बौवाको कथा | Bauwako Katha | Herne Katha EP77 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 5 тыс.

  • @hernekatha
    @hernekatha  2 года назад +676

    यो कथालाई पनि अरु कथा जस्तै मन पराइदिनुभएकोमा धन्यवाद । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् ल ।

    • @saritabudathoki5640
      @saritabudathoki5640 2 года назад +8

      Best wishes for coming days ❤❤❤

    • @thaneswargaire6606
      @thaneswargaire6606 2 года назад +10

      Love u didi dherai ramro

    • @laxmirasaily2147
      @laxmirasaily2147 2 года назад +5

      याे कथा हेर्दात याे संसार मा पनि भगवान रहेछन जस्ताे लागाे याे समयमा अरुकाे दुख बुज्ने मान्छे बिरलै पाईन्छ तर बबुवा चै साचै काे भगवान जस्तै लागाे🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @aayushwasti9703
      @aayushwasti9703 2 года назад +1

      @Herne Katha will soon cross 1M subs. Best wishes

    • @कुरा
      @कुरा 2 года назад +5

      हेर्ने कथा (आम मानिसका कथाहरु) साचिकै मानिसहरुको वास्तविक कथालाई देखाउदछ,सबै कथाहरुको निष्पक्ष र सही मूल्यांकन गरि पर्दा पछीका पात्रहरुको खोजीमा हुन्छ,झट्ट हेर्दई गर्दा सबै कथाहरु, हजारौ पटक नाटक गरि बनाइएको काल्पनिक फिल्म भन्दापनि अझ धेरै गुना मलाई मन पर्ने कथा हो (हेर्ने कथा)!
      थुप्रै कथा हरुछन् तर मैले, इ दुईवटा कथा बात व्यहारिक् जिबनमा लागु हुने संघर्ष र वास्तबिक भोगाइका तितो सत्य बुझन पाएको छु (के पहाड के तराई तर आफ्नो भुमि को मायाँ दुवै पात्रहरू को)! ति कथाहरु हुन् (सेन्मिखा को कथा र बौवा को कथा)!
      दुवै पात्र हुन आफ्नो परिश्रमा इमान्दार छन् ! ( उता सेन्मिखा गाउले जिबन को रहन सहनमा परिपक्क हुन् चाहान्छन उमेर ले कम भए पनि आफनो संस्कार रितिरिवाज र मायाका कथाहरु गीत बाट सुनाए र, अहिले लोप हुदै गइरहेको भेडीगोठको चरन मा बसेरै ,भेदी चराउदै स्वर्ग को काल्पनिक हिमालमा रमाउदै छन्!
      उता (बौवा को कथा) हेर्दा त्यस घरमा भएको पारिवारिक प्रेम, इज्जत सम्मान घरमा मात्र सिमित छैन गाउँटोलमा (बौवाको) घरिपरिवार को गुणगान चल्दछ, तर कथा हेर्दा छिटैमा यस्तो खालको प्रेम सबै परिवारमा पाउन गारो छ किनकि यस्तो खालको प्रेम पाउन पारिवारिक मेलमिलापको तपस्या सबैमा हुनुपर्छ ,जस्तोसुकै काम गर्दा यो ,त्यो भन्नु भन्दापनि गरिरहेको काम ले परिवारमा कत्तिको टेवा मिलेको छकि छैन भनि बुझ्नुपर्ने रहेछ,साचिकै पहिले अरुलाई सुधार गर्नु भन्दा पहिले हाम्रो परिवार सुद्रिएको हुनु पर्ने रहेछ,अनि मात्र घर परिवार को साथै गाउँटोल पनि! त्यस परिवामा मात्र पारिवारिक प्रेमको उज्यालो छैन तर विधालयमा न जाने बालबालिका को भबिस्य पनि उज्यालो भएको छ !

      हेर्न कथाहरु जति हामीलाई हेर्न सजिलो छ तर पर्दा पछिको त्याग,बलिदान,तपस्याको लागि (हेर्ने कथाका सबै परिवारलाइ बिषेश धन्यवाद)! (भरत रोका हाल कतार - नेपाल घर पुर्वी रुकुम राङसी

  • @lazarus3098
    @lazarus3098 2 года назад +688

    1. Friendship
    2. Love
    3. Hardwork
    4. Generosity
    5. Simplicity
    6. Inspiration
    7. Romance
    8. Honesty
    9. Patriotism
    10. Humanity
    11.Religious harmony
    12. Women empowerment
    13. Breaking social barriers
    14. Cultural ties between two countries
    15. Good story-telling (Of course).
    So many things in a single story.

    • @amrikane
      @amrikane 2 года назад +3

      You got that right, she got them all within 35 minutes.

    • @kamana781
      @kamana781 2 года назад +3

      Agree🙏👍

    • @bistbishnu129
      @bistbishnu129 2 года назад +6

      कुनै पनि कुराकाे विश्लेषण गर्ने क्षमता गज्जबकाे रहेछ यहाँकाे।😘

    • @anushrestha6570
      @anushrestha6570 2 года назад +2

      True

    • @YamBThapaofficial
      @YamBThapaofficial 2 года назад +2

      👍️🙏

  • @sureshsubedi4863
    @sureshsubedi4863 2 года назад +412

    कति सरल र सुन्दर मन भएका मान्छेहरू।
    सबै मान्छे बौवा ,आनामिका,बौवाको साथी जस्तो भय संसार कति सुन्दर हुन्थ्यो होला ?👏👏

    • @Randlocalsofficial
      @Randlocalsofficial 2 года назад +6

      सहि भन्नुभयो साथीको नाम मा दुर्गेस जस्तो कुत्ता कसैले नभेटुन्😀🙏

    • @gurujirimal1725
      @gurujirimal1725 2 года назад +2

      @@Randlocalsofficial 🤣🤣🤣🤣

    • @gbgrievances9831
      @gbgrievances9831 2 года назад +3

      Hamro Birgunj sadhai estai ho. Dhanyabad.

  • @TEKMUSIC1
    @TEKMUSIC1 11 месяцев назад +43

    छाडि दियेँ ती यनिमेटेड बलिउड, साउथ मुभि हेर्न जब बास्तबिकता छर्लङ्ग दिखाउने ❤हेर्ने कथा भेटेँ।♥️

    • @sukubishunke9363
      @sukubishunke9363 9 месяцев назад +2

      Same fillings me ❤❤❤😢

    • @DulandDas
      @DulandDas 4 месяца назад +1

      Friction wala movie

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 2 года назад +15

    हे इश्वर!! यो ब्रह्माण्डमा यदि तिम्रो अस्तित्व छ भने, यि सत्पात्रलाई सदासर्वदा नै सुखी, खुसी र सन्तुष्ट राख है !! किनकी, यो पृथ्वीमा वास्तविक "मानिस"लाई आक्कलझुक्कल मात्र देख्न-सुन्न पाइन्छ । लगभग लोप हुँदै गैरहेको थोरै मात्र बाँकी रहेका "मानिस" मध्यका एक "बौवा"लाई सत्सत् नमन् 🎶
    - पदम महत, हेटौडा (हाल- जापान)

  • @ramharirokka2870
    @ramharirokka2870 2 года назад +26

    यस्तो कथा छ नि जति हेरे पनि नपुग्ने !
    कुनै समय बिरगंज पुगियो भने बौवा परिवारलाई नभेटी आउँदिन । कति सादा जीवन, साह्रै महान विचार ।
    नमन बौवा र अनामिका 🙏
    नमन हेर्ने कथा 🙏

  • @preciousopal6582
    @preciousopal6582 2 года назад +161

    समाजलाई सकारात्मक सन्देश दिने खालको कथा। संसारमा पानीजस्तै सङ्लो मान्छेहरु पनि हुन्छन् भन्ने प्रमाण... जय बौवा 😍

  • @upendrashrestha7623
    @upendrashrestha7623 11 месяцев назад +11

    मैले चाहिँ आज सम्म हेरेको हेर्ने कथामा यो कथा उत्कृष्ट लाग्यो। यति सम्मको निस्वार्थ भावको धर्म, कर्म , सेवा मान्छे र परिवार हो त यस्तो।

  • @sujanbegha732
    @sujanbegha732 2 года назад +49

    लाखौंमा एक मान्छे:बौवा
    चाहेर पनि यतिको मान्छे हुन सकिन्न।
    सलाम छ बौवा अनि सुखशान्ति सधैब रहोस परिवारमा।।

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 2 года назад +60

    यो कथाले मन धेरै हलुका बनायो। मित्रता सिकायो, खुशी हुन सिकायो , मान्छे हुन सिकायो र मानवता सिकायो। धन्यवाद सम्पुर्ण team का सदस्यहरुलाई।

    • @sandipchaudhary3771
      @sandipchaudhary3771 2 года назад

      100% correct

    • @sunitarokka453
      @sunitarokka453 2 года назад

      Manabta siddiyeko thaauma manko ambani nai hunudo raixa ##ramro sandesh paayeu hamile!! Sacchai kamal hilo mai fuleni raajmahal ma sajainxa baauwa daju great 😍😍

    • @bishnuthakuri4506
      @bishnuthakuri4506 2 года назад

      100% Hjr tara durgesh kokathale manai ruwayo

    • @jaysambhu4594
      @jaysambhu4594 2 года назад

      Subodh budhathoki-manabta Pani sikayora tapailai? Achamma lageo.

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 года назад +45

    तीनजना मानिसलाई बिर्सनु हुन्न !
    जसले दु:ख दिन्छ , जो दु:खको बेला छोडेर जान्छ र जसले दु:खको बेला साथ दिन्छ ।
    👏👏👏👏👏🙏
    30:30

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 года назад +6

    भगवानले खोजेको जोडी मिलाई दिन्छ रे , अनि भगवान उत्तानो परेर गद् गद् हास्छन् रे , ! हो , वास्तवमा बौवाको जोडी देखेर कति खुसी भएर हासेको होला ! जिन्दगी बितोस त बौवा परिवारको झै ।एक आपसमा कती सरलताले बुझा बुझ ।
    बधाई छ बौवा परिवारलाई साथै हेर्ने कथा टिमलाई ।

  • @balkrishnakhadka7982
    @balkrishnakhadka7982 2 года назад +82

    उद्दारताबादी र महान सोच भएका बौहा र प्ररिवार प्रती नमन🙏🙏

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 года назад +39

    कर्म , मित्रता, सच्चा प्रेम, मानवता ले भरिपुर्ण बौवा को कथा साह्रै उत्कृष्ट लाग्यो।
    शुभकामना दिदि र सम्पुर्ण टिमलाई।
    यस्तै यस्तै कथा फेरि फेरि हेर्न पाइयोस।
    मनै सफा हुन्छ आन्नद आउछ।

  • @gmdipudependra
    @gmdipudependra 2 года назад +117

    कथाका हर एक पात्रहरुको हर एक उदगारमा अर्को एउटा एउटा कथा महसुस गरे । आजसम्मका सबै एपिसोडहरुमध्ये, यो एपिसोडलाई ५ उत्कृष्ट भित्र राखे मैंले । ♥️♥️

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 месяца назад

    दुई पटक हेरे तर जति हेरेपनि हेरुहेरु लाग्ने । रियल हिरो । कति मनकारी । साथीसँगको जोडी पनि उस्तै लोभलाग्दो । पारिवारिक खुशी कति उच्च तहको । कति महत्वपूर्ण सन्देशः भारतमा छोरी दियो भने दुःख पाउछ तर नेपालमा ल्यायो भने दुःख पाउदैन ।

  • @chaudharysamir465
    @chaudharysamir465 2 года назад +265

    This is called Unconditional love 💕
    " Nepal जस्तो देश कहाँ छ ? "
    "हामिलाई पनि के मतलब हामी आफै राम्रो ठाउँमा छु"
    यो हो सच्चा देशभक्ति सच्चा देशप्रेम

    • @kishorprasadawasthi3716
      @kishorprasadawasthi3716 2 года назад

      Yo sabda sunda mero mutu bhakkaniyo he is like a another Buddha

    • @tulsirai7282
      @tulsirai7282 2 года назад +1

      तर अब त नेप्रीकन भयो रे,,हाम्रो देश,,😥😥😥

  • @ramharipandey7590
    @ramharipandey7590 2 года назад +12

    कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏 plz Next part pani ..

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 11 месяцев назад +13

    बाैवा दाई रियल हिराे हुनु हुन्छ❤❤

  • @holenrai6103
    @holenrai6103 2 года назад +28

    हाम्रो समाजमा यति राम्रो राम्रो परिवार पनि छ अति खुशी लाग्यो बौवाको परिवार

  • @sumandhamala8514
    @sumandhamala8514 2 года назад +21

    कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏

  • @indrapun8031
    @indrapun8031 Год назад +8

    कस्तो महान सोच एवम् ब्यवहार महान नेपाली दार्शनिक म आफूले जीबनमा धेरै कुरा बुझे।

  • @sanjaygurung9635
    @sanjaygurung9635 2 года назад +6

    समाजलाई सकरात्म सोच दिने खालको कथा फिलीम को स्टोरी जस्तै हेरीरहु सुनीरहु लाग्ने बौवाको कथा जय नेपाल 🇳🇵!!

  • @ViewsChill
    @ViewsChill 2 года назад +517

    हेर्ने कथा छ र त नेपालको हरेक कुनामा पुगेको आभास छ । कथा हेरिरहदा आफै घुमे जस्तो लाग्छ । धन्यवाद एव चार वर्ष सफलतापूर्वक पुरा भएकोमा शुभकामना हेर्ने कथा टिमलाई ।

    • @khimuvlog333
      @khimuvlog333 2 года назад +2

      हेर्ने कथा ले नेपालको कुना कुना मा पुगेर जुन यथार्थ कथा लाई दर्सक सामु पुराउनुहुन्छ जुन एकदम सरानिय कार्य छ

    • @bimalabudhathoki6648
      @bimalabudhathoki6648 2 года назад

      Bauwa Bhai ma KTM Bata mails Pani 56sal dakhi 62samma tahi luga silauthya aajhi xa

    • @arunadrimal482
      @arunadrimal482 2 года назад

      Bdhaichtapailae

  • @phanbahadur70
    @phanbahadur70 2 года назад +35

    Hats Off to Bauwa and Family ! यदि बौवा जस्तो मान्छे नेपाल सरकारमा २५% मात्र भए पनि देशले काँचुली फेर्ने छ !!

  • @nnptv9272
    @nnptv9272 2 года назад +61

    वास्तविक नेपाल र नेपालीहरुको आवाज समेटिने एक मात्रै कार्यक्रम 👏👏👏

  • @shobhamalla2179
    @shobhamalla2179 2 года назад +4

    Yati ramro manxe ni xan👍️👍️ धन ठुलो हैन मन ठुलो हो भन्ने कुराको प्रमाण हुन बौवा ।

  • @sumanale1848
    @sumanale1848 2 года назад +8

    बौवा!!
    तिमी सधै यस्तै भैरहनु...तिम्रो संगत गर्ने सबै तिमिजस्तै होउन।
    तिम्रो मित्रता कला निस्वार्थ सेवा र प्रेम निभाउने क्षमता अदभुत छ!!!

  • @pabitashrestha
    @pabitashrestha 2 года назад +55

    I pray after watching बौवाको कथा सबै लाई बौवा जस्तै श्रीमान र सबैलाई अनामिका जस्तै श्रीमती मिलोस्😍😊

  • @neesha4812
    @neesha4812 2 года назад +49

    आँसु आयो 😍 यस्ता पात्रहरू पनि हाम्रो समाजमा रहेछन् 💕

    • @devichhantyal9388
      @devichhantyal9388 2 года назад +1

      chinu hunna ra bidha ji lai barsau dwki hunuhunxa

    • @अमृतअधिकारी
      @अमृतअधिकारी 2 года назад +1

      सहि भन्नू भयो हेर्दा हेर्दै अाँसु अाएको थाहै भएन कति महान बिचार भल यु बौवा जी

    • @neesha4812
      @neesha4812 2 года назад

      @@devichhantyal9388 maile bauwa ko kura garya ho

    • @devichhantyal9388
      @devichhantyal9388 2 года назад

      @@neesha4812 yeye पात्र भन्नु भा रहेछ पत्रकार बुझे😂😂

  • @ShivaShiva-yk1gu
    @ShivaShiva-yk1gu 10 месяцев назад +1

    यो स्वार्थ लुट्न भ्याइनभ्याई गर्ने सन्सार मा बौवा दाजु कति राम्रो सोच निस्वार्थ भाबना🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @parasbhai627
    @parasbhai627 2 года назад +17

    नेपाली समाजको यथार्थता लाई चित्रण ,साथित्व , आफ्नो काम प्रति को उच्च सम्मान ,लगाव पुरुषले नारी प्रति गर्नुपर्ने सम्मान तथा मानवीय गुण भएका बौवा एक असल ब्याक्तित्व रहेछ सारै मन छोयो।। धन्यवाद herne kathaa team..

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +61

    मन सफा भएका दुबै जान रहेछन् बौवा बहुत महान मान्छे रहेछ👌

    • @padamaryal9462
      @padamaryal9462 2 года назад

      Dherai man paryo
      Insaniyat mehanat mitrata sabai vanda thulo dharma ho vanne example bouwa .naman 🙏🙏

  • @Ranjudarshana_
    @Ranjudarshana_ 2 года назад +166

    Bauwa is a real face of social worker, Equality Practitioner or a Feminist Man. Thank You Herne Katha Team for this beautiful story.

    • @padamkumarachaju1280
      @padamkumarachaju1280 2 года назад

      @Ranju Darshana real bibekshil?

    • @c.p.paudel8294
      @c.p.paudel8294 2 года назад +1

      You are absolutely wrong about him in the term feminist man. He is no doubt a man trying to be a typical Nepali. If he has knowledge about dance in female style, it does not mean he is feminist man. In Terai, most males perform female style dances in marriage ceremony too.

    • @Ranjudarshana_
      @Ranjudarshana_ 2 года назад +7

      I didn't write feminist man focusing at his passion for dance. It's an art which anyone can practice regardless of any gender. I called him a feminist man for his idea of practising equality, advocating for women empowerment from his own home :)

    • @roshanghimire9067
      @roshanghimire9067 2 года назад +2

      @@c.p.paudel8294 feminist ko meaning buja bhai paila

    • @c.p.paudel8294
      @c.p.paudel8294 2 года назад +1

      @@roshanghimire9067 उमेर सजिलै पहिचान गरेर भाइ भनिसके पछि मैले अब के भनूँ? दाजु, बुवा अर्थात अंकल हजुरले Sexuality र Gender को बृहत् रुपलाई कसरी हेर्नू भएको छ? Sexualized Border र Post Socialism का केही आधार छन कि? यौटा भिडियो हेरेर सामजको यौटा पात्रलाई आफुखुसी व्याख्या गर्न मिल्छ? ऊ पात्रले सर्वप्रथम आफुलाई कसरी पहिचान दिन चाहन्छ पहिले त्यो बुझ्नु पर्छ। अनि त्यस आधारमा हामीले बल्ल व्याख्या गर्नु पर्छ। मेरो बुझाई यो हो।

  • @themastram6648
    @themastram6648 Год назад +1

    यतिको हृदय सबैको भैदिएको भए नेपाल काहाँ बाट काहाँ पुग्थ्यो होला।बौबा दाई लाई सलाम।

  • @dhonimagar3
    @dhonimagar3 2 года назад +6

    यो दुनियाँमा यति राम्रो मान्छे पनि रहेछ भगवान धन्यवाद छ मित्रता समाजसेबिका महान हो बौहा । हेर्ने कथा स्टुरीको सफलताको शुभकामना 🇳🇵

  • @laxmiraj808
    @laxmiraj808 2 года назад +5

    सुदूरपश्चिमको दार्चुलाबाट महान सोच भएको परिवारलाई हृदयदेखिनै सलाम छ

  • @vimolkhanal1057
    @vimolkhanal1057 2 года назад +18

    दुर्देश थापाले र पल शाह जि ले पनि हेर्नू पर्ने यो video बरै 👬मित्रता कस्तो हुनुपर्छ अनि बुझ्थे कि

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 года назад

    उद्योगी बन भन्छ मित्र जन हे उद्योगले दिन दिन।।जातमा जे छाै सबै एकै हाै एक सन्तति देशकाे ।। बाैवा र मनाेजकाे याे राेचक वास्तविक कथाले वर्तमानका सामाजिक मनाव समाजलाई एउटा ठूलाे प्रेरणा मिल्ने छ जस्तो मलाई लाग्छ।यिनिहरुकाे याे मित्रताकाे कदर गर्दै उनिहरु प्रति श्रद्धा पूर्वक बधाई ज्ञापन गर्दछु।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @bijulashreepali297
    @bijulashreepali297 2 года назад +13

    नेपालमा यस्तो मान्छे हरु पनि छन् । यो भिडियो हेरेर मन नै खुशी भयो कुन शब्दले धन्यवाद भनु 🙏🙏🙏🙏

  • @AquaBlastOblivion
    @AquaBlastOblivion 2 года назад +228

    I think that this is called humanity. Positive thinking gives you peace in your life. Best couple in the world😍😍😍

    • @learnenglishwithankitgiri7344
      @learnenglishwithankitgiri7344 2 года назад +5

      Love watching हेर्ने कथा ।

    • @rajkumargurung1823
      @rajkumargurung1823 2 года назад +6

      बौवा मिठो सोच को धनि

    • @AnilaShrestha
      @AnilaShrestha 2 года назад +2

      Happy birthday herne katha pariwar. I am still crying sansar ma yesto manchhe pani hunchha can't believe Bauwa ji lai hridya dekhi nai salute and thank you so much for this nice story xxx

    • @khagindrapandey7023
      @khagindrapandey7023 2 года назад +2

      🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️

    • @ambikaacharya1962
      @ambikaacharya1962 2 года назад +2

      मनको धनि बौवा दाई 🙏🙏🙏🥰🥰🥰

  • @pvideos7174
    @pvideos7174 2 года назад +101

    This episode absolutely deserves the episode of all time. What a story! What an inspiration! Hats off to herne katha team. Hat's off to Bauwa and family 👪

  • @SanchaThamsuhang
    @SanchaThamsuhang 3 месяца назад

    यो कथाले मेरो पनि मान रुयो हो मान कारि मान्छे जहिले पनि अरुको पिडा ले आफू लाई दुखि बनाउछ ❤❤❤

  • @nabarajrai6996
    @nabarajrai6996 2 года назад +183

    One of the best episode ever and ever......humanity, true friendship, supportive couple...literally inspirational story " Bouwa ko katha" thank u herne katha for picking up such nice story.

    • @debendrarai6305
      @debendrarai6305 2 года назад

      very good job साह्रै खुशी लाग्यो।

    • @kirankc1009
      @kirankc1009 2 года назад

      Yes sir

  • @prakashnepali4659
    @prakashnepali4659 2 года назад +4

    वास्तविक दानी र ज्ञानी रहेछन बौवा, मज्जा अायो कथा हेरेर !!!!धन्यवाद छ हेर्ने कथा टिमलाई !!!

  • @atengabu7048
    @atengabu7048 2 года назад +19

    कति सफा परिवार साङलो मन.. भिडियो हेरेरै पवित्रताको अंश मिल्यो, थोरै भए नि सफा भएँ जस्तो लाग्यो।

  • @Ravawana9
    @Ravawana9 2 года назад +2

    बाैवा दाइ सादा जीवन र उच्च विचार भनेकाे के हाे भन्ने वास्तविक उदाहरण कसैले खाेजेकाे छ भने बाैवा दाइलाइ बुझ्दा पर्याप्त हुनेछ । बाैवा दाइकाे कथा हेर्ने र हेरेर दिलैदेखि प्रतिकृया जनाउने संख्याले पनि बाैवा दाइ कति धेरैकाे लागी प्रेरणाकाे श्राेत बन्न सफल हुनु भएकाे छ भन्ने पुष्टी गरेकाे छ । याे भिडियाे हेरेपछि पहिलाे पटक वीरगंज माइस्थान पुग्ने जाेकाेहीले पनि बाैवा दाइसँग साक्षात्कार गर्ने चाहना अवश्य राख्छ हाेला । माइस्थानकाे साँघुराे गल्ली भित्रकाे बाैवा दाइ, अब सबैकाे बाैवा दाइ हुनु भएकाे छ। बधाइ छ!

  • @bhabib.k5874
    @bhabib.k5874 2 года назад +9

    याे दुनियाँमा कति शुन्दर विशाल मन भएका मान्छेहरु पनि छन,,धन्यवाद भगवान् 🙏।

  • @omnarayanpradhan9008
    @omnarayanpradhan9008 2 года назад +57

    Bauwa is an idol of Humanity. Hats off for such a heart touching story to Bidya and the entire team.

  • @prabeshadhikari3908
    @prabeshadhikari3908 2 года назад +4

    यो कलियुगमा मानिसहरुको बिचमा भगवान रुपी आत्म हालेर पठाउएका मानव हुन यी कथाका पात्रहरु ,सलाम यी कथाका पात्रहरु अनि कथा तयार गर्ने सबै टिम लाई

  • @Mankamana
    @Mankamana 2 года назад +2

    सब भन्दा मन पर्ने शब्द नेपाली छोरी भारत मा बस्न सक्दैन किन कि सीता माता लाई शुख भएन

  • @santoshrai6975
    @santoshrai6975 2 года назад +5

    बौवा दाइको जतिको नेपाल प्रती माया अन्य तराईबासी दाजुभाइमा भयेत कति राम्रो हुन्थ्यो होला।हाम्रो घरमा हिन्दी भाषा चल्दैन भन्ने लाइनले मन छोयो बौवा दाइ।जय नेपाल 🇳🇵🇳🇵

  • @ghostrider_roshan
    @ghostrider_roshan 2 года назад +5

    एक देवरूपि पात्र बौवा , जस्को हरेक कुरामा सहि सकारात्मक सोच र दयालु विचार भाव भएका एक ईमान्दार कर्मशिल एवं गहन विचारकर्ता ।।।।🙏🙏🙏

  • @praptishah4597
    @praptishah4597 2 года назад +7

    Bauwa le nachoyera na napera silayeka luga maile lagako chu ekdam perfect fit 👌🏻Great inspiration for business owners too ❤️ Thank you for bringing up these kind of real stories 🙏

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад

    सुन हो कि पित्तलको धातु हो ।
    वाह.....वाह......बबाल छ त आर्थिक उन्नति शुभलाभ स्तरयता अग्रिम शुभकामना यहॉंलाई ।।
    धन्यवाद,नमस्कार !
    👏👏👏👌👌👍👍❤️♥️❤️💞💞❗️

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 года назад +4

    बुढा बुढी को माया अनि सामाजिक भानना ले रुवायो !!

  • @govindarai6362
    @govindarai6362 2 года назад +4

    हेर्ने कथाको हरेक कथाले मन छुन्छ!त्येसमध्ये पनि यो कथा उत्कृष्ट लाग्यो धन्याबाद बिध्या दिदी!!

  • @ganeshpoudel01
    @ganeshpoudel01 2 года назад +47

    Bauwa has now become an emotion, what a rollercoaster !!If only we had more bauwas in this world, the world would have been different 🙏 Thank you Herne katha team for this Gem👏👏

  • @FuchchiSamikshya
    @FuchchiSamikshya 4 месяца назад +1

    सबै फिल्म हरु काल्पनिक कथाहरुमा आधारीत हुन्छन जो नाटकीय बढी हुन्छ, केवल एउटै फिल्म छ जुन हर-हमेशा वास्तविक भोगाईका कथाहरु समेटिन्छन त्यो हो हेर्ने कथा ।

  • @syntovlogs1749
    @syntovlogs1749 2 года назад +4

    “ यो मेरो बुढाको फरारि हो “
    कति मिठो सुनिएको मायाले भनेको त ❤️

  • @narayanibhattarai2432
    @narayanibhattarai2432 2 года назад +65

    The family get progressed and society gets changed by people like Bauwa, what an inspirational person. Thank you for sharing this story 🙏

  • @rupaksingh6977
    @rupaksingh6977 2 года назад +21

    Wife rides scooty and husband rides bicycle. We can clearly see how that family and Bauwa is Hattsoff 👌

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 года назад +1

    धेरै राम्रो काम गर्नुभएको छ , बौवा दाई , धेरै राम्रो लाग्यो , तपाईँले दुनियाँलाई राम्रो काम गर्ने प्रेरणा दिनुभएको छ , धेरै धेरै धन्यबाद बौवा दाई ,

    • @Bauwa_dai
      @Bauwa_dai Год назад

      धन्यवाद हजुर

  • @rashmigharti144
    @rashmigharti144 2 года назад +2

    यो कथा ले मलाई कस्तो खुसी बनायो पनि भावुक बनायो😘 कति सफा मन अनि कति सुन्दर बिचार ,यो सहयोग गर्ने मन सदैव यस्तै हुन भगवान ले सधै खुसी मात्र दिउन हजुर को घर आगन मा🙏🙏❤️❤️

  • @jemsacharya119
    @jemsacharya119 2 года назад +75

    The world would have been different if every people in the society had the same motive as "Bauwa". He has been a perfect father for his daughter, a supportive husband for his wife , bestest friend for his business partner and a good human being for the society. Thankyou Bidhya sister

  • @apnmithila
    @apnmithila 2 года назад +1

    सुरु मा लागियो की यो कथा सिलाई टेलर्स को होला पूरा हेरे पछि तँ बीरगंज को हीरो वाह बौआ सलाम हजूरलाई 🙏

  • @torangurung4711
    @torangurung4711 2 года назад +6

    आँसु थाम्नु साकिना😭😭 तपाईं हरुको सहयोगी मन सुनेर । आशिष सधै रहि रहोस्🙏

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 года назад +14

    यति धेरै मेहनत गरि देश तथा बिदेशमा रहेका नेपालिलाई मनोरञ्जन गराइदिने हेर्ने कथा टिमलाई सर्बप्रथम लाख लाख सम्मान छ, धेरै समय भएको छैन यो हेर्न सुरु गरेको तर जति हेरे सबै अबिस्मरिणिय छन !!

  • @gaurabbhatta7301
    @gaurabbhatta7301 2 года назад +52

    "Bauwa":: It is not just a name, it is a brand, it reflects truth, benevolence, humanity, honesty, and simplicity. We need more people like you in our society.

  • @tezahub4296
    @tezahub4296 2 года назад +1

    निकै सरल अनी उच्च सोच , निस्वार्थ सहयोग र मानवला बिच रहेको बौवा दाईको आफू भित्रै को आत्मसम्मान प्रति मनै देखि चरणस्पर्श छ मेरो । र बहिनीको आवाज , प्रस्तुती अनी विषय चयन हरुमा प्राय संस्कार झल्किएको पाउछु म यहाँलाई पनि धेरै धेरै धन्यबाद ।

  • @Gurung137D
    @Gurung137D 10 месяцев назад +3

    यो पृथ्वी मा दुखिहरुको लागि भगवानको रुपमा आएकी रहेछन ।

  • @dal_bhaat2024
    @dal_bhaat2024 2 года назад +33

    *नेपाल काे एकमात्र मन्न छुने कथा लुकेका व्यथा अगाडि एउटा कथा बनाएर हाम्रो लागि दुःख गर्नु भएको मा "हेर्ने कथा* टीम लाई धेरै धेरै माया अनि शुभकामना* ❤️❤️❤️

  • @rameshlama4257
    @rameshlama4257 2 года назад +102

    Tears weren't stopping rolling down on my chicks when i was listening the heart touching words of Bauwa about the patriotism i.e. about the country. Patriotism never die however the counrty is worst.

  • @chetanmanandhar2240
    @chetanmanandhar2240 2 года назад

    हजुर को सबै कथा मन छुने हुन्छ सारै मन परछ सायद कुनै छोडदिन म अमेरीका मा छु नेपाल को हजुर को कथा सारै मनपरछ हजुर को यस्ता कथा सधै हेरन पाऊ धन्यवाद हजुर.

  • @samikshachauhan623
    @samikshachauhan623 2 года назад +13

    The story is the perfect resemblance of love ,friendship ,support and humanity♥️ कतिबेला सकियो पत्तै भएन।।So incredible 😍 🙏

  • @sitagodar5817
    @sitagodar5817 2 года назад +22

    कस्तो राम्रो कथा ♥️
    huge respect for bauwa uncle & anamika mam 👏👏🙏🙏

  • @man8708
    @man8708 2 года назад +16

    Hats off to Mr. and Mrs. Bauwa. Humanity is the greatest virtue.

  • @manojbhattarai5953
    @manojbhattarai5953 4 месяца назад

    2 वर्ष पछि हेरे तर पनि ताजै लाग्यो .... बौवा जी प्रति नमन्।

  • @sonamshrestha1158
    @sonamshrestha1158 2 года назад +50

    I don’t know how can I express my gratitude to this show and his story. Just next level.💝💝💝

  • @nishmapradhan8032
    @nishmapradhan8032 2 года назад +26

    When I watch herne katha I always think that we Nepalese are not less talented than Russian film makers and writers, A great story. People like Bauwa make the world beautiful.

  • @SafeLandEducation
    @SafeLandEducation 2 года назад +4

    जुन कथा हेरे पनि मर्मश्पर्शि लाग्छ्। कति सुन्दर जिवनकथा बौवा को।

  • @Binodtamang98
    @Binodtamang98 2 года назад

    धेरै भन्दा धेरै राम्रो लाग्यो संसारमा सहेद यस्तो मन भएको मान्छे नहोला धेरै राम्रो छ🙏🙏😊

  • @stharazu
    @stharazu 2 года назад +47

    Amazing.. How a man can be so friendly, humble, lovable, generous, so perfect.. Best story ever.. God bless you Bauwa.🙏🏼

  • @marasalvatrucha7
    @marasalvatrucha7 2 года назад +2

    यो एपिसोड चै साच्चिकै भित्री आत्त्मा देखि आन्नदित आयो बौवा दाजु र उहाको परिवालै सदैव भगवानको कृपा र आर्शीवाद रहिरहोस् समाजमा उहाको जस्तै मन र सोच भैदिए हाम्रो देश मानवता र धर्म अनि कर्ममा निकै खड्को मार्ने थियो धन्यबाद छ हेर्ने कथाका साथिहरुलै जिवनको दु:ख सुख भोगाई र उत्त्सा बटुलेर हामी माझ पोख्नुहुन्छ अझै राम्रा कथाहरु राख्दै अघि लाग्नु शुभकामना मेरो

  • @itsmedipesh9698
    @itsmedipesh9698 2 года назад +39

    Bauwa and her wife , together is the book of beautiful thoughts...every chapters has inspired me to rethink my steps of life....
    Thank u bauwa sir and madam
    Hope 2 meet such great personality one day in my life...
    If u re reading this bauwa sir,🙏🙏 deep respect and namaste to u and madam

  • @dhangurung9509
    @dhangurung9509 Год назад

    मोउवा दाइ को यो पबित्र बिचार र यो समाज का लागि गर्नु भयेको उधारनिय काम को लागि सलाम छ

  • @paraslamsong
    @paraslamsong 2 года назад +58

    Happy anniversary to "Herna Katha". दिदी प्रेम पत्र पढदा हजुरको अवाज कान्मै गुन्जी रहेको थियो

  • @RahulKalwar79
    @RahulKalwar79 2 года назад +31

    I know him and grown up listening his work popularity of tailoring and thanks to channel to recall my childhood memory and the whole story of bauwa Dai❤️.

  • @mohanghale4759
    @mohanghale4759 2 года назад +57

    A GENUINE GENTLMAN gifted with generosity,loyality,humanity etc. This episode has admirable personality that exist these days by so far. Well balanced zindagika rath ka dui pangraa.Hope to see such autobiography in further days. Thnks to all HERNE KATHA team

  • @homnepal6109
    @homnepal6109 3 месяца назад

    बौवाको कथा यक उत्कृष्ट कथा! यस्ता नमुना कथाहरु करोड भ्युज पुग्नुपर्ने यपिसोड।

  • @suzanrasaili2027
    @suzanrasaili2027 2 года назад +5

    सारै राम्रो मनछुने कथा,सलाम छ बौवालाई । हेर्नेकथाले चार वर्ष पुरा गरेकोमा हार्दिक बधाई।

  • @officialchanel9652
    @officialchanel9652 2 года назад +6

    पात्र जोसुकै हुन कथा आफनै भएको जस्तो लाग्छ ! कहिलेकाही त यति सम्म डुबिन्छ कि आफु कहा छु भन्ने कुरा आफैलाइ थाहा हुदैन आभार र कृतज्ञता ब्यकत गर्द्छु हेर्ने कथा परिवार लाई

  • @Poetrywithheena
    @Poetrywithheena 2 года назад +4

    One of the best episodes of herne katha.
    I laughed, i cried, i smiled.
    Sabai jana lai bauwa jastai sathi, husband ra baau ko chatrachaya ma basni mauka milosh🙏🏽🙏🏽

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 11 месяцев назад +1

    साथि त यस्तो होस। भगवानले हमेशा साथ दिई रहोस।

  • @shankarmijar7697
    @shankarmijar7697 2 года назад +10

    this man has bundle of wisdom.. i am so proud of you sir...you diserve the happiness unlimited .. you are unique fantasy person ever i have seen..you are the person with pure heart of humanity ... real hero on this earth..hey ..my eyes surrounded by tear..

  • @tpandypandy2195
    @tpandypandy2195 2 года назад +17

    One of the best episode ever and ever......humanity, true friendship, supportive couple...literally inspirational story thank u for picking up such nice story .inspired from this story !! Humanity is not ended yet totally appreciated your level of work and research what you present to public to remember a story !!

  • @terrythapa7028
    @terrythapa7028 2 года назад +40

    Masters in Education from TU does not have this deep understanding of social responsibility. Nepal government should honor Bauwa as an educator to establish this school.

  • @rokayaVlogs4u
    @rokayaVlogs4u 4 месяца назад

    महान हुनुहुन्छ बौवा र वहाँको परिवार अनि महामहान हुनुहुन्छ यो कथाका सर्जक विद्या चापागाईं र वहाँको टिम 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌

  • @alishachamlagain5715
    @alishachamlagain5715 2 года назад +14

    Today I realized you only need good heart to do good deeds. Hats off to this family. So inspired by this man. From now on birjung reminds me of bauwa ko katha.🥰🥰

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +5

    सबैको माया अनि विभिन्न ठाउँको भिडियो त्यो समाजको जस्ताको तेस्तै भिडियो मार्फत हामी आम नेपाली सम्म पुर्याउनु हुने दिदीलाई हेर्ने आँखालाई धेरै धेरै धन्यवाद छ