सबै राम्राे लाग्याे तर जु मसला भनेर लगाउनु भकाे छ त्याे बिरुवाले वातावरण रुखाे बनाउछ सबै पानी जति साेसेर उब्जनि घटाउछ मेराे सल्लाह मान्नु हुन्छ भने मसलाकाे रुखलाई त्यस ठाउबाट बर्चित गर्नुस् यतिहरियाे ठाउलाई याेमसला भन्ने रुखले तहस नहस गर्छ 🙏🙏
मेहनत गरे के हुन्न रहेछ नेपालमै तर गरि खानको लागि जग्गा जिमिन चही थोरै भए पनि हुनु पर्ने रहेछ आफू त सुकुम्बासी परियो के गर्नु जागर त छनि गरि खान लाई जग्गा जिमिन एक टुक्रा छैन्🙏🙏🙏
Machha vanada paha health ko lagi ramro ho pahale full jhanxa chaita ,baishakhama vadau asojama khadaina bhaleko petbat niskane hoina vogutako jastai ho bachha hune system. 😂😂😂
नयाँ प्रबिधि नया कृषि गजब लाग्यो दाजु को पौरख पाहा भनेको अचुक ओौसधि पनि हो खानु लाई युनिक स्वादिष्ट पनि हुन्छ माछा भन्दा अलिक महंगो गरि बेच्नुस दाजु
मलाईन पर्छ म सानो पाहा सारै खाको पाहा औषधी पनि हुन्छ ❤
धेरै राम्रो काम हाे।यसलाई अलिक ठुलाे एरिया चाहिन्छ ।खम्बा चाहिँ बाहिर पट्टि गाड्नु पर्छ।
मेहनेती बुवालाई ह्रदयदेखिनै सलाम छ ।
Kun Thau ho ,Saarai ramro
Awesome tough work ❤
Hello 👋 new subscriber from Kalimpong India @Pahadii lifestyle chanal ❤
Tq hajur
🎉🎉🎉❤❤good job.
सबै राम्राे लाग्याे तर जु मसला भनेर लगाउनु भकाे छ त्याे बिरुवाले वातावरण रुखाे बनाउछ सबै पानी जति साेसेर उब्जनि घटाउछ मेराे सल्लाह मान्नु हुन्छ भने मसलाकाे रुखलाई त्यस ठाउबाट बर्चित गर्नुस् यतिहरियाे ठाउलाई याेमसला भन्ने रुखले तहस नहस गर्छ 🙏🙏
❤❤❤❤❤
जापानी सल्लो को बिरुवा कहाँ पाउँछ अनि बिरुवाको कति हो?
Arko video pani heriyo mehanati raxan hau
पाहा पालेर राम्रो गर्नुभो । मसला विरूवा लगाएर गलत गर्नुभयो । अरू जटिबूटी नै लगाउनु पर्थ्यो ।
भाले सानो हुन्छ पोथी ठुलो हुन्छ पहा को
खानदाइना होला हो भाले ले फुल त
मेहनत गरे के हुन्न रहेछ नेपालमै तर गरि खानको लागि जग्गा जिमिन चही थोरै भए पनि हुनु पर्ने रहेछ आफू त सुकुम्बासी परियो के गर्नु जागर त छनि गरि खान लाई जग्गा जिमिन एक टुक्रा छैन्🙏🙏🙏
Meroma garikhanu tesova hjurko nombar dinu
Xixix
Machha vanada paha health ko lagi ramro ho pahale full jhanxa chaita ,baishakhama vadau asojama khadaina bhaleko petbat niskane hoina vogutako jastai ho bachha hune system. 😂😂😂
Jodiko 1000 parxa
bhaley marihalexan budaley
❤❤❤❤