भिडियो हेर्ने र लाईक कमेन्ट गर्ने सबैलाई हृदयबाटै नमन 🙏 प्रकाशको नियमित अपडेट र हाम्रो हौसलाको लागि च्यानल subscribe गर्नुहुनेछ भन्ने पुर्ण बिश्वासमा छौ ❤️
यसमा त त्यो साहुलाई भन्ने कतै ठाउँ नै छैन। बेसाहारा हुँदा साहारा दिने आफ्नो सन्तानलाई जत्तिकै ईज्जत् दिएर राखेको देखियो। अन्ततः लाखै रुपैयाँ पनि दिएको छ उहाँहरू भगवान नै हुनुहुन्छ सलाम छ उहाँहरूलाई।
उहाँ सँग हेर्ने कथाको टिम सँग कुरा भएको हो र यही कुरा हेर्ने कथाले आफ्नो पेजमा पोष्ट गरेको हो तर यहाँ युटुवे भनाउदाहरूले त्यही लेखलाई सरसरती पढी भ्युजको लागि समाचार बनाए ।
सबै भन्दा पहिला विधा चापागाई लाइ धेरै धन्यवाद। उहाँले परिवार सँग खोजेर पत्ता लगाइदिनु भयो।अनि अर्को कुरा कसैले कसैलाई दोष नलगाउँ ।यो सब गरिबको चपेटामा परेर नै यस्तो भाको हो । सबैले सहयोग गरौ। परिवार सँग भेट भाको छ । बाँकी कुरा अब सरल तरिकाले बनुन्।
जन्म नदिए पनि दश वर्ष हुँदा हराएको प्रकाश दाईलाई आफ्नो घरमा लिएर उहाँको पालनपोषण गरी कर्म दिने साहु नै महान हुन त्यसैले कसैको गलत टीका टिप्पणी गर्नुपूर्व सत्य , तथ्य बुझन जरुरी छ र पैसा नै सबैथोक होइन नि प्रकाश दाई त धेरै धेरै भाग्यमानी हुनुहुँदोरहेछ दुई दुई वटा परिवार पाउनुभयो। 🦚❤️❤️💫
जे होस प्रकाश् जि हराउदा आज सम्मन आफ्नै छोरा जस्तो गरि राखेर सहारा दिनु हुने बुबा लाई साच्चै हृदय बाट नै नमन।अनि उहाँ आफ्नो घर को बुबा आमा लाई अब को दिन मा रामरी हेर्नुस्। उहाँ को कथा हेर्दा म रात भरी रोए। निद्रा लागेन एतिकाइ उज्यालो भयो।❤❤❤❤❤❤❤❤❤
जनम दिने आमा भय पनि आदा कर्म दिने वाहा हरू पनि हो मलाई थाहा छ वाहा का मानछे हरु सारै मनकारी मायालु र सोझा हुनु हुनछ रे आफुले पालेको जनाबर लाई त कति माया लागछ वाहा त मानछे हो तेही माथि एतिका बर्स संगै बसेको सुतेको वाहा हरु लाई नि सम्मान छ ❤❤
बिचारा यो बाबुको कुराले सराई मन छोयो कति सफा मन सदैव राम्रो होस् यो मनकारि बाबुको परिवार लाई एउटा हराएको बच्चा लाई आफ्नो सन्तान जस्तै गरि पाल्नु भएका रहेछ नमन छ उहाँ हरुलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कति बुझ्ने रहेछ सानो भाईले कुरा सुन्दा एकदमै दुख लाग्यो आज सम्म प्रकाश लाई नयाँ जीवन दिने आमा बाबु लाई हिर्दय देखि नै धन्यवाद आफ्नो रगत नभए पनि आफ्नै रगत जस्तै आफ्नो घर 🏠 को सदस्य बनाएर राख्नु भो उहाँ लाई भित्रि मनैदेखि सलाम गर्छु ❤❤❤❤
भन्नु उस्तो हैन कुनै त्यो बेलाको बेबारिसे मान्छे लगेर पाल्नु पनी धेरै महान कार्य हो अहिले पो हेर्ने भय सबैले पैला घरमा नै आयर फर्केर जानु परेको थीयो बीध्या चापागाईं ज्यू उहाँको टिम लाई र लगेर पाल्ने सबै महान हुन ।❤❤❤
छेदेन बाबु लाई पनि धन्यवाद यसरी सबै कुरा खोलेर भन्नु भयो नत्र सबै को मनमा होइन कस्तो खाल को साहु रहेछ भन्ने हुन्थ्यो हराएको वर्ष को साथ साथै छेदेन बाबु को कुरा ले पनि चित्त बुझ्यो आझै बाबु को आवाज मा सुन्नु पाए खुसी लाग्थ्यो धन्यवाद हङ्कङ बाटा 🙏💪😘
प्रकास दाईको साहुलाइ धन्यबाद अनि बेसहारा मान्छेलाई साहारा दिएरअहिले आफ्नो सन्तान जस्तै गरेर अहिले आफ्नो बाबा मम्मी आफन्त सगँ नै भेटाई दिनु भयो उहाँ साहुलाई कोटि कोटि धन्यबाद 🙏🙏🙏🙏
बहुआमाले माया मारिसकेको एउटा बच्चालाई कुनै परिवारले आफ्नो सन्तान जस्तो गरेर राखेको त्यो पनि महान् त हो। प्रकाश दाई त भाग्यमानी हुनुहुँदो रहेछ दुईटा परिवारको अब माया पाउनुभयो। हेर्ने कथाका पनि सबैजनालाई तिमी मिलेर आज प्रकाश दाईले आफ्नो फ्यामिली भेट्न पाउनुभयो। उहाँलाई पनि धेरै धेरै बधाई छ
यो कुरा र शब्दहरु छेतेन भाईकै मुखबाट सुन्न पाए सबैको मन आनन्द हुने थियोे। सानो भाई मायालु र ज्ञानि रहेछ धेरै माया र सम्मान छ प्रकाश दाईलाई सहारा दिने दयालु परिवारलाई❤❤❤🙏🙏
हुन पोनि हो बिचरा आफ्नै घर्को परिवार जस्तै भय पोछी salary कुरा पोनि त हुदैन अनि यत्रो समय सम्म राम्रै सङ बोस्न खाना दिनु भयकै रैछ केही दबाबमा पोनि त राख्नु भयको रैनछ घरमा बसि सकेपोछी काम त जस्ले नि लगाइहाल्छ नि अनि कति धेरै माया गरेर राखेको रैछ्न कुरै न बुझी घर बेडि मा कराउछ्न सबै कुरा घर बेडि को छोराले स्पष्ट पारी सक्नु भयो त अन्त्यमा घर बेडि अन्कल्लाइ धेरै धेरै धन्यवाद ❣️❣️
प्रकाश लाइ पालनपोषण गरेर परिवारको सदस्य बनाउनु हुने साहुजि प्रति नमन ।रगत को नाता जस्तै भावानाको नाता पनि पबित्र हुन्छ , प्यारो हुन्छ ।जति खुशि प्रकास ले परिवार भेटेर माने उत्तिनै पिडा बिछोडिने प्रकास अनि साहुजि को परिवारलाइ पनि भयो होला यत्रो बर्ष सङ्गै बसेका थिए ।
साेच राम्रो रहेछ ठिक छ एउटा मानवीय सहयोग बधाई छ यो समाजले गर्नुपर्ने एउटा उदाहरणीय काम हो ।बिध्या चापागाईंलाई जिउँदो भगवानकाे रूप मान्नुपर्छ । मलाई लाग्छ बिध्या चापागाईंकाे मन पनि साह्रै प्रफुल्ल भएको हुनुपर्छ 🙏🙏👍️👍️
नेपालको जनताहरलाई भेडा त्यसै भनेको हैन।कुरै नबुझी फेद न टुप्पाको कमेन्ट गर्न माहिर छ।सत्य के हो भन्ने कुराहरु छुट्टाउने औकात अनि क्षमता हुनु पनि पर्यो नि। प्रकाशलाइ हुर्काउने बढाउने भगवानरुपी चुम भ्यालिका परिवारलाइ उच्च सम्मान छ।साथै जन्म दिने बाउ आमा घर परिवार भेट्टाइदिने हेर्ने कथाको टिम अनि बिशेश बिध्या चापागाइ ज्यु लाई धेरै धेरै धन्यवाद ।मिडिया पार्टीको फाइदाको लागि सहयोगको नाममा स्वार्थ बोकेर फसाउन आउन सक्छ उनिहरु सङ्ग जोगिएर अगाडि बढ्नको लागि प्रकाश जि लाई आग्रह गरेँ।चुम भ्यालिमा पनि जाँदै आउदै गर्नुहोला ।किनकी आफुले जन्म नदिए पनि बालक उमेर देखि आफुले हुर्काइ बढाइ गरेको ब्यक्तिलाई आफ्नो छत्र छाया बाट बिदाइ गरेर पठाउनु जत्तिको नमज्जा केही हुदैन।सङ्गै हुर्केको खाएको खेलेको काम गरेको साथिभाइहरुको मन पनि खिन्न भयो होला साथिलाइ सम्झिएर आँसु पनि झारे होलान।जन्म दिने जत्तिकै कर्म दिने पनि महान हुन्छ्न वहाहरुलाइ नबिर्सनु होला। भाइरल भएको र पैसाको सहयोग भएर थुप्रै पैसा होला भनेर जीवन सङ्गीनी बनेर कोहि आउन खोज्लान चिनेर मात्रै सम्बन्ध जोड्नुहोला।
विद्या जस्तो प्रत्रकारिता हुन जरुरत छ 100 तोप को सलामी छ उहालाई जति प्रसंशा गरेनी नपुग्ने यसरी नै राम्रो काम गर्दै जानू होला सरकार ले नि बिद्या जि लाई सम्मान दिनु पर्छ उहाको सम्पुर्ण tim लाइ
कमेन्ट को पछि लाग्नु हुन्न बाबुआफ्नो नियत जस्तो छ तेस्तै सोच्ने हो तर महान तपाइहरुको फ्याम्ली लाई नमन 🙏 हिमाल जस्तो उच्च विचार अनि सागर जस्तो पबित्र त्यो मन सधै भरी हराभरा नै होस् भगवान ले बुज्दिनु भए पुग्छ दुनियाले बुझ्नु पर्दैन र बुझाउनुनी सकिन उ खुसि छ भै गो नि
प्रकास तामांग जहां अहिले संम बसे समय गुजारे त्यो घरका मानीस प्रकासका बुवा आमा सो सरहनै मान्न पर्दछ मिडीयाका भनाई र त्यहांका समाजका भनाई नुसार राम्रा मानिसहरुनै रहेछन भविस्यमा संयोगवस फर्केर म त्यही घरमा जानचाहान्छु भन्दापनि उनकालागी बाटो सधै खुल्ला छ भन्ने बुझ्न पर्छ
प्रकाशकाे साहु र साहुकाे परिवार धेरै राम्रो मनकारी हुनुहुँदाे रहेछ कुरै नबुझी गाली र नराम्रो प्रतिक्रिया नदिनु हाेला समय परिवर्तन सिल छ सबैकाे दिन आउँछ भनेकाे हाे रहेछ जय हाेस🙏
कस्तो वास्तविकता नी त! कहीं कतै यस्तो पनि रहेछ नी त,काँही कतै यस्तो वास्तविकता पनि रहेछ नी त! यसरी वास्तविकता उजगरण गरेको कुरा हेर्दा हेर्दै कत्ति पटक चित्त छोएर मुटु कटक्क भएथ्यो मेरो........अनि बेला बेला त थाहै नपाई आँखाबाट आँशु तररर बगेका थिए अनि मैले विभिन्न व्यक्ति र समुह हरुमा share गरेथे !
Prakash daiko pahilo katha sunda jati dukha lage pani sauko pariwarlai pani galat dekhnu vannu khasai jaruri xaina kinaki yetiko barsaharu samma uniharule selari nadiyera rakhe pani afnai family samjera rakheko rahrx vanne bujiyo biteko barsaharu jasari bite pani ahile uhako famili patta lage pani sauharule pani usko pida uskomehenet bujnu vayo derai khusee lagyo ❤❤❤❤
प्रकाश दाई याकदमै lucky मान्छे wow यात्रा 35 वर्ष सम्म हरायर पैसा भन्दा ठूलो खुसी को कुरा अाफ्न परिवार बाउँ आमा जिउदै भेट्नु भो र कुनै normally मान्छे ले कमाउन नसक्नै नाम र दाम दुवै पाउनु भो yakai चोटि र दाई त्यो लायक हुनु हुर्न्छ अहिले प्रधान मन्त्री kp बा पनि भेट्न चाह नु हुन्छ प्रकाश दाई 🤝♥️♥️ last मा sachin को जस्तो अवस्था ना आउस भन्ने चाहनि जति 👍👍
अलपत्र परेको एक्लो बालकलाई यत्रो दिन राम्रो संग आश्रय दिएकोमा उनको साहुलाई धन्यवाद दिनु पर्नेमा त नेपालको मान्छेहरुले मन परी गाली पो दियो , उनीहरुले जबर्जस्ति त प्रकाशलाई राखेको होइन , बरु यत्रो दिन सुरक्षित सँग आश्रय दिएकोमा धन्य हुनु पर्ने हो उनको आफन्तहरु र जनताहरु अनि बिध्याजी पनि एकदमै धन्यवादको पात्र हुनुहुन्छ
भाईराजा तपाईं हरु ले गर्नु भएको पुन्या काम गर्नु भको छ भाइ।।।केही खराब आचरण बोकेर अर्काको मात्रा कुरो काटेर बाच्नु जानेका नालायक हरु को कुरा ले मन नदुखाउनु होस् ।किन कि लाखौंलाख ले राम्रो भनु भको छ ।तपाईं हरु ले गरेको राम्रो कार्य को भगवान ले मुल्यांकन गर्छन।सलाम छ भाइ तपाईं लगायत सम्पूर्ण परिवारलाई ।।।
तेति सानो मा लियर आफ्नो छोरा सरि गरि राखी बोस्नु हुने साहु हजुर लाई मनै देखि सम्मान!!!अबो आयो पैसा को कुरा साहु ले दियकै छन किन आपत्ती हो कुनै कुनै कमेन्त लेख्ने महानुभाब हरुले अलि सोच बिचार गरि दिने हो कि???
भिडियो हेर्ने र लाईक कमेन्ट गर्ने सबैलाई हृदयबाटै नमन 🙏 प्रकाशको नियमित अपडेट र हाम्रो हौसलाको लागि च्यानल subscribe गर्नुहुनेछ भन्ने पुर्ण बिश्वासमा छौ ❤️
Voice ramro xa mama
@@Nandaram3602😢9
अलपत्र परेको प्रकाश लाई आश्रय दिने घरबेटी लाई हिर्दय देखिनै नमन
Tero xora xori lai ni mo tesori nai aasray dinxu aaije khatey
Lado mujeee tyo paapi khatey bhotey haru ko gungaan nagaa mujeee.
@@vijaygurung8362ghar bbat samater lageko ta hoin ni harayko balak lai asray dinu k ramro hoin ra
😂😂😂😂😂😂Jiskeko ho
यसमा त त्यो साहुलाई भन्ने कतै ठाउँ नै छैन। बेसाहारा हुँदा साहारा दिने आफ्नो सन्तानलाई जत्तिकै ईज्जत् दिएर राखेको देखियो। अन्ततः लाखै रुपैयाँ पनि दिएको छ उहाँहरू भगवान नै हुनुहुन्छ सलाम छ उहाँहरूलाई।
Right
Geda Sahara. 10 barsa ko baccha le ma harako xu ra mero Ghar yaha ho. Vanna sakxa. 35 barsa kei nadi Kam garako. Sala kidnapping ho
कति माया रहेछ कति बुज्ने रहेछ सानो भाई सम्मान छ भाई प्रति 🙏🙏🙏
Ramro bicharko rahexa bhai good
प्रकाश तामाङ्ग्को भविष्य उज्ज्वल रहने देखियो इमानदार मान्छेलाई भगवानले पनि साथ दिन्छन। विशेष गरि पत्रकार चापागाइँ बहिनिलाई धन्यवाद स्यावास।
सानाे भाइ कति बुजाकि रहेछाै सलुट छ बाबू यति बुजाकि हजुरकाे परिवारलाई❤
यो शब्द त्यहीँ बाबु को स्वर मा सुन्न पाइएको भए कति सुन्दर hune थियो 😢❤कति सुन्दर बिचार्
❤❤❤😢😢😢
उहाँ सँग हेर्ने कथाको टिम सँग कुरा भएको हो र यही कुरा हेर्ने कथाले आफ्नो पेजमा पोष्ट गरेको हो तर यहाँ युटुवे भनाउदाहरूले त्यही लेखलाई सरसरती पढी भ्युजको लागि समाचार बनाए ।
जस्ले प्रकाशलाई पाल्यो उहाँहरुलाइ नमन सारै राम्रो बिचारको धनी हुनुहुदोरहेछ सबै मानिसको यस्तो राम्रो बिचार कहाँ हुन्छ र
सबै भन्दा पहिला विधा चापागाई लाइ धेरै धन्यवाद। उहाँले परिवार सँग खोजेर पत्ता लगाइदिनु भयो।अनि अर्को कुरा कसैले कसैलाई दोष नलगाउँ ।यो सब गरिबको चपेटामा परेर नै यस्तो भाको हो । सबैले सहयोग गरौ। परिवार सँग भेट भाको छ । बाँकी कुरा अब सरल तरिकाले बनुन्।
मेराे बिचारमा प्रकाश तामाङकाे साहुहरूलाइ पनि नराम्राे भन्न सकिन्न । जे हाेस प्रकाशकाे अाउने दिन सुखमय बिताेस
मेरो विचारमा सोचाइ भनेको दोहोरो गर्नुपर्छ भनेझै प्रकाश दाईले जन्मदिने घर र कर्मदिने घर बराबर ठान्नुपर्छ जस्तो लाग्छ ❤❤❤❤
Hajur ko bicha sahe ho
sai ho broo..dubai tera maya garnu parxa janma deni ra karma dini bara bar xa
हराएको मान्छे लाई साहारा दिनु नै ठूलो धर्म हो।मेरो विचारमा।❤❤आफ्नो परिवार जस्तो भएपछि तलबको कुरा आउँदैनन् नी होइन र।
❤❤❤
काठमाडौं बाट बच्चालाई भगाएर लागिएको छ त्यहा हराएर पुगेको होइन
कस्तो भगाएर लगेको भनेको यत्रो कुरा सुनेर नि अझै तेहि साहुकै नराम्रो भन्न खोज्दा अलि कति अफ्ठेरो लागेन कि सोच्ने दिमाग छैन
जन्म नदिए पनि दश वर्ष हुँदा हराएको प्रकाश दाईलाई आफ्नो घरमा लिएर उहाँको पालनपोषण गरी कर्म दिने साहु नै महान हुन त्यसैले कसैको गलत टीका टिप्पणी गर्नुपूर्व सत्य , तथ्य बुझन जरुरी छ र पैसा नै सबैथोक होइन नि प्रकाश दाई त धेरै धेरै भाग्यमानी हुनुहुँदोरहेछ दुई दुई वटा परिवार पाउनुभयो। 🦚❤️❤️💫
Tero chora chori harayo bhani 40 barsa rakhera raat din kaam garaera 10 lakh diyera choddimla. Punya garnu mann cha malai ni.
साहुकाे छाेराेलाई धन्यवाद बुजाकि भाइ रहेछ म जापान बाट हेर्दै छु आँखामा आँसु नै आयो हेर्न कथा हेरेर ।
जे होस प्रकाश् जि हराउदा आज सम्मन आफ्नै छोरा जस्तो गरि राखेर सहारा दिनु हुने बुबा लाई साच्चै हृदय बाट नै नमन।अनि उहाँ आफ्नो घर को बुबा आमा लाई अब को दिन मा रामरी हेर्नुस्। उहाँ को कथा हेर्दा म रात भरी रोए। निद्रा लागेन एतिकाइ उज्यालो भयो।❤❤❤❤❤❤❤❤❤
जनम दिने आमा भय पनि आदा कर्म दिने वाहा हरू पनि हो मलाई थाहा छ वाहा का मानछे हरु सारै मनकारी मायालु र सोझा हुनु हुनछ रे आफुले पालेको जनाबर लाई त कति माया लागछ वाहा त मानछे हो तेही माथि एतिका बर्स संगै बसेको सुतेको वाहा हरु लाई नि सम्मान छ ❤❤
बिचारा यो बाबुको कुराले सराई मन छोयो कति सफा मन सदैव राम्रो होस् यो मनकारि बाबुको परिवार लाई एउटा हराएको बच्चा लाई आफ्नो सन्तान जस्तै गरि पाल्नु भएका रहेछ नमन छ उहाँ हरुलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कति बुझ्ने रहेछ सानो भाईले कुरा सुन्दा एकदमै दुख लाग्यो आज सम्म प्रकाश लाई नयाँ जीवन दिने आमा बाबु लाई हिर्दय देखि नै धन्यवाद आफ्नो रगत नभए पनि आफ्नै रगत जस्तै आफ्नो घर 🏠 को सदस्य बनाएर राख्नु भो उहाँ लाई भित्रि मनैदेखि सलाम गर्छु ❤❤❤❤
भन्नु उस्तो हैन कुनै त्यो बेलाको बेबारिसे मान्छे लगेर पाल्नु पनी धेरै महान कार्य हो अहिले पो हेर्ने भय सबैले पैला घरमा नै आयर फर्केर जानु परेको थीयो बीध्या चापागाईं ज्यू उहाँको टिम लाई र लगेर पाल्ने सबै महान हुन ।❤❤❤
एकदमै राम्रो मन भएको हो प्रकाश को साहु पनि प्रकाश ले सधै सम्झिनु पर्छ । 🙏
होनि है
जे भो राम्रै भो पत्रकार टिमलाई अनि साहु लगायत सबै इष्टमित्रालाई धन्यवाद यो सब अन्जानले भएको भएको हो जस्तो लाग्छ मलाई 🙏👍️🌺
23 बर्ष को ठिटो यति परिपक्वता कुरा वाह्ह 👍️उहाँ भाइ को बिचार मन पर्यो ।
हेर्ने कथाको सम्पूर्ण टिमलाई धन्यवाद प्रकाशको साहु र छोरालाई पनि धन्यवाद तपाइहरुले गर्नु भयको ब्यबहार अति उत्तम छ ।
कस्तो बुझ्ने मालिक को छोरा रहेछ सलुत छ भाइ अनि मालिक दाई💕🙏
धेरै राम्रो बुवा छोरा छोरा त झनै ग्यानी
सहि उत्तम कुरा मनकारी भावत्मक साहुलाई धेरै धन्यवाद🎉🎉🎉🎉🎉
प्रकाश दाइको साहुलाई सलाम छ तर प्रकाश दाइलाई आफ्नो परिवार सँग बस्न पाउन पर्छ ❤
छेदेन बाबु लाई पनि धन्यवाद यसरी सबै कुरा खोलेर भन्नु भयो नत्र सबै को मनमा होइन कस्तो खाल को साहु रहेछ भन्ने हुन्थ्यो हराएको वर्ष को साथ साथै छेदेन बाबु को कुरा ले पनि चित्त बुझ्यो आझै बाबु को आवाज मा सुन्नु पाए खुसी लाग्थ्यो धन्यवाद हङ्कङ बाटा 🙏💪😘
धेरै राम्राे । सबै मनहरुप्रति नमन ।
ढिलो भएपनि दिन खुल्यो प्रकाशको 🎉🎉🎉 बाँकी जीवन स्वतन्त्र भएर बितोस शूभ कामना
कुरा भाइ को सही-सलामत लाग्यो
आँसु आउने सत्य कथा❤❤❤❤❤
कती माया रहेछ कती बुझ्ने रहेछ सानू भाइ सम्मान छ 😢 भाइ प्रती साहु बाबा लाई पनि धेरै सम्मान छ्💔💔🙏🙏💞
प्रकास दाईको साहुलाइ धन्यबाद अनि बेसहारा मान्छेलाई साहारा दिएरअहिले आफ्नो सन्तान जस्तै गरेर अहिले आफ्नो बाबा मम्मी आफन्त सगँ नै भेटाई दिनु भयो उहाँ साहुलाई कोटि कोटि धन्यबाद 🙏🙏🙏🙏
बहुआमाले माया मारिसकेको एउटा बच्चालाई कुनै परिवारले आफ्नो सन्तान जस्तो गरेर राखेको त्यो पनि महान् त हो। प्रकाश दाई त भाग्यमानी हुनुहुँदो रहेछ दुईटा परिवारको अब माया पाउनुभयो। हेर्ने कथाका पनि सबैजनालाई तिमी मिलेर आज प्रकाश दाईले आफ्नो फ्यामिली भेट्न पाउनुभयो। उहाँलाई पनि धेरै धेरै बधाई छ
प्रकाश दाईलाई आश्रय दिनुहुने परिवार प्रति पनि उच्च सम्मान छ।
छेटेन बाबुकाे कुरा सहि हो यो कुरा छेटेन बाबुकै आवाज बाट सुन्न पाए अति राम्रो हुनेथियो
सबै भन्दा पहिले त घरबेटी र हेर्ने कथाका टिमलाइ नमन 🙏 अनि छेतेन भाइ साह्रै मनकारी मान्छे रहेछ । मन जित्यो ।
यो कुरा र शब्दहरु छेतेन भाईकै मुखबाट सुन्न पाए सबैको मन आनन्द हुने थियोे। सानो भाई मायालु र ज्ञानि रहेछ धेरै माया र सम्मान छ प्रकाश दाईलाई सहारा दिने दयालु परिवारलाई❤❤❤🙏🙏
सारै मार्मिक र मानवताकाे हृदयस्पर्सि उदाहरण ।
शुद्ध विचारलाई सलाम 💐
यथार्त जीवन कहानी, यहाँ सम्म ल्याउने हात बिधा दिदिको ठूलो हात छ, सर्वप्रथम सलाम महान दिदिलाई🙏🙏🙏🙏
पहिलो श्रेय पत्रकार जिउ हरुलाइ दिन चाहे मैले उहाँ हरुले यश कथालाइ पब्लिक मा नल्याउनु भयेको भये कसैले चिन्दैन थे प्रकाश लाई धन्यबाद हजुर हरुलाइ।🙏🙏🙏🙏
हुन पोनि हो बिचरा आफ्नै घर्को परिवार जस्तै भय पोछी salary कुरा पोनि त हुदैन अनि यत्रो समय सम्म राम्रै सङ बोस्न खाना दिनु भयकै रैछ केही दबाबमा पोनि त राख्नु भयको रैनछ घरमा बसि सकेपोछी काम त जस्ले नि लगाइहाल्छ नि अनि कति धेरै माया गरेर राखेको रैछ्न कुरै न बुझी घर बेडि मा कराउछ्न सबै कुरा घर बेडि को छोराले स्पष्ट पारी सक्नु भयो त अन्त्यमा घर बेडि अन्कल्लाइ धेरै धेरै धन्यवाद ❣️❣️
साहु भन्नू नै हो , गलत हो उनको दोस्रो बुवा हुन उनी!!! सलाम ती मातापिता लाई !!!
कर्म दिने यत्रो वर्षसम्म साथ दिने छत्तिने खान लाउन दिएर आफ्नो घर परिवारको सदस्य गराएर राख्ने उहाँहरु पनि महान हुनुहुन्छ ❤❤❤
सार्है राम्रो भए छ एउटा अनागिरक नेपालको नागरिक हुने भए छ खुसि लाग्यो ,विषेश धन्यवाद पत्रकार बिद्या चापागाईंलाई साथै अन्य सहयोगी हातहरुलाई पनि
प्रकाश लाइ पालनपोषण गरेर परिवारको सदस्य बनाउनु हुने साहुजि प्रति नमन ।रगत को नाता जस्तै भावानाको नाता पनि पबित्र हुन्छ , प्यारो हुन्छ ।जति खुशि प्रकास ले परिवार भेटेर माने उत्तिनै पिडा बिछोडिने प्रकास अनि साहुजि को परिवारलाइ पनि भयो होला यत्रो बर्ष सङ्गै बसेका थिए ।
अाहा ...साहुकाे छाेराेकाे बिचार कति राम्राे रहेछ, उनिहरुले घरकाे सदस्य जसरि राखेका रहेछन, साहुलाई कुनै गालि नगर्नुहाेला।।।
साेच राम्रो रहेछ ठिक छ एउटा मानवीय सहयोग बधाई छ यो समाजले गर्नुपर्ने एउटा उदाहरणीय काम हो ।बिध्या चापागाईंलाई जिउँदो भगवानकाे रूप मान्नुपर्छ ।
मलाई लाग्छ बिध्या चापागाईंकाे मन पनि साह्रै प्रफुल्ल भएको हुनुपर्छ 🙏🙏👍️👍️
साउ ले पनि परिवार जस्तै गरेर राख्नु भएको मा धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏
मनै छुनेछ कथा , प्रकाशको भाग्यमा हिमाली भेग कर्म रहेछ, जहाँ भए पनि हामीले कर्म गर्नै पर्छ , भईको कुरा राम्रो लाग्यो । God bless you both family 🎉❤
अब प्रकाश ले दुई तिरई आफ्नो परिवार मान्नु परो किन भने जन्म दिने भन्दा कर्म दिने महान् हुन्छ भन्थो ❤❤ कर्म दिने महान् परिवार सलाम छ मेरो 🙏🙏🙏
सारै राम्रो ह्रिदय भएको छेतेन भाईलाई धेरै धन्यबाद🙏🙏🙏🙏🙏
Bai ko ati sundar bichar lai salam garnu parx
यो कथा संचै राम्रोछ ।
Katti ramro shoj Chheten Babu ❤❤❤ thank u all is kind familys ❤
सारै मार्मिक लाग्यो हजुर हरु धन्यवाद हजुर सारै खुशी लाग्यो
दिछ्या बैनिलाई धेरै धेरै धन्यवाद छ।
यो जिवित यथार्थ काहानिका सम्पुर्ण टिम लाई धन्नेवाद !
नेपालको जनताहरलाई भेडा त्यसै भनेको हैन।कुरै नबुझी फेद न टुप्पाको कमेन्ट गर्न माहिर छ।सत्य के हो भन्ने कुराहरु छुट्टाउने औकात अनि क्षमता हुनु पनि पर्यो नि।
प्रकाशलाइ हुर्काउने बढाउने भगवानरुपी चुम भ्यालिका परिवारलाइ उच्च सम्मान छ।साथै जन्म दिने बाउ आमा घर परिवार भेट्टाइदिने हेर्ने कथाको टिम अनि बिशेश बिध्या चापागाइ ज्यु लाई धेरै धेरै धन्यवाद ।मिडिया पार्टीको फाइदाको लागि सहयोगको नाममा स्वार्थ बोकेर फसाउन आउन सक्छ उनिहरु सङ्ग जोगिएर अगाडि बढ्नको लागि प्रकाश जि लाई आग्रह गरेँ।चुम भ्यालिमा पनि जाँदै आउदै गर्नुहोला ।किनकी आफुले जन्म नदिए पनि बालक उमेर देखि आफुले हुर्काइ बढाइ गरेको ब्यक्तिलाई आफ्नो छत्र छाया बाट बिदाइ गरेर पठाउनु जत्तिको नमज्जा केही हुदैन।सङ्गै हुर्केको खाएको खेलेको काम गरेको साथिभाइहरुको मन पनि खिन्न भयो होला साथिलाइ सम्झिएर आँसु पनि झारे होलान।जन्म दिने जत्तिकै कर्म दिने पनि महान हुन्छ्न वहाहरुलाइ नबिर्सनु होला।
भाइरल भएको र पैसाको सहयोग भएर थुप्रै पैसा होला भनेर जीवन सङ्गीनी बनेर कोहि आउन खोज्लान चिनेर मात्रै सम्बन्ध जोड्नुहोला।
यो कथालाई movie मा उतार्न पाए कति राम्रो हुन्थियो❤ होला
धेरै राम्रो सबै मनहरू लाई नमन।
सही कुरा
हेर्ने कथालाई मुरि मुरि धन्यवाद! साथै थप जानकारी प्रकास पारि यो भिडियो प्रस्तुत गरिदिनुहुने चुल्बुले मिडियालाई पनि धन्यवाद।
कत्ती धेरै माया गरेरा राखेको पो रहेछ त यत्ती धेरै बुझ्ने हुनुहुदो रहेछ त 💕💕🙏
विद्या जस्तो प्रत्रकारिता हुन जरुरत छ 100 तोप को सलामी छ उहालाई जति प्रसंशा गरेनी नपुग्ने यसरी नै राम्रो काम गर्दै जानू होला सरकार ले नि बिद्या जि लाई सम्मान दिनु पर्छ उहाको सम्पुर्ण tim लाइ
वा सहु परिबा लाई धेरै धेरै धन्यवाद छ अाफनु छाेरा अाफनु दाज भइ जस्तो गरेर राखनु भए काेमा फेरि पनि धन्यवाद
अति सुन्दर बिचार र बिद्या मेडम लाई मुरी मुरी धन्यबाद तपाईंको कारणले आज प्रकाशको यो दिन आयो,के भएको जिन्दगी के बनाई दियो।भगवान् भन्ने नै मान्छे हो।🙏🙏🙏🙏
छेतेन ताेन्डुब भाइकाे सकारात्मक भावनाप्रति अनि भाइकाे स-परिवारप्रति उच्च सम्मान छ 🙏🙏🙏
धेरै बुद्धिजिबी रहेछौ भाइ धेरै धेरै धन्यवाद
कति बुझने बाबु जय जय हाे
कमेन्ट को पछि लाग्नु हुन्न बाबुआफ्नो नियत जस्तो छ तेस्तै सोच्ने हो तर महान तपाइहरुको फ्याम्ली लाई नमन 🙏 हिमाल जस्तो उच्च विचार अनि सागर जस्तो पबित्र त्यो मन सधै भरी हराभरा नै होस् भगवान ले बुज्दिनु भए पुग्छ दुनियाले बुझ्नु पर्दैन र बुझाउनुनी सकिन उ खुसि छ भै गो नि
यो भाइको बिचार राम्रो छ।।।❤❤❤❤❤
प्रकास तामांग जहां अहिले संम बसे समय गुजारे त्यो घरका मानीस प्रकासका बुवा आमा सो सरहनै मान्न पर्दछ मिडीयाका भनाई र त्यहांका समाजका भनाई नुसार राम्रा मानिसहरुनै रहेछन भविस्यमा संयोगवस फर्केर म त्यही घरमा जानचाहान्छु भन्दापनि उनकालागी बाटो सधै खुल्ला छ भन्ने बुझ्न पर्छ
Saahu Ko chora Ko Kura Pani ekdam sacho lagyo Sahi lagyo....chitta dukhyo hola ni bichara...❤
Honi bicharaa sabae le saahu lai kati naramro vanexan ani
छेतेन्को कुरा 100% ठिक लाग्यो धन्यवाद छेतेतेन❤❤❤❤ भाइ
प्रकाशकाे साहु र साहुकाे परिवार धेरै राम्रो मनकारी हुनुहुँदाे रहेछ कुरै नबुझी गाली र नराम्रो प्रतिक्रिया नदिनु हाेला समय परिवर्तन सिल छ सबैकाे दिन आउँछ भनेकाे हाे रहेछ जय हाेस🙏
कस्तो वास्तविकता नी त! कहीं कतै यस्तो पनि रहेछ नी त,काँही कतै यस्तो वास्तविकता पनि रहेछ नी त! यसरी वास्तविकता उजगरण गरेको कुरा हेर्दा हेर्दै कत्ति पटक चित्त छोएर मुटु कटक्क भएथ्यो मेरो........अनि बेला बेला त थाहै नपाई आँखाबाट आँशु तररर बगेका थिए अनि मैले विभिन्न व्यक्ति र समुह हरुमा share गरेथे !
Really nice video. Thanks 🙏. Wish you all the best Prakash. Yo channel lai dherai dhanayabad and I appreciate and encourage for the incoming days
तपाईंको विचार महान छ भाइ काेहि नहुदा सहारा दिनु भयाे ञब सक्दाे सहयाेग गरनु यसैमा सबैकाे भलाे हुन्छ तपाईंको बिचार काे उच्च समा्न
kati mitho pratikriya❤
sabai ko jay hos
सलाम छ साउकाे छाेरालाई
Prakash daiko pahilo katha sunda jati dukha lage pani sauko pariwarlai pani galat dekhnu vannu khasai jaruri xaina kinaki yetiko barsaharu samma uniharule selari nadiyera rakhe pani afnai family samjera rakheko rahrx vanne bujiyo biteko barsaharu jasari bite pani ahile uhako famili patta lage pani sauharule pani usko pida uskomehenet bujnu vayo derai khusee lagyo ❤❤❤❤
प्रकाश दाई याकदमै lucky मान्छे wow यात्रा 35 वर्ष सम्म हरायर पैसा भन्दा ठूलो खुसी को कुरा अाफ्न परिवार बाउँ आमा जिउदै भेट्नु भो र कुनै normally मान्छे ले कमाउन नसक्नै नाम र दाम दुवै पाउनु भो yakai चोटि र दाई त्यो लायक हुनु हुर्न्छ अहिले प्रधान मन्त्री kp बा पनि भेट्न चाह नु हुन्छ प्रकाश दाई 🤝♥️♥️
last मा sachin को जस्तो अवस्था ना आउस भन्ने चाहनि जति 👍👍
सुन्दर बिचार छेनतेन बाबू को🌹🌹
हेर्ने कथा टिमलाइ धेरै धेरै धन्याबाद,,
Prakash dai ko owner Lai dheri, dheri dhanebath uwahlai🙏🙏🙏
यो सुन्दा झन आँसु आयो😓😭
अलपत्र परेको एक्लो बालकलाई यत्रो दिन राम्रो संग आश्रय दिएकोमा उनको साहुलाई धन्यवाद दिनु पर्नेमा त नेपालको मान्छेहरुले मन परी गाली पो दियो , उनीहरुले जबर्जस्ति त प्रकाशलाई राखेको होइन , बरु यत्रो दिन सुरक्षित सँग आश्रय दिएकोमा धन्य हुनु पर्ने हो उनको आफन्तहरु र जनताहरु अनि बिध्याजी पनि एकदमै धन्यवादको पात्र हुनुहुन्छ
Power of social media 👍👍👍👍
Hats off to Herne Katha
भाईराजा तपाईं हरु ले गर्नु भएको पुन्या काम गर्नु भको छ भाइ।।।केही खराब आचरण बोकेर अर्काको मात्रा कुरो काटेर बाच्नु जानेका नालायक हरु को कुरा ले मन नदुखाउनु होस् ।किन कि लाखौंलाख ले राम्रो भनु भको छ ।तपाईं हरु ले गरेको राम्रो कार्य को भगवान ले मुल्यांकन गर्छन।सलाम छ भाइ तपाईं लगायत सम्पूर्ण परिवारलाई ।।।
वाह भाइ सलाम छ ❤❤❤❤
Dherai Ramro garnu bayexa sauji haru Lai ❤❤👏👏👏
Bhai ko sochai dherai ramro lago samaan xa ❤❤❤
तेति सानो मा लियर आफ्नो छोरा सरि गरि राखी बोस्नु हुने साहु हजुर लाई मनै देखि सम्मान!!!अबो आयो पैसा को कुरा साहु ले दियकै छन किन आपत्ती हो कुनै कुनै कमेन्त लेख्ने महानुभाब हरुले अलि सोच बिचार गरि दिने हो कि???
Ek damai ramro xa❤❤
अरु लाई कस्तो लाग्यो।तर साउ को छोरा कुरा मन पर्यो।
Dherai ramro
उत्तम बिचार धन्यवाद 👍
वाउ धेरै राम्रो लागेउ👏👏👏🙏🙋♀️🙋♀️🙋♀️
Video ramro xa hai mama editing pani ramro xa
उहाँ को परिवारलाई धेरै धेरै धन्यबाद ❤❤❤