बितेका कथा | Biteka Katha - Herne Katha EP35

Поделиться
HTML-код
  • Опубликовано: 31 июл 2019
  • जतिखेर मादलहरु बन्दुक जस्तै पड्किन्थे । जतिखेर चेतनालाई बन्दुक बोक्ने चेतना आयो । जतिखेर विभेदविरुद्ध राधिकाहरु काखे नानीलाई छोडेर युद्धमा होमिए । यी सबै 'बितेका कथा' भएका छन् ।
    #HerneKatha #BitekaKatha
    Stories of different characters who were involved in Maoist insurgency in Nepal.
    गीतहरु:
    लड्दैछौं मुक्ति युद्ध
    शब्द - पुष्पकमल दाहाल (प्रचण्ड )
    संगित - स्व.खुसिराम पाख्रीन
    संगै हिड्ने सहयात्री
    शब्द/संगित - कर्साङ पाख्रिन
    गायक = निर्मला घिसिङ
    दिन गयो महिना गयो
    शब्द/संगित - संगम राई
    गायक - रुपक डोटेल
    निक्कै नै टाढा
    शब्द/संगित - माइला लामा
    गायक - प्रताब लामा
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • КиноКино

Комментарии • 1,8 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +197

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏

    • @dkhfsjsjhhsid1609
      @dkhfsjsjhhsid1609 4 года назад +3

      लौ नमस्ते म योहेमेर्नेकथ हेरि खुसी लाग्यो म पनि यो द्याङकै मुलाहो हाम्रो बातो नेता र हाम्रो बातो बेग्लै भयो अब हामी किसान्हो अब म नेपाल आयपछी कृषि क्रान्ती हाम्रो जनयुद्दगरेजस्तै west D campochar sangaga kisaan garer.haamro धरती माता लाई बचौनेकाम र हाम्रो किसानको जीवन स्तर उकास्ने बातो अपनाउने इछ्याछ यो Dr किसन चन्द्रले बनायको D campochar नेपालमा मगाइ दिनु होला तपाइलाइ लाइक ससक्राइब दिय्कोहु उहीँ मेरोनाम सुर्य लिम्बू चौबिसे गाउपालिका राजारानी ६ हाल साउदी तपाइत पत्रकार मान्छे योकुरा सर्कार समक्छ्य कुरा राखिदिनुहोला धन्यबाद

    • @bhumigat2349
      @bhumigat2349 4 года назад +6

      यदि राजसंस्था नेपालको विकास समृद्धिको बाधक थियो भने अहिलेसम्म देश धानेका राष्ट्रिय राजमार्गहरू कस्ले बनाइदिएको था छ? एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल लगायत अधिकांश डोमेस्टिक एर्पोटहरू कस्ले बनायो? काङ्ग्रेस र एमालेले बेचेर खाएका सयौं कलकारखानाहरू कस्ले बनायो? राजाले कुन नदि बेचे र एमाले काङ्ग्रेसले कुन नदि बेच्न बाँकी राखेका छन? राजाले बाधा हालेकैले नेपाल विकास नभाको थियो भने खै त वितेका 14 वर्षमा के विकास भो? गणतन्त्र आउनु उपलब्धि हो भने आफ्नो देशमा गणतन्त्र थन्काएर तिनै राजतन्त्रात्मक देश साउदी, मलेसिया, दवुई, कतार किन धाउनु परेको? राजतन्त्रात्मक बेलायती सेनामा भर्ती हुन लाइन किन लाउन परेको? राजतन्त्रात्मक जापानको भिषाको लागि किन धाउन परेको? राजतन्त्रात्मक अष्ट्रेलिया, न्यजिल्यान्ड, क्यानडा जान पाए भन्ने सपना किन सजाउन परेको? स्पेन, बेल्जियम, नर्वे, माल्टा, डेनमार्क, लक्जेम्बर्ग जस्ता युरोपेली राजतन्त्रात्मक देशहरूबाट भिख मागेर किन संघियता चलाउनु परेको? हिजो 10 लाख युवा पनि विदेशमा थिएनन आज करोडले देश किन छोड्न परेको? यसर्थ त्यो भ्रमको बादलमा हराएर आफ्नै घरमा आगो लगाएर न्यानो ताप्न खोज्नेहरू लाई अवश्य पनि पाप त लागेको पनि छ र अझै लाग्ने छ। तिम्रा सन्तानहरुले नै पनि तिमीहरूको पापको फल भोग्ने पक्का छ। 2046 यता राजा संवैधानिक थिए, शासन अहिलेकै भ्रष्टाचारीहरूकै आलो पालो चल्दै आएको थियो। 2046 यता यी भ्रष्टाचारी शासकहरूले केके राष्ट्रिय आयोजनाहरू पुरा गरेका छन? ज्ञानेन्द्रले शासन गरेको 2060 साल माघ देखी 2062 सम्म 2 वर्ष मात्रै हैन? त्यो पनि भ्रष्टाचारीहरू चुनाव गर्नै नसकेर हैन? अनि 2 महिना लगाएर भए पनि चुनाव गराइदिन्छु र तिमीहरूको लुटको शासन फिर्ता गर्दिन्छु त भनेकै थिए। चुनावमा भाग लिन किन नमानेको भ्रष्टाचारी, लुटेराहरू??

    • @bcoolkaf5904
      @bcoolkaf5904 4 года назад

      हुन्छ

    • @viral_shortts
      @viral_shortts 3 года назад

      *reply पनि गर्ने गर्नु पर्छ हजुर, कमसेकम सामान्य भए पनि*

    • @IndrenijaladMHN
      @IndrenijaladMHN 3 года назад +1

      देशद्रोही नेता मुर्दाबाद
      युवाशक्ति सदा जिन्दाबाद
      संचारकर्मी अब त जाग
      जन्मभूमी तिम्राे आशीर्वाद

  • @karnaadhikari1192
    @karnaadhikari1192 4 года назад +400

    लडने झुपडी मै छन लडाउने महल र अरब पति भैसके तेसै ले जनता ले बुझ्नु पर्छ

    • @karkikedar447
      @karkikedar447 4 года назад +1

      हजुर एकदम सहि कुरा गर्नु भो
      जनयुद्धमा जाने हरूले प्रचन्डे बाबुरामे
      लाई सबै एक भएर सोध्नु परो साथीहरू बास्तबमा त्यो जनयुद्ध थिएन माथि का टाउके कुकुर दलाल हरूलाई कुर्सीमा अासिन गराएर छिटो धनकमाउन लाईसेन लिनु थियो,लिए भयो यहि हो ।

    • @sandeshmagar3664
      @sandeshmagar3664 4 года назад +1

      सही कुरा

    • @s.ggaming6356
      @s.ggaming6356 4 года назад +1

      Sahi Kura ho

    • @navrajoli571
      @navrajoli571 4 года назад +4

      देश बनाउने शालिक भए
      देश लुट्ने मालिक भए

    • @himansusharma5012
      @himansusharma5012 4 года назад

      Karan ki yakdam 100% Bhanu bhayo hajur le

  • @dp1985able
    @dp1985able 4 года назад +242

    जिन्दगीमा जब हार लगातार हुन्छ
    आफुलाइ आफ्नै छाती भार हुन्छ
    नफूल भो बगानका रङ्गिन फूलहरू
    पत्थरसामु तिमी फूल्नु बेकार हुन्छ
    मूक छु मआजभोलि बोल्नै मन छैन
    बोल्दिनभो सत्य वचन निराधार हुन्छ
    भिरको चिन्डो सरि भएको छ जिवन
    लड्केकोछ बिचमा न वार न पार हुन्छ
    नपठाउ भो सधैं ती यादका सौगातहरू
    टुटे दिल न जोडिन्छ न उपचार हुन्छ!!

  • @arunapokhrel2495
    @arunapokhrel2495 2 года назад +21

    देस र जनताको लागि आफ्नो जिबन दिने यी महान देस भक्ती पात्र लाई सलाम

  • @reshamshahi3396
    @reshamshahi3396 4 года назад +191

    हिजो देश र जनताको लागि भनी अाफ्नो प्यारो घर परिवारलाई छोडेर हिडेका बिचरा कोहि सहिद भए कोहि गाँस बाँसको लागि छट्पटी रहनुपरेको छ। प्रचण्ड तलाई शहिदको रगतले पोल्नेछ।

    • @bhimbibas388
      @bhimbibas388 4 года назад +6

      Polna thali sakyo xara gaisako buri pagal jastai xa bistarai polxa sahidko ragatle

    • @mistake8878
      @mistake8878 4 года назад +3

      Sahi ho

    • @hunterwangde9665
      @hunterwangde9665 Год назад

      त माओवादी हैनस र असल माओवादीले कहिल्यै यस्तो कुरा गर्दैनन तिमाहरु भनेको ति योद्धाहरु प्रति गोहिको आशु देखाएर माओवादी प्रतिको बिरोध हो !त्यसैले हे क्रान्तिकारी साथीहरु यि भतुवा भाडुवा दलालीहरुको कुरामा अल्झिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो । साला पन्चेको लङ्गुठी ।

  • @sathi955
    @sathi955 4 года назад +112

    लडाउनेहरु सधैं सत्तामा पुग्छन र राज नेता हुन्छन् तर लड्नेहरु दुनियाँमा जहिल्यै पिडित र दुखी हुन्छन ।
    त्यसैले जनताहरुले बुझ्नुपर्छ ।

  • @hemantrumbaofficial7644
    @hemantrumbaofficial7644 4 года назад +217

    धन्यबाद आदरणिय भगवान रुपि दर्शकहरु यहाहरुको मीठो सल्लाह सुझाब र माया सधै पाउनेछ भनी आषा सदैब लिनेछु कथा भित्रको एक पात्र म 😍😍😍 हेमन्त रुम्बा ( हेटौँडा) र विशेष धन्यवाद बिद्या दि लगाएत हेर्ने कथा होल टिम लाई

    • @pungkhulemaila9546
      @pungkhulemaila9546 4 года назад +7

      नेताहरुले गुहु खाए पनि तपाईं योद्धाहरुलाई सदा सम्मान -अभिनन्दन छ!

    • @user-fm1st8jl2p
      @user-fm1st8jl2p 4 года назад +4

      हेमन्त ज्वाई साब गीत सुनेर त पुरानो जनयुद्ध को याद आयो बरैनी

    • @bhimbanjara5607
      @bhimbanjara5607 4 года назад +2

      😍😍😍😍

    • @chandalama177
      @chandalama177 4 года назад +2

      लौ माइतिराजाको जिवनको दुख कष्ट हेर्न पाए आज😍

    • @gurungrambo3185
      @gurungrambo3185 4 года назад

      k garne daju nepal ko neta haru sabaile gu khaye pachi

  • @premale3215
    @premale3215 4 года назад +62

    जन बादी गीत सुन्दा अझ पनि रगत तातिरहेको छ ।

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 3 года назад +1

      डिमाग चला पासा , डिल हैन

    • @dhanlimbu9926
      @dhanlimbu9926 2 года назад

      चोर हरुले खत्तम बनायो नि हजुर के गर्ने

    • @nawarajlama7435
      @nawarajlama7435 2 года назад

      रगत ताते अब कटेर खोलाका बगाउ

    • @diwashpoudel1789
      @diwashpoudel1789 2 года назад +1

      Ragat tate xa vane prachanda ko gula chusa daajai

    • @premale3215
      @premale3215 2 года назад

      @@diwashpoudel1789 तिमी शेरेको हली धेरै नबोल बाहुन

  • @abiralaansu8194
    @abiralaansu8194 4 года назад +155

    म निकै कठोर मनभएको मान्छे हुँ तर पनि किन-किन पटकपटक रुन बाध्य बनाउछ यो हेर्ने कथाले पुनः आज पनि आसु खसै छाड्यो😭😭😭

    • @basudevparajuli1837
      @basudevparajuli1837 2 года назад +1

      रूने हाेईन आक्रोसमा बदल्नुस

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      @@basudevparajuli1837 Aakrosle matrai kunai,sabai chij badaindaina hola sahi soch sahi bichar hunu better hola

    • @fact_respect100
      @fact_respect100 2 года назад +1

      हावा गफ नदिनु न भाइ😂😂😭

    • @atgf8001
      @atgf8001 2 года назад

      ATGF family member also cried

    • @anildiyali5421
      @anildiyali5421 2 года назад

      semm ho yar aasu ayo mero ni

  • @dineshraut1500
    @dineshraut1500 4 года назад +67

    पाटिमा शुद्धिकरण हुन्थ्यो सेम्पुले नुहाउन पाइदैन थियो ..... यो शब्द सुन्दै गर्दा यहि कथित धनयुद्दका कमान्डर प्रचण्ड आफ्नो परिवार सहित दुनियाँको सबै भन्दा महँगो होटलमा बिलासी जिवन बिताई रहेकाछन।

  • @RosieIslam-dc2xp
    @RosieIslam-dc2xp 3 месяца назад +2

    यो पापी हरु मेरो आमा को आशु लागोस मेरो परिवार को खुशी खोसेर लग्ने पापी हरु हाम्रो पेट खाली राखेर तिमीहरूलाई खुवाउन हुने मेरि आमा छोरा को पीडाले सताइएका मुहार फेरि पनि आर्को छोराछोरी गुमाउनु पर्ला भन्ने पिडा तिमीहरूलाई कहिले खुसी नमिलोस अन्धा हरु हो तिमिहरु आखिर के पायो त ???

  • @NepalSpeaks
    @NepalSpeaks 4 года назад +60

    "बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन"।
    > जनयुद्धका एक सिपाही!

  • @ganeshsaud5576
    @ganeshsaud5576 4 года назад +123

    काेहि प्रचण्ड बाबुराम का चम्चा हरू ले हेर्दै हुनुहुन्छ भने तिमिहरूकाे रिमाेट प्रचण्ड लाई हेर्न लागाइ देउ

    • @relaxmusic08
      @relaxmusic08 9 месяцев назад

      येस्ता राष्ट्रिय भावना जगाउनी गीत हरु आज दक्षिण का सेना हरु लाई सुनाउन पर्ने .... सुन्ने को निद नै उडे जस्तो छ

    • @BhimkumarPunmagar-zk8ih
      @BhimkumarPunmagar-zk8ih 9 месяцев назад

      सहि भन्नु भो

    • @Channelque-pg14
      @Channelque-pg14 9 месяцев назад

      मलाई एकदम मर्ने कार्यक्रम !

  • @rajucenchuri5479
    @rajucenchuri5479 4 года назад +47

    पर्देशी भुमिमा बसेर आफ्नै दिदिको संघर्ष को कथा हेर्दै छु । आजा दिदिलाई देख्न पाउँदा खुसी पनि लाग्यो र दुख पनि सर्वस्व त्यागेर देश परिवर्तन को लागि मर्न तयार हुने जनमुक्ति सेना आजा आफ्नै परिवारमा खुसी भर्न सकिने अवस्था छैन काहा गयो परिवर्तन ।।।।।
    भान्जा बाबु कोरिया आउने सपना चाढै पुरा होस ।।

  • @user-fq1ru9dr4r
    @user-fq1ru9dr4r 5 месяцев назад

    हेर्ने कथा त एक प्रतिनिधि ब्यक्तिको भोगाई मात्र हो। यस्त कैयन् पिडा भोगाईहरू र गोलीका दागहरू कति छन् कति तर यसको लिडर भन्नेहरू आजको मेन समस्त समस्या हो किन भने प्रचण्ड बाबुराम मोहन वैद्य विभलव भन्ने हरू यि निमुखा वर्गको दशा बनेर आयो यहि नै हो हाल क्रान्तिकारीहरूको हालत।

  • @nishankathayat7595
    @nishankathayat7595 3 года назад +5

    "बरु मर्नेका परिवारलाइ एक किसिमको पिडा छ, तर हामी बाँचेर जिन्दगिलाइ धिक्कार्दै बस्नुभन्दा, मर्नेलाइ कम्तिमा त्यो ता परेन" सारै मन छोयो

  • @milanpunmagar2004
    @milanpunmagar2004 4 года назад +81

    क्रान्तिका गीतहरु एकदम मन पर्छ मलाई र त्यो बेला क्रान्तिकारी कलाकरहरुले गाँउगाँउमा साँस्कृतिक कार्यक्रम गर्दा एकदम आनन्द लिन्थेँ। गरिब जनताहरुको आवाज बोलिरहेको आभास हुन्थ्यो। आज तिनै दिनकन याद आयो।
    र त्यो बेलाका लडाकु, कलाकार, कार्यकर्ताहरुको यो अवस्था देख्दा साँचिकै दुःख लाग्यो।

    • @gnpgaming8644
      @gnpgaming8644 4 года назад +2

      Ramro kaam garako lae ye ladaku haru ko yo haal vako ho. Malai ta ris po utxa ye ando vedo haru dekdha. Fokat MA aafnai daju Vai Mara Mar garera 17 hajar Nepali yuva ko jyan gayo.

    • @zeetchelsea
      @zeetchelsea 2 года назад

      @@gnpgaming8644 sahi ho…
      Kranti re bullshit…still delusional

  • @sailendrabikramthapa3084
    @sailendrabikramthapa3084 4 года назад +94

    "भेरि नदि सुसाउदा..."
    गित सुन्दा जनयुद्ध कालकाे याद आयाे

    • @dineshlimbu8597
      @dineshlimbu8597 4 года назад

      Teti khera lukera kun chahi duloma lukhnu vako thiyo ki bidesh ma hunu huntho hola mitra

    • @sailendrabikramthapa3084
      @sailendrabikramthapa3084 4 года назад

      @@dineshlimbu8597 किन म पनि जनयुद्ध मा हिड्नु पर्थ्याे भन्ने बिचार हाे तपाईकाे ?

    • @dineshlimbu8597
      @dineshlimbu8597 4 года назад

      @@sailendrabikramthapa3084 tapai ko Asaya testo dekhera vaneko matra mitra

    • @davemagar1714
      @davemagar1714 4 года назад

      Sailendra Bikram Thapa aba aalu khau madorchoj khaubadi haru

    • @uniqueonline1709
      @uniqueonline1709 4 года назад +1

      Ankha bata asu auxa sir

  • @andaaztamag7532
    @andaaztamag7532 4 года назад

    अनिता दिदी को कुरा सुन्दा मन मस्तिक मा छुयो र आखा भरी आँसु रसायो जनता लाई परिवर्तन को खोल ओडायर आफ्नो जीवन परिवर्तन गर्ने नेता हरु लाई मरेसी नर्क बाँस होस ठुला नेता भनौदा हरुले बिदेशी को इसारामा जनता लाई भ्रम फैलायर दश बर्से जनयुद्ध गर्यो हजरौ नेपालि दाजुभाइ दिदिबहिनी लाई बलि मा चडायो न अहिले जनता को जीवन मा परिवर्तन आयो न ती टुहुरा बुबाअमा न ती टुहुरा बालबच्चा न ती आफ्ना बुढा गुमायर बसेका यकल महिला को जीवन मा न परिवर्तन आयो ।आयो त केबल प्रचण्ड र बाबुराम को जीवन मा आयो परिवर्तन ।यी नेता हरुले हजारौ योद्धा हरुको रगत मा होलि खेले यस्ता लाई जनताले डाडा कटाउनु पर्छ

  • @cmonlama
    @cmonlama 11 месяцев назад

    यति धेरै पीडा आँसु र बलिदान को आशा ले गरेको जनयुद्ध जसले देश बदल्यो अनी अब हर एक एक गरीब दुखी ले पनि पाउनु पर्ने विकास, शिक्षा, स्वस्थ र ज्ञान बाट वञ्चित गराउने ठूला नेता भनाउदा लाई मरेपछि पनि श्राप लाग्छ, बाचिन्जेल गल्ती सुधार्नु होस्। 😢😢✊

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +70

    बिद्या दिदी लाई माया गर्ने जति यता 🙏
    हेर्ने कथा नछुटाई सधैं हेर्ने जति यता 🙏

  • @lifestyleofwesternnepal
    @lifestyleofwesternnepal 4 года назад +84

    यो हेर्ने कथाले नरुने लाई पनि रुवाउछ

    • @raghunagarkoti4633
      @raghunagarkoti4633 4 года назад

      यो मेहेनत, पसिना ,त्यग, अाफन्तहरुबाट बिछाेढकाे पीडा सबैकाे फल खाएर बसेका ठुला भन्नेहरु याे video हेरेर आत्माग्नि हुन तिमिहरु कु,,, कु लाई

    • @gnpgaming8644
      @gnpgaming8644 4 года назад +1

      Yesta daju Vai Mara haru ko video herera k runu. Ye dimag navaka vedo haru dekhera Mero ta jhan khun umlinxa. Ramro kaam MA dukha garako VA aaja yo din na timi haru ko aauthiyo na desko yo Hal hunthyo. Same on you guys.... Xeee

  • @satyabohora8615
    @satyabohora8615 2 года назад

    यो कथाले एक चोटि मात्र होइन सयौं चोटि रुवायो मलाई, त्यो बिगत साच्चै बल्झिएर आउँछ धेरैका सिंदुर पुछिए धेरैका इतिहास सखाप भए युद्धमा हुमिएको लाखौ बस्तिहरु अहिले पनि खरानी जस्तै उडिरहेका छन तर त्यो मुक्ति कहिल्यै फर्केन केही नेता भनाउदाहरु मालामाल भए तर उस्तै छ्न ति पिछडिएका बस्ती उस्तै छ पीडा अनि मन बिझाउने ब्यथा मन निकै भक्कानिन्छ सम्झिदा ती जनयुद्धका कथा अनि ब्यथा।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 года назад

    हो यसरी हजारौं नेपाली लाई परिवर्तनको आस देखाएर घर परिवार समाज र देशबाटनै अलग गराइयो र अन्त्यमा परिवर्तन त के आफ्नो छोरा बुहारी सोल्टी सोल्टीनी र सम्धी लाइ अवसर ती लडाइँमा सहभागी जनसेना र नेपाली जनता लाईचै घन्टा । यिनै जनसेनाले यी झुटा नेता भनाउदा अवसरबादी आतंककारी लाई लाई गोलि हानेर मारेको सुन्न पाउ धन्यवाद आज लाइ ।

  • @amargc925
    @amargc925 4 года назад +112

    खाेई के नै पायो र यो संधर्ष ले । अाखीर पुरानै परिस्थिति तपाईंहरूको ।

    • @samirlama636
      @samirlama636 4 года назад +4

      J jati payo prachande ani usko family le pako xa ni ta....

    • @amargc925
      @amargc925 4 года назад +3

      Samir g त्यो बेलाको माअाेबादीकाे एजेन्डा मनन गर्ने हो भने सायद अाज नेपाल हिरा काे टुक्रा जस्तो हुने थियो । तर ठिक बिपरित भएको छ ।

  • @anjughemire2322
    @anjughemire2322 4 года назад +308

    बिधा दिदिको बोल्ने शैली वाट पर्भावित भएको म मात्रै हो र?

  • @kalabudha8908
    @kalabudha8908 Год назад +1

    दिदिलाइ नमन अनि ती हिजोका योद्धा लाई सलाम प्रचण्ड लाई यी आसुले पोल्ने छ

  • @relaxmusic08
    @relaxmusic08 9 месяцев назад

    हजुर हरु को सदा जित नै भयेको छ । जिउदै मरेका नेपाली अहिले हजुरहरु को जोस्ले गर्दा बाच्न सिखे र आज अनेक कुरा गर्दै हजुरहरु को मनोबल कम्जोर बनायेर हजुरहरु लाइ हराउने प्रयत्न गर्दै छन❤❤❤❤❤

  • @homgurung7820
    @homgurung7820 4 года назад +17

    न मृत्यु न मुक्ति , राईजीको मर्म स्पर्सि भनाईले मन छोयो

  • @pawankhamcha3125
    @pawankhamcha3125 4 года назад +34

    बिर्सेकाे छैन अामा युद्धका ती डाेबहरू
    अझै सम्झन्छु ती रगतका चाेबहरू
    अामुल परिर्वतन ल्याउने सपना बाेककाे थिए
    अायाे पिरवर्तन तर मेतनएनन भाेकहरू ।

  • @rajnepal7266
    @rajnepal7266 2 года назад

    ओहो सलाम सबैलाइ देश को लागि होमिनु भयको मा तर बिडम्बना तेहा सिकायो तेस्तै म पनि यौटा पात्र हु तर आज राज्निती भन्दा निक्कै टाढा छु म मलाइ चिन्छु को हो प्रचण्ड चिन्दिन

  • @madhusunar5296
    @madhusunar5296 10 месяцев назад

    धन्न मरे देश देश परिवर्तन गर्न हिनेका राईफल उठाएका कमान्डहरु रुदा अझै परिवर्तन हुन बाकी छ।।

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 4 года назад +56

    तपाइंहरुको संघर्ष ले नेपालमा धेरै छोतेराजाहरु जन्मे,देश त परिबर्तन भएन तर नेताहरु परिवर्तन भए।।।ईश.......

  • @saugat55
    @saugat55 4 года назад +25

    2:59 अझै पनि एउटा आधि आउन त बाकी नै छ !
    रक्तपुर्ण ज्वारभाटालाई पचाउन त बाकी नै छ ।
    भेरी नदी सुसाउदा, मन हाम्रो तातो भयो ।
    हजार तारा अस्ताउदा पुर्व क्षितिज रातो भयो ।
    आहा कति मीठो शब्द अनि गायन 😍😍

  • @munamagar3915
    @munamagar3915 2 года назад +7

    सलाम प्यारा राता मान्छेहरुमा ✊
    यति मिठो गित सुन्दा तपाईंहरुको संघर्ष सुन्दा साच्चिकै थप उर्जा बढ्यो ❤️

  • @prem_vlogs55
    @prem_vlogs55 3 месяца назад

    दिदी पर्ती मेरो सर सम्मान छ तपाइले केही आसा बोकेर अनि भरोसा बोकेर हिन्नु भो मलाइ यो डेरेस हेर्दै रिस उठ्छ किन कि सोझा साझ जनता ले जयन गुमाय अनि तपाईं हरुको यो हालत यो गराउने काहा पुगे काहा कठै मेरो देश

  • @thapagopal4002
    @thapagopal4002 4 года назад +12

    प्रचण्ड ज्यु तपाईंलाई सबैको आसुले सराप छ...... देश परिवर्तन गर्न भनी हिड्ने मान्छे हजुर त आफै पो परिवर्तन हुभयछ

    • @kharelkharel617
      @kharelkharel617 4 года назад +1

      सराप कति लाग्ने होर छोरा मरेर गए बुडि बिमार छि आफू तनाब मा छ कहिले का मर्छ्न थाहा छैन उता बाबुराम को डिग्री चै मदेसी को पुछर भै घुमी राको छ , बिनासकाले बिपरित बुद्धि 😀😀😀

  • @bishalthapa3762
    @bishalthapa3762 4 года назад +22

    आदरणीय कमरेड हरु लाई देखाउनु पर्छ यो भिडियो ,,,क प्रचण्ड ,क बाबुराम ,क बादल ,,,
    सर्म लाग्नुपर्ने ,,सोझो साझा जनता को खुनी

  • @user-zg8hl4vd9z
    @user-zg8hl4vd9z 3 года назад

    जनयुद्धका नाममा यसरी जिन्दगी विगार्नेहरुको आवाजसँगै यिनका उबेलाका कमान्डर भनाउदा हाल यिनैका नाममा सत्तमा मोज गर्ने गधाहरुको आवाज पनि समेट्या भे गजप हुन्थ्यो विद्या र कमल जी । आउने कथाहरुमा हामी कुर्नेछौं ल ।

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 года назад

    युवाहरुलाई दुरुपयाेग गरेकाे पाप त पक्कै लाग्छ । अझै ठुलाे पाप त उनीहरुकाे निर्दाेष सपना निमाेठेकाेमा लाग्ला । यहि जुनीमा देख्न पाउन परिणाम सवैले ।

  • @naryanalemagar6866
    @naryanalemagar6866 4 года назад +104

    नेता को झोले बनेर न जित भो न हार भो जिन्दगी बेकार भो लास्ट मा

  • @ramchandraranabhat4797
    @ramchandraranabhat4797 4 года назад +16

    युद काल समुपुर्ण जनसेना हरु लाई दिलै बाट सलाम छ, इतिहास हेर्दा सुन्दा आँखा भरी आँसु बग्छ , सोछे जस्तो परिवर्तन अझै भएको छैन, जनयुद्ध का कमान्डरहरु अहिले सता मा छन, जनताले चाहेको परिवर्तन हुन जरुरी छ, नत्र सहिद को सपना ले दिकार्ने छ।✊✊✊✊

  • @buddhalama7208
    @buddhalama7208 2 года назад

    यस्तो माहान् क्रान्तिलाई प्रचंडले पोलेर खायो, सलाम यि माहान् क्रान्तिबिरहरुलाई, अनी धेरै धेरै धन्यवाद बिद्याजिलाई I

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 3 года назад +16

    प्रचण्ड को छोरी मेयर , बुहारी मन्त्री, ज्वाँइ र सन्धि राजदुत। तपाईं हरुको योगदानको हार्दिक कदर गरेका छन्

  • @yaad9966
    @yaad9966 4 года назад +99

    कलम चलाउने हातले बन्दूक चलाको याद आयो तर फाईदा हुने खानेले उठाए त्यस्तै फाईदा विप्लवले उठाउने छ याद रहोस

    • @rairam6081
      @rairam6081 4 года назад +1

      Sahi ho biplap ma hidne ni ehi dukh voknu na pare ta ...

    • @TheExtraStout
      @TheExtraStout 4 года назад +2

      @@rairam6081 Dhukka hunus mitra, jaba samma Prachande power ma chha, Biplap lai tyo level samma jana nikai kathin matra hoina, namumkin chha. Prachanda lai nai mare arkai kura ho, tyo bhanda agaadi patta saaf Prachanda le nai garcha.

    • @rairam6081
      @rairam6081 4 года назад +1

      @@TheExtraStout k garnu desh ma bikas xaina ek arka ma ladai matra garera desh samrodhi hudai na hajur.

    • @TheExtraStout
      @TheExtraStout 4 года назад +1

      @@rairam6081 Asthirtaa jati bhayo , prachanda lai teti nai faida chha, aashaya pani tehi nai ho ...

    • @rairam6081
      @rairam6081 4 года назад +1

      @@TheExtraStout kin

  • @mspoudel3993
    @mspoudel3993 4 года назад +24

    १० बर्से जनयुद्ध मा लाग्ने हरुको त यो हालत भयो।यो त उनिहरुको रहर हो।कुनै कसुर बिना नै हामि जस्ता कति टुहुरा भए कस्ले लेखा जोखा गर्ने???यस्ता हेर्ने कथा त कति कारुनिक छ्न छ्न हाम्रो जीवन मा।

    • @CP-zg1rw
      @CP-zg1rw 4 года назад

      Ekdam 101% sahamat.

    • @pahadijitu8631
      @pahadijitu8631 4 года назад +1

      तिमिले रहरले गको भनेउ, तर हाम्रोमा उमेर नपुग्दै हिन्ने भए हिन नत्र पुरै परिवार गाउघर छोडेर भाग भनेर करकाप गरेकोलाइ के भन्छ तिम्रो त्यो स्वार्थी मनले हा?

    • @birsanabantawarai4625
      @birsanabantawarai4625 2 года назад

      Sahi vannu vayo katty ta raharle gaya tara 😭😭hamro gau ma katty pida thiyo

  • @keshabpant6638
    @keshabpant6638 2 года назад

    प्रकाश सपुतको नयाँ गीत "पिर" हेरे पछि RUclips Algorithm ले यो video recommend गर्यो। जे गर्यो राम्रो गर्यो। धेरै धेरै धन्यवाद Team हेर्ने कथा।

  • @rampun3625
    @rampun3625 4 года назад

    सोझा साझा जनता का रगत मा होली खेलेर अहिले बिलासी जिन्दगी बिताएका प्रचन्ड लाई लाल सलाम, हिजो अरुलाई सुकिला मुकिला भन्ने आझ आँफै सुकिला मुकिला भाका छन चिल्ला PRADO मा कुदेका छन, बुडिको इच्या पुराइदिन dubai अमेरिका सिङ्गापुर पुगेका छन, पीडित लडाकुहरु कोही साउदी मलेसिया कतार तिर दु:ख गर्दै

  • @indrarai6363
    @indrarai6363 4 года назад +74

    सोझा जनताको छोराछोरी लाई लडाएर अहिले सत्तामा पुगेका प्रचण्ड,बाबुराम,राम बहादुर थापा ( बादल ) ले के गर्‍यो उहाँहरुको लागि ?

    • @monalisaw-mny36
      @monalisaw-mny36 4 года назад

      Satta payo bhudi futne gari khayo aru ko k matlab chorharulae.....

  • @arunxettry6488
    @arunxettry6488 4 года назад +32

    भेरी नदी सुस्साउदा मन हाम्रो तातो भयो.....
    हजार तारा अस्ताउदा पुर्ब क्षितिज रातो भयो.....
    Watching In duty Qatar petroleum.. मन सितल भो खाड़ी को गरम मा

  • @pahadijitu8631
    @pahadijitu8631 4 года назад +2

    लमजुङ भिरपुस्ताङ रिपिटर तावर मा अत्याक र रुकुम खारातिरको आक्रमण को कुरा सुन्दा हामी सङ सङै थियौ रहेछ, भन्ने मलाइ थाहा भयो! र त्यो बेलाका समय र अवस्था लाई यो प्रदेसी भुमी बात सम्झन बाध्य भए! धन्यवाद बिध्या मेम!

  • @jeevanchaudhary4442
    @jeevanchaudhary4442 4 года назад +1

    परिवर्तन हाम्लाइ चाएको छ। यो कालान्तर सम्म चलिरहन्छ। हरेक गाउँ गाउँमा यस्ता सपनाका कुरा, आफूले sacrifice गरेर अरुलाइ बनाउने योग्दान चलिरहन्छ। दुख लाग्छ तर यथार्थमा यही हो।

    • @hernekatha
      @hernekatha  4 года назад

      हेर्ने कथाको यो अंक हेरी प्रतिक्रिया दिनुभएकोमा धेरै धन्यवाद । हाम्रो च्यानल Subscribe गरिदिनु भए आभारि हुने थियौं 🙏

  • @sabinshrestha6226
    @sabinshrestha6226 4 года назад +32

    साझा सवाल देखि नै बिद्या दिदीलाई follow गर्दैछु☑️☑️☑️♥️♥️♥️

  • @kathmandunepal4979
    @kathmandunepal4979 4 года назад +186

    साला प्रचण्डे बाबुराम यिनिहरुको पीडा र आँशुले तिमिद्वएलाई कहिल्यै माफ गर्ने छैन ।

    • @purushottampanta835
      @purushottampanta835 4 года назад +4

      Kathmandu Nepal प्रचणड र बाबु राम लाई गालि गरिन्जेल अाफै ले केहि गर्न सके पाे केहि हुन्थ्याे

    • @kathmandunepal4979
      @kathmandunepal4979 4 года назад +16

      @@purushottampanta835 तिमिपनी मेरो कमेन्टमा कमेन्ट गर्नु साट्टो केही गरे जाती हुन्थ्यो कि ????

    • @paudel6
      @paudel6 4 года назад +2

      Bichara yeti dherai manche haru ko jyan ra pasina le mathi utheka baburam ra prachanda.
      Yini haru ko sriman, chora chori ra babu ama marda ko roidine? Yini haru birami parda kasle upachar gardine? Yesai marnupareko cha. Royara sath dine manche pani sabai gumaisake.
      Prachanda ko maha fataha choro marda prachanda ki swasni dhardhari roien. ani uslai nai upachar garna desh ko sampatti prayog garera america lage. Hamro desko bidambana.
      Aba marne palo prachanda ko ho. Unkei srimati lai runu dinu parcha. Sara janata ka chora chori marera afno chora lai india ma padayako chor prachanda.

    • @laxmansharma7370
      @laxmansharma7370 4 года назад +1

      के हुनु हजुर यिनैले
      झन इन्जोय गरी राका छन

    • @bhumigat2349
      @bhumigat2349 4 года назад

      Yinle mare sipahi, Gaule, ujadiyeka ghar, aanath balbalika ko ansule yi prachande, Baburam, Badal, pasang, ananta bhanine aatangkakari ka kukur haru lai pni polla ni??

  • @ramprasadpanthi4904
    @ramprasadpanthi4904 2 года назад

    मलाई बीध्या चापागाईं को घर काह होला जस्तो लाग्छ वाह को बोली र वाहाको पढाइ वाहा को बोल्नी शैली मन पर्छ वाहले कन्टेन कति राम्रो त वाह लाई जन्म दीने बुबा मुम्मी धेरैमा धेरै धन्न्याबाद

  • @drmagar5900
    @drmagar5900 2 года назад

    यो गित सुन्दा कता कता पुरानो याद आउँछ

  • @sujitlama6507
    @sujitlama6507 4 года назад +22

    म पनि कुनै समयमा चेतना सँगसँगै युद्धमा थिए धेरै बर्ष पछि भिडियोमा भए पनि देखियो सारै खुसी लाग्यो बिगतमा जतिसुकै दुख गरे पनि परिवर्तन भएन..

    • @dineshlimbu8597
      @dineshlimbu8597 4 года назад

      Tapai saudi Arab hunu huntho hola hau sathi

  • @basantalama8642
    @basantalama8642 4 года назад +17

    मलाई गित सङ्गीत मा सबैभन्दा मनपर्ने भनेको नै जनवादी गित हरु

  • @govindabaral9609
    @govindabaral9609 4 года назад +5

    अतिनै मार्मिक कथा । यो कथा बाउरामे र प्रचण्डले हेरुन।

  • @minaadhikari7368
    @minaadhikari7368 3 года назад +4

    सायद कहिलै चुक्ता हुन्नन् यिनका त्याग र बलिदानको मूल्य... आँखा रसाए। हेर्ने कथाले नेपाल बोल्छ। धन्यवाद हेर्ने कथा!

  • @mppant6258
    @mppant6258 4 года назад +19

    बालापनकाे याद अायाे ।
    माअाेवादि अामाहरु अाफ्ना बच्चा सम्झेर मेरो घरमा मलाई मुसार्दै राेकाे ।

  • @anilk.c.4555
    @anilk.c.4555 4 года назад +3

    बिगत मा कष्ट गर्नु भयेका आदरणीय बुवा आमा हरु को कथा निकै नै हिर्दय बिदारक लाग्यो! तर राज्य ल्य उहाँ हरु जस्ता लाई प्रथामिक्ता दिनु पर्थ्यो!!

  • @sumanale1848
    @sumanale1848 2 года назад

    न जित भयो न हार भयो जिन्दगी बेकार भयो...अहो कति सटिक समापन।

  • @gyaljentamang3828
    @gyaljentamang3828 2 года назад +2

    मलाई पनि याद छ त्यो दिनहरु
    जुन दिन मेरो पनि घरबाट दाइ _दिदिहरु जनयुद्धमा होमिएको थियो

  • @krishnashrestha1419
    @krishnashrestha1419 4 года назад +4

    तेसैले राजनितिगर्ने नेताकाहरुको कुरा सुनेर अब कसैको पछि नलाग्नु।अबका जन्ताले यो कुरा बुझिराख्नु पर्छ।

  • @nishanrana6594
    @nishanrana6594 4 года назад +19

    Yo dai ko korean language ma jasari pani name niskiyos vagwan 😍😍

  • @RzesRajesh
    @RzesRajesh 11 месяцев назад

    यो सत्यले मन बिचलित भयो एकपटक

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 года назад

    आफ्नो देशको राज्यसत्ता र राज्य प्रणाली नै परिबर्तण गरि आफ्नो जिवनशैली पनि परिबर्तण हुन्छ भन्ने सयौ सुन्दर सपनाहरु बाडेर लडाउनेहरु आज आलिसान महलको सुबिधा लिएर मार्सिको भात खादैछन जो लडनेहरुको जिवनशैली झन कठिन बनिरहेको छ।

  • @arbinmahat4090
    @arbinmahat4090 4 года назад +4

    नरुनु आमा म मरि जाँदा गर्व है गर्दिनु
    सपना देखे उल्टोमा हत्ले पानीमा हाल्दिनु
    मन छोयो यो गितले अनि दाजुको स्वर अति राम्रो लागो

  • @shabdiksansar2096
    @shabdiksansar2096 4 года назад +4

    धन्यबाद बितेका team लाई
    मेरि आमा र हाम्रा कथाहरुलाइ दुनिया सामु ल्याउनु भएकोमा

  • @sapanarai2722
    @sapanarai2722 4 года назад +1

    इमानदारी मानिसहरु!!
    अझै पार्टी प्रती उतिकै माया छ!! कति साहसी महिलाहरु, जीवन कति सार्थक , उहाहरुको भोगाइ, अनि आवाज अझै नि कति बुलन्द ,, उहाहरुलाइ देखेर म अनि मेरो पेरिफेरिको महिलाहरु प्रती "बिचरा" अनुभूति हुन्छ! हिजो अरुको लागि आज आफ्नाहरुको लागि सङघर्श उहीँ अनि उस्तै!! त्यो उपल्लो रोल्पाको जनताको लागि बगेको आसुमा देखिएको अपनत्व कति!!! सधै झै म मौन छु! मात्र एकनासले हेरिरहन्छु! साचिकै हेर्ने कथा! अनि कति राम्रो क्यामरा पर्सन !! उतिकै राम्रो खिचाइ😘😘😘😘😘😘

  • @Top10madking
    @Top10madking 4 года назад +3

    देशका लागी लड्नेहरु शालिक भएछन्
    देशद्रोही पो मेरो देशको मालिक भएछन
    Sad but true 😭😭😭

  • @nepalibro4486
    @nepalibro4486 4 года назад +36

    गोल्ड स्ट्रार जुत्ता लगाएर लड्ने हरु अहिले पनि झुपडिमा छन अनि लडाउने हरु महल मा अनि अरबपती छन तेसैले हामी जनताहरुले बुझ्नु पर्छ परिवर्तन बन्दुकले होइन होईन बिचार ले आउछ ।

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 года назад

    उहाँहरुको त्याग हेर्दा गर्व लाग्छ,उहाँहरु र नेपाली जनताहरुले देखेको सपना पुरा हुन नसक्दा अत्यन्तै दुख लाग्छ।उहाँहरुको योगदानको मूल्य कुनैपनि कुराले होला सायद। यदि त्यो देखेको सपना पुरा भयो भने ,योद्धाहरुको जीवन स्तर सरल र सुलभ भयो भने पक्कै मलम लगाउनेछ। अत्यन्तै मार्मिक कथा, विधा चापागाई म्याम लगायत टिमलाई हार्दिक आभार,सदर नमन 🙏🙏💕💕

  • @user-cn2hu5nq8i
    @user-cn2hu5nq8i 4 года назад +1

    जनताको गित गाउने यी दाजुहरुको आवाजमा जनबादी गित फेरि रेकर्डिङ हुनु पर्यो,बाल्यकाल सम्झायो मलाई पनि को हो ?किन हिडेको?केही थाह थिएन,तर साह्रै रमाइलो गरिदिन्थे घर आगन,अबोध दिमाग मा केही नबुझेपनी संगित को मीठो धुन ले झुम्थ्यौ हामी सबै... त्यही बाल्यकाल मा फर्किए म। प्रचण्ड ले यो कथा हेर्नू पर्छ।

  • @omrajghimire7220
    @omrajghimire7220 4 года назад +4

    हे वीर नेपाली ! आफूले भन्दा पनि अरुले पाएको दुखको चिन्ता छ हामिलाई !!
    धन्यछन् यी योद्धा !! सलाम !!

    • @sandeshmagar3664
      @sandeshmagar3664 4 года назад

      सही कुरा यार ..................

  • @surajdura4269
    @surajdura4269 4 года назад +7

    जनयुध पीडितको बारेमा धेरै सुनेका थियौ अनि सत्य निरुपण आयोगको बारेमा पनि तर यथार्थ आज पीडित तथा उनका परिवारले पनि धिकारेको अवस्था ।संयोग भनौ यो हेर्ने कथा आजको मितिमा प्रचण्डलाई हेग लानु पर्ने नै देखियो।धन्यवाद हेर्ने कथा टिमलाई।

  • @binodlamichhane9417
    @binodlamichhane9417 2 года назад

    प्रकाश सपूत को पिर गित सुन्दा साथ यो गित सुन्दा त अर्कै कस्तो कस्तो लाग्ने रहेछ धन्यवाद हेर्ने कथा यो कथा छुटेको रहेछ आज हेरे तर त्यो बेला सम्झाईदियो जुन बेला जनयुद्ध चलेको थियोे 😍😍

  • @ghanarai342
    @ghanarai342 4 года назад +1

    ठेलामा तरकारी वेच्ने दिदिसग गरेको कुराको प्रसंगमा आएको वाक्य " सडक छाप " मार्मिक लाग्यो किन की ती जनक्रीन्तीले सयौंको जीवन यस्तै सडक छापमा आएको छ

  • @suryaprasad8594
    @suryaprasad8594 4 года назад +6

    संगम ले उच्च शिक्षा पढेको सुन्न पाइयोस..
    गज्जब एपिसोड🙏🙏🙏

  • @sumitrarai4418
    @sumitrarai4418 4 года назад +3

    Dd le sahi kura garnu vayo yuddama ladneko ta yo halat banaya gauko jantako ta jhan k kura bujhlan ra sahi kura

  • @shyambashyal2152
    @shyambashyal2152 2 года назад +1

    पिर गित हेरे पछि फेरि यो कथा हेर्न मन लागेयोब

  • @0123456789101165
    @0123456789101165 3 года назад

    हाम्रो पुस्ताले चाहिँ ब्यबस्था विरुद्ध लडेरै जिन्दगी बितायो ।

  • @laxmanpun8244
    @laxmanpun8244 4 года назад +3

    हृदय देखि नै सलुट दिदी । यो कार्यक्रम उच्च पद मा बसेका पदातिकारी समस्य पुगोस

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 4 года назад +4

    अत्यन्तै राम्रो कार्यक्रम बिधा मेम
    पूर्ब लड़ाकू सरको स्वर निक्कै राम्रो रहेछ
    गायनमा भबिस्य छ

  • @yogeshbhandari1040
    @yogeshbhandari1040 2 года назад

    कलाकार हरु युद्ध मा होमिनु को भयन्कर दुर्भाग्यले नै राष्ट्रको कालो भविष्य निर्धारण गर्यो !

  • @Krishal_Vlog.
    @Krishal_Vlog. 2 года назад

    के गर्ने लडाउनेहरु आज शुख सयलमा छन । जो लडे जस्ले बलिदानी दिए एकाध बाहेक धेरै आज त्यस्तै छन।

  • @bhuwanacharya9221
    @bhuwanacharya9221 4 года назад +6

    दाजै तिम्रा गितका शब्द र भाकाले त मनै छोयो है ।

  • @user-vp7om8nz2s
    @user-vp7om8nz2s 4 года назад +52

    अझै पनि बिप्लब बिप्लब भन्दै हिड्ने हरु ले पनि यो भिडियो हेर्न जरुर छ ! !

    • @kharelkharel617
      @kharelkharel617 4 года назад +1

      खोइ कस्ले हेर्ला र ??? बिप्पलले पनि आफ्नो स्वार्थ पुगेसी येस्तै बनाउछ सोच्दैनन्न दुखी आत्मा हरु......

    • @rambudhathoki2151
      @rambudhathoki2151 2 года назад

      भेडा नै बनाए है

    • @rambudhathoki2151
      @rambudhathoki2151 2 года назад

      कठैे वर

  • @naturelover1152
    @naturelover1152 4 года назад

    गीतनृत्य हरु चै खत्रा खत्रा हुन्थे हौ हेरेको छु मैले पनि,०५९ सालमा। केही परिवर्तन चै पक्कै आएको हो त्यो युद्धले गर्दा, तर पुर्णतः परिवर्तन , सामन्ती प्रथा,का अवसेसहरु कतै न कतै हरेक जिल्लामै बिद्यमान छ्न अझैसम्म , जुन पुर्णतः निर्मुल हुन जरुरी छ, बिप्लब जी ले अझै थकान मार्नुभएको छैन, उहालाइ साथ सहयोग समर्थन गर्न कुनै कसुर बांकी राख्नुहुन्न।

  • @bivekpangeni2468
    @bivekpangeni2468 4 года назад +2

    कारणबश यो कथा हेर्न तिन दिन ढिला भयो र सधैं झैं यो कथा ले मन छोयो। 'भेरी नदी सुसाउँदा मन हाम्रो तातो भयो
    हजार तारा अस्ताउँदा पूर्व क्षितिज रातो भयो' 🙏🙏

  • @bhimbhim6104
    @bhimbhim6104 4 года назад +4

    बितेको कथाले आफ्नो बिगत याद दिलायो

  • @mohangurung341
    @mohangurung341 4 года назад +9

    विश्वासघाती प्रचण्ड र बाबू राम भट्टराई लाई 17 हजार सहिद र 10 बर्ष जनयुद्ध कान्तिकारी जवान को सराप लागोस।

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 3 года назад +1

    नेपाली हो दिमाग चलाओ, दिल हैन। दिल चलाएको फाइदा प्रचण्ड, बाबुराम र बिप्लपले भरपुर उठाएका छन्

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 4 года назад +1

    न जित भयो न हार भयो,जिन्दगि बेकार भो,
    मन छुने सब्द र भाब छन् सबै नेपाली को मन मन मा,नबिर्सिने घाउ छन् मुटु मा,,कठै लाग्छ सम्झिदा,,शरखार सुन्दैन कस्लाई सुनाऊँ यो मन को भांबना,, यस्तै यस्तै छः जिबन!!

  • @khanalnarayan14
    @khanalnarayan14 4 года назад +36

    के पायौं र हामीले राजा फालेर ?
    एउटा राजा त फाल्यौ तर टोल टोलमा हजारौं टोले राजा पायौं । ती परिवर्तन गर्न हिड्नेहरु बिदेशको गल्ली गल्लीमा भेटिन्छन् भने परिवर्तन गराउन हिडाउनेहरु देश बिदेशमा सुख चयनले घुम्दै छ्न ।
    यहीँ त होला परिवर्तन अनि गणतन्त्र

  • @sp-magar
    @sp-magar 4 года назад +24

    विध्या दिदीले साझा सवाल छोडे देखि हजुरको आवाज कता र कहा सुन्न पाईने होला भनेर पिडा थियो तर हेर्ने कथाले सपना पुरा गरि दियो !

  • @relaxmusic08
    @relaxmusic08 9 месяцев назад

    हजुर हरु को जोस र जागर को अजै पनि हामी नेपाली लाई खाचो छ । आफ्नो मन को रास्ट्र प्रेम सबै को मनमा जगायेर आर्थिक परिबर्तन को आन्दोलन जगाउन पर्छ। अनि मात्र हजुरहरु को यो बलिदान सफल हुन्छ।

  • @PrabhuNepali241
    @PrabhuNepali241 3 года назад

    खै ति सँगित लेख्ने भावनाहरू अहिले
    खै ति परिवर्तनका गितका भावहरू अहिले
    खै ति रगतमा मुछिएकाे परिवर्तन अहिले
    पकै रगतमा नै विलिन बनाईएकाे हाे र !????

  • @Biratanupam
    @Biratanupam 2 года назад +3

    प्रकाश सपूतको गीतको जस्तै एक मार्मिक कथा ... दुई वर्ष अगाडि अप्लोड भएको कथा ....