गजेन्द्र सरको कथा | Gajendra Sirko Katha - Herne Katha EP17
HTML-код
- Опубликовано: 10 янв 2025
- सुर्खेत गुर्भाकोटस्थित गुमीको ढोेडेनीमा जनसंयुक्त प्रावि छ । विद्यार्थी नअएर अर्को स्कुलसँग गाभिने सँघारमा रहेको जनसंयुक्त मा एक दिन गजेन्द्र राना मगर आइपुगे ।
#HerneKatha #GajendraSir
Jana Samyukta Primary School in Dhodeni Gumi was in the verge of merging with another school. One day Gajendra Rana Magar arrived as a volunteer teacher and the school is changed forever. Now, other school in the areas are in the verge of merging with this school. Gajendra Sir has got his own story to tell.
Herne Katha Episode 17 - Gajendra Sirko Katha (Story of Gajendra Sir)
========================
💁♂️💁♂️💁♂️ Support Us 💁♂️💁♂️💁♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
Herne Katha love this program, thanks for sharing
Herne Katha 🙏🏻🌷💯hajur ko sabbei katha ramro xa
हजुरको च्यानलले एक दमै जिवन्त कथा प्रस्तुत गर्नु हुन्छ।मलाई एक दमै मन पर्छ।बनावटि कथा भन्दा सत्य कथा कहाँ न राम्रो।अझै राम्रो कथा हेर्न पाईयोस।उत्तर उत्तर प्रगतिको कामना गर्द छु।🙏🙏🙏
मैले त गरिसके
Herne Katha pls give me gajendra sir contact no, I want him support monthly, wish him continue school for kids future. I’m from chitwan nepal currently live hk.
एक दर्जन कापि र दुई दर्जन पेन्सिल बाँड्दा नि फाेटाे खिचेर सामाजिक संजाल रंगाउनुहुने मित्रहरूलाई खासै छाेएन हाेला गुमनाम गजेन्द्र सरकाे कथाले !!
Tei hai hajur...
हो हजुर
एक दर्जन कापि र दुई दर्जन पेन्सिल बड़ा
100% Vannu bhayo
Tei vayara hola dislike gareka
जिन्दगीमा एउटै गल्ती गरिरहे।
युट्युबमा हेर्ने कथा भन्ने Channel पनि रहेछ, म चै Nepal Idol र Rodies हेरिरहे। 😃
maile ni yahi garirahechhu..
😂😂😂😂😂😂😂
😄😄😄
youtube ma ta "garauna garauna garauna galti garauna" bhanne geet pani xa ni aapey ko.. aaba xa bhandai ma sabai channel haru thaa hunai parxa bhanne k xa ra?
haha hor😂
महिना को 30/40 हजार तलब खाएर महिना को 1 हप्ता स्कुल तिर र बाकी समय पाटी संगठन तिर लन्ठुवा भएर घुमीरहने हरुलाई गतिलो जवाफ.....सलाम सर..
सलाम कम्रेड।✊
`धनी हुनु ठूलो कुरो रैनछ, धनी भन्दा अझ खुसी हुनु चै ठूलो कुरो रैछ´
मन छोयो यो Line ले!
~dheskanoo
गजेन्द्र सर लाई सलाम गर्ने कोको हुनुहुन्छ हजुर??😍😍
Aarshit Tmagar 🙏🏻🌷💯
Mä chu :)
🙏
बिद्या जि को यो खोज अनि गजेन्द्र सरको यो त्यागलाइ सलाम छ।
Raj kirant 🙏🏻🌷💯
🙋♂️
कस्तो राम्रो बिचार गजेन्द्र सर ! म १२ बर्ष देखी अमेरिकामा बस्दै छु ! यही एम. बि. ए. गरेको छु हाल म ३५ बर्षको भए अब ५ बर्ष पछी नेपाल फर्केर मेरो पुरा जीवन समाजसेवामा बिताउने छु !
ATI Sundar bichar hahur ko
त्यो 5 बर्ष कहिलै आउदैन। 😆😆
“गफै त हो सम्धी” किनकी भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन- यस्तै भन्छन, हैन र?
Aba 3 barsa chha... Ma din barsa gandai chhu
तपाईंको प्रतीक्षामा छौ
सहयोग भनेको यस्तो मान्छे लाई गर्नु पर्छ हावा मा समाजसेवी भन्दै हिड्ने आफ्नो पेट भर्ने हरु लाई सहयोग गर्छौं ।वास्तविक महान ब्यत्ती तपाईं हो राज्यले पनि हेर्नू पर्छ।
अस्लि नेपालि पना भएको नेपालि आमा को सच्चा सपुत सलाम छ र गर्ब ले छाति पनि फुल्यो अनि हषृ का आँसु पनि रोक्न सकिन ।कुनै सब्द नै छैन म सँग सलाम छ फेरि पनि ।
मनको भाव
Hajur hunu hudo royexa ashalie nepali 😢😢😢😢😢😢😢🙏🙏🙏🙏🙏
ramro lagyo...
birano manxe 🙏🏻🌷💯mero pani
राज्य र सरोकारवाला हरुको ध्यान गजेन्द्र सरको योगदान प्रति पुग्न जरुरि छ साथै उहाको योगदानको कदर गर्दै उचित तलब को व्यवस्था गरिनु पर्छ र राज्यले यस्तो व्यक्तिको सम्मान गर्नु पर्छ र उहा लाई "Teacher of the Nation" को अवार्ड ले सम्मान गर्दा कुनै फरक पर्नेछैन
सहि भनु भयो सर
सलाम छ गजेन्द् सर लाई
Last ko geet sanga sir ko katha mel khayo ❤❤
Pure soul❤❤
माझी दाइले जिबन भरि ढुंगा तारि रहे तार्दा तार्दै अाफु चैं वारि रहे कति गहिरो भाब बोकेको गित गजेन्द्र सर सारै नै उत्कृष्ट ब्यक्तत्व
अाखा नै रसायाे
YO kathaa ly meroo aashu aayeoo salute chha #Gajendar sir laai😍😍😍
The Greatest teacher in the world I really salute Mr. Gajendra sir.
थुली दिदि
एकमनले खुशी एक मनले दुखी तर तिम्रो सपनाको लागि तिम्रो साथी एन्फा पहिलो ब्याचले केही न केही सहयोग गर्छु र गर्नेछु,देशलाई जितायो फुटबल खेलेर रास्ट्रको लागि हामी पनि त्यसै छौ तर तिमी महान हौ गजेन्द्र!! सङ्गै बसेउ सङ्गै पढेउ यो याद दिलायो तिम्रो लागि हामी केही गर्छौ पछि नाम भनौला है!! सधै उत्पत्याङ गर्ने उहीँ...हामिले खेल जीवन बितायो सानो मा कहिले गणेश सरले खोस्ने कहिले गिता मेमले कति गह्रो भयो यो लेख्दा आँखाबाट आशु आयो बस् गजेन्द्र तिमी महान छौ💕💕
ohh bikram daii✊✊✊✊
😍😍😍😍
Ohhh hajur ko batch hoo
you are best friend. help him as much as possible
😍😍
पहुच हुनेहरु ले शिक्षा मन्त्री को आखै मा यो भिडियो पुर्यादिए हुने थियो
Video Pugey pani chor haru lai k lagthiyo hola ra
आमा अमिता चौधरीलाई पनि सलाम। जस्ले गजेन्द्र सर लाई यति राम्रो सस्कार सिकाईन इमान्दार बन्न सिकाईन
गजेन्द्रसरको कथाले सारै मन छोयो।यस्ता महान सोचका महापुरूषलाई हार्दिक नमनछ।उहाँको उन्नती प्रगति र मनोकाँछ्या पूर्णहोस् भन्ने कामना गर्दछु।
शिक्षक भनेको माझी हुन अरुलाई खाेला तारेर अाफु किनारमै बसिरहने
हेर्ने कथा आज सम्म कै मन छोने कथा लाग्यो गजेन्द्र सर को यो योगदानलाई सलाम छ
सहि भन्नुभयो यदि सबै नेपालीको मन यस्तै हुने हो भने नेपाल साच्चिकै सुन्दर हुनेछ
शिक्षक जस्तो महान कार्या गर्ने ब्याक्तिलाई माझी सङग डाज्नु कहाँ मिल्छ हौ हैन
Sichik matarai hoina gandagi gudai jada .
Kina ra ma basnay aakhala nadykiyaka dyraichan .
Dhanay bad
Shacikay
बिध्या दीदीलाई धेरै धेरै धन्यवाद छ गजेन्द्र सर जस्तो मान्छे लाई मिदिया मा ल्याउनु भएको मा
Gagandar sir ko jeban kahane sunda akha bata ansu gharko Thai vayan sir goadbalas you
पढेलेखेका हरु विदेश होईन यस्तै यस्तै गाउँघरको स्कूल तिर छिर्नु पर्छ ।
सम्पत्तिको पछि दगुर्ने मान्छे कहिले सन्तुष्ट हुन सक्दैन, गजेन्द्र सरलाई सलाम ।
Himali Batas 🙏🏻🎉💯
Garo xa hjur tapaile vane jasto
Yeso photo herda tapai nai bidesh ma hola jasto hunuhuncha
म पेसाले एक शिक्षाक हु| सायद शिक्षाक हुनु गजेन्द्र सर जस्तो ...
परदेशबाट यो अभागी काइला यो भिडीयो हेर्दै गर्दा आशु थाम्न सकिएन र अन्तमा ल्यापटपको अगाडी नै बसेर ताली बजाए आंशु जार्दै। हामी पैसा भएर नि शुखी हुन सकेनौ तर तपाइको यो भिडीयोले हाम्रो मनमा परिवर्तनको एउटा झिल्को बालिदिएको छ।धन्यबाद छ टिमलाइ सहयोगको प्रतिबद्दता जनाउन चाहन्छु र नेपाल फर्केर एक पटक अबश्य जानेछु यो ठाउमा गजेन्द्र सरले बनाएको स्वर्ग हेर्न।।।
CHYANGBA007 THE KING 100% thiak kura..
यस्ता मान्छे पनि अझै रहेछन यो संसारमा । धन्यवाद हेर्ने कथा टिम र विध्या जी>>>>
I need imo no of gagender sir ...for help... great job sir
@@buddhichettri2631 Sorry, I have no his number, I am just regular viewer "Herne Katha", May Be Herne katha team will provide his contract.
tye vanya hai..so great👍👍
गजेन्द्र सरको कथा जस्तेई कुनै समयमा मैले पनि गाउँको ससाना भाईबहिनिहरुलाई 3 बर्ष सम्म पढाएर समाज सेवा गरेको थिए आज मलाई ती दिनको याद आयो
हेर्ने कथा म जहिले हेर्छु, सबै कथाहारु एकदमै उत्कृष्ट छन तर गजेन्द्र सरको कथा भने धेरै मन पर्छ आजसम्म यो इपिसोड ५० पटक भन्दा धेरै हेरेर पनि अझ मन पर्छ।
जिन्दगी भनेको अरुको खुशिको लागी बाँच्नु पनि हो।😊
Good सोचाइ हजुर को😍
Ya absolutely
महान ब्यक्तिहरु मात्र यस्तो उच्च बिचार राख्छन् ! धन्यवाद लाख्पा जी!!
Lhakpa Dickey Sherpa ya...
Hora ani des chodera kina gaira xan
हेर्दा हेर्दै आँखाबाट आँसु कतिबेला खसेछ पत्तै भएन
सलाम छ गजेन्द्र सर हजुरलाई 🙏
Same here
सलाम छ गजेन्द्र सर
पैसाको लागि कसैको ज्यान पनि लिन पछि नपर्ने अहिलेको जमातमा आफ्नो जीवनको पर्बाह नगरी कलिला बालबालिकाहरुको सुनौलो भबिष्य बनाउनको निमित्त आफ्नो जीवनको अमुल्य समय दिनु भएका गजेन्द्र सरलाई सलाम छ । यो भिडियो ले निकै मन छोयो धन्यबाद बिध्या दिदिलीई यस्ता कुराहरु हामी माँझ ल्याइदिएको मा ।
Tears rolled down ...... in many way I can connect his story to my life .... Thankyou so much for this amazing man ❤️❤️❤️
हरेक पटक अल्छी मान्दै कार्यक्रम हेर्न शुरु गर्छु तर नसकिनजेल मज्जाले हेर्छु। सधैँ मन छुन्छ हेर्ने कथाले।
नेपाल आमाको सच्चा सपुत छोरा
सलाम छ गजेन्द्र सर लाई
मानिस लाई ठुलो बनाउने यस्तै असाधारण सोचाइ
र त्याग ले नै हो तपाईंको बलिदान र त्याग ले
भावुक बनायो सलाम गजेन्द्र सर्🙏🙏
साच्चिकै भन्नी हो भने हेर्ने कथाको सबैभन्दा उत्कृष्ट यो एपिसोड लाग्यो,निशब्द भय म यो हेरेर ,मानवता हराइसकेको अहिलेको बेला मा गजेन्द्र सर जस्ता ब्यक्तित्व पनि छ्न है भनेर देखाउने बिध्या दिदि र हेर्नेकथा परिवार लाई धेरै धन्यवाद ।।।
Bidhya Chapagain ji lai "salam" Chha !!!
म त सोसल मिडियामा प्रतिभा रमाइलो क्षण को आनन्द लिरहे।। कहिले काहीँ BBC सुन्थे तर यी कथा हेरेर र सुनेर कति पटक रोएको पनि छु।।। म त नाटकमा भावुक हुन्थे तर बास्तविकतामा रोए।।। लाग्न थाल्यो सन्सारमा नाटकको दुनिया भन्दा अर्को दुनिया पनि ओझेलमा।।।।।।।
Huge respet to all the team of herne kathaa.... specially didi ....
जस्को आवाजले कथालाइ अझै सशक्त बनाएको छ।।।।
Thanks a lot.....🙏🙏🙏🙏💜🧡💛💙💚
साथीहरु हेर्ने कथा टीमले जुन इस्यु उठायो । यो महान छ । अव खाँचो विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सामाग्रीको छ । तपाई हाम्रो सानो सहयोगले विद्यालयको मुहार फेर्न धेरै सघाउँछ । गजेन्द्र सरको अभियानलाई सहयोग गर्नका लागि पनि । उहाँले देखेको लक्ष्य भेटाउनका लागि
Sai Kuro daju
विधा चापागाई जी,भ्रष्टचारीहरुलाई साझा सवालमा जति उभाएर पनि कहिल्यै परिवर्तन नहुने रहेछ !त्यसैले साझा सवाल कार्यक्रम संचालिका हुनु भन्दा अति राम्रो मन छुने यो एक्लो कथा कार्यक्रम धेरै राम्रो लाग्यो,यो एक्लो कथा ले मुलुकमा धेरैले शिक्षा लिन र सहायोग गर्न सकिन्छ ! यसले पैंसा पैंसा मात्र भन्ने र देख्ने समाजलाई पछाडी पारेर देश र नागरिकलाइ सब्बल बनाउन शिक्षित व्यक्तिहरुले के कस्तो कदम चाल्नु पर्दो रहेछ र यस कार्यक्रमले भ्रष्ट,दलाली,गुन्डागर्दी,माफिया,मानव तस्करी,कालोबजारीहरुलाई निर्मुल गरि देश र नागरिकको हितमा के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने बारे शिक्षित बर्ग समुदायहरुको दिमागमा परिवर्तन ल्याउन वा मार्ग दर्शन अपनाउन मद्दत पुग्ने बिशेष माध्यम बन्ने छ !पर्वार्तान्को सम्बाहक बन्न यस कार्यक्रमलाई बिभिन्न च्यानलका रेडियो र टेलिभिजनमा प्रशारण गर्नु भएमा सारा नेपालीले हेर्न र सुन्न पाइन्थ्यो !यहालाई धेरै धेरै धन्यबाद,
यो गजेन्द्र सरलाइ शिक्षा कार्यालय र बिद्यालय ब्यवस्थापन समिती मिलेर नियुक्ती दिनुपर्छ त्यो स्कुल को भबिस्यको लागि
एकदम सहि कुरा ।
जति हेर्यो उति आँसु को भेल बग्न थाल्यो।जति पनि बच्चा हरुको आशा अनि बिश्वास देखिन्छ ,त्यो देख्दा अनि सुन्दा झन मन रोयो
Uttam Acharya ठोकूवा गर्छु कुनै पार्टीको झोला नबोके सम्म या कुनै नेताको खुट्टा न मोले सम्म कुनै नियुक्ति पाउने वाला छैन I देश ले सधै गूगल ब्वाय जस्ता लाई मात्र चिन्छ महाबीर पुन, गजेंद्र सर हरु लाई चिनने खोजने फुर्सद राज्य लाई छैन I
Gajendra sirko bhabisya ujjyal hos ra uhako schoolle pragari garos mero subhakaman. Rajyale uhahalai protsahan ra permanent teacher babaonu parchha.samajako sahi guru gajendra sirlai hajar hajar salam
गजेन्द्र सरको भाग २ लिए पनि हुने थियो निकै मन छुयो
मुटु को चाल नै रोकिन्छ कि जस्तो लागिरहेछ यो हेरिरहदा
गजेन्द्र सरको जिवनीमा फिल्म बनेको हेर्न मन छ।
Sai vanu vo
याे स्वारथी सङसार म अझै पनि यस्तो मानवीय मान्छे हुदारहिछन सुन्दा सुन्दै अासु थाम्न गाह्रो भयाे
गजेन्द्र सर लाई सलाम ।आँसु नै झर्यो
कति कोमल अनि निस्वार्थ मन भएको मान्छे तपाई गजेन्द्र सर । आजको युगमा कसैले पनि विना पैसा को कामगर्दैनन् | you are such good guy 👍🏻👍🏻
सरकार बाट र स्थानीय सरकार बाट उहाँ सरको भविष्य लागि नि सहयोग हुनु पर्यो सारै मन छुयो अति मिलान सार ब्याक्ती राम्रो सहयोगी मन
यो हेर्ने कथा होइन रुने कथा हो जिन्दगी जिउन सिकाउने कथा हो; hats off to you गजेन्द्र दादा; तपाईंको त्याग तपस्या देखेर आज मान्छे हुनुमा लाज लागिराछ; धर्ती को बोझ झै महसुस भैराछ आफैले आफैलाई
गजेन्द्र सरको त्याग नै हो असली त्याग!! तपाईं महान हुनुहुन्छ गजेन्द्र सर! सबै स्कुलहरुमा तपाईं जस्तै शिक्षक भैदिएको भए हाम्रो शिक्षा प्रणाली कस्तो हुन्यो थियो?
भगवान ले अनेक रुप लिएर यस धर्तीमा आऊनुहुन्छ भन्ने भनाई पुष्ट भयो यो कार्यक्रम हेरेर , गजेन्द्र सरलाई सलाम🙏🙏
सहि हो
सहि कुरा गर्नु भयो
हेर्ने कथाको नियमित दर्सकले हात उठाउनु है अनि नेपाल आइडल हेर्नू पर्छ यश पछि ।
मलाई खुब मन पर्छ नियमित हेर्छु,,,गजेन्द्र सरलाई पनि सलाम गर्न मन लागाे
भगवान को अनेक रुप हुन्छ भन्थे हो रहेछ गजेन्द्र सर लाई सलाम छ
साचै सबै शिक्षकहरु गजेन्द्र सर जस्तै भइदिए
जति खप्छु भने पनि आसु नै आयो भाबुक भनायो । कति महान हुनुहुन्छ सर धेरै धेरै धन्यवाद । यस्तो बिचार भएर नै हो सबैजनाले आशीर्वाद र माया दिएको ।
संखुवासभा जिल्ला चिचिला गाउँ पालिका -2 मा रहेको प्राभात मा.बी बिद्यालय पनि जानू होला madam त्याहाको नराहाङ राई नामको sir ले पनि school को लागि आफ्नो सारा जिबन नै बन्दाकी राख्नु भएको छ ।
हो र ??
Ho ni hai
Nayan Ji Rai antha hora
Nayan Ji Rai 🙏🏻
Aashaxa tehako kathani herna pauxam
त्यो प्रधानाध्यापक गुरुङ सर ले गजेन्द्र सर लाई उचित सरसम्मान सहित नियुक्ति गर्नुपर्यो
सलाम छ गजेन्द्रजी । यस्ता मनका धनिलाइ राज्यले केहि गरनै परछ ।
सम्माननीय राष्ट्रपति ज्यू तपाई ले सम्मान गर्नुपर्ने सहि व्यक्ति यस्तो हुनु पर्ने हाइन र????!
Kumar Dai shai kura garnu bhayo tara khai bidambana bhanii ki k ......!!?
सरकारले गजेन्द्र सर जस्तो समाजसेवी लाई कहिले सम्मान गर्दैन किनकि सम्मान गरेर गजेन्द्र सर बाट के पाउछ र ? यो भ्रस्टचारी सरकारले तेस्तै भ्रस्टचारी मान्छेलाई समान गर्छ . केइ पाउनलाई केई त दिनु पर्यो होइन र? एउटा गरिबको छोरो ले समाज सेवा गरेको छ के नै दिन सक्छ र बिचरा . God bless you Gajendra sir. Keep up the good working. सरकारले होइन समाज ले तपाइलाई सम्मान गर्ने छ. 🙏🙏🙏
👍
गजेन्द्र सर लाई सम्मान गरने हाम्रो रास्ट्रपती को हैसियत छैन
100% सहि
म पनि नियमित दर्शक हु हेर्ने कथा अति राम्रो छ ।बिदेश बाट हेर्न बुढी ओउला उठाउ है।
गुरु होस त गजेन्द्र जस्तो होस विद्यार्थिको प्यारो।
आँखा रशिलो अनि मन भक्कानियो! respected Gajendra sir!🙏
गजेन्द्र सर अबिबाहित हुनुहुदो रैछ।
कोहि छ उहाको जीवन साथी हुन चाहाने
सलाम त SOS का अ्मिता चौधरी आमालाई जस्ले सरलाइ येस्तो सस्कार दिनु भो!
भगवान को अनेक रुप हुन्छ भन्थे हो रहेछ गजेन्द्र सर लाई सलाम छ
त्यहाँ प्रधानाध्यापकको भूमिका दिनुपर्छ, सरकारलाई यही अनुरोध छ
गजेन्द्र सर हजुरलाई सलाम 👏
“सिक्षक बादल जस्तो हुनु पर्ने कहिले कालो कहिले सेतो “
अहिले को समय मा भगवान छ भने एउटा भगवान गजेन्द्र सर हो रहेछ हेर्दाहेर्दै आँसु आयो गजेन्द्र सर हजुर लाई केही भन्ने शब्द पाईन । धन्यवाद दीक्षा दि ज्यु यस्तो पर्दा पछि का भगवान देख्न पाइयो ।
Hait...ho sir malai ni testai vai rako chha!
खै कुन शब्दले सम्बोधन गरौ? गजेन्द्र सर लाई नेपाली शब्द कोषमा भएको सम्पुर्ण माननीय शब्दले सम्मान गर्दा पनि कमि नै होलान् !हेर्दाहेर्दै आँखा रसायो ! कुराकानीको बीच बीचमा जुन शब्द बोल्नु हुन्थ्यो त्यो अति नै मार्मिक एवम् हृदयस्पर्षी शब्द थियो ! यस्ता सच्चा सपूत लाई राज्य बाटै सम्मानित गरेर भविष्य सुनिश्चित हुने आधार सृजना गरिनु पर्दछ ! जुन स्कुल सगको त्यो प्रगाढ माया लगाब छ त्यो सधैं भइरहोस ! यस्ता जिउँदो सच्चा सपुतलाई भगवानले सदा आशिर्वाद दिई सदा खुशीका साथमा राखुन! साथै भविष्यमा राम्रो घरजम गरेर सुखी भएको खवर सुन्न पाइयोस ! कोटि कोटि सलाम छ गजेन्द्र सर ✊✊✊✊✊
yes ...what a selflessness you Gajendra...salute you!!
Congratulation gajendra sit!
Hjrko mahan b4 sunda aankha bat aashu aayo mero.
Hjr jasta duniyama lakhau ma 1 painxa .salute dilse.
साचिकै गजेन्द्र सर यो योगदान देखेर मेरा आँखा रसाय। हजुर को मनोबल बढोस।। हजुर लाइ टाढै बाट नमस्कार सर
Gopal Thapa 🙏🏻
अर्को गौतम बुद्ध सलाम छ।सबै गजेन्द्र दाइ जस्तो भए के हुन्थ्यो यो देशमा......
Good
साह्रै मन छोयो गजेन्द्र सरलाई नमस्कार ।
Good job sir thank you so much 🙏🙏🙏
प्राय हेर्ने कथा नछुटायर हेर्छु तर यो भाग चै हेर्न भुले छु। बालबालीकाहरुको भबिस्य बनाउदै गर्दा आफ्नै भबिश्य लाई compromise गर्ने गजेन्द्र सर लाई बधाई तथा सम्मान छ। स्वार्थ रहित समाज सेवामा लाग्ने बिरलै मन्छेहरुमा एक हुनुहुदो रहेछ गजेन्द्र सर। धन्यवाद हेर्ने कथा टीम र बिध्या चापागाई म्याम।
साच्चै त्यै गित जस्तो गजेन्द्र सरको कथा । आरुलाइ तार्दा तार्दै आफू चाहिँ वरि रहे तर सर तपाईं वरि होइन धेरै माथी हुनुहुन्छ । सबै माया ममता पाउनुभएको छ।
मानबता मरेको छैन जति धन कमायनी जतु घर गरेडि जोडेनि गजेन्द्र सर्ले जस्तो खुसी कल्ले पाको होला।अब गजेन्द्र सर्को काम र सोच देखेर मन्मा यति खुसी मिल्योकी।गजेन्द्र सर्को काम कथा नबनोस गजेन्द्र सर लाई सम्मन गरुम
गजेन्द्र सर जस्तो हुनुपर्छ सबै ठाँउ को सर हरु
गजेन्द्र राना मगर उहाँ नेपालको मुलबासीको छोरा हो त्यै भएर उहाँ आफ्नो स्वार्थ लाई त्यागेर यसरी समाजको लागि सेवा गर्दै हुनुहुन्छ यदि बाहुन जाती हुनु हो भने यतिबेला ठगेर ढाटेर अथवा स्वार्थी पन लिएर भएपनि घर जग्गा बसाइ सक्ने थियो । गजेन्द्र सर ज्यु तपाईलाई सलाम छ ।।
tmle testo kura garne ho vane ta ma ni tmlai bhote vanxu ni😅
यस्तै मानिसले चलेको छ मानबता,सलाम सर लाई कति निस्वार्थ अनि सेवा !!!सरकार ,अनि स्थानिय सरकार यस्तो परिस्थितिमा हुनेलाइ हेर्न सिक!!!
कस्तो भावुक बनायो मलाइ आशु नै आयो
😭😭💞💞😭😭😭😭😭
same here
Rana Gyanu ge me to cry watching this video and gajindra sir is great
maile ni thambai sakina
same 2 u
गजेन्द्र सर लाई नमन गर्न चाहन्छु जो आफ्नु जिन्दगी अरुको खुसी को लागि समर्पण गर्नु भयको छ।यो कथा युवापुस्ता को लागि अनुकरणीय बन्न सक्छ।।
Baini a phone kametlai sudarera lekhula l
गजेन्द्र सरको कथा आजसम्म आठौं पटक हेर्दैछु
हामी बिदेशमा अपराध गरेर सजाय पायको मान्छेलाई बचाउन करोडौं पैसा उठाउन चाहिँ सक्छौ तर सयौं भबिस्यक कर्नधारहरुको भबिस्य सुरछित गर्नचाही मुन्तो लुकाउछन कहाछन समाजिक अभियन्ताहरु? कहाछन सचेत नागरिक अनि कहाँ छ सरकार के गजेन्द्र सर जस्तो मान्छेलाई सरकारले उचित कदर नगर्नी होर कि आफ्नै कर्याकर्ता मात्र पाल्नी हुन?
Hujar ko yo comments le ta mero Dil xoyo 😍😍😍😍😍😍
🙏🙏🙏
वाह ! कस्तो खुसी को जीवन।वास्तब मा खुसी भनेको धन बाट आउदैन।त्यो हामी मा नै हुन्छ।
Absolutely correct.
!
कति सरल अनि सालिन गजेन्द्र सर ।फलेको विरूवा निहुरिन्छ भन्छन दरिलो उदाहरण देख्न पाइयो।अघि वढ्नुस सर सत्यको जित निश्चित छ
टिचर भनेको बादल जस्तो हुनुपर्छIयहि भनाइबाट नै स्पष्ट हुन्छIगजेन्द्र सरको सोच कति महान छIम उहाँको गाउँले भएर पनि उहाँको बारेमा मलाई त्यति थाहा थिएनIजति आज विद्दा दिजुले हेर्ने कथाको माध्यमबाट देखाई दिनुभयोIयसको लागि दिजुप्रति नमन ब्यक्त गर्दछुI
महान बिचार सर । सलाम छ हजुर लाई सरकार ले हेर्नू पर्छ यस्तो मान्छे लाई । होइन य गाउले हो बोर्डिङ्ग बाट निकलेर त्या पढाउन सक्ने ले किन चन्दा सङ्कलन गरेर दिन सकेनौ
शिक्षक यस्तै हुनु पर्छ । ह्रदय देखी नमन ।
एकदम मन पर्यो ...
चित्त नबुझेको कुरा चाहिँ विद्यालय समिति ले केहि व्यवस्था गर्दिनु पर्ने होइन र???
Tehi vaneko school management committee le kehi garnu paryo ni Gajendra sir ko lagi
Tei ta
जीवित इश्वर (गजेन्द्र सर) त हाम्रै वरिपरी रहेछन हामी चाही पैसा र समय खर्च गरी तिर्थयात्र गर्छाै । गजेन्द्र सर प्रति धेरै अादर, मान
कमेन्ट मात्रै गरेर भएन साथीहरू सरकारलाई सरकाे तलब दिने व्यवस्था गर्न दबाब दिनु पर्याे
देवता खोज्न टाडो जान पर्दैन सोही गजेन्द्र सर एक उदाहरणीय हुन।
हृदय विदारक कथा
महान विचारका धनि गजेन्द्र शर।
सलाम छ शर।
गजेन्द्र शर को जीवन को कथा सुन्दा एक दम मार्मिक दु,ख नै दु,ख ले भरिएको र अहिले आएर यो गाउँ को स्कुल मा निस्वार्थ भावना ले बच्चा हरु लाई शिक्षा को ज्योति को योगदान दिनु त्यो पनि बिना तलब पैसा को येस्तो मनकारी समाज सेवि अहिले को समय मा बिरलै पाइन्छ गजेन्द्र शर त एक नमुना उधारण को प्रतीक हुनु हुन्छ हरेक को मन भित्र बस्न सफल हुनु भएको छ येस लाई भन्छ नेपाल को असल जिम्मेवार नागरिक बदाइ शुभ कामना अनि उज्ज्वल भबिस्या को कामना गजेन्द्र शर लाई
यो शृंखला एउटा कथा मात्रै नभएर आम शिक्षक हरुको प्रेरणाको श्रोत बन्ने छ । सलाम छ गजेन्द्र सर ✊
बिद्या जि को कार्यक्रममा प्रस्तुत हुने जिबित पात्रहरुको कथाले मन नछुने सायद नै नहोला । तर गजेन्द्र सरको त्याग को कथा सुनेर मन लाई सम्हाल्न धेरै गार्हो भयो ।स्वार्थी र फटाहाहरु को बिगबिगी चल्ने यो दुनिया मा यस्तो निस्वार्थ र त्यागी ब्यक्तित्त्व को कथा सुनेर आँखा नरसाउने कमै होला । मैले आफुले आफ्नो ठाउबाट यस्तो काम गर्न नसके पनि गजेन्द्र सरको त्यो त्याग लाई सलाम गर्न चहान्छु । वहाँको यो कार्य सफलता को लागि कामना गर्दछु र मेरो आफ्नो तर्फ बाट गर्न मिल्ने र सकिने सहयोग पनि गर्न चहान्छु । अनि बिद्या जि र यो हेर्ने कथा टिमलाइ विशेष धन्यवाद दिन चहान्छु र अझै पनि कुना कुना मा लुकेर रहेका यस्ता कथा हरुलाइ जनताको माझ मा प्रस्तुत गर्न उर्जा मिलोस यहि छ शुभकामना !!
गजेन्द्र सरको वास्तविक कथा ले सायद सबै को मन छुयो होला
बिद्या बहिनी कुनै दिन समयले साथ दियो भने हजुर सङ्ग भेट्ने ठुलो धोको छ हजुरले जुन बिषय वस्तु उठाउनु हुन्छ सारै चित्त बुझ्दो लाग्छ सलाम छ बहिनी यो दाजुको तर्फबाट
हिर्दय देखी नै सलाम गर्छु गजेन्द्र भाई लाई हजुर सोङ काम गर्नु पाए भागी मानी थान्थे 👏
Tek Thapa Magar 🙏🏻🌷💯
सलुट छ सर यो कलियुगमा येस्तो मानिस बिरलै भेटिन्छ ।निक्कै उदाहरणिय काम ।सरकार ले यस्तो ब्याक्तीहरुलाई किन संरक्षण गर्न सक्दैन ।सारै मन छोयो उहाँको कहानी ले कति ठूलो मन होला उहाँको ।यस्ता कुना कन्दरामा ओझेलमा परेको ब्याक्तिको पहिचान गरि कथाको माध्यमबाट सबै सामु मन छुने तरिकाले भन्नु अनि सवैलाई केहि सिक्ने ,बुझ्ने अवसर दिने जस्तो पुण्य कार्यको लागि धन्यवाद हेर्ने कथा टिमलाई ।गजेन्द्र सर तपाईको अगामी दिनहरु अझै सफल र सबल भएको सुन्ने अनि हेर्ने मन छ सफलताको शुभकामना ।
Dear Bidhya Jee and team, please add English subtitle to this video. Or, any good translator could contribute to add subtitle to this video on RUclips. This message should be given to whole world. This is inspiration not only for Nepalese but for so many around the globe.
Absolutely right Dev jee
Very good point
Very good point
Thank you for your concern. The video has English subtitle now. Please kindly share it with in your circle.
Herne Katha Yes indeed for your American subscriber like myself.
सरकारले यस्तो महान ब्याक्तिलाइ स्थाइनियुक्ति दिनुपर्छ ।
wow अहिलेसम्म कै best story लाग्यो mam गजेन्द्र सरको full biography सुन्न मन लाग्यो mam salute गजेन्द्र सर
वास्तविक भगवान गजेन्द्र सरहरु हुन,ढुङ्गालाई पुज्न छोडे हुन्छ।
I agree ✋✋
Appreciate
हेर्ने कथा टिमलाइ मुरीमुरी धन्याबाद। अति राम्रो पोग्राम (subscribe)पनी गरीदिए।आजको गजेन्द्र सरको कथाले चाँही अति मन, मुटु छोयो।आँखा पनी रसाए बच्चा देखी लिएर हालको कहानी थाहा पाँउदा(बुझ्दा) फिलीममा मात्रै सम्भब र देखिएका कुराहरु आज बास्तबिकरुपमा देख्न,बुझ्न पाइयो।गजेन्द्र सरलाइ सलाम अनि तपाइले गाएको गित माझि दाइले जुनीभरी.......डुङगा तारिरहयो..अरुलाई....ता..र्दै आफु चाँही मरिरहयो यो गितले भने जस्तै गजेन्द्र सरको बास्तबिक जिबनमा यस्तो नआइपरोस तपाइ जस्तो मन र प्रतिभाको धनी मान्छेलाइ भगवानले सँधै साथ देउन।साथै तपाइको जिबन सफल र सुखमय रहोस भन्ने हाम्रो भगबान सँग प्राथना।
सबै को सोच एस्तो भए कस्तो हुन्थ्यो होला सलाम छ उहा को सोचलाई ।।