अहिलेसम्म कुनै पनि इपिसाेड नछुटाइ हेर्ने काे काे हुनुहुन्छ बास्तबिक पीडा बाेलेकाे यथार्थ काहानी हेरे कहिले अाशु त कहिले हिम्मत उर्जा कहिले सीप सिक्ने अबसर बनेकाे मात्रै हेर्ने कथा हाे याे काम प्रति सधैं म उत्साहित छु नमन हेर्ने कथा टिम प्रति
आफ्नै सुगन्ध छ आफ्नै मिठास छ आफ्नै सौन्दर्य छ। यसलाई पर्खेर बसेको छु म चाहिँ। धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई यति मेहनत यति दुःख गरेर हामी नेपालीहरू माझ विभिन्न ठाउँका कला संस्कृति रीतिरिवाज विभिन्न ठाउँहरु कहिले पनि पुग्न नसक्ने ठाउँहरू देखाइदिनु भएकोमा ..
मुक्त कमैया उन्मुलन घोषणा मात्र गर्ने तर अझ पनि कुप्रथा कायमै रैछ ती महाराजहरुलाई कस्ले कारबाहि गर्ने अझै पनि अरुको पसिना खाने साहु माहाजन हरुको पनि पर्दाफास गर्नु पर्यो
उपन्यासमा पढेका पात्रहरूको कथा आज जिवन्त भएको महसुस गरे । उपन्यास पढ्दा कतिपटक आँखा बाट आँसु र आक्रोसित भएको थिए । आज त मन कटक्क भो , मन ब्याकुल भो । धन्यवाद बिद्दा जी र छर्लङ्ग यथार्थ देखाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ।
हेर्ने कथा मलाई अत्यन्तै मन प्रर्छ, बादि समुदाय लाई पनि राज्य उपेक्षा नगरिकन जिबन जिउन का लागी केहि भए पनि जग्गा जमिन उपलब्ध गराउनु प्रर्छ, ति शोसक सामन्त हरुबाट उनिहरुलाई मुक्त गर्ने काम राज्य ले गरेको मा धन्यवाद भन्न चाहान्छु,मान्छेको केवल दुई जात हुन्छ एक स्त्री ,अर्को पुरुष त्यसैले यो संन्सार मा सबै मिलिजुली बस्नु प्रर्दछ, काटे रगत सबैको रातै आउछ , दुर दराजमा गएर त्याहा बसोबास गर्ने मानिसहरुको बारेमा जस्ताको तस्तै तस्बिर र भिजलहरु हामिमाझ पस्कनु भएकोमा बिध्या जि को टिमलाई मुरिमुरि धन्यवाद !!!!!! जय हेर्ने कथा र यसका सम्पुर्ण टिम !!!
आफ्नै माटो,प्रकृति र पसिनाको सुगन्ध चाहने र त्यसैमा रमाउने हामिलाइ जस्ताको तस्तै कथा पस्कने बिधाजी लगायत हेर्ने कथा ल्याउन मेहनत गर्ने सबै महानुभाव प्रती आभार।
नेपाली माटो र सिमान्त बस्तीका सुखदुख मन मुटुले छाम्ने गरी बिद्याजीले गरेको यात्रा-संघर्ष साँच्चै ईर्ष्यालाग्दो छ ! यति राम्ररी सायदै कुनै कथित राष्ट्रवादी नेताले बुझेका होलान् वास्तविक नेपाल ! सलाम बिद्याजी र उहाँको पूरा टिमलाई !
लोकतन्त्रको सुन्दर पक्ष नै समाजमा सबैलाई सम्पन्नता, सम्मानता र स्वतन्त्रता पूर्वक जीउने अधिकार प्राप्त गर्नु हो । अब राज्यले बासको व्यवस्था गरेर शिक्षा दिन सके उहाँहरुको जीवन सहज हुन्थ्यो ।
अप्रत्यक्ष रुप मा भन्नू पर्दा यी सबै परिवर्तन भनेको जनयुद्ध को प्रभाब हो। अरु केही भैदियेको भये अझ राम्रो तर मान्छेको चेतना मा परिबर्तन जनयुद्ध ले नै गर्दा हो।।
हेर्ने कथाको हरेक कथाले प्रेरणा हौसला उर्जा अनि आत्मनिर्भर बन्ने सहास दिन्छ आजभोलि हेर्ने कथा मेरो एउटा असल साथी जस्तै भएको छ जसले सधै अगाडि बढ्ने प्रेरणा दिन्छ त्यहाँका हरेक पात्र आफन्त जस्तै लाग्छ अनि हेर्ने कथा परिवार जस्तै❤
हो हाम्रो गाँउमा पहिले सानो मेडिकल अथवा अस्पताल थियो चामल कुट्ने पिसने मिल थियो अहिले मेरो गाँऊ सारै पिछडिएको छ मेरो गाउँ काे पनी कथा कहानी हेर्ने कथामा प्रस्तुत गर्ने मेरो ठूलो रहर छ थारु समुदायका मानिसहरू हाम्रो अमोहिया गाँऊ मा आउने गरेका थिए त्यो सुविधा उपलब्ध हुँदा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसरी दलेर खाने ती अतिबादी हरुको पनि अनुहार लियाउनुपरो,,,,एक तर्फ मात्र भो,,,,काम लगाएर राम्रो पनि खान नदिने नरपिचास हरुलाई देशको धमिरा हो,,, ईनीहरू नर्कमा पनि ठाउ हुँदैन,,,,यस्तो पाखण्डी हरूलाई कडा कानुन बनाउन जरुरी छ ताकि अरूले फेरिपनि दुःख नपाओस् सहि परिश्रm मिलोस्
Such videos are not only education but also motivating and make us realize how fortunate we are and why we should be grateful for what we have. We should count our blessings!
Jahi KO tahi,jasta KO testai dekhayiraheko xa hajur vannu huncha paribartan Mao le liyera aayeko xa,youth haru Sabai abroad pathaune kasto paribartan ho.
नया कथाहरु-चौथो कथाले पुरानो यादहरु दिलायो , हाम्रो पहाड तिर पनि अलि अलि यस्तै प्रथा थियो र पनि यतिसारै अत्याचार अन्याया त थिएन। सिता बिक लाई जुठो भाडामा खाना हालेर खाना लगाएको कुरा सुन्दा मलाई अचंम लाग्यो। जुठो खाना खाउ भनेर दिने मान्छे मान्छे होईन पसु हो त्यस्को आत्मा पनि सडेको होला। सिता बिक को संघर्स लाई मेरो सलाम छ। ८४ मा रबि प्रधान मन्त्री भयो भने नागरिकता नपाउनेहरुलाई नागरिकता दिनु पर्छ जग्गाको लालपुर्जा नपाउनेहरुलाई लालपुर्जदिनु पर्छ।बिदेशीलाई दिने नेपालीलाई नदिने? नया कथाहरु-चौथो कथा पनि मलाई सारै मन पर्यो बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो सलाम छ।🎉❤🌸 🌹 🍀 😊 ☺
के गर्नु धेरै दुख छ नि नेपालको गुना काप्चाको गाउँ ले जीवन...जुन नेता आए पनि कान चिरेकै भने जस्तो किन कि भोट माग्न जान्छन् यसो गरिदिन्छौ उसो गरिदिन्छौ भनेर ..जब चुनाब सकेर नेता बन्छन् फर्केर जाने होईन हो ती नेता सम्म पुराउने काम बिध्या सिसले गर्नु भाको छ,salute you है
❤ हेर्ने कथा साच्चैकै हेरुरहु लाग्ने , हेरु रहु लाग्ने अनि फेरि हेरु रहु लाग्ने..... यो सम्पुर्ण देन हेर्ने कथाको पूरा समुहलाई जान्छ, ऊहाहरुको सृजनशिलता , रचना , खोज र दक्ष कामको लागि धन्यवाद नहिरहन सकिन्न। समाजको यथार्थ कथालाई सुन्दर ढंगले पस्किएर सधै मन जितिरहेको छ। ❤
Nepal should be proud of having journalists like you. I respect you Bidhya ji, you are bringing those stories which are unheard and true. Thank you for your hard work for bringing these voice of voiceless people.
Nikai ramro video lyaunu vayo.yasari utpidan ma pareko hatiya ra kamaiya ko sajha mudda ra pida lai Herne katha marfat dekhaunu vayo .herne katha team lai dherai dherai dhanyavad. Agami din ma pani yestai yestai gaau gaau ko samasya lai ujagar garnu hunethe xa vani apeksha ka sath lai dherai dherai samman ra dhanyavad
Really vannu parda herne katha RUclips channel le hamro nepal ko vitri part dekhai herek nepali ko dukkha ani dukkha paxi ko sukkha dekhako xa hand's upp to all team
मेरो प्यारो देश ओह, मेरो प्यारो देश विशाल परिदृश्य संग, जहाँ यादहरु पलपल हुन्छन्, विगतका हरेक पलमा। तिम्रा पहाडहरू उठ्छन्, नदीहरू बग्छन्, तिम्रै अँगालोमा, मेरो मुटु चम्किन्छ। हरियो खेतदेखि उज्यालो सहरसम्म, देशको सुन्दरताले मेरो आत्मालाई उज्यालोले भर्छ। हरेक कुनामा एउटा कथा सुनाइन्छ, विजयहरू भव्य र अनकही सपनाहरू। संस्कृति धनी मेरो प्यारो देश, विविधतामा, हामी हाम्रो सिलाई फेला पार्छौं। हावामा गुन्जिने धुनहरु संग, र नाच्छन् जुन बुन्छन्, कुनै परवाह बिना। परीक्षा र आँधीबेहरी मार्फत, हामी एक रूपमा खडा छौं, एउटै सुनौलो घाम मुनि। किनकी तिम्रो अँगालोमा हामी हाम्रो गर्व पाउँछौं, एकतामा, हामी सधैंभरि रहनेछौं। हे, मेरो प्यारो देश, तिम्रो नाममा हामी उड्छौं, आकाश सम्म पुग्ने सपनाहरु संग, र अधिक। तिम्रो लागि, हामी लड्नेछौं, हामी लड्नेछौं, हामी गाउनेछौं, हे, मेरो प्यारो देश, हामी तिमीलाई टाँसिरहेका छौं। ओह,ओह,
पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏 अरु धेरै पात्रहरुको कथा दोहोर्याएर हेर्ने मन छ,
हेर्ने कथा टिम लाई नमन्🙏यो मुक्त कमैया हरु लगायत देश भरीको गरिबको लागि बांझै रहेका सरकारी जग्गा जमिन दिएर जिबिकोपार्जन गर्ने वातावरण बनाइदीनु पर्यो नि सरकारले ,,
जानू छैन नाटक र हिन्दी फिल्म हेर्न हल हलमा, वास्तविक जिन्दगी हेरिन्छ हेर्ने कथामा जीवन जिउने साहस बढाउनु छ❤❤
एकदम सहि हजुर
सहमत
🙏💗💗
Basbikta ma jiban jiuna lai thulo madhat purauxa hernr katha le
बिध्या चापागाइ जस्ति छोरि जन्माउने महान आमा लाइ सलाम छ
चापागाईं हुनु मा गौरव छ हामी लाई
अहिलेसम्म कुनै पनि इपिसाेड नछुटाइ हेर्ने काे काे हुनुहुन्छ
बास्तबिक पीडा बाेलेकाे यथार्थ काहानी हेरे कहिले अाशु त कहिले हिम्मत उर्जा कहिले सीप सिक्ने अबसर बनेकाे मात्रै हेर्ने कथा हाे याे काम प्रति सधैं म उत्साहित छु नमन हेर्ने कथा टिम प्रति
नाम => हेर्ने कथा 🎥🙋
काम => सत्य देखाउने ✌️
स्थान => सबैको दिल मा ❤
धर्म => खोज पत्रकारिता 🇳🇵😊🙏
🤗🤗
100% Sahi ho
म छु
यही हो सत्यता❤
good
आफ्नै सुगन्ध छ आफ्नै मिठास छ आफ्नै सौन्दर्य छ। यसलाई पर्खेर बसेको छु म चाहिँ। धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई यति मेहनत यति दुःख गरेर हामी नेपालीहरू माझ विभिन्न ठाउँका कला संस्कृति रीतिरिवाज विभिन्न ठाउँहरु कहिले पनि पुग्न नसक्ने ठाउँहरू देखाइदिनु भएकोमा ..
नराम्रो कुरालाइ पनि मायाले भनेपछि रमाइलो नै हुने रच 🎉😊 नत्र खत्रा
2:47
मै हु भन्ने राष्ट्रिय TV channel ले गर्न नसेकेको काम Wow छ 🙏ह्जुर को मेहेनतलाई Salute छ ❤️
दुर सुदुरको यथार्थ जीवन । वास्तविक गाउले जीवन पिछडिएको समाज 😪😪😪🙏🙏🇳🇵🇳🇵🇳🇵 हेर्ने कथा प्रती नमन ❤️❤️❤️❤️🇳🇵🇳🇵
जति हेरेनि धित नमर्ने मोबाइल छोड्न मन नलाग्ने निन्द्रा नलाग्ने सत्य कथा बनाउने हेर्ने कथाको टिम लाई सलाम छ
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। हेर्ने कथा को हरेक एपिसोड सरोकारवालाहरु ले हेर्न अत्यन्त जरुरी छ।
जीवन जोखिममा राखेर देशका यथार्थ घटनाक्रम देखाउनु हुने विद्या दिदीको टिमलाई नमन् ❤
राष्ट्र प्रेमी प्रति उच्च सम्मान🎉
मुक्त कमैया उन्मुलन घोषणा मात्र गर्ने तर अझ पनि कुप्रथा कायमै रैछ ती महाराजहरुलाई कस्ले कारबाहि गर्ने
अझै पनि अरुको पसिना खाने साहु माहाजन हरुको पनि पर्दाफास गर्नु पर्यो
हरेक एपिसोडले मन,मस्तिष्कमा छाप छोड्ने नेपालको सामाजिक मुलधार देखाउनसक्ने खोजपत्रकारिता च्यानल हेर्नेकथा टिम प्रति नमन छ । ❤🙏🇳🇵
उपन्यासमा पढेका पात्रहरूको कथा आज जिवन्त भएको महसुस गरे । उपन्यास पढ्दा कतिपटक आँखा बाट आँसु र आक्रोसित भएको थिए । आज त मन कटक्क भो , मन ब्याकुल भो । धन्यवाद बिद्दा जी र छर्लङ्ग यथार्थ देखाउने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ।
मलाइ पनि सब्स्क्राइब गर्नुस ल मैले हजुरको पनि सब्स्क्राइब गरेको छु हात हात जोदेर सपोत गरम ल
हेर्ने कथा मलाई अत्यन्तै मन प्रर्छ, बादि समुदाय लाई पनि राज्य उपेक्षा नगरिकन जिबन जिउन का लागी केहि भए पनि जग्गा जमिन उपलब्ध गराउनु प्रर्छ, ति शोसक सामन्त हरुबाट उनिहरुलाई मुक्त गर्ने काम राज्य ले गरेको मा धन्यवाद भन्न चाहान्छु,मान्छेको केवल दुई जात हुन्छ एक स्त्री ,अर्को पुरुष त्यसैले यो संन्सार मा सबै मिलिजुली बस्नु प्रर्दछ, काटे रगत सबैको रातै आउछ , दुर दराजमा गएर त्याहा बसोबास गर्ने मानिसहरुको बारेमा जस्ताको तस्तै तस्बिर र भिजलहरु हामिमाझ पस्कनु भएकोमा बिध्या जि को टिमलाई मुरिमुरि धन्यवाद !!!!!! जय हेर्ने कथा र यसका सम्पुर्ण टिम !!!
ध्रुब चन्द्र गाैतमकाे उपन्यास अलिखित पढेकाे याद ताजा गरायाे आजकाे कथाले सलाम छ हेर्ने कथा टिमलाई ।❤❤🎉🎉
म जस्तै हेर्ने कथा नछुटाई हेर्ने कोको हुनुहुन्छ
🙋♂️
प्रमोद सरको कमेण्ट नछुटाई पढ्ने को को हुनुहुन्छ?
Ane singer dai hami xani
Ma pnai xu @Pramod hjr
Ma chhu
आफ्नै माटो,प्रकृति र पसिनाको सुगन्ध चाहने र त्यसैमा रमाउने हामिलाइ जस्ताको तस्तै कथा पस्कने बिधाजी लगायत हेर्ने कथा ल्याउन मेहनत गर्ने सबै महानुभाव प्रती आभार।
नेपाली माटो र सिमान्त बस्तीका सुखदुख मन मुटुले छाम्ने गरी बिद्याजीले गरेको यात्रा-संघर्ष साँच्चै ईर्ष्यालाग्दो छ ! यति राम्ररी सायदै कुनै कथित राष्ट्रवादी नेताले बुझेका होलान् वास्तविक नेपाल ! सलाम बिद्याजी र उहाँको पूरा टिमलाई !
लोकतन्त्रको सुन्दर पक्ष नै समाजमा सबैलाई सम्पन्नता, सम्मानता र स्वतन्त्रता पूर्वक जीउने अधिकार प्राप्त गर्नु हो । अब राज्यले बासको व्यवस्था गरेर शिक्षा दिन सके उहाँहरुको जीवन सहज हुन्थ्यो ।
हेर्ने कथा मलाइ सारै मनपर्छ किनकि देशकाे दुरदराजमा लुकेर रहेर जीवन भाेगाइ र यथार्थकाे प्रष्ट देख्न र बुझ्न सकिन्छ विशेष धन्यबाद हजुरहरुलाइ।
हेर्ने कथा क कस्लाई मन पर्छ एता लाईक गरुम त ❤️❤
आजकल प्रत्येक शनिबार हेर्न पाइन्छ खुशी लाग्यो
Thank you 🎉🎉🎉 हेर्ने कथा टीम ❤❤❤
✋
हेर्ने कथाको हरेक भाग निकै मर्म स्पर्श मर्माहित हुने गर्छ । हेर्ने कथा को नियमिय त दर्सक एता हाजिर हौ त ।
अहिले राजा2 भन्ने पशुहरुले हेर्नै पर्ने यथार्थ कथा।
हाम्रो डोटिको कथा देखायको मा हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏
हेर्ने कथा मलाई सारै मन पर्छ र म सधै हेर्ने गर्छु कहिले नदेखिएको र कहिले नसुनेको कथा हेर्न आई पुगेको छु
कति निर्दाेष अनुहारहरु😢😢🙏🙏🙏
पत्रकारिता काे एक फरक परिभाषा देखाउँदै हाम्रो हामी र हामीलाई तयार पारिएको परिकार 💚dhyanbad cha diju ❤
म पनि यस्तै स्थितिमा इन्डियामा आएको थिएँ। मलाई आज यो भिडियो हेरेर साह्रै मन रोए😢😢😢
अप्रत्यक्ष रुप मा भन्नू पर्दा यी सबै परिवर्तन भनेको जनयुद्ध को प्रभाब हो। अरु केही भैदियेको भये अझ राम्रो तर मान्छेको चेतना मा परिबर्तन जनयुद्ध ले नै गर्दा हो।।
हेर्दा हेर्दौ आज त आफ्नै सुन्दर सुदुर पछिम को कथा हेर्न पाईयो खुसी लाग्यो हेर्ने कथाको सम्पुर्ण टिम लाई नमन
Honi bhattarai ji ani e aama harule vannu vako sachi bastabik athartha jiban kahani ho tw hjr harule ni astai sahu ko sosan daman jhelnu vayo ki nai
देशको वास्तविकरुप देखाउने कार्यक्रम । सलाम छ दिदी लाई।
हजुरले ल्याएको कथा एकदमै ऊत्किसट लाग्छ मलाई ❤❤❤ आतुर हुन्छु हजुर को कथा सुन्न
हेर्ने कथाको हरेक कथाले प्रेरणा हौसला उर्जा अनि आत्मनिर्भर बन्ने सहास दिन्छ आजभोलि हेर्ने कथा मेरो एउटा असल साथी जस्तै भएको छ जसले सधै अगाडि बढ्ने प्रेरणा दिन्छ त्यहाँका हरेक पात्र आफन्त जस्तै लाग्छ अनि हेर्ने कथा परिवार जस्तै❤
Same to you🫰☺️
Hjr kaha dekhi hoisinxa ni nishaa g
हाम्रो देशको हालत देखेर धेरै दुख लाग्छ 😌❤️
हेर्ने कथालाई धेरै माया छ ❤❤।
असाधै मन छुन्छ हेर्ने कथा ले यश साथसाथै हाम्रो अछाम तिर।को नि यसै गरि देख्न पाको भय राम्रो हुने थियो केरे❤
यथार्थ कथा नेपालको 😐😐herne katha team लाई धेरै धेरै धन्यवाद🙏🙏
यो हेरने कथा ले जिउने साहास बडाउछ र जोस जागर बढाउछ thank you so much for all team
राजाको पालाको कुरा .... मनै छुने भोगाइ ।
Herne Katha ko bastabika Katha ramro Tara tyo Kathama bicha bucha ma aauni dhuna le Sachai ko mana ma aananda aaucha❤❤❤
अत्यन्तै मन छुने कथाहरू बनाउनु हुन्छ बिद्या जि
नमस्ते विद्या ज्यू लगायत सम्पूर्णमा साथै विद्या ज्यू र उहाँको सम्पुर्ण हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद छ नयाँ श्रृंखलाको लागि !!!
यो सबै परिबर्तन माआबादिले ल्यको हो 52 साल को जनयुद्ध र 62.63 को जनआन्दोलन ले नेपाल को हलि प्रथा र मालिक भनाउदा हरुलाइ अझै पुगे को छैन
मलाई पनि हेर्ने कथा एकदमै राम्रो लाग्छ ताइम हुन्दा हेर्ने गर्छु ❤❤❤
हो हाम्रो गाँउमा पहिले सानो मेडिकल अथवा अस्पताल थियो चामल कुट्ने पिसने मिल थियो अहिले मेरो गाँऊ सारै पिछडिएको छ मेरो गाउँ काे पनी कथा कहानी हेर्ने कथामा प्रस्तुत गर्ने मेरो ठूलो रहर छ थारु समुदायका मानिसहरू हाम्रो अमोहिया गाँऊ मा आउने गरेका थिए त्यो सुविधा उपलब्ध हुँदा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I think each episode of herne katha provides the real story of our country nepal to acknowledge us. Thanks to whole team.
हेर्ने कथा हेर्दा छुटै रमाईलो लाउछ🙏❤️कुनै भाग छुटाएकी छैन💕बुटबल बाट हेर्दै छु🫶
धेरै धेरै धन्यवाद तपाईहरुको टिमलाई डोटीको पुराना दिनहरुको बास्तबिकतालाई हेर्ने कथामा समाबेश गर्नु भएकोमा🙏❤यहाहरुको गन्तव्य कहिले नरोकियोस ❤
यसरी दलेर खाने ती अतिबादी हरुको पनि अनुहार लियाउनुपरो,,,,एक तर्फ मात्र भो,,,,काम लगाएर राम्रो पनि खान नदिने नरपिचास हरुलाई देशको धमिरा हो,,, ईनीहरू नर्कमा पनि ठाउ हुँदैन,,,,यस्तो पाखण्डी हरूलाई कडा कानुन बनाउन जरुरी छ ताकि अरूले फेरिपनि दुःख नपाओस् सहि परिश्रm मिलोस्
बिद्या नानि यस्ताे एपिसाेट नेपालका भष्ट नेताहरूलाई घुसखाेरिहरुलाई देखाउनु पर्याे तपाईं हरुकाे टिमलाई धेरै धेरै धन्न्े वाद।
दुख पीडा सङ्गै जीवन जिउन सिकेको पुर्खा आहा ☺️❤️🍂
परदेशि भूमिबाट प्रत्येक कथा नछुताउने मेरो साथी बनेको छ हेर्ने कथा🙏🙏त्यसैमा पश्चिम् जिल्लाको हुँदा अझै गर्व गरेको छु धन्यवाद सम्पुर्ण टीमलाई
Such videos are not only education but also motivating and make us realize how fortunate we are and why we should be grateful for what we have. We should count our blessings!
माओवादीले ल्याएको परिवर्तन यहि ❤सबै निमुखाले मुक्ति पाए❤ हेर्ने कथालाइ प्रेम छ ❤
Jahi KO tahi,jasta KO testai dekhayiraheko xa hajur vannu huncha paribartan Mao le liyera aayeko xa,youth haru Sabai abroad pathaune kasto paribartan ho.
राजनीति जता पनि न घुसाउनु है साथी
जुन्सुकै तोरिले परिबर्तन ल्याको भने नि केही परिबर्तन देखिएन,change on on the **paper nothing at all.
तेरिमा आतंककारी को झोले यता आएर राजनीति मिसाउछस । १७००० मारेको भुलिस
India ma bhada majhnu lai pariwartan vannu huncha 🫡
ढिलै भए पनि हेर्न छोडेको छैन जय होस् हेर्ने कथाको ❤❤❤
यो कथा अहिलेसम्म केही छुटेका होलान बाकि त छुटेका छैन । मलाइ खुब मन पर्छ ❤❤❤❤❤❤❤
नया कथाहरु-चौथो कथाले पुरानो यादहरु दिलायो , हाम्रो पहाड तिर पनि अलि अलि यस्तै प्रथा थियो र पनि यतिसारै अत्याचार अन्याया त थिएन। सिता बिक लाई जुठो भाडामा खाना हालेर खाना लगाएको कुरा सुन्दा मलाई अचंम लाग्यो। जुठो खाना खाउ भनेर दिने मान्छे मान्छे होईन पसु हो त्यस्को आत्मा पनि सडेको होला। सिता बिक को संघर्स लाई मेरो सलाम छ। ८४ मा रबि प्रधान मन्त्री भयो भने नागरिकता नपाउनेहरुलाई नागरिकता दिनु पर्छ जग्गाको लालपुर्जा नपाउनेहरुलाई लालपुर्जदिनु पर्छ।बिदेशीलाई दिने नेपालीलाई नदिने? नया कथाहरु-चौथो कथा पनि मलाई सारै मन पर्यो बिद्या मैया र हेर्ने कथा टिमलाई मेरो सलाम छ।🎉❤🌸 🌹 🍀 😊 ☺
के गर्नु धेरै दुख छ नि नेपालको गुना काप्चाको गाउँ ले जीवन...जुन नेता आए पनि कान चिरेकै भने जस्तो किन कि भोट माग्न जान्छन् यसो गरिदिन्छौ उसो गरिदिन्छौ भनेर ..जब चुनाब सकेर नेता बन्छन् फर्केर जाने होईन हो ती नेता सम्म पुराउने काम बिध्या सिसले गर्नु भाको छ,salute you है
❤ हेर्ने कथा साच्चैकै हेरुरहु लाग्ने , हेरु रहु लाग्ने अनि फेरि हेरु रहु लाग्ने.....
यो सम्पुर्ण देन हेर्ने कथाको पूरा समुहलाई जान्छ, ऊहाहरुको सृजनशिलता , रचना , खोज र दक्ष कामको लागि धन्यवाद नहिरहन सकिन्न। समाजको यथार्थ कथालाई सुन्दर ढंगले पस्किएर सधै मन जितिरहेको छ। ❤
जिवनको बास्तविक अर्थ .. हेर्ने कथा बाट थाहा हुन्छ। 🙏🏽🙏🏽
हेर्ने कथा हेर्दा हामिमा पनि साहास आउँछ 🙏
हेर्ने कथाको हरेक ईपिसोडले जिन्दगीमा एउटा नयाँ आयाम थपिदिन्छ जस्ले जिन्दगीमा अझै अगाडी बढ्न प्रेरणा दिन्छ❤
2,3 hours ko nautaki dekhauni film hern vanda ta yo real story vako film hern man xa time ali thorai vako jasto lageyo malai ta❤
सुन्दा पनि कस्तो विरक्त लाग्ने 😢😢😢 जेहोस ठिलै भएपनि कमैया प्रथा हट्न सक्यो यो खुसीको कुरा हो तर गणनामा सबैलाई समावेस गर्नुपर्थ्यो 😢
मन पर्ने कथा हेर्ने कथा❤
सबैको मनमा बस्न सफल एक मात्र कथा हेर्नेकथा
Nepal should be proud of having journalists like you. I respect you Bidhya ji, you are bringing those stories which are unheard and true. Thank you for your hard work for bringing these voice of voiceless people.
बिध्या दिदी हजुर लाई हिर्दय देखि मेरो सलाम छ 🙏🙏🙏
फेरि यसरी नि दलित मुक्तकमयाहरूलाइ दाष बनाउनु पर्छ भन्दै सामन्तबादीहरू राजा चाइयो भन्दैछन
हेर्ने कथा, हाम्रो कथा, राम्रो कथा❤❤❤
Nikai ramro video lyaunu vayo.yasari utpidan ma pareko hatiya ra kamaiya ko sajha mudda ra pida lai Herne katha marfat dekhaunu vayo .herne katha team lai dherai dherai dhanyavad. Agami din ma pani yestai yestai gaau gaau ko samasya lai ujagar garnu hunethe xa vani apeksha ka sath lai dherai dherai samman ra dhanyavad
देशको वास्तविक समस्या नदेखेर फाल्तु का भाषण दिनर नेताहरु पनि कुनै सामन्त भन्दा कम छैनन।। गरीबका हकहितका लागि लडदा लडदै उनीहरु नै धनि बनिसके।।
एकदमै राम्राे बिषय मा कथा देखाउनु भयाे धन्यवाद सम्पुर्ण हेर्ने कथा टिम लाई🌹🌹🌹
धेरै राम्रो सो छ बिद्या दिदीको
धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई ❤❤
Really vannu parda herne katha RUclips channel le hamro nepal ko vitri part dekhai herek nepali ko dukkha ani dukkha paxi ko sukkha dekhako xa hand's upp to all team
Namaskar sampurna herne katha team.kamaiya rakhne manxe haru chahi kasta huda raixain janna maan lagyo❤thank you.
कथा ब्याथा मार्रमिक छ मन छुने
हेर्ने कथाका सम्पूर्ण टिमलाई मनै देखि नमन छ ।
साह्रै मन पर्छ हेर्ने कथा का भिडियो ।
हार्दिक बधाई टक्र्याउँदछु मेरो गीर्य जिल्ला डोटी मा हजुर जानु भाको मा हजुर बाट हेर्न पाए ख़ुशी लाग्याे हाल भारत को मुम्बई बाट घर डोटी जिल्ला ❤❤❤
मलाई हेर्ने कथा धेरै मनपर्छ ।
मेरो प्यारो देश
ओह, मेरो प्यारो देश विशाल परिदृश्य संग,
जहाँ यादहरु पलपल हुन्छन्, विगतका हरेक पलमा।
तिम्रा पहाडहरू उठ्छन्, नदीहरू बग्छन्,
तिम्रै अँगालोमा, मेरो मुटु चम्किन्छ।
हरियो खेतदेखि उज्यालो सहरसम्म,
देशको सुन्दरताले मेरो आत्मालाई उज्यालोले भर्छ।
हरेक कुनामा एउटा कथा सुनाइन्छ,
विजयहरू भव्य र अनकही सपनाहरू।
संस्कृति धनी मेरो प्यारो देश,
विविधतामा, हामी हाम्रो सिलाई फेला पार्छौं।
हावामा गुन्जिने धुनहरु संग,
र नाच्छन् जुन बुन्छन्, कुनै परवाह बिना।
परीक्षा र आँधीबेहरी मार्फत, हामी एक रूपमा खडा छौं,
एउटै सुनौलो घाम मुनि।
किनकी तिम्रो अँगालोमा हामी हाम्रो गर्व पाउँछौं,
एकतामा, हामी सधैंभरि रहनेछौं।
हे, मेरो प्यारो देश, तिम्रो नाममा हामी उड्छौं,
आकाश सम्म पुग्ने सपनाहरु संग, र अधिक।
तिम्रो लागि, हामी लड्नेछौं, हामी लड्नेछौं, हामी गाउनेछौं,
हे, मेरो प्यारो देश, हामी तिमीलाई टाँसिरहेका छौं।
ओह,ओह,
Watching your documentary from Philippines look like interesting to watch but , I wish you can provide the English subtitles 🙏.
पुरानो कथाका पात्र हरुलाइ फेरिहेर्न पाए हुन्थ्यो, लोहार बाबू ले डाक्टर कोर्स कम्प्लेट गरोकी गरेन होला, क्रीकेटर कबिता गौतम को खुट्टा ठिक भयो कि भएन अथवा उनीहरुको जीवन कसरी चल्दैछ, यो कथाहरू फेरि हेर्न पाए आभारी हुने थ्येउ, हेर्नेकथा प्रती 🙏🙏 अरु धेरै पात्रहरुको कथा दोहोर्याएर हेर्ने मन छ,
आहा हेर्ने कथा हेर्नुको मज्जा छुट्टै हुन्छ ❤️❤️😮😮😮
अति मनछुन्छ बिध्या बैनिलाइ बदाइ छ
बास्तविक जिवनशैली❤🥰❣❣❣
हेर्ने कथा टिम लाई नमन्🙏यो मुक्त कमैया हरु लगायत देश भरीको गरिबको लागि बांझै रहेका सरकारी जग्गा जमिन दिएर जिबिकोपार्जन गर्ने वातावरण बनाइदीनु पर्यो नि सरकारले ,,
बिन्दा जि सलुट हरेक भिडियो हेर्ने मुन्छे हु म
यस्तो कुप्रथा उन्मुलन हुन प्रमुख योगदान माओवादी जनयुद्धलाई जान्छ अहिले आएर पार्टी स्खलित भए पनि।
मलाइ पनि सब्स्क्राइब गर्नुस ल मैले हजुरको पनि सब्स्क्राइब गरेको छु हात हात जोदेर सपोत गरम ल
❤❤❤right
Agree ❤❤❤❤
yas
सधै म यो हेर्ने कथा हेर्छु ..मलाइ हरेक कुरामा हिम्मत आउछ.. 🙏❤️
जग्गा पास चाडैं होस र यो आबाज सरकारले सुनोस
हेर्ने कथाहा नियमित नछुटाई हेर्ने म पनि एक हो तर छायाङ्कन गरेको ४/५ महिना पछि प्रसारण हुँदा खल्लो खल्लो लाग्यो मलाई
Thank u bidya didi and your team for this real story
दुरदराज मा एस्ता दुखभोगका कथा कति छन् कति कसलाई सुनाउने
नियमीत हेर्न मन लाग्छ ।
एक अतुलनीय खोज पत्र कारीता ❤❤ धेरै माया अनी पर्देसीलो सम्झना दीदि
Herne katha mero man ko katha very nice video thanks for all 👍🙏❤️