हेड मिस्त्रीको कथा | Head Mistriko Katha - Herne Katha EP23
HTML-код
- Опубликовано: 21 окт 2024
- जिन्दगीका असंख्य दुःख र पीडाहरुलाई जितेकी दाङ देउखुरीकी कमला चौधरीको संघर्ष, साहस र सफलताको कथा - हेड मिस्त्रीको कथा - हेर्ने कथा अंक २३
#HerneKatha #KamalaChaudhari #HeadMistri
Story of courage and struggle of Kamala Chaudhari, a former Kamlari (bonded labour) from Dang, western Nepal.
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
सानैमा घर छोडियो लाग्थ्यो जिन्दगिमा मैले जस्तो दुख कसैले पायको छैन्।जब जब हेर्ने कथाका पात्र हेर्छु आफ्ना सङ्घर्सको कथा फिक्का लाग्छ्। अनि जिन्दगिमा अझ बढि सङ्घर्स गर्छु भन्ने नया उर्जा मिल्छ्।
धन्यबाद हेर्ने कथाका सम्पुर्ण टिम लाई 😚
Bimal Baral ...😀😀
Kya sahi kuro!
ho hajur saii bannu bayo life ma derai sangrsa haru garnu parxa
Mani xu hai
Good
ओ माई गट कमला दिदीको मिहेनेतलाइ मेरो तर्फबाट सलाम छ।बिन्धा जि।
लु बधाई छ है यो एपिसोड कतारबाट हेर्दै छु कमला बहिनिलाई धेरै भन्दा धेरै बधाई छ है
हेर्ने कथा हेर्दा लाग्छ कि आफ्नो जिन्दगीका पिडा र दुख पनि फीक्का फीक्का लाग्छ आफ्नो अपुर्ण जिवन पनि पुर्ण लाग्छ। धैर्यता नै जिवनको सफलता हो कमलाबाट केही कुराको पाठ सिकौ ।धन्यवाद विध्या दिदि आर्को अंकको प्रतिक्षामा।।।।
हेर्ने कथा नछुटाइ हेर्ने दर्सक को को हुनुहुन्छ
👇️👇️👍️👍️🙋🙋🙋
😍😍👋👋✊
Me to ✋✋
✋✋✋
Yeta ma pani xu hai
Ma xu hai
हेड मिस्त्री चाहि कमला चौधरी भन्ना साथ ओठमा मुस्कान आयो र ठोकियो लाइक 👍👍👍
मेकानिकल इन्जीनियर म्याडम बधाई छ हजुरलाइ👩🔧👩🔧🛵🏍🔧⚒🛠🔩⚙️ हजुरको हिम्मत र काम गर्ने लगनशिलता लाई सलाम छ मेरो👋✋एउटि गाऊकि निम्न बर्गिय परिवारकि छोरि भएर नि आफनै संघर्ष र मिहिनेत ले यति प्रगति गर्नु चानचुने कुरा होइन् !!हजुरको यो कथाले समाज का अरु दिदि बैनि जो फरक पेसा रोज्न चाहानुहुन्छ तर हिम्मत गर्नु सकिरहनु भको छैन उहाहरुको लागि एउटा राम्रो प्रेरणा हुनुहुन्छ!! आगामि दिनहरु मा यसरि नै अझै प्रगति गर्दै जानुहोला शुभकामना हजुरलाई💐💐😍😍
बिद्या जि पर्खेर बसि राछु हेर्ने कथा हेर्न को लागि
So beautiful bhaini.
Salam chha tyo himmat lai
सर्वप्रथम त दिदीलाई धन्यवाद्!यो भिडियो हामी सबै माझ पस्किदिनुभको निम्ति।आजको यो हेर्ने कथा अँकबाट हाम्रो समाजमा रहेका महिला तथा दिदी बैनिहरूले पनि पुरूष सरह काम गर्न सक्छन्।दिदीलाई फेरि पनि हृदय देखि नै धन्यवाद्!
यो कथाले यति धेरै उर्जा दिन्छ कि आफु जति दुखी जस्तो भये पनि यो हेरेपछी पूरा उत्साह र हिग्मात आउँछ।अनगिन्ती माया नेपाली प्रेरणा कि धनी छोरी,मिस्री कमला दिदी।बिध्या दिदी लाई सलाम
जबदेखी यो हेर्ने कथा हेर्न थाले अनि आफ्नो जीवन देखि पनि खुसिनै लाग्न थालो
उदाहरणीय।
हाम्रो दाङमा यस्तो उदाहरण निकै छन बधाई छ कमला दि बिध्या दि हजुर हरुलाई
Kamala didi lai pranam...
कमला जस्तो नारी सबै हुन जरुरी छ
मन छुने कथा
स्तब्ध भय । कुनै शब्द नै भेटिन लेख्न लाई शिवाय आफ्नो आँखा को आँशु पुछ्न ।
धन्यवाद विद्य्या जी
हेर्ने कथा नछुट्टाइ हेर्ने गरेको छु,हरेक कथाले हाम्रो नेपालको उत्पीडित जनताहरुको जिवनी उतार्नु भएको छ,सलाम छ विध्या जि।
मन छुने कथा अनुकरणीय कथा, दुखै दुख भित्रको सफल मेहनति जिबनको कथा।"दुखिको घरमा मात्र तेरो बाँस हुने भये हे ईश्वर दया राखी अझ मलाई दुख दे"।माथी को बालकृष्ण सम को कबिता पङ्ती मेल खाने कथा।
आहा ! कहिले काहीँ कुनै कामले कति उतसाहित बनाउछ जे होस यस्ता साहासी महिलालाई बधाई छ ।
यात्रा रहेछ जिन्दगि त्योनि गन्तब्य बिहिन यात्रा कताई खाल्डो त कताई मोड हरु कताई उकालो त कताई अोरालो यस्ताइ रहेछ जिन्दगि । उतम उतम प्रगतिको कामना कमला दिदी र मुरि मुरि धन्यबाद बिध्या दिदीलाई ।राज सुब्बा हाल दक्षिण कोरिया ।
कमला दिदिको लागि सलाम छ ।👏👏👏👏👏👏👏👏
साहासी महिला लाई सलाम छ👩🔧👩🔧👩🔧
Akdamai khusi ani utsaha purna lageu yo video pani..
मन छुने कथा , हेर्ने कथा
दिदिलाइ धेरै धेरै धन्यवाद लुकेको प्रतिभालाई मिडियामा ल्याउनु भयो । हाल साउदी अरब
Ramro lagayo hajur
herne Katha ko sabai episode marmik xan 😍
Salute xa oha lai...kaam kunai pani sano hudai mehnat le garne harulai bhaneko sacho ho
Salut gare ddlai hirday dhekhinai .. God bless you.
यस्तो कुरा सबै नेपाली सामु पुर्याउन पर्छ । बिशेष गरि युवाहरु माझ । धन्यवाद बिध्या जी।
सलाम छ मिस्री दिदी लाई कथा अधुरो हेर्न पाए पनि खुशी लग्छ तपाईं हरु जस्तो नारी को कथा सुन्दा हेर्दा
Kamala Baini Ko katha le man chhoyo ... timro yo katha aru dherai mahila ko lagi marg darshan banne xa
अती सरणियकाम काम गर्नु भयकि कमला चौधरि लाई धेरै धेरै धन्यबाद र बिध्या दिदी लाई पनि धेरै धेरै धन्यबाद छ है।
मलाई यो कथा चाहिँ सारै राम्रो लाग्यो यस्तै यस्तै संघर्षका कथा बोकेका कथा हरु ल्याउनु होला!
Good job.. dii aba dhami ko katha
So humble and down to earth lady ❤️😍
Off course 😎😎
Dherai Ramro lagyoo yo katha 👍👍👍👍🙏🙏🙏
Dherai ramro lagyo. Yo video upload garnu bhayekoma thank you.
धेरै हौसला हरु बडेर आउँछ😍😍
धेरै धेरै राम्रो अझै अघि बड्नुस सफल्ताको शुभकामना दि हजुर लाई😍
Kamla dd ko sangharsh le aakha rasayo man ma xoyo dd kura suneyrai
सतकर्म गर्नेहरुनै सफलताका मालिकहुन भन्नेभाव झल्कीयो प्रेरणादायिक मनछुने अात्मकथा ....
लौ है दिदी हेर्न सुरु
dherai ramro lagyo khusi lagyo aaj
Very good 👍 👌😊👍👌
Salam chha yasto ramro kam ko lagi
Wow tq bidhya dd.an kamala d lai salam
बिध्या दिज्जु काे हेर्ने कथा नछुटाई हेर्ने दर्शक महानुभाव हरु यता हाजिर हुम त ।
wow dherai khusi lago
Dherai ramro Kam
सारै राम्रो
Bhahini hajur ko kura sunda kahalilagdo rahexa r hajur ko himtlae ma hirdaya dekhe salam garchu
धेरै राम्रो सम्मान छ हजुरलाई
Kam bhanne kura sano thulo hudaina akdam ramroo khusi lagyo di hjurlai suvakamna
अत्ति मार्मिक
Khatra xa
So nice. Dhanyawad. Bidhya jiu.
Such a inspiration
Kati ramro
man chune katha..
Salute Madam Kamala
लामो समय पछी सत्य तर मीठो कथा, हेर्ने कथामा हेर्न पाइयो । संघर्ष र कडा मेहनतले नै जीवन उदाहरण बन्ने रहेछ । सलाम चौधरी बहिनीलाई र बिद्याजिलाइ मुरिमुरी धन्यवाद ।
बधाई छ।
हृदय देखि नै सलाम यी महान नारी लाई
kati sundar katha paskinubho bithyaji, murimuri dhanyabad .
आउनुस होइ सबै भयर मिलिजुली हेरौ अनि बिध्या दिज्युलाइ सम्मान पनि गरौ
सलाम छ हजुरलाई🙏🙏🙏🙏
नमस्कार,धेरै राम्रो काम दि हजुरको।सलाम छ मेहेनती श्रमजीवी महिला मिस्त्री जि लाई।
प्रेरणा का उदाहरण हुन कमला अझ प्रगती रहोस धन्यवाद
Superb 🙏🙏
लाखौं लाख सलाम छ हेड मिस्त्री दिदी लाई कुनै पनि सिप सिकेर स्वरोजगार, आत्मनिर्भर बन्न नसकेर बिदेशीयका म जस्तै स्वाठ हरुको तर्फबाट , गतिलो उदाहरण महिला पनि के कम पुरुष भन्दा ....
Bidhyaa Ji Le Ati Marmasparshi Jibankatha Prastuth Garnu Bhako Cha Jasko Lagi Dhanyabad
सलाम कमला मिस्त्री म्याडमलाई💪💪👌👌
अति राम्रो।heart touching story .😍😍
man xoyo thank u diju ........ bidya diju ur a such a great human oh my god........ wow thank you diju for this program!!!!!
Great job & heart touch history.
derai ramro x
अति नै मार्मिक कथा .....काठमाण्डौंका कमलरी राख्ने मान्छेहरु कतिको निर्दयी हुन्छन् भन्ने कुरा यी भुपू कमलरीको कुरा बाट प्रष्ट हुन्छ ।
दामी
Ho jivan ma chahi sangars garerai ahile khusi & santos mileko xa salute xa yasto sahasi mahila lai best of luck
Waw salute xa kamala chaudhari dd lai
Namskar Bidhya ji! Wow wow! great job bahinee!
Kamala g ajai pragati gardai janu banna chahanchhu and herni kath team lai thank you biddhya mam namaste...🙏🙏
कमल बहिनी ले यति राम्रो काम गरेको म सलाम छ
dherai ramro didi
Kamala Didi so hardworking n brave lady salut 🙏🙏👍👍
हिम्मतवाली दिदी । सलाम दिदिको काम लाई । तपाइको हिम्मत लाई सलाम ✊
Great salute mam
राम्रो अत्ति राम्रो
नेपाली महिलाहरू पनि पुरुष भन्दा बढी सक्षम , स्वाभिमानी, आत्मबिश्वासि र आत्म निर्भर छन् , नारिको "म सक्छु " भन्ने संबेगलाइ कुनै कुराले छेक्न सक्दैन । सर्बप्रथम समाजले "महिला भएर पनि " भन्ने सोचाइ पुरुषले पनि र स्वयं महिलाले पनि छोड्नु पर्छ ।
ोो
you are right
धेरै राम्रो काम सिक्नु भयो
Jaba samma antarik lalac,darr,ris, jalan,asanti,ko kendra bindu mohamaya,emotion ko antya hudaina taba samma aatma nirvar,prem,samaya ra jiban bujna sakdauna chahe mahila hos ya purus 🙃
Inspiration ❤❤
अर्काको जिन्दगी को कथा सुनेर त भित्र मन देखि बेग्लै उर्जा जागेर आउछ्। जे हुन्छ हुन्छ भोगाई नै हो असलि जिन्दगी ।
ल है हेड मिस्त्रि लाई सलुट अनि बिध्या दिदी लाई नमन.......
Thank Nane
काम राम्रो रैछ दिदि गरनुपरछ
यहाँ बजिरहने गित "निर्मला चौधरी" (नेताको कथा ) को आवजमा जस्तो लाग्यो ।
यो भिडियोमा भरपुर प्रेरणा छ ।🙏
कमला म्याडम सलाम । तपाईं प्रेरणा अनि उर्जाको एक मिसाल हुनुहुन्छ।
Wow good job