शुरु देखि अन्तिम सम्म हेरे हजुर धेरै राम्रो ठाउँ र त्यो भन्दानी हजुरले राम्ररी बुझाई दिँदा त आफु पनि त्यहाँ हजुरहरू सँग भएको महसुस हुन्छ धेरै धेरै धन्यवाद हजुर हरु सम्पूर्ण मा
म गोर्खाको भए र नि यस्ता कयौं राम्रो ठाँउहरु घुम्न सकेको छैन तर हजुर र हजुरको टिम बाट क्यामेराले भेट्ने सम्म प्रदेश बाट हेर्दा औदि खुसी लायो धेरै धेरै धन्यवाद सर।सरकारको ध्यानाकर्षण होस र पर्यटन प्रबर्द्धन होस जय गोर्खाली👌🙏🙏🙏
सचीन सर! तपाईले देखाउनु भयेकाे ठाउँ हरु असाध्यै राम्राे र उत्कृष्ट हुन्छन्। जुन हेरेपनि अधुराे हुँदैन! पुरै हेर्न मन लाग्छ र आफै नै गयेजस्ताे लाग्छ। धन्यबाद हजुर लाई।😊
बाध्यता र परिस्तिथि ले गर्दा आफ्नो कर्ण भन्दा पनि प्यारो जन्म भूमि मा न भए पनि आफु जहाँ भए पनि आफ्नो दैनिकी कार्य गर्दा गर्दै समय मिलाएर बिभिन्न मनमोहक,रमणीय र रहस्यमय ठाउँ हरुको अबलोकन गर्दै आफु घुम्दै गरेको जस्तो आभास हुन्छ। जय नेपाल❤❤❤
मैले चै भर्खर हिजू देखि हेरेको,साह्रै साह्रै मन पर्यो।अब सधैं हेर्नेछु।यस्तो दृश्यहरु देखेर त भित्री मन रमायो,प्राकृतिक सुन्दर साच्चै स्वर्ग झै लाग्यो।सरलाई मुरी मुरी धन्यवाद छ।🙏🙏
नमस्कार ! म कुवैत बाट PURVI BLUE बिहिबार नछुटाइकन हेर्ने गर्छु। अति सुन्दर अनि मनोरम दृष्य मनै बहलाउने अनि नेपालको प्राकृतिक तथा भौगोलिक बिविधता प्रत्यक्ष्य नदेखेपनि हेर्न देख्न पाइएको छ । जे होस राम्रो छ खुसी लाग्छ ।
पर्खी बसे दाइ अर्को भाग को लागि यो भाग अन्तिम सम्म हेर्दा मन आनन्दित भएर आयो । साच्चै हजुर हरु जस्तो ब्याक्तिहरुलाई सरकार ले सम्मान गर्न जरुरी छ ।। सफलता को शुभकामना दाइ ।।❤❤
Sampurna video heriyo atti utkrista manmohak lagyo, Sachin G n party haru prati dhanyabad, agami video pani yestai rochakta purna ko apekxhya garda xu thanks👌👍🙏🇺🇸
प्रकृतिले लुकाएको अत्ति सुन्दर ठाउॅं रहेछ सर, वरिपरी सेताम्मे हिमालले घेरिएको हिमाली उपत्यका , यो भिडियो हेरिरहदा धेरै मजा आयो, फेरी पनि यस्तै यस्तै सुन्दर दृश्यको परखाईमा रहनेछु है सर , हजुरको यात्रा सहज र सफल रहोस 🙏
Wowwww it’s a paradise. One of the natural beauty of Nepal. Government must take steps on it and make this heavenly place a destination for tourisum attractions.
सायद सचिन न्यौपानेज्यू नै यस्तो अति सुन्दर भिडियो मार्फत सबैलाई मनोरञ्जन अनि ज्ञान मूलक प्रदर्शनको उपलब्धि गरि दिने प्रथम ब्यक्ति हुनुहुन्छ जसको निम्ति केवल धन्यवाद ज्ञापन मात्रै चाहिँ कम्ती हुन्छ। सरकारले ठाउँ ठाउँमा हेलिपेडको निर्माण गरिदिए बिदेशी पर्यटकहरूको आगमनले स्थानीय जनताको धेरै धेरै उपकार हुने थियो । ❤🎉
नमस्कार सबै मा आहिले सम्मकै लामो भिडियो हेर्न पाईयो सारै गज्जब लाग्यो जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ मेरो मज्जाले हेर्दै छु साउदी बाट ।
Purvi blues ले यात्रा सुरु गर्दादेखी नै म नियमीत हेर्दै आएको छु। म आफै पनि vlog बनाउदै आएको छु जस्को प्रेरणाको स्रोत purvi blues नै हो? purvi blues को vlog हेर्नू भन्दा अघि मैले vlog भनेको केहो था थिएन तर जब purvi blues को video हेर्न थालियो तब बल्ल था पाए ! vlog देशको पर्यटनको एक हिस्सा नै हुदो रैछ यस्ता किसिमको vlog हरुले। धेरै भाग्यमानी ठान्छु यस्ता स्रोतबाट मलाई येतिधेरै उर्जा मिलेको देख्दा। सचिन सरको purvi blues ले अझै धेरै परिवार सदस्य थप्न पाइयोस यसरी नै अघि बढिरहोस शुभकामना ❤❤
Hjr ko jati pani videos haru xa ekdam man parxa mero pani ekdin asai garey tyo sabai thau haru ma pugne thulo rahar xa thank you for video and nature place
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ?❤️ मेरो पनि सचिन सर सङग treeking मा जाने ठुलो सपना छ ,आसा गरम एक दिन पूरा हुने छ यो सपना❤️(love from morang urlabari)
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य आफैंले गएर देखेको अनुभुति हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिला आफ्नै देशको कुना काप्चा हिमाल, पहाड, तराईको भ्रमण गरौ अनि मात्र थाहा हुन्छ कि कयौ खर्च गरेर स्वीजरल्यान्ड घुम्न जानैपर्दैन भनेर🇳🇵 नेपालमा नै स्वर्गीय आनन्द दिलाउने प्रशस्तै रमणीय ठाउहरु छन् 🇳🇵🇳🇵जय होस् सचिन सर लगायत सम्पूर्ण टिमको जसको माध्यमबाट हामीले घरमा नै बसि बसि आप्नो देशको रमणीय ठाऊहरु घुम्न पाएका छौं 🙏🙏💖💖🇳🇵🇳🇵
म आफुले अहिले सम्म हेरेको प्राकृतिक दृश्यहरुको भिडीयोम़ा हजुरको यो भिडीयो सबै भन्दा उत्कृष्ट लाग्यो,धन्यबाद यसरी नेपालको पर्यटकीय क्षेत्रहरुको भिडीयो बनाएर नेपाललाई संसार भर देखाउने प्रयास गर्नुभएकोमा l🙏
Maile ta purai here banda kothama yeti majjale herna pauda manai danga hudo raix............yo video banayara upload garnu bhayako ma dailai dherai dherai dhanyabadh.
जीन्दगीमा भन्ने सर ले किन कन्टिन्यु गर्न सक्नु भएन सर .. साह्रै रमाईलाे मान्छे अनी हरेक एपिसाेड हरू उत्तिकै रमाईला र सुचनामुलक … अत्तेन्तै रमाईलाे ❤❤❤❤❤❤
खोज्दै जादा हजुरको video भेटियो भेटियो पुरै हेरियो निक्कै रमाइलो लाग्यो। भौतिक रुपमा जान नसकेपनी हजुरको video सङ्गै यात्रा पूरा गरियो। निक्कै मनमोहक सुन्दर र रमाइलो लाग्यो।मान्छेहरु स्विट्जरल्याण्ड खोज्दै जान्छन तर हाम्रो भुमी पनि स्विट्जरल्याण्ड भन्दा कम छैन। यसमा सरकारको ध्यान अत्यन्त जरुरी छ
Sachin sir ko purvi channel videos haru hamilai athyadhik mann parchha ra harek naya videos ko parkhae ma baschhau. Dherai dherai dhanyabad sir lai , bidesh ma basera Nepal ko sundarta herna pauda khushi lagchha. Hamile anta samma basera video heryaun
पर्यटन प्रबर्द्धनमा purvi blues team काे अत्यन्तै ठूलाे याेगदान छ।म नियमित दर्शक हूँ। कमेन्ट प्राय नगरेपनि मनैदेखि साधुवाद टक्रयाईरहन्छु। यस्ताे स्वर्गभूमिका हामी नेपालीहरु नर्किय जीवन बिताउन याे कस्तो विवशता हाेला। अत्यन्तै सुन्दर दृश्यले हर्षाश्रु बगिरहे ,धन्य नेपाल आमा तिम्राे काख कति सुन्दर
शुरु देखि अन्तिम सम्म हेरे हजुर धेरै राम्रो ठाउँ र त्यो भन्दानी हजुरले राम्ररी बुझाई दिँदा त आफु पनि त्यहाँ हजुरहरू सँग भएको महसुस हुन्छ धेरै धेरै धन्यवाद हजुर हरु सम्पूर्ण मा
एउटा बन्द कोठा मा बसेर पुरै नेपाल लाई हेर्न पाउँदा सार्है खुसि छु सर लाई धन्यवाद छ❤😊
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
म गोर्खाको भए र नि यस्ता कयौं राम्रो ठाँउहरु घुम्न सकेको छैन तर हजुर र हजुरको टिम बाट क्यामेराले भेट्ने सम्म प्रदेश बाट हेर्दा औदि खुसी लायो धेरै धेरै धन्यवाद सर।सरकारको ध्यानाकर्षण होस र पर्यटन प्रबर्द्धन होस जय गोर्खाली👌🙏🙏🙏
chum byali chai kun Jilla parxa hjr
बिना पैसामा सचिन सरको साथमा स्वर्गको यात्रा दृश्यलाई अवलोकन गरिरहेको छु purbi blues टिम प्रति कृतज्ञ छु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सचीन सर!
तपाईले देखाउनु भयेकाे ठाउँ हरु असाध्यै राम्राे र उत्कृष्ट हुन्छन्। जुन हेरेपनि अधुराे हुँदैन! पुरै हेर्न मन लाग्छ र आफै नै गयेजस्ताे लाग्छ।
धन्यबाद हजुर लाई।😊
पुर्बी बुल्स्को यो निकै राम्रो काम कालन्तरमा इतिहास बन्ने निस्चित छ ।
Thank You
निकै रमाइलो ठाउँ हाल मरुभूमि साउदीबाट हेरिरहेको छु❤❤
ऐतिहासिक जिल्ला गोरखा का पर्यटकीय गन्तव्य हरुको उजागर गर्नुभएकोमा आदरणीय दाजु प्रति धेरै धेरै आभार ❤
जाद्रै मज्जा लाग्छ पुर्बेली ब्लु सुन्दा र हेर्दा
आइले म प्रदेश मा छु Korea देखि अन्तिम सम्म हेरे धेरै राम्रो लाग्यो मेरो प्यारो देश नेपाल सोर्ग को एक टुक्रा ❣️❣️🙏🇳🇵🇳🇵🇳🇵
Ma Lalit pur bat hal New Delhi!
याे हजुर,काे भिडियो पुरै हेरे साह्रै सुन्दर राम्रो लाग्यो प्रकृतिले दिएकाे हाम्रो देश नेपाल त्यस माथि हिमाली क्षेत्र साह्रै रमाइलो लाग्छ मलाई पनि।
बाध्यता र परिस्तिथि ले गर्दा आफ्नो कर्ण भन्दा पनि प्यारो जन्म भूमि मा न भए पनि आफु जहाँ भए पनि आफ्नो दैनिकी कार्य गर्दा गर्दै समय मिलाएर बिभिन्न मनमोहक,रमणीय र रहस्यमय ठाउँ हरुको अबलोकन गर्दै आफु घुम्दै गरेको जस्तो आभास हुन्छ। जय नेपाल❤❤❤
मैले चै भर्खर हिजू देखि हेरेको,साह्रै साह्रै मन पर्यो।अब सधैं हेर्नेछु।यस्तो दृश्यहरु देखेर त भित्री मन रमायो,प्राकृतिक सुन्दर साच्चै स्वर्ग झै लाग्यो।सरलाई मुरी मुरी धन्यवाद छ।🙏🙏
आहा मेराे देश:) कति सुन्दर कति राम्री मेरी आमा तिमी ।धेरै धेरै धन्यवाद Purvi blues team र विशेष धन्यवाद हाम्राे आदरणीय न्याैपाने सर लाई❤
कोठा मा बसी बसी नेपालको अतिसुन्दर ठाँउ हरु,गाउँहरू हेर्न पाउँदा धेरै खुसी लाग्छ ❤ धेरै धेरै धन्यबाद 🙏🏼🙏🏼🙏🏼 hjr हरुको सम्पूर्ण टीम लाई🙏🏼🙏🏼🙏🏼
धेरै धेरै धन्यवाद सचिन जि , नयाँ पर्यटकीय स्थल को उजागर गर्दै हामी लाइ घर को कुनाबाट नै मनोरञ्जन र अवलोकन गर्न पाएको छ!
नमस्कार ! म कुवैत बाट PURVI BLUE बिहिबार नछुटाइकन हेर्ने गर्छु। अति सुन्दर अनि मनोरम दृष्य मनै बहलाउने अनि नेपालको प्राकृतिक तथा भौगोलिक बिविधता प्रत्यक्ष्य नदेखेपनि हेर्न देख्न पाइएको छ । जे होस राम्रो छ खुसी लाग्छ ।
पर्खी बसे दाइ अर्को भाग को लागि यो भाग अन्तिम सम्म हेर्दा मन आनन्दित भएर आयो ।
साच्चै हजुर हरु जस्तो ब्याक्तिहरुलाई सरकार ले सम्मान गर्न जरुरी छ ।।
सफलता को शुभकामना दाइ ।।❤❤
Thank You
Sampurna video heriyo atti utkrista manmohak lagyo, Sachin G n party haru prati dhanyabad, agami video pani yestai rochakta purna ko apekxhya garda xu thanks👌👍🙏🇺🇸
प्रकृतिले लुकाएको अत्ति सुन्दर ठाउॅं रहेछ सर, वरिपरी सेताम्मे हिमालले घेरिएको हिमाली उपत्यका , यो भिडियो हेरिरहदा धेरै मजा आयो, फेरी पनि यस्तै यस्तै सुन्दर दृश्यको परखाईमा रहनेछु है सर , हजुरको यात्रा सहज र सफल रहोस 🙏
Wowwww it’s a paradise. One of the natural beauty of Nepal. Government must take steps on it and make this heavenly place a destination for tourisum attractions.
हिमाली क्षेत्रको सौन्दर्यता देखाउनु भएकोमा धेरै धेरै धन्यवाद
बांसुरी को धुन अती नै मन मोहक❤❤❤
प्रकृतिमा भरिपूर्ण
संस्कृतमा निपुण 😊
मेरो देश नेपाल😘🇳🇵🇳🇵
सायद सचिन न्यौपानेज्यू नै यस्तो अति सुन्दर भिडियो मार्फत सबैलाई मनोरञ्जन अनि ज्ञान मूलक प्रदर्शनको उपलब्धि गरि दिने प्रथम ब्यक्ति हुनुहुन्छ जसको निम्ति केवल धन्यवाद ज्ञापन मात्रै चाहिँ कम्ती हुन्छ। सरकारले ठाउँ ठाउँमा हेलिपेडको निर्माण गरिदिए बिदेशी पर्यटकहरूको आगमनले स्थानीय जनताको धेरै धेरै उपकार हुने थियो । ❤🎉
आहा सुन्दरताले भरिपुर्ण कति सुन्दर ठाँउ र भिडीयो सचिन sar👌👌👌❤️❤️
गुलमिको तारा खसे स्वतिपर्था डाडा गोर्खा दरबार लागायत धेरै ठाउको अवलोकन गराउनुहुने हजुलाइ धेरै नमन सर हजुरको बोलनि सैलिपनि अति उत्तम लागछ ❤
एउटा बन्द कोठा मा बसेर पुरै नेपाल लाई हेर्न पाउँदा सार्है खुसि छु सर लाई धन्यवाद छ
बाताे बनेकाेभय हामराे देश अतिसुनदरछहाे❤❤
हाम्रो देश नेपाललाईनत्यसै स्वर्ग भनिएको हैन यो बिरानो मुलुक देखि हजुरको भिडियो हेर्दा आफै त्यहा पुगेको महसुस भयो ❤❤❤
अती सुन्दर रमणिय प्राकृतिक ठाऊ देखाउनु भयकोमा धन्यबाद पुर्बीब्लुयु च्यानललाई।
अन्तिम सम्म हेरीयाे धन्यवाद, हिमाल,पहाड, तराई प्याराे मातृभुमी हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵
दां मनाङ् पुगेर हेरियाे शचिन् शर् धन्येबाद् पर्यटकिय क्षेत्र देखाई दिनु भएकाेमा बधाई छ
नमस्कार सबै मा आहिले सम्मकै लामो भिडियो हेर्न पाईयो सारै गज्जब लाग्यो जति हेर्यो उति मज्जा आउने पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ मेरो मज्जाले हेर्दै छु साउदी बाट ।
Thank you
यति सुन्दर ठाँउको अवलोकन गर्न पाईयो ,,त्यहि पनि घरमा बसि बसि धन्यबाद ,सचिन सर
साउदी देखि ep १ देखि२७७ सम्म हेर्दै आएको छु❤
अति रमाईलाे ठाउँ । सबैभन्दा धेरै घुम्ने रमाउने ठाउँ यस्तै हिमालि ठाउँ हाे ।
Purvi blues ले यात्रा सुरु गर्दादेखी नै म नियमीत हेर्दै आएको छु। म आफै पनि vlog बनाउदै आएको छु जस्को प्रेरणाको स्रोत purvi blues नै हो? purvi blues को vlog हेर्नू भन्दा अघि मैले vlog भनेको केहो था थिएन तर जब purvi blues को video हेर्न थालियो तब बल्ल था पाए ! vlog देशको पर्यटनको एक हिस्सा नै हुदो रैछ यस्ता किसिमको vlog हरुले। धेरै भाग्यमानी ठान्छु यस्ता स्रोतबाट मलाई येतिधेरै उर्जा मिलेको देख्दा। सचिन सरको purvi blues ले अझै धेरै परिवार सदस्य थप्न पाइयोस यसरी नै अघि बढिरहोस शुभकामना ❤❤
Hjr ko jati pani videos haru xa ekdam man parxa mero pani ekdin asai garey tyo sabai thau haru ma pugne thulo rahar xa thank you for video and nature place
आफैले घुमेको जस्तो अनुभुति भयो कत्ति सुन्दर रैछ
मनै देखि धन्यवाद सचिन सर अनि पुर्बि भ्ल्क 🙏
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ?❤️
मेरो पनि सचिन सर सङग treeking मा जाने ठुलो सपना छ ,आसा गरम एक दिन पूरा हुने छ यो सपना❤️(love from morang urlabari)
Ma poni
Same here ahile samma xutayeko xaina so maile pani comments gareko thiye Laxmi sir kata harsaunu vo vanera finally reply dinu vo Sachin ji le
मेरो पनि सचिन सरसंग घुम्ने रहर छ
11:21
Mee too
धेरै राम्रो काम आफै घुमेको महशुस हुन्छ हरेक भिडियोमा धन्यवाद हजुरलाई .....
प्रकृतिको सुन्दरताले भरिपूर्ण नेपाल देश
आहा सारै आनन्द आयो अति सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सबैलाई यति राम्रो ठाउँ हेर्ने मौका दिनु भयको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
🇳🇵प्राकृतिक ले भरी पुर्ण मेरो देश नेपाल📿🙏
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
आफैंले गएर देखेको अनुभुति हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मैले पनि अन्तिम सम्मै हेरे
Thank you
धन्यवाद, भिडियोमा उत्तरी गोर्खा हेर्न र बुझ्न पाइयो ।
हेरीरहदा आफै पुगेको अनुभुती भयो।
जिन्दगीमा एक चाेटी याे ठाउँ नपुगी नघुमी चाहीँ मर्दिनँ
Yek thau ma basera hamro purai Nepal hernu pauda khusi lagxa thank you so much sir hajur lai❤❤❤❤❤❤❤❤❤❤❤❤
हिजो काम ब्यास्तता को कारणले हेर्न पाइएन अहिले हेरीरहको छु सम्पुर्ण मा नमस्कार शुभ बिहानी शुभ दिन् जय भोले नाथ जय श्रीराम जय हनुमान
पहिला आफ्नै देशको कुना काप्चा हिमाल, पहाड, तराईको भ्रमण गरौ अनि मात्र थाहा हुन्छ कि कयौ खर्च गरेर स्वीजरल्यान्ड घुम्न जानैपर्दैन भनेर🇳🇵 नेपालमा नै स्वर्गीय आनन्द दिलाउने प्रशस्तै रमणीय ठाउहरु छन् 🇳🇵🇳🇵जय होस् सचिन सर लगायत सम्पूर्ण टिमको जसको माध्यमबाट हामीले घरमा नै बसि बसि आप्नो देशको रमणीय ठाऊहरु घुम्न पाएका छौं 🙏🙏💖💖🇳🇵🇳🇵
पेमा जि पाे याे पुरै भिडियाे काे हिराे देिखयाे घाेडा मा चढेर लुगा फेरि फेरि😊अन्तीमकाे पेमा जि काे कुदाई चहि विराज भट्ट काे जस्तै लाग्याे😊
अति नै रमणीय एवम् मनमोहक प्राकृतिक दृष्यहरु सहितको भिडियो;👍
जस्ले मेरो कमेन्ट पढ्छ।लाइक गर्छ उहा हरुको आमा बाबा को लामो आइउ होस।भग्वानले सधै रक्षा गरुन❤❤❤❤
Thank you hajur❤
नेपालमा अवस्थित यति सुन्दर अनि लोभ लाग्दा दृश्यावलोकन गराईदिनु भए वापत हजुरहरूलाई सगर्व सम्मानसहित यथेष्ट धन्यबाद।
म जस्तै night duty मा बसेर मजाले हेर्ने कोको हुनुहुन्छ
म अहिले सिक्किमबाट हेर्दैछु
Ati sundar man mohak dursae
Ramnik thau haru ko bharman
Graunu bhako ma bhai lai hirdaye dekhi dhanniya bhad xa❤
सर मैले हजुरको भिडियो प्राय सबै हेरिरहन्छु। कुनै पनि भिडियो सायद छुटेको छैन होला मबाट। र जुन भिडियो हेर्छु त्यो लाजसम्म सिध्याएर नै हीर्ने गर्छु
साच्चिकै हाम्राे देश नेपाल सुनदर छ❤❤❤❤❤❤❤
Video Pura here
Thank you
antim samma heriyo..sarai ramailo lagyo sachin sir. dhanyawad..😊
म आफुले अहिले सम्म हेरेको प्राकृतिक दृश्यहरुको भिडीयोम़ा हजुरको यो भिडीयो सबै भन्दा उत्कृष्ट लाग्यो,धन्यबाद यसरी नेपालको पर्यटकीय क्षेत्रहरुको भिडीयो बनाएर नेपाललाई संसार भर देखाउने प्रयास गर्नुभएकोमा l🙏
सरकारले यस्तै भिडियो निर्माण गरेर बिश्वभरि प्रसार प्रचार गराेस नेपालकाे भुगाेल
ओहो कत्ति आनन्द आयो है घरमा बसेर देश को कुना कुना मा हेर्न पाइयेको छ ल बधाई छ सबै लाई ❤❤
Maile ta purai here banda kothama yeti majjale herna pauda manai danga hudo raix............yo video banayara upload garnu bhayako ma dailai dherai dherai dhanyabadh.
Wow so wonderful place. How Beutyful country our Nepal. Thank you Purby blues. ❤❤
Wow 😮
धन्यवाद भाइ, अति रमणीय क्षेत्र को अवलोकन गराउनु भयो पुनः हार्दिक धन्यवाद!
Ati sundar Video najikai bata awalokan gare jastai vayo Sarai man aanandit banayo🥰🥰🥰🥰
आहा् स्वर्गका टुक्राहरु कति मनमोहक प्राकृतिक मनोरम दृश्य 🙏🌍️🇳🇵👌😊
जीन्दगीमा भन्ने सर ले किन कन्टिन्यु गर्न सक्नु भएन सर .. साह्रै रमाईलाे मान्छे अनी हरेक एपिसाेड हरू उत्तिकै रमाईला र सुचनामुलक … अत्तेन्तै रमाईलाे ❤❤❤❤❤❤
आहा कति सुन्दर ठाऊँ, हेर्न पाईयाे वावा ।
धेरै राम्रो भिडियाे। पुरै हेरे आफू नै तेहि पुगे जस्तो लाग्यो।
असाध्यै राम्रो लाग्यो मन पर्यो ! मैले यो पर्टको भिडियो पुरै हेरे ।
Wow. watch the full video . Very beautiful place. Thank you.
अति रमणीण सुन्दर स्थान देखाउनु भएकोमा धेरै धन्यवाद
सर मनै आन्नद भो पुरैै भिडियो हेरे सजुरलाई फेरि पनि धेरैै धेरैै धनयबाद
साहै राम्रो भिडियो, हार्दिक धन्यवाद !
अन्तिमसम्म हेरे सारै रमाइलो र राम्रो लाग्यो ❤❤❤❤ धन्यवाद सचिन भाईलाई
धेरै राम्रो छ अन्तिम सम्म नै हेरे र म रेगुलर हेर्ने गर्छु❤❤❤❤❤
Thank u
aha kati sundar thau sworga jhai lagne hamro desh .paryatan prabardan ra desh darsan garaunu bhayeko ma tapai haru lai koti koti naman.
धन्यबाद हजुरलाई, आउने समयमा पनि यसरि नै मनमोहक दृष्यहरु देखाउने प्रयास गर्नुहोस्।
Atinai sundar thau Herna payekoma
PURVI BLUES thank you ❤🙏
अहिलेसम्मकै लामो भिदियो रमाइलो लाग्यो अनि धन्यवाद सचिन दाजु लगाएत सम्पूर्ण टिम अनि सहयोगि सम्पूर्ण लाई आभार व्यक्त गर्दछु
Thank You
खोज्दै जादा हजुरको video भेटियो भेटियो पुरै हेरियो निक्कै रमाइलो लाग्यो। भौतिक रुपमा जान नसकेपनी हजुरको video सङ्गै यात्रा पूरा गरियो। निक्कै मनमोहक सुन्दर र रमाइलो लाग्यो।मान्छेहरु स्विट्जरल्याण्ड खोज्दै जान्छन तर हाम्रो भुमी पनि स्विट्जरल्याण्ड भन्दा कम छैन। यसमा सरकारको ध्यान अत्यन्त जरुरी छ
Ati sundar thaun dang manaang ko heriyo sudar lagyo la
sarai ramailo ani dherai khusi lagxa bidesma basera aafno desh gau thau herna😊dhanywad hajurharulai
बाचिरहनु र जिन्दगी जिउनुमा फरक देखाईदिने दाईहरु सङ्गको सयोग ले जुराएको यात्रा मीठो सम्झना छ ❤❤❤
Wow.. Too nice.. View river mountains nature... अति सुन्दर 👌👌👌
धेरै धेरै धन्यवाद । घरै वसी गाेरखाकाे दाङ मनाङ भ्याली हेर्न पाउँदा मननै फुरुङ्ग भयाे ।नमस्कार 🙏🙏🙏
स्वर्ग जस्तै ठाउको यात्रा रमाईला दाईहरु सङ्ग संयोगले जुराएको मीठो क्षण ❤
Lop u dai ❤
👈️👈️👈️👈️🇳🇵♥️♥️♥️♥️खुशी लाग्यो ।सचिन सर 🙏🙏♥️♥️नमनघर बसि बसि हजुहरुले देखाएको भिडियो मसंखुवासभाबाट हेर्दैछु।धन्यबाद।
❤❤❤❤आहा कति सुन्दर दृश्य धेरै धन्यवाद sir
अहिले म यहि ठाउँमा कर्मचारीकाे रूपमा कार्यरत छु । दुश्य एकदम सुन्दर छन । र अप्ठ्यारो पनि छन ।।❤
तपाईंको भल्ग अन्तिम सम्म हेर्ने गर्छु सचिन सर तपाईले तेस ठाँउको बयान गर्दा साचैनै आफै पुगेर घुम्दैछु जस्तो लाग्छ धन्यवाद सचिन सर ❤❤🙏🙏🙏❤️❤️
Thank u
अति सुंदर दृश्य परमेश्वर को सृष्टि को महिमा होस
Sachin sir ko purvi channel videos haru hamilai athyadhik mann parchha ra harek naya videos ko parkhae ma baschhau. Dherai dherai dhanyabad sir lai , bidesh ma basera Nepal ko sundarta herna pauda khushi lagchha. Hamile anta samma basera video heryaun
आजको शृंखला एकदम रोचक एवं दामी लाग्यो, अन्तिमसम्म हेरे- धन्यवाद !!
Thank You
सुन्दर गाउ , मनमोहक ठाउ को राम्रो भिडियो , खुब रमाएर हेरियो
Thanks
पर्यटन प्रबर्द्धनमा purvi blues team काे अत्यन्तै ठूलाे याेगदान छ।म नियमित दर्शक हूँ। कमेन्ट प्राय नगरेपनि मनैदेखि साधुवाद टक्रयाईरहन्छु।
यस्ताे स्वर्गभूमिका हामी नेपालीहरु नर्किय जीवन बिताउन याे कस्तो विवशता हाेला। अत्यन्तै सुन्दर दृश्यले हर्षाश्रु बगिरहे ,धन्य नेपाल आमा तिम्राे काख कति सुन्दर