सिमानाको कथा | Simanako Katha - Herne Katha EP11

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024

Комментарии • 1,6 тыс.

  • @ShankarKapri
    @ShankarKapri 6 лет назад +328

    देश सम्झेर आशु आउने मलाई मात्र हैन ।

    • @Sirjana331
      @Sirjana331 6 лет назад +3

      Shankar Kapri 😢😢😢😢

    • @rabindramallathakuri4327
      @rabindramallathakuri4327 6 лет назад +3

      Shankar Kapri 😐😐😑😑😒

    • @samsongrai8965
      @samsongrai8965 6 лет назад +2

      malai pani aauxa aasu

    • @dhanalama1351
      @dhanalama1351 6 лет назад +4

      Shankar Kapri pardesi vayasi jhan dherai desh ko maya lagdo raixa hajur. .aafno desh ko maya sabai lai hunxa ..just chor Neta bahek

    • @dbbaniya1353
      @dbbaniya1353 6 лет назад +1

      Shankar Kapri

  • @bungkshyangchha
    @bungkshyangchha 6 лет назад +183

    वास्तवमा भन्नू पर्दा मधेश बासिलेनै नेपालको रक्षा गरेको होके हामी सधै मधिसे मधिसे भन्छौ तर मधेस नरहे पहाड चै कहाँ रहन्थ्यो होला र

  • @Tipsnp
    @Tipsnp 6 лет назад +131

    आफुलाई पहाडी भनेर मधेस मा बस्नेलाई हेप्न हरू कती दुख छ मधेस मा कति माया गर्छन देशलाई 😢😢😢

  • @Baskotasudip
    @Baskotasudip 6 лет назад +137

    20:07 के म नेपाली होइन र
    के मलाइ माया छैन र
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    बाजेले खाँबो गाडेको
    धुरीको डोब छैन र
    के म नेपाली होइन र
    उकालो चढ्न नसकी
    ओरालो बाटो झरेको
    उकालो चढ्न नसकी
    उकालो चढ्न नसकी
    जिउन्दै मर्न नसकी
    कोसैको शरण परेको
    कोसैको शरण परेको
    बल्छी र जाल खेलिन्थ्यो
    मिसिन्थे जहाँ दुइ खोला
    बल्छी र जाल खेलिन्थ्यो
    मिसिन्थे जहाँ दुइ खोला
    फूल र पाती चढाउने
    देउराली ढुङ्गो उहि होला
    देउराली ढुङ्गो उही होला
    ठुलिको फुली झरेको
    खर्कको गोठ उही होला
    ठुलिको फुली झरेको
    खर्कको गोठ उही होला
    छातीको लाम्टा चुसाउने
    आमालाई पिर यहि होला
    आमालाई पिर यहि होला
    ऋणमा खप्न नसकी
    दाजुभाइ अन्त सरेहुन
    ऋणमा खप्न नसकी
    दाजुभाइ अन्त सरेहुन
    घर र बारी बिरौटो
    शाहुले दर्ता गरे हुन
    शाहुले दर्ता गरे हुन
    फूलपाती झिक्ने कोट घर
    ढुंगाले छानो छाए हुन्
    फूलपाती झिक्ने कोट घर
    ढुंगाले छानो छाए हुन्
    हामीलाई पाल्न हाम्रा बा
    दुखले यहाँ आयेहुन
    दुखले यहाँ आयेहुन
    तिहार भैलो देउसिरि
    पुर्णिमा घाटो नाचेको
    तिहार भैलो देउसिरि
    पुर्णिमा घाटो नाचेको
    गाइ र बाख्रा चराउँदा
    बरको डाला भाँचेको
    बरको डाला भाँचेको
    जन्मेको थलो सम्झंदा
    मुटुमा किलो गडदछ
    जन्मेको थलो सम्झंदा
    मुटुमा किलो गडदछ
    निस्टुरि जस्तो भएर
    बिदेशमा रात कट्दछ
    बाहिर रात कट्दछ
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    के म नेपाली होइन र
    के मलाइ माया छैन र
    बाजेले खाँबो गाडेको
    धुरीको डोब छैन र
    के म नेपाली होइन र 💔💞

  • @govindapandey64
    @govindapandey64 6 лет назад +84

    आजको कथाले सारै भावुक बनायो
    भोट चाहिंदा नेपालि भनेर आउने र अघिपछी सकारी सुविधा दिनु पर्दा भारतीय भनेर हेला गर्ने र नागरीकता समेत नदिने कस्तो विडम्बना....यदी यो महेसपुर गाँउ नभएको भए नेपाल यहा सम्म नरहने रहेछ..यस्तो बुझेर पनि किन सरकरले यो गाँउको जनता र गाँउलाई शुरक्षाको प्रत्याभुती नदिएको होला?आफ्नोसनागरीक भन्न किन हिचकिचाएको होला?
    यो कथा निर्माण गर्नु भएकोमा विद्या दिदीलाई धेरै धेरै धन्यवाद...र सलाम ति गाँउलेलाई जसले आजसम्म मेचीखोला लाई नेपाली खोला भनेर चिनाएका छन्।नेपाल को सिमाना जोगाएका छन्
    ....

  • @parkdhong
    @parkdhong 6 лет назад +56

    कार्यक्रम धेरै राम्रो लाग्छ पत्रकारिता भनेको यस्तो हुनु पर्छ बधाइ छ बिद्या जी लाइ

  • @arcreationnepal8980
    @arcreationnepal8980 6 лет назад +74

    पश्चिममा महाकाली पारी चादनी र दोधारा भएजस्तै पुर्बमा मेचिपारी महेशपुर गाउँ रहेछ, नेपाल भित्रै सिमापारी हुने दिन कहिले नहोस । सिमाना मा सिपाही बनेर बस्नुहुने वीरहरुलाइ सलाम ।✌✌✌हेर्ने कथालाइ मनभरिको माया 😍😍😍

    • @ayankc6045
      @ayankc6045 6 лет назад +2

      अलि अकबर मिया bro mero ghar tehi दोधारा चाद्नी ho yr proud feel garxau सिमाना मा बसेर पनि indian sang ladny छमता xa hamro nepali ma proud feel 💞

    • @arcreationnepal8980
      @arcreationnepal8980 6 лет назад +1

      Ganesh Kc proud of you daaji

    • @buoyup-series
      @buoyup-series 4 года назад +1

      Ho ni sir hami pari gako vanera gaerahinthyo pahila

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад +1

    बोर्डर साइडमा बस्ने नेपालीहरुलाई सरकारले सम्मान गर्नु पर्छ । त्यहाँ सबै मधेशी समुदायका छन । त्यहाँ कुनै आदिवासी जनजाति छैनन, अथवा क्षेत्री बाहुनहरु छैनन । छन त देशभक्त मधेशीहरु छन ।‌ यो भिडियो हेरे पछि मैंले मधेशी समुदायलाई बिहारी, धोती भनेर हेर्ने दृष्टि बदलें । उहाँहरु हिमाल ,पहाड का ढाका टोपी वाला भन्दा महान रहेछन भन्ने बुझें ।

  • @GowinDhimal
    @GowinDhimal 6 лет назад +89

    सिमानाको कथा ।।। कथा होइन व्यथा हो ✋😂😂😈💔 पक्कै पनि अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढक्याउनु पर्ने बेला आएको छ ✋✋✋

  • @bishalrai5067
    @bishalrai5067 6 лет назад +47

    "सुकुमबासि भए अाबो......"
    कस्तो मनै कट्टक भयो दाजु को कुरा सुनेर..

  • @asmitakhanal6882
    @asmitakhanal6882 6 лет назад +13

    अँखा भरि आँसु आयो देशको सिमा बनेर बसेका हाम्रो दाजु भाई हरुको कथाले ।

  • @chaurasiyasantosh7722
    @chaurasiyasantosh7722 5 лет назад +30

    यहाँ त हाम्रो देश ले नै विभेद गरेको छ हामी मधेशी सँग अरू लाई के भनू म 😞 तर साच्चै देश प्रति माया हेर्ने हो भने सिमाना मा बस्ने दाजुभाई लाई सोध्नु ❤🇳🇵❤

  • @amritbudha21
    @amritbudha21 6 лет назад +32

    सलुट छ यी नेपालीबासी हरुलाइ
    जो सिमानाका जङ्गे पिलर बनेर बसेका छन
    छिट्टै ध्यान जाओस सम्बन्धि पक्षको सिमानाको बारेमा...
    जय नेपाल!!! जय वीर गोर्खाली!!!

  • @arajbelbase425
    @arajbelbase425 6 лет назад +38

    सिमानामा पर्खाल लगाउनु पर्छ बरु सरकार पैसा जनताले दिन्छन म पनि दिन्छु 1 महिनाकाे तलव बरु

  • @nepalit.v4287
    @nepalit.v4287 6 лет назад +25

    देशको बिजोक सुन्दा आँसु अनि जिउ नै कामेर आउँछ के गर्न्नु हामी पर्देशिले थुक्क नेपाल सरकार धिकार छ तिमिहरुलाइ ✊✊✊ अनि बोडर मा बसेर नि कति स्पष्ट नेपाली बोल्नु भा को त्यहाको जनताले।

  • @namgyalrinpochefoundation8200
    @namgyalrinpochefoundation8200 5 лет назад +5

    सलाम छ यी नागरीकलाई जसले सीमाको रक्षा मात्र होइन देशकै सुरक्षा गरिरहेका छन् ।

  • @arjungautam3098
    @arjungautam3098 6 лет назад +53

    देशको सिमाना येतिसम्म मिचिदा पनि कोहि नेताहरू किन चुइक्क बोल्दैनन् ? बिध्या जि यो video kp ओलि लाई नि देखाइदिनु परो !

  • @arajbelbase425
    @arajbelbase425 6 лет назад +2

    मधेसी भारतिय भन्दा कति दुख्दाे यिनि हरुकाे मन

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 6 лет назад +54

    माछा मार्न जाउ न दाजै कालो पानीमा.... आजको यस अंक धेरै अर्थमा विशेष र महत्वपूर्ण लाग्यो। सत्तामा पुगेर भत्ता पचाउने नेताहरुले नि हेरुन्।

    • @dillinepal8250
      @dillinepal8250 6 лет назад

      Vat pachaunele ta kin her thiyra edaro sabai indiako neta haron hun

    • @rameshlimbu9698
      @rameshlimbu9698 6 лет назад

      Sanjaya Paud
      L

  • @Arun10814
    @Arun10814 4 года назад +1

    वास्तविक नेपाली।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @उदितखत्री
    @उदितखत्री 6 лет назад +52

    यो हेर्ने कथा RUclips च्यानेल Subscribe गरौ होइ सबैले छिटो भन्दा छिटो 100k बनाउनु पर्छ ।म त यो कार्यक्रम नियमित हेर्छु अनि हजुरहरु नि????

    • @siddharthabc8789
      @siddharthabc8789 6 лет назад

      यस्तो पीडित अबस्थामा पनि नेपाल सरकारले केही वास्त गर्दैन के पि जि एक पल्ट मेची नगरको अवस्था बुज्नु पर्यो

    • @diiownthulung5376
      @diiownthulung5376 5 лет назад

      Chutiya xa hmro Nepal sakar...

  • @kushalpoudel392
    @kushalpoudel392 4 года назад +3

    मधेश छ र त मधेसी छन्,
    मधेसी छन् र त नेपाल छ !!

  • @kamjan7422
    @kamjan7422 6 лет назад +16

    सार्है दुख लाग्यो देशको सीमानालाई बचाई राख्ने नेपाली दाजुभाई लाई देशले नै बेवाश्था गर्दा। दिदि सरकार माथि पनि पहलको काम पनि गर्नु पर्यो।।

  • @buddhaghimire5051
    @buddhaghimire5051 6 лет назад +26

    साच्चै मुल बासी त यी मधेस का दाजु भाइ पो रहेछन् हाम्रो किरात प्रदेश भन्ने हरु कता मुन्टे छन्

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      Hindu Lai marnularxa vanera vaasan gardai holan jatha haru

  • @villagernepalese4825
    @villagernepalese4825 6 лет назад +22

    विध्या दिदिको पत्रकारीता नै पृथक छ।।साह्रै राम्रो काम।।धन्यवाद जानकारीको लागि दिज्यु।।।।।मैले पहिले देखिनै मधेसको सिमानामा बस्ने जनताहरुलाई सम्मानको नजरले हेर्ने गर्छु।नेपाली आर्मी पुलिसको काम नै छैन।।

  • @bishnuacharya4749
    @bishnuacharya4749 4 года назад +3

    बिद्या जी तपाईको आवाजमा त जादु छ। देश समाज अनि समाजका नसुनिएका अनगिन्ति कथा हामिलाई हेर्ने अवसर जुटाईदिने तपाईको सत्कर्मको जति वयान गरे पनि कम हुन्छ। कति दुख सहेर पनि बाँचेका छन मानिसहरु!

  • @thuldai7706
    @thuldai7706 6 лет назад +42

    सर्वप्रथम विद्या दिदीलाई नमस्कार यति राम्रो कार्यक्रम चलाउनु भएकोमा अनि सम्पुर्ण दर्शकहरु लाइ धन्यबाद हेर्ने कथा हेर्नुभएकोमा म त भन्छु यो सारै राम्रो कार्यक्रम हो हरेक हप्ता हेर्नु पर्छ

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 6 лет назад +5

    सुस्ता, महेशपुरका जनता सच्चा देशभक्त हुन् ।

  • @subashlimbu5089
    @subashlimbu5089 6 лет назад +12

    अाँशु नाई अायाे हाम्राे देश काे माटाे भारत ले येसरी मिची रहदा,नेपाल का नेता भनाैदा हरू किन केकाे लागि राज्नैतिक गर्छाै

  • @ghartikuldip2787
    @ghartikuldip2787 6 лет назад +32

    बिध्या दिदी आजको इपिसोड प्रधानमन्त्री लाइपनी ध्यानाकर्षण गराउनु पर्यो जसरी भयपनी,आफ्नो जग्गा सबै ईन्डिया मा पर्यो,त्यो किन र कसरी पर्यो र ती जन्ताहरुलाइ नेपाल सरकारले के गर्दै छ केहेरेर बसेको छ नेपाल सरकार

  • @गणेशखड्का-त3ष
    @गणेशखड्का-त3ष 6 лет назад +20

    ३३ किलो सुन चोर नेताको कानमा परे पनि यो समस्या समाधान होला जस्तो छैन। ईन्डियाले दिन दुई गुणा रात चौगुणा सिमाना मिची रहदा यो भिडियो हेर्दा सार्‍है मन रोयो ।

  • @aakashpoudel6392
    @aakashpoudel6392 6 лет назад +16

    आजको यो program हेरे पछि केपि ओलि सरकार लाई भोट हाल्ने सबै पछुताउनै पर्छ !!देशनै सकिसक्यो पानीजाहाज पाइप ग्यास को कुरा सुन्दा मन भरी आसुको पोका भ्कानियर आउँछ !
    हामो देश सबै तिर बात डृबिसयो अब असरी सरकार ले कदम चाल्नी हो नेपाल मेची नारायढणिमा बग्छ Nepal !!
    Bidya dd 🌹🌹 dherai maayaa x ajaii xitai luauni program garo vYo 1 hapta kurna

  • @sumankarki5388
    @sumankarki5388 6 лет назад +20

    मधेस का जनता ले आफ्नो नेपाल सिमना मिच्दा कति सम्म पीडा बोकेका छन आज छर्लङ्ग देखियो

  • @dharaticalpana2275
    @dharaticalpana2275 6 лет назад +1

    देशको यो दुर्दसा देख्दा सदनका भ्रष्टहरुलाइ छान्दै छिनाउन मन लाग्ने।

  • @hemanepal628
    @hemanepal628 6 лет назад +19

    दिदी हजुर लाई हृदय देखिनै धेरै धेरै धन्यबाद छ है हजुर ले अहिले सम्म न कुनै नेता हरुको नजर पुगेको थयो नत कुनै संसद नत कुनै मन्त्रि कसैको नजर नपुगरको ठाउमा हजुर को नजर पुगेको मा अती आभार प्रकट गर्दछु दिदी हामी हरुले त अरु के नै गर्न सक्छौर सक्छौ त हजुरको कथा हरेर सल्ला सुझाप मात्र यसैमा खुसि र सुखि हुनुहोस् है बिद्या सिस मलाई हजुर को सबै ईपिसोड मन पर्छ र म हजुर को असल मित्र हो भन्न रुचाउछु धन्यबाद।

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul 6 лет назад

    सीमावासीलाई सलाम छ ।

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 лет назад +15

    मेचि नदिको सिमानामा जानू भएछ बिध्या दिदी हजुर लाई नमस्ते है

  • @prashumagurung7296
    @prashumagurung7296 6 лет назад +4

    सलाम छ विद्या दिदी लाई। साच्चै नै मलाई यो कथा हेर्दा आँसु नै आयो ।हाम्रो देश...को हालत।थाहा छैन अब झन के के हुने हो.....धेरै धेरै धन्यवाद विद्या दिदी लाई.....

  • @tbitabrap418
    @tbitabrap418 6 лет назад +25

    उता भारतले देशकाे सिमाना मिचिसक्याे यता नेपालका नेता भने उखान टुक्कामा व्यस्त। हे नेपाल सरकार अब त अाखा खाेल, मरेर जानि बेलामा देशकाे लागि केही गरेर जाउ।

  • @rajanraj5285
    @rajanraj5285 6 лет назад +10

    कठै बरी हाम्रो देश को हालत ... सलुट छ त्यो गाउँ को नेपाली बासिन्दालाई जस्ले हाम्रो सिमानालाई रक्षा गरि रहेको छन् :(

  • @parbinmagar358
    @parbinmagar358 6 лет назад +13

    नेपाल सरकार किन गम्भीर हुदैन यो सिमानाको बारेमा हाम्रो पुर्खाले रगत बगायर बचायको देश अहिलेका चोर नेताहरुले सक्यो बेचेर
    ,,

  • @EPOnlineStudy-EPOS
    @EPOnlineStudy-EPOS 6 лет назад +13

    *****
    हामी नेपाली
    कति लाचार

  • @gurungni1034
    @gurungni1034 6 лет назад +9

    खोइ के हेरिरहेको छ त नेपालि भतुवा सरकार?? यि दाइ हरुको कुरा सुन्दा त अलि पछि भारत मा परिणत हुन्छ जस्तो छ हाम्रो देश!!यो बिषयमा नेपाल सरकारलाई झकझक्याउन अति नै जरुरि छ।यो कार्यक्रम लाइ धेरै भन्दा धेरै सेयर गरुम सरकारको कान सम्म पुगोस्

  • @karanbhandari2937
    @karanbhandari2937 6 лет назад +1

    हे मेरो देश नेपाल आमा ।।।।माफ गर्नु नेपाली भएको मा ।।।।नेपाली भन्न पनि लाज।। नालापानी कागडा का कथा पढ्दा गर्व लाग्छ ।।।छाती फुल्छ।।।सम्बन्धित निकाय सम्म पुगोस् ।।।।

  • @kamalmonami
    @kamalmonami 6 лет назад +32

    भीषण डंढेलोमा एक पन्छी पखेटाबाट केही छिटाहरू ल्याएर निभाउने कम्तीमा प्रयास गरेजस्तो लाग्यो । राम्रो प्रयास ।

  • @anweshthulung1375
    @anweshthulung1375 6 лет назад

    नेपालकाे याे भागकाे लवजकाे एक विशेषता ठाडाेपन हाे । पचाउन गार्हाे पर्छ सुरुमा । :) तर जीवनकाे कुरामा याे कति सादा बातचित । कति इमान्दारी जीवन ।

  • @prasuramrana1082
    @prasuramrana1082 6 лет назад +10

    मेची खोल झापा जिल्लामा पर्छ।बर्तमन मन्त्री नि झापा को हो ।सिमा सुरक्षा गर्नु पर्दैन ।कान समातेर देखाउनु पर्ने ।

  • @subasgiri6405
    @subasgiri6405 6 лет назад +6

    थुक्क नेपाली राजनीतिज्ञको राजनीति !!!
    गोर्खाली भन्ने सब्दको न मान राख्न सके न सान !!!
    हाम्रो आगाडी बेलायतीहरूले गुलामी गर्ने जाबो
    देशले हाम्रो बिरतामा खुलेआम धावा बोल्दा यी
    कुपुतहरुको मानमा आगो बल्दैन हो !!!
    कथा हेर्दा हेर्दै मन खिन्न भो सार्है नरमाइलो लाग्यो !!

  • @laxmanbohara4974
    @laxmanbohara4974 6 лет назад +11

    माथिल्लो निकायले सुनोस उहाँहरूको दुख 😍😍

  • @myamrajrai395
    @myamrajrai395 6 лет назад +2

    बिद्या दिदी;तपाई र तपाईको टिमलाई धेरै धन्यवाद।आवाजविहीन समाजको आवाजहरू दुनियासामु पुर्याउनु हुन्छ।

  • @rameshkarki7030
    @rameshkarki7030 5 лет назад +3

    भारत ले हाम्रो मुटु दुखाएको कथा! देश रुहेको देख्न सक्ने हामी ।।।आभारी हाम्रो कथा समुहलाइ

  • @prakashrai4795
    @prakashrai4795 3 года назад +1

    हजूर को आवाज सारै मिठो लाग्छ म्याम

  • @nirmaljaishi4250
    @nirmaljaishi4250 3 года назад +3

    यो क्षेत्र मा म जान चाहन्छु
    भारतीय दादागिरी र सारिएका जङ्गी पिल्लरहरु को बारेमा आवाज उठाउने छु

  • @parshulimbu5727
    @parshulimbu5727 6 лет назад

    सलूट ती देश र सिमानाका पहरेदार आदिबासिहरुलाइ । र बिध्या दिदि लगायत सम्पूर्ण टिमलाइ हार्दिक नमन ।

  • @ratnalimbu1743
    @ratnalimbu1743 6 лет назад +22

    सिमानाको वास्तविक सिपाहीहरु स्थानीय हुन,सेना के का लागि जनताहरुले पाल्नु?

    • @sabinace8062
      @sabinace8062 6 лет назад +1

      Singapore hongkong India ani England ma bahaduri dekhauna palne ho 😂😂😂

  • @silverstonesuman8937
    @silverstonesuman8937 6 лет назад +1

    सलाम छ ती नेपाली जनता लाई जस्ले अझै पनि देश को सिमाना बचायर राखेका छन ।

  • @dhanrajyadav4989
    @dhanrajyadav4989 5 лет назад +11

    को सगं गएर पोखु म यो दुख सधैं रोएरै मात्र रात बिताऊछु। 😭😭😭

    • @alisha1678
      @alisha1678 4 года назад

      😭😭😭 can't we make it viral.

  • @sudippyasiphuyal9344
    @sudippyasiphuyal9344 6 лет назад +1

    दिदी महान हुनुहुन्छ तपाईं तपाईंको महानता तपाइँको खोज महान छ दिदी।

  • @chamingkshiteej8582
    @chamingkshiteej8582 6 лет назад +20

    हामी को हिमाली को पहाडी को मधेसी देश को माया उस्लाइ सोध जो भारत को सिमानामा बस्छ ..
    साला धोती ईन्डिया

  • @haribdrthapa9114
    @haribdrthapa9114 Месяц назад

    सिमा रक्षाको असली सिपाही हरु यहाँका जनता हुन ❤❤

  • @santoshmoktan231
    @santoshmoktan231 6 лет назад +4

    सिमानाको कथा हाम्रो नेताहरू लाई देखाने व्यवस्था मिलाउनुपर्ने भयो ॥

  • @gokarnbudha8724
    @gokarnbudha8724 2 года назад

    यो मन त नेपाली तर हाम्रो देश मा
    सिमाना को अतिक्रमण देख् दा
    सारै मन दुख्छ. 😪😪😪अनि कति मीठो नेपाली बोलेको देख्दा सारै खुशी लाग्यो 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @manojpaudel9542
    @manojpaudel9542 6 лет назад +10

    मेची पारीको महेशपुर बस्ती।
    देशको सिमाना कहा नेर हो सरकार ???
    हामीलाई देखाइदेउ सरकार।
    मियागाऊको जंगे पिलर कसरी सर्दै सर्दै अहिले महेशपुरको बस्तीमा आयो ??? सरकार???

  • @sbrai8048
    @sbrai8048 5 лет назад

    सिमानामाका नेपाली जनतालाइ अरू जनतालाइ भन्दा बढी सेवा सुबिधा दिनु पर्रद्छ । किनकी उनीहरूले देशकाे िसमा बिना बर्दी सुरक्ष दिइरहेका छन् ।

  • @mahendramannu
    @mahendramannu 5 лет назад +4

    चाए झुकोस निलो आकास यो नेपाली झुक्दैन , यो नेपाली शिर उचाली संसारमा लम्किन्छ भन्ने कुरा गीतमा मात्र सिमित रह्यो

  • @premdhakal2626
    @premdhakal2626 6 лет назад

    देश बेच्ने नेताकार्यकर्ता लाई के थाहा ईनेपालिको दुख ईनै हुन नेपाल का वीर सिपाही सबै नेपाली तेहाका बासिन्दा लाई सलाम🌹🌹

  • @nabingurung1948
    @nabingurung1948 6 лет назад +23

    जबसम्म सिमानाको टुङ्गो लाग्दैन तबसम्म कुनै पार्टीलाई भोट हालिदैन

    • @saujanbogati10
      @saujanbogati10 4 года назад

      Sahi ho bro

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      Good

    • @binodpanta4151
      @binodpanta4151 3 года назад

      त्यो पनि सही हो तर सही leader काे चएन गरे उनीहरुले सीमाको टुंगो लगाउन सक्थ्य कि

  • @rajkumaralemagar2187
    @rajkumaralemagar2187 6 лет назад +2

    फस्ट टाइम हेरेको राम्रो लाग्यो

  • @AMan-gh3op
    @AMan-gh3op 5 лет назад +3

    घुम्टो ओढेको दुलही जस्तै रहेछ मेरो देश।पिडालाई श्रीङ्गारले छोपेको😣😣😣

  • @ratanbahadurbist1477
    @ratanbahadurbist1477 6 лет назад

    कठै मेरा देशका नेता कहिले पुग्लान यसै गरी खोजि खोजी सिमाना । सारै मनछुने सिमाना को कथा ।

  • @राजकुमारसुब्बा-व9ब

    कति लाचार हाम्राे नेपाल सरकार लाचारिपन काे पराकाष्ठा नेपाल सरकार...

    • @ilovemyindia5811
      @ilovemyindia5811 4 года назад

      bidesh bos bhai..sakar adhikari ko gan sun.....tero desh

  • @dipakpun1233
    @dipakpun1233 4 года назад +1

    खास,नेपालकाे,रछकभनेका,ईनि,हुन,,,,जयनेपाल,,,,,

  • @subbasaheb8780
    @subbasaheb8780 6 лет назад +5

    कठै मेरो देश। सुख त कहाँ रहेछ, मेची देखि महाकाली सम्मै।

  • @dambarbasnet7991
    @dambarbasnet7991 6 лет назад

    नेपाल सरकार त सारै निकम्ब रहेछ नेपाली जनताले यत्रो जनताले अाफ्नो भुमिको रक्षा गर्दा पनि अाफ्नो भुमि रक्षा गर्न नस्क्ने केपि वलि सरकार यो सम्स्या समाधान गर नेपाली जमिन रक्षा गर

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 5 лет назад +7

    मेरो जिल्ला को हालत अनि मधिसे भन्यो हेप्यो नागरिकता दिन बाट बन्चित गरायो । अनि रास्ट्रवादी बन्यो ।

    • @subodhpokhrel2422
      @subodhpokhrel2422 3 года назад

      Ani paesa kamauna beitish ko nokar bhara chae rastrabad hunxa ki kaso ,, mero lagi ta baru yi dukhi haru rastrabadi hun

  • @kamalgmmagar480
    @kamalgmmagar480 6 лет назад +1

    हजुर लाई सलाम छ

  • @rameshkarki147
    @rameshkarki147 6 лет назад +4

    हेर्ने कथा, तपाई हाम्रै गाउँ घरका लुकेका कथा, जहाँ कुनै पनि निकायले आँखा पुर्याउनु सकेको छैन,त्यही को कथा,wow

  • @नरब.राई
    @नरब.राई 6 лет назад

    सझासवललाइ सुन्यापारेर जानुभो बिद्द्याजी।खुसिलाग्यो अर्को अझै राम्रो कार्याक्रम चलाउनुभारछ खुसिलाग्यो, धेरै राम्रो प्रस्तुती मिठोबोलि अनिभाबुक शब्दले ओतपोत भाएकोहजुरको प्रस्तुति सधासुखिरहनुहोला।

  • @sanutamang9614
    @sanutamang9614 6 лет назад +6

    मनकाे मझेरि हेर्ने अाखा दिलकाे धड्कन

  • @gangabahadurgurung6217
    @gangabahadurgurung6217 5 лет назад

    कठै! नेपाली सरकार त के थाहा यि नेपाली मधेशी बाबुराहरुलाई र ? बिचारआ यिनीहरु यसरी नेपाल को सिमानाको रक्षा नगर्ने भए सबै भारतले लागिसक्थ्यो होला । स्यालुट छ नेपाली भाइहरुलाई!

  • @sunilkumar8704
    @sunilkumar8704 6 лет назад +5

    धेरै राम्रो लागो तर मो भोन्छु कि हाम्रो नेपाल सरकार कहाँ सुतेको छ , येस्तो ठाँउ त सरकारले हेर्नुपर्छ नि ।।। डराएरा त बस्ना सकिन्ना नि।।।

  • @tulsiramneupane6650
    @tulsiramneupane6650 6 лет назад

    देशको सीमा रक्षा गर्ने विना बर्दिका सिपाइलाई सलाम छ । वास्तवमा यिनीहरुमा जस्तो देशभक्तिको भावनाको केहि अंश हाम्रा राजनेता भनाउँदाहरुमा भइदिएको भए सिमाबासी जनताहरुले भारतको ज्यादती, हप्कीदप्की सहनुपर्ने अवस्था आउने थिएन । अन्तमा महत्वपूर्ण विषयवस्तुलाई शब्द, संगीत र तस्विरको कुशल संयोजनद्वारा कार्यक्रमलाई अझ उत्कृष्ट बनाउनुभएको विद्या दिदिलाई धन्यवाद ।

  • @RajaBabu-ky6yn
    @RajaBabu-ky6yn 6 лет назад +12

    simana ma baso bas garne daju vailai nepal ko vanda india ko maya lagxa jasto lagthoo tara mero soch ma paribartan aayo salam xa simana ma basobas garne sipahi daju vai didi bahilai

    • @jhakascom
      @jhakascom 5 лет назад +1

      तयै भएर केहि सोचनु भन्दा पहिले सोध खोज गर्नुपर्छ

  • @kushaldevthapa1357
    @kushaldevthapa1357 5 лет назад

    यो देश मा म एउटा मानिस खोजिरहेछु ।।सायेद त्यो मान्छे मेरो अनि म जस्तै गरिब नेपाली हरुको प्यारी दिदी बिद्या तपाइँको लागि नै गायकले गायका होलान त्यो गित सबैको आssu पुछ्दै हिड्ने तपाईंको महान काम को म प्रसम्सा गर्छु

  • @maheshkhadka686
    @maheshkhadka686 6 лет назад +8

    देश सम्झेर रुन रिसाउदै कराउ भन्दा अरु केही गर्न सकियन हामि नेपाली जनता कसलाई के भन्ने

  • @sureshbk1235
    @sureshbk1235 3 года назад

    देसका सबै जिल्लाहरुमा गएर कार्यक्र बनाउँनु होला बिध्या मिस हजुरहरुको कार्यक्रम हेर्ने कथा एदमै मन पर्छ मलाई

  • @paasaa9519
    @paasaa9519 6 лет назад +4

    ``हेर्ने कथा" हेर्दाहेर्दै कतिबेला अाँखाबाट अाँशु निस्कन्छ पत्तै हुदैन😒

  • @ganeshbohara4459
    @ganeshbohara4459 6 лет назад

    नेपाल को जग्गा भारत गाब्दा सारै दु:ख लाग्यो। सलाम छ। सिमाना का रक्छ्क हरु लाई।सारै दु:ख छ। यता को बसाई।नेपाल सरकार ले केहि गरोस्। नेपाली को मिचियको जग्गा ल्याउने पहल गरोश। नेपाल सरकार तेहा सिमा सुरक्षा को सशस्त्र प्रहरी क्याम्प राख्नु पर्छ।

    • @dhiren6408
      @dhiren6408 6 лет назад

      Ganesh Bohara एमाले काङ्ग्रेस माओवादीले मिलेर खाए ।

  • @gyamurama4536
    @gyamurama4536 6 лет назад +25

    मेरो देश सम्झेर रोए के गर्नु देशको नेता हरु गर्न केहि गर्न सकेन ।

  • @biplovepoudel70
    @biplovepoudel70 6 лет назад

    महेसपुर नेपाली जनतामा मेरो सलाम छ गर्ब छ मलाई हजुरले नेपाल को सिमानामा एक जंगे पिलरको काम गरिरहनु भएको छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍।यो ठाउँमा नेताको किन आखा पुगेन हरे शिव यदि यो ठाउँ नहुने हो भने नेपाल कति सानो हुन्थ्यो होला हेर सरकार त्यहाका प्रतेक ब्यक्तिलाई भत्ता + सरसुबिदा दे त्यो पनि दिदैन भने यो सरकारलाई फाँसी दिउ काम छैन।

  • @baburampulamimagar4355
    @baburampulamimagar4355 6 лет назад +8

    साल मनै कटक्क हुन्छ नेपाल किन एति कम्जोर सानो आनो कुरा मा रडाको मचाउने दल र नेता हरुको ध्यान किन नगको सिमाना मा हामी किन एति निर्दै छौ इंडिया संग किन दह्रो कुरा राख्न सक्दैन

  • @magargau982
    @magargau982 6 лет назад

    सलाम ती महान सिमानाका रक्षक।के गर्नु देशका नेता नै भक्षक भएपछि।आफ्नो सम्पूर्ण जग्गा ईन्डियामा परेता पनि उनीहरूले देखाएको देशप्रतिको मुस्कान साच्चिकै अमूल्य छ।

  • @maidphi
    @maidphi 6 лет назад +9

    Each participants truly deserve an Oscar from me - not only this episode but from all of your episodes.
    'Jaya Herne Katha!'

  • @yubrajmagar3376
    @yubrajmagar3376 6 лет назад

    "हामी संग न कागज न कलम छ, न आमा बुवा" अहो! क्या राम्रो शब्द भन्नू भयो बुबा ले। सरकार ले चाडो भन्द चाडो तिनीहरु को घाउमा मलम पत्ती लगाओस र सिमाना विवाद सधैका लागि अन्त्य गरोस सरकार !!!!

  • @rnsony8315
    @rnsony8315 6 лет назад +4

    अघि देखि कुर्दा - कुर्दा हैरान भैसकेको थिए .. धन्न आएछ ।

  • @thamanmagar1339
    @thamanmagar1339 5 лет назад +1

    नमस्कार। नेपाल अधिराज्य भरीको विभिन्न ठाउँ,कुना ,काप्चा अनि दुख पिडा साथै जातजाती, धर्म सँस्कृती,सिमान्तकृत सबै प्रकारको बिषयलाइ घाम जस्तै छर्लङ्ग उजागर गर्नु भएको यो हेर्ने कथा युट्युब च्यानल प्रस्तोता विद्या चापागाइ ज्यु लाई ह्रृदयदेखी नै धन्यवाद दिदै हजुरको कार्यक्रम लाई निरन्तर हेरिरहने म थमान सि मगर उदयपुर हाल मलेसिया।।।

  • @nishakattel1887
    @nishakattel1887 6 лет назад +4

    पर्खाईमा थिएँ धन्यबाद

  • @gyanbasnet7597
    @gyanbasnet7597 6 лет назад

    सारै रंमाईलाे लागाे दिदी हजुर हजुरकाे कथा हेर्दा अाफै संयम तै भयजसताे लागछ दि हजुर धन्यवाद छ दिदी हजुरलाई

  • @सम्झनाथापा-भ6ण

    हामी नेपाली ले अर्को नेपाली को पीडा हेरेर बस्ने भन्द अरु बिकल्प केइ छैन😒😒
    नेपाल सरकार थोरै त माया गर नेपाल को😒😒😒