गरीखानेका कथाहरु - अंक १ | Garikhaneka Katha haru EP01 - Herne Katha
HTML-код
- Опубликовано: 15 дек 2023
- सपनालाई बिपना बनाएकाहरुको कथा, असम्भवलाई सम्भव बनाएकाहरुको कथा । निराशालाई आशा बनाएकाहरुको कथा ।
शून्यबाट सुरु गर्दै उचाई चुम्ने खुसी र सुखी मान्छेका कथा । आँट र लगनले बुनेका पौरखी कथाहरु : हेर्ने कथामा ‘गरीखानेका कथाहरु’
#hernekatha #Garikhane
Garikhaneka Katha 1
Herne Katha presents "Garikhaneka Kathaharu", stories woven with courage and passion, of those who turned despair into hope. Stories of those who made dreams come true and who made the impossible, possible.
:: Garikhaneka Katha Haru Series ::
EP 01 - • गरीखानेका कथाहरु - अंक...
EP 02 - • गरीखानेका कथाहरु - अंक...
EP 03 - • गरीखानेका कथाहरु - अंक...
"Garikhaneka Kathaharu" is produced in partnership with Nepal Rastra Bank.
www.nrb.org.np/
🎶Title Song🎶
🎙️Singer/Composer - Bhaskar Swar
🖊️Lyrics - Kamal Kumar
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
करिब ५० मिनेटको यो कार्यक्रममा अर्थशास्त्र छ, समाजशास्त्र छ, दर्शन छ, विज्ञान छ, संघर्ष छ, साहित्य छ,रुपान्तरण छ र सबैभन्दा महत्त्वपूर्ण चेतना र मानवता छ।🙏🙏
नाम => हेर्ने कथा 🇳🇵🥀
काम => सत्य देखाउने 😊
स्थान => सबैको दिल मा ❤
धर्म => ईमानदार पत्रकारिता🌍️🙏
Wau
लौन यो एपीसोड त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर दिनदिनै देखाउनु पर्यो 🙏🙏
म अरु केही बोलीन 🙏
आजको 'गरिखानेका कथाहरु'ले आँट्नेहरु यही देशमा अटाउँछन् भन्ने सिकायो !🥰
मेहनत गरे धन बन्छ, प्रतिक्षा गरे काम 😊
मीठो बोले पहिचान बन्छ इज्जत गरे नाम 🥀
हेर्ने कथा को टिमलाई धेरै धन्यवाद 🇳🇵🙏
inspiring story for everybody
❤❤❤❤❤
❤❤
sahi bat didu
कति गज्जब कुरा❤
4:12 “तल झरेपछि न उठ्ने हो....
जस्ले केही गुमाएन उस्ले बचाउन सक्दैन...” कति मिठो कुरा❤️
सहमत🙏
💜
yo sabda le tw mutu nai chasakkai vyo ni
❤❤
❤️🌸
"पैसा भनेको जिन्दगी बचाउने र खुसी रहने चिज हो"
सलाम छ बिध्या दिदी र हेर्ने कथा टिमलाइ
No words to express how much inspiration and knowledge that i am having from “Herne Katha” all the time. Lots of respect and a very big thanks to the entire crew. Hope one day I will be able to return to my homeland and contribute for betterment of the society and motherland.
लौन बिदाको दिन छ आज , प्रदेशबाट नेपालको कुनाकाप्चा, सबैको दुख पिडा को प्रेरणा भएको हेर्न पाएको छौ अब यो पनि हेर्ने हो😚 हेर्ने कथामा
म पनि हेदै छु है
मलाई पनि धेरै राम्रो लाग्छ हेर्ने कथा 🙂
reply me
thanks ☺️☺️☺️☺️☺️
❤❤❤❤❤❤
प्रेरणादायी यथार्थहरु
I teach at secondary level school in KTM. I encourage secondary level students to watch the "Herne Katha" in free time. And students response is fantastic.
That is very good
very positive...👌👌👍👍
They need to take out time to watch it, not during free time ;)
🙏🙏💓💗
यो माछा पाल्ने किसान दाइ को कस्तो राम्रो बिचार कस्तो ठुलो हिम्मत ❤❤
आफ्नै ठाँउ छपियाको कथा हेर्न पाउदा हेर्ने कथाको रेगुलर दर्शकलाई यो भन्दा खुशिको कुरा के होला|
Thank you Herne katha team for exploring the hidden story of CHHAPIYA.
बदेलपोखरी पनि जानु भाछ होला नि !
जिबनमा संघर्ष गर्न सिकाउने माध्यम हो हेर्ने कथा🙏 धेरै धेरै माया छ हेर्ने कथा सम्पुर्ण टिमलाई❤️
Yess ho
साच्चिकै निराशा बात आश पलाउछ हेर्नेकथा हेरेपछी सधैंभरि ओझेलमा परेका नेपाली जनताको सत्यतथ्य देखाउनुपर्छ सलाम छ हेर्नेकथा को पुरै तिम लाई 🙏
बिध्या चापागाईलाई धेरै-धेरै धन्यवाद ।समाजका यस्तै गतिशील कामहरु देखाईरहनु होला।🙏🙏🇳🇵🇳🇵
प्रेरणादायी राेचक कथाहरु ! हेर्ने कथा मार्फत् नेपालकाे वास्तविक अवस्था बाहिर ल्याउने हेर्ने कथा परिवारलाई सलाम छ । ती श्रमशील पौरखीहरुलाई बधाई !
विद्या दिदि लाई धेरै धनयवाद छ यस्तो राम्राे कथा ल्याउनु भएकोमा ❤❤
यो एउटा दिल छ कति जित्नु हुन्छ दिदि❤
एस्ता प्रेरणादायी जीवन भोगाइहरु खोजेर ल्याउनु भाकोमा "हेर्ने कथा" टिमलाइ नमन ! हेर्दै आनन्द आयो ! यी कथाहरुले सबै नेपालीहरुलाइ स्वदेशमै केहि गर्ने प्रेरणा दिएका छन !
कहिले हिमाल , कहिले पहाड त कहिले तराई हुँदै नेपालको कुना कुनामा पुगेर त्यहाँ लुकेका सुःख दुःखका कथाहरु सबै माझ पुर्याउनुहुने हेर्ने कथा टिमलाई धेरै धेरै धन्यावाद 🙏🙏🙏
It's such an eye opener show. Infact I think this should be shown in business lectures in college and university.
We use it for course material sometimes.
आहा अति आनान्दित कथा गरि खानेको कथा, हेर्ने कथा ॐ नम:सिवाय हर हर हर माहादेब,जय सम्भु,जय सनातन ,जय स्वधर्म।
असाध्यै प्रेरणादायक डॉक्यूमेंटरी । नेपाल मा बसेका हिम्मती नागरिक आफ्नै देश मा स्व रोजगार को अवसर निकालेर अरु को लागि आदर्श प्रस्तुत गरेको हेरदा हामी गर्व को अनुभव गरेका छौं । हेर्ने कथा टीम लाई धेरै शुभकामना 🙏🙏
लौन कति चाडो सक्यिएको सारै राम्रो गरि खानेको कथा ❤️❤️प्रतीक्षा भाग २ को
This story is the only means of Nepal that explains the reality of every Nepali. May it always be good and may you see it reach ten million members soon.
Let the country now take the path of progress, stop corruption and stop young people like us from going abroad. Jai Nepal
नेपालका दुर दराजमा रहेका नेपालीहरूको यथार्थ दुख सुख का कथा भन्ने र देखाउने, नेपालको वास्तविक ऐना नै हेर्ने कथा हो । यो भाग हेर्नका लागी प्रतिक्षामा छु ।
तराईमा जग्गा फराकिलो छ तसर्थ तराईबासीले माछा पालनको ब्यबसायी गर्नेगर्छन। बेलकुमारी र नबिनले ब्यापार गर्ने ठिक ठाउ फेला पार्नु भएछ र वहाहरुको भाग्य संघर्ष र ठाउ सेन्टर परेकोले वहाहरुको ब्यापार सफल्ता भएको हो। गरिखानेका कथाहरुको भाग १ मलाई सारै मन पर्यो अब यो कथा हेरेर कसैले त कथामा देखाएको बब्यसाय सुरु गर्छन होला। राम्रो गरिखानेका कथा देखाउनु भएकोमा बिद्या मैया र गरिखानेका कथाहरको टिमलाई धेरै धेरै बधाई छ।🎉😮❤
साच्चिकै मधेस मा बस्ने दाजु भाइ धेरै मेहनती लाग्छ मलाई
सलामछ यी सम्पूर्ण महान व्यक्ति हरू लाई ❤❤
उहाँको सफलता र मेहेनत को कथा धेरै अघि हेरेको थिए, फेरि हेर्न पाइयो। खुशी लाग्यो 🙏🙏
Juni ji le vannu vayeko kura ekdamai sahi ho. Hami haru le sathi bhai haruko sabai kura thaha paucha tara baba aama ko chahi dherai thaha hudaina, hamile sodhai sodhdaina. Very true hamro samajma.
हामिलाइ सरकार ले दिने होइन। हामिले सरकार लाइ दिने हो यो एक महान बिचार हो❤😊
हेर्ने कथा अहिलेसम्म एक भाग नि नछुटाई हेर्ने म पनि हो । यो कार्यक्रम हरेक हप्ता आईदिए अझै सुनमा सुगन्ध हुने थियो किनकी दर्शकले अत्यधिक रूचाउने कार्यक्रम मध्ये यो पनि एक हो।
आफ्नो कर्मप्रती ईमानदार हुनुपर्छ भन्ने गतिलो संदेश दिएको छ ! साथै संघर्ष नै सफलताको चावी हो भन्ने कुरा प्रमाणित हुन्छ ❤
बधाई छ हेर्ने कथाका सम्पुर्ण टीमलाई ❤❤
मान्छेका दुख,सघर्षका कुरा र त्यसपछि पनि आशा र सफलताका कथा-यी हेर्न र सुन्न मात्र होईन , नयाँ आशाका किरण छर्न हेर्ने कथाले प्रस्तुत गरेको हो।बिध्याजीका अमृतबाणीमा यी कंथा सुन्दा र क्यामेराले क़ैद गरेका यी दृश्य हेर्दा घरी आँशु आँउछ मन पग्लेर तर आँशु नसिकिदै मनमा उत्साह आँउछ।पत्रकारिताको यो प्रयोग, यो शैली बिध्याजीको ब्रान्ड हो।यो उहांले बनाउन लागेको नयाँ इंतिहास हो।सुन्ने र जीवनमा केही गर्न अघि सर्नेलाई सुनको माला, सुनाउने बिध्याजीलाई सुन्दर फूलको माला💐।
हेर्ने कथाले नै हो रियल नेपालको रियल कथा हरु हेर्न पाएको यसले जोस जागर बढाउछ उत्साह थप्छ प्रेरणा दिन्छ,जय होस हेर्ने कथा टिम लगायत सम्पुर्ण नेपाली को 🙏
मनै आनन्दित हुन्छ,
कता कता उर्जा छाउछ,
पुरै जिन्दगी पढे जस्तो लाग्छ्।।
हेर्ने कथालाई धन्यवाद 🙏🙏
लौन हेर्दा हेर्दै कति चाडो सकिएको lot's of respect for team and inspiring people
आहा , गरि खानेका कथा ❤❤💐💐
पहिलोपटक युट्युबमा स्क्राेल गर्दै जादा दिदिभाईकाे कथा भेटे...त्याे कथा हेरेपछि हेर्ने कथाले मुटुमा कब्जा जमायकाे हाे।त्यसपछि हरेक पटक हेर्ने कथाकाे नयाँ ईपिसाेडकाे पर्खाइमा हुन्छु।साच्चिकै त्याे दिदिभाईकाे दिनचर्या कसरि बितिरहेकाे हाेला आजकल फेरि उनिहरूकाे भाग-२ हेर्न पाय हुन्थ्यो ।
उहाँ krisak दाइलाई सलाम छ उहाँको bichaar प्रति नमन छ र हेर्नै कथाको entire team लाई धन्यवाद
100 कमाउने 50 खर्च गर्ने 50 बचत गर्ने बिचार त सारै मन मस्तिकमा बस्यो
छिटै 10 लाख सदस्यता पुगोस सुभकामना
धेरै धेरै धन्यवाद हेर्ने कथाको सम्पूर्ण टिमलाई याे 48 मिनेटमा मैले 32 बर्षमा सिक्न र बुझ्न बाकी धेरै कुरा हरु हेर्ने कथामा हेर्न र सुन्न पाए म अहिले UN मिसन ईराकमा कार्यरत छु ❤❤🙏🙏🙏 हेर्ने कथालाई सधैं हेरिरहन पाऊ
हजुरकाे माध्यामबाट देशका कुना कुनाका नयाँ साथै चुनौति हरु देख्न पाईएकाे छ हेर्ने कथा लाई नमन🙏🙏🙏🙏🙏
Thank you Bidhya mam and the whole team of 'Herne Katha' for such a wonderful episode. Full of knowledge on how businesses are to be done and great lesson for being human too.
वाकेविहीन छु, तपाईहरुको प्रयास र समर्पणको लागि कुनै शब्द उपयुक्त छैन । सम्पूर्ण हेर्ने कथा टिम बिशेष गरी बिद्या दिदी र कमल दाई लाई हामी सबैसँग यी बहुमूल्य पलहरू (कथा) कैद गरेर प्रस्तुत गरी प्रत्येक दर्शकलाई खुशी पार्नु भएकोमा।❤❤ फेरि पनि धन्यवाद ☺️ 💓
मलाइ हेर्ने कथा ले ल्याउने सबै कार्यक्रम हरु मन पर्छ keep it the good work 🤚🤚🙏🙏❤️❤️
God has given only one heart !
How many times you’re gonna take it through your videos ❤
All thanks to team 'Herne Katha' for bringing such inspirational stories in this global platform from where we can learn to never give up even when we are in the lowest point of our life. ❤❤
सारा देश निराशामा चुर्लुम्म डुबिरहेको बेला 'हेर्ने कथा' अन्तर्गतको 'गरीखानेहरुको कथा' हेर्दा धेरै नेपालीहरको मनमा झिनो भएपनी आशाको दियो बल्छ भन्ने लाग्छ । बिध्या दिदि लखएत 'हेर्ने कथा' को सदैव जय होस मंगल होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे भाग त बडाे रमाइलाे तरिकाले हेरियाे सुनियाे कतै याे कथामा पनि रुन पर्नि हाे कि भन्नि मनमा लागेकाे थियाे तर रुन परेन पसले दाइ त अशक्त हुनुरहेछ तर पनि उहाकाे आट बलियाे रहेछ बडाे खुसि र तरिकाले हेरियाे अब अर्काे यपिछाेड काे प्रतीक्षा मा ❤❤❤बिध्या दि लगायत सबै मा धेरै धन्यवाद हाल साउदि अरबिया बाट ❤❤
From Saudi Arabia watching ❤
Firstly, THANK YOU all the team members of Herne Katha for portraying these inspiring stories to us.
I have always been a huge fan and would like to appreciate the hard work and effort the team has put in to demonstrate the life experience of people living in different part of our country. Somehow, words never seem to be nearly enough to express my gratitude to team for their amazing work. This episode was truly inspiring- "Life is unpredictable and not everything is in our control but as long as you have the hope and support from the right person, you can handle anything."
Herne Katha has raised the bar high for story telling.👏 Keep up the good work. 🎉
P.s- Eagerly waiting for upcoming episodes.
कमाउनु मात्र नभै बचाउनु पनि ठूलो कुरा रैछ भन्ने पाठ सिकियो आजको कथा बाट
सारो राम्रो कार्यक्रम यो कति आँसु बग्छ हेर्दा पनि
Thank you bidhya Didi and whole team.
Kati jitnu hunxa man ❤❤❤hat up to all team members
I really appreciate you guys, you are doing a great job of bringing into view this incredible show, a show of real heroes of Nepal , who struggled their whole lives in agriculture and small business and became successful figures
these inspire everyone in the community . I see more than one person's life story in one episode this time. Hopefully, this episode encourages the people who like to work in Nepal
rather than go to foreign countries. Recently I have lived in USA but I recommended viewing your HERNE KATHA to my friends and family. Once again thank you Bidhya, Kumar and the whole team for your contribution.
To be very honest.. herne katha ko jun episode here ni aja samma ko best episode ho jasto lagxa.. but Naya naya episode banaye pichhe best of the best banaunu hunxa.. mann halka hunxa.. mann khusi hunxa tapai haru ko katha herna pauda.. thank you Team HK🙏
हरेकको जिवनमा प्ररणादायि बन्न सक्ने कथा पस्किनु भएछ हेर्ने कथाका सम्पुर्ण टिमलाई हार्दिक आभार।
What a job done by you all beautiful souls. Nowadays, many people are leaving the country due to the hopeless pictures in their home. But we do really hard work on our motherland we shall do better and better for our prosperity. Thank you Team Herne katha. Hats off to you all for showing this beautiful inspiration story.
First Time hereko aaja. Just wow dear production team. Please bring this program in 3 days it motivates us please.😊❤❤
Mali yo dede ko voice atinai ramro laghxa manxe ni kati piyari ani soji dherai maya dede tpilai ❤❤
Wow true epitome of inspiration..What an episode ..Thank you so much to the entire team for bringing this Story💞
Herne katha motivate me in my downfalls ❤️just amazing my inner soul motivated after watching every video of herne katha
गरिखाने ले काम गर्छन् - लगातार , अबिछिन्न ❤❤❤❤
Herne katha lai dherai dherai dhanyabad 🙏❤
Everytime I watch the herne kathaa episodes it gives me goosebumps and so much positive energy 😊❤Hatts off herne kathaa team❤
Life is colorful
Wow , added a little bit energy in my life after watching the vedio
Thanks for the whole team
कर्मसील मान्छेहरुका कुरा, हेर्ने कथा। आशावादी बन्न प्रेरणादायी यस्ता कथाहरु पस्किइरहने विद्याजीलाई विशेष धन्यवाद।
यसपाली हेर्न ढिला गरेछु।
पछुतो लागिरहेछ।😢😢
Hope to watch many more episodes of this series.
Closing content was amazing, unbelievable inspiring stories with great visual effect, i have no words to explain,,,, Speechless...
Sabbai ko paurakhi hath haru herer asaddhai khusi lagyo .khusi ta nabin g ko herer pani lagyo. waha ko bare ma kehi barsh agadi ni suneko thiye yaha haru marfat pratakchhya herne mauka paiyo.waha ko hausala lai uchcha samman xa!!!
गजबका कथाहरु........अझ गजबका साहस, लगन अनि सफलताका कथाहरु । यो Episode ले पक्कै पनि चिल गाडी चढ्न पाईला अगाडि सारेका केहि युवाहरुको पाईला टक्क अडिनेमा म विस्वस्त छु ।धन्यबाद Herne katha
Such an inspiring story❤
Always a bundle of wishes to the entire team of herne katha as well as the people of nepal,who has done the awesome task to generate the economy of family and the nation❤
हेर्ने कथा वास्तविक कथा हेर्ने कथा टिम पर्ती उच्च सम्मान सबैको जय होस 🙏🙏❤️❤️🇳🇵🇳🇵
ahile samma ko ekdam utkrista video thank you herne katha
It is always not too late to start good work . I also started watching it just after 2 hours of release.
love this show
मेरो त मन छोयो कति राम्रो कुरा
यो कथा हेरेर धेरै कुरा सिकायो र केही गरौ भन्ने मनमा जागेको धन्यवाद छ हेर्ने कथाको सम्पुर्ण टिम लाई
Namaste didi 🙏🙏 Love your every episode ❤
I don't forget to mention the name of Vidya Didi's favorite program in my life.❤❤
Ma ta manxe hu
Sapana dekxou
Nirakar sapana harulai
aakar dinxu
Mata manxe hou
jiban dinxou ❤
Kathinai harulai
haserai aagaki badi dinxou❤
Mata manxe hou❤
,, ,, Shila hou❤
Gati shila hou ❤
Dhatera hoina
Aatera jitxou
Mata manxe hou
Rokidaina paila haru
Thakdaina sahas haru
Tes lagx kaile kahi
Mata manxe hou
Ma larxou
Ma utha xou
Mata manxe hou
Feri lare feri utha xou
Mata manxe xou ❤
Kati ramro sabda haru milera baseko yo geet
दिदी हजुरले सबैको सुखदुःख देखाउनु हुन्छ सारै खुसिलाग्छ हजुरको आयु लाखौंलाख बर्ष होस दिदी हजुरको जस्तो हाम्रो सबै नेपाली दिदिबैनी को सोच होस
साच्चै आज धेरै नै मज्जा आयो किनकि हाम्रो जिल्ला को गाउँ ठाँउ को हेर्न पाइयो सारै खुशी लागेयो
यस्ता यस्ता प्रेरणादायी कुराहरुले स्वदेशमा नै बाँच्ने अाशाहरु दिन्छन् । सङ्घर्ष जारि छ ।
जब जब हेर्ने कथा हेर्छु बिद्या दिदीको आवाज सुन्छु तब मनमा छुट्टै खालको आफूमा शक्ति आउछ
हेर्ने कथा टीम प्रति सम्मान 🙏🙏🙏
हेर्ने कथा अनि बिद्या दि को आवाज ❤❤❤
samaya bityko pattaii vaenaa
Ladny manxe naii uthxw🙏🙏
हेर्ने कथा हेर्दै जाँदा आफ्नै गाउँ ठाउँ छपिया को कथा हेर्न पाएको छु , धन्यवाद सम्पूर्ण हेर्ने कथा को टिमलाई 🙏🙏🙏🙏
हेर्ने कथा को टिम लाई धन्यबाद छ । मेरो आजी को कथा सुन्न हेर्न पाउदा खुशी लाग्यो ❤❤
केही गर्नु पर्छ कमाएर बचत गर्नु पर्छ भन्ने कुराले मन छोयो निकै राम्रो लायो सबै टिमलाई धन्यबाद शुभकामना राम्रो कामको लागि
Wow kati ramro ❤ life maa kunaii har mannu hudaina vanne kura sike maike 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Motivational story!
आमाको कथा र दिदी भाइको कथा पछि कै उत्कृष्ट कथा ! Salute Herne Katha all team !
K vanauo k vanauo vanauo vo....maan aananda vo.....Herne katha Team lai Dhanyebaad 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🍀🤗❤️
प्रेरणादायी कथा ।
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
गरिखानेका कथामा सबै पात्रहरुको संघर्षका कथाले मैले सिकेका यी दुइ कुरा..
१)लडेपनी उठ्न सक्ने हिम्मत राख्नु।।
२) १००कमाउने ५० खाने ५० बचाउने।।
हिम्मत सबैले जुटाउनु भयो संघर्ष सबैले गर्नु भयो तर कता कता नवीन खत्रीको संघर्ष र हिम्मतले अझै बढी उत्प्रेरणा दियो! ❣️🌻🙏