मामाको भेडी गोठ/ करोड भन्दा माथीको सम्पती गोठमा/ मेरो लागि फरक भिडियो/

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • लामो समय पछि यहाहरुको माझमा अर्को लेक तिरको भिडियो लिएर आएको छु हेरेर साथ दिनु होला । यो भिडियो हेरेर बाचा बन्धन फिल्म हेरेको महशुस हुवे छ ।
    धन्यवाद 🙏🙏🙏

Комментарии • 25

  • @rajgorkhali494
    @rajgorkhali494  2 дня назад +1

    नमस्ते 🙏 सम्पुर्णमा म राज गोर्खाली तथा यस भिडियोको परिकल्पनाकार हजुरहरुको माझमा फरक कोसेली लिएर आएको छु पक्कै पनि यहांहरुले माया गरेर हेर्नु हुन्छ भनेर आशा लिएको छु । त्यसै गरी हाम्रो गोरखाको यो रमणिय ठाउॅंलाई शेयर गरेर संसार भरी पुर्याउनु हुन्छ भनेर आशा लिएको छु । अहिले सम्म संसार भरीको मानिसहरुले मेरो भिडियो हेर्न र पाउन नसकेता पनि जे जतिले हेर्नु भको छ म त्यसैमा खुशी छु । आगामी दिनहरुमा पनि यसरी नै माया गर्नु हुन्छ भनेर आशा लिएको पनि छु । अहिले सम्म यो भिडियो क्षेत्रमा धेरै संघर्ष गरे होला अझै पनि हजुरहरुको साथ सपोट मायाले अझै भिडियो क्षेत्रमा मिहिनत गर्ने छु । ❤🙏🙏

  • @chandramangurung7676
    @chandramangurung7676 3 дня назад

    आमामामा कति धेरै भेडाहरू हो सर जंगलतिर त साह्रै रमाइलो हुँदो रहेछ त मलाई पनि साह्रै हिँड्न मन लाग्यो जङ्गलतिर। यसो टाढा पाखाहरु हेरेर❤

  • @sunargurung9650
    @sunargurung9650 3 дня назад +1

    मेरो सोल्टी 🙏 म सानो हुँदाखेरि बर्खामा गोठालो जीवन विधाएको ठाउँ। यहाँलाई धेरै धेरै धन्यवाद सुली।

  • @AshmitaGurung-yn9dn
    @AshmitaGurung-yn9dn 3 дня назад +1

    रमाइलो बन पाखा

  • @प्रकृतीप्रेमीसोलुखुम्बु

    अहा! 😅 सारै रमाइलो ठाउँ गाउँ । भेडा पालनमा दुःख छ पैसापनी छ यो मैले अनुभव गरेको कुरा हो। हामी मुल्बासी हरु सारै मन्कारी हुन्छौ है सबैले बाडेर खाने चलन भेडा को दुधको चिज तेत्रो महङ्गो हुन्छ किनियो भने तर पनि यहाँ सबैलाई खाना दिईएको छ। आर्यण समुदायामा हो भने यो थोरर्थोरै चाक्नमात्र दिएर सबै बेचेर आम्दमिको गर्थ्यो । हामी मुलबासी हरु एस्तै मम्कारीले गर्दा हाम्रो प्रगती छिटो नभएको हो। 8:14

  • @prajagurung1025
    @prajagurung1025 9 часов назад

    भिडियोको लागि धेरै धेरै धन्यवाद राज ज्यु मिउजिक र भिडियो हेरेर मेरो जन्मभूमि जहाँ बाचा बन्धन फिलिमको सूटिंग गरेको काशीको गाउँ सिंग्दी लम्जुङ्गको धेरै याद आयो र धेरै रमाइलो गरि मन बुझयो ❤❤❤️❤️🥰🥰

  • @thagugurungvlog2993
    @thagugurungvlog2993 3 дня назад

    Wow saraii ramro lagyo raj sir ajhaii estai estai video lyaudai garnu hola ❤❤🎉🎉 ra mero sathii panii hunuhudo rahex khusii lagyo ❤❤🎉

  • @BimalaGurung-g9x
    @BimalaGurung-g9x 3 дня назад +1

    Wow ramro xa gaughar ko yad aayo paduwa solti😊😊😊😊❤❤❤❤

  • @BISHALGURUNG-oq8gv
    @BISHALGURUNG-oq8gv 3 дня назад +1

    बाल्यकालकाे सम्झाना आयो मलाई त। मीत आमालाई देखेर। र मेरो पनि पालाे आउँछ हाेला यस्तो भिडियो बनाउने दिन मैका छकि नाई।

  • @SabitaGurung530
    @SabitaGurung530 3 дня назад

    Wow kati Ramailo

  • @keshgurung342
    @keshgurung342 2 дня назад +1

    ❤❤❤❤❤❤❤

  • @winzamitlepcha6149
    @winzamitlepcha6149 Час назад

    Beautiful

  • @MADANTAMANG.MOKTAN
    @MADANTAMANG.MOKTAN 18 часов назад

    ❤❤❤❤❤Wow

  • @sunargurung1792
    @sunargurung1792 2 дня назад

    Very good seen

  • @BikashGurung-p7c
    @BikashGurung-p7c 22 часа назад

    बिदेश तिर भन्द त आफ्नै ठाँउ म गोठालो जिन्दगी ठिक छ मित्रहरू राम्रो भिडियो हेर्नू पायो धन्यवाद छ हजुर हरु लाई

  • @aratigurung-m5p
    @aratigurung-m5p 3 дня назад

    ❤❤❤

  • @Samixyagrg123
    @Samixyagrg123 2 дня назад

    Lekh m chyau tipnna gako yad Aayo👌👍😴😢

  • @YayanChen
    @YayanChen День назад +1

    Veda Ani jadi buti. Dekhaunu.

  • @gopalgurung7616
    @gopalgurung7616 18 часов назад

    सोल्टीको यो भीडियो रमाईलो लाग्यो तर त्यो एउटा भेडालाई सिगान पुच्नु लाउनु भएन नाक भरी सीगान झुन्ड्याएर बसी रहेको थियो हे हे जस्ट रमाईलो राम्रो लाग्यो भीडीयो अलि आवाज कम सुनियो उत्तर उत्तर प्रगतीकोकामना,!!

  • @ManSwwet
    @ManSwwet Час назад

    Ghu vari ta khayar sakanu hounxa hay sir

  • @buddhajunggurung649
    @buddhajunggurung649 День назад +1

    त्यो तपाईंको क्यामेरा मा फेस देखाउन नखोज्ने सोल्टिनी कोे नाम के पर्यो

  • @tekghale939
    @tekghale939 8 часов назад

    बाल्यकालमा बारपाकको लेक रुप्चे हुँदै लप्राक क्यु क्यालाङ्क्युलुङ ओरापुक् हुँदै सिङ्लाको लेक पार् गर्दै उहियाको लेक गिलिङ् गङ् को भिर्को बाटो यात्रा गर्दै फोरोङ् खोला सम्म हिडेका दिन्हरुको सम्झाना आयो। ❤❤❤

  • @explore9324
    @explore9324 17 часов назад

    ❤❤❤❤❤

  • @happyyetiadventure8012
    @happyyetiadventure8012 3 дня назад

    ❤❤❤❤❤