लौरोको कथा | Lauroko Katha | Herne Katha EP103 | हेर्ने कथा
HTML-код
- Опубликовано: 7 апр 2023
- वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ
#hernekatha #Laurokokatha
Krishna Lawad from Dehimandu, Baitadi has an interesting but a tough profession. He goes deep into the forest to find sticks. With his inherited craftsmanship, he turns them into strong and beautiful walking sticks and sells them in the market.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
घरकाे पारिवारिक कलहलाई तमाशा बनाएर आफ्नाे दुनाे साेझ्याउने पत्रकार भनाउँदा युट्युबे हरुकाे कार्यक्रम हेर्नुभन्दा हेर्ने कथा कार्यक्रम लाखौंगुणा उत्कृष्ट छ......!!!
अहिले सम्म कसैको प्राथमिकतामा नपरेका सुदुरपश्चिमका कथाहरु यो टीमले शुरुवात गरेकोमा यो क्षेत्रका जनताले मन देखि नै धन्यवाद र शुभकामना दिनेछन !
Khas civilization khas haru ko barema aja sama kasaile pani banako thena video bala yutube tira auna thalyo
Herne Katha lsi Dhanyavad, ma pani Sudeupaschim bata😊
धन्यवाद 🙏
सारै खुसी लाग्यो बिद्या जी मेरो घर नी ग्वाल्लेक जगल पश्चिम धनुन हो खुसी लाग्यो तपाईं आउने खबर पाएको भए म नी जाने थिए
Hami sabai sath ma chhau
कत्ति इमान्दार बा हौ । आफ्नै पौरखमा रमाइरहेका एक इमान्दार नेपाली ।
जिन्दगीमा RUclipsr होस त विद्या दिदी जस्तो होस् नेपालको जुनसुकै ठाउँमा गएर नेपाली जनताको हरेक इच्छा चाहना बुझिदिने ❤❤❤❤❤
Wuha patkar ho..youtube euta platform mtrai ho...youtuber ra journalist ma farak x
जिन्दगीना RUclips होस त विधा दिदी जस्तो होस्
हरेक चिज लाई जात को नजर ले हेर्ने हरु ले यो भिडियो भित्रको दुखलाई बुझ्लान त😢😢😢 सबै भन्दा ठुलो जात गरिबी र अमिरी हो 😢
बिद्या दिदिको स्वर कति राम्रो हो के❤❤❤हेर्ने कथा नछुटाइ हेर्छु म पनि ❤️❤️❤️
MANCHHE PANI RAMRI CHHAN HOI
होनि हजुर
मकैको रोटी खानुभन्दा पहिला कृष्ण दाइ र परिवारले हे भगवान भन्दै ढोकेर खाए,भगवान प्रती कति धेरै आस्था 👍️ आहा
धेरै कथाहरुको आवाज भनेर भाव पोखी दिने प्यारो" हेर्ने कथा" । हरि ॐ 🙏
काममा जाे ब्यक्ति रमाउछ त्यसलाई कैलेहि दुख हुदैन ।न खान न लगाउन न बासकाे लागि ।जय श्री कृष्ण ।
भुइमान्छेका संघर्शको कथाहरू कति मज्जाले सुन्न र हेर्न पाइन्छ 🙏🙏💓💓🎻🎻🇳🇵🇳🇵
म पुगेको ठाउँ हो नेपाल हरेक भुभागहरु देख्दा आनन्द आएता पनि भाेग्न निकै कठिन छ ।
आहा❤कति सुन्दर स्थानअनि उस्तै सफा मन 🎉❤🙏🙏
वास्तविक पत्रकारिता दिदि
Big fan
सबैले सिक्नु पर्छ पत्रकारहरुले
हेर्ने कथा एकदम मन पर्छ झन आज त आफ्नै बैतडी कै कथा रहेछ ,एक्दमै खुशी लागेको छ !
मेरो मन छोएको कार्यक्रम हेर्ने कथा ।🙏
नेपाल no 1 खोज पत्रकारिता नमन बिद्या दिदि लगायत सबै टिम लाई ❤️🙏
Globalization vanda agadi hamro desh yastai manxeharule garda hamro desh harek kurama aatmanirvar thiyo ..huge respect to these people❤❤
मेरो पश्चिम मेरो देश स्वग भन्दा फ्याराे छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो लौरोको कथाले मेरो आङै जिरिङ्ग भयो। उहाँ बाको दुख देखेर।
Namaskar Vidya didi Yo Herne Katha hamro Jevan ko Katha ho ❤❤❤
सुदुर्पस्चिम को मेरो जिल्ला बैतडि गएर यति धेरै मेहनत गरेर गाउले का दुख सुख सबलै देखाउनु भएको हिर्दय देखि नै धेरै धेरै धन्यवाद सबै हेर्ने कथा team लाइ❣️🥀
❤सारै खुशी लाग्यो हो गाउले है आफ्नै जिल्ला को कथा हेर्न पाउदा
सुदूपश्चिम को कथा ब्यथा समेटिएको अर्को उत्कृष्ठ प्रस्तुति, सलाम छ हेर्ने कथा टीम लाई 🙏🙏
निकै भावुक बनायो यो कथा ले । साच्चै पैसा बाघ को बङ्गारा मा हुनि रैछ । आफ्नो हात मा सीप छ भने जहाँ पनि काम गर्न सकिन्छ भन्ने कुरा दर्शाएको छ यो कथा ले । धेरै धेरै धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम लाई ❤
मलाई एकदमै मन पर्ने हेर्ने कथा बिद्या दिदी धेरै मन बाटै उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
प्रतेक एपिसोड तयार गर्न हेर्ने कथा को टीमले गर्ने अथक परिश्रम लाई शत शत नमन तथा उच्च सम्मान। हजुरहरुले खोजी गर्ने कथाहरु ले सबै को मन छुने गर्दछन। यो टीमको उत्तरोत्तर प्रगतिको शुभकामना।
साच्चै भने हो भने छुटई अर्गानिक कथा हरु समेटिएको कथा हेर्नुपर्ने कथा सम्पुर्ण टिम पर्ति भित्री आत्मा देखि नमन गर्दछु❣️ 🙏
मुभि भनदा कति रामराेे कथा हेरने कथा💖💖💖🥀🥀🥀🌷🌷🌷🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️💗💗💗💗💝💝💝
जनसाधारणलाई आफ्नो कथा संसार सामु पुर्याउने मौका,हेर्नेकथालाइ वाह!वाहko फाइदा। फाइदैफाइदा।
अगालो भरि लौरो बोक्न पाउँदा कति खुशी ति बाबा❤ दिनभरिको थकान बिर्सनु भयो❤बिचरा ती बुढा बाबा
खोज पत्रकारिता यस्ता दुरदराजमा पुगेर भिडियो बनाउने सम्पुण टिमलाइ धेरै बधाई यो च्यानल को अझै प्रगति होस शुभकामना
बिद्या चापागाईं दिदि अहिले त हिस्तपुसत हुनु बाको रहेछ
स्वास्थय लाभको कामना छ ❤
हजुर को कलात्मक काम देखेर खुसिभयो धन्यवाद हजुरलाइ
एकदम खुसी लाग्यो आज को एपिसोड ,, राजेश हमाल लाई नचिन्ने को नै होलान र यो नेपाल मा ❤❤
Sewaro 🙏 PEACE JAI METAL 🙏✌️🕊️🤘🍁🕊️🍁🌋🌋☢️🔥☢️
दूर दराजका संघर्षशील र कर्मशील मानिसहरुको कथा । निकै मिठो । विद्याजीको जीवन्त फिल्मिङ नि राम्रो । प्रशंसनीय ।
जिन्दगीमा एउटै गल्ति गरिरहे,,युटुबमा #हेर्नेकथा जस्तो च्यानल पनि रैछ म भने Nepal idol र voice of nepal हेरिरहे। धेरै धेरै धन्यवाद सम्पुर्ण #हेर्नेकथा टिमलाइ नेपालिहरुको बास्तबिकता झल्काइदेको मा।💕
He has his own hardships, grief of losing elder son , struggling for money yet he has clean heart with independent attitude, respect the entire team throughout this episode by greeting sir and madam , enjoying what he does .
He teaches us no matter what no matter how much pain we have we always needs to be optimistic and keep going. That's the life .
People who have courage, respect and good behaviour always want to see people happy and they lived with it bcz they loved it.
Head's up for them.
हामी सबै एउटै नेपाल आमाका सन्तान हौँ।😢 आँखा नै रसायो बुबाको शब्दले
Salut xa Dai Tapai ko MEHANAT
धन नभए नि बडा ठुला ठुला मन भाकाहरु मान्छेहरु
I pray to Allaha to bring back his son. Authentic. Lots of respect
Hi samsuddin😂😂😂😂
निशब्द छु आज जुन बाटो मा मेरा बाल्याकल भारी बोक्दै बिते नमन गर्छु त्यो ठाउको वारेमा आज हेर्ने कथामा देखाई दिनु भएको मा बहीनी विध्यालाई बधाई अनी मिठो सम्झना
Thank you so much to Herne katha team for exploring our baitadi ❤️❤️
धेरै खुसी लाग्यो लठ्ठी बनाउँदा त्यसमा रमाइलो लाग्छ।निगालो बनाउँदा त्यसमै रमाइलो लाग्छ।आफूले गरेको हरेक काम मा रमाउन सक्नु पर्छ भन्ने प्रष्ट भयो।
के गर्नु यस्तै छ जीन्दगीकाे बाध्यता र बिवशता सबैका अा-अाफ्नै दुख जीन्दगीमा !!!!!!!!!!!!
Love this show and best wishes for the entire team.❤
बस् अचेल प्रतिक्षा तिम्रै हुने गर्छ जसरी कोहि सानो बालक आफ्नि आमाको प्रतिक्षामा हुने गर्छ | नयनहरुमा तृष्णा बढिरहेछ मनमा खुलदुली उस्तै प्रिय हेर्ने कथा तिमी सदा यस्तै प्रिय बनिरहनु ।
धन्य वाद छ!
तपाईलाई बिध्याजी! निकै राम्रा२ ठामहरु हेर्ने कथामा राखि दिनु हुन्छ। पहिले साझा सवाल देखि अाज सम्म ।
मलाई सारै मन पर्ने मान्छे पनि तपाईं भए देखि ....❤😊
हैन बाजेले जुरेली चरालाई राई चरा भन्नू हँदो रहेछ।
हो जो यस्तै एउटा कालो कालो हुन्छ उस्को पुछार मुनि को रौँ रातो हुन्छ त्यो चरा राईहरुको चेलि भन्छ त्यासको मुन्धुमी दन्त्याकथा निकै रोचक र मीठो छ। राईहरुको वा चामलिङ राईहरुमा😮🙏📿
wau सारै रमाइलो लाग्यो हेर्ने कथा हेर्यार सम्पूर्ण टिमलाई हिर्दय देखि धन्यवाद
Thank you"Herne katha" team for this beautiful story🙏❤
हेर्ने कथा साच्चिकै हेर्नुपर्ने नै रैछ ❤❤
`कति राम्रो कोट´ यसले प्रशंसा भन्दा धेरै हेय भाव झल्कायो।
सच्याउँदा उपयुक्त होला।
अरू राम्रो लाग्यो।
सल्युट छ दिज्यु हजुर लगायत हजुरको हेर्ने कथा टिम प्रति ❤❤❤
Such a simple and beautiful story. Herne Katha is the best way to explore new perspectives in life. I think these visual stories stand tall above many books we read to study regarding life.
Salman khan सँगको बुवा
कति नम्र बोली अनि कति दयालु 🙏😍
हेर्ने कथा हेरेको त्यो बुवालाई देखेर धेरै माया लाग्यो कस्तो राम्रो संग बोल्नु हुन्छ।तपाईंहरू को टिमले थोरै सहयोग गरेको भए कति राम्रो हुन्थियो होला।
अति मार्मिक बिषय बहिनी , तपाईको बिषय बस्तुले मन अतिनै छुन्छ ।
Herne katha❤️,
Yethartha kathako chitran,
Congratulations to entire team❤️🇳🇵❤️
आहा! हाम्रो गाउँको घनघस्याको उकालो पछिको दोस्रो कथा पनि आएछ! टीमका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद 🙏
बिध्या दीदिको प्रश्नमा कति मिठास छ कति मीठो बच्चाहरूको जस्तो निश्चल पबित्र छ सारई मीठो लॉग्छ❤
सुदुरपश्चिम र कर्णाली आफैमा एक साहित्यक र कलाले भरिएको भुमि हो .....
नेपालीपन आफ्नोपन !💖💖🇳🇵
पौरखी बा लाइ धेरै धेरै सम्मान छ 🙏
बाल्यकाल को याद आयो हामी पनि यस्तै यस्तै काम।गर्थ्यौ पहिला।
Hamra Purbaj haru sachikai sarai mehenati thiye ❤ ahile aba ek dyi pusta matra Baki holan
उत्कृष्ट कथाहरु काे पर्खाईमा ।।
Amazing people beautiful palce. Heart touching.
Jiban ma yekchoti pugne pura prayash rahanexa mero desh ko gau thau ma 💕💕🙏🙏🙏 Nepali gau thau wow 🙂☺️
Bhidhay chapagai Lai dherai dherai dhanybad 🙏🙏🙏🙏 yesto yesto video ko lagi
Incredible Story ..Best wishes to the Entire team ❤❤❤
If i ever got chance i want to visit with them and wanna know the hard work and all the dedication that team made to present such a beautiful story ❤️❤️❤️
आफ्नो काममा रमाउने मान्छे वास्तविक सुखी हुन्छ।
लुकेका कुरा हेर्ने ठाउ हेर्ने कथा आज त झन आफ्नै बैतडीको रहे छ
Love the show...... Thank you HERNE KATHA Team.
The realistic narration makes it even more interesting ❤
जनताको अवस्था यस्तो छ नेताहरु बने कुर्सी को लागि लुछचुडी गरेर टाइम बिताउँछ जनताको दुःख मर्म कहिले हल हुन्छ यो भिडियो बनाउने हजुर सलाम
कथा सबैसँग हुन्छ तर प्रस्तुतिले कथालाई कथा बनाउन सक्छ । यसका लागि कुनै मन चाहिँदो रहेछ, यहाँको जस्तै ।
Real Katha matra herna man lagxa ❤❤❤ thank you all of your team
Sankhuwasabha tira ko katha pani launu paryo 🌺
हेर्ने कथाको कथा हेरे पछि लाग्छ हामिले भोगेका दुख सामान्य जस्तो हुन
Sabai team lai salam gau gau pugera yesto katha haru hamro maj lera aunu bhayeko ma
Natural beauty of Nepal one of the best RUclips channel Herne Katha I hope and eager to excited to watching more videos from you may God bless your entire team
Herne Katha is such a mind-blowing show of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Always my favourite .
अाजको एपिस्योड दाम्मी लाग्यो ।❤❤
जय होस् जय होस् ॐ
How could you convey a message with story.
For me, it's love from home.
Wish we can show to world these experience and expertise in highest level of craftmanship.
Mata Laxmi le kripa garun mihenati haat harulai.
Dear Bidya and crew. So nice film. Thank you. Reminds me so much of the three years I spent working in Baitadi from 1992 and wandering those hills working on the community forestry programme. Xxx ❤
हजुर सँग हाँस्ने बोलन्या पेटमा दुख्या छ मलाई 😢😥
These line hits 😢
बिध्या बैनी र संपूर्ण टिमलाई धेरै धेरै धन्यवाद
Starting voice of Bidhya chapagain sis in this show feels like own Nepalipan❤️🇳🇵🇳🇵🇳🇵
❤❤एस्तै एस्तै कथा हेरिरहन पाउ। शुभकामना हेर्ने कथा टिम लाई। स्वास्थ को ख्याल राखेर काम गर्नुहोला❤❤❤
बास्तविकता जीवन र सुदुर पछिश्म गरीब गाउले को जीवन
सारै राम्रो लाछ बिधया दिदीको मेहनेत
मनै देखि नमन हेर्ने कथा ❤ team लाई🙏🙏
give one heart for herne katha❤
for inspiring us by sharing stories
कति सिपालु दाजु अनि मिहिनेती पनि। अति राम्रो कथा ल्याउनु भएकोमा सबैलाई मुरि मुरि धन्यवाद ।।
लौरो बनाउने बिरूवाको ब्यबासाहीक खेती
त्यो बाझो जमीनमा गर्न सके राम्रो हुने रहेछ
हेर्ने कथा टीम ,वीध्याजी लाई धन्यबाद
बल्ल मेरो जिल्लाको पालो आयो ❤
Headline 'लौरोको कथा '😊😊
कोटि कोटि नमन छ यी दिदिलाइ 🙏🙏🙏
नेपाल कि छोरी हाम्रो दिदि को हेर्ने कथा सबै सबै नै सारै राम्रा छनु