बारेकोटको कथा | Barekotko Katha | Herne Katha EP97 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 1,1 тыс.

  • @dazubhaicreation
    @dazubhaicreation Год назад +70

    "यो जमानामा तडकभडक छ । अरूलाई हेप्ने घमण्ड गर्ने । तर यो प्रकृतिले कहिल्यै घमण्ड गर्दैन ।" कति मिठो कुरा बोल्नु भयो दाई♥️!!

  • @keshmagar880
    @keshmagar880 Год назад +44

    गोविन्द सरलाई हामीले जति सलुट गरे पनि कमी हुन्छ।
    राज्यको पनि सम्मान होस् गोविन्द जस्तो महान व्यक्ति प्रती🙏🏾🙏🏾🙏🏾
    हेर्ने कथा टीम प्रती अझै धेरै आभार💖💖💖

  • @bhaktabdrbudha9131
    @bhaktabdrbudha9131 Год назад +80

    प्रकृतिले भरिपुर्ण हाम्रो कर्णाली प्रदेश राज्यले कहिले देखेन यहाँको सम्बाभना केबल अछुतो को रुपमा मात्र हेरिरहेको छ।हेर्ने कथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।कर्णाली प्रदेश को प्राकृतिक सुन्दरता यहाँको रहन सहन लाई सबै सामु पुराइदिनु भयकोमा।💚❣️💛

  • @damodarpoudel5294
    @damodarpoudel5294 Год назад +5

    प्रकृतिलाई यतिधेरै माया गर्ने गोबिन्द सरप्रती हृदयदेखि सम्मान !

  • @bipinbk377
    @bipinbk377 Год назад +573

    हेर्ने कथाका नियमित दर्सक कति हुनुहुन्छ नि 🙏🙏❤️😍😍

  • @yamkarki7887
    @yamkarki7887 Год назад +27

    हेर्ने कथामा आज प्रकृति,जीव जन्तु र पन्छिलाई माया गर्ने गोबिन्द सरको कथा हेर्न पाउँदा साह्रै खुशी लाग्यो ।

  • @rawat10K
    @rawat10K Год назад +33

    नेपाल साच्चै स्वर्ग भन्दा कम छैन । ती खोलानाला ,छहरा ,हरियाली वनजङ्गल , जीवजन्तू अनि बाह्रैमहिना हिउँले ढाकेका अग्ला चुचुराहरु ...हेर्ने कथाको माध्यमबाट राज्यको नजर नपरेको एक ठाँउ (बारेकोट);देखाइदिनुभएकोमा हेर्ने कथाको सम्पुर्ण टिमलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।❣️🙏

  • @topendraramja1812
    @topendraramja1812 Год назад +3

    जति हेरेनी हेरि रहु लाग्ने हेर्ने कथा!आजको कथा सारै राम्रो लाग्यो!मलाई पनि यस्तै डाडाकाडा हरु घुम्न मन छ प्राकृतिले दिएका सुन्दर बनस्पति,फुल,चराचुरुङ्गी र हिमाल हरुलाई जोगाउन चिनाउन मन छ!दाइ ले भने जस्तै आफ्नो रहरको ठाउँ मा जागिर केही होइन!मलाई पनि त्यस्तै लाग्छ!!!!हेर्ने कथाको टिम परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछु जसले हामिलाई यति राम्रो कथा हरु पस्किनु भएको छ!म नियमी स्रोता पनि हु!

  • @dhirajpun2009
    @dhirajpun2009 Год назад +130

    Wot a Saint figure Gobind ji.The true example of humane environmentalist.That’s why they say”Simple living high thinking “👏💕Thanx a bunch the while team of Herne Katha,you guys are sincerely demonstrating the extra mileage of visual Journalism.Melodious voice of Vidhya Baini,powerful script of Kamal vai and Magnetic camera angles are amazing.Great going guys.Keep rockin on👏💕🤟

  • @gangaadhikari6389
    @gangaadhikari6389 6 месяцев назад +2

    Herne katha ta malai dherai ramro ani ramailo lagyo. Herne katha ma dherai Nepali haru ko dainik jiban ko bare ma video herda dukha lagne jiban kahani dekh aunu vayo.

  • @nareshbasnet874
    @nareshbasnet874 Год назад +37

    Govinda sir from remote village from jajarkot living his passion what a inspiring character he is ...he is the reason humanity is beautiful💙

  • @kalyanthapaliya9662
    @kalyanthapaliya9662 Год назад +2

    आफ्नो स्वतन्त्र भन्दा पनि जागिर ठुलो हैन भनिस्यो खुसि लाग्यो😍😍

  • @basuchhetri3803
    @basuchhetri3803 Год назад +11

    कुनै एपिसोड नछुटाई हेर्ने मध्ये एक जना म पनि पर्छु नमन हेर्ने कथा होल टिम एन बिध्या सिस्💐💐🙏🙏

  • @spreadhappiness123
    @spreadhappiness123 Год назад +9

    गोबिन्द सर प्रति आदर छ..सच्चा प्रकृति प्रेमी(गिद्ध,चरा बाजे,गुलेलि बाजे)🙏

  • @radhakoirala499
    @radhakoirala499 Год назад +5

    अद्भुत सूचना अनि यथार्थपरक कथाहरु हेर्न पाउँदा गर्वले छाती फूल्दछ । लुकेका नलेखिएका नदेखिएका कथाहरु आफैं पुगेझै लाग्दछ, प्रतिभाहरु चिनाउने गर्नु भएको छ, साधुबाद् ।💐❤️🙏💥🙏💐

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +5

    प्रकृति प्रेमि गोबिन्द सिङ दाइको कथा अत्यन्त रोजक अनि मनमोहक झरना खोला डाडा पखेरि ले कथा हेरुन्जेल एक नास बाधिरहेयो❤❤😊

  • @anilbasnet8131
    @anilbasnet8131 Год назад +9

    गाेबिन्द सर तपाईकाे याेगदान देश प्रति काे सधै अमर रहनेछ🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @mandharasharma-vw2jt
    @mandharasharma-vw2jt Год назад +12

    It's rare to find nature enthusiastic people like Govind sir who really loves and care for nature in Nepal. Proud of you sir.

  • @helloprogrammers8240
    @helloprogrammers8240 Год назад +22

    Govind jii is real example of real human ,, how cool how humble how hardworking ,, nature loving ,, I salute you sir ,,big fan

  • @rajen_poudel
    @rajen_poudel Год назад +2

    कथा बन्न लाई कुनै एउटा सत्य कथन हुनु पर्छ सलाम छ हेर्ने कथा लाइ

  • @kamalshrestha2860
    @kamalshrestha2860 Год назад +8

    प्रकृति चिनाउने र प्रकृतिलाई माया गर्ने व्यक्तीत्वलाई नमन🙏 हेर्ने कथा टिमलाई मुरी मुरी धन्यबाद 👏👍

  • @subamayathami7976
    @subamayathami7976 Год назад +10

    कति धेरै खर्च गरेर यो ठाउसम्म पुगेर यहाको मनमोहक दृश्य, सस्कार रहनसहन सबै हामीलाई देखाएर मनोरञ्जन दिलाईदिनु भएकोमा टीमलाई नै धेरै धेरै धन्यवाद

  • @ZIGGLER10
    @ZIGGLER10 Год назад +15

    प्रकृतिको समीपमा पुराएर आनन्द प्रदान गर्नु भएकोमा विद्या दिदी लगायत सम्पूर्ण हेर्ने कथाको टिममा आभार बेक्त गर्दछु ।🙏

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +2

    बिद्या जी इङलिस सबटाइटल राखे सुनमा सुगन्ध हुने थियोे । मेरा साथीहरू कोहि अफ्रिकी छ्न कोहि युरोपेली छन् । उहाँहरूलाई देखाउनु मेरो सौभाग्य मान्द छु । तपाईंको सम्पुर्ण कामलाई गोर्खे सलाम ।

  • @netrathapa341
    @netrathapa341 Год назад +18

    Govind singh deserves huge respect such a humble and nature lover❤️

  • @RidersNepal69
    @RidersNepal69 Год назад +16

    दुर्गम जाजरकोटलाई सुगम सम्म पुर्याउन गोबिन्द सर, हेर्ने कथाका टीम लगायत सम्पूर्णलाई बधाई अनि धन्यबाद छ है 🥰🥀

  • @reshamrajgaihre2984
    @reshamrajgaihre2984 Год назад +5

    हेर्ने कथा ! मात्र होइन , सिक्ने र मनन गर्ने येस्तै मिठा मिठा कथा हेर्ने योग जुरिरहोस ! धन्यवाद हेर्ने कथा टिम !!

  • @nepamit2
    @nepamit2 Год назад +9

    धन्यवाद हेर्ने कथा टिमलाई, गोविन्द सरलाई हामीसँग भेट गराउदै बारेकोट, जाजरकोटको मनोरमता पस्कनुभएकोमा ❤️

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Год назад +10

    भिडियो हेर्दा पनि धेरै कुरा थाहा भयो।। र कता कता आफै पो घुम्दै हो कि भन्ने अनुभव भयो। बेग्लै आनन्द आयो सम्पूर्ण टिमलाई हार्दिक नमन र गोबिन्द सरलाई पनि 🙏 वास्तविक मान्छे चिन्न नसकेको हामीले आज चिन्ने मौका दिनु भयो धन्यवाद हेर्ने कथा टिमलाई ❤️❤️

  • @santoshsangam2548
    @santoshsangam2548 Год назад +1

    अज फुर्सदमा हेरियो।जाजरकोट यो मनोरम दृश्य देखेर मनै लोभियो।कुनै दिन न त्यो ठाउँमा पुग्ने छु।यस्ता ठाउँको पहिचान गरि स्थानीय तथा परदेश सरकारले प्रचार प्रसार गर्नु पर्छ।पद यात्राको गर्नेहरुका लागि यो एउटा उत्कृष्ट गन्तव्य हुन सक्छ।हेर्ने कथाका सम्पुर्ण टिमलाई मनै देखि नमन छ।

  • @Jysznt
    @Jysznt Год назад +5

    मर्नु अघि पूर्व देखि पश्चिम सम्म मेरै देशमा घुम्नु मन छ स्वर्ग भन्दा कम छैन मेरो देश

  • @swarnimsherpa712
    @swarnimsherpa712 Год назад +1

    Suna chandi gahana building mahal it’s nothing in-front of what you living live life with your own mind ❤❤❤❤❤❤❤❤❤ 39:22

  • @nastha7452
    @nastha7452 Год назад +3

    यति राम्रो अनि सुन्दरताको खानी हाम्रो नेपाल केहि मनमा पनि नभिजाउनी गोबिन्द सर जस्ता हामी नेपाली ❤❤

  • @sureshpariyar3925
    @sureshpariyar3925 Год назад +2

    गोबिन्द सरको सोच र भोगाइ र अनि प्रकृति आहा हेर्ने कथा हेर्दा सम्म तेहि जाजरकोटमा संगै यात्रा गरे जस्तो अनुभूति भयो ।

  • @lovelysaru
    @lovelysaru Год назад +4

    असाध्यै राम्रो लाग्यो। हजुरको अर्थपूर्ण , खोजमुलक, संदेशमुलक पत्रकारितालाई उच्च सम्मानका साथै मुरि मुरि धन्यवाद का साथै प्रगतिको सुभकामना 🙏❤️😍🙏

  • @shashidhakal8666
    @shashidhakal8666 Год назад +2

    Kati mahan ani desh vakti ra prakriti premi govinda ji 🙏🙏🙏🙏🙏👍👍👍

  • @chakrababuthapa5598
    @chakrababuthapa5598 Год назад +6

    पश्चिम दैलेखको मान्छे हाल भने राजधानी देखि हाजिर भए है 🙏🙏
    प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल त्यस माथि पनि अनेक रितिरिवाज चालचलन धर्म संस्कृति ले भरिभराउ जुम्ला, जाजरकोट लगायतका जिल्लाको कथा हेर्न एकदम मनमा उत्सुकता छाएको छ बाकि कुरा कथाको अन्तिममा ....
    अबको केही समय बारेकोटको कथा मा सामेल 👀

  • @RajendraGurung-vb1sb
    @RajendraGurung-vb1sb Год назад +4

    गेाविन्द सरलाइ सम्मानका साथ सलाम छ र वहाँकेा कथा प्रस्तुत गरिदिनु भएकेामा हेर्ने कथा टिमलाइ धन्यवाद ।

  • @wbishal
    @wbishal Год назад +19

    Happy To see you Govinda Sir. You deserve it.

  • @roshilimbu181
    @roshilimbu181 Год назад +72

    This episode is really beautiful 😍. Seeing him is really inspiring me to contribute towards nature and wildlife. I am very much happy for that he is struggling to identify birds and their conservation. Seeing Bcn ,bardiya national park ,that large lenses camera,Ntfp of karnali and wildlife makes me excited to go there.
    At happy birding

  • @Sheskanta
    @Sheskanta Год назад +5

    wow कथा हेरेपोछी खुशी हुन धन सम्पती गाडी सहर नै चाहिन्छ भने कुराको भरम मुक्त भयो 😍😍सम्पुर्ण टिम तथा पात्रहरू लाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🖋️🖋️

  • @thakuridasu5341
    @thakuridasu5341 Год назад +2

    फुवाजु लाई सम्मानका साथ यो कथा प्रस्तुत गरिदिनु भएको मा हेर्ने कथा का सबै टिमलाई धेरैधेरै धन्यवाद 🥀🌎❤️🙏🏻🙏🏻

  • @bhisanrai1052
    @bhisanrai1052 Год назад +3

    नेपाल प्रकृतिको धनी त्यसै भनिएको होईन धन्यवाद छ हेर्ने कथा टिमलाई आफू बिदेशी भुमिमा भएपनी यो शृङ्खला हेरिन्जेलसम्म आफुलाई नेपालमा नै भएको अनुभुति भयो 😊

  • @sangamranabhat
    @sangamranabhat Год назад +7

    प्रकृतीले भरिपुर्ण स्वर्गको टुक्रा भन्दा कम छैन हाम्रो देश, गोबिन्द सरको यो कामलाई सलाम छ।

  • @damantarai2365
    @damantarai2365 Год назад +3

    साच्चै जीवन त गोबिन्द सरले जिइरहनु भएको रछ प्रकृतिको माझमा, धन्यवाद हेर्ने कथालाई आफै पुगे जस्तै रमाइलो र ज्ञानबर्धक भयो 👏👏

  • @limbupatangwa6235
    @limbupatangwa6235 Год назад +1

    पर्दा पछाडिका महान शिक्षक तथा प्रक्रितिप्रेमी खोजकर्ता गोविन्द सर

  • @bhimrajmahatara8794
    @bhimrajmahatara8794 Год назад +4

    आहा हाम्रो ठाउँ कति रमाइलो ।
    यो video को लागि विशेष धन्यवाद हेर्ने कथा team लाइ❣️❤️

  • @santabahadurghale1462
    @santabahadurghale1462 Год назад +1

    हेर्ने कथाले यस्तो बिकट ठाउहरु देखाउनु हुन्छ २१सौ सताब्दीमा पनि हाम्रो मान्छेहरु वन मान्छे जस्तै भएर बसेको देख्दा यो मन अतिनै धमिलो भएर आउछ। वहाहरुको जीवनमा कहिले परिवर्तना आउला यो प्रष्न अनउतरित छ। जुन सरकार आए पनि नेताहरुदेखि तल कार्यकर्ता संम भ्रष्टचार गरेर पैसा कमाउनु मात्रै छ यस्तो बिकट ठाउहरुमा राम्रो बाटो बनाएर पर्यटन क्षेत्र बनाउन मा ध्यान कहिले पनि जादैन। धन्यबाद बिद्या मैया र हेर्ने कथा टिमलाई।

  • @narendraxetri
    @narendraxetri Год назад +4

    एक नियमिय दर्शक म उच्च सम्मान हजुर हरु प्रति💗💗🙏🙏🙏🙏

  • @sitawagle7746
    @sitawagle7746 Год назад

    हेर कति सफा मन , उच्च विचार र अाफ्नाे देशको माटाे
    साथै प्रकृतिकाेधेरै माया छ !! देश बेच्ने नेताहरूकाे अगाडि यस्ताे देश प्रेमी मानिस सम्मान छ वहाँलाई 🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Год назад +3

    आजको कथा एकदमै राम्रो छ जस्तो लागेको छ खैर अब मजाले हेरिन्छ हेर्ने कथा ❤❤❤🙏🌹

  • @narendrarajbhatta5220
    @narendrarajbhatta5220 Год назад +1

    आहा यस् लाई भन्छ खोज पत्रकारिता सधैं नयाँ आउदा हेर्ने कार्यक्रम

  • @Pardeshi.-q
    @Pardeshi.-q Год назад +3

    कति राम्रो लाग्छ हेर्ने कथा
    video organic लाग्छ्😍

  • @ChhetriMilan2024
    @ChhetriMilan2024 Год назад +2

    कर्णाली को सुन्दर मनमोहक ठाउँ जहाँ प्रकृति ले भरिभराउ सुन्दर परि दृश्य हेर्ने कथा को वाल मा पनि देख्न पाऊदा अत्यन्तै हर्षित भएको छु र हेर्ने कथा का सम्पुर्ण टिम लाइ हार्दिक कृतज्ञता प्रकट गर्दै राज्य ले नचिनेको कर्णाली हेर्ने कथा बाट सम्पुर्ण मा परिचित भयको छ अझै यस्ता थुप्रै कर्णाली का कथा हेर्ने कथा बाट आऊने आशा छु| कर्णाली कर्णाली

  • @bipinbk377
    @bipinbk377 Год назад +5

    गोबिन्द सर नमन तपाईंलाई 🙏🙏😳😳

  • @deepakpaudel5613
    @deepakpaudel5613 Год назад +1

    कति सुन्दर ठाउँ हो स्वर्ग जस्तै 🤔 स्वर्ग जस्तो देशमा राक्षस जस्ता नेता भएर देश र जनता सबैको बिजोग भएको छ । गोविन्द सर प्रती उच्च सम्मान 🙏

  • @bahadursinghtamang9572
    @bahadursinghtamang9572 Год назад +4

    बुझ्नेलाई श्रीखनण्ड नबुझ्नेलाई खुर्पाको बिंड💗💗

  • @bimalpunmagar3485
    @bimalpunmagar3485 Год назад +2

    प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण हाम्रो जाजरकोट ❤️
    हेर्ने कथा ❤️❤️

  • @tiljimee8140
    @tiljimee8140 Год назад +4

    आँखा पबित्र भयो,,
    हेर्ने कथा टिमलाई मन देखि नै धन्यवाद ❤️❤️❤️

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Год назад +2

    साचै हगि हाम्रो देश कति सुन्दर छ। आजको एपिसोड असाध्य राम्रो लागो पस्चिम भेग का ति रमाइला डाडा काडा छागा छहरा गाउ बस्ति भिडियो मार्फत प्रदेशि भुमि बाट हेर्ने माैका मिलाइदिनु हुने हेर्ने कथा टिम लाइ हिर्दय देखि धन्यबाद आगामि दिनहरुमा अझ नदेखिएका कथा हरु हेर्न पाउने आसा छ ।

  • @nareshpun9811
    @nareshpun9811 Год назад +3

    धेरै धेरै धन्यवाद सम्पुर्ण हेर्ने कथा टिमलाई ! धेरै राम्रो र रमाइलो छ साच्चिकै भन्नू पर्दा सायद स्वर्ग भनेको नि यस्तै रमाइलो हुन्छ होला❣️❣️🙏🙏

  • @premgharti5667
    @premgharti5667 Год назад +1

    महान गोबिन्द सर ..!!

  • @jayaadhikari9614
    @jayaadhikari9614 Год назад +11

    proud of being Jajarkoti nd proud of you Gobinda sir🙏

  • @chandrachetu159
    @chandrachetu159 Год назад

    प्राकृति सुन्दरताले भरिभराऊ देश त हो तर घूसखोरी सैतानहरू सत्तामा हुन्छन यस्ता सुन्दरताको दोहोन गरि खान्छन । कहिले पुग्न नसकिने ठाऊ हेर्न पाईने हेर्ने कथालाई मनैबाट धन्यवाद 🙏

  • @rojelgurung3411
    @rojelgurung3411 Год назад +6

    naturally beautiful place Jajarkot . Love ❤️ it from USA 🇺🇸

  • @sumanthapa4037
    @sumanthapa4037 Год назад

    सोर्ग जस्तो हाम्रो देश अनी गोबिन्द सरको सरल र पाकृतिक सौखीन जीबन लाई हेर्ने कथा टिमले बिश्वभर देखाई दिनु भएकोमा धेरै धेरै धन्यबाद ।

  • @Siwa1988
    @Siwa1988 Год назад +3

    प्रकृति ले भरिपुर्ण हाम्रो देश नेपाल ।woooooow

  • @susilale2702
    @susilale2702 Год назад

    यस्ता दृष्यहरूले पछूतो यो मनमा निकै गराउदोरहेछ कि हामिले आजका यी बिलाशि र आधूनिकता तर्फ निकै लालाईत भएको हाम्रो यो जीवन शैलिले यस्ता मनमोहक पाटाहरू सायदै बूझ्न सकियला !!!

  • @Kishan_Oli2222
    @Kishan_Oli2222 Год назад +15

    I would like to thank the whole team of Herne Katha.❤️❤️❤️❤️

  • @bhimsapkota1014
    @bhimsapkota1014 Год назад +1

    निस्वार्थ निश्च्ल मन सरल जीवन भएका गोबिन्द भेटेनरी सर प्रती नमन

  • @topendrab.k.9110
    @topendrab.k.9110 Год назад +3

    धन्यवाद हेर्ने कथा टिमलाइ जाजरकोटको बारेकोट क्षेत्रको बारेमा जानकारी गराएकोमा अझै कयौ ठाउँ बाकिछन जाजरकोट भित्र र बारेकोट भित्र पनि,
    विशेष धन्यवाद नेपाल सरकारका एक कुशल अधिकृत पेशा प्रती बफादार राष्ट्रका असल सिपाही गोबिन्द सिंह सरलाइ तपाइलाइ उच्च सम्मान प्रकट गर्दछु अझै अगाडि बढ्नुस !💞💞💞

  • @narayangurung5774
    @narayangurung5774 Год назад +1

    जाजरकोटको जमिनमा नै सयर गरे जस्तै आनन्द आयो धन्यवाद हेर्ने कथाको समुहलाई🙏🙏 आउने दिनमा पनि यस्तो काम जारी राखिरहनु होला।

  • @mohanbista9718
    @mohanbista9718 Год назад +3

    प्राकृतिक सम्पदाको धनी देश नेपाल हेर्दा मात्रै पनि कति आनन्द लाग्ने!!

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 Год назад +1

    हरेक नागरिक गोविन्द सरको जस्तो सोच भइदिएको भए हाम्रो देश अझै विश्व सम्पदामा चिनिन्थ्यो होला।

  • @asotaraiofficial9739
    @asotaraiofficial9739 Год назад +5

    Aphu forestry ko student bhaera hola... kathaa herna sarai ramailo lagyo.😊😊😊 protect all flora and fauna💚💙💚

  • @changurung9299
    @changurung9299 Год назад +1

    गोबिन्द सर लाई सलाम साथै हेर्ने कथा को सम्पुर्ण टिमलाई पनि घरै बसेर सुन्दर नेपाल हेर्ने मौका जुराइ दिनु भाकोमा🙏🙏🙏

  • @janaksunar1579
    @janaksunar1579 Год назад +3

    I'm from Jajarkot, when he says Jajarkot ma jhada pakhala pauxa ...I felt it!!!

  • @susannewar1734
    @susannewar1734 Год назад +1

    जिन्दगी मा कसैको (fan) प्रशंसकर्मी भएको थिइन् तर तपाई को भए गोविन्द सर नमन हजुरको कर्मले नेपाल र नेपालीको को इतिहास बनोस्। कामना।

  • @theleo2446
    @theleo2446 Год назад +15

    Happy to watch this video of my forefathers district & village as now I am in siliguri India...bt I use to visit there & enjoy these mountains ⛰️ & hills 😀

  • @rpbhatt5585
    @rpbhatt5585 Год назад

    बास्तबिक नेपाल यही हो मनोरम सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो नेपाल

  • @bijayghising2648
    @bijayghising2648 Год назад +13

    Thank you Herne Katha team for showing beautiful parts of Nepal and their heart touching stories. I hope we can preserve Nepal’s extinct wildlife and nature and thank you Govinda sir.

  • @bikashshrestha6294
    @bikashshrestha6294 Год назад +1

    मान्छे खुसी हुन धन सम्पती सुन चाधी जग्ग जमिन चाहिन्छ भने रहिन्च आखिर मानिस सानो सानो कुरा मा पनि खुसी हुन सक्नु पर्छ , हुन्छ भन्ने ,,ंउदाहरण ♥️♥️💗💗❤️❤️❤️

  • @abj8198
    @abj8198 Год назад +3

    The person like govinda sir is a great inspiration for the young generation so i recommend young generation to watch and learn the practical knowledge.

  • @lalkumarshrestha5376
    @lalkumarshrestha5376 11 месяцев назад

    महान मान्छे वा नेपालमा पनि ....अनि महान महिला वि्द्वया जी दुवैमा अभिनन्दन....🎉

  • @deepaksales5991
    @deepaksales5991 Год назад +5

    Huge respects for govinda sir

  • @bishalpariyar8985
    @bishalpariyar8985 Год назад

    चरी बाजे प्रकृतिसङ्ग रमाएको देख्दा नि धेरै खुसी लाग्यो।आशा छ कुनै दिन सारा नेपालिले आफ्नो देशको कुनाकाप्चा घुम्नेछन चिन्नेछन

  • @santoshgurung9807
    @santoshgurung9807 Год назад +10

    What soulfull man...Huge Huge respect to you..
    Mam I am you are blessfull voice and thanks for wonderful showing episode of Nepal beauty...Greatest legendary journalist Bidhya chapagain😍😍

  • @ashok7069
    @ashok7069 Год назад

    This is the beauti of our jajarkot... हमरो जजारकोट पिछोड़ियेको मात्र हो natra derai अगाड़ी जांथियो होला हाम्रो जजारकोट 🥹💔

  • @DilipKumaR-5094
    @DilipKumaR-5094 Год назад +4

    He is truly gem of Jajarkot.
    Make another episode with him .
    Hats off to "Gobind" sir🙏 for doing such noble work .....

  • @Bhupendra.giri21
    @Bhupendra.giri21 Год назад

    गोबिन्द सर यउटा सुब्बा को जागिर छोडेर आफ्नो छेत्र को बन्न जङ्गल खोला नाला प्रर्कितिको साथम रमाउने हजुर को मन लाइ सलाम

  • @christinamaiya691
    @christinamaiya691 Год назад +9

    Pls start a pod cast aswell its just blessing to hear your voice , pls start a story telling podcast

  • @kamalapun5432
    @kamalapun5432 Год назад

    प्रकृति अरु लाई हेप्ने स्वाभाव को हुदैन भन्ने शब्द ले मेरो मन छोयो 🙏🙏🙏

  • @deepakpaudel5613
    @deepakpaudel5613 Год назад +9

    कृपया अब देखि यस्तो भिडियो बनाउँदा English Subtitles पनि राख्ने गर्नु होला यसले धेरै ठूलो टेवा पुग्छ देश लाई ।

    • @roshanjoshi6743
      @roshanjoshi6743 Год назад +1

      Subtitle cha bro, CC ma click garera herda huncha

  • @kathamandunepal9629
    @kathamandunepal9629 Год назад

    हेर्ने कथाले हामीलाई धेरै ज्ञान दिएयको छ
    साच्चै हामी यस्तो देशको मानिस हौ
    जस्तो भूगोल मा बसोबास गारे पनि हाम्रो मौलिक संस्कार भाषा सारै मिठो है 💓💓

  • @imRaZan
    @imRaZan Год назад +13

    Mero Thau Ko Katha ❤️
    Mero Gau ko Katha ❤️
    Thank you @Herne_Katha Team 🙏

  • @gokarnachand4044
    @gokarnachand4044 Год назад +2

    हार्दिक धन्यवाद, गोविन्द सर, कर बहादुर सिंह र कमल बहादुर, विद्या चापागाईं लगाएत हेर्ने कथा परिवारलाई, जाजरकोट को प्राकृतिक सुन्दरता, भौगोलिक अवस्था सम्पूर्ण विश्व परिवारलाई हेर्ने अवसर प्रदान गर्नु भएको मा हार्दिक नमन। 🙏🙏❤️❤️💝💝🥀🥀🎈🎈

  • @venshi733
    @venshi733 Год назад +7

    Huge respects for govinda sir
    Stay safe sir💖

  • @rajmancha
    @rajmancha Год назад

    प्रकृतिसँग हामीले लिन मात्र जान्यौं
    दिन जानेनौं । कमसेकम माया नमारौं ।
    सिक्नलायक कथा, हेर्ने कथा, मन पर्ने कथा ।

  • @YetiVlogandGuide
    @YetiVlogandGuide Год назад +4

    Aha kati ramro soch Gobinda sir ko ❤
    Thank you herne kaha team ❤❤

  • @storytellinginnepali2659
    @storytellinginnepali2659 Год назад +1

    आज बाट स्वस्थानि बर्त कथा आरम्भ
    हर हर महादेव सबैको कल्याण होस