मनमोहक सुन्दर दृष्यहरू अवलोकन गराईदिनुभएकोमा, दरबार बाहिरकी महारानी - गीता गुरुङ र त्यो इतिहास, तमाम हामी नेपालीले भन्ने गरेको “मेरो प्यारो ओखलढुंगा” र रुम्जाटार साथमा मनोरम दृष्यसँगै गरिएको साहित्यिक सुन्दर वर्णन र हजुरको मीठो-प्रस्ट आवाज र शब्द चयन दामी तथा सारै राम्रो छ; विशेष धन्यवाद !!!
निकै राम्रो ठाउँ रहेछ, रुम्जाटार। नाम निकै सुनेको हो भबिस्यमा एक चोटि रुम्जाटार पुग्नुपर्ला। तपाइले युटुब मार्फत सुनवल १२ हरकट्टा बाटै यसरी रुम्जाटार घुमाइदिएकोमा धन्यबाद छ।
दृश्य धेरै राम्रो छ।धेरै मेहनत गर्नु भएकोमा आभार ।तर जहा पुगो त्यहीँ ससुराली बनाउने मात्रै होइन एउटा सामन्त लाइ प्यारो राजा चाहि नभनेको भए राम्रो हुने थियो ।
रुम्जाटारको सेरोफेरो र ईतिहास हेर्न पाउँदा अत्यन्तै खुशी लाग्यो।म सानो छंदा ओखलढुंगा जाने मौका पाएको थिएं।उ बेला काठमान्डुबाट सानो हवाईजहाजले उडान भर्ने गर्थ्यो।आज पनि मेरो मानस पटलमा ताजा छ।ऊ बेलाको हवाईजहाज र हवाई मैदानका बारे पनि सामाग्रीमा समेटु भएको भए सुनमा सुगन्ध हुन्थ्यो सर।
रुङ > रुङ्टार > हुँदै रुम्जाटार भएको ईतिहास पाइन्छ । यसको मौलिक स्थान नाम रुङ्टार थियो । अहिले अप्रभम्स गरि रुम्जाटार भनेर चिनाएको छन । अर्को कुरा, जुन ओखलढुंगा जिल्लाभर बायुङ राईहरुको गढी छन त्यस भित्र पछिल्लो कालमा हिन्दु धर्मलम्बिहरुको देउता राख्ने काम भएको छ । त्यो गढी लाई पहिला जस्तो थियो त्यस्तो नै अबस्थामा राखी संरक्षण गर्दा उपयुक्त हुने देखिन्छ ।
धेरै-धेरै धन्यवाद दाजुहरुलाई।तपाईहरुले स्वर्गीय राजा महेन्द्रको र रुङ..>रुङ्टा...>रोम्जाटारको इतिहासको बारेमा भिडियो हेर्दा साच्चिकै हाम्रो गौरवशाली इतिहासमा रम्न र हेर्न पाइयो। र यसरी नै स्वर्गीय राजा वीरेन्द्रको ससुराली घरतिरको पनि भिडियो बनाउन पक्कै नबिर्सनु होला✅❤🙏
धन्यबाद यसरी रुम्जाटारको प्रचार गरी दिनु भयकोमा रुम्जाटार किन रहनु गयो भन्नेमा रुमराली राईको बस्ती हो भन्ने यो तथे पकै हो कारन पुर्बमा लिमीबुवान र राई हरूको बस्ती पकै हो। अब रहयो कसरी राई हरू भन्दा गुरुडगको बहु जाती बसियोत प्रिथीबी नारायन शाखाको पालामा गुरुडग हरू राजाको फौज थिय यो तथे हो तेसै कारन पुर्बका राई लिम्बु र पस्चिम का गुरुडग मगर हरू लाई हतियार बनाइयो बुझनु पर्ने कुरा यहाँछ र राईहरू फेरी गुरुडग हरूले लखेटे मारे भन्नुहोला यस्तै भन्दैछन। पटक पटक बिपी देखी मावबादीमा हामी मंगोल भुमी पुत्र हरू लाई लडाईयकोछ त्यो हामीहरूको सोच र अग्यानताले हो। संसारमा हामीहरू लाई लाखौ मारीय बंसज नस्ट गरीयो हामी proud हुने तर आज सम्म देसमा pm आर्मीमा चिफ र ठुलो पद किन भयन बिदेस तिर यमबासी पनी किन पायन? सोच्नु परेन।
अहा कति राम्रो ठाउँ र गाउँ रहेछ त्यो पनि अध्यात्मिक महापुरुषहरुलाई स्थान दिएका रहेछन।घुम्न सार्है इच्छा जाग्यो।यो video बनाउने र यसरी सार्बजनिक गर्ने दाइलाई अगाध धन्यवाद ।
मलाई परिक्रमा असाध्यै मन पर्छ।भिडियो सङसङ्गै त्यसको विश्लेषण गर्नु पनि महत्त्वपुर्ण पाटो हो त्यससैले मलाई मैले हेरेको डकुमेन्ट्री मध्यको सबै भन्दा राम्रो लाग्यो।अझै राम्रो चिजहरु ल्याउने प्रयास गर्नुहोला शुभकामना।
To be honest " ghumdai firdai rumjatar" Above mentioned famous line heard hundreds of thousands times but i didn't know where it's exactly located rumjatar;) until watched this awesome documentary.❤
Ma syangja bata 👏Ati ramro drisya dekhaunu bheyo hami saboiko ramro ramailo rumjatar ati dharmiq sthal ra kabi haru ko sunder thalo rahexha"mero man ati prafulla bhayo 🤔👏💥,hajur lai koti2 Naman 👏👏💥"jai nepal Aama🙏🇳🇵🙏Raja mahendra jeu ko sasurli gaoun pani bhanda jhanai ramaili 💥👏🤔💖☝️☝️☝️👏👏👏🙏🇳🇵🙏
मनमोहक सुन्दर दृष्यहरू अवलोकन गराईदिनुभएकोमा, दरबार बाहिरकी महारानी - गीता गुरुङ र त्यो इतिहास, तमाम हामी नेपालीले भन्ने गरेको “मेरो प्यारो ओखलढुंगा” र रुम्जाटार साथमा मनोरम दृष्यसँगै गरिएको साहित्यिक सुन्दर वर्णन र हजुरको मीठो-प्रस्ट आवाज र शब्द चयन दामी तथा सारै राम्रो छ; विशेष धन्यवाद !!!
धन्यबाद मनि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
मैले सुनेको धेरैजना बाट, रुम्जाटारको गुरुङ्निहरु अत्तिनै सुन्दरी हुन्छरे।
निकै राम्रो ठाउँ रहेछ, रुम्जाटार। नाम निकै सुनेको हो भबिस्यमा एक चोटि रुम्जाटार पुग्नुपर्ला। तपाइले युटुब मार्फत सुनवल १२ हरकट्टा बाटै यसरी रुम्जाटार घुमाइदिएकोमा धन्यबाद छ।
धन्यबाद हरि जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
दृश्य धेरै राम्रो छ।धेरै मेहनत गर्नु भएकोमा आभार ।तर जहा पुगो त्यहीँ ससुराली बनाउने मात्रै होइन एउटा सामन्त लाइ प्यारो राजा चाहि नभनेको भए राम्रो हुने थियो ।
धन्यबाद देभेन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Samanti nai ta navanau. Ahile ko gaddar haru ko sima chhaina raja ta samanya dekhinchha yiniharuko agadi.
Samantha ta aahileka shasak haru bhaya 😊
रुम्जाटारको सेरोफेरो र ईतिहास हेर्न पाउँदा अत्यन्तै खुशी लाग्यो।म सानो छंदा ओखलढुंगा जाने मौका पाएको थिएं।उ बेला काठमान्डुबाट सानो हवाईजहाजले उडान भर्ने गर्थ्यो।आज पनि मेरो मानस पटलमा ताजा छ।ऊ बेलाको हवाईजहाज र हवाई मैदानका बारे पनि सामाग्रीमा समेटु भएको भए सुनमा सुगन्ध हुन्थ्यो सर।
धन्यबाद बिमल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जे हाेस हजुरले अाेखलढुङ्गा रुम्जटार काे राम्रो अबलोकन र दृस्य देख्न र हेर्नु पाउदा खुसि लाग्यो
धन्यबाद बाबुराम जी
रुङ > रुङ्टार > हुँदै रुम्जाटार भएको ईतिहास पाइन्छ । यसको मौलिक स्थान नाम रुङ्टार थियो । अहिले अप्रभम्स गरि रुम्जाटार भनेर चिनाएको छन । अर्को कुरा, जुन ओखलढुंगा जिल्लाभर बायुङ राईहरुको गढी छन त्यस भित्र पछिल्लो कालमा हिन्दु धर्मलम्बिहरुको देउता राख्ने काम भएको छ । त्यो गढी लाई पहिला जस्तो थियो त्यस्तो नै अबस्थामा राखी संरक्षण गर्दा उपयुक्त हुने देखिन्छ ।
धन्यबाद ज्ञान् जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Tapai kura Malai poni manasik lagyo
Hjr le ekdam sahi kura garnu bhayo
परिक्रमा काे सबै vlog हरु।मनपरछ। तयसमा पनि रुमजट।र विशेष लागयाे।धन्यवाद ।
डा जगमान गुरुंगले रुम्दाली राईहरुको थलो भनेका छन। नेपाल एकिकरणको इतिहाससित सम्बन्धित छ।
अति रोचक जानकारी :
दरबार बाहिरकी महारानी ; गीता गुरुङ
हजुर नगेन्द्र जी
मनमोहक सुन्दर दृष्यहरू अवलोकन गराईदिनुभएकोमा हार्दिक धन्यवाद !
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै-धेरै धन्यवाद दाजुहरुलाई।तपाईहरुले स्वर्गीय राजा महेन्द्रको र रुङ..>रुङ्टा...>रोम्जाटारको इतिहासको बारेमा भिडियो हेर्दा साच्चिकै हाम्रो गौरवशाली इतिहासमा रम्न र हेर्न पाइयो। र यसरी नै स्वर्गीय राजा वीरेन्द्रको ससुराली घरतिरको पनि भिडियो बनाउन पक्कै नबिर्सनु होला✅❤🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
दरबारको चरम दवाब ले गर्दा बैधानिक रुपमा पत्नी नबनाय पनि सबैभन्दा धेरै माया र चोखो पबित्र भावना गिता गुरुङ सङ्गै राखेको इतिहासमा पढ्न पाइन्छ❤
सत्यकुरो राजाराम जी
❤❤❤❤❤❤❤❤❤❤❤❤
Padhna paya hunthyo
“घुमि फेरी रूम्जाटार” जस्तो भनाई त्यस्तै ठाउॅं , कति रमाईलो रहेछ, अत्यन्तै सुन्दर ठाउ लाग्यो।
धन्यबाद सन्जिब जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जन्म संखुवासभा जिल्ला,हुर्केको जिल्ला मोरङ अनि हाल चाहिँ मलेसियाबाट हेर्दैछु।
धन्यबाद 👌
म नपुगे पनी रूम्जाटार को दृश्य हेर्न मनथियो दृश्य देखाउन भएकोमा धन्यवाद
धन्यबाद भाइकाजी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
रुम्जाटार सारै सुन्दर ठाउँ रहेछ,मेराे घर धनकुटा हाल मलेसिया बाट हेर्दैछु।
सारै नै रमणीय ठाउँ रहेछ सारै नै खुशी लागेको छ भिडियो को लागि धन्यवाद ।💘❤️💓💔💕💖❤🎉🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
परिक्रमाको हरेक एपिसोड नछुटाइ हेर्ने एक पात्र म पनि हु है।।❤❤
धन्यबाद पुर्ण जी, यसरीनै यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
राजा महाराजाको मात्र हैन तमाम नेपालीले भन्ने गरेको “मेरो प्यारो ओखलढुंगा” ❤
परिक्रमालाई विशेष धन्यवाद 🙏
इतिहास पनि केलाइदिनु भएकोमा साधुवाद….॥
धन्यबाद दिवाकर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हाम्रो ठाउँ पुग्नु भएछ खुसि लाग्यौ 👍
धन्यबाद बबिन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
कुनै समय यो ठाउँ घुमेको याद आयो ❤❤ मेरो देश नेपाल आमा को काख ओखलढुंगा जिल्लाको रुम्झाटार जय देश जय मातृभूमि जय चन्द्र सूर्य जंगी निशान 🙏🙏🇳🇵🇳🇵🇳🇵
धन्यबाद महेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै धेरै लाहुरेहरु भएको ठाउँ र गाउँ ❤😊
Sundar रुम्जाटर ❤😮 beautiful place
धन्यबाद गोबिनद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sundar matrivumi nepal okhaldhunga nepal
रमाइलाेयात्रा।शुभकामना ।
धन्यबाद यसरी रुम्जाटारको प्रचार गरी दिनु भयकोमा रुम्जाटार किन रहनु गयो भन्नेमा रुमराली राईको बस्ती हो भन्ने यो तथे पकै हो कारन पुर्बमा लिमीबुवान र राई हरूको बस्ती पकै हो। अब रहयो कसरी राई हरू भन्दा गुरुडगको बहु जाती बसियोत प्रिथीबी नारायन शाखाको पालामा गुरुडग हरू राजाको फौज थिय यो तथे हो तेसै कारन पुर्बका राई लिम्बु र पस्चिम का गुरुडग मगर हरू लाई हतियार बनाइयो बुझनु पर्ने कुरा यहाँछ र राईहरू फेरी गुरुडग हरूले लखेटे मारे भन्नुहोला यस्तै भन्दैछन। पटक पटक बिपी देखी मावबादीमा हामी मंगोल भुमी पुत्र हरू लाई लडाईयकोछ त्यो हामीहरूको सोच र अग्यानताले हो। संसारमा हामीहरू लाई लाखौ मारीय बंसज नस्ट गरीयो हामी proud हुने तर आज सम्म देसमा pm आर्मीमा चिफ र ठुलो पद किन भयन बिदेस तिर यमबासी पनी किन पायन? सोच्नु परेन।
धन्यबाद शिबहरी जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Gurung harule raamraii thageko ho Rumjataar mas
आहा पुरानु याद आएम
खुशी लाग्यो।गुल्मीको तम्घासवाट रुम्जाटार र राजा महेन्द्रको शसुराली हेर्न पाईयो।
Dhanyabad chintamani ji
Mero Pyaro Okhal Dhunga ❤❤🙏🙏
गुरुङ र शाह रगतले मिलेको राष्ट्र हो ।
हाम्रो सुन्दर प्रकृतीको मनोरम दृष्यसँगै गरिएको साहित्यिक वर्णनले सामाग्रीलाई झन आकर्षक तुल्याएको छ ।
धन्यबाद मेघराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जोस्ले बनाय नि दामी छ सारै राम्रो !!
हजुर
Wow ATI ramro
अहा कति राम्रो ठाउँ र गाउँ रहेछ त्यो पनि अध्यात्मिक महापुरुषहरुलाई स्थान दिएका रहेछन।घुम्न सार्है इच्छा जाग्यो।यो video बनाउने र यसरी सार्बजनिक गर्ने दाइलाई अगाध धन्यवाद ।
धन्यबाद गौरेसन्कर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
आहा हाम्रो सुन्दर नेपाल❤
धन्यबाद अलिशा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
आहा कति सुन्दर मेरो प्यारो ओखलढुंगा जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Thank you for highlighting the hidden stories of our Rumjatar very nicely🙏. Ghumi Firi Rumjatar. 👍
It's my pleasure
कविसिद्धी,चरण,श्रेष्ठ,को,प्यारो,
ओखलढुंगा,सबै,नेपलिकोप्यारो,,ओखलढुंगा🎉🎉🎉🎉🎉🎉🎉
धन्यबाद सरन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Parikrama ko song Dami lagxa full song sunna paya kati Maza aauthyo hola❤
धन्यबाद घले जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
धेरै राम्रो अनुगमन दृश्य
धन्यबाग
अति सुन्दर धेरै -धेरै धन्यवाद लक्ष्मी सर सम्पुर्ण टोली लाई 🙏❣️
धन्यबाद पुरुसोत्तम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Mero pyaro okhaldhunga 🫰🫡❤️🫵🫵✅
हजूर ले ओखलढुंगा ३ नम्बर चरीकोट को सम्पूर्ण दृश्य को पनी भीडियो बनाई यसरी नै हालीदीए अती नै उत्तम हुने थियो 🙏🏻🙏🏻🌹❤️
Ahaaa! Kati Sundar Rumjatar❤
धन्यबाद शिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 Huss! Yastai ramra ramra videos hami majh puryaidinu vayeko chha ra sadhai yasarinai heyrirahana paun tesko lagi pni hajurlai dherai dherai dhanyawad dina chahanchuu💕🙏🏽💕
कन्चनपुर जिल्ला दोधारा चाँदनी न पा ०२ बाट हेर्दै
Dhanyabad hajur
मलाई परिक्रमा असाध्यै मन पर्छ।भिडियो सङसङ्गै त्यसको विश्लेषण गर्नु पनि महत्त्वपुर्ण पाटो हो त्यससैले मलाई मैले हेरेको डकुमेन्ट्री मध्यको सबै भन्दा राम्रो लाग्यो।अझै राम्रो चिजहरु ल्याउने प्रयास गर्नुहोला शुभकामना।
कोसिस मा चौ युवराज जी
एकचोटी बर्दिया पनि जानुहोला है।म बाहिर भएपनी सहयोग अवस्य गर्नेछु।
ओखलढुंगेलि जतिले लाईक गर्नु है❤❤❤❤
👌👌👌
झापालिले लाइक गर्न पाइन्न?😂😂
@@yubrajadhikari3715 okay painxa😍😍😍
रुम्जा टार म पनि पुगेको छु सर रमाईलो छ
हजुर
@@parikrama1 🇳🇵
हजुरलाई ७७ वटै जिल्लाको भ्रमण भएको देख्न पाऊ
शुभकामना छ।🙏🙏
धन्यबाद राई जी
कस्तो राम्रो भिडियो हाल्नुभएछ।
धन्यबाद ईस्वरी जी 🙏
sundar thau
sundar gau
❤❤❤❤
👌👌👌👌
🌹🌹🌹🌹
🙏🙏🙏🙏
Hame aapki video bahut axxi lagi
Thankyou
ठिक हजुरहरुकाे प्रयास
धन्यबाद रमेश जी
Thank you for this Video bhai Sundar village Rumjatar
So nice of you
अरे नि हौ क्या दामी ठाउं दृष्य देखने हौ जिन्दगीमा नि हौ
हजुर
ओखलढुंगा रुम्जाटार सारै राम्रो गाउँ 😮😮
धन्यबाद गनेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Thankyou jhapa baata
Okhalduhnga rumjatar very beautiful place Nepal like a heaven thank you for showing this beautiful place God bless.🙏🌹🌹🌅. India
So nice of you
Dherai dherai Dhanyabaad!!
thank you parikama and the team for coming to rumjater and thank you for lovly video and lovly story of our gau..... jai nepal
WC ngolo
सुन्दर दृश्य छ ।
धन्यबाद पिबान जि
Blog मन पर्यो
Dherai dherai dhanybad 🙏🌹
Wow,,,So lovely place,,,in Nepal ❤❤❤,,,,Jannat💐💕💥❤️❤️❤️
Thank you so much 😀
हजूरको सम्पूर्ण सुझावहरु सबै सत्य छन् हैं । धन्यवाद ।।
Hamrro gau ko parikama gari dinu vayekoma vaiharu laai derai Danyebad 🎉🎉
धन्यबाद तुलसा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Ati ramro manamohaka dirisaya
Dhanyabad sita ji
Video sarai ramro🙏
Beautiful Rumjatar. 🎉 Thanks from Sikkim.
So nice of you
मलाइ सारै मन परेको बिसय हो यो
धन्यबाद कल्पना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sundar Hamro pyaro okhaldhunga
Hajur
खुसि लागाे झापा दमक मा बसेर पनि रुम्जा टार हर्न पाइय धन्यवाद छ हजुर लाई
धन्यबाद विशाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Kati ramro thauu🎉🎉🎉❤❤
Wow ❤❤❤❤❤❤ cute village I like village ❤❤❤❤
Thank you so much
Sarai ramrow lagoy
Background dhun कति राम्रो छ के सुनिरहाै हेरिरहाै लाग्ने
Very nice rumjatar❤️♥️
That's a stunning Hill
Best vedio vai❤❤❤❤
Mero pyaro okhaldhunga❤❤
To be honest
" ghumdai firdai rumjatar"
Above mentioned famous line heard hundreds of thousands times but i didn't know where it's exactly located rumjatar;) until watched this awesome documentary.❤
Kati pyaro thaw aahaaa❤❤❤
👌👌👌
Sarai khusi ani ramro lagyo❤
धन्यबाद हजुर
Ma syangja bata 👏Ati ramro drisya dekhaunu bheyo hami saboiko ramro ramailo rumjatar ati dharmiq sthal ra kabi haru ko sunder thalo rahexha"mero man ati prafulla bhayo 🤔👏💥,hajur lai koti2 Naman 👏👏💥"jai nepal Aama🙏🇳🇵🙏Raja mahendra jeu ko sasurli gaoun pani bhanda jhanai ramaili 💥👏🤔💖☝️☝️☝️👏👏👏🙏🇳🇵🙏
धन्यबाद खड्का जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Hamro pyaro Rumjatar.
Nice explore🙏👍️
Thanks for visiting
Many thanks for this beautiful historic video🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
So nice of you
Koti koti namonamah god beless to always
जन्मभूमि 🥺❤️
Parikrama ❤❤❤🙏🙏🙏🌹🌹
Ghar mai basi ramailo ani bolne saili le jhanai thap ramailo khusi
स्वागत छ लिला जी
Very nice
धन्यबाद चन्द्र जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sanad sir, you're the my first inspiration on my life that's your so humble and kindness love you so much🥰🥰🥰
So nice of you Rakesh ji
Wow ❤❤
अती सुन्दर❤❤
Pyaro okhaldhunga
Lovely Rumjatar.
"नमन गरें लक्ष्मी सर"
धन्यबाद राजु जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हस हजुर।
very beautiful place.
Thanks for visiting
कती राम्रो छ
Dhanyabad santa ji
Thanks for 116 family keep supporting.
Thank you too
Thanku hjr lai🌹🌹
Wc anisha ji