Это видео недоступно.
Сожалеем об этом.

साझा सवाल अंक ४३५ : जिन्दगी जाजरकोटको । जाजरकोट ।

Поделиться
HTML-код
  • Опубликовано: 12 мар 2016
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

Комментарии • 251

  • @nicktiruwa8010
    @nicktiruwa8010 4 года назад +2

    रुन मन सबैलाई लाग्छ तर रुन्छ त्यो मान्छे जसले दुःख भोगेको हुन्छ मलाई त हाम्रो सांसद् जी को कुरा ले मन् छोयो सहेद तपाईं जस्तो मान्छे हाम्रो समाज मा भए हाम्रो गाउँले फडको मारी सक्त्यो तपाईं लाई ऋदय देखनै नै नमस्ते सांसद् सर अनि विद्या दी you are real Hiro ।।।।

  • @ranakarna1232
    @ranakarna1232 2 года назад +4

    साचै याको मान्छे हरु लाई देख्दा एक्दमै दुख लाग्यो रहन सहन बोली वचन एक दम पुरानो जीवन शैली लवाइ खुवाइ एक्दम चलचित्र मा मात्र देखेको थ्ये साचै रियालिटी मा येस्तो देख्दा सारो दुख लाग्छ प्रचन्ड ले सबै धनी को पैसा सबै लाई बराबरी बाडेको भये आज येस्तो हालत देख्न पर्थ्येन होला

  • @purnalimbu7054
    @purnalimbu7054 8 лет назад +4

    एस्तो तरिकाको सझा सावाल मलाई धेरै मन पर्यो गाउँ घुमेर गरिब दुखी र असाहाय सब समेतेर गरेको यो कार्यक्रम अति मन पर्यो

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 8 лет назад +12

    बिद्या जि र साझा सवाल टिमलाई धन्यवाद , नया नेपाल देखाउनु भएकोमा के येहि हो माओवादी को नया नेपाल यी जनता ले कहिले पाउने सामान्य भन्दा सामान्य सरकारी सुबिधा नेता हो भासण होइन यी गरीब जनतालाइ हेरेर राजनीति गर्ने हो कि आफ्नै स्वार्थ को राजनीति गर्ने अब पनि

  • @tejupun6224
    @tejupun6224 8 лет назад +2

    धेरै धेरै धन्यवाद बि बि सि टोली लाई अनि बिध्या दिदी लाई बास्तबिक दुर्गम ठाउँका दुख पिडा लाई सन्सार भर पुर्याउनु भएको मा अब रुकुम तिर पनि जानु पर्यो रुकुम तिर पनि यो भन्दा कम दुख्ख कष्ट छैन होला

  • @dhalkhaling2255
    @dhalkhaling2255 8 лет назад +2

    धेरै राम्रो अनि मन छुने कार्यक्रम।यस्तै अझै नेपालका बिकट छेत्रमा पुगेर यस्तै नेपालीहरुको बास्ताबिक जीवन,भोगाइका कुराहरुलाइ कार्यक्रममा प्रसारण गरिदिनुहुन आग्रह छ।

  • @SajhaSawalbbcsajhasawal
    @SajhaSawalbbcsajhasawal  8 лет назад +5

    Thank you all for your comments and opinions. Please subscribe to our channel for future episodes.

  • @kamalbhandari5779
    @kamalbhandari5779 8 лет назад +9

    नेपाल र नेपालीको यथार्त पिडा सबैकाे सामु पुराई देशविकाशमा सहयोग पुराई दिने कार्यक्रममा साझासवाल लाई धेरै धेरै धन्यवाद

  • @kirantrai7375
    @kirantrai7375 8 лет назад +1

    बीबीसी टिमलाई धेरै धेरै धन्यवाद। पिछडिएका क्षेत्रको पिडा बुझ्ने हेर्नै मौक़ा मिल्यो। ग़रीबी के हो ! नजिक बाट हेर्न पाइयों । समग्रमा कार्यक्रमको यो भागले भावुक बनायो।।

  • @rajanlimbuu
    @rajanlimbuu 8 лет назад +42

    आज देशको चौथो अङगले सहि बाटो लिए जस्तो लाग्दै छ ।देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।साभार जिम्बा .....

    • @samixathapa5573
      @samixathapa5573 5 лет назад

      Rajan Limbu बिचारा अामा काे हालत अासुनै अायाे

    • @milan9725
      @milan9725 4 года назад

      hospital batti r bato ko subida vayana k garnu des stithi dekhera runa man lagx Kathmandu tira paelai pixxe haspital x sarkar le nepal adhirajya vari nai hospital ko chai bebastha hos

  • @ChandThakuree
    @ChandThakuree 8 лет назад +4

    देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।

  • @purushottambhatt2058
    @purushottambhatt2058 8 лет назад +7

    आजको साजा सवाल सुनेर निकै नै स्तब्ध र ठुलो पाठ सिक्ने अवसर प्राप्त भयो येस्तै सान्दर्भिक अनि येथार्थ कार्यक्रम आउदै गरोस

  • @dawatamang1253
    @dawatamang1253 8 лет назад +1

    यश साझासवाल कार्यक्रमले देश बिकास को लागि धेरै सहयोग गर्ने छ।र साझासवल ग्रुपलाइ सबैलाई धन्यवाद ।

  • @bibekdhakal141
    @bibekdhakal141 7 лет назад +1

    नीकै स्तब्ध बनायो! धन्यवाद बिबिसी नेपाली सेवा टोलीलाई ।

  • @98627482
    @98627482 8 лет назад +9

    This kind of documentary showcasing the real problems in Nepal inspires me to return back to Nepal and do something for the community. I hope this kind of documentary reaches every Nepali who can contribute something back to Nepal. Jai Nepal!

  • @balbahadursaud8055
    @balbahadursaud8055 8 лет назад +2

    एक दमै मन छुयो
    म पनि यस्तै पृष्ठ भूमिमा हुर्केको मान्छे हु। आखा बाट आसु आयो ।
    अब देखि यस्तै दुर्गम ठाउँमा गएर साझा सवाल बहस गर्नु होला ।
    बिध्या दिदी धन्यबाद

  • @nepzraaz
    @nepzraaz 8 лет назад +3

    This is Nepal. This is our story. You should cover stories like this more often so that people at Kathmandu really start to think about it. Great episode.

  • @hemgrg243
    @hemgrg243 8 лет назад +3

    धन्यवाद विधाजी लगायत बीबीसी टोलिलाई।

  • @chakramagar253
    @chakramagar253 8 лет назад

    साझा सवाल हेर्दा आँखा बाट आँसु आयो,नेता भनाउँदो हरुलाइ लाज लाग्नु पर्छ यो साझा सवाल हेरे पछि,धन्यबाद साझा सवाल टिम

  • @KUMAR-xc9br
    @KUMAR-xc9br 8 лет назад +8

    समग्रमा कार्यक्रम वियोगान्त रुपमा समाप्त भएर भावबिव्ह्ल बनायो । धन्यवाद ।।।
    संचारकर्मी विधा चापागाईं !!

  • @keishabaral3614
    @keishabaral3614 8 лет назад +1

    धन्यवाद हजुर लाई निकै राम्रो कार्यक्रम ।पर्स्तुत गर्नु भको छ हजुर लाई धेरै धेरै धन्यवाद छ ।।तपाईंको प्रोग्राम ले सदै निरन्तरता पाइरहोस दिजु।।।।।

  • @shreekrishnajimba4499
    @shreekrishnajimba4499 8 лет назад

    आज देशको चौथो अङगले सहि बाटो लिए जस्तो लाग्दै छ ।देश को दुर्गम पहाड्को वास्तविक समस्यालाई उजागर गरेजस्तै हिमाली र तराईको बिपन्न बस्तीमा पनि पुग्न सके वास्तविक नेपालको सामाजिक आर्थिक र भौगोलिक चित्र हेर्न सकिन्थ्यो ।अन्त्यमा बि बि सि सझा सवाल कार्यक्रम प्रस्तोता र युनिटलाई धेरै धेरै धन्यवाद ।

  • @narbeeroli8942
    @narbeeroli8942 3 года назад

    यस्ता दुखी पीडित असहेक लाइ मदत गर्ने सम्पूर्ण टीम लाइ हिर्दय देखि धन्यवाद

  • @kritisharanabhat2069
    @kritisharanabhat2069 7 лет назад

    ufffssss,,,, dhikkar chha hamro samaj pariwes ani sarkaar lai. jo kahile pani janataa ko huna sakena.......dhanyabaad bidhya ji

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 8 лет назад +1

    धेरै राम्रो लागो दिदी लाई धन्नेबात र गाउको दुख हेर्दा सारै दुखी भय र दिदी यस्तै गाउको घताना सम्न्दी लियर औनु होला

  • @funnyevent245
    @funnyevent245 8 лет назад

    वास्तविक नेपाल को आखिझ्याल हो धन्यबाद "साझा सबाल"

  • @shyamsunuwar9343
    @shyamsunuwar9343 8 лет назад

    संचारकर्मी विधा चापागाईं !! दीदी लाई धन्यवाद येस्तै येस्तै कार्यक्रम हरु प्रस्तुत गर्दै राज्यको आखा नपुगेको ठाम मा यहाको सानो प्रयास कुनै दिन देशकै सब भन्दा ठुलो र सफल योजना नहोला भन्न सकिन्न अझै नेपालका बिकट छेत्रमा पुगेर यस्तै नेपालीहरुको बास्ताबिक जीवन,भोगाइका कुराहरुलाइ कार्यक्रममा प्रसारण गरिदिनुहुन आग्रह छ।

  • @sohrabansari2660
    @sohrabansari2660 8 лет назад +1

    yo sabai kura dekher suner aafno dukh taklif yasko agadi fika paryo, ,,,,,hamro desh ma yati dukhi manxe r thau hru xan dekher t aankha fari aansu nai rukdin, ,,,,kahile sam yo yasto thau hru ko dukh janxan ramro payinx, ,,,,,,,hamro sarkar lai dherai kam garn jaruri x,,,,,,,dherai dherai dhanyba BBC lai, ,,,,,,,,hami hru samu yo kura hru rakhn lai,,,,,,,,,,khuda sbai lai ramro rakhossss

  • @Dinesh_Karki
    @Dinesh_Karki 7 лет назад +2

    Really thanks to Bidya Chapagain ji Heart touching Episode and thanks to Mr. Shah ji...who is there to build the nation.. really appreciate sajha sawal....

  • @umeshbhatta8919
    @umeshbhatta8919 8 лет назад +4

    Hats off to the team !!! heart touching !!!

  • @anandchetri7686
    @anandchetri7686 5 лет назад +2

    I salute vidya Mam for her true journalism

  • @indrabudha2198
    @indrabudha2198 8 лет назад

    धन्यवाद साझासवाल हृदय देखी जाजरकोटको यथार्थ र जाजरकोट ज्ट्य्पे जस्ता ग्रामीण क्षेत्र को अवस्था यस्तै छ सबैको ध्यान जावस

  • @bibekadhikari4298
    @bibekadhikari4298 8 лет назад +3

    need this kind of political leader for development based politic and i feel very sad when i am watching the life of Jajarkot. Thanks BBC Nepali service to share this kind of program to us.

  • @Bishnurawal
    @Bishnurawal 8 лет назад

    यस्तो दर्दनाक पीडा
    सुनेर नेपाली नेताको मन अनि जनताको मन किन नदुखेको,
    दुख लाग्छ,मैले पत्रकारिता बाट किन छोडे होला,अनि नेपालिको हरेक दुख लाउ सरकार सामु ल्याउन। #सोल्युट छ दिदी अनि साझा सवाक #team laai..

  • @jhalakmagar7754
    @jhalakmagar7754 8 лет назад +3

    कस्तो मनै छुयो रुन मन लाग्यो कति कस्ट्कार रहेछ गिन्दगी

  • @zpokarnali424
    @zpokarnali424 7 лет назад

    यदी मिडीयाहरुले कार्यक्रम संचालन गर्नु छ भने यसै बिकट गाउँमा नै गएर गर्नुपर्छ र अझै गर्नुहोला भन्ने कामना सबै आम नेपाली छ

  • @bibashlama9827
    @bibashlama9827 8 лет назад +1

    Great job by shajasawal unit , we always appreciate Deepak Pun's effort & thoughts ,he is the real hero of society & will be in heart & mind of those people ................................... Rajib shaha he is also loving & kindness person , hope he will does better for those people for the days to come.........................every moment touched me.............Thanks........................

  • @kshetradevkota8969
    @kshetradevkota8969 8 лет назад

    धेरै धेरै धन्यवाद बिद्या जि लाई अनि साझा सवाल को सम्पुर्ण टिम लाई !! यो कार्यक्रम ले निकै भाव बिहल बनायो ??

  • @mandipchauhan
    @mandipchauhan 8 лет назад +2

    ''Sajha Sawal ' has done commendable work by exposing the harsh reality of everyday life & struggle that the common people in rural areas are experiencing.Big thanks to the presenter Bidhya Mam & her team for the effort, you people are putting on for the betterment of the society.
    Nepal government should provide special rights & facility to the unprivileged & marginalized community on the basis of their economic status.The parliament member seemed pretty much concerned about the issues.I hope people like him reaches in the policy making positions.

  • @prk-entertainment6581
    @prk-entertainment6581 8 лет назад

    धेरै धन्यवाद संचारकर्मी विधा चापागाईं !! धेरै राम्रो अनि मन छुने कार्यक्रम..! Great job by shajasawal unit

  • @ramthapa6120
    @ramthapa6120 3 года назад

    बिध्या जि i so proud of u हजुर को माध्यम बात धेरै सिक्ने अबसर पायौं

  • @bishnuthapa1689
    @bishnuthapa1689 8 лет назад

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद।थाहा पाएर पनि कान तेल हालेर बस्ने नेता कर्मचारीलाई झक झकाउन संसद भवन र हारेक कार्यलय कार्यक्रममा देखाउने काम गरिदिनु होला|

  • @ramannepali291
    @ramannepali291 8 лет назад

    बिगत केही दिन येता साझा सवाल मा उठाएका कुराहरुले धेरै कुराको जनचेतना बढेको छ आउँदा दिनहरूमा पनी एस्तै दिन दुःखी गरीब बेसाहारा बिपन्न परिबारको उठान गरी दिनु होला। ताकि हरेक जनमानिस ब्यक्तिहरुलाइ सेवा सुभिधा उपलब्ध हुनेछ हजुरको यस काम प्रति बीद्या दीदी लाइ बिषेस धन्यवाद दिन चाहन्छु

  • @sandeshmanandhar9315
    @sandeshmanandhar9315 8 лет назад +3

    Heartly thanks BBC Sajha sawal . grate work .

  • @jitendragrg4106
    @jitendragrg4106 8 лет назад

    धेरै धेरै धन्यवाद बीबीसी नेपाली साझा सवाल टिम लाइ

  • @samratjungh
    @samratjungh 2 года назад +3

    made me cry....I will do something for nation to uplift the life of such miserable condition aama

  • @khemkhadka4722
    @khemkhadka4722 8 лет назад +1

    धन्यवाद बिधा जि लगायत साझा सवाल टिम लाई

  • @rajurana8143
    @rajurana8143 8 лет назад +3

    really heart touching thanks for your great effort to explore our actual society

  • @jit7133
    @jit7133 8 лет назад +1

    ध्न्नेबाद बीबी टोलीलीलाइ जो ह्की ग्त थीयो ज्न्ता सामू देखाइ दीनू भ्यो प्स्स्कीदीनू भ्यो

  • @tumbar1
    @tumbar1 8 лет назад +2

    great work please continue by showing the leaders of their responsibilities

  • @brk7894
    @brk7894 8 лет назад +3

    wow another great documentary style episode. thank yoy

  • @bhimtoto621
    @bhimtoto621 Год назад

    Love you vidhya ji🙏 dehrai dukh lagyoh amma ko dhukka dekhera

  • @g-0ne31
    @g-0ne31 2 года назад

    याे भिडियो हेर्दा मेराे आखा रसायाे

  • @choephel4565
    @choephel4565 7 лет назад +2

    This program is helping me to understand lot about Nepal and various problems.

  • @tukchhan90s_kids73
    @tukchhan90s_kids73 8 лет назад +2

    Great work Sajha sawal... Really made me cry.

  • @uttamgautam9838
    @uttamgautam9838 8 лет назад +3

    great work saja sawal team

  • @priyashahi9866
    @priyashahi9866 6 лет назад

    Bidhya g dherai dherai dhanyabad ramro riport banaunu vako xa, ra samsad rajib bikram shah pani ramro neta hunuhunxa....

  • @kishorgiri7020
    @kishorgiri7020 8 лет назад +3

    m so glad to see such an responsible politicians. i owe you rajib bikram shah sir

  • @roxanerlrana6093
    @roxanerlrana6093 8 лет назад +2

    What a Beautiful presentation

  • @Singhthakuri_creation63
    @Singhthakuri_creation63 3 года назад +2

    It's really made me cry 😢

  • @ShisherShrestha
    @ShisherShrestha 8 лет назад +2

    Thank you for the much needed Reality Check

  • @seasongurung3466
    @seasongurung3466 8 лет назад

    साझा सवाल टीमलाइ धेरै धेरै धन्यबाद।थाहा पाएर पनि कान तेल हालेर बस्ने नेता कर्मचारीलाई झक झकाउन संसद भवन र हारेक कार्यलय कार्यक्रममा देखाउने काम गरिदिनु होला यदि तिनिहरु मान्छे हो भने केहि गर्छन् की त?

  • @dipeshrc415
    @dipeshrc415 7 лет назад +1

    tqs a.lot u.. sajha sawal..programs.. its a brilliant work's for deployment of country......

  • @laxmikarki6013
    @laxmikarki6013 2 года назад

    Sajha sawal dhannebad

  • @MangalSingh-ql5yp
    @MangalSingh-ql5yp 6 лет назад

    धन्नेबाद छ साझा सवाल चलाएको मा

  • @sagarthapa7880
    @sagarthapa7880 6 лет назад

    Yeta neta vayo vane sachchai pani Nepal le 10 saal ma muhar ferne xa america xodera dukhi garib janta lai neta le ghar ghar ma gayera vetnu sabai lai dukha sukha badnu pani derai ramro lagyo. thank you so much saajha sawal chalika sister

  • @gautamtamu8161
    @gautamtamu8161 8 лет назад

    biddya chapagailai mero hirdaye dekhi salut. tapaile chalaunu vayeko sajha sawal karekramle aatti manchuncha tesarinai tapaiko yo karekram marfat jantale dherai rahatpani mahasus payeka Chan. namasakaar

  • @liralama692
    @liralama692 8 лет назад

    salute sajha sawal team ani rajiv saha jasto des ra janta prati Maya garne netalai. sachai yi 601 sabaiko man wahako jasto vaye sachikal npl banthe hola

  • @bibekpudasaini7225
    @bibekpudasaini7225 2 года назад

    sajal sabal😍😍😍🙏🙏great

  • @sumandevkota1016
    @sumandevkota1016 8 лет назад

    sajha sawal tim lai derai derai dhanybat jo hamile kaheli nadekni nasunika kura haru yas bbc sajha sawal bata suna ra harna payaka xau thanks bidha ji and nita ji aali kati vabuk honu vayo malai khuse layo ko he ta xa hai des ko halat dekhera man dukhayoni

  • @prembhandari9922
    @prembhandari9922 5 лет назад

    साच्चै मनै रुन्छ यो बिडियो हेरेर

  • @ashkumargurung1332
    @ashkumargurung1332 8 лет назад +2

    really heart touching .......

  • @bakhatgurung9151
    @bakhatgurung9151 8 лет назад

    बिद्या जि र साझा सवाल टिमलाई धन्यवाद ?

  • @santosh3469
    @santosh3469 8 лет назад +3

    great work !

  • @monalmsp8363
    @monalmsp8363 8 лет назад

    thanks for bbc nepali sewa and shajha sawal team .

  • @basantaneupane8354
    @basantaneupane8354 2 года назад

    धेरै राम्रो

  • @sushilbista1987
    @sushilbista1987 8 лет назад

    ho yasto hunu parxa sajha sawal. samagra desko sajha bastabikta bolne progam ho yastai hunu parxa thanku u biddhya dd.

  • @BPBADAL
    @BPBADAL 2 года назад

    Great !!!!

  • @dragqueen8094
    @dragqueen8094 Год назад

    Love from jajarkot ❤

  • @kamalkhanal9409
    @kamalkhanal9409 8 лет назад

    right jub biddhya chapagai ji

  • @villagernepalese4825
    @villagernepalese4825 8 лет назад

    ajkal sajha sawal unit le sarai ramro news parsaran gardaixa tq

  • @karunasharma6834
    @karunasharma6834 6 лет назад

    Dherai ramro patrakarita.god bless u

  • @Jayandra99
    @Jayandra99 8 лет назад

    Wow! Wow! This is the media. Hats off @BBCSajhasawal.
    I'll be back.. I must do something. I'm not gonna die not making differences.

  • @mikey-uf9fh
    @mikey-uf9fh 8 лет назад +1

    yo ta yauta udhaharan matra ho, sachchikai nepalko bikash dekhna chahane neta bhanudoarule yasta kayaun jajarkot chhan tyaha sabaibhanda pahile aakha purauna saknu paryo, Budget jati bhane pani pugchha yadi sahi tarikale buddhi bhako neta bhayo bhane.. Thanks Bidhya jee, hajurko yo Sajha sawale nepal ra nepaliko chitran garchha naki aru kunai pani yasta karyakramle gareko dekhindaina, dekhinchha ta khali politics ko kura matra. Yadi chahane ho bhane ma jasta lakhau khaadima kaam garna badhya nepaliharule tapaisanga haatma haatmelayera agadi badnalai sath dinechha bhannema ma 100% bishwasta chhu.
    Jaya Sajha Sawal, Thanks BBC, Nepal.

  • @bishnosen1457
    @bishnosen1457 5 лет назад

    Nice b b c sajha sawal

  • @sachinacharya3718
    @sachinacharya3718 8 лет назад +1

    dd lai rumal banda ramro dekhiyo hai.......such a emotional part of interview with sixty five old women

  • @rajeshgurung2035
    @rajeshgurung2035 8 лет назад +1

    thumbs up...sajha sawal

  • @chetenhomestay
    @chetenhomestay 8 лет назад

    Thanks for sajha sawal team and neta haro treatment ko lage lakhau kharcha garcha abo dekhe jo konai neta bemar honcha jajarkot lanu parcha

  • @nabingurung8879
    @nabingurung8879 8 лет назад

    धेरै राम्रो लाग्यो आज को यो शृङ्खला । यो व्याक्ती ले चाहिँ केही गर्छ कि जस्तो लाग्यो होइन कि यो व्याक्ती ले केही पक्कै पनि गर्छ किन कि अहिले सम्म कुनै पनि नेता को आँखा देखि जनता को दुख देखेर आशुको थोपा हरु देखेको थियेन र म यो महान हृदय भयेको व्याक्ती राजिव शाह लाई नेता भन्न चाहेन किन कि नेता भनेर म उहाँ को अपमान गर्न चाहदिन । र अन्त मा म तपाइको कार्यक्रम उत्रोतर प्रगति को कामना गर्द छु बिध्या जि ।

  • @dilipthapa1527
    @dilipthapa1527 4 года назад

    I love you sahaja sabal sis

  • @ramkumarsunwar2728
    @ramkumarsunwar2728 8 лет назад

    sabapartham ta sampurna saja sawal unit lai muri muri dhanyabad.ra desh ko mutu kantipur television lai pni...Yo yatra chi kailaa pni na roknu hola .Yo agra xa tapai hru lai..

  • @ashishprakriti7419
    @ashishprakriti7419 7 лет назад +1

    हुम्ला , जुम्ला , डोल्पा , जाजरकोट पुगेर त्यहाको परिवेश देश दुनियाँसँग साक्षात्कार गराउने बिबिसी नेपाली सेवा साझा सवाल कि प्रस्तोता #विद्या_चापगाइ प्रती नमन । पत्रकार ति हुन जस्ले जनता को दु:ख र मर्मलाई उजागर गर्दछन र बहिरो अनी बिदेशिको सेवा चाकरी तथा बिदेश भ्रमणका अवसरमा सार्वजनिक बिदा घोषणा गर्ने नालायक नामर्द सरकार सम्मा नसुने पनि सुन्न लगाउने प्रयास गर्दछन । जनताका आसु देखेर आफ्नो पनि मन थाम्न नसक्ने जाजरकोटका सभासद माननिय #राजिव_बिक्रम_शाही जस्ता समाजसेवी राजनेता , जननेता देखेर सार्है दिल छोयो । यता काठामान्डौमा स्वार्थका पोका लुकाउदै फुर्सद नपाउने लालची हरुलाई श्रद्दन्जली दिन मन लाग्यो । साझा सवालको तततत् ठाउहरुको यथार्थ उजागर गर्ने साहसि पत्रकारिताको सदैव कदर गर्दै यस्तो शाहअसिक कर्मको निरन्तरता अनी सफलअताको कामना !!!!ई त प्रतिनिधि ठाउँ र कुरा भय हाम्रो देशको समग्र दुरावस्था यही नै त हो , नेताको घैटोमा घाम कहिले लग्ला जस्तो लाग्दइन । साथै तिनै दुई चार नेताको हेडलैन बनाएर रिपोर्टिङ गर्ने टपर्टुइया पत्रकार हरुलाई चाँही एक्पटक नेपाल यही प्रदुसित काठमाडौं मात्रा हैन बहिर पनि छ भनेर भन्न मन लाग्यो ।

  • @ilovenepal777
    @ilovenepal777 8 лет назад +1

    Really heart touching seriel

  • @bggurung7086
    @bggurung7086 8 лет назад

    jaba maile ti bisahara aamaiko kura sune ma bhabuk bhaye jaba gau gauko video ra tyahaka sojha sidha janatako kura sune ma dekhe sachainai malai yeti dukha lagyo ki samlanai sakina ....mata bhanchu harek nepali nagari ra neta k yestai garibi janatako akanchya astitwo mathi khelna dherai ramro lagcha ?aba jo jo junai partyma hos nepali janata bikash ko agendama sabaiko samrthan yeutai hunu atti jaruri cha ...bidhya ji ra sajha sawal team hjur hrule previews show ma uyhaunu bhyeko kam pni pura bhayo ki bhayena feri tyesalai prasaran garnu hola hai nepalko yek matra best sampurna nepali ko man jitna safal show hjur hrukai ho yesh show lai sadhai niranter dinu hola khai k lekhe lekhe ma ajai tyahi sojha janata ra sabha saad ko anuhar jhal jhali aairahrko cha ra antya ma sabhasad jyu hjurle agami din hruma sachai nai yeuta sach sabhasaad ko jimmewariko kartbya pura garne cha bhani purna biswas ka sath tapaiko agami kaam ko subhkamana

  • @shailendrakumarbiraji6550
    @shailendrakumarbiraji6550 8 лет назад

    'dukhi ka ghar ma matra tero baas hune vaye .............hey ishwar daya rakhi malai aajh adukh de" dukha ta aakhira garib le paudo rahexa................absar chekne kada ta kebal paisa hudo rahexa........................balindra aasuko sath mutu ka vakkano thamera here......................wonderful awarness.......................

  • @tthchchchc1788
    @tthchchchc1788 8 лет назад

    sabaile estai bujne vaya jantale esto dukha kam hunthyo thanks bidhya ji

  • @arjanrijal1571
    @arjanrijal1571 2 года назад +1

    को को हेर्दै हुनु हुन्छ अहिले?

  • @narbeeroli8942
    @narbeeroli8942 3 года назад

    जिन्दगी बिताउन कठिन छ

  • @sanjitasubba8615
    @sanjitasubba8615 8 лет назад

    dherai ramro samagri tayar banaunu vayexa khuc lagyo ab feri pani k aasha garam vane yasto khalko programme tyo thauko sarkari nikaya rajnitik dal sanga kamtima 6 mahina paxi feri pani ajha vanam harek 6 mahinama tyahaka prasasanlai rajnitik dal lai jhak jhakyai rahayo media le ani matra tyahka sarkari nikayale kam garllan ki neta harule kam garlan ki malai lagxa media yo yasto kam nagare samma kasaile pani yo kura sundaina jasto lagyo ra testai nai xa nepalko chalan.tq hal malaysia sanjita subba(ilam)

  • @cymxetri211
    @cymxetri211 8 лет назад

    हैट ! धुरुक्कै रुवायो ....