यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema... Jai Nepal
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
ओ हो सचिन सर हजुर लाइ धेरै धेरै धन्यवाद नेपाल कै पिछडिएको प्रदेश हाम्रो कर्णाली को सुन्दर दृश्य हरु हज्ज्र को भिडियो मार्फत दर्साइ देनु भयको मा फेरि पनि धन्यवाद हजुर लाइ अझै पनि हजुर को कर्णाली यात्राको भिडियो को प्रतीक्षा मा हुने छु हजुर को यात्रा सफल रहोस सुभ कामना
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
lots of thanks yo video share garna ko lagi ......jti beautiful video xaw teti nai daammmmiiii background music pni raheko xaw ....hami family ko lagi pardesh ma aaera dukha garne manxe haruko lagi hazurko channel le nepal dekhauna kaam gareko xaw .....once again lots of thanx 💖💖💖💖💖💖💖
सचिन जि धन्यवाद छ ।जुम्ला पुग्नु भएकोमा साथै सूचना र संदेश मुलक जुम्ला जिल्ला र कर्णाली राजमार्गको बारेमा बनाएकोमा आगामी दिनहरूमा यस्तै प्रकारका video हेर्न पाइराखौ।जय नेपाल ,जय जुम्ला ,जय सिन्जा❤️❤️🙏
आहा video पुरै हेरे मैले सार्है राम्रो ठाउँ रैछ रमाइलो लाग्यो मलाई पनि अहिले नै जाउ जाउ लाग्यो 🙏🙏🤘🤘🖖🖖👍️👍️👍️👌👌👌👌👌
निकै मनमोहक दृश्य र मननै लोभ्याऊनि गाऊँ बस्ती....स्वर्ग को एक टुक्रा हुम्ला जुम्ला
बासुरिको धुन अनि सारङ्गी को गुन्जनले मेरो आँखा रसाइ रयो रसाइ रयो प्रकृति ले दिएको उपहार हो हाम्रो नेपाल
आफै गयर घुमेको जस्तो आभास दिने उत्कृष्ट भिडियो।धन्यवाद हजुर लाइ
घरमा बसेर कर्णाली प्रदेशको सुन्दर पाकृतिक दृश्य देख्ने अवसर प्रदान गरिदिनु भएकोमा धन्यवाद पुर्वीब्युल्युजलाई !
सचिन भाईको मिठो बोली अनि हरेक ठाउलाई राम्रो न्याय दिएर बनाएको भिडियो हरुले मनलाई साह्रै मनमग्न बनाउछ,भाईको पुर्वी भ्लगलाई मुरि-मुरि धन्यवाद 🙏
खुबै रमाइलो भाे हेरदा सचिन जि
सचिन भाई कति राम्रा विडियो देखाउनु हुन्छ र कति राम्रो सङ परिचय दियेर सम्झाउनु हुन्छ सहि मा सचिन भाई बुद्धिजिवि व्याक्ती हुनुहुन्छ
यो तपाईंको ब्लग्स असाध्यै राम्रो अनि रमाइलो लाग्यो।नाम त हजुरको थाह भएन comments पढ्दा सचिन सर भनेर सम्भोभन गरेको पाइयो।सचिन सर साच्चिकै सुन्दर् ठाँउ रहेछ कर्णाली पर्देश अनि जुम्ला,रारा जाने sadak खण्ड हरु तपाईंले देखाउनु भको दृश्यहरु सच्चिकै मनै भुतुक्क्क बनाउने दृश्यले मन साह्रै छोयो।अनि अरु साथीहरुले दिनु भको comment ले झन मेरो मनै रहुस्तबनायो एक थोपा आसु झार्ने बाध्य बनायो।हाम्रा पू्र्खा हरुले कति गरेका रहेछन त पोखरीलाई बस्ती बनायो,नेपाली भासाको सृजना गर्यो,धान खेरिको सुरुवात गर्यो आदि एत्यादी कुर।एस ब्लग्स बाट जान्ने पौका पाए।हजुरलाई धेरै धेरै धन्यवाद सचिन सर।🙏🙏🙏
धेरै धेरै मन परछ तपाईकाे भिडियाे बधाई छ मधेबिनदु न पा नवलपुर बाट
जुम्ला यात्रा निकै राम्रो लाग्यो।
हार्दिक अभिवादन एवम् धन्यवाद।
प्रस्तुति राम्रो छ।
मनै लोभ्याउने ठाउँ ❤
मनै देखि धेरै धेरै धन्यवाद सचिन सर कर्णाली प्रदेशका धेरै जिल्ला काे भिडियो हेर्न मन छ साच्चिकै अाशा छ हजुरले बनाउनु हुनेछ तपाईंको यात्रा सफल र सुरक्षित रहाेस धन्यवाद !
आज नेपाली भासा उत्पती भएको ठाँउ सिन्जा हेर्न पाइयो सारै खुसी लाग्यो। धन्यवाद सचिन सर ।हिम नदि चै मनमोहक रहेछन।
हिन्दी बाट खसेको नेपालि भासा कसरी जुम्ला मा उत्पति भो???
@@purangurung9775 yasto kura gopal gurung pastor of Himalayan chruch Darjeeling ko pastor,ahile ta maryo Tara Marni bela Buddhist vayera marena ,Christan jai musi vanade maryo...Ahile jaat,darma ko name maa rajniti garddae xann,Mno van ni jantuu mogoliya sarnathi haru le Christan ko under maa kam gardae xa..sabai matwali haru Christan vaye uslae chinta xaena. Tapai pani chela parni vayo kya ho gopale pastor ko..bideshi le yastae yastae kura sikako xa mno ka chela lae..
@@purangurung9775 Tapai ko mogoliyan vasaa vayena vanera chitaa dukhyo kya ho puran jii....!!! 100% tapai gopale ko chela nae ho...Gurung nae ho mno ko founder ,gurung le j vane pani jaat ta aafane ho ..sath ta dinee paryo ni hae...Arko kura khas rajya purano ki kirat ...sabai Vanda purano khas ho ahile soma ..mukh j aayo tehi bolna Vanda pahila aafu le research garera bolna siknu hola...natra reply garnu..tapai lae bujau laa..itihas ko barema...
Jai Nepal
@@purangurung9775 Tapai ko purkhalii Vasa, mogoliyan,Chinese,Tibet vaye ramro hunthyo hae...🤣🤣.k garnu Tapai ka purkha vanda mero purkha ko dimakh thiyo,itihas maa Name lekhera aaja Nepali hu van na paunu vako xa.natra landup droje le skkim beche jasto proud to be indian but Nepali van nu parthyo....!!!
@@purangurung9775 Half knowledge is dangerous van ni kura sunnu vako xa...Ho ahile tapai ko dimakh maa tehi vako xa..!!! Doctor lae gayera check garnus ..Ani research garera bolna siknus ..!!! Dimakh xa vane check garnu lo force chai garya hoena.🤣🤣
धन्न्यबाद छ पुर्बी BLUES लाइ। एउटा सानो कोठा बाट कर्णाली प्रदेश जुम्ला घुम्न पाइयो आहा कति सुन्दर छ हाम्रो देश नेपाल मुटु को टुक्रा जस्तो मानिने जुम्ला को त्यो मनोमहदृष। यो द्रुग्रम ठाउ लाइ छिटै सुगम मा परिणत हौस नेपाल सरकारको नजर छिटो पुगोस धन्नाबाद भिडियो उपलब्ध गराउनु भयको मा |
वाओ सारै मज्जा आयो कतै छुटछ कि भनेर आखा नझिम्काइ हेरियो प्रस्तुति सारै मिठो ठाउ हरुको छनाइ सारै राम्रो तर बाटो चै प्रतेक भिडियोमा नै भुलिएको पाइयो रमाइलो लाग्यो शुभकामना🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरो देश नेपाल 🇳🇵🇳🇵आहा कति राम्रो रमाइलो ठाँउ हरु रहेछन् ! कति आनन्द लाग्यो मेरो देश को ठाउँहरु देख्दा!!साचैनै म नेपाली हुनुमा धेरै गर्भ गर्छु, यहि हो मेरो देशको पहिचान ,बिश्वलाई चिनाउने !!जय नेपाल 🇳🇵🙏🙏🙏
धेरै राम्रो कर्णाली हुम्ला जुम्ला डाेल्पा धेरै सुन्दर राम्रो ठाँउ छ जय नेपाल
मनै लोभ्याउने दृश्य साह्रै सुन्दर पनि tq Sachin sir jumla gumai dinu vayo🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
wow beautiful place सर हजुरको बोल्ने शैली मलाई धेरै मन पर्छ 👌👌👌👌
तपाईको RUclips च्यानललाई धेरै धेरै धन्यवाद मलाई मेरो वास्तविक जीवनको भ्रमणको अनुभूति हुन्छ म UAE बाट नियमित रूपमा हेर्दै छु
ढिलो हेरे पनि राम्रो लाग्यो आप्नो जन्मस्थल ।यो भिडियो बनाउने सम्पूर्ण तिमलाइ धेरै धेरै धन्यवाद ।
स्वागत छ जुम्ला जिल्लामा आउने सबै पर्यटकहरूलाई
आहा हेर्दा नी रमाइलो लाग्यो जानकारी काे लागि धन्यवाद ।।।एकचोटि पुग्न मन लाग्यो त्यो ठाउँमा
घुम्न जान मन लाएको ठाउँ जुम्लाको यति राम्रो भिडियो बनाई दिनु भएकोमा धेरै धेरै धन्यवाद सचिन सरलाई❤️❤️❤️
पुरै भिडियो हेरे जुम्ला पुगेपछी का दृश्य निकै मनमोहक लाग्यो ।
हाम्रो देश नेपाल यति सुन्दर छ कि यसको बयान गर्ना पनि असम्भब जस्तो लग्क सचिन सर तपाईं लैइ धेरै धेरै धनेबद हाम्रो सोर्ग जस्तो देस लैइ सबै सामु प्रस्तुत गर्नु भएको म धेरै खुसी छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो भ्लग मैले पहिले पनि हेरेको दामी लाग्यो फेरि पनि जोडनु भएछ
This channel should be the No.1 vlogging channel of NEPAl.
Yes
भारतीय ले पो स्थापित गरेको रैछ जुम्ला !
साहै सुन्दर स्थान ।कर्णालीकाे सदर मुकाम हुने स्थान रहेछ ।
धन्यवाद सचिन सर हाम्रो कर्णाली प्रदेशको रमाइलो दृश्य तथा मनोरञ्जन गाउँ ठाउहरु टाढैबाट भएपनी नियाल्ने मौका दिनुभएकोमा।
पोहोर को लगडाउन वाला इपिसोड र त्यहि टोलि को भिडियो ... ठाउ सारै रमाइलो रैछ सारै मन पर्यो❣️❣️❣️
सचिन सर हजुर को आबज को एकदमै फ्यान हो म
सचीन सर हजुरले दर्शकहरूका लागि धेरै मेहनत गरिरहनु भएको छ। र हजुरको भिडियोहरुले पर्यटन क्षेत्रमा निक्कै ठुलो टेवा दिइरहेको छ। पर्यटन विकास बोर्डले हजुरलाई सम्मान गर्नुपर्छ।
That’s true
बिकट तर रमाइलो जान मन छ मलाई नि।।हेरेर आनन्द लाग्यो
Ati sundar Thau ani jati here pani wakka nalagne video herau herau lagirahane dhanyawat sabai video makers team lai
Waooo ma hideko rut aaj dekhn paye khushi lagyo
भिडियो अत्यन्तै राम्रो कुनै दृश्य छुट्टाउनु नहुने वहाँ नै पुगेको भान हुने
कर्णाली क्षेत्र भौगोलिक हिसाबमा पृथक छ मलाइ साह्रै मन पर्छ।
खतरा हो बाटो चाहिँ तर सुन्दर दृश्यले रमाइलो
सायद नेपाल घुम्नु भनेको सबै ठाउँमा पुग्नु नै हो । साना देखि ठूला सबै ठाउँको सुन्दरता, जनजीवन , सुगमता आदि सबै कुरा देखाउनु भएकोमा धन्यवाद!
धेरै खुशी लाग्यो जुम्लाको भुगोल रहन सहन गाउँ ठाउँ हेर्न मिल्यो अरु नयाँ एपिसोडको पर्खाइमा छु सचिन ज्यु 🙏🙏
आहा हजुर सारै राम्रो ठाऊ मैले नदेखेको सबै ठाऊ हजुर ले देखाऊनो भाकोछ हजुर लाई धेरै धेरै समझना
कति सुन्दर ठाउँ मनै लोभ्याउनी झन त्यसमा बाँसुरीको धुन मनै रुवाउनी ।
रोल्पामा पनि धेरै महत्त्वपूर्ण पर्यटकिय स्थलहरु छन त्यसैले सर! एकपटक रोल्पामा पनि आउनुपर्यो।हजुरलाई स्वागत छ!!!
आहा भाई हजूर को भीडीयो आसेदै राम्रो छ,हजूर ऐती राम्रो सङ्गा आफ्नै भाषा म, कतीई नेपाली हरू को मन खूशी, बनानू भकोछ हजूर ले, ( यूरोप ) देखी धन्यवाद भाई, नमस्कार
परचक्रीसँग लडेर जाेगाएकाे हाम्रो सुन्दर देश अहिले ठमेलकाे वेस्या बनाएका छन् ! तैपनि अाफ्नाे माैलिक सुन्दरतालाई बचाउन प्रयासरत देखिन्छ ।धन्यवाद मित्र मनमाेहक दृश्य देखाएकोमा।
देश को ईतिहास भूगोल चिनाउने भिडियो बनाउनु हुँदो रहेछन् तपाई हरूले धेरै धेरै धन्यवाद ।
Lovely vlogs. Room MA basi basi Nepal purai herna payen. Thank u Sachin sir.
दाजु सारै आनन्द लाग्ने video सारै राम्रो रैछ ठाँउ
हाम्रो कर्णाली राम्रो कर्णाली धन्यवाद सरहरु घुम्दिनु भएकोमा र भिडियो बनाइदिनु भएकोमा ❤️❤️❤️
जुम्लाकाे यात्रा जाेखिम र राेमान्चक हुने रहेछ । सकुसल फर्कनु भएकाेमा बधाई छ ।
हाम्रो कर्णाली मा आगमन पाहुनालाई स्वागत छ हाम्रो कर्णाली मा अझै राम्रो त मेरो सिन्जा भ्याली राम्रो छ दाइ नछुटाउनु होला हेर्न लाई
Jumla surkheta herna pauda khusi lagyo thank you for sharing your video enjoy watching very nice Sachin Sir love your hard work
आहा दुई नदि तिला र हिमाको सङ्गम भएको ठाउ देख्दा अफ्नो अधुरो प्रेम कहानिको पो याद आयो हामी नदिका दुई किनारा हाम्रो सङ्गम असम्भव छ😢😢😢
धेरै धेरै धन्यवा हामीले घरमै बसिबसि नया नयाँ ठाउँकाे भर्मण गर्न पाएका छाै
ओहो कति प्राकृतिक, भौगोलिक र मानवीय विविधताले भरिपूर्ण,कति सुन्दर छ है हाम्रो देश नेपाल, कहिले घुम्ने होला खै यति सुन्दर ठाउँ। सबैकुरा विभाजित गरेर ध्वस्त बनाउने खराब त नेताहरु मात्र हो जस्तो लाग्छ। धन्यवाद प्रस्तोता ज्यूलाई हामिलाई यति सुन्दर ठाउँ देखाईदिनु भएकोमा।
sir tapailai dhere danybad tis barsa aghi humla baseko thie karnali tir ko video dekher khusi lagyo feri pani dhanybad
Kati Nepal KO travel vlog herey Tara this one is best narration Pani utikai ramro 🙏🙏❤️
ल ल जानुस है सबै जना राम्रो छ एकदम म चाहि लुम्बिनी प्रदेशको गुल्मी जिल्ला बाट पनि कर्णाली प्रदेश पुगेर आए।❣️❣️❣️😘😘निकै राम्रो छ
पूरबी पहाड जतिकै रमणीय रहेछ पश्चिम पहाड हरू पनि दामी सचिन जि
3barsa paxi fari gurasya hudai jumla rara pugyako yaad taaja vayo great video
Thank you very much indeed for your beautiful interesting video clip and keep moving on
राम्रो छिन्छु बजार काे थाेरै झलक देखाकाे मा सचिन सर लाई धेरै धेरै धन्नेबाद छ हाम्रो नेपाल कति सुन्दर छ
साचिकै प्राकृतिक सौन्दर्य ले भरिपूर्ण छ हाम्रो कर्णाली नेपालि खस भाषा को उत्पत्ति भयको ठाउ साच्चिकै कर्णाली बासि हुन पाउनु मा भाग्यमानी ठान्दछु धेरै धेरै धन्यवाद छ सर हजुर हरु लाइ ❤❤
कति रमाइलो मन लोहोभ ठाउँ रहेछ बधाई छ पुर्बी ब्ल्युलाई
It's the truth that 'Heaven is myth but Nepal is real.' Thank you so much for this gorgeous vlog.
क्या दम्मी रैछ कर्णाली पर्देश्💘💘💘💘❤️❤️❤️
नेपाल लाई नै नेपाल भित्र चिनाउने
मेरो मन पर्ने च्यानल
🇳🇵👍️👍️👍️👍️🙏🌹
सुन्दरताले भरिएको नेपाल हाम्रो देश भिदियो हेरेर आनन्द आयो धन्यबाद।
ओ हो सचिन सर हजुर लाइ धेरै धेरै धन्यवाद नेपाल कै पिछडिएको प्रदेश हाम्रो कर्णाली को सुन्दर दृश्य हरु हज्ज्र को भिडियो मार्फत दर्साइ देनु भयको मा फेरि पनि धन्यवाद हजुर लाइ अझै पनि हजुर को कर्णाली यात्राको भिडियो को प्रतीक्षा मा हुने छु हजुर को यात्रा सफल रहोस सुभ कामना
साच्चै नै कर्णाली प्रदेश अदभूत सुन्दर ठाउँ,पर्यटनको अथाह सम्भावना बोकेर बसेको भुमि
हाम्राे कर्णाली प्रदेश मा स्वागत छ। सचिन दाईं।🙏❣️
Mobile 📲 number do bro
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏♥️♥️♥️👌👌👌Nice hami pardasi lae pani man khusi hunxa
धेरै धेरै धन्यवाद छ sachin jee निकै राम्रो लाग्यो मलाई तपाई को यो video. धेरै धेरै शुभकामना छ hajur र hajur को टिम लाइ तपाई को मेहनत लाई मेरो सलाम छ
देश- दर्शन / रमाइलो यात्रा , धन्यवाद !!! ॐ !!!
सारै रमाइलो रहेछ कर्णाली अति सुन्दर्👌❤️
Sarai ramailo rahixa jumla
हजुरहरुको पुर्बी ब्लुज एकदमै राम्रो लाग्छ सँधै म नछुटाई हेर्ने गर्छु अगाडी बढ्दै जानु होला
हाम्रो जिल्ला जुम्लाको यात्रा गरेको मा धेरै धेरै धन्यवाद छ सर ा जुम्लाको विभिन्न पयटकीय स्थल तथा विभिन्न स्थानमा रहेको रमाइलो ठाउँमा भ्रमण गरेको मा ा र सम्पुर्ण नेपालीहरुको जानकारी को लागि धेरै धेरै धन्यवाद छ ा अझै पनि यस्तै यस्तै जानकारी दिदै जानु अागामी दिनहरूको शुभकामना छ सर ाा धन्यवाद ाा
स्वर्गको टुक्रा हाम्रो देश ❤️
आज धेरै समय पछि खुद पुगेझै गरि देखियो भिडियो मा , हाम्रो देस को कर्नाली प्रदेस मा पनि बिकास को लहर ले स्थान पाउन थालेछ , खुसी लाग्यो, अझ प्रभावकारी रुप ले बिकास ले गति लियोस ,
कर्णाली ब्लूज उपन्यासमा सुने जस्तै रै छ कर्णाली❤❤❤
धन्यबाद सर !!!!!:
एक दम राम्रो सर हजुरले हाम्रो देशका एकदम दुर्गम क्षेत्रलाई समेट्नु भएको मा एकदम खुसी lageo ।। आहा हाम्रो देश कति सुन्दर मनै लोभ्याउने ।। अर्को भिडियो चाँडै ल्याउनु होला ।।। हजुरलाई पनि मुरी मुरी धन्यबाद ।। हाम्रो देशको विभिन्न क्षेत्र हरु समेटेर भिडियो मार्फत देखाउनु भएको मा एकदम खुसी lageo 😍😍
धन्यवाद दाइ हरु हजुर हरु को किर्पाले घरमै बसि बसि जुम्ला कर्नाली देख्न पायेउ thanks so mach❤💐🥀🌹👌
एकदमै रमाइलो छ हाम्रो ठाउँ
जुम्ला भनेको नेपालको कश्मीर हो जहाँ चारैतिर डाडा काँडा बीचमा समथर भूभाग एक दमै सुन्दर आज भन्ने हो भने त नेपाल को खास भाषा को उद्गम स्थल भनेर जुम्ला सिंजा लाइ चिन्दछौ , उतिकै सुन्दर छ म जन्मेको सिंजा 🥰हामी सबै मिलेर जुम्ला जो सोर्ग को यौटा टुक्रा लाइ चिनाउनु पर्छ जसले यहाँको आर्थिक , सामाजिक , धार्मिक , संस्किर्तिक पक्ष लागि टेवा पुराउने छ । हजुर लाई धन्यवाद भन्न चाहन्छु आज घर बाट टाढा हुँदा पनि आफ्नै घरमै भाको अनुभव दिलाउनु भयाई यो भिडियो मार्फत । यसरी नै अरु रमाइलो भिडियो लिएर आउनु होला धन्यवाद 🙏🖤
जुम्लाको यात्रा हेरियो । साह्रै राम्रो लाग्यो ।
धरै धरै धन्यबाद सचिन दाई लाई अआहा कति राम्रो मेरो देश मन नै लोभ्याउने
lots of thanks yo video share garna ko lagi ......jti beautiful video xaw teti nai daammmmiiii background music pni raheko xaw ....hami family ko lagi pardesh ma aaera dukha garne manxe haruko lagi hazurko channel le nepal dekhauna kaam gareko xaw .....once again lots of thanx 💖💖💖💖💖💖💖
Gaau thaau anusarko dhun aaha kati mitho herirahu sunirahu lagne hamro nepal❤💓💓🙏🙏🙏
Thank you for posting beautiful video!
सर हजुर सक्नु हुन्छ भने डोल्पाको जग्दुल्ला ताल पनि जानू होला।।।। हजुर रारा जानू भयो अब १ चोटि जग्दुल्ला पनि जानु होला।।।।
Ati ramro lagxa sachin sir ko video jhapa dhulabari bat
हाम्रो कर्णाली प्रदेशमा स्वागत छ,
wow sarai ramailo lagyo hazurko marfat manle chaheko thau dhekna pauda aati khusi lagxa hazurko sadhai jai hoss🙏🙏🙏🙏
सिँजा उपत्यकाको त छुट्टै विशेष शृङ्खलामा बनाउनु पर्ने थियो।
यो दाजुको भिडियो तथ्य फरक एतिहासिक रोचक मौलिकता बिशेष रहन्छ