हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
सबैलाई नमस्कार 🙏 चपुरको यस फूटबल टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने चेलीहरुका प्रशिक्षक नुरराज काफ्लेलाई सम्पर्क गर्न सक्नुहुन्छ: 9818188448 । सँधै झैं यसपटकको कथलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् है ।
WOW ! Sabina's Mother 🙏🙏 क्या मोटिभेटेड महिला ! "छोराछोरी अगाडि रुदिन/ जाने गईहाल्यो मुटुलाई ढुङ्गा बनाउछु/ जस्तो काम पनि गर्छु/ छोराछोरी जे बन्छु भन्छन् बनाउछु। Respect ~ Respect ~ Respect
रोकिएनन आँशु मेरा जब देखे यी चेलीहरुको कथा व्यथा, “बिहान खाली पेट खेल्न जान्छौ अनि आएर भात खान्छौ” कसैको जुत्ता (बुट) छैन कसैको मोजा जर्सी छैन, तर पनि यी चेलीहरु दौडीरहेछन खेलीरहेछन, सलाम छ ति मजदुर आमा बाबालाइ अनि कोच (प्रशिक्षक) हरुलाई, उपमेयर कप जितेर आउनु, उज्वल भबिष्यको कामना !
Gagan Ghimire 😭😭sachhi nei bidhya G ko sobdha r harek video le maan xunxa so Aja dhrei khusi lgo sbei chelli hru ko mannat r uni hru ko ama baba ko hoslaaaa dekhta dherei nei rmro r khusi lgo
काठमाडौको गेम भयो होला? भन्ने प्रश्न मनमा खड्कीरहेकोछ। पातलो दिशा आउँदा सिङापुर पुग्ने सरकारले यी यस्ता प्रतिभाशाली बहिनीहरुलाई संरक्षण र सहयोग गर्न सके कति राम्रो हुने थियो।
हाम्रो देशको खेल क्षेत्रमा यस्तो छ अबस्था ! न त राम्रो मैदान छ, न प्रयाप्त सामाग्री छन्, न त डाइट खान आर्थिक अवस्था मजबुत छ 😥😥 तैपनि उनीहरुमा उच्च मनोबल छ, अझै प्रगति गर्ने अठोट छ, परिवारको साथ छ। WOW ! Keep it Up 👏👏
अति नै राम्राे कथा मन छाेयाे गाउगाउमा यसरिनै लुकेर रहेका महान खेलाडी हरू कुनै देशकाे काेठामा झाडुपाेचा भाडा माझ्न बिबश छन् सुनिन्छ कि अन्तरास्ट्रिय खेल मा लादा लाखाैकाे बार्गेनिङ गरेर राम्रा खेलाडी जान नपायका धेरै अनुभबहरू छन् यस्ता लषनशिल टिमलाई राष्ट्र ले पनि सहयाेष गर्नुपर्दछ किनकि यिनिहरू भनेका नेपालका गहना हुन्
गुरु मा नमन छ साथै आमा बुवामा पनि नमन छोराछोरी बराबर दृष्टि ले हेर्नू पर्छ र हेर्मे कथालाई पनि यश प्रकारका देश भित्रका दबिएका कुरालाई यसरी दृश्य बनाई सबै नेपाली माझ राखिदिनु ले सबैमा वा केही लाई भए पनि छोरी माथि पनि आत्म बिश्वास जाग्छ भन्ने पुर्ण बिश्वास लिन्छु र हेर्न कथाका सबै सम्पूर्ण टिम लाई हृदयदेखि नमन छ मेरो र सधैं यस्ता दृश्य हेर्न पाउँ भन्ने आसा राख्छु ।
आहा यति राम्रो खेलाडी बहिनीहरु देखेर धेरै खुसी लाग्यो। प्रगति गर्दै जानू बहिनी हो। गुरुको लगनशीलता ढृड संकल्प र बहिनिहरुको मेहनत भएको भिडियो हेरेर आँसु रसायो।
हजुर जस्तो लोकप्रिय पत्रकार एति दुख गरेर हेर्ने कथा को खोजि गरेर हामि माझ परस्तुत गर्नु हुछ निक्कै यथार्थ अनि रोचक लाग्छ बिध्या चापागाइ जि हजुर लाइ सलाम छ अनि मलाइ चित्त नबुझेको कुरा किन हामि आधिबासि जनजाति को नाम मात्र परस्तुत गर्नु भयेको बहादुर र कुमार सम्म मात्र उल्लेख गर्नु भयेको ?कथा लामो हुन्छ भनेर हो कि अन्य कुराले हजुरहरु लाइ असर गर्यो l 2/2 जना मगर हरुको पछाडि थर नभन्दै गर्दा काफ्ले को थर चाहि मज्जा सङग भन्नु हुन्छ यो मात्र होइन गजेन्द्र सर को पनि पुरा नाम खुलाउन सक्नु भयेको छैन हुन त हजुरहरु ले तल पत्ति लेख्नु भएको छ तर पनि पुरा नाम भन्न किन असमर्थ हुनुभयेको होल??
अरे वा !! कसरी बयान गरुम म सलाम छ तपाईंहरुलाई छोरी हरु ले पनि गर्न सक्छन भने कुरा मन मा राख्नु भो अहिले जिल्ला को लागि खेल्नु नानी हरु भोलि को दिन देशको लागि खेल्नु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
निकै गर्ब लाग्यो यो ठाऊका अभिभाबकहरुले आफ्नो पिडा अनी दुखलाई लुकएर छोरीहरुको लागी अथाह प्रायस गर्रेको देख्दा। यो episode ले निकै उत्साहा अनी हौसला प्रदान गर्यो । बहिनीहरुलाई धेरै सुवकामना छ तिमिहरुको सपना साकार होस अनी आफ्नो परिवार र राष्ट्रको नाम रोशन गर्न सकुन ।♥️♥️ 👇🙏🙏♥️
राष्ट्रकालागी योगदान दि रहेका छन् यी नानिहरुले तर सरकारी तबरबाट भने केही मुल्याङ्कन छैन , यस्तो काम गर्ने हेर्ने कथाका टिमलाइ बधाई , कुनै न कुनै दिन राष्ट्रले पनि मुल्याङ्कन गरून् र यी नानिहरुको खेल लाई अझ मझ्बुद बनोस । एक दिन उनिहरुको नाम बाट रास्ट्र चिनिने छ । अनि त्यतिबेला वास्ता गर्नेछन खेल प्रतिको आस्था , नेपाल लाई ऐले सम्म चिनिएकै खेल ले मात्र हो ।।।
हैट सारै रुवायो आजको कथाले कति दु:ख लाग्दो मार्मिक मन मुटुमै छोयो सरकार केही राहत दिनु यिनिहरुलाइ नानीहरुलाइ सफलताको सुभ कामना छ ।हेर्ने कथाको टिम धन्य हो
शेरबहादुर दर्लामीदाई रौतहटको अति स्तरीय फुटबल खेलाडीमात्र हैन वहाँ आफैं गीत लेख्ने गीत गाउने नाटक लेख्ने मन्चन गर्ने राम्रो स्थानीयकलाकार पनि हुनुहुन्थ्यो । वहाँको कमी अति नै महशुष भएको छ । रौतहटका चेलीहरुलाई राम्रा फुटबल खेलाडी बनाउने सम्पूर्ण श्रेय वहाँलाई नै जान्छ । दाइको असामयिक प्रश्थान अपुरणीय क्षति हो ।
नेपाल म जति मरि मेटि गरेनी गरिब खेलाडी को सपनाको कदर घर परिवार बाहेक कसैले गर्दैन ! हेर्ने कथा लाई धन्यवाद खेलाडी को पीडा सबै सामु ल्याईदिय को मा ❤️❤️❤️❤️
धेरै धेरै खुशी लागो इ सबै बहिनी हरुका कथा सुनेर बहिनीहरुले धेरै दुख,कष्ट गरेका छन् सलाम छ सबै परिवार मा र साथै गुरु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🤔🤔सधैं यसरी नि अगाडि बडिरनु बहिनी हरु 🇳🇵🙏👍️
बहिनीहरुको मेहनत कदापि खेर जाने छैन यो टिमको एकपटक हेर्ने मौका पाएको थिए गजब खेल्छन धन्यवाद विद्या दिदी हामीसम्म यिनीहरुको मेहनत लगन र परिस्रम उजागर गरिदिनु भयो सलाम छ
शेर बहादुर दाई....साँच्चै कै शेर नै हुनुहुन्थ्याे.... हामी सानाे छँदा वहाँकाे खेल हेर्दा साह्रै राेमान्चित हुन्थ्याै...प्रेरक कथा ...जसले वास्तविकता बयान गरेकाे छ...
जहा इच्छाशक्ति प्रबल हुन्छ त्यहा असम्भव केही पनि हुदैन, यस्तो अभावमा पनि एत्तिको अभ्यास गरि आफ्नो सपना अनि गुरुको सपना पूरा गर्ने इच्छा बोक्ने मेरो चेलिहरु प्रती सलाम!
Film ko hero/heroni vanda yesto kaam garne lai hero vanchan..atleast uni haru afno desh ko name rakhnu lai kasto thulo mehent garchaa..kasto ramro soch vayeko haru...Good luck and keep it up girls..👍👌
सबैको आआफ्नो समस्या छ तर यी समस्याहरुको बाबजुद पनि छोरीहरुलाई साथ दिने आमा बुबाहरुलाई सम्मान।🙏 बहिनीहरुले आफू कुन स्तरबाट आएको हो भनेर कहिल्यै नभुल्नु, अझै मेहनत गर्नु आफ्नो र आफ्नो परिवारको अनि गाउँ ठाउँ र देशको नाम उच्च राख्नु।❤️🙏
दोहोराई तेहेराई हेरेँ । बैनी हरुको हिम्मत सहास लगानसिलता हेर्दा सुरु देखि अन्त सम्म सास फुलेर आयो गर्ब ले । यस्ता हिम्मतिला बैनी हरु लाई मन देखि सलाम गर्न मन लाग्यो। बिहानै ऊठेर खाली पेटमा खेल्दा कति कमजोर हुन्छ होला कुनै अड्कल गर्ने ठाऊ छैन । काठमान्डौ को खेल खेलेर के गर्यो होला? फलोअप अपडेट गर्दिनु पनि पर्यो बिद्या जी हरेक कथा हरुको 🙏🙏🙏
herne katha dherai dherai dhannebad... ani yes katha ma dekhiyako cheli haruko sapana pura hos... ani cheli ko aama buwa lae pani dhannebad... aaphno chori harulae khel ko lagi prerit garirakhnu bhako 6.. ani guru haru lae pani dhannebad...
हेर्ने कथा हेरि सके पछि जहिले आँखा रसिएर आउँछ ....साच्चै यी टिमले समाज सरकार को आँखा खोल्ने काम गरि रहेको छ।। आजको भिडियो हेरेर कतै यी नानीहरुलाई सहुलियत सरकारी व्यवस्था मिलाई दिन्छ कि भन्ने आशा लागेको छ।।
गुरु र चेलाहरुको नजिकको माया, आमा बाबू र छोरा छोरिहरुको सपना मृतक र जिवितहरुको यति धेरै मान र सम्मान यो शिक्षा सबैले शिक्न र बुझ्न जरुरी छ धेरै धेरै सम्मान छ यहाहरु सबैजनालाई
waiting for Episode-38 विध्या दिदी ,एकदमै खुशी लाग्छ, आत्मा बल बढेर आउँछ, हेर्ने कथा को अंकहरु हेरेर , विध्या दिदिलाई हृदयदेखी धन्यवाद । हेर्ने कथा हजारौं अंक सम्म पुगोस , शुभकामना छ, सम्पुर्ण टिमलाई ।।।♥️♥️♥️♥️
यो भिडियो हेरेर धेरै खुशी लाग्यो अनि आँखा बाट पनि आँसु आयो यो त फुटबल प्रेमिहरुले मात्र बुज्ने गर्छन सानू सानू बुनुहरुले धेरै दुख गरिरहेको रहेछन आफ्नो नाम राख्न र बुनुहरु अनि सबैको उतर उतोर प्रगती को कामना गर्दछु साथै जति पनि खेलाडी हरु यसरी प्रोत्साहन अनि हौसला माया दिएर कोच ट्रेनिङ गराउनु हुने गुरुहरु लाई पनि मेरो नमन सम्मान छ तपाइहरुले आफ्नो ठाउँ अनि मात्र नभएर देसको लागि खेलाडी हरु जन्माउन कि लागि लागिपरिरहनु भको छ फेरि पनि सम्मान छ हामी सबैको अनि सबैले सपना अनि सबिना बुनुहरुको आमा बुबाहरु पाए कति राम्रो हुने थियो र एउटा बुटवल मात्र नभएर जुनै पनि काम मा आफ्नो परिवार को सपोर्ट चाहिने भएको ले सबै आमा बुवा हरुलाइ अनि अनि सबैलाइ माया सपोर्ट हौसला गरेर अगि बड्न को लागि प्रेरित गरेर सहयोग गरिदिनु होला भन्न चहान्छु अन्त्यमा गुरुहरुलाई फेरि पनि thanku so much for the teaching football &loving saporting to all the lady team 😢😢😢😢
हेर्ने कथाका सबै टिम लाइ मुरी मुरी धन्यवाद यति राम्रा, मन छुने, रूवाउने अनि उत्साहका कथाहरूकालागि । कथाका सबै पात्रहरूलाइ इश्वरले रक्षा गरून्, अाशिष दिउन्
खेलाडीहरु देशका शान हुन् हाम्रो सरकार ले राम्रो खेलाडी लाई समान र प्राेत्सान र साथ दिन्थयाे भने अाज विश्व सामु नम्बर 1 हुन्थयाे मेराे देश । सलाम छ ती अामा बुबा लाई जस्ले जस्तो सुकै प्रस्तिथि मा पनि हिम्मत हारेनन् ।
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
गरे दिदी गरे
कसरी सहयोग गर्न सकिन्छ, यो महिला फुटबल टोलीलाई?
सहयोगी हातहरु धेरै छन तपाईहरुको नं दिनुस है हेर्ने कथा टिम।
हाम्रा चेलीहरुले उपमेयरकपमा कहाँसम्म जिते???
Sabinako aamako number pauna sakxu Dd?
सबैलाई नमस्कार 🙏 चपुरको यस फूटबल टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने चेलीहरुका प्रशिक्षक नुरराज काफ्लेलाई सम्पर्क गर्न सक्नुहुन्छ: 9818188448 । सँधै झैं यसपटकको कथलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् है ।
Good luck chapur
दिदै च्यानल सब्स्क्राइब गर्नुभयको छैज भने गर्नुस है भनेर साझा सवाल देखि पछ्याउँदै हेर्ने कथा सम्म पुग्ने म जस्ता हजुरका पन्खा को चित्ता नदुख्ला र 😥😥
Thank you. I will contact him.
हस हजुर
@Lilu Kumari Magar 😎🇳🇵✋😍
WOW ! Sabina's Mother 🙏🙏
क्या मोटिभेटेड महिला ! "छोराछोरी अगाडि रुदिन/ जाने गईहाल्यो मुटुलाई ढुङ्गा बनाउछु/ जस्तो काम पनि गर्छु/ छोराछोरी जे बन्छु भन्छन् बनाउछु।
Respect ~ Respect ~ Respect
प्रकृति प्रेमी 😭
@@ExtraOnlineTv Thank You ! I've Subscribed Your Channel Just Now.
अनि तेहि बोल्दै गर्दा छोरीको आँखाभरी भए को आँसु ।
देखाउन नमिल्ने माया😢
I pray that she do very well in life.
National international samma pugnuhos!😄
हाल म ऑस्ट्रेल्या मा छू नेपाल औदा यो बहिनी हरू लाईं फूटबल बूट लगायाद सम्पूर्ण सामान उपलपदा गरने छू . जय नेपाली चेलि. Keep it up sister haru
Johnsonwong Wood great 👍 thought
दिने भय बिध्या दिदी सङ्ग सम्पर्क गरेर पठाइदिय हुन्छ नाटक गर्नु पर्दैन यहाँ अस्ट्रेलिया छु भन्दै
Johnsonwong Wood good thought sir!
Jay nepal
Johnsonwong Wood बजिया गफ दिन्छेस् ???तेरिमा फटा
रोकिएनन आँशु मेरा जब देखे यी चेलीहरुको कथा व्यथा, “बिहान खाली पेट खेल्न जान्छौ अनि आएर भात खान्छौ” कसैको जुत्ता (बुट) छैन कसैको मोजा जर्सी छैन, तर पनि यी चेलीहरु दौडीरहेछन खेलीरहेछन, सलाम छ ति मजदुर आमा बाबालाइ अनि कोच (प्रशिक्षक) हरुलाई, उपमेयर कप जितेर आउनु, उज्वल भबिष्यको कामना !
र तेस्रो पटक हेर्दै छु !!!
सरकार लाइ के भन्नु
सलाम छ यि चेलिहरु लाइ ❤️🇳🇵🇳🇵
Sarkar ta mareko xa hoo
आमा-खर्च बर्छ लाग्छ कि नाई?
छोरी-लाग्दैन, लाग्छ नि किन नलाग्ने।
आमा छोरिको संवाद मन मराउने यता हाजिर हुम त।
मन छोयो
✋✋
बहादुर आमा।।।
Mom
त्यि आमा बा प्रती सलाम जो अशिक्षित भएरपनि महान शिक्षित परिवार भन्दा खुल्ला मनका छन्!
हेर्ने कथाको हरेक भाग आफ्नै कथा र आफ्नै मान्छे हरु को कथा जस्तो लाग्छ।।।आँखा हरु नी रसाउछन
Gagan Ghimire 😭😭sachhi nei bidhya G ko sobdha r harek video le maan xunxa so Aja dhrei khusi lgo sbei chelli hru ko mannat r uni hru ko ama baba ko hoslaaaa dekhta dherei nei rmro r khusi lgo
Man xoyo
Sanchai nai sathi..
सविनाकाे आमालाई सेवा छ,कति महान आमा।
really
अनेकौं दुःख कष्ट सहेर आफ्नो छोरीहरूलाई फुटबल खेलमा लाग्न सहयोग गर्नुहुने ती भगावनरुपी आमाबाबा अनि गुरु लाई मनैदेखि हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏
महल मा बस्ने लाई के थाहा झुपडिको फुल कसरि फकृन्छ भनेर ? संघर्ष ले नै केही पाठ र जिन्दगी जिउन सिकाउछ हामी गरिब दुखी लाइ
उच्च सम्मान ति बाबा आमालाई जस्ले हरेक परिस्थिति को सामना गरेर छोरिको भबिष्य र्निमाण मा लाग्नु भएको छ
काठमाडौको गेम भयो होला? भन्ने प्रश्न मनमा खड्कीरहेकोछ।
पातलो दिशा आउँदा सिङापुर पुग्ने सरकारले यी यस्ता प्रतिभाशाली बहिनीहरुलाई संरक्षण र सहयोग गर्न सके कति राम्रो हुने थियो।
बिध्या दिदिको भोइस मन पर्ने जति एता हाजिर हुनुहोस
Voice matra harni ki dear miss ko yodann harni
Yes sir 😹
एक वर्ष पहिला को भिडियो रछ मैले आज हेर्दैछु किन हो यो भिडियो सुरुदेखि लस्ट सम्मा आँखा आँसु आयो सलाम छ चेली हरु लाई जय नेपाल 🇳🇵🇳🇵
शेर बहादुर गुरु, नया गुरुहरू अनी चेलि हरूको आमा बुबा लाई मेरो हृदयदेखीनै नमन..
Hatts off u all 🙌🏻
"म भन्छु मेरो छोरी घरमै कोचिएर नबसोस् केही गरेर देखाओस्" solute to the parents 👏🙏🙏 and that music 😍😍😘
हाम्रो देशको खेल क्षेत्रमा यस्तो छ अबस्था ! न त राम्रो मैदान छ, न प्रयाप्त सामाग्री छन्, न त डाइट खान आर्थिक अवस्था मजबुत छ 😥😥 तैपनि उनीहरुमा उच्च मनोबल छ, अझै प्रगति गर्ने अठोट छ, परिवारको साथ छ।
WOW ! Keep it Up 👏👏
ती आमा बुवा को माहान मन र महान सोच लाई धेरै धेरै धन्यवाद 🙏❤️⚽️⚽️
Ho t ni
कुनै शब्द भय पो बोल्नु म 😌😌आमा को ठाउँ अरु कसैले लीनै सक्दैन आमा आमा हुन चेली स्यालुट अनि हेर्ने कथा धन्यवाद 😍😍
हेर्दै गए ,ऑसु रोकिएन मेरै गॉउको चेलीहरुको रियल कथा रहेछ।
Man Jimba 😭😭
Why I am crying yr☺️😊😊
Aru kasaiko aasu ako vya like thoka tw😂
😥😥😥
I cried😢
5:38-6:04 my eyes were full of tears
I skipped those part bro ,I knew I would feel
Ma pani dherai roye 😂😂😂
बिधा दिदी बाट आजकल का युटुबे पर्तुकार हरुले पनि केही सिक्ने हो कि ?
Sahi ho
100%
100 %right
झिंगा ,कहिले मौरी हुदैन ,पत्रुकर कहिले पत्रकार बन्दैन
अति नै राम्राे कथा मन छाेयाे गाउगाउमा यसरिनै लुकेर रहेका महान खेलाडी हरू कुनै देशकाे काेठामा झाडुपाेचा भाडा माझ्न बिबश छन् सुनिन्छ कि अन्तरास्ट्रिय खेल मा लादा लाखाैकाे बार्गेनिङ गरेर राम्रा खेलाडी जान नपायका धेरै अनुभबहरू छन् यस्ता लषनशिल टिमलाई राष्ट्र ले पनि सहयाेष गर्नुपर्दछ किनकि यिनिहरू भनेका नेपालका गहना हुन्
गुरु मा नमन छ साथै आमा बुवामा पनि नमन छोराछोरी बराबर दृष्टि ले हेर्नू पर्छ र हेर्मे कथालाई पनि यश प्रकारका देश भित्रका दबिएका कुरालाई यसरी दृश्य बनाई सबै नेपाली माझ राखिदिनु ले सबैमा वा केही लाई भए पनि छोरी माथि पनि आत्म बिश्वास जाग्छ भन्ने पुर्ण बिश्वास लिन्छु र हेर्न कथाका सबै सम्पूर्ण टिम लाई हृदयदेखि नमन छ मेरो र सधैं यस्ता दृश्य हेर्न पाउँ भन्ने आसा राख्छु ।
""जब जङ्घर तर्छ नि त्यत्ति बेला काम्यो भने बगाएर लान्छ तेस्लाइ ताली थोकेर अघि बढ्नुपर्छ "हजुर्बुबा को कति महान् भनाइ
मेरो मन कमजोर हो वा हेर्ने कथामा आउने कथाहरु हृदय बिदारक हुन्? प्रत्येक एपिसोडले रुवाउछ मलाई!
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔
same too me...
कसम यो होनि जीवन भनेको! यो कथा हेर्ने मान्छे को चै कम्जोर हुन्छ होला र!! 🙏🙏धन्यवाद छ बिध्या जि लागायत सम्पुर्ण ग्रुप लाई
आहा यति राम्रो खेलाडी बहिनीहरु देखेर धेरै खुसी लाग्यो। प्रगति गर्दै जानू बहिनी हो। गुरुको लगनशीलता ढृड संकल्प र बहिनिहरुको मेहनत भएको भिडियो हेरेर आँसु रसायो।
aakha bata asu nai aune kahani.... garib hunu nai hamro mukhe pida bhayo .... salam chele ani mahan ama babu...
आखाँ भरिएर आयाे, मन भारि भए जस्ताे भयाे, गुरू, आमा र परिवारकाे सम्मानमा हात जाेडेर शिर झुकाउन मन लाग्याे 🙏 शुभकामना छ सम्पुर्ण खेलाडिहरुलाई 🙏❤️
हेर्ने कथाको कुनै एपिसोड छैन जुन कथाले मेरो आँखा नरसाएको 😔😔
आफ्नो दुख पिडा,सुख र आफ्नो बिगतले नरसाउने आँखा अरुको पिडा देखेर सारै रसाउँछ 😭😭
हेर्दै जादा आँसु बरबर आयो समय बितेको पत्तै भएन अझै समय छोटोे भयो बिध्या जि काठमाडौ गएर नि खेलको बारेमा यि नानीहरू जानकरी दिनु है
Yes plz making to the part two.
हजुर जस्तो लोकप्रिय पत्रकार एति दुख गरेर हेर्ने कथा को खोजि गरेर हामि माझ परस्तुत गर्नु हुछ निक्कै यथार्थ अनि रोचक लाग्छ बिध्या चापागाइ जि हजुर लाइ सलाम छ अनि मलाइ चित्त नबुझेको कुरा किन हामि आधिबासि जनजाति को नाम मात्र परस्तुत गर्नु भयेको बहादुर र कुमार सम्म मात्र उल्लेख गर्नु भयेको ?कथा लामो हुन्छ भनेर हो कि अन्य कुराले हजुरहरु लाइ असर गर्यो l 2/2 जना मगर हरुको पछाडि थर नभन्दै गर्दा काफ्ले को थर चाहि मज्जा सङग भन्नु हुन्छ यो मात्र होइन गजेन्द्र सर को पनि पुरा नाम खुलाउन सक्नु भयेको छैन हुन त हजुरहरु ले तल पत्ति लेख्नु भएको छ तर पनि पुरा नाम भन्न किन असमर्थ हुनुभयेको होल??
कलिला युवती हरुको यो उत्साह देखेर खुसी लाग्यो, चपुर को माहौल नै प्रसंगसक रहेछ,
ति गरिब बा आमा जस्ले छोरीहरूलाई फुटबल खेल तर्फ अगि बढन हौसला दिनु भएको मा सलाम ....जय नेपाली फुटबल
खै के भनेर सम्बोधन दिउ,, यो कथालाई,,,
यो कथा हैन,, एउटा ईतिहास जस्तो लाग्यो💛💛💛💛
ती बुडा हजुर बुबाका आशीर्वाद लागोस।नामर्द सरकार देख्दा मन भारी हुन्छ।
यो समुह लाइ उत्तर उत्तर प्रगतीको कामना।। सम्बन्धीत नीकायले पनी ध्यान दीयोस यी खेलाडी हरुको लागी ।। सधै जीतेर अगाडी बढनु
कति खुल्ला हृदयका बुबा आमा ,सबिनाको आमालाइ त सल्युट गर्न मन लाग्यो,गरिबिको पराकाष्ठामा पनि छोरिहरुलाइ कति हिम्मत दिनुभयको,
अरे वा !! कसरी बयान गरुम म सलाम छ तपाईंहरुलाई छोरी हरु ले पनि गर्न सक्छन भने कुरा मन मा राख्नु भो अहिले जिल्ला को लागि खेल्नु नानी हरु भोलि को दिन देशको लागि खेल्नु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
कति संघर्ष पुर्ण फुटबल जीवन अनि कति दुखझेलेर पनि आफ्नो सन्तानको लागि आफ्ना सबै खुसिहरु त्यागेका आमा बुबा हरु ।
निकै गर्ब लाग्यो यो ठाऊका अभिभाबकहरुले आफ्नो पिडा अनी दुखलाई लुकएर छोरीहरुको लागी अथाह प्रायस गर्रेको देख्दा। यो episode ले निकै उत्साहा अनी हौसला प्रदान गर्यो । बहिनीहरुलाई धेरै सुवकामना छ तिमिहरुको सपना साकार होस अनी आफ्नो परिवार र राष्ट्रको नाम रोशन गर्न सकुन ।♥️♥️
👇🙏🙏♥️
जस्तोसुकै परिस्थितिमा पनि आफ्ना छोराछोरीको खुसीमा सुखद अनुभव गर्ने बुवाआमा प्रती उच्च सम्मान 😍😍
आज पैलो चोटि हेरे । निकै नै राम्रो लायो । कत्ती पनि न काटी हेरे 😊 नैकै खुसी लायो र भावुक पनि । आब देखि न बिराइ हेर्ने छु समएले भ्याए सम्म 😊😎
जाग लम्क चम्क हे नौ जवान हो।यो साचिकै मन छुने गित छ की बयान नै गर्न सक्दिन।यो एकदम राम्रो कथा बस्तु प्रस्तुत गर्नुभएको मा धन्यबाद।
Ho ni
वाओउ सहयोग गर्नु पर्छ।बैनी आर्मी मा जाउ।त्याह तिम्रो सुन्दर भबिस्री छ।
Wow!!!! very supportive parents.
कति अाननद अायाे यो भिडियाे हेरेर , धन्यवाद
राष्ट्रकालागी योगदान दि रहेका छन् यी नानिहरुले तर सरकारी तबरबाट भने केही मुल्याङ्कन छैन , यस्तो काम गर्ने हेर्ने कथाका टिमलाइ बधाई , कुनै न कुनै दिन राष्ट्रले पनि मुल्याङ्कन गरून् र यी नानिहरुको खेल लाई अझ मझ्बुद बनोस । एक दिन उनिहरुको नाम बाट रास्ट्र चिनिने छ । अनि त्यतिबेला वास्ता गर्नेछन खेल प्रतिको आस्था , नेपाल लाई ऐले सम्म चिनिएकै खेल ले मात्र हो ।।।
कति धेरै धेर सर्घष फुटबल जिवन अनि कति धेरै मेहनत र सपना त्यनुहुने बुबा आमा 😢 साथै यो कथा देखाउने टिम र बिध्या दिदि लाप सम्मान❤❤
हैट सारै रुवायो आजको कथाले कति दु:ख लाग्दो मार्मिक मन मुटुमै छोयो सरकार केही राहत दिनु यिनिहरुलाइ नानीहरुलाइ सफलताको सुभ कामना छ ।हेर्ने कथाको टिम धन्य हो
यस कथाको खेलाडि बहिनिहरु राष्ट्रिय टिमबाट खेलेकाे हेर्ने ठुलो रहर छ।सम्पूर्ण खेलाडी बहिनिहरुलाई सफलताको शुभकामना
दुबाई बहिनी का बुबा आमा लाई हिर्दय देखि नै सलाम छ गर्दछु कति राम्रो सोंच
शेरबहादुर दर्लामीदाई रौतहटको अति स्तरीय फुटबल खेलाडीमात्र हैन वहाँ आफैं गीत लेख्ने गीत गाउने नाटक लेख्ने मन्चन गर्ने राम्रो स्थानीयकलाकार पनि हुनुहुन्थ्यो । वहाँको कमी अति नै महशुष भएको छ । रौतहटका चेलीहरुलाई राम्रा फुटबल खेलाडी बनाउने सम्पूर्ण श्रेय वहाँलाई नै जान्छ । दाइको असामयिक प्रश्थान अपुरणीय क्षति हो ।
rautahatma ta madeshi mulka 95% hoinan ra ? Tara tharulai naganne ho vane ta rautahatka mahila kheladi ta sab pahari mulka chhan ta/
आदर्श नारी बिद्या दिदी लाई नमन, चपुर का नानी हरु लाई उज्जल भबिस्य को शुभकामना अनि ती नानीहरु का अभिभाबक लाई उच्च सम्मान
नेपाल म जति मरि मेटि गरेनी गरिब खेलाडी को सपनाको कदर घर परिवार बाहेक कसैले गर्दैन ! हेर्ने कथा लाई धन्यवाद खेलाडी को पीडा सबै सामु ल्याईदिय को मा ❤️❤️❤️❤️
मेरो त आखा रसायो ,यी खेलाडी नानी हरु प्रती सरकार को ध्यान जावस,यी रास्ट्र का गहना हुन ।
आर्थिक अभाव मा पनि चेलिहरुको खेलप्रतिको उत्साह र प्रगती देखेर खुशी लाग्यो ।।। स्थानिय सरकारले सहयोग गर्नुपर्छ , किन निदाएर बसेको होला ।
धेरै धेरै खुशी लागो इ सबै बहिनी हरुका कथा सुनेर बहिनीहरुले धेरै दुख,कष्ट गरेका छन् सलाम छ सबै परिवार मा र साथै गुरु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🤔🤔सधैं यसरी नि अगाडि बडिरनु बहिनी हरु 🇳🇵🙏👍️
बहिनीहरुको मेहनत कदापि खेर जाने छैन यो टिमको एकपटक हेर्ने मौका पाएको थिए गजब खेल्छन धन्यवाद विद्या दिदी हामीसम्म यिनीहरुको मेहनत लगन र परिस्रम उजागर गरिदिनु भयो सलाम छ
खुशि पनि लागाे ,,
अनि
दुःख पनि लाग्याे
चेलिबेटी हरु काे हौसला
यसरी नै कायम रहाेस्
यो team लाई sponcers को धेरै आवश्यक रहेछ । ANFA को ध्यान जानु पनि जरुरी छ
Hami milay ra garda kaso hola
ढुंगाको काप फोरेर उमृन्छ पिपल । प्यारी बुनुहरुले उपमेयर कप मा कस्तो प्रदशन गरे होला यो मनमा कौतुहलता रहिरह्यो ।
शेर बहादुर दाई....साँच्चै कै शेर नै हुनुहुन्थ्याे.... हामी सानाे छँदा वहाँकाे खेल हेर्दा साह्रै राेमान्चित हुन्थ्याै...प्रेरक कथा ...जसले वास्तविकता बयान गरेकाे छ...
जहा इच्छाशक्ति प्रबल हुन्छ त्यहा असम्भव केही पनि हुदैन, यस्तो अभावमा पनि एत्तिको अभ्यास गरि आफ्नो सपना अनि गुरुको सपना पूरा गर्ने इच्छा बोक्ने मेरो चेलिहरु प्रती सलाम!
नेपाली चेलीहरु प्रती हार्दिक सलाम । तपाईंहरुको मिहेनत र लगाब अबस्य एकदिन सार्थक हुनेछ । 🙏💅👏💕
Film ko hero/heroni vanda yesto kaam garne lai hero vanchan..atleast uni haru afno desh ko name rakhnu lai kasto thulo mehent garchaa..kasto ramro soch vayeko haru...Good luck and keep it up girls..👍👌
भबिस्यका कर्णधार नेपाली चेली हरुमा सफलता अनि उज्वल भबिस्यकाे सुभकामना
सबैको आआफ्नो समस्या छ तर यी समस्याहरुको बाबजुद पनि छोरीहरुलाई साथ दिने आमा बुबाहरुलाई सम्मान।🙏
बहिनीहरुले आफू कुन स्तरबाट आएको हो भनेर कहिल्यै नभुल्नु, अझै मेहनत गर्नु आफ्नो र आफ्नो परिवारको अनि गाउँ ठाउँ र देशको नाम उच्च राख्नु।❤️🙏
दोहोराई तेहेराई हेरेँ । बैनी हरुको हिम्मत सहास लगानसिलता हेर्दा सुरु देखि अन्त सम्म सास फुलेर आयो गर्ब ले । यस्ता हिम्मतिला बैनी हरु लाई मन देखि सलाम गर्न मन लाग्यो। बिहानै ऊठेर खाली पेटमा खेल्दा कति कमजोर हुन्छ होला कुनै अड्कल गर्ने ठाऊ छैन । काठमान्डौ को खेल खेलेर के गर्यो होला? फलोअप अपडेट गर्दिनु पनि पर्यो बिद्या जी हरेक कथा हरुको 🙏🙏🙏
कथा साच्चै मार्मिक लाग्यो।।यी बहिनीहरु सबैलाइ धेरै धेरै शुभ कामना छ।सफलताको शिखर सम्म पुग्नु।👏👏👏👏
दिदी आज त आँखा बाटा आँसु आएर हेर्नै सकेन ।सार्है रुवायो।
Gurung Thagu same here bro .. they the parents are really stronger and supportive
Biopic of Sher Bahadur Darlami will be amzing like bollywood movie Dangal..
💯
सारै रहर लाग्छ हाम्रो पालामा त यस्तो मौक़ा पाईएन अहीले छोरी लाई गर भन्दा रहर गर्दिनन के गर्नु । खेल जित छोरी हो तिमाहरु पनी मेरै छोरी हौ धेरै शुभकामना
herne katha dherai dherai dhannebad...
ani yes katha ma dekhiyako cheli haruko sapana pura hos...
ani cheli ko aama buwa lae pani dhannebad... aaphno chori harulae khel ko lagi prerit garirakhnu bhako 6.. ani guru haru lae pani dhannebad...
यो कथा हेर्दै जाँदा आखाँमा आँसु आयो।मेरा आमा बुवाको जस्तै दु:ख र सपना 😢😢
हेर्ने कथा को हरेक भाग हेर्दा जीबन जिउने येस्तो प्रेरणा मिल्छ ।येस्तो लाग्छ जिबन मा हाम्रो दुख संघर्ष त केहि पनि होईन
पहिलो ईपिशोड देखी आजसम्म नछुटाई हेरिरहेको छु।समाजमा लुकेका कथालाई पस्कनुभएकोमा विद्या जी लगायत सम्पूर्ण टिमलाई धन्यवाद।
आँसु नै आयो । ती महान आमा बुवालाई सलाम छ जस्ले आफ्नो नानी हरुको भबिस्य फुटबलमा देखेकाछन र आफ्नो शक्ति त्यही लगाएकाछन।
सलाम खेलाडि बहिनिहरुलाई धन्नेबाद बिबि सि टिम शन्देस दिनु भयकोमा
केहि महिनामा नेपाल आउदै छु म आएर थोरै भए नी सहयोग गर्ने छु l आउने game को लगि अग्रीम शुभकामना
Jeeban chhetri 👍🏻
मेरो छोरीहरूलाई सलाम छ, जति दुःख कष्ट भए पनि सीमित स्रोत मा पनि यति उपलब्धि हासिल भएको मा खुशी लाग्यो!
यो टिमलाई मेरो 1 महिनाको आम्दानीको 50% रकम सहयोग गर्छु। बल,जर्सी र बुट को लागि प्लिज कन्ट्याक मि
गर्यौ त ब्रो सहयोग? कि गफ मात्र भो।
@@shekharnathneupane1613 खै त गफै त होला..!
Gharko kuna ma basera guff hanxha kancha ....Khoi garnu bhayo bhai?
कथामा प्रयोग भएका शब्दहरूले सार्रै मन रुवायो,हेर्ने सिक्ने व्यवहारमा लागु गर्ने कथा,great job didi 👩salut🙋
कसैको सपना होस् त यस्तो, सपनालाई पूरा गर्ने अठोट होस् त यस्तो........ओहो ! जिन्दगी ...........
स्यालुट गर्नुपर्छ ती महान अबिभावक बाबा आमाहरुलाइ ✌
साथै सम्पुर्न चेलिहरुलाइ उज्ज्वल भबिश्यको कामना🌹
हेर्ने कथा हेरि सके पछि जहिले आँखा रसिएर आउँछ ....साच्चै यी टिमले समाज सरकार को आँखा खोल्ने काम गरि रहेको छ।।
आजको भिडियो हेरेर कतै यी नानीहरुलाई सहुलियत सरकारी व्यवस्था मिलाई दिन्छ कि भन्ने आशा लागेको छ।।
ई बहिनीहरुलाई सहयोग गर्न कसलाई सम्पर्क गर्नुपर्ला, म यो टीम लाई सहयोग गर्न चाहन्छु
Very great help garnu dada ma yestai comments herdai thiyo ...
रौतहत जिल्ला फूटबल संघ , भगवान दर्लमी (facebook)
@@karmasherpa.22 mani hajurjastai samjhidai herdai thiya uha mahan hunuhunxa
Mahan sochka dhani samman x hajur lae
Me also miss give any idea I want to help them
सायद नै छुटछ भाग हरु यस्तै यस्तै कुरा हरुले आफू लाई दुखी हैन भाग्यमानी सम्झ्न्छु हौसला बडाउन अनि जो जस्ले जति जहाँ बाट सकिन्छ सक्नेले सहयोग गर्नेछन्
गुरु र चेलाहरुको नजिकको माया, आमा बाबू र छोरा छोरिहरुको सपना मृतक र जिवितहरुको यति धेरै मान र सम्मान यो शिक्षा सबैले शिक्न र बुझ्न जरुरी छ धेरै धेरै सम्मान छ यहाहरु सबैजनालाई
हेर्ने कथालाई पहिलो प्राथमिकता दिएर हेर्ने गरेको साथिहरु को को हुनुहुन्छ? अनि कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ?
Mo pani xu hae ,now maldives
I'm from johansberg south Africa
MA harek vag nxutai harxu sarai man parxa MA ahile Qatar bata hardaixu
@@ranzuucarkey9342 same here Mani Qatar batae ho.. khusilago hajur pani Qatar bat heradaehunuhunx
me
waiting for Episode-38
विध्या दिदी ,एकदमै खुशी लाग्छ, आत्मा बल बढेर आउँछ, हेर्ने कथा को अंकहरु हेरेर , विध्या दिदिलाई हृदयदेखी धन्यवाद । हेर्ने कथा हजारौं अंक सम्म पुगोस , शुभकामना छ, सम्पुर्ण टिमलाई ।।।♥️♥️♥️♥️
खेलाडी को अवस्था यस्तो छ अनि परिमाण मात्र राम्रो खोजेर हुन्छ र सरकारको ध्यान जाहोस
एक दम सहि कुरा भन्नुभयो
यो भिडियो हेरेर धेरै खुशी लाग्यो अनि आँखा बाट पनि आँसु आयो यो त फुटबल प्रेमिहरुले मात्र बुज्ने गर्छन सानू सानू बुनुहरुले धेरै दुख गरिरहेको रहेछन आफ्नो नाम राख्न र बुनुहरु अनि सबैको उतर उतोर प्रगती को कामना गर्दछु
साथै जति पनि खेलाडी हरु यसरी प्रोत्साहन अनि हौसला माया दिएर कोच ट्रेनिङ गराउनु हुने गुरुहरु लाई पनि मेरो नमन सम्मान छ तपाइहरुले आफ्नो ठाउँ अनि मात्र नभएर देसको लागि खेलाडी हरु जन्माउन कि लागि लागिपरिरहनु भको छ फेरि पनि सम्मान छ हामी सबैको अनि सबैले सपना अनि सबिना बुनुहरुको आमा बुबाहरु पाए कति राम्रो हुने थियो र एउटा बुटवल मात्र नभएर जुनै पनि काम मा आफ्नो परिवार को सपोर्ट चाहिने भएको ले सबै आमा बुवा हरुलाइ अनि अनि सबैलाइ माया सपोर्ट हौसला गरेर अगि बड्न को लागि प्रेरित गरेर सहयोग गरिदिनु होला भन्न चहान्छु अन्त्यमा गुरुहरुलाई फेरि पनि thanku so much for the teaching football &loving saporting to all the lady team 😢😢😢😢
हेर्ने कथाका सबै टिम लाइ मुरी मुरी धन्यवाद यति राम्रा, मन छुने, रूवाउने अनि उत्साहका कथाहरूकालागि । कथाका सबै पात्रहरूलाइ इश्वरले रक्षा गरून्, अाशिष दिउन्
असाध्य राम्रो मन छूने कार्यक्रम बिद्या बैनी लाई नमन
Very heart-touching, new parents learn from this.
बिध्या दिदी हजुरसँग एकैछिन भएपनि भेटिएर गफिन मन छ .. !!
खेलाडीहरु देशका शान हुन् हाम्रो सरकार ले राम्रो खेलाडी लाई समान र प्राेत्सान र साथ दिन्थयाे भने अाज विश्व सामु नम्बर 1 हुन्थयाे मेराे देश । सलाम छ ती अामा बुबा लाई जस्ले जस्तो सुकै प्रस्तिथि मा पनि हिम्मत हारेनन् ।
छाेरि हरु काे ऊज्वल भबिष्य काे कामना😍 यति साथ सहयाेग गर्ने वा अामा काे सदैब ख्याल गर्नु😘