामी महाभाराबासी लाई सहज हुन्थ्यो । आफ्नो गाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो। धन्यवाद हेर्ने कथा को टिम लाई 🙏।
पञ्चायतकालका मेयरसँग अलि धेरै पुराना कुराहरू कोट्याउने पर्ने थियो विद्या चापागाई दिदीज्यू उहाँका धेरै पुराना पुराना पञ्चायत कालका कुराहरू सुन्न हामी धेरै हातहरू छौँ। फेरि पनि अर्को भिडियो बनाउनुहोला🙏🙏🙏
बिकास को पहिलो खुडकिलो भनेकै गाउँ गाउँ मा बाटो पुग्नु हो । तर यो कथा हेरे पछि अहिले पनि नेपाल सरकार ले एउटा गाउँ को मान्छे लाई अर्को गाउमा जोडन सकेका छैनन । गाउँ मै बिकास पुर्याउन नसकेको नेता हरुले शहर र देश को बिकास कसरी गर्छ्न । अन्तमा नेपाल ले आज सम्म सहि नेतृत्व गर्ने नेता जन्मेको रहेनछ । 🌻🙏🌻
हेर्ने कथाको यो श्रृङ्खला हुलाकी राजमार्गको कथा नामक पुरै हेरियो सारै रोचक लाग्यो।हुन त सबै रोचक अनि सुन्दर लाग्छ। भविष्यमा पनि अझ धेरै यस्तै नयाँ र नौलो प्रकारको हेर्ने इच्छा राख्दै धन्यवाद र शुभकामना हेर्ने कथाको सम्पुर्ण टिम लगायत बिद्या बहिनी र जुवाँइलाई पनि।
सफा मन मात्र गरिवमा हुने रहेछ विचरा वुवा एक टुक्रा जमिन छैन अर्काको जमिन ठेक्का गरेर जिविकोपार्जन गर्नुभएको रहेछ र पनि भन्नुहुन्छ कि केहि नास्ता गरेरजानुस दहि खाएर जानु आहा ऑशु आयो यो शब्दले यो सेल्फि क्यामेरा अनि सेल्फिस मानिस हरुको भिडमा रिलवाला क्यामेरा नपाए पनि दिलवाला मान्छे काँही कतै भेटिने रहेछन धन्यवाद हेर्ने कथा टिम अनि नमन ति बुवालाई🙏🏻
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,देश भष्ट्रचारीहरुको हातमा नपरेको भए अहिले सम्म देशको स्वरूप अर्कै भइसकेको हुने थियो,य सरकार तैंले देश कहिले बनाउछस?
@@BistaRanjit-i9f त्यो कुरो अहिले धेरैले बुझ्दैनन | पूर्वका जमिन्दार त्यसै कट्टर राजा विरोधी भएका होइनन | मोहियानी हक एक तप्कालाई तितो नै थियो | त्यसपछि दखिनाले महेन्द्र राजमार्ग को कुराले पनि दिमाग भुट्नु भुटयो | वस्ती छेडेर राजमार्ग विस्तार गर्दा थुप्रै विचल्ली/उठिबास गरेर मुआब्जा दिने ल्याकत नै थिएन | बोर्डर नजिक बाटो नराख्नु पनि एक हिसाबले कुटनिति नै थियो, खुला सिमानाले गर्दा | सुदुर-पश्चिम तिर अहिले बनेको हुलाकी राजमार्गके गर्दा थुप्रै नेपाली वस्ती डुबानमा छन् |
Thank you for this wonderful episode! This is something that is not done by main stream media, they never travel beyond Kathmandu, never show rural Nepal. Great Job
आफ्नै घर गाउँ नजिकैका यी सडक क्षेत्र लगायत स्थानहरुको भ्रमण गर्ने निकै पुरानो ईच्छा आजसम्म पूरा भएको छैन । हेर्ने कथामा संक्षिप्त रुपमा भएनि हेर्ने अवसर मिल्यो । कतिपय ठाउँ बाल्यकालमै परिचित त कति हालसालै हिँडिएका बेहोरिएका रहेछन । यो सडक भएर पुर्व पश्चिम एक पटक घुम्नै पर्ने छ ।
यो होला कि बाटोलाई निरन्तरता दिनुहोला हेर्ने कथाले हेरिरहेको बाटो हराइरहेको बाटो खोजिरहेको छ। अब ठोरी हुँदै चितवन चितवन हुँदै नवलपुर हुँदै नवलपरासी कपिलवस्तु लाई पनि जोड दिनुहोला
first of all congratulation of all entire team of Herne Katha,,अनि झापा सम्म आउनु भएको थिएछ यसो इलाम तिरको नि हेर्ने कथा सन्स्प्रेसन गर्नु होला,,कथा बन्नलाई धेरै ठाउहरुले तपाइहरुलाइ बर्सौ देखि पर्खीरहेका छन
दीदी हजुरको आज सम्मका सबै कथा हेर्दा के थाहा भयो भने जिन्दगी जति साधारण तेती राम्रो, आत्म सन्तुष्ठी भए जता बस्दा, जे गर्दा, जति कमाए पनी खुशी हुन सकिदो रहेछ, जुन सुकै राम्रो काम गरेर पैसा कमाईन्छ भने त्यो काम लाइ नै passion मान्ने हो भने त्यहाँ बाट नी जिन्दगिमा success हुन सकिने रहेछ, मान्छेको जिन्दगी मा न पैसा कहिले पुग्दो रहेछ, न इच्छा कहिले पुरा हुदा रहेछन, न समस्या कहिले सकिदो रहेछ त्यसैले जब सम्म जिउदो छौ घुम्नु जरुरी छ, खुशी हुनु जरुरी छ
नून बाहादुर रोटी खुवा दही खुवा जात्रु राम हाम्रो गाऊमा पनि यस्तै नाम भएका मानिस हरू छन जून आइतबार जन्मीने हरू आइते सोमवार जन्मीने हरू सोमे मंगलबार जन्मीने हरू मंगले बुधे बिहे शुक्रे सने यस्तै यस्तै 😄
नेपाल देखाउने हेर्ने कथा,म यो कथा हेर्दै गर्दा हाम्रो पहाडी कथा हेर्दा यहाँ को हरु पनि म जस्तै नेपाल भनेको कुवा भन्दा बाहिर पनि नेपाल छहै जस्तो लाग्यो होला!
धन्यवाद बिध्या दिदि हुलाक र हुलाकीको बारेमा धेरै राम्रो परिचय दिनुभएकोमा हुलाक बिभागले दिनुपर्ने चासोको विषय हुलाकको परिचय हजुरले दिनुभयो धन्यवाद हेर्ने कथा टिमलाइ।🙏🙏
नयाँ नयाँ कथाहरू हेर्ने कथा मार्फत हेर्न अनि सुन्न पाइएको छ खुसी लाग्छ अनि हेर्ने कथाका टिमको दिदी बिद्या लगायत सबै सदस्यहरुलाई धेरै धेरै धन्यवाद अब अर्को नयाँ कथाको पर्खाइमा छु ❤
ठोरिदेखी पश्चिम कंचनपुर सम्म बरु 3 इपिसोड बनाएर पनि देखाउन अनुरोध छ। आफ्नो ठाउँ हेर्न मन लागेको छ। बच्चामा टायर गुडाउदै हिडेको कैलालीको मेरो गाउँ कस्तो भो होला
Khushi lagyio najik najik place jaha 20 barsa bitayako thyue , ratua khola , bhatrapur, morang urlabari, Ani purano dhari dharmik place maidhar sunna herna payako ma , sister if yah got time can yah please make agin 1 episode abt our Bhutanese camp which is in 1 jhapa beldangi and 1 in morang pathri , big fan I been watching this from long time back , thank you missing Nepal so much, Jai kanki mai.and big salute for that hard working women who is selling fish 🐟 near to road , to look his family.
हेर्ने कथा मार्फत आफ्नो ठाउ( 15:34 -21:00) परदेश मा बसेर हेर्न पाउँदा म झापा गौरिगन्ज बासी को मन भावुक नै भयो। त्यस्मा पनि 18:33 मा हाम्रो भक्ती मामा लाई देख्दा त झन आँखा नै भरिएर आयो।❤❤❤❤
आहा कति सफा मन अलिकति दहि खाएर जानुन त्यो बुवा लाई नमन्🙏🙏🙏
❤🙏
❤❤😢
@@Basantaniwas-qd2wb yes 😘😘
गाउँघरमा पैसाको गरिबी होला तर मनको गरिबी कहिल्यै हुँदैन 😢😢
Ho mero man pani khusi bhayeko thiyo, tyo Kaka ko kura sunera.
थोरै भए पनि दहि खाएर जानु । भन्ने दाजु लाई नमन। मानवता हराएको छैन । है
❤🙏
Sarkar le basic kura jasto road, infrastructure, health ra rojgari ko sunischit garyo bhane manche lai dherai tension hudaina thyo hola.
Tension na bhaye dekhi Nepali haru jasto manabta bhako manche sansar ma kahi na hola. Jai Nepali
झापाली फटाहाहरुले त्यति पुल बनाउन सकेका छैनन गफ चाही अन्तरिक्षमा बस्ती बसाल्ने गर्छन।
@@dhankunwor3905 😂😂exactly true
पहाड देखि लिम्बुहरुले खेदाएका सतिको फटाहा छोराहरु सबै झापामा भेला भएका छन त अनि काँ बिकास हुन्छ।
😅😅😅😅😅😅😅😅@@Tangsang_1
😊jhapali Kura le fatali
K vanne khi jhapa ko manxe haru nai neta
Xan tata hulaki Rajararg batho t ramro vayo pull xain thau thau ma t bane ko x pull
बुबा को मन मन कति कमिलो 😭😭 आँसु नै आयो नास्ता खानु अलिकति दही खानु 😭😭 उहा बुवा को जस्तो मन सबैको भैदिए हुन्थ्यो 😭😭😭😭😭
Kin magar jiu hjr ko man dayalu mayalu kamalo xaina ra
@yambahadur8334 hami magar ko man ta ni jhan 7 juni samm vetdain hjr le meri gau aaunu 1 sal free mai paldinxu
Common kura ho terai tira yo
हिमाल पहाड तराई कोही छैन पराई हामी सबैको कथा हेर्ने कथा ❤
यो कथाको सबै भन्दा राम्रो वाक्य "अलिकति दही खाएर जानु हजुर" यसले देखाउँछ गरीब मान्छेको मन कति धनी हुन्छन् भनेर❤❤❤
हेर्ने कथाको विद्या चापागाईं को बाचन गर्ने शैली असाध्यै मन पर्छ । वास्तविक नेपाल र नेपाली को अवस्थाहरुलाई जस्ताको त्यस्तै देखाउनु हुने हेर्ने कथा को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद। ❤❤
अझै पनि हुलाकी राजमार्ग पुरा भएकाे रहेनछ कुरा बढी गर्ने काम नगर्ने अगुवाहरु । अब पश्चिमतिर पनि आउनुपरयाे । सम्पुर्ण टीमलाइ धन्यबाद ।
झापा मा भिउ टावर बनाउनु भन्दा यी पुल बानाउथ्यो भने जनाताले कति सुख्ख पाउथे होला थुक्क केपि
@@rewatibasnet7898
Ya cmnt garera basnu vanda gayera banana kukurni khatini vukxas badi
2084 ma vot badalnu pracha natra bikash hudaina nepal ma
के गर्ने रक्सी मासु पोइसो पेट्रोलमा विकीहल्छन् पछि पछुताउँछन् फुर्सदमा
अलिकति दहि खाएर जानुन हजुर उहाको यो बचनले मेरा अशु रोकिनै मानेनन् नमन उहालाइ 🙏🙏
यस्तो भिडियोहरू त हेर्ने कथामा मात्र हेर्न पाइन्छ। हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद।
This is the first time I am doing comment in Herne Katha. As your stories are mind blowing, it’s always inspiring. But this time I am inspired by the short interview of RAJBIRAJ former Mayor. I am totally blown away by his thinking, by his wisdom by his speech. He is too good. We need a person like him in Nepali politics. He seems too educated and qualified.
yeh 😢 i compare age with sher bahadur 🥲 oh my god same age vast different🙏
है i noticed too great personality
His most important lime - physical development for whom?
True
नास्ता खानुन अलिकति, दही खानु। कति खुल्ला ह्रदय । दुखका दिन सकियोस्, सँधै खुसी मिलोस् बुवा ❤
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै।
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
Hajurlai hajurako pariwaralai supa deuralimatale raxya garun 🙏❤️🩹
सुपा देउराली को पनी छुट्टै पहिचान छ । यो पनि हेर्ने कथाको कथामा समेटिन सके अाभारी हुने थियौं ।
हाम्रो सप्तरी को बारेमा हेर्दा त खुसी लाग्यो र कति खेर अँखा बाट आँसु झरे थाहै पाएन । धन्यवाद Team Herne katha😘
कति मिठो बोली अति सफा मन अलिकति दहि खानु ना बाको ईमानदारिता नै भोक मिटाउने छ❤❤❤
🙏❤️🩹
८० वर्षको वुवा साइकल चढिराख्नु भा देखेर सबैभन्दा खुसि लाग्यो ❤️🙏
हुलाकी राजमार्गका कथाको लागि हैर्ने कथा टिम गाडीमा हिडेको हेर्दा मेरो बुझाईमा तराई बासीहरु नदी नालामा पुल नबनेको कारणले धेरै दुखकस्ट भोक्न परिरहेको देखियो।त्यस्तै पहाडीहरुलाई पनि नदि,खोला नालामा पुल नभएको र पहाड डाडाकाडामा बाटो राम्रो नभएको कारणले दुख कष्ट भोकी रहेकाछन। हेर्ने कथा टिम यस पटक धेरै ठाउमा पुग्यो र धेरै मान्छेहरु संग कुराकानी गर्यो।मलाई त यो हुलाकि राजमार्गको कथा पनि राम्रो लाग्यो।बिद्या मैया र कमल जी साथै हेर्ने कथा टिमलाई मेरो धेरै धेरै बधाई छ। 🙏 🎉❤🌸 🌹 🍀
Herne katha has presented the hidden side of terai, soft hearted people with their own beautiful language, level of innocence is just reflecting from their faces;
Last but not the least, mayor from rajbiraj his ideology is something we should focus on. I would really like to see him somewhere in the governing position in future.
मलाई यो शृङ्खला अत्यन्तै मनपर्यो। यसरी नै पाँचधरको चिवाभञ्ज्याङ्ग देखि बैतडीको झुलाघाट सम्म को 'मध्य पहाडी लोकमार्ग' को कथा पनि देखाउनु पर्यो विद्या दिदी ❤❤ ।।
प्रमले जति गफ दिए पनि प्रम कै जिल्लाको यस्तो हविगत यस्तो छ
हुलाकि राजमार्गलाई किन हुलाकि राजमार्ग भनिन्छ भन्ने कुराकाे ज्ञान भयाे।एकदमै राेचक लाग्याे।याे बाटाे हुलाक सेवाकाे कर्मचारि हिड्ने बाटाे रहेछ।हुलाकि राजमार्गकाे जानकारि सहित श्रिङ्खला प्रस्तुत गर्नुभएकाेमा हेर्ने कथालाइ धन्यवाद ।❤❤❤❤❤❤
🙏
अब चितवन को ठोरी हुँदै कन्चनपुर को हुलाकी राजमार्ग को कथा पनि चाहियो।
धेरै राम्राे लाग्याे यो झापा को भद्रपुर हुदै पर्सा को ठोरी को हुलाकी राजमार्ग को कथा हेरेर र सुनेर
❤❤❤❤ मनै बाट दहि खाऐर जानू भन्नि पर्शुराम बालाई 🙏🙏🙏🙏🙏🙏🙏
Khusi lagyo Panchayatkal kaalma pani yeti qualified and intelligent mayor Thiye ❤❤❤ #00:30 minute
तराइ बिस्तारै बिकशीत हुँदै छ, सुबिधा सम्पन्न हुँदै छ, सुबिधा नपुगेको ठाँउमा बिस्तारै पुग्ला। उता पहाड दिनदिनै रित्ता हुँदै छन। न सुबिधा छ ,न आम्दानीको श्रोत छ न काम गर्ने मान्छे छन। मलाइ म जन्मेको ठाँउ सम्झिदा निकै नरमाइलो लाग्छ्😥
हेर्ने कथा को हरेक भाग मन छुने हुन्छ यस्तो कथामा नेपालिपन झल्किरहन्छ म धन्य छु हेर्ने कथाको परिवार सङ्ग जुड्न पायकोमा सदैब जुडिरहन पाउ love you बिध्या दिदी,कमल दाइ&हेर्ने कथा सम्पुर्न टिम लाइ
साच्चिकै हुलाकी सडकले ग्रामिण जनजीवनमा आमुल परिवर्तन गरिएको रहेछ । तर ठेकदारको वैमानी र राजनैतिक अस्थिरताका असर विभिन्न ठाउँहरूका हुलाकी पक्की सडके पुलमा पनि देखियो। सामाजिक अगुवाहरु वुध्दिजिविहरु शिक्षित
युवाहरुले राजनैतिक भन्दा आफ्नो ठाउँ र समाजको विकासमा ध्यान दिए पुल र अरु पुर्वाधार छिट्टै बन्ने छ ।
अरु सबै कुरा राम्रो लाग्यो यो भिडियोमा तर हेर्ने कथा टिमले महोत्तरी जिल्ला पूरै छुटाउनु भयो । जे होस् रमाईलो लाग्यो अझै यस्तै भिडियोहरु आइरहोस् ।
यो भिडियो बडो रमाइलो लाग्यो
अब मेचीदेखि महाकाली को भिडियो हेर्ने कौतुहल्ता जागेर आयो। अपेक्षा छ त्यो पनि कुनै समयमा पूरा हुनेछ । धन्यवाद मेरो घर इनरुवा,सुनसरी हाल बसाई मलंगवा सर्लाही
आम दर्शक मन जितेको हेर्ने कथाको Reporting Team लाई हार्दीक नमन् 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
हुलाकी सडक त राम्रो बन्यो अब बाँकी रहेको कन्काई को पुल हो त्यो नि चाँडै बन्यो भने हामी महाभाराबासी लाई सहज हुन्थ्यो । आफ्नो गाउँको कथा हेर्न पाउँदा खुशी लाग्यो। धन्यवाद हेर्ने कथा को टिम लाई 🙏।
पञ्चायतकालका मेयरसँग अलि धेरै पुराना कुराहरू कोट्याउने पर्ने थियो विद्या चापागाई दिदीज्यू उहाँका धेरै पुराना पुराना पञ्चायत कालका कुराहरू सुन्न हामी धेरै हातहरू छौँ। फेरि पनि अर्को भिडियो
बनाउनुहोला🙏🙏🙏
@@Rukumkc6661 विद्या भण्डारी रे 🤔🤔🤔🤔🤔🤔🤔
@samirkshetri9395 मिस्टेक भएको थियो सच्याएको छु। जानकारीको लागि धन्यवाद।🙏🙏🙏
Malai pani uha sanga dherai kura gareko herna man lagyo
@@Rukumkc6661 फेरि दिव्य चापागाई रे 🤔🤔🤔🤔🤔🤔🤔
@samirkshetri9395 ए हजुर तपाईँ बताइदिनुहोस् त अनि नाम के हो अलि म त कन्फ्युज भए जस्तो छ😀😀😀
सहि कुरा हो झापाको पुरानो बासि भनेको राजवंसी हो बाहुन छेत्री पछि आको हो
जति हेर्यो उति हेरू हेरु लाग्ने हेर्ने कथा हुलाकी राजमार्गको कथा झनै राम्रो
33:33 what a intelligent mayor ❤
@@amankhadka5913
More intelligent than today's mayor ❤️
बिकास को पहिलो खुडकिलो भनेकै गाउँ गाउँ मा बाटो पुग्नु हो । तर यो कथा हेरे पछि अहिले पनि नेपाल सरकार ले एउटा गाउँ को मान्छे लाई अर्को गाउमा जोडन सकेका छैनन । गाउँ मै बिकास पुर्याउन नसकेको नेता हरुले शहर र देश को बिकास कसरी गर्छ्न । अन्तमा नेपाल ले आज सम्म सहि नेतृत्व गर्ने नेता जन्मेको रहेनछ । 🌻🙏🌻
ऊखानेले झापामा view tower मा खन्याएको पैसाले कति पुल र बाटो बन्थ्यो होला?
Ukhane Gukhane vayera bigiryio ni
नेपाल यस्तो देश हो । जहाँ सयको तरकारी काट्ने बित्तिकै सकिन्छ, पचासको दाल चाट्ने बित्तिकै सकिन्छ र हजारको नोट साट्ने बित्तिकै सकिन्छ ॥
धेरै राम्रो कथा भाषा सब्द अनि नाम नुन ब, जात्रु दहिकुमार मन छुने कथा ।
😂😂😂😂
हेर्ने कथाको यो श्रृङ्खला हुलाकी राजमार्गको कथा नामक पुरै हेरियो सारै रोचक लाग्यो।हुन त सबै रोचक अनि सुन्दर लाग्छ। भविष्यमा पनि अझ धेरै यस्तै नयाँ र नौलो प्रकारको हेर्ने इच्छा राख्दै धन्यवाद र शुभकामना हेर्ने कथाको सम्पुर्ण टिम लगायत बिद्या बहिनी र जुवाँइलाई पनि।
सफा मन मात्र गरिवमा हुने रहेछ विचरा वुवा एक टुक्रा जमिन छैन अर्काको जमिन ठेक्का गरेर जिविकोपार्जन गर्नुभएको रहेछ र पनि भन्नुहुन्छ कि केहि नास्ता गरेरजानुस दहि खाएर जानु आहा ऑशु आयो यो शब्दले
यो सेल्फि क्यामेरा अनि सेल्फिस मानिस हरुको भिडमा रिलवाला क्यामेरा नपाए पनि दिलवाला मान्छे काँही कतै भेटिने रहेछन धन्यवाद हेर्ने कथा टिम अनि नमन ति बुवालाई🙏🏻
धेरै राम्रो लाग्छ मलाई यो प्रोग्राम धेरै धेरै धन्यवाद हर्नी कथा काे सबै परिवार लाई ❤❤❤❤
Sabai jilla ghume ko thiye,purano memories haru lie taja gari diyo ko ma dherai dhanyabad.
हेर्ने कथाको टिमलाइ धेरै धेरै धन्यबाद।तर खास ठोरीचाहिँ आइपुग्नु भएनछ। धेरै महत्त्वपूर्ण कुराहरु छुटाउनु भयो। आगामदिनमा ठोरीको एउटा कथा बनाउन आउनुहोला।
पत्रकार हजुर बाट सिक्नु पर्छ कति मिठो वचन गर्नु हुन्छ सुखदुःख जीवन को यात्रा ❤❤❤❤
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम,देश भष्ट्रचारीहरुको हातमा नपरेको भए अहिले सम्म देशको स्वरूप अर्कै भइसकेको हुने थियो,य सरकार तैंले देश कहिले बनाउछस?
मेरो घर भद्रपुर देखि अलि तल बनियानी हौ, हेर्नै कथा को यो कथा ले घर पुगेकै आवास भयो!
धन्यवाद हेर्नै कथा!
अब हेर्न कथाको टिम गुल्मी जानुहोला करोडौं क्लब पुगोस शुभकामना
कति पबित्र छन हाम्रा गाउबस्ती अनि गाउका बासिन्दाहरु❤❤
भ्रष्टाचार मुख्य समस्या । गणतन्त्रको फाइदा अनि हेर्दा मन छोयो । धेरै उत्पीडित नेपालीको स्वतन्त्रता प्राप्तिको खुड्किलो गणतन्त्र र यसका लागी सलाम✊✊
जिमिदार प्रथा 2028 सालमा राजा महेन्दले भुमिसुधार ऐन ल्याएर समाप्त भएकाे हाे । गणतन्त्रले हाेइन ।
@@BistaRanjit-i9f त्यो कुरो अहिले धेरैले बुझ्दैनन | पूर्वका जमिन्दार त्यसै कट्टर राजा विरोधी भएका होइनन | मोहियानी हक एक तप्कालाई तितो नै थियो |
त्यसपछि दखिनाले महेन्द्र राजमार्ग को कुराले पनि दिमाग भुट्नु भुटयो | वस्ती छेडेर राजमार्ग विस्तार गर्दा थुप्रै विचल्ली/उठिबास गरेर मुआब्जा दिने ल्याकत नै थिएन | बोर्डर नजिक बाटो नराख्नु पनि एक हिसाबले कुटनिति नै थियो, खुला सिमानाले गर्दा |
सुदुर-पश्चिम तिर अहिले बनेको हुलाकी राजमार्गके गर्दा थुप्रै नेपाली वस्ती डुबानमा छन् |
पर्सा देखि कंचनपुरकाे कथा पनि हेर्न पाम न ।
Thank you for this wonderful episode! This is something that is not done by main stream media, they never travel beyond Kathmandu, never show rural Nepal.
Great Job
हेर्ने कथालाई धेरै धेरै धन्यबाद किनकी हामी पुग्न नसकेको ठाउमा पुऱ्याई दिनु भएको मा
हुलाकि राजमार्गकाे कथामा पर्सा जिल्ला सम्मकाे हेरियाे तर पर्सा देखि सुदुरपश्चिमकाे कंचनपुर सम्मकाे कथाकाे भिडियाे पनि हेर्न पाए हुन्थ्याे
बुडा पाखाको कुरानै रमाइलो कस्तो आनन्द लाग्ने ❤ त्यो बेलाको मान्छे नै भगवान हुन मन मा कुनै पाप हुन्न मन सफा जय होस सबै बुवा अग्रज हरुमा ❤
हाल म प्रबासबाट हेर्दैछु।सु मधुर स्वारकी धनी विद्या दिदिलाई नमन!🙏साथै सम्पुर्ण हेर्ने कथा टिमलाई अझ धेरै सफलताको शुभकामना र माया❤❤❤
आफ्नै घर गाउँ नजिकैका यी सडक क्षेत्र लगायत स्थानहरुको भ्रमण गर्ने निकै पुरानो ईच्छा आजसम्म पूरा भएको छैन । हेर्ने कथामा संक्षिप्त रुपमा भएनि हेर्ने अवसर मिल्यो । कतिपय ठाउँ बाल्यकालमै परिचित त कति हालसालै हिँडिएका बेहोरिएका रहेछन । यो सडक भएर पुर्व पश्चिम एक पटक घुम्नै पर्ने छ ।
(रोटिखुवा) हैतेरिका खानु हुन्छ सुर्ती 👌👌😀 10:13 minutes
हेर्ने कथा सबै रमाइलो रियल छ ❤❤
यो होला कि बाटोलाई निरन्तरता दिनुहोला हेर्ने कथाले हेरिरहेको बाटो हराइरहेको बाटो खोजिरहेको छ। अब ठोरी हुँदै चितवन चितवन हुँदै नवलपुर हुँदै नवलपरासी कपिलवस्तु लाई पनि जोड दिनुहोला
first of all congratulation of all entire team of Herne Katha,,अनि झापा सम्म आउनु भएको थिएछ यसो इलाम तिरको नि हेर्ने कथा सन्स्प्रेसन गर्नु होला,,कथा बन्नलाई धेरै ठाउहरुले तपाइहरुलाइ बर्सौ देखि पर्खीरहेका छन
दीदी हजुरको आज सम्मका सबै कथा हेर्दा के थाहा भयो भने जिन्दगी जति साधारण तेती राम्रो, आत्म सन्तुष्ठी भए जता बस्दा, जे गर्दा, जति कमाए पनी खुशी हुन सकिदो रहेछ, जुन सुकै राम्रो काम गरेर पैसा कमाईन्छ भने त्यो काम लाइ नै passion मान्ने हो भने त्यहाँ बाट नी जिन्दगिमा success हुन सकिने रहेछ, मान्छेको जिन्दगी मा न पैसा कहिले पुग्दो रहेछ, न इच्छा कहिले पुरा हुदा रहेछन, न समस्या कहिले सकिदो रहेछ त्यसैले जब सम्म जिउदो छौ घुम्नु जरुरी छ, खुशी हुनु जरुरी छ
नून बाहादुर
रोटी खुवा
दही खुवा
जात्रु राम
हाम्रो गाऊमा पनि यस्तै नाम भएका मानिस हरू छन जून आइतबार जन्मीने हरू आइते सोमवार जन्मीने हरू सोमे मंगलबार जन्मीने हरू मंगले बुधे बिहे शुक्रे सने यस्तै यस्तै 😄
विश्वकै सबैभन्दा ठूलो नाक भएको बाजे हुलाकी राजमार्गमा भेटियो।
अहिले पनि मधेस हुम्ला जुम्ला भन्दा कम बिकट छैन अनि स्माट सिटि बनाउछौ भन्छ नेताहरू यसलाई भनिन्छ खोज पत्रीका 🙏
नेपाल देखाउने हेर्ने कथा,म यो कथा हेर्दै गर्दा हाम्रो पहाडी कथा हेर्दा यहाँ को हरु पनि म जस्तै नेपाल भनेको कुवा भन्दा बाहिर पनि नेपाल छहै जस्तो लाग्यो होला!
dhanyabad xa sammpurna herni katha team lai naya naya thau ko rahan sahan herna dekahna paiyo
दहि खानु न भन्ने दाइ लाई हार्दिक नमन् र सायड नखाए पनि खाए जस्तो भो होला, मन ठूलो र फराकिलो हुनुपर्छ।❤❤
कठै भ्रस्ट हो, बाटो पिच गर्न भन्दा पहिला पूर्व पस्चिम छिचोल्न पूलहरु बनाऊ !!!
@@tejnathlamichhane2532 budget kista kista ma aucha Ani kasari time ma banaus
Herne Katha
Is not merely a story to watch . It is the mirror that reflects our society , socioeconomical and geographical circumstances and so on .
Last ma mero payro janma bhumi thori wow😍😍😘 thori bata koko le herdai hunu hunxa hajir hunu pareu😲
अब पर्साको ठोरी देखि कंचनपुर दोधार चादनी सम्मको कथा हेर्ने मन छ , चाडै ल्याउनुहोला है 😢
आज पर्खिदा पर्खिदा बल्ल आयो हेर्ने कथा❤
तेती पुरानो मान्छे एस्तो talent, राजबिराज को पुर्ब मेयर सारै खतरा बोल्ने मान्छे ❤❤
Ekdam ramailo lagxa herne katha
Every episode ma english subtitle rakhnu paryo
हुलाकि बाटो,हाम्रो घर छेउको बास्तबिकता र यतार्थ अनि हसाएको पल चाचा,काका,बुवा.....
मेरो कमेड हिने सबैलाई पशुपतिनाथले रक्षा गरुन्
पानी किनेर खाने शहर भन्दा बारिमा फलेको तरकारी बाडेर खाने गाउँ नै स्वर्ग हुन्छ !
जमिन्दार शासन अन्त्य गर्ने प्रचण्ड पथ
लाई सम्मान छ l
असार मा छायाकान गरेको हेर्ने कथा यति खेर अपलोड गर्ने हो त बाकी सबै कुरा राम्रो छ धन्यवाद 🎉
हेर्ने कथा हेर्न आतुर थिए❤😊यता हाजिर हुम त्👍️🥀💐🥀
धन्यवाद बिध्या दिदि हुलाक र हुलाकीको बारेमा धेरै राम्रो परिचय दिनुभएकोमा हुलाक बिभागले दिनुपर्ने चासोको विषय हुलाकको परिचय हजुरले दिनुभयो धन्यवाद हेर्ने कथा टिमलाइ।🙏🙏
10:12 खानुहुन्छ सुर्ती?😂😂
राजविराज का पुर्व मेयरको बोल्ने शैली कति राम्रो । निकै बुझ्झकी हुनुहुदो रहेछ । 🙏
नयाँ नयाँ कथाहरू हेर्ने कथा मार्फत हेर्न अनि सुन्न पाइएको छ खुसी लाग्छ अनि हेर्ने कथाका टिमको दिदी बिद्या लगायत सबै सदस्यहरुलाई धेरै धेरै धन्यवाद अब अर्को नयाँ कथाको पर्खाइमा छु ❤
ठोरिदेखी पश्चिम कंचनपुर सम्म बरु 3 इपिसोड बनाएर पनि देखाउन अनुरोध छ। आफ्नो ठाउँ हेर्न मन लागेको छ। बच्चामा टायर गुडाउदै हिडेको कैलालीको मेरो गाउँ कस्तो भो होला
प्रतिक्षा को घडि सकियो
हुलाकि राजमार्ग को कथा
हेर्ने कथा❤
कती सफा मन बुवा को सम्मान छ बुवा प्रती .
आशा छ हेर्ने कथाले एकदिन ओस्कार पुरस्कार जित्ने छ। 🙂
Khushi lagyio najik najik place jaha 20 barsa bitayako thyue , ratua khola , bhatrapur, morang urlabari, Ani purano dhari dharmik place maidhar sunna herna payako ma , sister if yah got time can yah please make agin 1 episode abt our Bhutanese camp which is in 1 jhapa beldangi and 1 in morang pathri , big fan I been watching this from long time back , thank you missing Nepal so much, Jai kanki mai.and big salute for that hard working women who is selling fish 🐟 near to road , to look his family.
हेर्ने कथा नछुटाइ हेर्ने यता हाजिर होउ❤❤❤
पुरै हुलाकी राजमर्ग महाकाली सम्म को पनि बनाउनु पर्यो हेर्ने कथा
हेर्ने कथा मार्फत आफ्नो ठाउ( 15:34 -21:00) परदेश मा बसेर हेर्न पाउँदा म झापा गौरिगन्ज बासी को मन भावुक नै भयो। त्यस्मा पनि 18:33 मा हाम्रो भक्ती मामा लाई देख्दा त झन आँखा नै भरिएर आयो।❤❤❤❤
@@MahendraRijal-hl1eo honi khusi lago mama hajur❤️
साहारै मन पर्यो ,दहि खान आग्रह गर्ने बाजे लाइ सलाम ,नमस्कार
Wow! Ksto ramro ! Hmi loksewa padhe lai sarai sajilo vako xa! Nepal ko bhugol! Dharm saskriti! Etihas sabai bujna sakiraxum
धन्यबाद। हेर्ने कथा को टीम लाई। नदी खोला तिर पुल छीटै बनाउन सरकार लाई दबाब दीनु पर्यो अब
राम्रो कथाको सुरुवात म त हेररिरहेको छु।
हेर्ने कथा प्रम केपि ले पनि हेर्नू हुन्छ आसा छ झापाका इ पुल हरु पूरा गर्नु हुने छ
रोटि खौवाको भन्दा दहि खौवा को कुरा सहि लाग्यो
नमन छ हेर्ने कथा परिवार अनि विद्या दिदी