Sajha Sawal । साझा सवाल अङ्क ५२४ रोल्पाली जीवन

Поделиться
HTML-код
  • Опубликовано: 23 дек 2017
  • माओवादीले थालेको सशस्त्र युद्धको उद्गमथलो रोल्पा, युद्ध रोकिएपछि कस्तो भयो होला ? युद्धकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो कि उस्तै होला त ? रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको साझा सवाल ।
    साथमा पूर्व सभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुन । शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनीहरूको अवस्था देखेपछि युद्ध हाक्ने नेताले कस्तो अनुभुति गरे ?
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Комментарии • 1,1 тыс.

  • @lyricalmanush1
    @lyricalmanush1 6 лет назад +175

    आउनुहोस सबै मिलेर ती दुई आमाबाबुलाई सकेको सहयोग गरौं।

  • @narenniraula8278
    @narenniraula8278 6 лет назад +232

    मलाइ मन पर्ने पत्रकार मा रबि लामिछाने र बिद्या चापागाइ हुन

    • @pungkhulemaila9546
      @pungkhulemaila9546 6 лет назад

      विद्या चापागाईं डलर खाएर पत्रकारिता गर्छिन, रवि लामिछाने समाजसेवाको रुपमा , यी दुई मा आकाश पत्तालको फरकछ।

    • @narenniraula8278
      @narenniraula8278 6 лет назад

      Manas kirat कसरि था भो।।

    • @barshabasnet8407
      @barshabasnet8407 6 лет назад

      naren niraula q

    • @khimbudhathoki3851
      @khimbudhathoki3851 6 лет назад

      naren niraula malai Pani testai ho

    • @dipen964
      @dipen964 5 лет назад +1

      na khaai ko baachna sakchha ra? Rabi Lamichhane na khaai patrakarita garnu hunchha ra? khana khayerai chalauchhan karyakram. talab dinchha ni News24 le Rabi lai pani

  • @msnepal2318
    @msnepal2318 6 лет назад +130

    कति निर्दाेष मन कति निश्चल पन कति महान बिचार छ बुढेसकालकाे लाठि भाँचिदा पनि कुनै गुनासो छैन मनमा अथाह पीडा लुकाएर फिस्स हाँसेर भनिदिए केही गुनासो छैन भनी ।

    • @mespangrai5240
      @mespangrai5240 6 лет назад +1

      मलाइ पनि तेस्तै लाग्यो !

    • @bhaktakumarrai3039
      @bhaktakumarrai3039 6 лет назад

      tek bahadur shahi aaunus milera kehi garau uni haru lae

    • @palkharti9171
      @palkharti9171 5 лет назад

      आफूले 5 लाको जाकेट लगाउने पिटिड्को हाल केकस्तो छ देसलूटे राहरु कोनैटकि

    • @kamalathapa8807
      @kamalathapa8807 3 года назад

      @

    • @madhavlawati3982
      @madhavlawati3982 2 года назад

      Enu7@@bhaktakumarrai3039 46

  • @dewanrai2819
    @dewanrai2819 6 лет назад +342

    हे भगवान अर्को पटकको साझा सवालमा यी बुवा आमाको घर जीवन राम्रो भएको हेर्न पाउ

    • @devmagar2642
      @devmagar2642 6 лет назад +3

      Shekhar Rai तपाईं को र मेरो एउतै बि४ 💌💌💌

    • @pardesijiwonmero5655
      @pardesijiwonmero5655 6 лет назад +4

      Mero ni tyahi cha so chaii,,,ekdam man royo ...

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 6 лет назад +1

      Good hjr

    • @wochyu1
      @wochyu1 6 лет назад

      Shekhar Rai absolutely!

    • @bikramrana8793
      @bikramrana8793 6 лет назад +1

      Shekhar Rai kati mayalagdocha bajebajai tesmathi kurapani kati ramrogarcha merota aasunai bagyo

  • @nabarajgurung8792
    @nabarajgurung8792 6 лет назад +22

    बिध्द्या दिदी लाई मेरो हृदय देखि नै नमन गर्नु चाहान्छु,निर्वाचित नेता हरु सर्बसाधाराण सम्म पुर्याउनु भएकोे मा,,,,,

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 6 лет назад +42

    साँच्चै नै विध्या दिदी आजको यो एपिसोडमा पनि म आँफूलाई थाम्नै सकिनँ।गहभरी आँशु....यसो हो भने हाम्रो नेपाल देश कहिले बिकाश हुने?हामी नेपाली जहिले पनि पछाडिकै पछाडिनै हुनेछौँ।

  • @gopalbudhamagar2257
    @gopalbudhamagar2257 6 лет назад +15

    मगर भने को त्यो जात हो जुन सुख मा मात्र हैन दुख मा पनि दुख लुकाएर हास्न सक्छ example ko lagi #रोल्पाली बुवा missing u

  • @purjakanxa1337
    @purjakanxa1337 6 лет назад +44

    आफ्नो छोरा गुमायेर पनि मन मा पिर जति भये पनि कति मिठो मुस्कानट हजुर बुबा सलाम छ हजुर्लाइ

  • @kirat102
    @kirat102 6 лет назад +298

    परको देश बाट आफ्नो देशको कथाब्यथा हेर्दै गरेको कोको हुनुहुन्छ?✋

    • @deepakdarpan8885
      @deepakdarpan8885 6 лет назад

      Life is struggle यता कुवेतबाट हजुर

    • @madhavaryal587
      @madhavaryal587 6 лет назад +1

      दस लाख त चुनाव खर्च मा गयो होला नि।

    • @nonysingh2220
      @nonysingh2220 6 лет назад

      😂😂😂

    • @bigrekobhai7469
      @bigrekobhai7469 6 лет назад

      ma pane xu hai sathi haru ..qatar

    • @shyamkumal5648
      @shyamkumal5648 6 лет назад

      Life is struggle malaysia

  • @rajkumarpariyar5235
    @rajkumarpariyar5235 6 лет назад +225

    एउटा कार्यक्रममा दुइ ओटा ज्याकेट फेर्नु भयो पूर्व अर्थ मन्त्रि अनन्त जी ले
    तर सहिद भुवनका पिता भन्नु हुन्छ जाडोमा लाउने सुरुवाल छैन कस्ले लेराइ दिन्छ र ?
    के एई हो परिबर्तन ?यो कस्तो परिबर्तन हो ?दुइ चार जनाले राम्रो लाउदैम ,मिठो खादैम,देशमा परिबर्तन भयो भन्नु कति न्यायोचित होला ?सहिद भुवनको आमा बुवा त एउटा पात्र मात्रै हुन् ,देशै भरि येस्ता अन्यामा परेका नेपाली कति छन् भनेर लेखाजोखा सम्म राख्न सक्दैन नेपाल सरकारले अनि एस्तो राजनैतिक ब्यबस्थाबाट जनताले सुख पाउलान भनेर कसरि आशा गर्नु ?

    • @pramilachaulagain2017
      @pramilachaulagain2017 6 лет назад +6

      Kursi ma pugepaxi iniharulai k tha garib ka lagi jado ek muthi ko hunxa vanne...i really appreciate ur words

    • @sudurdarpan9408
      @sudurdarpan9408 6 лет назад +8

      नेता को परिवर्तन मात्र हो जनता लाई त सबै तेस्तै हो

    • @pramilachaulagain2017
      @pramilachaulagain2017 6 лет назад +2

      Bhuwan Badu honi aba sansar pariwartan garna aafai bata suruwat garnuparxa

    • @sumeetvk8151
      @sumeetvk8151 6 лет назад +3

      Rajkumar Pariyar क.अनन्त ले आश्वासन त दिन सकेनन् अरु कुरा को के आश गर्नु।।।

    • @rajsorup815
      @rajsorup815 6 лет назад +2

      Rajkumar Pariyar

  • @seasonbhattarai
    @seasonbhattarai 6 лет назад +5

    आज सिके यी सहिदका बुवा नेपाली बुवाबाट जतिनै दुखले साथ नछाडे पनि कसरी हासी मुस्कुराइ बाच्ने भन्ने सलाम छ मेरो ।

  • @rameshthapa4788
    @rameshthapa4788 6 лет назад +5

    एकदमै मनपर्यो यो भाग पनी । सहीद परीवारकाका वास्तवीक पीडाहरु देखेर मन उद्देलीत भयो ।

  • @suryamansubba2027
    @suryamansubba2027 6 лет назад +46

    म यो कार्यक्रम को नियमित स्रोता हुँ । तर आज यो episode ले सहिदको बाबुआमा देखि मन रुवायो

  • @rajsubedi93
    @rajsubedi93 6 лет назад +73

    जिबनमा पहिलो पटक भिडीयो हेरेर नरुइरहन सकिन 😭😭

  • @cmcm3820
    @cmcm3820 6 лет назад +31

    दिदी धेरै धेरै धन्यवाद रोल्पा बासी को कथा बुझ्ने पर्यास गर्नु भएको मा

  • @prakashpoudel6613
    @prakashpoudel6613 6 лет назад +1

    बिचारा यि बुढा बा
    यति दुखमा नि
    कति मिठो हास्नुभऐको -?,
    बिध्या दि
    यि बा आमाले
    १० लाख पाऊनु भो
    कि भऐन
    त्यहि सोध्दिदिनुहोस
    दि दि plzzzz

  • @dorjerock7963
    @dorjerock7963 6 лет назад +6

    साझा सवालको यो अंक राम्रो लाग्यो। अर्को नेता हरुलाई पनि यसरी नै गांऊ लगेर ठीक पार्नु पर्यो।

  • @kewalghimire5495
    @kewalghimire5495 6 лет назад +4

    I'm speechless . Thank u Bidhya ji.. u r doing great job... सायदै कुनै ग्रहमा यस्ता भगबान जस्ता मानिस भेटिन्न होला जो आज रोल्पामा देख्न पाएँ।धन्य हामी नेपाली आफुसग केहि नहुदा पनि कुनै दुखेसो छैन कति फराइकिला मनहरु । यो दृस्य देख्दा भलै हामी धेरै पछि छौ तर मनका धेरै धनी छौ।।

  • @ametabhatt2962
    @ametabhatt2962 6 лет назад +13

    रोएको त नाटक लाग्यो ।
    कहिले धुर्मुस सुन्तली झै कसैलाई बाँस,खुशि देछौ र गोहिका आँसु बगाउंदै मा केहि हुन्न ।।।

  • @radhapokhrel7058
    @radhapokhrel7058 6 лет назад +21

    आफ्नै जन्मभुमीको समस्या समाधान गर्न नसक्नेले सम्पुर्ण‌‌ देशको समस्या समाधान कसरी गर्ने होलान् !!
    देशका नेताहरु देख्दा दुःख लागेर आयो ! यस्तो‌ पहिलो‌ महिला सभामुखको चत्रीकला देख्दा त झनै महिलाहरुको वेइजत भएको मानियो ... वि.बि.सिको यो कार्यक्रमले यस्तो‌ अवस्था सबै सामु देखाइदिंदा बल्ल नेताहरुले गरेको प्रगती देख्न पाइयो !!
    Thanks BBC for making ( sajha sawal) programme !!
    Thanks bidhya Dee for arising question to political leader **

  • @bikashpariyar7146
    @bikashpariyar7146 6 лет назад +8

    यो नेता हरुले हाम्रो दाङ रोल्पा रुकुम प्युठान सल्यान लाई कहिले हेरिन जब कि हामी हरुले नै बलिदान दिएर आज यो नेपाल मा परिवर्तन भोयो तर हामी उस्ता उस्तै भयोउ कहिले काहीँ त लाग्छ यो हाम्रो 5 वटा जिल्ला छुट्टै देश भाको भय हुनेथियो किना भने हामिहरुको कसैलाई वास्ता नै छैन

  • @mangalnaubag2876
    @mangalnaubag2876 6 лет назад +11

    जनताको ठूलो माग पनि छैन । बिजुली, पानि,स्वास्थ्य, बाटो, शिक्षा, संचार, यातायात लगायत सामान्य कुरा पुरा गरे मात्र पनि जनता खुशी हुन्छन् भन्ने देखियो । यहाँ कुनै पानि जहाज, द्रूत रेल ,रकेट, मागको पसना खासै राखेको देखिएन । त्यसैले नेताहरु सक्ने कामको ग्यारेन्टी जनतालाई दिनु र अबको 5 बर्ष भित्र जनमतको अत्याधिक सम्बोधन होस ।

  • @manojshrestha4721
    @manojshrestha4721 6 лет назад +30

    बर्समान जि हजुर नेता हुनुहुन्छ उहाँ हरूको रकम लगिदिनु पर्यो नि।हजुर हरु सहर मै बेस्त भयेर बस्ने ।कस्ले गर्दिने उहाँ हरुको लागि

  • @sirdhojtamang9140
    @sirdhojtamang9140 3 года назад

    साझा सवालको भिडियो हरू थुप्रै हेरें, एकदम स्वगतीय औं खांचो को लाग्यो। सिलगढी बाट हेरियो - हाम्रो यता भारतमा पनि यस्तै भिडियोको खांचो छ। बिद्या थापा र अर्को भाईले देखाएको भिडियो नै सराहनीय रहेछ। गांवमा विधायक/सांसद/मन्त्री लाई झिकाएर सोझा जनतामाझ भिढांउदा नै खास काम हुन्छ।

  • @tejbahadur7611
    @tejbahadur7611 6 лет назад +18

    आज साझा सवालले पासो थापेर शिकारीले शिकार पारे जसरी निर्बाचित माननीय ज्युहरुलाई पार्‍यो । नेताहरु र शहिद परिवारको अन्तर आकाश पाताल कै छ । नेताहरुले आफ्नो जिम्मेवारी पूरा गरून् ।

  • @safaljungkunwar9169
    @safaljungkunwar9169 6 лет назад +13

    Bidya ji salute to u and BBC u r arising right questions on right time ......epic

    • @wochyu1
      @wochyu1 6 лет назад +1

      Safal Kunwar ABSOLUTELY !!!

  • @santamagar1497
    @santamagar1497 6 лет назад +5

    साझासवालको यो भागमा बुबाको कुराले मलाई सारै मन छोयो ।वास्तविक सहिद लाई अझैसम्म पनि राहत नपाउनु भनेको लाजमर्दो कुरा हो।तर बुबा चाहिँ सारै मनकारी हुन ।बुबाले राहत मागेन्न बरु तपाइको मन सफा छ भन्ने दिनुहोस् भने ।

  • @moonstar3919
    @moonstar3919 3 года назад

    सहि भन्नुभयो दिदि हजुर को बिचार यति राम्रो सबै हाम्रो देश को नेताहरु हजुको जस्तो सोच भए नेपाल अर्को देश भइदिए देश बन्न दिइ बर्ष मै देश बन्ने थियो

  • @teshrodhruba8288
    @teshrodhruba8288 6 лет назад +3

    यो साझा सबाल हेर्दा रोल्पाली जनजीवन अझैं पुरानो समाज जस्तै लाग्यो । मेरा पनि आँखा रसाए । बर्षमान जीहरुलाई त्यो ठाउँको पीडाले काठमाडौंका महलमा बस्दा १० प्रतिशत पनि नछोएको जस्तो लाग्यो । कुन मुख लिएर गाउँतिर जान्छन अचम्म लाग्छ । देश परिवर्तनको लागि होमिएकाहरुको ढाँडमाथी टेकेर धेरै राजनीति गर्लान जस्तो लाग्दैन । रोल्पामा संगै युद्धमा जुटेका साथीहरु र बर्षमानहरुको भिन्नता आकाश पाताल छ । त्यो ठाउँको नेतृत्व गर्दा लाज पनि लागेन है तपाँई बर्षमान जीहरु ? संगै युद्धमा हिड्ने जनताले चाहेका प्रश्नको ठेट उत्तर पनि पाएनन उनीहरुले । अनि उहाँहरुको अवस्था देख्दा ‘अहिले त हात मिलाउन पनि घिन लाग्ला है ।’ किनकी पूर्व जनमुक्ति सेनाहरु नरकमा बसेजस्तै अनुभूति गरिरहेका छन । उनको अवस्था नै त्यस्तै छ । उनीहरुको अवस्था देखिदैन या सुनिदैन । चुनाबको बेला सरकारी पैसा बाड्दै भोट किन्दै गर्नेहरु त देशभरी मै छन । तर रोल्पामा त..................साँच्चिकै काठमाडौं नै रोल्पामा बनाउँछन त्यहाँका नेतृत्वधारीहरुले भनेर आम जनताले बुझेका थिए । तर काठ्माडौं होइन २०३६ सालमा बाजुरामा पत्ता लागेको गाउँको जस्तो अवस्था छ । यो साझा सबालमा हजुर बुवालाई हेर्दा । त्यो हजुरबुवा एउटा प्रतिनिधि पात्र मात्र हुन । गाउँगाउँमा गएर बुझ्नुस अधिकाशं परिवारको अवस्था त्यस्तै छ । अझपनि त्यस्तो जिल्ला बनाउनुस की रोल्पाली जनताले कुनै कुरामा तपाँईमाथि औला ठाडो नपारुन । शुभकामना । बर्षमान जीहरु ।

  • @purnasinghthakuri7289
    @purnasinghthakuri7289 6 лет назад +9

    यी बुढा बाबाआमाको जिवनमा सामान्य भएपनी परिवर्तन भएको हेर्न पाउ छिट्टै

  • @premsing5859
    @premsing5859 4 года назад

    मेरो तर्फ बाट विशेष बिद्या दिदी लाई धन्यवाद छ किन कि दिदी हरेक गाउँ गाउँ गयेर अनि घर घर जनता को दुख पीडा हरु लियेर आउनु हुन्छ अझ अगाडि बडनु होला अनि सलुट छ दिदी लाइ

  • @suryajoti3031
    @suryajoti3031 6 лет назад +2

    सत्ता को लडाइँ र सरकार परिवर्तनको खेल खेल्नु भाकै छ जे होस रियलाइज गर्नु भो धन्यावाद साझा सबाल नेपाली नेताहरुको र कर्मचारीको काम गर्ने शैली को तल्लो स्तर खोताली दिएकोमा

  • @nepalitalim
    @nepalitalim 6 лет назад +15

    सँगै लडेका साथीहरूकाे जीवन जस्ताको तस्तै छ , भाेट नदिनु पनि एक असन्तोस प्रकट गर्नुनै हो, युग्द कालमा देखाएको सपना कमसेकम अाफैं साम्सद हुँदा पुरा गर्न सक्दाे काेसिस हाेस ।

  • @gcpashupati
    @gcpashupati 6 лет назад +13

    आलो पालो भन्दै कुर्सिको बार्गेनिङ गर्दै गर्नु नेता ज्यू, त्यो ठाउँको पहिलो सहिद फेरिपनी आजसम्म राज्यले दिईएको १० लाख पाएको छैन रे, कस्ले खाईदियो? बृद्ध भत्ता ले जिउ पालेको सुन्दा कहिँ न कहिँ नेकपा एमाले र मनमोहन अधिकारी लाई धन्यवाद भन्न मन लाग्यो।

  • @durgab.tamang3668
    @durgab.tamang3668 6 лет назад +1

    नेपालको सबै भान्द राम्रो कार्यक्रम साझा सबल नै देखे।अहिले साम्म यो कर्यक्रम जति राम्रो देखियको थिएन।किन कि जन्तलाई नेता भानेको नै के हो भानेर थाहा छैन।तर यो कार्यक्रमले नेता भानेको प्रत्येक्ष रुपमा देखएको छ।सोझा जन्त लाई।

  • @sawmir4204
    @sawmir4204 6 лет назад +11

    नरौ न आमा नरौ न बा तिमी एक्लो छैनौ तिम्रो छोरा हामी छौ तिम्रा छोरी हामी छौ
    कत्ती मन छोयो आखाको आँसु रोक्न सकिन मैले 😑

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +13

    जिते पछि फर्केर जानु पर्यो नि जनता ले चिन्नु लाई
    कसम आँसु आयो बिचारा बुढा आमा बुवा छोरा छोरी तिमी हरुले मार्दिहालेउ सहिद को नाम मा गाको पैसा पनि आफै खायौ उहाहरुलाइ केही थाहा छैन र उन्कै भोट ले जितिरहेका छौ
    उहाँ त एक पात्र मात्र हो यस्ता बुवा आमा हजारौं हुनुन्छ !!

  • @jotidewan8725
    @jotidewan8725 6 лет назад +14

    म रोल्पा बसेर आको छु । पुर्बको खोटाङ ओखलढुंगा ताप्लेजुङ् भन्दा त का हो का बिकसित छ रोल्पा।।
    पुर्बी रोल्पा अलिकती पछाडिएको छ।। bt I love the place

    • @Rustamgrg977
      @Rustamgrg977 6 лет назад +1

      Joti Dewan k vanna khojeko bhujiyana ta

    • @arunachary1724
      @arunachary1724 6 лет назад

      you are rit bro i also bin rolpa

  • @joy80484
    @joy80484 6 лет назад

    राजनितिक अधिकार प्राप्त पछी अर्थात पाट्री स्वतन्त्रता बहुँदलीय शासन प्रणाली को शुनिश्चित भएपछी गरिएको हिम्सात्मक आन्दोलन ले नेपालीको जीवन स्तर खस्काउनुको साथै अर्थतन्त्रलाई अधोगती गराएको छ भन्ने कुरा अझ यो साझा सवालाले प्रष्ट्याइदिएको छ । सहारा बीनाका परिवार्, अपाङ्ग र अभिभावक बीनाका बाल बालीका थपिदिएकोकोले जन जीवन अस्तब्यस्त छ । सरकार यसको ब्यब्स्थापन गर्न असक्षम र अनुत्तदायी भएको अनुभुत भएकोछ ।! धन्यबाद साझा सवाल बिद्या चापागाइलाइ!!१

  • @siddhimanpun1185
    @siddhimanpun1185 3 года назад

    धेरै बर्षौपछि दर्शन भयो दिपेन्द्र पुन कमरेड सिजल मनरखी रोका र हितप्रसाद रोका विप्लव कमरेड लाई साह्रै खुसी लाग्यो दिपेन्द्र सर इन्चार्ज हुनुहुन्थ्यो हाम्रो मनरखी संग विद्यार्थी जिल्ला संगठनमा संगै काम गरेको थियो विप्लव कमरेड हाम्रो एरिया संगठनमा संगै थियौँ उहाँका उत्पादन कार्यकर्ता अहिले सभासद देखि वडा अध्यक्ष भए उहाँ क्रान्तिकारी कृषक म अफगानिस्तान लडाइँमा यस्तै रहेछ जनयुद्धको कहानी भनौं !!

  • @bibangdaha8573
    @bibangdaha8573 6 лет назад +17

    सरकारले दिएको 5 लाख रूपैयाँ आफैंले खाई । एउटा सिधा जन्तालाई गएर 5 लाख रूपैयाँ पाउनु भाको छैन ? कसरी पाउनु भएन? भनेर सोध्न तपाईं लाई लाज लाग्दैन? बर्षमान ज्यु । सहिद को पाप ले किरा परि मर्ने छौ ।

  • @kamalprabidhi4871
    @kamalprabidhi4871 6 лет назад +6

    सुबिधा सम्पन्न ठाउँमा बसेर हाेइन माननीय नेता ज्यु विकट देखि निटक सम्म गयर उहाहरुकाे समस्या बुझनुस। समस्या समाधान मा पहल गर्नुस।
    राेल्पाले अहिले सम्म के पायाे।
    यदि विद्या चापागाईं दिदी राेल्पा नगयकाे भय। तपाई लाई याे समस्या थाहा हुदैन्न थ्याे।
    नेता ज्यु कुरा हैन काम गर्नुस।

  • @bhupendramagar7195
    @bhupendramagar7195 6 лет назад +2

    धन्यवाद विद्या जि लाई आशा छ।हजुरको यो कार्यक्रम ले गर्दा बुढा बा आमालाई राहत मिल्नेछ।

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 7 месяцев назад

    हेर्ने कथाको यो भाग हेरेर त्यहि बाट सशस्त्र दोन्द सुरु गरि उच्च पदस्थमा पुग्ने नेताहरुको बोली र वचनको धज्जी उडेको महसुस भयो।😢😢😢

  • @salamikerthapa159
    @salamikerthapa159 6 лет назад +15

    आखिर मा मान्छेहरू लालची नै हुँदा रछन हिजका आफुले बोकेका नारा बिर्सेर आफुमान्ने हुने देखियो बर्षमान र ओनसारी लाई पनि ती सहिदका बाबू आमाको कुरा सुन्दा मन दुखेर आयो मेरो पनि

  • @dhangurung2564
    @dhangurung2564 6 лет назад +25

    ल है साउदीबाट हेर्न सुरु गरियो है।

  • @rajandhakal555
    @rajandhakal555 6 лет назад +2

    यो सुन्दर देश यो सुन्दर गाउँ यो राम्रो ठाउँ मा अझै यो अवस्था देख्दा यो सुन्दर गाउँ नै नराम्रो देखिन्छ
    अनन्त दाई यो सुन्दर गाउँ लाई अझ सुन्दर थपेर यो अवस्था बाट माथी उठाएर सुन्दरता थपी दिनुस् तिव्र गतिमा बिकास गर्नुस्
    यो सुन्दर गाउँको सुन्दरता झल्काइदिनुस ✋✋
    यो सुन्दर देश सुन्दर गाउँको समृद्द जनता बनुन

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 6 лет назад +1

    जनयुद्ध सफल पार्न ,देशमा गणतन्त्र ल्याउन र माओवादीलाई यो स्थानमा ल्याइ पुराउन रुकुम -रोल्पाको सोझा -साझा मगर र जन्ताको ठुलो योगदान छ,हजारौं शहिद भए ,तेतिकेइ मात्रामा अङ्ग भङ्ग भएका छ्न तिनिहरुको भावना बिपरित कुनै पनि कार्य नेता पार्टी र सरकारले गर्नु हुन्न।।उनिहरुको भावनाको कदर होस,उनिहरुको समस्या छितै समाधान होस।।झोर्ले,जेदो नमस्कार।।।

  • @dewanrai2819
    @dewanrai2819 6 лет назад +140

    म जान्न चाहान्छु यी बुढी आमा र बुवालाइ १० लाख कैले ल्यैदिन्छस भन्त तिमरु दुई जना????

    • @dineshlimbu8597
      @dineshlimbu8597 6 лет назад +2

      Shekhar Rai akdam sahi kura

    • @sumeetvk8151
      @sumeetvk8151 6 лет назад +3

      Shekhar Rai क .आफैले स्वा पारिसक्य होलान।।क.ले म दस लाख हात मा परिदिन्छु भन्यर आस्वासन त दिनसकेनन खोइ के पर्ला ती बुडाबुडी को हात मा अब पनि।।

    • @birmalthapa3516
      @birmalthapa3516 6 лет назад +4

      पक्कै पनि तिनिहरूले खाको हुनु पर्छ किन पायन त अहिले सम्म छतिपुति

    • @PhurbaVlog560
      @PhurbaVlog560 6 лет назад

      Shekhar Rai ramro bolda jhan raro hola ki

    • @dewanrai2819
      @dewanrai2819 6 лет назад +1

      Yug..... राम्रो बोल्ने बाताबरण उनेरले बनौनुनित पर्योनी हैन???? हो यहि भएर नेताहरुले जनतालाइ हेपेको जस्तो लाई तेस्तै नै गर्नु पर्छ! एउटा कुरा जनता जान्न चाहान्छ यदि साझा सवाल त्यो ठाँउमा नगएको भए यी नेताहरु कहिल्यै त्यहा पुग्थेर?? यो स्थिती कसले बनाको यी बुवा आमाको ???? भुकम्प पीडितलाई अहिले सम्म एउटा घर बनौनत सक्या छैन अस्ति भर्खर बाडीले कैयौ मान्छे घर बिहिन भए ती सब आज यो पुसको कठाङृने जाडोमा बहिर बस्न बाध्य छन हैनर???? अनि अनि कुन अधारले सम्मान गर्ने जनताले?????

  • @user-om6sz7gf1x
    @user-om6sz7gf1x 6 лет назад +8

    वास्तवमा यो म जन्मेको भुमी रोल्पामा जुन अोनसरी घर्ती र बर्षमान पुन सँग बुवा आमा दुःखदायी देखियो धेरै दयनीय हो माननीय हरु त्यो बुवाअामा लाई घरको छाना मात्रै होइन सबै कुरो बेवास्ता गर्नु पर्यो र यस्तै द्वन्द्वकालमा सरकारी पक्ष हुन् या बिद्रोह पक्ष राम्रो सँग चुलो आगो बलोस्…………
    यदी वृद्ध भत्ता पाउने बिचारा बाअामा ले सहिद परिवारको क्षतिपूर्ति किन पाएनन् कसैले खाएको हुन सक्छ छानविन होस् माननीय बर्षमान र अोनसरी हरु…

  • @bibangdaha8573
    @bibangdaha8573 6 лет назад +2

    यो रिपोर्ट को लागि बिध्या जी लाई ।।।धन्यवाद ।।।

  • @manbahadurmagar607
    @manbahadurmagar607 6 лет назад +1

    BIDHYA ma'am ra uhako team lai derai derai dhanyabad, Rolpako Thabang pugera BBC sajha sawal kryakaram record garnu vaekoma. thorai vaepani mero gaun and family members harulai herna matra hoina uniharulai lageko gunaso dui sabda vae pani sunna paiyo. khushi lagyo herdai jaun Namuna gaunko parikalpana kasto ho ! Rolpa Thabangle bokeko samvabana kattiko chirna safal hunchhan ahileka Winer haru "Dhanyabad"

  • @beingsubass
    @beingsubass 6 лет назад +6

    रोल्पाली जनका आफ्नै कथा ब्यथा हिजो जस्तो थिय आजनी उस्तै रहेछन् । परिबर्तन का नाम मा केबल केही टाठा बाठा बनेका रहेछन....बहुत दु:खद / मार्मिक
    धन्यवाद साझा सबाल टिम ✌

  • @jivanthapa5206
    @jivanthapa5206 6 лет назад +25

    क्षेती पुर्ती दिलाउनी बाचा गर कम्सेकम बुढा बा आमाको साहारा त हुनेछ ।जो साहारा त तिमीहरूले लाम्लाम खाम भने बेलामा सहिद बनाइदियौ अहिले गोहिको आँसु किन देखानु परेयो

    • @rolpali.kanxahc7743
      @rolpali.kanxahc7743 6 лет назад

      Hunat mapani rolpako Ho asta pida vogirahaka aama buwa hru dherai xa hamro gau thau tir k.garnu hijo ko dinma desma paribartan ka lagi tato khan pani paxi hatenan aaja sahidka sapana jahaka tehi xan tar alikati laj tw manah ho kamred barsaman g.?

  • @semigenlimbu8702
    @semigenlimbu8702 6 лет назад

    धेरै बर्ष भयो साझा सवाल हेर्न थालेको मलाई मन पर्छ।आज सहि ठाउमा लियेर जनुभो बिधा दि ।यी बुढा बुढी आमा बुवा त प्रतिनिधि पात्र मात्र हुन ।येस्ता हजारौं आमा बुवा छन ।जसका छोरा छोरी गुमे युद्ध को बेला मा साहारा बिहिन भएका छन ।जस्को बुवा आमा गुमेर टुहुरा भएका छन ।के पाये? नालयक सरकार ध्यानाकर्षण होस भन्न चाहान्छु।गोहिको आसु कति पनि सुहाउँदैन ।

  • @sureshmgr7640
    @sureshmgr7640 6 лет назад +23

    आजको साझासवाल हेरेर आँसु नझर्ने सायद कमै होला।।

  • @lyricalmanush1
    @lyricalmanush1 6 лет назад +32

    कठै ती दुइजना आमाबाबु सारै दुख लाग्यो।

    • @arikakarki6940
      @arikakarki6940 6 лет назад

      Royer natak garnu bhanda yo buda aama lai kehi garer dekhaunu ni Wansari

  • @mespangrai5240
    @mespangrai5240 6 лет назад +3

    बर्षमान जी लाइ अनुरोध : सबै घर मा टिन को छाना हैन पानि पुराउनु होला . अनि गाउँ गाउँ मा स्वस्थ्य केन्द्र अनि स्कूल पुराउनु होला . छाना बदलेर रोल्पाली को जीवन मा खासै फरक पर्दैन , बरु चर्को रंग को टिन ले गाउँ हरुको सुन्दरता बिगार्छ ! Bidhyaji, Excellent job.

  • @ganeshvlog6146
    @ganeshvlog6146 6 лет назад

    यसरी रोयर केहि हुदैन ओमसरी जि अब ति रोल्पालि वासी को मन लाई मलम लगाउन सक्नु भयो भने हजुर को आसु को महत्व हुन्छ | नत्र यो सबै आफ्नो प्रचार भन्ने बुझीन्छ ....

  • @gangaluitel9897
    @gangaluitel9897 6 лет назад +7

    यो आजको साझा सवाल हेर्दा ई दुई बुबा आमाको बिजोक हेर्दा अतिनही दुखलागो न छोरा छन कस्ले पकार खानदिने के खाने कोहि मन्कारी सयोगी हुनुहुन्छ भने पिलिज सयोग गरुम राज नितिको र सर्खार्को आस गर्दा गर्दै ई बा आमा मर्छन बिजोक छ यो जाडोमा रबि सर ले यो कुरा उथानु परो बिधा चापागाई दिदी सलाम छ हजुर्लाइ देश्को कुना कुना को खबर ल्याइ दिनुभको मा

    • @chhiringmission2860
      @chhiringmission2860 6 лет назад

      Ganga laguna जि मलाई पनि सारै दुख लाग्यो आमाबुवाको अवस्था देखेर र म पनि केही रकम सहयोग गर्न चाहन्छु त्यसौले मलाइ पनि जानकारी गराउनु होला धन्यवाद

  • @tbbishwakarma7756
    @tbbishwakarma7756 6 лет назад +14

    सरकार ले होइन अनन्त ज्यु यदि तपाईं सच्चाजनता को नेता हो भने 5-10 हजार आफ्नो खोल्टी बाट दिनु।हिम्मत छ?आश भने को बच्चा हरु अनि बुढा बुढी लाई हुन्छ।यो जाडो मा तपाईं को कोट निकालेर ती बुवा लाई दिनु।

  • @khadkakhum1641
    @khadkakhum1641 6 лет назад +26

    धेरै दुखलागो बुडा भएको आमा बाबाको कुरा सुनेर

  • @lamabuddhakumar2760
    @lamabuddhakumar2760 3 года назад

    Dd hjur le garnu vayako ekdam ramro yasari nai sabai durgam jilla haru ma yasari dindukhi haru le chunayara padma purako sabai lai sangai liyara sabai dekhaidinu hola dukhi bichalli haruko dukha haru sunaunu hola dherai dherai maya hjur lai

  • @krishnamagar2336
    @krishnamagar2336 6 лет назад

    रोल्पा तिरको गाउँ घरको अबस्था हेर्दा एकदम दयनीय र नाजुक स्थिति लाग्यो । आफ्नो गाउँ घर समाज बिकास परिवर्तन गर्नकै लागि सायद रोल्पाली जनताहरु यति धेरै जनयुद्धमा होमिएका होलान् । रोल्पाली योद्धाहरुको मनोभावना अनुरुप बर्षमान पुन "अनन्त" जि ले प्रत्येक घरधुरीमा टिनको छाना लगाएर मात्रै जिम्मेवारी आफ्नो दायित्व पूरा हुदैन। सहिद परिवार, घाइतेहरुको पनि ढिलाइ नगरीकन समयमै राज्य बाट पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराउन पहल गर्नुपर्छ। बाकी यातायात, विद्युत, शिक्षा, स्वास्थ, पानी, रोजगार यी आधारभुट कुराहरूमा प्राथमिकता साथ कार्यनयनमा ल्याउनु सक्नु भयो भने बल्ल रोल्पाली जनताको सपना पूरा हुनेछ ।
    अबको पाँच बर्षमा "अनन्त" कत्तिको सफल असफल यी आधारभुट पुर्वाधारहरुले निर्धारण गर्नेछ।

  • @rabinstha1953
    @rabinstha1953 6 лет назад +3

    हामी सबै मिलेर सहयोग गर्न पाय झन राम्रो हुन्थ्यो एउता घर मत्रै बनाई दिन पाए कति खुशी हुन्थ्यो होला ती बुदाबुदि

  • @binodbhandari67
    @binodbhandari67 6 лет назад +116

    बिध्या दिदि यी बाबुआमाको सम्पर्क नम्बर दिनु त म सक्दो सहयोग गर्छु कपडा चामल केही सहयोग गर्छु ! मलाई मेरो बुवाको याद आयो मलाई 5 बर्षमा छोडेर गएको अ बुबालाई सहयोग गर्छ

    • @radhapokhrel7058
      @radhapokhrel7058 6 лет назад +5

      I also want to help him but how we can help them??

    • @binodbhandari67
      @binodbhandari67 6 лет назад +5

      हुन्छ सहानुभूतिको लागि राधा जि म उनिलाइ सम्पर्क गर्ने कोसिस गर्दै छु !

    • @nabinkhapangi8462
      @nabinkhapangi8462 6 лет назад +4

      ma pani help garna chahanchhu . mero aafno pet katera bhayani..mahile sakdo garchhu.pls samparka gardinu hola??

    • @binodbhandari67
      @binodbhandari67 6 лет назад +4

      धन्यवाद कोसिस जारी छ सम्पर्क गर्न लाई

    • @uditkhatri2984
      @uditkhatri2984 6 лет назад +4

      म पनि थोरै भय पनि सहयोग गर्न चाहन्छु मेरो मन रोयो

  • @rajkumar_021
    @rajkumar_021 3 года назад

    रोल्पाको ब्यथा सारैनै दयनीय रैछ त्यहाको विकासमा सरकारवालाले ध्यान दिनु पर्यो । र त्यहा भएका शहिद को परिवारलाई पनि राहत दिलाउन सरकारले पहल गर्नुपर्यो।

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 лет назад +2

    सलाम छ दिदी लाई यो साझा सवाल टिम लाइ

  • @gyanurana1528
    @gyanurana1528 6 лет назад +8

    परिवर्तन त नेताकार्यकर्ता भन्दा अरु कसको भयो जनयुद्धको नाम मा हजारौं मारेउ लाखौ युवाहरूलाई बिदेशीन बाध्य बनायौ तर जनताको अबस्थामा केहि परिवर्तन छैन अझै प्रचण्ड र बाबुराम हरुलाइ लिएर आउनु पर्ने हो।

  • @arjunrayamajhi6219
    @arjunrayamajhi6219 6 лет назад +5

    सबै आशा भरोसा उडिसक्यो जनताको बस राजनितिक दलहरुलाइ भोट हाल्ने ठाडोहरु हौ नेपाली janataa✊✊

  • @maheshthapa3578
    @maheshthapa3578 6 лет назад +1

    Bidhya ji tapai ko program ma reality, touching & interesting huncha. I love your programme. Dhanyawad.

  • @duganaa7315
    @duganaa7315 6 лет назад

    खुसी लाग्यो साझा सावाल। हरेक गाउँ गाउँको जना प्रतिनिधित्तोलाई यसै गरि गाउँमा ठाउँमा जनता बिच प्रस्न र जबाफ गराई दिनु होला। ती निर्दोष जनताले दिएको भोटले आजा ती नेताहरु काठमाडौमा ठुलो ठूलो महलका मालिक भएका छन तर ती जनताको जना जिबन त्यही पुराना आवास्थामा नै छ। आजा यो साझा सावालको प्रोग्रामले गर्दा ती निर्दोष जनता सामु हातजोडी गल्ती भएको महसुस दिलाउन भएको देख्दा र आउँदा दिनमा साच्चै बर्सामान पुन र अनसरी घर्ती ज्युले बोल्नु भएको बच्चानलाई व्यबहारमा उतार्नु हुन्छ होला भन्ने आसा छ र कुनै समयमा यसैगरी साझा सावाल प्रोग्राम मार्फत नै बिकास यस्तो भयो भनि देखना पाइयोस । यो सारै सराहनीय काम तपाईंहरुको टिमले गर्नु भएको छ र यसैगरी नेपालको हरेक कुना कुनामा तपाईंहरुको अँखा पुगोस भन्दै राम्रो कामको लागि धेरै धेरै शुभकामना ।
    धन्यवाद ।

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 6 лет назад +45

    नेपाली हरु महान हुनुहुन्छ भित्र जति दुख होस तर बहिर हासी खुसी बोल्ने बनी

    • @prithivimagar5600
      @prithivimagar5600 6 лет назад

      वर्गसंघर्ष को नामको परिवर्तनको खाका यस्तै थियो सायद सोझा साझा जनतालाइ लडायर कतिले यस्तो परिणाम भोग्दैछ्न कम्सेकम आफ्नो ठाउको त नेतृत्व गर

  • @rajendradhakal61
    @rajendradhakal61 6 лет назад +8

    लौ साझा सवाल नछुटाइ हेर्नी जति ले हात उठाउ त , कति जाना रैछौ ,

  • @rajkarkirj1649
    @rajkarkirj1649 6 лет назад +1

    Bidya ji..good questions to both leaders......superb

  • @nepalirchanajiban334
    @nepalirchanajiban334 5 лет назад

    म धेरै खुसि लाग्याे साभा सवाल हाम्राे राेल्पामा देख्न पाउदा

  • @kamalkarthik2165
    @kamalkarthik2165 6 лет назад +35

    कसम आँसु आउँछ आफ्नो ठाँउ गाउको दहानिय देखदा आँसु को भेला बगेको छ

  • @upendrathapa5817
    @upendrathapa5817 6 лет назад +3

    दुवईबाट हेर्ने म हुँ अरू कोही छ , साह्रै दु:ख लाग्छ नेपालीहरूको व्याथा सुन्दा पनि हजुर !!

    • @Roshbek
      @Roshbek 6 лет назад

      i am going back to help for them

  • @govinthapa4056
    @govinthapa4056 6 лет назад

    नेपालको राजनीति practiceनै यस्तै छ नेता र उस्का आसेपासेहरुमा धेरै ठुलो परिवर्तन हुने तर जनताको वास्तविक पिडा र अवस्था सधैं उस्तै हुने।with this very appreciable program"Sajha Sawal"what I can easily say now is their journey of bullet for change is worthless🙏

  • @ppmppm2564
    @ppmppm2564 5 лет назад

    दुःख को संगम नै मुस्कान हो हाँसो हो !मनमा जति पिर दुख भयपनि कुनै गुनासो र स्वार्थ मैले वहा हरुको अनुहारमा देखेन जिबनमा हरेस नखाने साहसि हजुर बुवा आमा ग्रेटबुबाआमा प्रति सलाम नमस्ते र माननिय बर्समान पुन सरजि गुदजब सर नमस्कार☺☺☺

  • @ramchhetri6483
    @ramchhetri6483 6 лет назад +8

    बुढा बा आमा को कुरा ले मन थाम्न सकिन ।

  • @yogeshyogesh1711
    @yogeshyogesh1711 6 лет назад +3

    उहाहरुलाइ घरको कुनै आवस्यकता नै देखिन मैले घर के का लागि र कसका लागि सक्छौ भने बाचुन्जेल अलि सुख सुविधाको जीवन जिउन देउ बुढेसकालको साहारा बनिदेउ ।

  • @pardipgautam603
    @pardipgautam603 Год назад

    हजुर हरू दुई जाना लाई नै बधाई छ ढिलै भएपनि बुध्धि अाएकोमा र पत्र हजुर लाई सलाम छ👌👌👌👌👌👌👌👌👌👌

  • @pokhrelikanxi9215
    @pokhrelikanxi9215 6 лет назад +19

    दुबईबाट हेर्ने जति हाज़िर ✋🏻✋🏻✋🏻✋🏻

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 6 лет назад +62

    नेता जी हरू गोहीको आसुँ बगाउनु भन्दा जनताको आसुँ पुछ्न तर्फ लाग्ने कि

  • @tenzingbhutia955
    @tenzingbhutia955 2 года назад +1

    Huge huge respect 🙏🙏🙏Bidya mam....you are true true vediography 🙏🙏🙏even both leaders lai poni huge respect 🙏🙏atlst emotions show gareko ma 🙏🙏

  • @binodtamang7783
    @binodtamang7783 6 лет назад

    सारै दुख लाग्यो । नेपालमा यस्त प्रकारको समस्या अरु ठाँउहरुमा पनि छन । बिशेश धन्यवाद बि.बि.सि का प्रस्तोता बिध्या चापागाईंलाई समस्या लाई मिडिया मार्फत बिश्वब्यापी रुपमा ल्याउनु भएकोमा । मलाई आशा छ मैदान म देखियेको समस्या कार्यन्वयन समयमा हुनेछ ।

  • @ramkuma717
    @ramkuma717 6 лет назад +3

    राम्रो लाग्यो

  • @jamesmagar4876
    @jamesmagar4876 6 лет назад +18

    aaj sarai dukha lagyo

  • @bikashshrestha730
    @bikashshrestha730 6 лет назад +2

    my favourite program bbc saja sawal n jounalist bidhya chapagai...keep it up....next episode pani durdarajka aawaj bihinharuko aawaj banera aawos....big solut for saja sawal n bidhya chapagai.........

  • @allaboutfun1590
    @allaboutfun1590 6 лет назад

    यो चाई episode ले मन छुयो होई सम्पुर्ण साझा सबाल team लाई all the best आझै सबै को मन मन मा बस्न सफल हुनुस होई

  • @kanxachm5608
    @kanxachm5608 6 лет назад +18

    असल जीवन जिएका जोडिहरु हुन आफ्नो दुख बिसाएर हुने केही होइन अरु दुख बढ्छ भनेर आफ्नो मनलाई सन्त्वना दिएकाछन बिचराहरु

  • @BinodDangi
    @BinodDangi 6 лет назад +5

    म बिरलै रुने गर्छु ... र आज पनि रोए यो कार्यक्रमले 😑😑

  • @abinashkarki8217
    @abinashkarki8217 4 года назад

    हैट उन्सरी ज्यु रोयर हुदैन बर्ष मान ज्यु उबेलाको शन्कटकाल सम्झिनुस आफ्नो सन्तान गुमाउदा पनि लौरो टेकेर भोट हाल्न जानुहुन्छ भोट हाल्नुभो तपाइहरु माथी पुगेर यो हालत सहिद ले पाउने राहत पनि बिचरा नपाको अझै बिडम्बना बुढा बुढी जानू सक्दैन लगेर दिनुपर्यो दिध्या दि यति मिठो तरिकाले प्रश्न सोध्नुहुन्छ आहा हजुरको जय होस

  • @krishnamgr2089
    @krishnamgr2089 6 лет назад +1

    thank u so much sajha sawal rolpa ko photog linu vakoma dherai barsa pxi aafnai gau heriyo

  • @dilgurung2225
    @dilgurung2225 6 лет назад +8

    सार्है दुख लाग्यो ती बुढा बुढी शहिदको बा आमाको अबस्था देख्दा। आँखा बाट आँसु आयो।

  • @manbahadurmagar607
    @manbahadurmagar607 6 лет назад +3

    Yo Episode le chhoto samayma ahile sammakai record todeko dekhiyo mangale baba ra uhako dharma patni biseshle garda,uaha harulai ekbarsa haina chado vanda chado rahat upalabda garnus Barshaman jyu.

  • @manbahadurmagar607
    @manbahadurmagar607 6 лет назад +1

    BBC sajha sawal team lagayat karyakram sanchalika Bidhya jyulai dhanyabad nadiya rahana sakinna kinaki sayad yahi episode Thabangma record navaidieko vae aniginti srota ani darshaklai Rolpa Thabangko barema harek jighysha haru aduro hunthyo.

  • @user-iu6mp8sx4s
    @user-iu6mp8sx4s 6 лет назад

    यी बुवा आमा को सेबा होस उहाको छोरा ले पनि देश को लागि जिबन दिनु भो र अहिले छोरा गुमाउनु भो अब सेबा गर्नी कोहि छैन। अब रबिन्द्र को सर को जित भयो। भने यस्ता पिडित लाई धेरै सयोग मिल्छ।जस्तो लाग्छ।मलाई१००% मा १००%

  • @mission9831
    @mission9831 6 лет назад +3

    अरु त तेस्तै हो तर इ बुढा बाबा आमा को अबस्था देखेर साचै नै मन रोयो