बधाई छ नव घर निर्माण गर्न सफल हुनु भएकोमा हाम्रा चिर परिचित साना नानि बुनु झापाली अर्गेनिक स्वरका धनि रचना रिमाल ।। Dreams come true Rachana Rimal !! 👏👏👏😘😘😘💝❣️❣️
17:47 immensely powerful word from your heart. You deserved it nanu. We are proud of you sister. Your contributions in Nepali music industry will be remembered as a great work. 🙏🙏🙏
गीतधेरै राम्रो गाउने भूगोल र त्यस्को मानिसको बारेमा त्यत्ती धेरै ग्यान नभाको सिधा टाईपको मनमा सन्कोच नभाको निस्वार्थ भावनाको मन्मा भाको कुरा प्वाक्क बोलिदिने स्वभाव कि र बोल्दा सुन्नेलाई रमाइलो लाग्ने उत्तौलो पना खासै नभाको फुच्चिले गाको सुन्दा मज्जा आउँछ।
This is the first interview in this program that i have watched without skipping a single part..... She's so sweet... and the way she talks is typical and organic... Tapai ko bolne, hasne bani kailai change nagarnu hola baini. Esle tapai lai ajhai mathi pugauna ma thulo vumika khelnexa.😍😍 Love from Pokhara❤️❤️
सारै सरल सिधा र शान्त स्वाभावकि धनि रचना बैनि मलाई अति मन पर्छ ।। आफ्नो लगनशील र मेहनतले गर्दा आज यो स्थानमा आउनु भयेको छ अझै सफलताको कामना छ रचना बैनिलाई❤️❤️❤️❤️🌺🌼🌷
म नवलपुर देखी हेर्दैछु राचना बहिनी को गित संगीत ले धेरै मन छुन्छ अनि बहिनी सोझी सरल हुनु हुन्छ बहिनी लाई आगामी दिन हरु को लागी धेरै धेरै सुभकामना राचना बहिनी 💗💝💞💓👌🙏
आफै संघर्ष गरेर उचाइ लिने रचना फर्स्ट समय देख्दा नै ( जब बसन्त सर सग ) भेट्दा खास लागेको ,आज को सफलता नानी को संबेदनसिलता र स्वर नै हो ! मलाइ एकदमै मन पर्ने नब गाइका !
कति innocent ,मलाइ रचनाको बोल्ने style मन पर्छ,बनावटि कुरै गर्दिनन,3 वटा मात्र फिल्म हलमा हेर्नुभएको रहेछ,अझ सिम्पल फेस कति रामृ देखिने,धेरै मेकअप नगर्ने
सत्यतथ्य स्पष्ट बोल्ने निडर चिप्लेटी गायिका रचना रिमाल अनि साथै चिप्लेटी अंकल को कुराकानी निकै रमाइलो हुनेछ हेर्दै जाउ आज दुबैजनाले के-के चिप्ल्याउछन् 😜🤭😍😁
My suggestion to Rachana, Whatever success you achieve you MUST NOT Give up education. Today you’re young, energetic, beautiful and people like to CASH your craze. So youre at the pinnacle of success but this is momentary. There are so many singers coming up from various reality shows who are even younger than you, have sweeter voice. Soon people switch their attention and you will be left out. You might get to sing a few songs but that’s not enough to survive in Nepal. But if you’re educated, you have other avenues opened then. So DO NOT BELIEVE YOU’LL STAY LIKE THIS and forget your education. I was in the same situation, after 12th grade I got a very lucrative opportunity so forgot my education but after years realized the importanceof education so at my late 30s I went back to college in Los Angeles and completed my masters last year. Nothing compares to education. Fame, craze, attractions, public hoot, limelight: they’re temporary. Don’t get into the delusions.
मीठाे स्वर अनि खुलेर छाेटाे मिठाे टिपिकल बाेल्ने रचना धेरै मनपर्छ। झनझन दिनप्रतिदिन राम्री भएकिछीन। छाेटाे मिठाे सवाल जवाफ गर्ने बानि राम्रो लाग्छ, हँसिलो स्वभाव छ। उनिकाे गीतहरु धेरैनै सुन्ने गर्छ। धेरै धेरै शुभकामना छ रचनालाई।
Simplicity is extreme, your honesty is a beautiful set of example in the cinematic fraternity. Your heart is super sacred. So, never run after controversial comments. Keep on doing your ‘KARMA’. Always make a decision of your own never rely on others. Believe in ‘I DO NOT KNOW’ means that you are trying to know something new or seeking to know anything which you don’t know. Is it not necessary to answer all the questions that have been asked to you to answer. If you don’t know, say I don’t know. Live your life peacefully and happily.
हाम्री राम्री झापालि चेली तर साेझि अत्यन्तै मिठाे ,सत्य बाेल्ने सुमधुर स्वरकि धनी रचना रिमाललाई धेरै धेरै सफलताकाे शुभकामना जिवनमा अझै धेरै उन्नति प्रगती गर्दै जानु।❤️❤️❤️🌹🌹🌹👍️👍️👍️👌👌👌👏👏👏💐💐💐💖💖💖
रचना रिमाल सदैब क्युट अनि इनोसेन्ट गायिका लाग्छ! आवाजको त के कुरा गर्नु? बोल्ने ठाउँ नै छैन्! यिनी नानू सदैब यस्तै इनोसेन्ट नै देख्न चाहान्छु म! सफलताले सगरमाथाको शिखर चुमोस् शुभकामना रचनालाई!
रचना बहिनिको अत्यन्तै नम्र स्वभाव मीठो बोली अनि सोझोपन र ट्यालेन्ट दिमाग अत्यन्तै राम्रो लाग्छ अनि हरेक गित मिठास स्वर सुपर बहिनी अझै सफलताको शुभकामना छ !!!!
आज यहाँ सम्म आउन रचना ले धेरै संघर्ष गरेको सबै ले थाहा पाकेको क़ुरा हो तर रचना ले पनि कोही कोही गायिका हरू ले जस्तो आफ्नो धरातल बुर्सिनु हुदैन है आउदा दिन हरू मा अझै प्रगति होस यही मेरो सुभकामना
हो यिनी हुन् हो कलाकार भनेकी!
कलाकार यस्तो हुनु पर्छ अत्यन्तै सालिन/ innocent गायिका।❤️🙏
Hiñďi 1
सपना पूरा गर्न बिदेश जाने सोच बनाएको माम्छे आज सपना पूरा गरेर बिदेश घुन्म आउने हुनुभयो 🥰🥰
उज्ज्वल भबिस्य को शुभकामना💐💐
सत्यता बादी गायिका रचना बुने अहिले त बाेल्नु पनि बाठी भएछ खुसी लाग्याे,सफलताकाे कामना,साेझी गायिका
रचना बैनी साच्चिकै सोझी अनि
सफा मन भएको मान्छे हो स्वर की धनी मलाई मन पर्छ
कुनै पनि कलाकारले अहिले सम्म
उमेर भनेको छैन । बैनीले भन्दियो ♥️♥️
बोल्ने शैलि मा कहिल्यै परिवर्तन गर्ने कोशिश नगर्नु बहिनी हजुर सधैंभरि सबैको प्यारि हुनुन्छ।
रचना रिमाल सबैकाे मन पर्ने सुन्दरी सफा मन भएको गायिका उत्तरत्ताेर प्रगति हार्दिग बधाई तथा शुभकामना।❤️❤️
कुराकानी एकदम राम्रो लाग्यो … चिप्ल्याउने अकंलले हाम्रो रचना बैनीको जिब्रो चिप्लाउन सकेनन आज ❤️
😃
Sahi kura
🤙🏻🤙🏻🤙
😂😂😂😂😂😁😁
रचना रिमाल सफा मनकाे मान्छे हाे।कुरालाई घुमाउन आउदैन । प्रश्न घुमाउराे हुन्छ तर उनिबाट उत्तर सिधा आउँछ,उनकाे याे शैली मलाई सारै मनपर्छ।
कति सफा मन छ अर्घानिक शब्द मिठास बाेल्ने शैली जवाफ फर्काउने शैली मलाई असाध्यै राम्रो लाग्छ बहिनी😊😊
आहा। धेरै धेरै धन्यबाद प्रकाश सरलाइ प्यारी सुरिलो स्वर कि धनी गायिका बहिनी रचना रिमाल को अन्तर्बार्ता हेर्न पाइयो कोरियाबाट।
Keep loving❤️❤️❤️
Sabbailai dherai maya❤️❤️
Love❤️❤️❤️😘😍❣️
Love😘😘😘
love you rachana
watched full rachana sister , Keep up building your carrier .
I also loving you rachana ji❤❤
बधाई छ नव घर निर्माण गर्न सफल हुनु भएकोमा हाम्रा चिर परिचित साना नानि बुनु झापाली अर्गेनिक स्वरका धनि रचना रिमाल ।।
Dreams come true Rachana Rimal !!
👏👏👏😘😘😘💝❣️❣️
काकाले आजा एकदमै राम्रो काम गर्नु भयो खुसी लागो अनि रचना लाई धेरै पछि हेर्न पाउँदा अर्खै मजा आयो
ruclips.net/video/DgwNVrP43Tg/видео.html
17:47 immensely powerful word from your heart. You deserved it nanu. We are proud of you sister. Your contributions in Nepali music industry will be remembered as a great work. 🙏🙏🙏
ZA
Nehoo Bajracharya made her life😘😘....
credit goes to him ..keep going lady
कुराकानी एकदम राम्रो चिप्लयाउने अकंलले हाम्रो रचना बैनिको जिब्रो चिप्लाउन सकेनन् आज।❤️
i agree
गीतधेरै राम्रो गाउने भूगोल र त्यस्को मानिसको बारेमा त्यत्ती धेरै ग्यान नभाको सिधा टाईपको मनमा सन्कोच नभाको निस्वार्थ भावनाको मन्मा भाको कुरा प्वाक्क बोलिदिने स्वभाव कि र बोल्दा सुन्नेलाई रमाइलो लाग्ने उत्तौलो पना खासै नभाको फुच्चिले गाको सुन्दा मज्जा आउँछ।
This is the first interview in this program that i have watched without skipping a single part..... She's so sweet... and the way she talks is typical and organic... Tapai ko bolne, hasne bani kailai change nagarnu hola baini. Esle tapai lai ajhai mathi pugauna ma thulo vumika khelnexa.😍😍
Love from Pokhara❤️❤️
Me too all backward gardai
कति सोझि-सरल्,लप्पन्-छप्पन नभएकी, न त कुनै देखावटी, अझै बढी सफलता को सूभकामना छ बैनि लाइ !!
सारै सरल सिधा र शान्त स्वाभावकि धनि रचना बैनि मलाई अति मन पर्छ ।। आफ्नो लगनशील र मेहनतले गर्दा आज यो स्थानमा आउनु भयेको छ अझै सफलताको कामना छ रचना बैनिलाई❤️❤️❤️❤️🌺🌼🌷
सुपर गायिका अझै अघि बढ्नु रचना रिमाल
म नवलपुर देखी हेर्दैछु राचना बहिनी को गित संगीत ले धेरै मन छुन्छ अनि बहिनी सोझी सरल हुनु हुन्छ बहिनी लाई आगामी दिन हरु को लागी धेरै धेरै सुभकामना राचना बहिनी 💗💝💞💓👌🙏
बहुत प्यारी बहिनि ,,,, बोल्न पनि बच्चा को जस्तो गरि बोल्ने,,,❣️❣️❣️I love you ♥️♥️
रचना बहिनि काे interview हेरेर सारै रमाइलो लायाे 😀😀😋😋
प्यारि अनि राम्रि रचु, निर्दोष बचनकि खानी 😘😍 अझै सफलताको कामना
बहिनी यो तिम्रो इमान्दारिता सधैं यस्तै रहिरहोस शुभकामना छ तिमिलाई।।।।
She is so innocent love you Rachana Rimal❤️
Pagalani kt
Kko innocent bolne somat navaki kt ho yo.
@@surajrana8582 h
@@ryuga6648 somat nabhayeko chai haina j ho tyahi bolne chai ho..yo chai hamro nepali le bolne thet bhasa ho..aisyo, gaisyo, khaisyojyu, jyu hajur, bhaneko hamro bhasa haina india bata aako bhasa ho...kasto bolnu parne? bhat khaye bhanne thau ma (dinner, lunch khaye) mero tauko dukhyo bhanne thau ma (malai headache bhyo) bhandai aadha english aadha nepali misayera aadha nepali le nabujne tarika le bolnu parne ho?
मेरो मन पर्ने साथै धेरै ठुलो फेन रचना अजै प्रगति उनन्ती को शुभकामना बहिनीलाई
रचना लाइ यो ठाउ मा ल्याउन newsir को ठुलो हातछ tq so much new sir ❤️❤️❤️❤️
True☝️☝️
New haina Nyhoo
Sahi
@@chhatraneupane4417 tq so much
sahii
कलाकार देशका गहना हुन, रचना नानु सार्है असल सालीन व्यबहार, सरल जिवन, सहनशील, असाध्यै मेहेनती, नानुलाई उच्च सम्मान छ, नमन
बैनि को उज्जबल भबिस्यको कामना !
Gud bless you Sis Sadhai Harepal safalta Safa hunu Life ❤️❤️👌🌹❤️🙏🙏
आफै संघर्ष गरेर उचाइ लिने रचना फर्स्ट समय देख्दा नै ( जब बसन्त सर सग ) भेट्दा खास लागेको ,आज को सफलता नानी को संबेदनसिलता र स्वर नै हो ! मलाइ एकदमै मन पर्ने नब गाइका !
Owh she is so innocent, Prakash sir lai thank you yo interview ko lagi.
मिठो बोलि राम्री रचना बुनु ❤️❤️👌👌👌
रचना आएको हुनाले बुढाको प्रोग्राम हेर्न आको, रचना rocks ❤️❤️❤️❤️
Same yar bro
Same same
Same 2you
Same !yar
खोइ यो रचनाले कहिलै पनि न्यू सर लाई सम्जेन उहाँले गर्दा नै यो ठाउँमा आएको हो हामी सबैलाई याद छ
कति inosent रचना love u 💓❤️
कस्तो मन पर्छ रचना नानी
मैले यो स्व कैलेपनि हेर्ने गरेको थियन बैनि आयको ले हेर्या हू , हजूर को यो स्ववाभ केलै परिवर्तन नहोस सगीत मा अझ धेरै उचाई मा पूग्नू होला सूभकामना🌹❤️💐💐
रचना बहिनिको अन्तरबार्ता आयोकि हेरिरहुं जस्तो सुनि रहुं जस्तो बोलिनै मिठो कुरा गरैनै राम्रो एस्तै उन्नति प्रगति हुदै जाओस अग्रिम शुभकामना 🌷🌷🌷
रचना बैनीलाई कुनै पनी प्रश्नको इनोसेन्ट जवाफ अति नै मिठो छ,सदा यस्तै रहोस्।❤❤❤❤❤❤❤
रजत पत अंकल 🙏 अब विराज भट्टको इन्टरभ्यु हेर्ने रहर छ ।।।
Malai pani
कति innocent ,मलाइ रचनाको बोल्ने style मन पर्छ,बनावटि कुरै गर्दिनन,3 वटा मात्र फिल्म हलमा हेर्नुभएको रहेछ,अझ सिम्पल फेस कति रामृ देखिने,धेरै मेकअप नगर्ने
Rachana rimal best singer & Best interview☺🔥❤
रचना को स्वभाव सुशील छ आवाज मा उस्तै मधुरता छ मान्छे उस्तै राम्री हुनुहुन्छ , अझै धेरै सफलता को रचना जि,
अर्को भागमा सक्किगोनि, हल्का रमाइलो ,जस्ता सिरियलको प्रमुख पात्रलाई ल्याउनु पर्यो
रचनालाई चिप्ल्याउने बिचार थीयो होला सक्नु भएन हौ प्रकाश sir ले🤣😂🤣🤣
😂😂😂
जस्तो छ ,त्यहि ठिक छ।सवैले त्यहि रुपलाई मन पराएका छन्, माया गरेका छन्। सधै त्यस्तै रहनु। वनावटी चिजहरुको आयु लामो हुदैन्।
कती राम्रो कुरा गर्छेउ के बैनी!❤️
तिम्रो सरलता वा!😍😍
really.. feeling so exciting to watch all interview without skiping.. lots of love rachana rimal 😊😊 all d bst fr ur upcoming days..
Tiktok manxe veta vayao
SUCH A “ HEART OF A GOLD “ .
GOD BLESS YOU .
सत्यतथ्य स्पष्ट बोल्ने निडर चिप्लेटी गायिका
रचना रिमाल अनि साथै चिप्लेटी अंकल को
कुराकानी निकै रमाइलो हुनेछ हेर्दै जाउ आज
दुबैजनाले के-के चिप्ल्याउछन् 😜🤭😍😁
Sahi ho 😅😅😅
Rachana chipleti hoina manaibata bolchha.
@@dhanatamrakar3139 jhapali ho ni ta
Rachana number one singer best of nanu
आहा
She is so adorable so sweet. Thanks RajatPat Uncle.😍👌
1 million views hunu parxa rachana ko yo interview❤️😊
Vyo
रचना रिमाल सबैको मनमुटु भैसकेको छ र आफ्नो छुट्टै पहिचान बनायको पनि छ।
She is really cute but...her innocentness kill me🤣🤣🤣🤣🤣🤣
Lala mara mara chamal sasto hunxa
Thanks to entire team for inviting our beautiful young singer.
मलाई खुब मन पर्छ बैनिको कला गला सबै
बैनीकाे इच्छा पूरा हुन हार्दिक सफलता कामना
जे हो त्यहि बोल्ने सोझि नानू सफलताको शुभकामना छ ।
प्यारी बुनु रचना रिमाल😘😘स्पष्ट खुला बिचार को अन्तबार्ता सधैं आफ्नो धरातल कहिले नभुल्नु,,बुवा आमाको सपना साकार गर्नु 👍️👍️👍️
My suggestion to Rachana,
Whatever success you achieve you MUST NOT Give up education. Today you’re young, energetic, beautiful and people like to CASH your craze. So youre at the pinnacle of success but this is momentary. There are so many singers coming up from various reality shows who are even younger than you, have sweeter voice. Soon people switch their attention and you will be left out. You might get to sing a few songs but that’s not enough to survive in Nepal. But if you’re educated, you have other avenues opened then. So DO NOT BELIEVE YOU’LL STAY LIKE THIS and forget your education. I was in the same situation, after 12th grade I got a very lucrative opportunity so forgot my education but after years realized the importanceof education so at my late 30s I went back to college in Los Angeles and completed my masters last year. Nothing compares to education. Fame, craze, attractions, public hoot, limelight: they’re temporary. Don’t get into the delusions.
true
Such loving and caring message to her, as brother telling his sister. Sending you love from Baglung.
Exactly Roman ji....the young actors,singers are made to be deluded by this media...
🙏🙏🙏🙏
True shit
Saachai very natural and innocent little Savage Queen.. Basibasi haina uthera nai ghar banauchhu 🤣😂😍😍😍❤️❤️❤️❤️
सुरुमै हाँस उठाइ मोरिले ।😂😂🤣🤣😃😃😀😀😀😅😅
Tei vanya 😀
😂😂😅😅
Wow! It was fantastic an interview of my favourite nepali singer rachana rimal.❤️👌👍️👏🙏🙏
Yo show true ani interesting laagxa ani mero best rachu❣️❣️❣️❣️❣️❣️❣️❣️
I really enjoy this episode 🙏
रचना रिमाललाई आगामी भविष्यमा पनि सांगीतिक सफलताको शुभकामना ।🌹🌹
निर्दोश अनि कन्चन गङ्गा जस्तो ।नेपाल अनि नेपाली मा येस्तै भावनाको बिकाश होस ।
Rachana U are so innocent and loving best Of luck keep going.
मीठाे स्वर अनि खुलेर छाेटाे मिठाे टिपिकल बाेल्ने रचना धेरै मनपर्छ।
झनझन दिनप्रतिदिन राम्री भएकिछीन।
छाेटाे मिठाे सवाल जवाफ गर्ने बानि राम्रो लाग्छ, हँसिलो स्वभाव छ।
उनिकाे गीतहरु धेरैनै सुन्ने गर्छ।
धेरै धेरै शुभकामना छ रचनालाई।
innocent फेस सोजि गाइका रिचना रिमाल सधैं माया💓💓💓
She deserve What she Getting ❤️🌹
फेसबुकमा अरुका पोस्ट देखेर हेर्न आको खुब मन पर्ने गायिका❣️
कति रमाइलो रचनाको इन्टरभिउ❤️❤️
Parkash sir malai akdamai man parxa ho 😍😍
She grow up now she is so cute and innocent talk🙏♥️♥️
पल पल जि काे नामै काफि हुनेथियाे अनि हेरन रमाइलो हुनेथियाे
एकदमै राम्रो अन्तरबार्ता लाग्यो ।
majjaa aayo mero sasurali gauki super gaayekaa bunu ❤️❤️❤️🇳🇵🇳🇵🎂🎂🙏🙏🙏🙏
love from Terhthum❣️ रचना रिमाल्❤️ तेह्रथुम कहाँ हो जन्म घर?
Simplicity is extreme, your honesty is a beautiful set of example in the cinematic fraternity. Your heart is super sacred. So, never run after controversial comments. Keep on doing your ‘KARMA’. Always make a decision of your own never rely on others. Believe in ‘I DO NOT KNOW’ means that you are trying to know something new or seeking to know anything which you don’t know. Is it not necessary to answer all the questions that have been asked to you to answer. If you don’t know, say I don’t know. Live your life peacefully and happily.
lots of love rachana.tmro answer dine tarika saro man parxa ekdam frankly lagxa 😍😍😘😘❤️❤️❤️❤️
Awesome interview i like it this programme.
हाम्री राम्री झापालि चेली तर साेझि अत्यन्तै मिठाे ,सत्य बाेल्ने सुमधुर स्वरकि धनी रचना रिमाललाई धेरै धेरै सफलताकाे शुभकामना जिवनमा अझै धेरै उन्नति प्रगती गर्दै जानु।❤️❤️❤️🌹🌹🌹👍️👍️👍️👌👌👌👏👏👏💐💐💐💖💖💖
Rachana rimal is so innocent🥰
रचना रिमाल सदैब क्युट अनि इनोसेन्ट गायिका लाग्छ! आवाजको त के कुरा गर्नु? बोल्ने ठाउँ नै छैन्! यिनी नानू सदैब यस्तै इनोसेन्ट नै देख्न चाहान्छु म! सफलताले सगरमाथाको शिखर चुमोस् शुभकामना रचनालाई!
नंया प्रतिभा लाई स्थान दिएको मा
प्रकाश सुवेदी लाई धेरै धेरै धन्यवाद
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Rachana Rimal is most beautiful and unique singer in Nepal. Jai Nepal, sister Lots of ❤️❤️❤️
प्रकाशजीको प्रश्न शोधने शैली राम्रो लाग्छ
रचना बहिनिको अत्यन्तै नम्र स्वभाव मीठो बोली अनि सोझोपन र ट्यालेन्ट दिमाग अत्यन्तै राम्रो लाग्छ अनि हरेक गित मिठास स्वर सुपर बहिनी अझै सफलताको शुभकामना छ !!!!
ranchana is my favourite singer😍😍😍
रचना बहिनी मनको सफा चै हो है😍😋best of luck
अझै सफलता मिलोस तपाइको शुभकामना
She is innocent and very straight forward
चिप्लाउने अङ्कल ले आज, रचना लाई चिप्लाउनै सकेनन् 🤣🤣
😅😅
😄😄हो हो ।
रचना बहिनी को यो निर्दोस पन सदैव कायम रहिरहोस बहिनीको उज्वल भबिस्यको शुभकामना ब्यक्त गर्दछु नानी । सदै यस्तै ज्ञानि भएको हेर्न पाइयोस ।
😀😀मलाई रचना रिमालको interview हेर्न खुब मज्जा लाग्छ जे कुरा पनि फ्याट्ट भनी हाल्ने बानिनाई मनपर्छ?
gotta love Rachana ji's fun personality and Prakash Sir see you in California soon
Innocent and lovely.
Best wishes Rachana❤️
आज यहाँ सम्म आउन रचना ले धेरै संघर्ष गरेको सबै ले थाहा पाकेको क़ुरा हो तर रचना ले पनि कोही कोही गायिका हरू ले जस्तो आफ्नो धरातल बुर्सिनु हुदैन है आउदा दिन हरू मा अझै प्रगति होस यही मेरो सुभकामना